इंद्रेणी मार्फ़त चन्दा अर्याल र म मेक्सम खातीले गाएको सानु कहाँ छौ भाग १,२ अत्यधिक मन पराईदिनु भएको थियो र हजुरहरुको चाहना अनुरूप करिमै को दोष गीत लीएर आएका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला मन परे लाइक,कमेंट र १ शेयर गरेर साथ दिनुहोला धन्यवाद ❤️😍😍😍❤️
समाजमा भईरहेको घटना र सत्य कुरा हरु लाई समेटेर अति राम्रो गित गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने चन्दा दिदी र मेक्सम भाई लाई र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद सुभकामना। 🙏🙏🙏
मार्मिक तर अत्यन्तै प्रिय शब्द लय मिठो आवाज आहा यसैगरी हरेक पाइलामा सफलता प्राप्त भइरहोस् प्यारो भाई मेक्सम नरेश जी चन्दा सिस् साथै सम्पूर्ण टिमलाई पनि हार्दिक शुभकामना है ❤️❤️❤️
नमस्कार म चन्दा अर्याल यहाँ हरु ले अत्याधिक मन पराई दीनुभएको ईन्द्रेणी मार्फत सानु काहाँ छौ भाग १ र २ को सफलता पछी नरेश खाती को लय शब्द मा हाम्रो संगीतिक जोडी प्यारो भाई मेक्सम र मेरो आवाज़ मा रहेको गीत करीमै को दोष लीएर आएका छौ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दीनु होला है 🙏👏🎤🎼
सुमधुर संगितको साथमा कोकील कण्ठ आवाज र मनछुने शब्दले बुनीएको यो गित साच्चिकै उत्कृष्ट छ साथी 💐💐 ट्रेनिङ नम्बर वान मा पुगोस धेरै धेरै सफलताको शुभकामना 💓💗🙏🙏
दाजु र दिदि लाइ धेरै धेरै बधाइ छ हजुर हरुका प्रतेक टुक्काले सारै नै मन रुवायो यो त साच्चै मेरो जिन्दगी माथि आइ परेको जस्तै लाग्यो हरेक टुक्काले रुवायो❤😭😭😭
अाहा यति राम्रो गित लय शब्द संङकलन ग्रर्ने स्रर्जग , गायक , गायिका देखि सम्पूर्ण कलाकारहरू लाई धन्यवाद छ।छिट्टै सलता मिलाेस् यहिं छ शुभ कामना। कुबेत बाट
“पहिलो माया पहिलो नै हैछनी भुल्न कहिल्यै सकिन्न रैछनी”… करिमको दोष…… अधिकांशको कहानी, अत्यन्तै मार्मिक गीत । श्रोता/दर्शकको मन मनमा वसेर व्यवसायिक सफलता समेत मिलोस, शुभकामना ।।
एकदमै मन छुने गीत । कति बिराक्ता का गित मात्रै गाउँछौँ दाजुभाइ अब त बुहारी भित्र्याउने बेला पनि भयो । आमा बुवा पनि सङ्गै गीतको सुटिङ मा बसेको देख्दा एकदमै खुशी लाग्यो सबै घर को दाजु भाइ मा यस्तै माया प्रेम छाइ रहोस धन्यवाद ।
नमस्कार ह्जुर हरु लाइ पनि म अहिले अ्मेरिका मा छु तर दिन मा 5 /6 चोति नसुनि चित्त नै बुज्दैन सबैको मन छुने गीत लेउनु हुने नरेश सर लाइ बिसेश धन्यबात साथै मेक्सम सर त झन हिरो को award पाउनु पर्ने हो चन्दा सिस्तर पनि उतिकै सुन्दरि र अवाजको धनि फेरि अर्को गीत को प्रतिक्छा मा छौ best off luck
कति पय को जिन्दगी मा मेल खाने सब्द सारै मन परेयो मन दुख्छ र नि गित खुशी भैइन्छ र पनि रमाइलो गित जिन्दगी मा मन बुझाउने संगितनै हो गायिका आयक जति हुनुहुन्छ 🙏🙏🙏
अाहा मेक्सम र चन्दा सिस को सोरको बारे जति पर्शङसा गरेनि कमि नै हुन्छ नरेश दादा को यो शब्द सोच्ने खोबिलाई म सलोट गर्न चाहान्छु सबैलाई धेरै धेरै धन्यवाद सफलताको शुभकामना ❣️❣️miss you all
धेरै बधाई तथा शुभकामना छ मेरो तर्फबाट धेरै पर्खाई पछि को यो गित मलाई मन पर्ने गायक गायिका मिक्सम दादा र चन्दा दिदी धेरै मन छुने र मार्मित शब्द हरू को दोहोरी धेरै खुशी लाग्यो मिक्सम दादा को बाबा र आमा लाईं पनि यो भिडियो देखाउनु भाको रहैछ यो गित र भिडियो पनि मलाई धेरै मन पर्ने यो जोडी किन होला मलाई धेरै मन पर्ने सधैं यस्तै दोहोरी लिएर आउनु होला धन्यबाद 🙏🙏
