सहकारी प्रकरणमा नयाँ ट्विष्टः बयानमा तानिँदै रवि, एक्सनमा सुर्य थापा ! जीबी समात्न टोली परिचालन

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 145

  • @sarojdarai
    @sarojdarai 2 місяці тому +49

    यी राडिका छोराहरू अरु नेताहरूले गरेको भर्ष्टचारिलाई कार्बाही चाहिँ नगर्ने जहिले रबिको मात्र किन खेदो खनिरहेका छन चोर्हरुले😮

    • @narayennarayen5413
      @narayennarayen5413 2 місяці тому

      Yo chinal 12 vai ko mailo mediya ho hajurle sunaulo nepal TV hirnu dudko dud paneko pane xaralanga hunxa

    • @subhash7408
      @subhash7408 2 місяці тому +1

      ❤❤❤❤❤❤❤❤❤❤

  • @sanjayshakya-ct1zn
    @sanjayshakya-ct1zn 2 місяці тому +28

    डाँकाहरु ले षड्यन्त्र गरेर जेल हाल्याे भने 84 काे चुनावमा रबि प्रधानमन्त्री पक्का।।

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 2 місяці тому +15

    काङ्गेस एमाले चाेर भ्रस्टचारि हरुकाे उदेश्य नै रबि र रास्वपा लाई सिध्याउने र भ्रस्टचारि जाेगाउने।

  • @ganeshbhandari425
    @ganeshbhandari425 2 місяці тому +2

    मलेसिया बाट जिबिको बयान सत्री आउदैन काङ्ग्रेस यमालेको राम काहानी आउने हो

  • @shambhumurmu3561
    @shambhumurmu3561 2 місяці тому +28

    सहकारी ठग्ने त काङ्ग्रेस एमालेका पनि छन तर रबि मात्रैको छानबिन अनि बयान यो सब षड्यन्त्र हो अरुलाई कहाँ लुकाईयो।

  • @SandeshThapa-c3q
    @SandeshThapa-c3q 2 місяці тому +16

    सुर्य थापाको काल नजिक आएको भए मात्रै हो

    • @dangc5442
      @dangc5442 2 місяці тому

      Kal najdik aako shai ho

  • @gomadevibhandari9032
    @gomadevibhandari9032 2 місяці тому +9

    यो सरकारले जिबी राइ लाइ नेपाल मा नै लेरआउनु पर्छ अनि सोध पुस गर्नु पर्छ बिदेशमा होइन है

  • @Prakashdangi609
    @Prakashdangi609 2 місяці тому +7

    देशमा भ्रष्ट चारी भनेकै रबी रहेछन कठै हाम्रो देश्✍️✍️👌👌

  • @subadamber4400
    @subadamber4400 2 місяці тому +4

    जेहोस रबिको छबिमाथि धावाबोलेरै र रबिको छबि बेचेरै भएपनी पेट पालेको छ पत्रुकार हरुले👎️👎️👎️

  • @khadasubedi4796
    @khadasubedi4796 2 місяці тому +5

    तेरि मा अरु माथी छान बिन गर्नुपर्दैन के रबिले मात्रै देश बिगारेको हो?

  • @SapanaaRawat
    @SapanaaRawat 2 місяці тому +4

    यो सरकारले जिबि नेपाल लियर कारबाही गरेन भनी भरस्टाचरि ढाक छोप गर्ने बाहेक अरु केही होइन

  • @Everestpool2000
    @Everestpool2000 2 місяці тому +20

    फसाओ फसाओ तिमि हरु ले अरु के नै गर्न सक्छौं र ।

    • @narayennarayen5413
      @narayennarayen5413 2 місяці тому

      Yo mediya 12 vai ko mailo vai rabi ko Dusman rixa vanne bujenxa sunaulo nepal TV ma live ma boliko xan teyo k ho ta hun?

  • @HemsagarNepal
    @HemsagarNepal 2 місяці тому +4

    यो सगरमाथा टेलिभिजन अन्तर्गतको खोजखबर कार्यक्रम हेर्दा एमालेको मुखपत्र झै प्रस्तुति लाग्यो ।

  • @krishnadhakal1817
    @krishnadhakal1817 2 місяці тому +6

    रविला फसाउन धन्दा

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 місяці тому +3

    एमाले र काँग्रेसको सरकारले रवी लामिछानेजी माथी अक्रामक
    हुनैपर्योनी किनकी गिरी बन्धु टि स्टेट, टिकापुर जग्गा प्रकरण, वालमन्दीर जग्गा प्रकरण र नक्कली भुटानी सरर्णार्थी प्रकरणको फाइल खोलेको
    वदला त लिनै पर्योनी ?

