ट्रम्पको नयाँ नीतिले नेपाललाई असर, एमसीसी धरापमा, सबै अनुदान रोकिने जोखिम

Поділитися
Вставка
  • Опубліковано 4 лют 2025

КОМЕНТАРІ • 184

  • @TefPokhara
    @TefPokhara 7 днів тому +15

    ट्रम्पको निर्णय सहि छ । भिख मागेर ठूलो र राम्रो देखिने प्रवृत्ती र मानसिकता बन्द हुनुपर्छ । आत्मा निर्भर बन्ने मार्ग प्रसस्त गरिनुपर्छ । पाठ सिकाएकोमा स्यालुट ट्रम्प 🙏🏻।

  • @SandipKarki-yw9xh
    @SandipKarki-yw9xh 8 днів тому +25

    खुशि लागो अब सयोग बन्द गनु पछ चोर नेता लाई खान नपउने भएछ

  • @user-hq6yo3qr7p
    @user-hq6yo3qr7p 9 днів тому +7

    Dherai ramro kura

  • @tmgkeshav5805
    @tmgkeshav5805 9 днів тому +8

    नेपाललाई केही हुदैन तर नेपालीको राजनीतिक दलहरूलाई ठुलो घाटा पर्छ । उनिहरुको थैलो भर्ने काम मात्रै हुन् ।

  • @shivasharma2609
    @shivasharma2609 9 днів тому +7

    डोलाल टुम् ठिक गर्दै छन् ।।

  • @BhojrajSharma-c9i
    @BhojrajSharma-c9i 8 днів тому +5

    अमेरिकी सहयोग रोकिराख्नु पर्छ

  • @tikarampun9960
    @tikarampun9960 9 днів тому +7

    Very good America lai dhannebat chha mcc kharij gareko ma

  • @MahendraBhattarai-it2fp
    @MahendraBhattarai-it2fp 9 днів тому +18

    पागल का पछि लाग्नेलाई ठिकै भयो।
    आफ्नो देश आफ्नै पौरखले बनाउनुपर्छ।

  • @SharmilaShrestha-r6t
    @SharmilaShrestha-r6t 9 днів тому +35

    छिटो भन्दा छिटो सबै बन्द होस् कहिले नी पैसा नआवोस्

    • @ezekielthapaa2689
      @ezekielthapaa2689 8 днів тому +2

      हो साथीहो एकदम सही हो।ट्रम्प ले अब थाहा पायो कि सहयोग गरेको पैसा हिनामिना भएको छ।देशलाई गएको छैन तर व्यक्तिलाई गएको छ।धन्यवाद प्रभु येशू तपाईंले ट्रम्प लाई बुद्धि दिनु भयो।

    • @srenee2585
      @srenee2585 8 днів тому

      ​@@ezekielthapaa2689dharma paribartan garaune haru pani rokiyos paisa ma bik e

  • @mallok3425
    @mallok3425 9 днів тому +4

    mcc फिर्ता गर्नुपर्छ

  • @dhrubabhatta6080
    @dhrubabhatta6080 9 днів тому +22

    आफ्नो देश आफैं बनाउँ ।अमेरिका ले आफ्नो देश आफैं बनायो ।

  • @LokPm-s4q
    @LokPm-s4q 8 днів тому +4

    MCC खारेज भएको हेर्न पाए हुन्थ्यो

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv 8 днів тому +3

    Thank you Trump.I regurd for your policy

  • @haribhandari8250
    @haribhandari8250 8 днів тому +10

    धेरै राम्रो हो यो काम दिएर कोही धनि हुन्न।झन परजिबि हुन्छ्।

  • @DeepakRoka-u2c
    @DeepakRoka-u2c 9 днів тому +11

    नेताहरुुले mcc को नाममा लिएको रकम नीजि खाताबाट फिर्ता गर्नु पर्ने अवस्था अाउला

  • @puranswar8530
    @puranswar8530 9 днів тому +16

    दान थापेर कोही ठुलो हुदैन,जे हुन्छ ठीक हुन्छ।❤

  • @nikitathapa8684
    @nikitathapa8684 8 днів тому +4

    😮😮 हो जब सम्म एसरी देश र जनता बेच्ने खाल का अनुदान हरु रोकिदैन चाहे जुन देश बाट आओस तब सम्म नेपाल आत्मनिर्भर बन्न सक्दैन । सबै अनुदान बिस्तारै रोकिदै गयेको ठिक !!!!😮😮😮😮