धेरै राम्रो मिठो स्वरमा यथार्थ घटनामा आधारित गित गाउनुभएकोमा यहाँहरु दुबै जनालाई हार्दिक धन्यवाद छ।कलाकार मा हुनु पर्ने वास्तविक राम्रो विशेषता यहाँ हरु दुबै जनामा पाइन्छ र भविष्यमा यो भन्दा यथार्थ घटनामा थप लोक दोहरी आउने अपेक्षा राख्दछौँ।
नेपाली लोक दोहोरी नेपाली मौलिकता नेपाली सास्कृतिक नेपाली पहिचान!!❤️❤️🙏🙏 मेक्सम खाति छेत्री र आदरणीय दिदी चन्द्रा अर्याल ढिलै भएपनि मनमुटु हृदय देखि नै नमन गर्दछु 🙏🙏।।मा कुन शब्दले हजुरहरुको बयान गरौ।।यो शुटिङ सारा संसार रुवाउनु भयो बिश्वमा रहनुभएका सम्पूर्ण नेपाली मनमुटुमा बसन सफल हुनुहुन्छ। मेक्शम भाइ हजुर नेपाल छोडेर केही समयको लागि अशटेरलिया जाँदै हुनुहुन्छ हजुरको यात्रा सफल होस्।। दिदी हजुर मन बुझाएर बस्नु होस् अग्रिम शुभकामना।।
इंद्रेणी मार्फ़त चन्दा अर्याल र म मेक्सम खातीले गाएको सानु कहाँ छौ भाग १,२ अत्यधिक मन पराईदिनु भएको थियो र हजुरहरुको चाहना अनुरूप करिमै को दोष गीत लीएर आएका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला मन परे लाइक,कमेंट र १ शेयर गरेर साथ दिनुहोला धन्यवाद ❤️😍😍😍❤️
❤️❤️❤️👌👌👌👌👏👏👏
Sarai man parx naresh g hjr dubai vaiko voice 👍👍
Tq
👌👌👌👌
To ta super songs ho but yopani Dami xa
जाे भाग्यमा छैन्😥
उसैकाे याद अाउने""😥
असाध्यै मार्मिक गित सफलताको शुभकामना 😊💙🙏
Thank you so much 🙏💝💞💘
Thank you so much 🙏💝💞💘
समाजमा भईरहेको घटना र सत्य कुरा हरु लाई समेटेर अति राम्रो गित गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने चन्दा दिदी र मेक्सम भाई लाई र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद सुभकामना। 🙏🙏🙏
मन छुने गीत
Aaha 👌👌🙏🙏
Thank you so much 🙏💝💞💘
Ma ta hjr ko entar viu herer aako kamal sir laliguras.come ma damii
सारै रामाे मनै छुने गित सबै तिमलाई बधाई छ
मन छुने गीत
आहा कति मिठो गीत life संग मेल खाने शब्द बधाई छ all family chandaa didi meksham daii ❤️🙏🇳🇵
Thank you 🙏
Nice song ani Rita Dangali ji ko dohori indreni ma kahile hola sunne? 🙏🏿🙏🏿
कता बेपत्ता रिता भो रिता बुनु
आहा कति मिठो गित बधाई
मार्मिक तर अत्यन्तै प्रिय शब्द लय मिठो आवाज आहा यसैगरी हरेक पाइलामा सफलता प्राप्त भइरहोस् प्यारो भाई मेक्सम नरेश जी चन्दा सिस् साथै सम्पूर्ण टिमलाई पनि हार्दिक शुभकामना है ❤️❤️❤️
आहा पुरै गीत हेरें मन छोयो💓🙏 सम्पुर्ण टिम लाई बधाइ सँगै शुभकामना 💓🙏
Wao very nice song
Thank you 🙏
T
सारै मन छुने नेपाली लोक गीत, सम्पूर्ण टिम लाइ बधाई छ। यो गितले सफलताको शिखर चुम्न सफल होस्।
ओहोनी मेरोत आँसु नै रोकियन कस्तो राम्रो गीत्🙏🙏🙏 बधाई छ सम्पुर्ण युनिटलाई
Ramro
same to you 🤗
Aaha kya damii song vai naresh khati and bunu chanda lai badhai xa ajhai yasri agadi badhdai janu👉️👌👌🤝🤝