  • @khatriba804
    @khatriba804 2 місяці тому +8

    यदि गल्ती छ भने रवि होस या छवि सवै जानू पर्छ

  • @NatureNepVideo
    @NatureNepVideo 2 місяці тому +6

    हैन, सहकारीको पैसा खाएर भग्नेमा त नेका र एमालेकाको धेरैको नाम आएको छ त!

  • @khemgurung8589
    @khemgurung8589 2 місяці тому +8

    यो सबै प्रचण्ड केपी र शेरेको षड्यंत्र हो रविलाई फसाउने।

  • @HridayaRajDevkota-pc5fu
    @HridayaRajDevkota-pc5fu 2 місяці тому +2

    सहकारीको नाइके रबिलाई पनि कार्बाही हुनु पर्दछ।

    • @dangc5442
      @dangc5442 2 місяці тому

      Rabi great Nepal ko xoro ho

  • @toyapoudel5331
    @toyapoudel5331 2 місяці тому +25

    मैले धेरै अगाडि नै लेखेको थिएं अब नेपालमा सहकारी प्रकरण बाहेक सबैले क्लिन चिट पाउनेछन ।सहकारी प्रकरणमा पनि रबिलाईमात्र कारबाही गरिनेछ ।कांग्रेस , एमाले र माओबादी को प्रमुख उद्देश्य भनेको नै रा स्व पा लाई पतन गराउनु हो ।अब नेपालीले बिस्तारै कमारा कमारीको जिन्दगी बिताउनु पर्नेछ ।

    • @Panchamukhi_Hanuman
      @Panchamukhi_Hanuman 2 місяці тому +4

      १८ महिना प्रचण्ड प्रधानमन्त्री थिए, रवि भन्ने पनि दुई पटक गृहमन्त्री भयो। आफू सरकार मा हुँदा कसको केरा हेरेर बसेको थिए? त्यही समयमा अरु भ्रष्टाचार गर्ने लाई समातेको भए हुन्थ्यो त।

    • @toyapoudel5331
      @toyapoudel5331 2 місяці тому +1

      @@Panchamukhi_Hanuman अहिलेको देशको हालत बनाउनुमा तिम्रो पनि हात छ ।

    • @toyapoudel5331
      @toyapoudel5331 2 місяці тому +3

      @@Panchamukhi_Hanuman कमेन्टको अर्थ नबुझिकन झोले कमेन्ट गर्नेहरु सबभन्दा ठुलो देशको दुश्मन हुन ।

    • @narayennarayen5413
      @narayennarayen5413 2 місяці тому

      ​@@Panchamukhi_Hanumanyo fataha news matra hirira gungan grne ke sunaulo nepal TV clinal ma live boliko ne sunira nernaya grne hum

    • @tulalimbu2081
      @tulalimbu2081 2 місяці тому

      अब रोइलो नगर त साथी निष्पक्ष छान मिन गर। भन्ने हो र रविले तेत्रो सत्ता सम्हाल्दा के हेरेर बसेको थियो त

  • @sanjayshakya-ct1zn
    @sanjayshakya-ct1zn 2 місяці тому +2

    चाेर र भ्रष्ट हरुकाे सरकारकाे पापकाे घडा भरिसक्याे नयाँ नेतृत्व ल्याएर यिनिहरुलाई नझुन्ड्याए सम्म याे देश नबन्ने भयो ।

  • @shyambabu4712
    @shyambabu4712 2 місяці тому +2

    रवि दोषी ठहरेमा कांग्रेस एमाले लगायत का सबै वरिष्ठ का उल्टो दिन गन्ती हुनेछ भन्ने हेक्का किन नरहेको होला!

  • @sujanrana2922
    @sujanrana2922 2 місяці тому +1

    कालो का्ङरेस र यमालेको झोले पित हो यो मिडीया .सुर्य थापाले रबिलाई बोलउदैन रबिको नाम छैन भनिसकेको छ फेरी भ्रम किन?

