Це відео не доступне.
Перепрошуємо.

ऋषिकेशको काजुले नेपालमा मालामाल|| Nepal Times

Поділитися
Вставка
  • Опубліковано 13 лип 2024
  • नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

КОМЕНТАРІ • 27

  • @sanishmgr3122
    @sanishmgr3122 Місяць тому +15

    यो समाचार ऋषि धमला सम्म नपुगोस😂😂😂😂👍️

  • @nisheshregmi6318
    @nisheshregmi6318 Місяць тому +2

    नेपाल मै गरि खाने वर्ग भए युवायुवती होस या बृद्धहरु सबलाई प्रोत्साहित गर्ने पर्छ🙏🙏

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 Місяць тому +1

    नेपालको मौसले खासै साथ दिदैन । बर्षादमा उत्पादन हुने भएकोले यसको फललाई जोगाउन र भण्डारण गर्न नै समस्या छ । मैले आज भन्दा १० बर्ष अगाडि नुवाकोट मा फलाएको थिए तर समस्या बर्षाद मौसम ।
    यो मान्छेले पनि बिरुवा बेचेर पैसा कमाउन सक्ला तर फल बेचेर चै धेरै गाह्रो । यो फल प्राय भूमध्य रेखिय ठाउँहरु मा जहाँ बाह्रै महिना समान मौसम हुन्छ त्यस्ता ठाउँमा मात्र राम्रो उत्पादन लिन सकिन्छ जस्तो दक्षिण भारतका ठाउँहरु ।

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu Місяць тому +2

    तीर्थ यात्रा ले नेपालमा काजु फलाउने वरदान दिए भगवान् ले 🔱🔱🙏🙏

  • @D.RSanjayGiri
    @D.RSanjayGiri Місяць тому +2

    नेपालमा हिमाली क्षेत्रमा केशर जस्तो बहुमूल्य जडीबुटी काे खेती गर्न सकिन्छ भन्ने कुरा मा अनुसन्धान अपरिहार्य छ!Belapatimai today weekly newspaper #Kalaiya

  • @sushilghimire6944
    @sushilghimire6944 Місяць тому +1

    राम्रै कुरा हो यो पनि । बिचार गरौ है किसान दाजुभाइ अब।

  • @sushantkandel9327
    @sushantkandel9327 Місяць тому

    ❤❤❤❤❤

  • @sukum_limbu
    @sukum_limbu Місяць тому

    Ashwagandha नि गर्नुको hola❤

  • @bammabo7780
    @bammabo7780 Місяць тому

    Nice information ❤❤❤❤❤

  • @direndrakhadaka
    @direndrakhadaka Місяць тому

    Very good news❤

  • @user-df7uh3qi6i
    @user-df7uh3qi6i Місяць тому

    होर भने पछि अलि सस्तो मा पाइन्छ होला है 😋😋🥵

  • @VikramVikram09
    @VikramVikram09 Місяць тому

    Good

  • @balkumar9148
    @balkumar9148 Місяць тому

    good

  • @priyalamichhane1204
    @priyalamichhane1204 Місяць тому

    योत झनैं गजबको व्यवसाय भयो t❤सको मौसम,माटो को प्रकार कस्तो हुनुपर्ने रैछ?

  • @unique1shrestha280
    @unique1shrestha280 Місяць тому

    👏👏👏👏💚💚♥️♥️

  • @tulasisubedi6603
    @tulasisubedi6603 Місяць тому +1

    बिरुवा को लागि कहाँ सम्पग गनु पछ म लाई पनि चाहियको छ

  • @purnamanmotivation
    @purnamanmotivation Місяць тому +1

    RIshi Dhamala side effect 😂😂

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j Місяць тому

    लु बिरुवा मलाईनि चाहियो अबोगाडो पनि मलाई चहिन्छ

  • @bidurthapa5404
    @bidurthapa5404 Місяць тому

    काजु नेपालमै प्रसोधन हुन्छ कि हुदैन ??? काजु फलाउनु मात्रै ठुलो कुरो होइन यसलाई प्रसोधन गरेर खान योग्य बनाउन पनि सहज हुन पर्यो ।

    • @davidpuri489
      @davidpuri489 Місяць тому

      @@bidurthapa5404 pakeko fal khana parsodan garnupardaina...kaju ko dana fokney ghamma sukaune kei din ani polish garney ani khaney...dherai dimag lagayo bhani kaam bigrincha...

    • @bidurthapa5404
      @bidurthapa5404 29 днів тому

      ​@@davidpuri489ए होर मैले त काजुलाई प्रसोधन गरेर खान योग्य बनाउन निकै चरण पार गरेर मात्रै खान योग्य हुन्छ भन्ने सुनेको थिय । तपाईंलाई धन्यवाद जानकारीको लागि

  • @rajendra-2023
    @rajendra-2023 Місяць тому +1

    China ko nagarik waha jastai chhan tei vaera China bikash vako ho.

  • @kumarchaulagain2503
    @kumarchaulagain2503 Місяць тому

    Pokheral sir ko contact no pauna paye hune thiyo

  • @user-zn2bs5kf3w
    @user-zn2bs5kf3w Місяць тому

    Damii🙏🏻🙏🏻🙏🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 Місяць тому

    Guff nahan

    • @prajwalbhattarai5276
      @prajwalbhattarai5276 Місяць тому +3

      Nepal mai kei hunna vanne sune paxi guff lagyo. Ja mula dubai qatar ko 50° gham ma belcha han