न्युरोडमा स्थानीयले गरे बालेनमाथि शब्दको आक्रमण, धारणा जारी महानगर र बालेनको घर घेर्ने चेतावनी Balen

Поділитися
Вставка
  • Опубліковано 14 жов 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:-
    Guest:-
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #balenshah #newroad #sunaulonepaltv #kmc

КОМЕНТАРІ • 294

  • @chitrabahadur6204
    @chitrabahadur6204 2 місяці тому +52

    झोले गरेर खान सक्दैन भने पसुपति मा गएर भिक मागेर खायो खाते जिउदो लास हरु काम गर्न देउ गर्ने लाइ किन अबरोध ?

  • @devikakhatri5743
    @devikakhatri5743 2 місяці тому +38

    जन्ता भएपछि जन्ताजस्ताे भएरबसन काम गर्नेदेउ जय बालेन🇳🇵🇳🇵🇳🇵🙏

  • @jeevansapkota5274
    @jeevansapkota5274 2 місяці тому +17

    बालेनको विरोध गर्ने सबै माचिकने हुन

  • @Mrvikram-g5w
    @Mrvikram-g5w 2 місяці тому +15

    त्यही न्यूरोड को विभिन्न ठाउँ मा एक वर्ष अगाडि त्यही सडक पेटी मा मो.सा र ठूला गाडी पार्किङ गरेर राख्दा केही आपति भएन तर अहिले त्यही स्पेस मा फुटपाथ लाई चौडाई गर्दा धेरै को टाउको दुःखाइ भयो आपतिजनक भयो ए झोले हरु के सोचेको छौ फेरि सरकार बलिदैमा र आउनी आगामी चुनाव बाट मेयर बदलिदैमा तिमी हरु को फेरि त्यही पुरानो प्रविधि पार्किङ हुन्छ भन्नि र अवैध ढंग को पार्किङ धन्दा बाट मोटो रकम असुली गरेर जीवन आर्जन गर्न पाइन्छ भन्नि आशा मा अहीले हुन गइरहेको काम लाई अवरोध गरिराखेको छौ।विकास गर्न खोज्ने लाई विकास गर्न देउन ,सक्छौ भनी आफै गरा सक्दैनौं भनी अवरोध पनि नगर । विकास तिमीहरूको लागि हाम्रै लागि भविष्य का हरु लाई हैन र।

  • @anzumgr4523
    @anzumgr4523 2 місяці тому +12

    झोलेहरुको पर्दा सब हुन्छ भनेर भुकिराका छन तिमिहरु को अब दिन सिकियो 😡...जय बालेन❤️

  • @dipakthapa8040
    @dipakthapa8040 2 місяці тому +3

    Yes Sir u explained absolutly right Mr Balen's work n step is great.He is becoming a roll model person.We should develop our country ourself

  • @necessaryitems2441
    @necessaryitems2441 2 місяці тому +5

    लुटेर खान पल्केकाहरुले लुट्ने काम जारी राख्न पाउनैपर्छ, नत्र आन्दोलन हुन्छ हुन्छ ! यो देश लुट्नेहरुको पेवा हो नि त ,! कसो?

  • @somitalimbu-os6xf
    @somitalimbu-os6xf 2 місяці тому +9

    Sahi kura jaiii balen 🎉🎉🎉❤❤❤❤❤

  • @TejKarki-q5v
    @TejKarki-q5v 2 місяці тому +5

    जय बालेन अघि बढ बालेन जनता तिम्रो साथमा छ्न।

  • @sumansapkota9613
    @sumansapkota9613 2 місяці тому +9

    केपि ले देखायो पाउर देखेउ 😊 बिकस गर्ने लाई राम्रो कामगरे लाई रोक्नेहो कानुन जावोस भाडमा येमाले लुटाहाको देस रहेछ जये बालेन

  • @rabibaral9333
    @rabibaral9333 2 місяці тому +21

    १००% ठिक झाेलाछाप मुर्दा बाद ।

  • @RudharaBadhur
    @RudharaBadhur 2 місяці тому +15

    जय बालेन शाह 💕

  • @hackergaming917
    @hackergaming917 2 місяці тому +2

    यी 2-४ सय झोले ले विरोध गर्दैमा केही हुँदैन ।जनता सब बालेन् को साथ मा छन् ।

  • @Mr.minecraft_short
    @Mr.minecraft_short 2 місяці тому +2

    बालेन सर अब किमजाेन बन्नुपर्यो बिकाश बिरोधि हरु लाई सिधै फासी हान्दिनी होकि नयाँ कानुन बनायर।

  • @gajendrabahadurshreenet5731
    @gajendrabahadurshreenet5731 2 місяці тому +3

    पैदल सड़कमा स्थानीय मात्र हिडछन र ? देश विदेशका व्यक्तिहरु हिडछन हो स्थानीय भनौंदाहरु !

