अनुमानभन्दा फरक गन्तव्यमा जादै राजनीति, प्रधानमन्त्री र राजा दुवै नयाँ अनुहार बन्दै, नेताहरु लखेटिदै

Поділитися
Вставка
  • Опубліковано 29 січ 2025

КОМЕНТАРІ • 99

  • @Chandra999-m6l
    @Chandra999-m6l 2 дні тому +5

    पूर्ण अधिकार सहित को राजतन्त्र आबश्यक छ। श्री५ महेन्द्र जस्तो राजा २०१९ को संविधान ।

  • @DhirendraKumar-g4g
    @DhirendraKumar-g4g 2 дні тому +2

    Well fined views of Shree Radhe krishn Mainali for the situation as well as the development Nepal

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 3 дні тому +8

    वर्तमान अवस्थामा निरङ्कुश राजतन्त्रात्मक ब्यवस्था नै उपयुक्त हुन्छ नत्र देश नै नरहने अवस्था नआउला भन्न सकिन्न

  • @indirakarki5858
    @indirakarki5858 2 дні тому +8

    राजा साझा हुनुपर्छ यी सबै दल का अध्यक्ष र यीनीहरु का कार्यकर्ता लाई लाइन लगार जेल कोच्नु पर्छ

  • @राजानरसिंह000

    🕉️🇳🇵❤️🙏सबैभन्दा माथि मेरो देश🙏❤️🇳🇵🕉️
    हरेक म..!
    समस्या पनि म..!!
    अनि समाधान पनि म..!!!
    देश, दुनियाँले खोजेको मान्छे म...!!!!
    "सत्य सनातन व्यवस्था" मा "राजा नरसिंह"
    :- जागौं नेपाली..! उठौं नेपाली..!! अस्तित्व रक्षाको लागि जुटौं नेपाली..!!! हो..अस्तित्व रक्षाको लागि जुटौं नेपाली..!!!!
    * धन्यवाद..!

  • @bharatprasain7349
    @bharatprasain7349 3 дні тому +7

    राष्ट्रियता को लागि राजा चाहिने भो भ्रष्ट्रचार अलिक हुन्न भन्ने बिश्वास हो l

  • @ecosan8264
    @ecosan8264 3 дні тому +2

    Good speech, मैनालिजि सम्मान छ !!

  • @avishekpandey4477
    @avishekpandey4477 3 дні тому +6

    राजा मारेर भ्रस्ट्राचारमा लिप्तसेना कदापी नेपाली सेना हुनै सक्दैन।शाहवम्शिय राजाले बनाएको मुलुकमा तेसैले नया सेना राजा र जनताको चाहाना बमोजिम लोकतन्त्रको परिकल्पना गरौ।जनताको विद्रोहमार्फत सम्वौधानिक राजसस्थामा राजाको इस्थापना गरौ।

  • @madangurung9749
    @madangurung9749 3 дні тому +5

    काले काले मिलेर खाऊ भाले।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 2 дні тому +1

    We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents

  • @mohantiwari2455
    @mohantiwari2455 2 дні тому +1

    राजाको नाम कमकार्वाइ पछाडी बाट पुर्व शासक रानाका उत्तराधिकारीहरुनै थिए , भारतसग मिलेर 48:04 पुर्खाका शासन उखेलेको बदला पश्चिम् सग मिलेर गरेका कारण नै नेपालको यो अबस्था भएको हो भन्छन् नि कुन्नी!?

  • @LoknathDawadi
    @LoknathDawadi 3 дні тому +6

    मैनालिजि सम्मान छ राजनिति अधिकार नेतानैहुन्छ ग्रिह र परराष्ट्रको अधिकार राजालाईनैदिनुपर्छ प्रदेस खारेज , सनातन धर्म सापेछेहुनुपर्छ

  • @laxmankhanal6686
    @laxmankhanal6686 2 дні тому +1

    किन देखिन्न बुढा राजाले भिडियोमा भनेकै छ्न त हाम्रो देस को मौलिक पृथ्वीनारायण साह कोबाद छदै छ्नी किन चाहियो बिदेशी वाद तेस्मै छ सबै नीति अर्थ नीति उद्दोग नीति, परराष्ट नीति , समाज नीति राजनैत्तिक नीति, सब नीति छ अझ के राजा भुटान जानै नहुने के कारण छ लखनउ जानै नहुने कस्तो तर्क हो यी बुढा को?