नमस्कार म चन्दा अर्याल यहाँ हरु ले अत्याधिक मन पराई दीनुभएको ईन्द्रेणी मार्फत सानु काहाँ छौ भाग १ र २ को सफलता पछी नरेश खाती को लय शब्द मा हाम्रो संगीतिक जोडी प्यारो भाई मेक्सम र मेरो आवाज़ मा रहेको गीत करीमै को दोष लीएर आएका छौ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दीनु होला है 🙏👏🎤🎼
Ramro xa 😘💕
👍🏻👍🏻❤️❤️👍🏻👍🏻
अतिनै मार्मिक मनछुने गित रहेछ बधाई तथा सफल्ताको शुभकामना👌💕❤️🎵💕🎤❤️
एकदमै उत्कृष्ट गित बनेको रहेछ मनछोयो सफलताको शुभकामना 🙏🙏
👌👌👌👌👌👌
सारै मन पर्छ मलाई यो जोडी❤️
उहाहरूको बिग फ्यान हो म
यो गित मेरो favourite हो😘😘😘
आहा! कति मार्मिक अनि मन नै चसक्क हुने गित यति राम्रो गितको लागि सम्पुर्ण टिमलाई धेरै धन्यवाद अनि सफलताको शुभकामना
आहा कति मीठो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना
अतिमार्मिक शब्द काे साथमा सुमधुर आवाजले मेराे मन छाेयाे बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
आहा बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼🥰
Thank you so much 🙏💝💞💘
Aha kati mitho
आहा कति मिठाे गित सर👌👌🙏🙏🙏🙏
hjr ko tiktok ma dekher aako ma hai
🙏🙏🙏🙏
Wow ma Chai Tiktok bata ako hai sarai man parera 🥰🥰🥰💝💝😢
मलाई नरेश दादा को आवाज एकदमै राम्रो लाग्छ ❤❤❤🥰🥰👌🙏🙏🌹🌹
Man nai jhising banaediyo daju❤️
geet ko words haru lay
Tq so much sampung tim lae
धेरै भयो छोडेर गको
कहाँ खोजाम त भाग्यमा
नभाको 🥰❣️ Sarai Man xoyo
Thank you so much 🙏💝💝💖
😘😘😘❤️💘❤️💘😘
k gharnu kismat ma nvhay pxi❤❤❤❤❤
असाध्यै मार्मिक मीठो गीत 👌❣️😘
चन्दा दिदी, मेक्सम दाइ लगायत सम्पुर्णलाई सफलताको शुभकामना 🙏🎁
बधाई छ सबै तिमलाई दादा ❣️😘❣️😘🇳🇵
सुमधुर संगितको साथमा कोकील कण्ठ आवाज र मनछुने शब्दले बुनीएको यो गित साच्चिकै उत्कृष्ट छ साथी 💐💐
ट्रेनिङ नम्बर वान मा पुगोस धेरै धेरै सफलताको शुभकामना 💓💗🙏🙏
Nice song
Thank you so much 🙏💝💞💘
Kati mitho git sabdako bhabsang aawajle man xoyo ❤️❤️
अति राम्रो अनि मार्मिक सम्पुर्ण कलाकार टिम लाई सफलता को सुभकामना🌷❤️
Thank you so much 🙏💝💞💘
सफलता को शुभकामना सम्प्रुन टिम लाई 🙏🙏🙏❤️❤️❤️
Thank you so much 🙏💝💞💘
दामी लागेउ धेरै भन्दा धेरै सफलताको शुभकामना हजुर हरुकाे सम्पूर्ण टिमलाई 🙏🙏🙏
🙏🙏🌈🌈🌈💖💜💖
आहा
आहा कति मन छुने मार्मिक गित , चन्दा दिदिको आफ्नै कहाँनिमा बनाको जस्तो लाग्यो । बधाई छ 🙏🙏
hor ximeki
Thank you so much 🙏💝💞💘
@@arjunthapa5327 I
@@prameelamagar2931 omg
दङगालि मन,,चन्दाकाेमात्र नहाेलाकि हजुर🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🙏🙏🙏🙏🙏🙏🙏🙏
Mero ta dhari man xoya 👍👍🌷🌷❤❤🌺🌺🌹🌹
अति राम्रो गित मेक्सम र चन्दा को ❤❤keep going ♥ 💪 👍 👏
चार पटक सु्दा र हेर्दा पनि चित्त बुझेको छैन कस्तो शव्द ,लय र स्वर नरेश र मेक्सम भाई साथै चन्दा बहिनी 👍❤️❤️❤️
आह कति मिठो गित अनि शव्द 👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️बधाई छ सबै टिमलाई 🙏🙏🌺🌺
सफलताको शुभकामना दाइ
आहा अतिनै मनछुने गित रहेछ गायक मेकसम खाति र गाईका चन्दा आर्याल लगायत सम्पुर्ण टिम लाई बधाई तथा सफल्ताको शुभकामना🙏👌💕🎶❤️🎵💕🎤❤️
आहा कति राम्रो
सफलता को सुभाकामाना होल टिम्लाइ
धेरै धेरै बधाई तथा शुभकामना छ सम्पुर्ण टिम🙏🙏
Thank you so much 😊
धेरै धेरै बधाई तथा शुभकामना अति नै मार्मिक छ !