  • @mayagurung3682
    @mayagurung3682 2 місяці тому +4

    अब ख
    के सल्लाह गर्छौ यस्तो कानुन भन्दा माथि रैछ नियु रोड बासि नियु रोड को ढलको को पानि खाएर होला दिमाग पनि ढलको किरा जस्तै रहेछ हामि लाई त लागे थियो न्युरोड बासि त धनी छ बुद्धि पनि छ दिमाग त गुहु खनेपो रहेछ धत्तेरिका

  • @khomgurang4378
    @khomgurang4378 2 місяці тому +4

    Balen always great 👍💪💪

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 2 місяці тому +2

    बालेनलाइ कामगर्न देउ जनताहौ देशक‍ो बिकासहो ब्यक्तिको बिकास हैन सडक सबै जनताको साझाहो सबको अधिकारहो बालेनलाइ काम गर्न दे।फटाहौ येस्तोलाइ देश द्रोही भनिन्छ अब सबै ठाउका जनता आउ एकसाथ प्रतिकार गरौ झोले लखेटौ

  • @binarajaure5731
    @binarajaure5731 2 місяці тому +7

    Sahi kura

    • @jaimahakaljainepal9391
      @jaimahakaljainepal9391 2 місяці тому +1

      jholey muji paxi bikash baayna bani runay taiho muji a ahilay bikash garda garnadew paxi Balen mayor betyo banay ma gatti kati fhekxu.

  • @AnilGadal714
    @AnilGadal714 2 місяці тому

    तिमीहरू एउटाै ठाउँको मान्छे दुईभाग मा छौ पहिलो एक हुनु अनि बालेन लाई बुज्न खोज्नुपर्छ मुजि है

  • @SalinaKc-ek5zx
    @SalinaKc-ek5zx 2 місяці тому

    balen sir ko sabai sath dinuhus plz uhako matra des hoin hamro pani des ho afno des lai maya garnu balen ko support garnus plz 🙏

  • @bharatrai888
    @bharatrai888 2 місяці тому +5

    Jaye balen

  • @champharai7488
    @champharai7488 2 місяці тому +1

    जय बालेन

  • @binarajaure5731
    @binarajaure5731 2 місяці тому +4

    Papi hun yini purana vrast haru
    Jay balen❤❤

  • @Radhaghimire446
    @Radhaghimire446 2 місяці тому +9

    Hello jhole haru ho! Bikash ke ho jhole Lai thaha nai chhina.

  • @johnrumorumo_
    @johnrumorumo_ 2 місяці тому +3

    Jaya balen

  • @ramkumarrai3602
    @ramkumarrai3602 2 місяці тому

    नेपाली जनता नै यस्तो भेडा छ अनि भुत्रो देश बिकाश हुन्छ । बिचरा नेपालीहरु । अनि 22 नम्बर वडा र पार्टिको..... न्युरोडको स्थानियहरु ।

  • @Bulandaawaajganesh
    @Bulandaawaajganesh 2 місяці тому +2

    good job balen

  • @kusheshwaryadavkusheshwar3844
    @kusheshwaryadavkusheshwar3844 2 місяці тому +2

    बालेन शेर हो डराउन खोजछ चोर हरु

  • @sangyogthamsuhang8934
    @sangyogthamsuhang8934 2 місяці тому

    बालमको पक्षमा बोल्नेहरू स्थानीय होइनन्। सबै विदेशमा बसेका र भ्याली भएरका हुन

  • @Ealish_Vlog15
    @Ealish_Vlog15 2 місяці тому

    Tmi harulai ekdam respect ko saath machikney vanna chahanxu jholey harulai

  • @mukeshofficialyoutube9532
    @mukeshofficialyoutube9532 2 місяці тому +1

    Akdam jayaj kura garnu bhayo

  • @RajeshChaudhary-do8ve
    @RajeshChaudhary-do8ve 2 місяці тому +1

    Ho sahi bhanu bho daju

  • @harkarajsampang3560
    @harkarajsampang3560 2 місяці тому +1

    चोरहतु लुट्नु नपाएर नै हो बिरोध गरेको पाखेहरु

  • @rajendraprasadshah7070
    @rajendraprasadshah7070 2 місяці тому

    Very good opinion.