  • @ishworirijal1085
    @ishworirijal1085 8 днів тому +2

    रोकिनु पर्छ

  • @bhanukoirala2724
    @bhanukoirala2724 8 днів тому +2

    अमेरीकाबाट नेपालीको जरोपनि फरता हुनु परछ

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 9 днів тому +3

    धेरै राम्रो । सबै नेपाली हरु लाई फिर्ता गरे हुन्छ। आज देशमा कोहि रहन चाहेन परजीवी जस्तै देश भयो । र सवैइ नेपाली हरु लालाइ खेदाएर पठाए पनि हुन्छ ।

  • @pembatmg7597
    @pembatmg7597 6 днів тому

    Thika gareyo donlatromle👏🏻👏🏻

  • @gglhhj3440
    @gglhhj3440 8 днів тому +2

    MCC आउनु भन्दा पहिला पनि नेपाल र नेपालीहरु धेरै सुखी र खुशी थिए। MCC ले भ्रष्ट दलालहरुलाई मात्र रुवाउने हो नेपाली जनतालाई रुवाउदैन।

  • @ShyamsundarRamanuja
    @ShyamsundarRamanuja 8 днів тому +3

    कस्लाई चाहिएको होर mcc नेपाली जनतालाई चाहिएको होईनऽ यी दलाल हरुलाई चाहिएको हो फिर्ता लानैपर्छ ट्रम्पले mcc

  • @jhabindraadhikari288
    @jhabindraadhikari288 7 днів тому

    धेरै राम्रो भयो यो हुनुपर्छ

  • @PadamRai-j7t
    @PadamRai-j7t 7 днів тому

    Very Good News.

  • @SharmilaShrestha-r6t
    @SharmilaShrestha-r6t 9 днів тому +3

    धर्म परिबर्तन को लागी पनि पैसा आउछ

  • @ambikapoudel7543
    @ambikapoudel7543 7 днів тому

    Wow, congratulation, Nepal, very good America

  • @BishnuPoudel-w4s
    @BishnuPoudel-w4s День тому

    येम सिसि खारेज गर्नु पर्छ

  • @Didi-uo2dk
    @Didi-uo2dk 7 днів тому

    Very nice job

  • @JaspalTamang-os8th
    @JaspalTamang-os8th 8 днів тому

    Dherai ramro

  • @acharyaji7005
    @acharyaji7005 9 днів тому +4

    जनताको लागि केहि हुन्न नेताहरुको रोटी र क्रिश्चियन बन्ने डलरे हरुलाई घाटा हुनेनैछ।जनताले तिरेको करले पनि यस्ता विकासको लागि भइहाल्छ यदि भ्रष्टाचारी रहेनन् भने😂😂