  • @ThirpPhuyal
    @ThirpPhuyal 2 місяці тому +4

    तेरो गुरु ले बयान दिनु परो भनेर बर्बरको होस

  • @krishnabhujel9095
    @krishnabhujel9095 2 місяці тому

    मास मास आपरीहरु हो देशै खानेलाई केही सकेनौ त्यही रबिलाइ देखेछौ गर खाउ खाव तिमीहरुकै जित रछ ।जित ।शक्तीसली रछौ।जित।

  • @meghluitel338
    @meghluitel338 2 місяці тому

    अब सड्यान्त्र पुर्बक् जिबीराई लाई मलेसिया मै रबि फसाउन सड्यान्त्रको जालोबुनिनेछ नत्र जिबि नेपाल्मै ल्याईन्थो

  • @KrishnakumarLama-w3s
    @KrishnakumarLama-w3s 2 місяці тому

    भैराखेको सरकारले जि बि राइलाई तत्काल पक्राउ गरि सहकारी ठगी प्रकरण बारे छानबिन नगरेमा यो सरकार पनि ठगिहरुको जमात भन्ने पुष्टि हुन्छ ।

  • @gopaldotel6423
    @gopaldotel6423 2 місяці тому

    काङ्ग्रेस ए मा ले माओवाद ले अरबौ खरबौ लुटेको न देख्ने जस्ले देश मा केही परिवर्तन ल्याउछु देश लाई सहि बाटो मा लानु पर्छ भन्नेलाई खेदो खन्नु कत्तिको जायज छ समयले बताउँछ ।

  • @shyamshrestha5200
    @shyamshrestha5200 2 місяці тому

    दाेषि जाेसुकै किन नहाेस कारबाहीकाे दायरा,मा ल्याउनै पर्छ।

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 2 місяці тому

    डा राजेन्द्र चापागाईंले भनेको सहि हो कि गलत सत्य दग्दैन

  • @SuvanMiya-q8g
    @SuvanMiya-q8g 2 місяці тому

    अरुले ठगे या ठगेनन तर रबिले नठगे पनि ठगेकै बनाउनु परछकिनकि रबि काङरेसर येमा लेको अाखाको कसिङगर हुन रबिले इ दुवोइ पाटि का भरस्ट चारि हरुको निनरा हराम बनाइ दियेकाछन

  • @SukrasinjaliSukrasinjali
    @SukrasinjaliSukrasinjali 2 місяці тому

    यो जे जति गरेनि रबिले नगरेको काम लाई लालछना लगाएर फसाउने सड्यान्त्र मात्र हो रबि फसिनु हुदैन गल्ति गरेको भए म बाट अनु सन्धान सुरु गर्नुस भन्दै छाति खुल्ला परेर बोल्ने थियो होलार रबिले खबदार फसाउने जाल झेल नगरियोस निस्पक्ष छान बिन हुनु पर्छ

  • @rahmbaniya2579
    @rahmbaniya2579 2 місяці тому +1

    We hope rabi

  • @ptmwpmr
    @ptmwpmr 2 місяці тому

    औली र आरजु राणा लाई कार्वाही गर्न संसदीय छानबीन समीती को माग गर्दै संसद मा अबरोध गरेर तहव्का मच्चाऊनु परो ! रासपा र माऔबादी रा संसदहरु मीलेर अनी बल्ल् देख्छन यीनको बाऊ को बीहे

  • @yadavbhattarai114
    @yadavbhattarai114 2 місяці тому

    शेरे वा ओलिको हनुमान कति लिएर घोक्रो
    सुकाएको छ।

  • @subhash7408
    @subhash7408 2 місяці тому

    के लाग्छ के पी .लाई पहिले गिरी बन्द र सबै कान्ड किन बयान नदिने. बिजुली बिल बेचैन ko लाई के पी लाई बयान लिनुपर्ने हुन्छ. जनता.आन्दोलन जारी गर्नुपर्ने हुन्छ. यो सरकार भ्रष्टाचार लुकाउन बनेको छ. झोले चापागाउँ.