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice 2 місяці тому

    बालेन शाह,लाइ,किन,गाली, गरेको,बालेन शाह सर,को,पुतला,किन,जलायको,अहीले,कुरा,बनाउन,इरदैन,, जय, जय, जय, जय, जय,बालेन शाह,बालेन शाह, जिन्दा बात, जिन्दा बात, जिन्दा बात,

  • @baburamsharma7831
    @baburamsharma7831 2 місяці тому

    जय बालेन जिन्दावाद

  • @manjuchy3631
    @manjuchy3631 2 місяці тому +4

    ❤Jay balen

  • @RONALDOCr148
    @RONALDOCr148 2 місяці тому +2

    तिन कराेड हैन ऐमालेकाे झाेलेहरूकाे मन मात्र राे काे हाेला गलत काम राेकिरा छ भनेर

  • @Gurung-u4y
    @Gurung-u4y 2 місяці тому

    Balen sir keep it up.

  • @bimlalimbu5129
    @bimlalimbu5129 2 місяці тому +1

    💯 % sahi kura garnu vayo

  • @gajendrabahadurshreenet5731
    @gajendrabahadurshreenet5731 2 місяці тому +1

    सही कुरो !

  • @Factonly123
    @Factonly123 2 місяці тому

    We nepali never understand what is development..balan saha jai

  • @Rachanalawotikusaang
    @Rachanalawotikusaang 2 місяці тому

    Patiko jholejati khatara kohi hudain ho jai balen ❤❤

  • @Manulimbu123
    @Manulimbu123 2 місяці тому

    yo kalo chasma launey dai sarai bujhaki hunuhudo rahexaa sabai mann ko kura boli dinu vayoo keep supporting mayor balen shah ❤❤❤

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697 2 місяці тому

    Sahi ho

  • @SunbahadurGole
    @SunbahadurGole 2 місяці тому

    Balen saha jee dustman haruko neemanas garda ajai agi badnus

  • @Surendra-o4c
    @Surendra-o4c 2 місяці тому

    अ पार्किङ्बाटै कमौला भनेर हिडेका जस्तो देखिन्छ अनुहारै हेर्दा खेरी।

  • @kiranshrestha6454
    @kiranshrestha6454 2 місяці тому

    जस्ले गरेको भएनिपार्किङ्गको शुल्क उठाउनु गल्ती हो भने पार्किङ्ग गर्ने ठाउँ नै नभएसी पार्किङ्ग गर्न पाउदैन अहिले तेत्तिकै छाडे भोलि फेरि पैसा उठाउदैन र तेसैले फुटपाथ बढाएको नै राम्रो हो

  • @diwakarkanwar4509
    @diwakarkanwar4509 2 місяці тому

    🎉good

  • @Nepali_foodie_sisters
    @Nepali_foodie_sisters 2 місяці тому +2

    Jai balen

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 2 місяці тому

    यो दुइ न . चोर हो , पशुपतिमा भिक् मागेर खानु उचित देखिन्छ ! जय बालेन

  • @UddabThapa-magar
    @UddabThapa-magar 2 місяці тому

    इ सब नेकपा एमालेको झोले हरु हुन भेडाहरु हुन तेहि भएर बालेन लाई बिरोध गरेका हुन

  • @deepeshshiwakoti7249
    @deepeshshiwakoti7249 2 місяці тому +2

    kei garchu bhanne lai nirutsahit garnus. tei purana neta kai haat ma desh xoddiyeu. Balen lai k cha ra family chha civil engineering. structural engineering ko degree chha, experience cha, usle ta siddai yehi bata green card or PR pauna sakcha, euta sajilo jiban bachna saksham manche chha. badhai chha, nirutsahit gardai xau kei garchu bhanne lai jholey bheda janta haru

  • @rbbote2402
    @rbbote2402 2 місяці тому +3

    भेडालाइ भेडा नभनेर कत्रे त तेरिमा जाठा काठमाडौं सहर तिमिजाठाहरुकाे मात्र हाेइन आज काठमाडौं शहर जुन स्थान मा छ त्यो नेपाल देश भरिकाे जनताहरुले गर्दा भएकाेछ किनकि कुनैन कुनै काम बिषेसले देश भरिका जनता काठमाडौ आउन बाध्य छन देश भरिकाे पाउने सुबिधा एउटै ठाउहाे त्यो काठमाडौं हाेअनि हामी काठमाडौ स्थानीय बासि हाै भन्दै बिकासकाे कुरामा बिराेध गरदैगरनेलाज सरम पचेकाहरु