  • @एसबीगुरुंग-ष6भ

    राजा लाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ । अरुले त भएको कल कारखाना खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । जय देश जय नरेश

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 3 дні тому +3

    आंकाँची शेर्पा भन्दा पनि यो खतरनाक हो। आंकाजी शेर्पाहरू देखेर आएको यो नदेखिएका हुन् नेपालको लागि सबभन्दा खतरनाक यस्तै तत्त्वहरू हुन्

  • @tejdhakal6917
    @tejdhakal6917 3 дні тому +2

    २०४७ सालकै संविधान हुदा राजपरिवारको वंश विनाश भएको होइन र? प्रस्थान विन्दु २०४७ सालको संविधान हुन सक्छ तर नेपाललाइ डिपस्टेटको घेरा बाट बारिर निकाल्नु पर्छ।

  • @ruppun9055
    @ruppun9055 3 дні тому +1

    Very good bislesan thanks Rk ji

  • @durgapokhrel6923
    @durgapokhrel6923 3 дні тому +3

    यी सबै बकबास अनुमान मात्रै हाे। मेराे देशकाे शेनामा त्याे सामर्थ्य देख्दिन।।भैदिय हुन्थ्याे तर हुन्न।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 дні тому +5

    कुनै पनि जनप्रतिनिधि ले तलब मात्रै नभएर कुनै पनि प्रकारको भत्ता सुविधा पाउन नसक्ने संवैधानिक व्यवस्था गरे मात्रै पनि भ्रष्टाचार स्वात्तै घट्नेछ।

  • @neji7235
    @neji7235 День тому

    राजतन्त्र नै आवश्यक छ अहिले हाम्रो देशको लागि । सबै नेताहरुको पहिला देखिको सम्पति छानविन हुनु पर्छ । र सर्वस्व हरण गरिनु पर्छ। यि लगाएतका लाई ..

  • @DhirendraKumar-g4g
    @DhirendraKumar-g4g 2 дні тому +1

    In views of Radha Krishn Mainali the leader is not great . The neighbour is not great. Now a days the movement is not great . In democracy ,the development is great. Thank you , Radha Krishn Mainali ji

  • @swamianantanand5522
    @swamianantanand5522 3 дні тому +5

    पंचायत चाहियो महेंन्द्र पथ मा हिंड आर्को उपाय छैन

  • @shankardevkota2750
    @shankardevkota2750 3 дні тому +3

    यो त भूतकालको कुरा भयो अब के गर्ने हो? राष्ट्र र जनताको लागि नयाँ सोच, देश विकास प्रत्येक जनताको विकास दिन सक्नु पर्‍यो। यस्तो थाङ्ने कुरा गरेर देश चल्न सक्दैन। नेपाली जनताले देखिसक्यो सबै पैसा र कुर्ची कमाउन गएका हुन्।

  • @durgathapa4184
    @durgathapa4184 3 дні тому +2

    यो पनि गफ , राजनिति गर्ने तिमि ,आज फेल खाछऔ खाऊ ,के पाइयो तिम्लाई ? दर्शन ट्वाइलेटमा , तिमि जस्ता राजनितिले यो बिग्रे छ ।