Congratulations
दाजु र दिदि लाइ धेरै धेरै बधाइ छ हजुर हरुका प्रतेक टुक्काले सारै नै मन रुवायो यो त साच्चै मेरो जिन्दगी माथि आइ परेको जस्तै लाग्यो हरेक टुक्काले रुवायो❤😭😭😭
आहा कत्ती मीठो अनि मन छुने रहिछ। गित बधाई साथै सफलता को शुभकामना
Thank you 🙏
अाहा यति राम्रो गित लय शब्द संङकलन ग्रर्ने स्रर्जग , गायक , गायिका देखि सम्पूर्ण कलाकारहरू लाई धन्यवाद छ।छिट्टै सलता मिलाेस् यहिं छ शुभ कामना। कुबेत बाट
लोग भाखामा बियोगान्त कथा रहेछ पुर्न सफलताको हार्दिक सुभकामना भाइ नरेस, मेक्मिम, बहिनी चन्दा लाइ
“पहिलो माया पहिलो नै हैछनी
भुल्न कहिल्यै सकिन्न रैछनी”…
करिमको दोष……
अधिकांशको कहानी, अत्यन्तै मार्मिक गीत ।
श्रोता/दर्शकको मन मनमा वसेर व्यवसायिक सफलता समेत मिलोस, शुभकामना ।।
आहा बधाई छ
एकदमै मन छुने गीत ।
कति बिराक्ता का गित मात्रै गाउँछौँ दाजुभाइ अब त बुहारी भित्र्याउने बेला पनि भयो । आमा बुवा पनि सङ्गै गीतको सुटिङ मा बसेको देख्दा एकदमै खुशी लाग्यो सबै घर को दाजु भाइ मा यस्तै माया प्रेम छाइ रहोस धन्यवाद ।
नमस्कार ह्जुर हरु लाइ पनि म अहिले अ्मेरिका मा छु तर दिन मा 5 /6 चोति नसुनि चित्त नै बुज्दैन सबैको मन छुने गीत लेउनु हुने नरेश सर लाइ बिसेश धन्यबात साथै मेक्सम सर त झन हिरो को award पाउनु पर्ने हो चन्दा सिस्तर पनि उतिकै सुन्दरि र अवाजको धनि फेरि अर्को गीत को प्रतिक्छा मा छौ best off luck
Congratulations Naresh and maksam daju and best of luck 👍👍.......