  • @rekha887
    @rekha887 2 місяці тому

    New rod ma shopping garnu kohi pani najanu bale saha jindabad vanne jaty

  • @rajendrabajracharya2022
    @rajendrabajracharya2022 2 місяці тому

    अब यसतै सुन्धारामा पनि खुल्ला आवतजावत हुनु पर्छ पहिले जसतै

  • @sabikamanandhar9405
    @sabikamanandhar9405 2 місяці тому

    समन्वय केही नगरी छाेडिदिदा हुन्छ।

  • @newtamshrestha9387
    @newtamshrestha9387 2 місяці тому

    मेयर पद मा त जनतालाई आफ्नो शक्ति दम्भ पदॅशन गरी कार्य गछॅ भने यि देशै चलाउ भनि जनता ले पठाएको यमलोक को बाटो मा लाईन बसे को बुढो खांदो नेताहरु आफु लाई चिठ्ठा परे को उच्च पद को शक्ति मा कति दम्भ घमण्ड होलान् र यिनिहरु को कार्य शैली दम्भ घमण्ड को नतीजा त जनताले भोग्नु परेको नै छ ।

  • @purnawaiba1108
    @purnawaiba1108 2 місяці тому

    Jay baalen

  • @khukurinationx648
    @khukurinationx648 2 місяці тому

    केपि अाेलिका रखेलहरु अब अाफ्नाे परिवारनै ल्याएर सडकमा सुता जाँठा हाे।।। यि केहि काेपरे नेवारहरुले पुरै नेवार समुदायकाे नाख काटे।।। ट्यापे गुण्डाहरु केपि अाेलिका रखेलहरु नै हुन यी काेपरे नेवारहरु।।।।।

  • @dipakkafle7284
    @dipakkafle7284 2 місяці тому

    Balen king

  • @Rk_engineer555
    @Rk_engineer555 2 місяці тому

    झोलेहरु लाई लखेट्नु पार्यो अब

  • @BedkumariSapkota
    @BedkumariSapkota Місяць тому

    बालेनको बिरोध गर्ने सबै पार्टिका चोर हुन ।

  • @kusheshwaryadavkusheshwar3844
    @kusheshwaryadavkusheshwar3844 2 місяці тому

    घुस दिए सबै ठीक हुनछ अरु केहि चाहियेन

  • @GurungKumar-wf1vx
    @GurungKumar-wf1vx 2 місяці тому

    न्युरोड को पिच काठमाण्डौ माहानगरमा जतिपनि सडको पिच गरेको हो बालेन साहाले यस्को अामाको पेट भित्रमा नै गरृका होलान

  • @sanumaharjan9226
    @sanumaharjan9226 2 місяці тому +2

    Bhai Ley Thik Kura Garnu Vayo

    • @sunilkarki4670
      @sunilkarki4670 2 місяці тому

      Kun vai lay thik kura ramro sanga vannu hola yaha bhram failainxa

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc 2 місяці тому

    यो बालेन र हर्क लाई किन हेर्नू सक्दैन यो झोलेहरुले राम्रो काम गर्ने लाई साथ सपोर्त पो दिनु पर्ने हो
    तर खाली बिरोध मात्रै गरेको मात्रै देख्छु पार्तिले के दिन्छ देश बिकास भए देख्नु चाहना छैन भेडा हरुले जय बालेन जय हर्क

  • @chandanchaudharychandancha3003
    @chandanchaudharychandancha3003 2 місяці тому

    कुन झाेले को पाटि बोलेकाे बोलन लाजलागदइन तइभइर एत्रोबर्स बिकास नभको रइछ

  • @sampannasubedi4118
    @sampannasubedi4118 2 місяці тому

    जअदालत नियम नमान्ने केपी ओली मु्र्दा बाद

  • @samagrarana593
    @samagrarana593 2 місяці тому

    Sab Khana na pako jhole haru.jay balen

  • @narlimbu2122
    @narlimbu2122 2 місяці тому

    के सरकार सपकार भन्नेको आल्लु जस्तो😊

  • @ashokbajracharya9102
    @ashokbajracharya9102 2 місяці тому

    Hami newar yehi vayara pachi pareko ho

  • @sanjaychaudhary9416
    @sanjaychaudhary9416 2 місяці тому

    Janta le p.m rojna paunu parne election lyaunu parcha ❤ desh premi le matra bujna sakchan

  • @upendrathapa7676
    @upendrathapa7676 2 місяці тому

    न्युरोड बहिस्कार गरौ कोहि किन्न नजाउ त्यसै पसल ठप बनाउ त्याको ब्यापारि बिस्थापित पारौ ।

  • @poonamthapa6882
    @poonamthapa6882 2 місяці тому

    Jay balen ❤

  • @nirazincopenhagen
    @nirazincopenhagen 2 місяці тому

    Fataha haru !!!