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 2 дні тому +1

    राजा ल्याउ देश धर्म संस्कृति बचाउ......❤❤🎉🎉

  • @DANBAHADURGIRI-w4s
    @DANBAHADURGIRI-w4s 3 дні тому +2

    hajurko 75%कुरा ठिक लाग्यो👍️👍️👍️

  • @MitrabahadurGurung
    @MitrabahadurGurung День тому

    अति राम्रो लाग्यो

  • @HomprasadThapaliya
    @HomprasadThapaliya 3 дні тому +3

    नेपाल को राजनिती नभनौ न
    महोदय ! यी झुन्ड हरुले गरेको
    राज नीति होइनक्या ! महोदय
    योत ठगनितिहो, ठगनिती।
    ठग्ने व्यावसयिक नीति हो
    राज नीति भनेकोत देश र जन्ताको रक्ष्याको नितिहो।
    योत, ठग नितिहो।😄😄😄😜😜🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narayanprasadshrestha9370
    @narayanprasadshrestha9370 3 дні тому +2

    खै युटुब मा मात्र सुन्ने हाे काेसैसंग कुरागरेपनि हुने केही छैन खान पाय उतै गुखाने हामी नै जनता

  • @yakendrak2308
    @yakendrak2308 4 години тому

    सम्पुर्ण अधिकार भयको राजसंस्था पुनर्स्थापित गराउनु आबस्यक छ

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 3 дні тому +3

    नेपालली सेना भनेकाे हाम्रै दाजुभाई हुन, उनले पनि कमाउन जानेका छन। त्यसैले सेनाले साथ दिन्छ भन्ने कुरा भ्रम मात्र हाे। नेपाली जनताहरु सडकमा आउँछन् भन्नेमा पनि विश्वास लाग्दैन। तपाईले भने जस्ताे भयो भने तपाईंकाे मुरवमा दुधभात जावाेस्।तर एउटा कुरा घरधनी करायाे चाेर अवश्य पनि भाग्छ।

  • @kanahaylal3944
    @kanahaylal3944 3 дні тому +1

    Bhrast netalai jogaunu bhanda raja chahiyo

  • @dorjelama2878
    @dorjelama2878 3 дні тому +5

    यो ४७ साल को संविधान र ७२ साल को संविधान अनि सात पर्देस र धर्म निर्पाछे पनि खारेज गर्दा राम्रो हुन्छ सनातन धर्म र बुद्ध धर्म मत्रै लागु गर्नु पर्छ २०१९ साल को संविधान लागु गर्दा राम्रो हुन्छ

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 3 дні тому +2

    अन्दाजीफिकेसनका गुरूले अर्को तीर हान्दै ।

  • @kabitatharu683
    @kabitatharu683 3 дні тому +1

    यो मैनाली लगायत सबै पार्टी क केन्द्रीय स्तरको नेताहरु लाई देशकोलागि बलिदान नै चढाउनु पर्छ । अनि हेरौ त देश कोल्टो फेरेको

  • @bishnushrestha4647
    @bishnushrestha4647 3 дні тому +2

    Yo Syndicate TANTRA hatayera Sakriya Raja lyaunu parchha Radical Change ko lagi. Jai Desh Jai Naresh!

  • @pramodkarki755
    @pramodkarki755 3 дні тому +2

    राज संस्था जोगाउन प्रति तपाइ को भुमिका पनि विषलेसन भया जन्ता सन्तुस्ट हुनेआधार पार्प्तहुने थिया

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 3 дні тому +2

    Shantipurna janaandolan bata Loottantra kharej hunchha .

  • @sachintamang2135
    @sachintamang2135 2 дні тому +1

    17 साल पुस 1 को राजतन्त्र चाइयो

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 3 дні тому +1

    👍👍👍👍👍❤️❤️🇳🇵

  • @dibakarpant3390
    @dibakarpant3390 2 дні тому

    संबैधानिक सर्बोच्चता होइन कि शासकीय सर्बोच्चताबाट मुलुक सन्चालित अवस्था हो यो । यो घोर दुर्भाग्यको परिस्थितीबाट देशलाई बाहिर निकाल्नु अहिलेको अनिबार्यता हो ! जय कालभैरव !

