नमस्कार्🙏म पनि हजुरको युट्युबमा जोडिएर मिठो मिठो साङ्गितिक कोशेलिहरु सुनेर मन आनन्दित बनाएको छु!आगामि दिनहरुमा पनि यस्तै मिठा प्रस्तुति हरु लिएर आईरहनु अनि धेरै सफलता पनि प्राप्त गर्नु मेरो तर्फबाट यहि शुभकामना!🙏🙏
अरु भाकामा धेरै सुनियो तर आज यो भाकामा पनि सुन्न पाइयो ❤धेरै राम्रो प्रस्तुति मा गाउने यो टोलि लाई हार्दिक सम्मान छ अरु भन्दा फरक सैलिमा गाउने यी बहिनी हरुलाइ अझ धेरै प्रगति भएको देख्ने मन छ यो टिम सबै लाई मेरो शुभकामना ❤❤
Milan Vai hero Gobinder ko Vai .Gajab xa Dohori Musta.
आहा कति राम्रो गित स्वरका धनी सरजकं बरिष्ट हसिला मिलन लामा माइ अनि होल टिम लगाएत स्वरकी धनी रुचा पुन बैहिनी जय गित जय सङ्गीत❣️❣️❣️
रमाईलो 🎉🙏🏽👍🏼👍🏼
उत्कृष्ट लाग्यो रूचा बहिनी 👍️👌🙏
ल बदाई छ यसैगरि अगादि बद्दै जानू होला सफल्ताको असिम शुभकामना मेरि भान्जीलाई❤❤❤❤❤❤
आहा अत्यन्तै रमाइलो दोहोरी
जब दोहोरीमा मिलन लामा हुन्छ तब बेग्लै रमाइलो हुन्छ
आज फेरि हिरालाइ देख्न पाइयो है सम्पूर्ण लाई बधाई छ ल
आहा सुल्पा ग्रुपका दिदिहरुको क्या मज्जाको दोहोरी ❤❤🎉🎉❤❤
मान्छे नि राम्री स्वरनि अति मिठाे सफलताको शुभकामना सिस🎉🎉🎉😊
धेरै राम्रो छ हो अझ धेरै प्रगति हुँदै जाओस्। दोहोरीमा🎉
सफलताको शुभकामना ❤❤❤❤❤
आहा सारै मन पर्ने लोक दोहोरी सम्पुर्न मा सुभकामना 🙏🙏🙏
❤❤❤🎉🎉🎉 Thank You duwai janalai ani Rucha bahini ko lawaj ra aawaj sarai ramro mitho lagyo!!! RUCHA-CONGRATULATIONS!!!
अत राम्रोसँग गायन लाेक दाेहाेरी यसरी हाेनि गाउने शब्द शब्दमा राग पाईन्छ शुभकामना बधाई छ सम्पूर्ण मा 🙏♥️
Rucha sis hjr को गीत गाउने सैली र हासो धेरै राम्रो लाग्छ आजको live दोहोरि अति राम्रो लाग्यो hjr 2 जनालाई सफलताको कामना गर्दछु 🙏
मिलन लामाको हाँसो नै मिठो लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
Dami xa❤❤❤❤
रुचा नानी ले गित राम्रो गाउने रहेछ साथै अझै प्रगति सुभकामना र हात मा लगाको रैया हो जस्तै लग्याछ हो भने पक्का सस्कृती झल्किय देखिन्छ ।
जेरो मिलन दाजु रुचा साली ❤❤❤👍️👍️👍️👍️
धेरै राम्रो छ माईलि 🙏🙏
❤🎉
नमस्कार्🙏म पनि हजुरको युट्युबमा जोडिएर मिठो मिठो साङ्गितिक कोशेलिहरु सुनेर मन आनन्दित बनाएको छु!आगामि दिनहरुमा पनि यस्तै मिठा प्रस्तुति हरु लिएर आईरहनु अनि धेरै सफलता पनि प्राप्त गर्नु मेरो तर्फबाट यहि शुभकामना!🙏🙏
thank you so much for 34 subscribers family ❤❤🎉keep supporting guys❤😢😢 dherai dherai maya dherai dherai samjhana ❤❤❤😢😢😢
आहै ,कति मिठो स्वर अनि शब्द ♥️ रुकुमेली चेलिहरुलाइ उत्तर उत्तर प्रगतिको कामना गर्दछु,,
बधाई छ रुचा🎉❤
कति मिठो दोहोरि राष्ट्रीय लोकदोहोरि गायक गायिका मिलन लामा र रुचा मगर को
सफलताको शुभकामना छ अजै प्रगति गर्दै जानु
अरु भाकामा धेरै सुनियो तर आज यो भाकामा पनि सुन्न पाइयो ❤धेरै राम्रो प्रस्तुति मा गाउने यो टोलि लाई हार्दिक सम्मान छ अरु भन्दा फरक सैलिमा गाउने यी बहिनी हरुलाइ अझ धेरै प्रगति भएको देख्ने मन छ यो टिम सबै लाई मेरो शुभकामना ❤❤
रुचा को गाउने शैली अनि मुस्कान 👌👌
Sadabahar lokgeet n lokdohori singer milan jiko words vocal nai kafi xa❤❤❤❤❤❤❤❤❤