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 7 днів тому

    जुन देशले जति सहयोग गरेपनी नेपाली जनताले देख्न पाउने हैन।जे भयो राम्रो भयो।

  • @sitaramthapa3212
    @sitaramthapa3212 8 днів тому

    Good job t. M

  • @ParajuliYubraj
    @ParajuliYubraj 8 днів тому

    good job

  • @TikaLimbu-wh5dh
    @TikaLimbu-wh5dh 3 дні тому

    Very good 👍🏼 American president trup

  • @nirmalakhadka7835
    @nirmalakhadka7835 8 днів тому

    धन्नेबाद ट्रम सरकार

  • @indrashrestha8927
    @indrashrestha8927 8 днів тому

    CARE Nepal

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 9 днів тому +1

    No mcc no mcc no mcc no mcc no mcc no mcc

  • @jeetanthapa9295
    @jeetanthapa9295 8 днів тому

    Good news

  • @PrabitSunuwar-q9l
    @PrabitSunuwar-q9l 9 днів тому +1

    Good vo sabboi desale teso gare raamro hunthe

  • @surendrauprety6671
    @surendrauprety6671 8 днів тому

    ❤❤❤

  • @nabinbohara6768
    @nabinbohara6768 8 днів тому

    Thanks donald trump nepal lai mcc chahidain

  • @rita7magar
    @rita7magar 7 днів тому

    Tram sarkar lai dhanyhad cha

  • @shabdarai4936
    @shabdarai4936 8 днів тому

    Right decision

  • @LokKhadka-r9o
    @LokKhadka-r9o 9 днів тому

    Great 👍

  • @KhagendraRajNepal
    @KhagendraRajNepal 9 днів тому +2

    भ्रष्टहरुको सरकार बन्ने - बनाउँने परिस्थिति रहेसंम सबै दाता राष्ट्रहरुले नेपाललाई दिइने सबैखाले सहयोग / अनुदान रोकिनुपर्छ।

    • @KhagendraRajNepal
      @KhagendraRajNepal 8 днів тому

      आफ्नो देशमा आठक्लास फेल व्यक्ति कार्यकारी प्रम बन्नसक्ने व्यवस्था भित्र्याइ निर्वाचनमा त्यस्तालाई जिताइ देश जिम्मा लगाउँने र अन्य देशहरूमा रोजगारी खोज्न जाने नेपाली र अन्य आप्रवासीलाई लखेट्ने अमेरिकी सरकारको निर्णय एकदम ठिक छ ।

  • @kumudabajagai
    @kumudabajagai 7 днів тому

    नेपाल को सहयोग सबै झोलेले खानेत होनी👍👍ठीक भयो😅

  • @roshanghimire3507
    @roshanghimire3507 8 днів тому

    mcc र येसुको लागि भनेर आउने पैसा सधैका लागि बन्द गर्नुपर्छ ,अमेरिकाले भिजा पनि दिनु हुदैन नेपालीलाई

  • @LimbusantanalboMNO
    @LimbusantanalboMNO 8 днів тому

    नेबालको निम्ति ठिकै भयो, आखिरी दु:खी गरिबले पाउने होइन

  • @JiwanKhadka-m6h
    @JiwanKhadka-m6h 8 днів тому

    Jay. America

  • @prembahadurthapa8031
    @prembahadurthapa8031 4 дні тому

    MCC बन्द भए ट्रम्प को पुजा गरिन्छ।

  • @dilbahadur7552
    @dilbahadur7552 9 днів тому

    Good

  • @shergaming3364
    @shergaming3364 8 днів тому

    Good news American

  • @kajithapaliya103
    @kajithapaliya103 7 днів тому

  • @nepalnepal3215
    @nepalnepal3215 7 днів тому

    Good,nepali partika jholeko panidin sakiyo.

  • @manojSingh-zc3fq
    @manojSingh-zc3fq 5 днів тому

    Ramro

  • @muktisharma6067
    @muktisharma6067 9 днів тому +1

    Very good tramp.

  • @ramrai4940
    @ramrai4940 9 днів тому

    नेपाल मा M C C बन्द गर्न जरुरी छ.
    नेपाली ले कहिले सम्म आर्काको भरोसा बांच्ने? जे जति छ देशमा यसैमा बाच्न सिक्नु पर्छ!

  • @laxmiaryal9364
    @laxmiaryal9364 7 днів тому

    अनुदान भनेर जनता झुक्याउने mccचाहिदैन ऋण हाे मागेर नेतामाेटाउने अनुदान ऋण कुनै नभयकाे राम्रो

  • @RamitThapa-x8q
    @RamitThapa-x8q 5 днів тому

    bastbekright

  • @prafulkatuwal9569
    @prafulkatuwal9569 9 днів тому

    Make our country by us. No MCC . Trum is ok.