  • @dhanRana-hm6yw
    @dhanRana-hm6yw 3 дні тому +1

    🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @aimbahadurbanjade6791
    @aimbahadurbanjade6791 2 дні тому

    Raja hi Nepal ko shan ho❤❤❤

  • @KhadgaGC-p3p
    @KhadgaGC-p3p 2 дні тому

    यी पार्टीको वा पार्टीका नेताहरु काे काम छैन तसर्थ सबै जनता मिलेर राजसस्था स्थापित हुनु पर्दछ ।सक्रिय राजतन्त्र ल्याउनुपर्दछ।

  • @gopalkhatri8031
    @gopalkhatri8031 2 дні тому

    हाम्रो राजा हामी सबैको साझा 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️🙏🕉️❤️🇳🇵

  • @kesharbahadurbasnet7124
    @kesharbahadurbasnet7124 3 дні тому +1

    नेपालिहरुलेअबसैनिकसासन्हेरनबाकिछ

  • @binoddhungana1612
    @binoddhungana1612 2 дні тому

    बिदेशिको इशारा र बलमा राजा आउने हो भने हालका नेता र राजामा के फरक भयो र अबस्था एउटै हुन्छ हाल्को बिकृती र बिसङती हट्दैन यस्को लागि कार्यकारी राष्ट्रपति हुनु पर्छ जस्तो लाग्छ ।

  • @somnathniraula6405
    @somnathniraula6405 2 дні тому

    नसोची कन राजा ल्याउने काम खतरनाक हुन्छ ल्याउने हो भने राज दरबार लाई बिद्वत बर्गको समूह ले राय दिनु पर्छ

  • @madangurung9749
    @madangurung9749 3 дні тому +2

    सेना केा संख्या 50 लाख देखी 1 करेाड पुरियाउनु पर्छ ?🎉🎉🎉🎉🎉🎉

    • @laxmankhanal6686
      @laxmankhanal6686 2 дні тому

      अहिलेका गणतन्त्र का नेता भनौदाहरु घटाउनुपर्छ भन्छ्न

  • @ShivaprasadPandey-q2s
    @ShivaprasadPandey-q2s 2 дні тому

    Yes

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 дні тому +1

    अत्यन्त कटु यथार्थ चित्रण

  • @ParsuramRai-g8k
    @ParsuramRai-g8k 2 дні тому

    Radha krishnajiko bisleshan ekdam sahi ho.Nepal sanchai purna rupma brikrisakyo.
    Raja pani bikshit , janta premi auna gaharo , party system le ta jhan luteralai posaunu matra ho.
    Nepal ra janatalai vitaro hridaya batai sincere, deshpremi, ra janatapremi, manchhe aunuparyo.Tara tyasta mancchhe paunu nai gaharo. Yasoshle kanun
    Baliyo banaunu paryo, vrastacharilai sidhai mritu danda. dine kada niyam hunuparyo.

    • @ParsuramRai-g8k
      @ParsuramRai-g8k 2 дні тому

      Seculisam hatsunu hudainai.Sabai Nepalile aa aafno dharma, vasha, sanskar sanskriti ta sabaile mannu parxa.

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 3 дні тому

    यिनी प्रस्नकर्ता को इन्ट्रेस्ट नै प्रस्न कै पक्षमा उत्तर आउन पाय हुन्थ्यो भनाइ देखिन्छ तर उत्तर फरक आउने गरिरहेको अवस्था .....।

  • @bishnushrestha4647
    @bishnushrestha4647 3 дні тому +2

    Yo Ganatantra hoina GANAUNE TANTRA Ho. Kinabhane yo system ma basera shasan garne haru Kuiyeko Shino jasto Doongdoongti Ganai sakekachhan. GANAUNE TANTRA MURDABAD! 😂😂😂😂