माइलीले चर्चित गायकहरू सँग गाएको देख्दा साह्रै खुशी लाग्छ यसैगरी प्रगति हुँदै जाओस्। सधैं अनुशासन र सीमा भित्र रहेर आफ्नो गायनलाई अघि बढाउनु।
बधाई छ दुबै जनालाई सफलताको शुभकामना पनि
राजु दादा रुचा साली सङग भेत हुन मन थियो मौका मिले भेत हौला !!!!! ❤❤❤❤👏👏👏👏👍️👍️👍️👍️🤚
Betelanlanssiknepnibisargro
@@DanbdrThapa-kl3zy❤❤❤❤❤❤❤
🎉🎉🎉🎉 धेरै आन्द आयो
Namaste daii ❤
रुचा😍😍😍😍😋😋😋को स्वार मिठो लाग्छ
रुकुमेली सोल्टिनीहरु दोहोरी गीत पनि झकास राम्रो गाउने मान्छे पनि कत्ति राम्री राम्री रहेछ।
Yakdam Rammro N Ramailo Dohori ❤
Best of luck 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
मिलन दादा & रुचा साली बधाई चा ❤❤❤❤❤👏👏👏
म पहिले हेर्न सफल भय
माईली नम्बर एक ❤❤❤❤❤❤❤
Wow nice song and One off tha best Rucha Magarni
आहा कति रमाइलो
धेरैराम्राे छहाे हाम्राे पुर्बि रुकुमकाे बैनी
nice songs a voice old best all of ❤
Ati Ramro lageu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice song hat’s up both singers ❤❤❤❤❤❤❤❤❤❤❤❤
Congratulations my dear 🎉🎉🎉
Nice ❤❤❤❤❤
Ati ramro
Dharai ramro rucha jee
Best of luck Rucha jiii🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Jhakaass❤❤❤❤❤❤❤
Damiiiii n रमाइलो dohoriiiiiiii
🙏🙏🇳🇵🇳🇵❤️👍️👍️second cmnt
So sweet nice All the best wishhes all teams 🎉❤
रुकुमेली मगर्नी दिदीले आस्याङ लाई निकै कडा तक्कर दिनुभयको छ।सुल्पा ग्रुपको सबैजना दिदीहरु एकसाथ देख्न पाइयोस।आजफेरि रमिला र केशरि दिदी कहाँ जानू भयो आउनुभयन त।तपाइहरुको दोहोरी सारै रमाइलो लाग्छ।सबै दोहोरी हेर्ने गर्दछु बिरानो थाउँ दोहा कतारबात।
Best of luck rucha❤
Big fan ruch❤❤❤❤ hall saudi bata
दामि❤❤❤❤❤❤
Aaha sarai ramilo ❤❤
रुचा मिलन❤❤❤❤❤❤❤
rucha g darshan namaste🙏🙏🙏 dami voice hjr ko
धेरै राम्रो छ दाेहाेरी
❤❤🎉🎉🎉
बधाई छ
Dherai ramro👍
❤❤❤❤😮
Super xa . All the best
very nice song ❤❤❤
Very nice ❤
❤❤❤❤❤🎉🎉🎉🎉
अति राम्रो लाग्यो ❤❤❤❤❤
Rucha❤ milan
Ati nai ramro dohori dherai maan pryo
Lama r Rucha garkhani saharai ramro geet chha
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
Sam to you hajur
❤❤❤❤❤❤❤❤❤❤❤
Best of luck rucha
Wow very nice song best voice good luck
सार्है राम्रो छ गायक गायिका पनि असाध्यै राम्रा मन पर्याे
❤❤❤❤❤
Tulasa dide ko pani sunum na Sarai man parchha
रुचाको। गाउँ नेशैली।अनिमुकसका।दामिछ
Dherai ramro dhori geet
❤️❤️🙏🙏🙏
❤❤❤❤❤❤❤
❤❤❤❤😂
Nice video dhai didi good to me thanks good luck with your
Nice ❤😂🎉🎉😢😮😅😊❤
🙏🙏🙏🙏🙏
नयाले एक अर्कालाई सपोर्ट गरि अगाडी बढौ 🙏🙏
लु मलाई ब्याक गरुम है
मिलन लामा दाइ ले आफ्नो मात्रै गीत गाउछ ।अरूको गीत मा शब्द मिलाउन सकिँदैन के हो।।
Arukoni gauchha Tara Kam gauchha afnai dherai gauchha
Milan le pani Sano bato liyera thulo samma kohi lai chodne vayena lastai kada😮😮😮
Ruchaa baini ko ramro nai hunchha
Wa nice song 🎵 👌 ❤❤❤❤❤
Nice ❤❤❤❤❤
❤❤
❤
Wow nice song
❤❤❤❤