  • @binarajaure5731
    @binarajaure5731 2 місяці тому

    Purana vrast lai out balen is great😊

  • @daniellama6159
    @daniellama6159 2 місяці тому

    कुवाको भ्यागुतोहरु,बाटो ठूलो राम्रो होइन?

  • @dawatamang4437
    @dawatamang4437 2 місяці тому

    Jay balen

  • @chilaunenews
    @chilaunenews 2 місяці тому

    Mahanagar ko galli galli ghumera news banauna paro reporter jyu.. sadak ko halat kasto xa bhanera janatale janna jaruri hola ni haina.. 🎉🎉🎉

  • @laxmankhadka251
    @laxmankhadka251 2 місяці тому

    Bhadragol desh 😭 aajkal ta news herna ,sunna pani dikka lagxa hait!!!

  • @DurgaNembang
    @DurgaNembang 2 місяці тому

    Ramro kaamko support bolda jhole vanda kehi farak pardaina .naramro kaam garne 3 taukeko jholelai chai ho lajlagni

  • @komalgc
    @komalgc 2 місяці тому

    Manis haru herdai NAI
    NO COMMENTS.

  • @krishnakhadka682
    @krishnakhadka682 2 місяці тому

    Tiger vanai ko tiger ho

  • @baburamsharma7831
    @baburamsharma7831 2 місяці тому

    यि एमालेका झोले हुन

  • @bissuthapamagar6555
    @bissuthapamagar6555 2 місяці тому

    E muG sabai jholelai eutai saghuro khorma kochera 3rd degree dinu par6a😡

  • @TilakRai-mi2ng
    @TilakRai-mi2ng 2 місяці тому

    Ramro kam gareko birodh garnelai gali ta aaihalxa ni sathi ho ramro kamma sabaiko hai hai

  • @JangaThapa-od1ic
    @JangaThapa-od1ic 2 місяці тому

    yo 2 ,3 jana ghole haru matra bholeko bholei cain ta

  • @GaurabGurung-xt7rl
    @GaurabGurung-xt7rl 2 місяці тому

    Aba ward 22 ma foot path bistar navaye samma hami customers Saman kinna najau..ward 24 ma tehi Saman paucha vaney tehi gayera Saman kinam..ward 22 ko pasal haru lai boycott garam..Ani herdai bascha kasto thau ma business byapar huncha.

  • @kiransong0186
    @kiransong0186 2 місяці тому

    Parking garna napaune banda gardim na ani agadi parking ko kar kati tirna baki x sab uthaunu paro yo mg lai ta

  • @ashokbajracharya9102
    @ashokbajracharya9102 2 місяці тому

    Vanu ko matalab feri parking rakhnu parx vane kuro buje hux hoina

  • @durgagurung7593
    @durgagurung7593 2 місяці тому

    Yo jureli ko rahexa ashan ma dhostare kahaxa ashan dhosta ashan ko manxe haru ta sabai khusi dekhinxa ta yo badi boleko jasto lageyo

  • @sudeepkarki9124
    @sudeepkarki9124 2 місяці тому

    Ghar bheti Lai kati Markha pare ko hola peti badauna napaera,, bada badhthiyo Ra haryali Pani . manche haru ko flow jhan badera akashin thiyo.. bichara haru

  • @spygamer5668
    @spygamer5668 2 місяці тому

    0:12 hagne lai vanda herna lai lagg hunxa ni mahodaye😢

  • @madhabmadhabgole3064
    @madhabmadhabgole3064 2 місяці тому

    22 number sabai jiudo murda ho kam garne lai dinu psrxa ni

  • @puzathapa4642
    @puzathapa4642 2 місяці тому

    Yo mujhi haru sanga sallah garnu parne re..ko.ho yo.mujhi haru..

  • @JangabhdBasnet
    @JangabhdBasnet 2 місяці тому

    एमालेले काे झाेले डलरे

  • @runajha-js5gz
    @runajha-js5gz 2 місяці тому

    वालेन

  • @jogbahadurgurung664
    @jogbahadurgurung664 2 місяці тому

    Setting milayer desh khane mugiharu lae Janta le chinisake,ab garo x hai......yini chor haru lae.