  • @suryaprasadbishwakarma8580
    @suryaprasadbishwakarma8580 7 годин тому

    महान पत्रकार लिलाराज खतीवडा ले पनी सुर्ती को छोरी राजा भन्नूभयको छ

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 2 дні тому

    Sahi vannuvo kaka le

  • @birtamuabinashmongol865
    @birtamuabinashmongol865 2 дні тому

    मनको लड्डु घ्युसित खाउ सपना देख्दै गर । राजाले त १४ हजार हेक्टर भुमी कालापानी लिपुलेक अहिलेको विवादित चुच्चे नक्शाको भुमी भारतलाई बुझाएको होईन र ? कुनैदिन कम्युनिस्टको खोल ओडेर अहिले राजावादी बनेछ । अनि नेपालका हाम्रा मंगोल पुर्खाहरू लाई प्रथम विश्वयुद्ध दोश्रो विश्वयुद्धमा २५ लाख बेचेका होईनन ? कथित राजतन्त्र मुर्दावाद । लोकतन्त्र धर्म निरपेक्ष प्रान्तियता जिन्दावाद ।
    MNO जिन्दावाद ।।।

  • @janakghimire8857
    @janakghimire8857 День тому

    नचाहिने यस्ता महान सर्बहाराहरुका गपशप के सुन्नु हौ।

  • @kesharbahadurbasnet7124
    @kesharbahadurbasnet7124 3 дні тому

    100परसेनसहिकुरा

  • @bhupendrabhandari5258
    @bhupendrabhandari5258 3 дні тому

    कस्तो नेता होला बेक्ती गत भर्मण मा जाना नहुने भुटान को राजा सङ्ग दरबारिया सम्पर्क होला नि लखनौ पनि बोलाउदा जनु पर्यो नि यो नेताले बोलाउदा पनि यस्को गाउमा जान्छ्न होला नि राजा

  • @theregmis
    @theregmis 3 дні тому +1

    When ? 😅

  • @birkhaswar3472
    @birkhaswar3472 День тому

    नृपाल मा भयकाे राज नीति डाका तनज्ञड हेा नेता पनि डाका र यी लरदलालका कायकता पनि डाका हुन यिदलाल समपुण अपराधि डाका छन रामाे कामाे काम गने लाई सिधयनउने ॐशबदहठरटाृने रामण पजि शिबजि काे भकत थियाे जनात मारने काटनेराजाकाे बङस नास गने यक राजा हटायलर हजाराे राजा बनाउने र जनता काृ ढुकुटिबाट तलब खावाउने भनृपछि कति ठुलाे अपराधि हुन जनचा काे रनेज गारिका लनगि राजालृ खाेलेका उधयेग कल कार खाना बृचि खाने अाफु सिनकाृ समम पनि नभाचने रानि रतन राजय लक्षमि शाह बाट खाेलियकाे रतन पारक मा रतन ,ाजय लक्षमि शाह काे सालिक टाेडेका छन बडा महा रानी जउदे हुनु हुनछ मति अपराधि हुन माटाका शालिक पनि ताेडन केही जर,रिछ बालमनदिर खाृलने रानी येसाय राजय लक्षमि दृबि शाह काे खाेलेका बाल मनदिर पनि सिधयाय का छन कसताअपराधि डाका हुन यसतालाइनेता माननु भनृका कुतता जनता भयकाेदृस कहाँ छ भनेपछि नृपाल भन्नू पने हुनछ राजा काेबङस नास गनु र जनता मारने लाई नेता मसरि भन्नू भनृाृ जिउदा लास हेनन त डाका लाई नेता रे छि छि छि कठे यसता अपराधि हुन रामणलेपनि शिबजि काृे भमत थियाे

  • @ShinaWeaver
    @ShinaWeaver 2 дні тому

    मर्न नसकेको बुडो किरा पर्छ स्याउ स्याउ

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp День тому

    Regular - Lxmi Nagar 4 Butwal Lumbini Western Nepal 😂😂😂😂????!!!!🎉🎉🎉🎉❤❤❤❤

  • @pushpajwalananda4311
    @pushpajwalananda4311 6 годин тому

    Nirankush Rajtantra ko aabasyakta dekhiyo

  • @jayarammaharjan5106
    @jayarammaharjan5106 3 дні тому

    याे मान्छे पनि हावादारि मनगढन्ते बकबक गर्छ,कहीं नबिकेकाे अशफल नेता भनाउदाे । जुन राजाले मन्त्री बनायाे उसैकाे घुमाउराे पाराले बिराेध गर्दै ।

  • @bharatbura4390
    @bharatbura4390 2 дні тому

    बलडी अगेन एण्ड अगेन राजा राजा ! काम पाएन बुहारी पाडाको डीड. कना ।

  • @thirraut2074
    @thirraut2074 2 дні тому

    🙏🇳🇵🇳🇵🇳🇵❤🙏

  • @YagyaPandey-s2d
    @YagyaPandey-s2d 3 дні тому

    Rajama sanka ngaraun , yogi Aadityanath lai pm bnayer greater Nepal tir jan Bhutan Sikkim sang sathgath garn vraman hun sakchhani?