  • @ajabKC
    @ajabKC 2 місяці тому +1

    अब जीव राई नेपाल फर्किदैनन् र उतैतिर मलेसियामै बयान उहाँलाई, बयान इन टोलीको खर्च विवरण कसले जिबी राईले बेहोर्छ कि नेपाल सरकारले ,,, नेपालीको पसिनामको रेमिटेन्स र कर उठाएर तिमीहरूको रोगरोगी चकचकी खाते सरकार,,,,

  • @SapanaaRawat
    @SapanaaRawat 2 місяці тому

    यो गठबंधन धेरै नटिक्ने अन्तर्राष्ट्रिय भुराजनिती को कारन ले

  • @Anamolchhetri123
    @Anamolchhetri123 2 місяці тому +1

    अब नेपाल मा आगो बल्छ 😡😡😊

  • @josephchand3576
    @josephchand3576 2 місяці тому +1

    Jaya ghanti Ravi le yo Surya Thapa Ko kalo kartut nikalxa

  • @aanoymousaa4337
    @aanoymousaa4337 2 місяці тому

    जिबि राइ नेपालमा हुनुपर्छ मलेसिया मा किन अनुसन्धान हुन्छ यो गलत हो

  • @gyanbahak1771
    @gyanbahak1771 2 місяці тому

    यो सुॠ थापा पनि एमाले को झोल्र हो अब नुन को सोझो त गर्नैपर्छ नि कि कसो

  • @prakashshrestha4760
    @prakashshrestha4760 2 місяці тому

    चौकीमा लगेर कोर्दा हानेपछि सबै निस्किन्छ।

  • @pappuroy1915
    @pappuroy1915 2 місяці тому

    कहिले ल्यानु कस्नु हन्न् जि बि राय लाई खालि जन्तामा भ्रम फेलाउने मात्र हो

  • @RajkumarGiri-bp7wi
    @RajkumarGiri-bp7wi 2 місяці тому

    लोकपिर्यलाइ फसाउनलाई गर्नेछौं तिमिहरु नलायक हौ

  • @RajendraGaire-b1e
    @RajendraGaire-b1e 2 місяці тому

    Jay Rabi

  • @BhimLimbu-k5t
    @BhimLimbu-k5t 2 місяці тому +1

    Com on state to the इन्वेस्तिगेटर openly रबि, भाई if you are clean again com on be teady for the true ओपेन statement please.

  • @Jangbdr-f1y
    @Jangbdr-f1y 2 місяці тому

    थुकक नेपाल सरकार साथै बक बक गरने मिदिया के जी वी राई भन्ने मान्छे सरकार भन्दा ठुलो पो रहेछ मिदिया भन्दा पनि pawor full जता ततै फैलिएको Network रहेछ तर हाम्रा नेपाल सरकार त मात्र भ्रष्टाचार र कुर्सी को लोभ गरने मात्र रहेछ लु हेरम त हिज सत्ता त्याग्ने बित्तिकै फेरि रातो पिरो हुदै सानसदमा भन्ने म यस्तो उ तेसतो भनेर हे गधा हो कले के खाएका छाैनाै आफ्नो आमाको दुघको कसम खाएर भनत नेपाल मा कलले के कति गरेयो भनत नभए वो ...आैलाद हे भोला भोलि नेपाल मा के होला

  • @rajuadhikari5561
    @rajuadhikari5561 2 місяці тому

    यो सबै रबी दाई लाई सानो देखाउने उद्देस्य हो तर रबी दाई नीर्दोस छन् जय रबी दाई

  • @Bishnukhatri1234
    @Bishnukhatri1234 2 місяці тому

    आखिर रबि लाइ फसायरै छोड्ने भए राडा बान ले।

  • @ganeshbhandari425
    @ganeshbhandari425 2 місяці тому

    ओइ सरकार ह्वाइट बडि गिरि बन्दु यन सि यल टावर भुटानी सर्णाथी ललिता निवास 70 करोड लगायत हजारौं काड कहिले छानबिन हुन्च।

  • @sureshbhatta8803
    @sureshbhatta8803 2 місяці тому +2

    गद्दार भए सत्य कुरा आउँनै पर्छ,होइन र? जो भए पनि छानबिन हुनुपर्छ,होइन र?

