बेचनको बयानले हंगामा; अडियो नै सार्वजनिक, सुरासुन्दरी काण्ड देखि बोराका बोरा पैसाको चलखेल ? BODHRAJ

Поділитися
Вставка
  • Опубліковано 7 лип 2024
  • GUEST: BODHRAJ NEUPANE
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #bodhrajneupane #rabilamichhane #prachanda #kpoli #sherbahadurdeuwa

КОМЕНТАРІ • 29

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  12 днів тому +4

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @dibakarpant3390
    @dibakarpant3390 12 днів тому

    नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !

  • @binodnaubag4711
    @binodnaubag4711 12 днів тому +4

    Pnd video palester लौन लानु राम चौधरी सर लाई उपस्थित गराउनुपर्यो।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 12 днів тому +2

    भ्रष्टाचार विरोधी छवि बनाउन सफल भएर हरेक पुरानो ठूलो पार्टीको साताे लिएको माननीय लामिछाने लाई उनले सत्तामा पुर्‍याई उहाँ काे भविष्य सिध्याउन सफल भए ।उहाँले गिरिबन्धु काे जग्गा बेच्न पाउने ऐनको विरोधमा मतदान नगरेपछि उहाँ काे भविष्य सकियो ।अतः अब बालेन साहमाथि ती सबै पार्टी खनिने निश्चित छ।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 12 днів тому +2

    आफ्नो विपक्षी रहँदासम्म मध्याह्न लाई समेत मध्यरात्रि भनेर सकेसम्म चिच्याउनु र त्यही व्यक्ति आफ्नो पक्षमा आउनासाथ मध्यरात्रि लाई समेत मध्याह्न भनेर सकेसम्म चिच्याउनु नै पाे तथाकथित अग्रगामी व्यवस्थाकाे मुख्य उद्देश्य रहेछ! पार्टी

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 12 днів тому +2

    संविधान अनकूल भएन ,भनेर प्रधानमंन्त्रीको कूर्सीमा फेविकोल लगाएर प्रचण्ड बसे पछि, ठगबन्धनले देख्छ टाईंफांईं। २८ मा जे पनि हुन सक्छ। सजिलै सत्तामा जान गहारै छ।

  • @durbakc1075
    @durbakc1075 12 днів тому

    Right kura

  • @durbakc1075
    @durbakc1075 12 днів тому

    Right kura❤

  • @bijayp3i
    @bijayp3i 12 днів тому

    अरु केही होइन यो देश का राडिका बान हरुले प्रचन्ड पद सिद्वाउने खेल निकै खेलेको हो अब कदाबी हुन दिइने छै नेकपा माओबादी जिन्दाबाद प्रचन्ड पद जिन्दाबाद

  • @badrypokharel2015
    @badrypokharel2015 12 днів тому

    राजनिति न लाजनिति लुटनिति लुटनिति

  • @aavashpant2842
    @aavashpant2842 12 днів тому +1

    A b pant right version and right discussion

  • @user-mo1mw2cg7o
    @user-mo1mw2cg7o 12 днів тому

    Ramro interview Sahi kura

  • @rajeshwarshrestha8401
    @rajeshwarshrestha8401 12 днів тому

    Highlight nai jhandai 5 minutes badhi bho Khatri ji

  • @RBjunior.061
    @RBjunior.061 12 днів тому +1

    BODHRAJ ji so funny 🤣🤣
    gonna meet you one day 💐

  • @Red-p4x
    @Red-p4x 12 днів тому

    👍👍👍

  • @anirudraprasadyadav6418
    @anirudraprasadyadav6418 12 днів тому +1

    HOGWASH

  • @dilipshrestha3735
    @dilipshrestha3735 12 днів тому

    अन्तिम परिणाम निस्केकाे ३० दिन भित्र विश्वासकाे मत नलिएमा रे १ अनुसार प्रधानमन्त्री नियुक्ति नै भएकाे छैन भने कसरी के का लागि किन र कस्ले बिश्वासकाे मत लिने? याे संबिधानकाे व्याख्या नै गलत छ।

  • @rajshekhardas
    @rajshekhardas 12 днів тому

    Yi sabai desh drohi haru Hun yinlai patha kasera jail halnu parcha

  • @originalmagicalscience1
    @originalmagicalscience1 12 днів тому

    नेपालको राजनैतिक इतिहासमा मेरो एक लाईक कमेन्टले 50 हजार लाईक कमेन्टलाई पछारेको इतिहास रचेको छ है, जुन अस्तिको कान्तिपुर घटनाको बारेमा लेखिएको थियो।
    "O"M´science

  • @NetraKarki-xc3qp
    @NetraKarki-xc3qp 11 днів тому

    झन मुनटाे चिमाेटे हागाहालेर अाउछ हाे गाठे

  • @pratikguragain8116
    @pratikguragain8116 12 днів тому

    No view no vision no mission political party leaders are fully curropted lootatantra chori buhari party chi chi ganayo

  • @manjushrestha4438
    @manjushrestha4438 12 днів тому

    Janta ko awaj aunu puro janta mare

  • @anirudraprasadyadav6418
    @anirudraprasadyadav6418 12 днів тому +1

    You all are joking, not serious about country.
    Please don't joke dear UA-camrs.

  • @manjushrestha4438
    @manjushrestha4438 12 днів тому

    Khali neta hsru ko matra interview line hio janta lai ashar ko kati thulo arthatantra para ko xa khai patrakar ju janta ko bara ma news

  • @premthapa8988
    @premthapa8988 12 днів тому

    Baje kam kuro ekatira kumlo boki arko tira, kahile ko kura garya 🫏 ho, janta roie baseka xan

  • @dilipshrestha3735
    @dilipshrestha3735 12 днів тому

    रास्वपा सत्तामा जानू नै आत्महत्या गर्नु हाे।ईलामकाे परिणामले देखाई सक्याे कि ०८४ मा रास्वपाकाे हालत के हुन्छ भनेर😅😅😅😅😅😅

  • @homkunwar4172
    @homkunwar4172 12 днів тому

    Congres na nepal na bhart pujipati paltiho khoe kam xaena

  • @NaradaAdhakari
    @NaradaAdhakari 12 днів тому +1

    कस्तो धेरै जाने बनेको बोदराज जी दलले जे गरेनी संविधान मा जे छ तेही भनुनी परोनी जाने अरु ले जे गरोस् संविधानमा जे छ् तेही जनतालाई बुजौनु xina jane bane raixa dhari एस्तै जाने बनेर भय र नेता नी तेस्तो भयको😊😊