करिमैको दोस
मै टाढा भएनी तिम्लाई राम्रो होस।
कतिपय गितहरुले मनै छुन्छ । बास्तबिक जिवनसग मेल खाएको हुन्छ ।
सफलताको शुभकामना सम्पुर्ण एस गितको टिमलाई ।❤️❤️❤️
आहा कति मीठो गीत बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤️❤️❤️
गित धेरै राम्रो लाग्यो शब्द झन उत्कृष्ट शफलताको शुभकामना नरेस दा
आहा सारै राम्रो गीत 👍️👍️
मन छुयो अग्रिम शुभकामना सम्पुर्ण टिमलाइ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
aaha kati mito song badae xa
करिमैको दोस मैटाढा भयनि तिमिलाइ राम्रै होस्❤️
आहा बधाई अनि सफलताको शुभकामना सबै टिमलाई❤️❤️❤️❤️❤️❤️
आहा सरै मिठो गीत आको रहिछ सम्पूर्ण पर्ती धेरै धेरै धन्यवाद 🙏🙏🙏
कति पय को जिन्दगी मा मेल खाने सब्द सारै मन परेयो मन दुख्छ र नि गित खुशी भैइन्छ र पनि रमाइलो गित जिन्दगी मा मन बुझाउने संगितनै हो गायिका आयक जति हुनुहुन्छ 🙏🙏🙏
आहा कति राम्रो शब्द काल्पनिक भन्दापनी बास्तबिकता शब्द चन्दा दिदिको सुभकामना करिमाको दोस सफल होस ।।
आहा कतिमीठो गीत सफलताको शुभकामना 🎈🎈🎈♥️♥️♥️
Atinai Ramro dohori Lok vaka wish you all the best 💝
अाहा मेक्सम र चन्दा सिस को सोरको बारे जति पर्शङसा गरेनि कमि नै हुन्छ नरेश दादा को यो शब्द सोच्ने खोबिलाई म सलोट गर्न चाहान्छु सबैलाई धेरै धेरै धन्यवाद सफलताको शुभकामना ❣️❣️miss you all
wow damii song sis hjr ko 🙏🙏👌👌
बास्तबिक जिवन मा आधारित गित राम्रो छ अझै सफलता को शुभकामना सम्पुर्ण टिम लाई 💕🙏🙏
Really good!!!!!!
अत्यन्तै मीठो गित सम्पूर्ण टिमलाई सुभकामना छ
Best of luck meksam dai ❤️😘
आहा!! मेक्सम र चन्दा दिको गित सुन्न निकै मन थियो बल्ल आएछ 🤗🤗
सफलता को कामना सम्पुर्ण युनिट लाई🤗😘
अत्यान्तै मन छुने शब्द अनि स्वर ,सफलताको शुभकामना।
नरेश मेक्समले ह्याटि्रक हान्नु भयाे लाेकगित क्षेत्रमा।सत्य कथामा आधारित भएझै लाग्याे अति मर्मस्पर्शी भावुक शब्दकाे महासागर दुबैजना लाई सधैंभरि सफलताको शुभकामना ।
Thank you 🙏
Wow 😳 dami x Kati dami
सारैई मन छुने गित मेराे अाखा भरि अाशु भाे याे गित हेरेर बधाईछ सफल्ताकाे काम्ना छ भाइ बैनि लाई म कुबेत बाट हेरिरा खछु भाइ बैनि काे गित 🙏🙏🙏🌷🌷🌷🌷🌷
Safalta ko shuvakamana and Meksam fans😍😍😘😘
भाग्य मा नभएको मान्छेको माया बढी हुने अत्यन्तै मार्मिक र राम्रो दोहोरी सुभकामना सबैलाई 🙏🙏❤️
100%rights
अब भाग 2 नि ल्याउनु प्रर्छ है नरेश दाइ जति सुनेनी धितैमर्दैन मेक्सम दाईको त आवाजको त के कुरा गर्नु 👌👌❤️❤️❤️❤️
Thank you 🙏
धेरै मिठो स्वर धेरै मिठो गित छ मनै छुयो बधाई छ सबै टिम लाई सफलता को शुभाकामान♥️♥️♥️♥️
सब्द सम्योजन सारै मन पर्यो सायद चन्दाकै जिबनको काहानि उतार्न खोजेको होला ! हरेक सब्द चन्दाको जिबन मा मेल खाको छ! good luck hole teem n best off luck!!