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki 2 місяці тому

    ल।ल।छानबिन। गर्न चाँहिघडि।चोर।रआरजु।भाउजु लाइ।पठाउनु।है।अरुलाइ।पठायो।भने।जिबिलाइ।नेपालआउलान।नि।फेरि

  • @SachinBasnet_chupaaa
    @SachinBasnet_chupaaa 2 місяці тому

    Good 👍

  • @krishnadhakal6198
    @krishnadhakal6198 2 місяці тому

    गीरीबन्दुकोछानबीनकीननगरेकोआदजसम्म

  • @KhimBahadur-j4c
    @KhimBahadur-j4c 2 місяці тому

    good news today nepali politics

  • @tulasijirel9280
    @tulasijirel9280 2 місяці тому

    Hawo news

  • @krishnadhakal6198
    @krishnadhakal6198 2 місяці тому

    यीगुहूखानीनेताभनेकालेरबीलाईफ,साउन‌अनेकजालगरेकाछन

  • @kamalshahi1554
    @kamalshahi1554 2 місяці тому

    कुरो साँचो हो। मोबन त्यस्तै भक्तपुरबाट दाङसम्म पुगेको छु तर यता mp4 गरिएका वस्तुको मूल्य छ तर हाम्रो मूल्य छैन। के गर्ने

  • @chhatrabahadursilwal988
    @chhatrabahadursilwal988 2 місяці тому

    चाेरसालाकुकुरकेनिसाछसाला 7:22

  • @kamalshahi1554
    @kamalshahi1554 2 місяці тому

    दुर्गाप्रसायी जीलाई भन्नुस् मलाई ल्याउनुहुन्छ। तपाईँ नामर्दले ल्याउन सक्ने क्षमता छैन

  • @TulsiKoirala-vk4kw
    @TulsiKoirala-vk4kw 2 місяці тому

    अबजिबिराइ का सथ्मा दलाल्गरेर कतिकडोर् खानेहो अोलिबाले।

  • @dharmarajtimalsena4169
    @dharmarajtimalsena4169 2 місяці тому

    निर्देशित समितिले केही गर्न सक्छ

  • @KalkiNepal
    @KalkiNepal 2 місяці тому

    🎉🎉🎉🎉🎉🎉🎉

  • @jhabilalthapamagar
    @jhabilalthapamagar 2 місяці тому

    तेरो बाउ पुगेव

  • @hiralalparajuli5843
    @hiralalparajuli5843 2 місяці тому

    अब फेरि रबि लाई फसाउने षड्यन्त्र भइरहेको छ

  • @PBGorung
    @PBGorung 2 місяці тому

    Arobou kharabou ma vayeko vrastachari na garne ravi lai matra kin RSP party ko jhan hight badne pakka xa 100%

  • @dangc5442
    @dangc5442 2 місяці тому

    Dhesh ma aago balx adi GB Nepal n leya samma. Mlesiya bat Anushadhan no Shammbav

  • @rajanbaniya-dd2ci
    @rajanbaniya-dd2ci 2 місяці тому

    Rabi lae jhel halne bitikei nepal bhaghala des jastei hunchha

  • @KaumarChahun
    @KaumarChahun 2 місяці тому

    Nepalma ta nispacxya anusandhan nagarne bideshma kasari garne sarkar

  • @chandratmg8074
    @chandratmg8074 2 місяці тому +1

    Rabiko Galti bhay xadnohudaina

  • @dhankumar8271
    @dhankumar8271 2 місяці тому

    Aru netako kin xanbina hudaina kepi dewa lai xanbina kin hudaina

  • @rehanmallic932
    @rehanmallic932 2 місяці тому

    🤔🤔🤔

  • @ramnathyogi842
    @ramnathyogi842 2 місяці тому

    केपिपनिमिलेभुटानिुसरनाति

  • @BelauriPublicschool
    @BelauriPublicschool 2 місяці тому

    तेरो tv कोहि हे्देैन ।

  • @Keep-HODL
    @Keep-HODL 2 місяці тому +1

    Yo 12 Bhai patru UA-cam ho jasto cha JPT bholcha

  • @Balensha1
    @Balensha1 2 місяці тому

    Laj xaina ASTA socialmedia Lai,dale journalist haru

  • @RRThapa-s3f
    @RRThapa-s3f 2 місяці тому

    Are bislesakh ji uhale tyo goodwill share jasto pako thiyo testai return garera aako hoina vanya..