  • @tikarana9837
    @tikarana9837 9 днів тому

    God

  • @krishnaaryal6582
    @krishnaaryal6582 9 днів тому

    Mcc band hunu praxa

  • @ramakantasapkotajaisi8735
    @ramakantasapkotajaisi8735 8 днів тому

    भ्रष्टचारीको सम्पत्ति जफत गरे तिस बर्षलाई कुनै देशको सहयोग चांहिदैन ।

  • @newdailekhionlinemidiaa2582
    @newdailekhionlinemidiaa2582 8 днів тому

    राम्रो

  • @Amarthapamagar-m2i
    @Amarthapamagar-m2i 9 днів тому

    Nice

  • @bishnubk3539
    @bishnubk3539 8 днів тому

    MCC implement navako nai ramro🙏🏽🙏🏽

  • @padamgurung9035
    @padamgurung9035 8 днів тому

    Very good job rastrapati trum😅

  • @moviesbuzz9187
    @moviesbuzz9187 7 днів тому

    जेभयाे ठिक भयाे अर्का काे भर पर्ने हैन आफ्नाे देश आँफै बनाउन पर्छ । अब भारत र चिन ले पनि हात झिके हुनि थियाे

  • @Rajeshkumar159-s7i
    @Rajeshkumar159-s7i 8 днів тому

    कहिले पनि अमेरिका जानै न पाउनि बनाय झन राम्रो👍️40/50 लाख र करोडौं तिरेर किन जानू तेस्तो देश ?

  • @kishorone
    @kishorone 9 днів тому

    ठीक जस्तो लाग्यो पर निर्भरता जुन मागी खाने बानी थियो त्यो रोकिने भयो। अब की गर कि भाग को अवस्था आउने वाला छ।

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 8 днів тому

    भ्रष्ट नेताहरू, भ्रष्ट कर्मचारीहरुको श्रोत नखुलेको सम्पत्ति मात्रै जफत गरेर राज्यको ढुकुटीमा जम्मा गर्ने हो भने नेपालले वैदेशिक आर्थिक सहयोग लिनुपर्ने अवस्था देखिदैन।

  • @padambista2799
    @padambista2799 8 днів тому

    अमेरिका ले गरेको सहयोग सबै भ्रष्टाचारि नेताले झ्युम परेकै हो। पर्छन पनि
    हामी सर्ब साधरन जनतालाइ जहिले दुखनै हो। छिटो रोकिदे हुन्थ्यो।

  • @HarikrishnaBhattarai
    @HarikrishnaBhattarai 7 днів тому

    दान मागेर सालि पट्टिको सात ,भेना पट्टिको नौ , आफ्नो सबै र डनहरु ऊभो लाउने सँस्कार चाहिएन

  • @thamanoli-u4z
    @thamanoli-u4z 9 днів тому

    right

  • @LalBahadurLama-h1i
    @LalBahadurLama-h1i 8 днів тому

    Good no need to Nepal

  • @MahendraBhattarai-it2fp
    @MahendraBhattarai-it2fp 9 днів тому

    Very good

  • @RaiKeziah
    @RaiKeziah 8 днів тому

    Nepal ko janta lai ai asar hunna varasta 4r neta haru chai hun xa

  • @anjanasubba6363
    @anjanasubba6363 9 днів тому

    एकदमै ऊतम कुरा हाे छीटाे भनदा छीटाे बन्द हाेस रअरू कुनै पनि देश हरू ले नेपाल लाई सहयाेग काे नाममा रिन अनि भ्रष्टाचार काे जड बनी रहेकाे छ नेपाल,,,,

  • @rupaksubedi7797
    @rupaksubedi7797 9 днів тому

    नेपाल ma kehi फरक पर्दैन अनुदान nadiye पनि hunxa I am happy jaba hami dukha garda gardie मारिरहेका xau vhane keko अनुदान line corruption गरिरहेको xan political party I am happy with turmp ani mailie 43lakh lutne scamer haru pani ta india bapash aauxan

  • @trekguidechetan8184
    @trekguidechetan8184 9 днів тому

    जती अनुदान आए पनी देश बिकास भएको खासै देखिन्न, पैसा चै कता खर्च हुन्छ थाहै पाइन्न,हिसाब कस्ले खोज्ने।

  • @ShreeAdhikari-ln7cr
    @ShreeAdhikari-ln7cr 4 дні тому

    एकदमै शही शटिक निर्णय गरेको छ डोनाल्ड ट्रम्प ले । सल्युट छ अमेरिका प्रसासन लाई किनकि नेपाल माँ जति अनुदान आए पनि राजनीतिक कार्यकर्ता र कर्मचारी तन्त्र नै मोटाउने हुन । आँम जनता लक्षित काम न्यून हुने हो । तसर्थ अमेरिका ले सहयोग रकम न दिए पनि हुन्छ । our country is only completely corrupted country ?