धेरै धेरै बधाई ❤️❤️🙏दाजु हरुअनी सम्पूर्ण टिम लाइ
आहा कति मिठाे अनि मार्मिक गित बनेकाे रहेछ गित सुन्दासुन्दै भावुक बनायाे मलाई त चन्दा अर्याल , म्याक्सम खाति र नरेश खाति सबैलाई सफलताको अग्रिम शुभकामना 👌👌👍️👍️👍️
धेरै नै मार्मिक शब्द हरु धेरै नै मन छोयो अग्रिम सुभ कामना यो गीतले सफलता को शिखर चुमोस
Heart touch love you lots all of you
हजूर काे पनि त्यतिनै मन छोयो किक्यहो जाती मेरो छोयो
🤗आहा कति मीठो मन छुने गीत🤭🤭💞❤️❣️
आहा सारै मनै छुने गित बधाई तथा सफलता को शुभकामना सम्पुर्ण टिम लाई ।
kati ramro ho gita 👌👌👌👌👌👌
kasto dami song dai diii
धेरै बधाई तथा शुभकामना छ मेरो तर्फबाट धेरै पर्खाई पछि को यो गित मलाई मन पर्ने गायक गायिका मिक्सम दादा र चन्दा दिदी धेरै मन छुने र मार्मित शब्द हरू को दोहोरी धेरै खुशी लाग्यो मिक्सम दादा को बाबा र आमा लाईं पनि यो भिडियो देखाउनु भाको रहैछ यो गित र भिडियो पनि मलाई धेरै मन पर्ने यो जोडी किन होला मलाई धेरै मन पर्ने सधैं यस्तै दोहोरी लिएर आउनु होला धन्यबाद 🙏🙏
जति पटक हेर्दानी मन बुझ्दैन😍😍😍 दिनम एकपटक हेर्ने गर्छु😍😍खाडिबाट
हाम्रै गाउँ ठाउ का मान्छे एकदमै राम्रो लाग्छ म सहित मेरो साथि लाई सदै यहाहरु को गित 100 यौ पटक सुनाउछु ♥️♥️♥️♥️♥️♥️
नरेस खाति र चन्दा काे जाेडि बनेकाे मलाई मात्रै हाे कि ? सबैलाई हाे हाजिर गराै त ।साथमा बधाई छ चन्दा र मेक्शम लाई।
एकदमै मन छुने गित सफलता को शुभकामना
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई
आहा मन छुने गीत 🤗सफलताको शुभकामना टिमलाई ❤️
धेरै राम्रो मिठो स्वरमा यथार्थ घटनामा आधारित गित गाउनुभएकोमा यहाँहरु दुबै जनालाई हार्दिक धन्यवाद छ।कलाकार मा हुनु पर्ने वास्तविक राम्रो विशेषता यहाँ हरु दुबै जनामा पाइन्छ र भविष्यमा यो भन्दा यथार्थ घटनामा थप लोक दोहरी आउने अपेक्षा राख्दछौँ।
कुनै कुनै रचना आफ्नै लागि बनाको जस्तो लग्ने है। मेरो जिन्दगी येथार्थ सङ्ग मेल खान पुग्यो है। राम्रो छ ।
धेरै धेरै बदाइ तथा शुभकामना सम्पुर्ण टिमलाइ🙏🙏
धेरै मन रुवाउने गीत बधाई छ सम्पूर्ण टीम लाई
नेपाली लोक दोहोरी नेपाली मौलिकता नेपाली सास्कृतिक नेपाली पहिचान!!❤️❤️🙏🙏 मेक्सम खाति छेत्री र आदरणीय दिदी चन्द्रा अर्याल ढिलै भएपनि मनमुटु हृदय देखि नै नमन गर्दछु 🙏🙏।।मा कुन शब्दले हजुरहरुको बयान गरौ।।यो शुटिङ सारा संसार रुवाउनु भयो बिश्वमा रहनुभएका सम्पूर्ण नेपाली मनमुटुमा बसन सफल हुनुहुन्छ। मेक्शम भाइ हजुर नेपाल छोडेर केही समयको लागि अशटेरलिया जाँदै हुनुहुन्छ हजुरको यात्रा सफल होस्।। दिदी हजुर मन बुझाएर बस्नु होस् अग्रिम शुभकामना।।
आहा निकै मन छुने गित अनि चंदा दिजुको जिबन्मा मेल खाने गित....इन्द्रेणी देखेको fan म चंदा दिजु अनि मेक्सम दाजुको गित यक्दमै मन पर्छ
आहा सारै मन छोयो। धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई
एउटा ले सारै मन छोयो "पहिलो माया भनेको पहिलो माया हो" गीत राम्रो बनेको रहेछ सफलताको शुभकामना
Thank you 🙏
वास्तविक जिन्दगी को कथा बहुत गज्जब😻💓
ईन्देणी मा भाग 1 & 2 हेरेकाे थिए याे गित ले वास्तविक समेटिएको छ दुबै जना लाई शुभकामना 💖💕💞💝💌
Chanda areal ra mekhsam ko jodi ramro lagxa best of luck
कस्तो मन छुने शब्द साँच्चै नै लय अनि सब्दको खानी नरेस खाती जि। बधाई छ सम्पुर्ण टिमलाई चाँडै करोड क्लबमा प्रवेश गरोस् सबैको मन जितोस्। 🙏🙏🙏
Thank you 🙏
@@chandaaryal5231 💜