  • @ramkhadka8872
    @ramkhadka8872 2 місяці тому

    Praman chha dosi chha bhane karwahi garne honita kasko ghogo herara basekota

  • @sherbahadur8327
    @sherbahadur8327 2 місяці тому

    😅😅 kangresh 😊

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 2 місяці тому

    Thik Cha,sahakari thagi,giri bandhu,bhutani saranarthi Kanda,lainchaurko scout ko jagga ko Kanda e sabai kandama Naam aayeka haru sangha bayan line himmat surya thapa maa himmat Cha?

  • @dangc5442
    @dangc5442 2 місяці тому

    A male sakine Rajnitik ho but GB Rai Nepal in grnu parxa ntra rabi lae fhasune khel ho.

  • @ramadhikari4938
    @ramadhikari4938 2 місяці тому

    Sarkar ko lagi yo thulo durbhagya hune xan, G B Rai lai kina nepal lyauna sakena sarkar le?

  • @GajendraChaudhary-e8v
    @GajendraChaudhary-e8v 2 місяці тому

    Rabi clean xa vaner bhram vanne yehi police officer ho????

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 2 місяці тому

    जेबी राईलाई नेपालको कुनैपनी सरकारले पक्राउ गर्छ भन्नुर मंगलग्रहमा मान्छेहरुको बस्ती बसाउने कुरा एउटै हो ।

  • @nisschalbaral8140
    @nisschalbaral8140 2 місяці тому

    Congress amale dakaa le vagayekaa hunn

  • @DamarBudhathoki
    @DamarBudhathoki 2 місяці тому

    सहकारिमाठगिजिबिराईहाेरबिसरकाेकुनैसङलताछैन

  • @thenescot46f
    @thenescot46f 2 місяці тому

    12 vai le aaru news payanaa xaa

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h 2 місяці тому

    Bhast harule nai k chhabin garchhau.pasu ho....

  • @meghrajranabhat7461
    @meghrajranabhat7461 2 місяці тому

    Rabi mantra kina , hajur Sabi ko garam na ho , mero deas ko kanun kasto x ta hajur ...

  • @tulasijirel9280
    @tulasijirel9280 2 місяці тому

    Sunaulo nepal tv ma hernu sury thapa le rabi lai sodpuj hunna vaneko xa yo hawo news jpt halxa

  • @premuprety1363
    @premuprety1363 2 місяці тому

    Rajandhra chapgae ko bolir usko anuwar harda uaaphaei dakajsto r yopni apradinaei ho

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 2 місяці тому

    Surrye sir aafno parttyko sahkari thagni neta wa jhole jo kohipani lai pani bayanlinus ni fari kakha r pakha garnu vo vani tapailai pani xoddainan holani thagini jantale

  • @padamgurung9035
    @padamgurung9035 2 місяці тому

    😅😅😅malyasia ma GB rai lai xanbin 😅😅😅😅😅

  • @RRThapa-s3f
    @RRThapa-s3f 2 місяці тому

    Kehi hunewala xaina.... Bechain jha ko dekhihaliyo.....

  • @Braham-n7c
    @Braham-n7c 2 місяці тому

    Backwash rajaniti

  • @nirmaladhakal4690
    @nirmaladhakal4690 2 місяці тому

    Thukkslaharu varkhar ako rabile sabai desasakexan thimichorharule pura jogar rakheko rahixa 60, 70 barsa jogako desa 1 barsnahudai rabile sakexan ani karbae nagare kegarnu hoenta garagara

  • @shreerisidev4427
    @shreerisidev4427 2 місяці тому

    Bdesh ma xanbin kin nepal lai garnu sakax power full manxe sarkar janu parane thukka

  • @PurusottamBasnet
    @PurusottamBasnet 2 місяці тому

    Sab ko natak herbal ma g.b.rai galax t.v.ma g.b.rai ra ravi sagakari ma g.b.rai g.b.rai thulo mutu vayeko manxe ho yo vanai ravi ko ho

  • @MuktaBahadur-p8r
    @MuktaBahadur-p8r 2 місяці тому

    maliyasima gayarkin jb lai xanbin garnu vannuta yo rabilai dosi karrhar garney kam ho ra lukhawneynai kangreysley jb batjuttha carharhar garney khojdaixa