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 3 дні тому

    Ex-King Gyanendra Shah is not qualified to sit on a Hindu-Throne due to his crime of the legalization of abortion in Nepal .
    Nepal shall rejuvenate itself as a Pure and Genuine Hindu Republic that will fulfill the desires of King Prithvinarayan Shah to develop our country as the Asali-Hindustan and ban abortion and Beef-Menu in any hotel inside Nepal .
    I agree with Mainali that foreign political tours by Ex-King Gyanendra Shah is never acceptable .

  • @kishwormaharjan1392
    @kishwormaharjan1392 3 дні тому

    यसतो पागललाई ल्यायर के गरेको ।को हो र यो राजाको विषयमा बोल्ने

  • @tulasisimkhada4793
    @tulasisimkhada4793 2 дні тому

    o😮😮

  • @rajusankhi1058
    @rajusankhi1058 3 дні тому

    Adan xodnu hunna ghumna hunxa ho kamred tapai le alikati kura nabujhe jasto lago 😊

  • @YagyaPandey-s2d
    @YagyaPandey-s2d 3 дні тому

    Ab hamile lyaune vneko Rastriya Matrivumi party marfat Greater Nepal shit jantantra lyauneho,

  • @kamalkshetri9291
    @kamalkshetri9291 2 дні тому

    Kp oli bye bye😂😂😂

  • @madhuneupane4290
    @madhuneupane4290 2 дні тому

    All daldalai pichchheka swayam tatkalin sarwadaliyaika bechiekabhat mulinaikathputali ,rastraghatiko top most naike ,Oli,Deuwanai kramsha .......?? Karyakari p am sahitako sembolika ekrikrita ranyako Raja ....??

  • @pratikguragain8116
    @pratikguragain8116 3 дні тому

    Hawa Kura Nepal army opening from India no more hope flop system flop people

  • @ashokmanbaidya-vz2xe
    @ashokmanbaidya-vz2xe День тому

    यो झोले नेता हो।

  • @NarayanPrasadBashyal-o5p
    @NarayanPrasadBashyal-o5p 2 дні тому

    यो पागल हो की राजा बिरोधी???

  • @kastupNiroula
    @kastupNiroula 3 дні тому

    k k vako cha vanera matra gaff garchan yi buda haru
    Bikalpa pani tha cha uneru lai tara feri tai vairakhekai kurq garne ho vane ideas ko ta kurai nagarne vaiyo
    Negativity ma matra focus garchan
    yineru lai tha chaina kai
    boulaka matra hun
    vaka yuwa haru lai dumdaar saath diwo uneru le garihalcha ni

  • @Amar-u7t
    @Amar-u7t 3 дні тому

    येस्ता टोप्रे को बिसलेसन भन्दा बरु मुकुन्दे को सुन्नु

  • @kumarmagar5501
    @kumarmagar5501 3 дні тому

    हावा नबोल कुमाइ।

  • @Supreet-e1r
    @Supreet-e1r 3 дні тому

    Yo kawadi ko kura bekar chh

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 3 дні тому

    यो माचो रोयो यो त माचहरू हो यो। विद्वान सम्झेर चाहिँ यो मिडियाको भुल हो यो र आंकाजी शेर्पाको एउटै भूमिका हो। दिमाग पनि एउटै हो दुईटाको बुद्धि एउटै हो।

  • @ShivaprasadPandey-q2s
    @ShivaprasadPandey-q2s 2 дні тому

    Yes