  • @rabindramaharjan2703
    @rabindramaharjan2703 8 днів тому

    परजिबि नुहुनु बेश।

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 8 днів тому

    रोकिएकै राम्रो। अमेरिकाबाट आएको सहयोले नेताकै भुँडी भर्ने त हो। अर्को कुरा अमेरिका ख्रीष्टियन देश हो। नेपाले ख्रीष्टियनहरुलाई डलरे धर्म भनेर हेमछ, भने, डलोरचाहिँ किन सहयोग चाइयो ? ट्रमले गरेको नीति ठिक छ। आफ्नै देशमा बिकाष नगरेर डलोले धर्मको देशमा किन कानुन बिपरित बस्ने ?

  • @ChetbahadurAle-c2f
    @ChetbahadurAle-c2f 9 днів тому

    अल्छि हरु श्रम गर्नु पर्यो नी अरुको आस गरेर हुन्छ र आफ्नो देश आफै गर्न परेन दले हरु

  • @shankarrai208
    @shankarrai208 8 днів тому

    चाहिन्देना अमरिका को सयोग नेपाल पनी क मि छैनाा

  • @vinayjha5728
    @vinayjha5728 9 днів тому +1

    Nepal specific information bhae matrai news banaunus...bro.

  • @wangchhusherpa6610
    @wangchhusherpa6610 9 днів тому

    Go back Mcc

  • @sanitarai9104
    @sanitarai9104 8 днів тому

    सबै कुरा हरु बन्द गरिदेउ सहयोग पनि बन्द गर बिदेशि हरु अमेरिका छिर्न पनि बन्द गर छिरिसकेका हरु लाई पनि छिट्टै फिर्ता पठाइदेउ आ आफ्नै देश तिर

  • @bhubanisubedi6980
    @bhubanisubedi6980 8 днів тому

    Rakam sahi prayog nabhaykoma rakeko bhaneka xan

  • @luvkushkairatee9831
    @luvkushkairatee9831 7 днів тому

    Policy don't matter if u r strong

  • @dbbhandari3684
    @dbbhandari3684 8 днів тому

    सधै अरु को शरण मा परेसी हुने यस्तै हो।देश मा बिकास का पुर्बाधार योजना को बिकास गर्नु छैन।सधै अरुले देला र खाउला भन्ने नालायक नेता भएसी यस्तै हुनु पर्छ

  • @aishworya1398
    @aishworya1398 7 днів тому

    Chaidaina hamilai MCC

  • @SugamRuchal-u7j
    @SugamRuchal-u7j 7 днів тому

    No MCC

  • @razinrayee7687
    @razinrayee7687 9 днів тому

    Mcc chahidaina yoka nepali le aafai garna sakinxa no mcc

  • @DhurbaPanthi-dk5jw
    @DhurbaPanthi-dk5jw 8 днів тому

    यकरुपेकुनइदेशलेअनुदानदिनहुदइन

  • @lekhanathSharma
    @lekhanathSharma 9 днів тому

    नेपालमा mcc को लागि खायेका हर बाट अब अमेरिकाले ओकलाउने भयो ।
    राम्रोभयो ।
    एम सि सि फिर्ता जा फिर्ता जा

  • @jogbahadurgurung664
    @jogbahadurgurung664 9 днів тому

    Mcc khatam Huda chinta kin......?

  • @KumarKuwait-mb3hl
    @KumarKuwait-mb3hl 8 днів тому

    Sabai bands hos

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 9 днів тому +1

    धत,बकुमफुसे रिपोर्टिङ ,,,