अहा! कती राम्रो योजना है ।धाराने जनताको हित्को लागि निस्वार्थ असल र इमान्दर्,मेहेनेती एक नेपाल कै इतिहासिक उदाहरणिया मेयार हर्क साम्पाङ । अब तरिफ धेरै गर्दिना तर विनिम्र अनुरोध अब ५ बर्ष पछि धरानलाई मत्र होईन तर सिङ्गो नेपाल देश र नेपालीको लागी यसरि नै यहाँलाई एक असल र इमान्दार प्रधान मन्त्री देख्नु पायोस नेपाल भरी नै परिवर्तन भएको देखियोस ।
भारत देशको दार्जीलिङ भन्ने हाम्रो ठाउँमा पनि हामी नेपाली "गोर्खाहरुको"लागि नेपाल धरानको मेयर हर्क साम्पाङले जस्तै नेतृत्व गर्ने मानिस चाहिएको छ,धरानको मेयर हर्क साम्पाङ ज्युलाई धेरै धेरै धन्यवाद 🙏 अगाडि गर्नुपर्ने सबै योजनाहरुको सफलताको शुभकामना गर्दछु ,देश साथै जनतालाई प्रेम गर्ने इमानदार , देशको,जनताको हितको काम गर्नु कसैसँग नडराउने शाहसी,निडर असल लिडर हर्क साम्पाङ जस्तै नेतृत्व गर्ने मानिस हामी दार्जीलिङबासीहरुलाई पनि चाहिएको छ 👍️👍️
जे हुँदैछ आज यहाँ धरानमा त्यो कुनै दिन इतिहास बन्नेछ। याद गर धरानवासीहरु हो तिमीहरुले आज एक किसिमले इतिहास लेख्दैछौ!! धरानका जोशिला धरानेहरु जय होस् हजुरहरुको।
मेयर हर्क साम्पांगले १ महिनाभित्र धराने जनतालाइ पानी खुवाए। जन प्रतिनिधि यस्तो हुनु पर्छ लाखौं सलाम। 🙏 ***************************************** हर्क साम्पांग मेयर साबको अगुवाइ र धराने जनताले श्रमदान प्रदान गर्दै दोश्रो खानेपानी योजना सुरु गरेकोमा आज श्रावण १, २०७९ को साउने संक्रान्तिको शुभकामना सबैलाइ। नेपाल आर्मीको भु. पु. हवलदार आश बहादुर गुरुंग ज्यू ले १० कट्ठा जमिन प्रदान गर्नु भयो पानी ट्यांकि निर्माणको लागी उहॅालाइ सबै नेपालीको सलाम। सबै धराने जनतालाइ यसरी राम्रो काम गरेकोमा सलाम। जय धराने जनता जय नेपाली जय नेपाल।🙏❤️🇳🇵❤️🙏
मेयर ज्यु को सोच सारेइ राम्रो।नेपाल मा यस्तो सोच भयेको मेयर सामपाडग बालिन र गोपाल हमाल मातरेइ देखियो। अरु मेयर हरु चिल्लो कार मा चढने शान देखाउने मातरेइ भएको देखियो।
मुल धारको राजनीतिमा गएर प्रधानमन्त्री हुन त चुचेहरुले दिनुपरोनी लुटन पल्केकाहरुले जब सम्म प्रत्यक्ष कार्यकारी जन्तावाट निर्वाचित प्रधानमन्त्री प्रणाली लागू हुदैन मुलधार राजनितिमा छिर्नु हुन्न ।
एक वाढी वाट हुने नोक्सानको वारे विचार गरौ। खोलाको सतह कंक्रीट प्लसतर गर्दा पानी छीटो बग्छ र तेस्ले तल नोक्सान गर्दछ।जुम मार्फत धेरै विज्ञसंग छलफल गरे फ्री ज्ञान मिल्नेछ र परीपक्क काम हुनसक्ने हुन्छ
धेरै राम्रो सोचाइ मेयर साब को त्यो पानी रिजर्भ ट्यान्की मा दिनभर जम्मा गरेर 75mm को पाइप मार्फत करिब 2 सय मिटर ओरालो लगेर मेसिन घर बनायेर सानो करिब २ किलोवाट को डाईनोमा लाई घुमाएर रातमा विद्युत निकाल्न सकिन्छ।त्यस्लाइ पेल्त्रीकसेट(peltricset)मेसिन भनिन्छ।मेरो गाउँ मा पनि यहि प्रबिधी द्वारा बिगत 15/20 बर्ष देखि निरन्तर सन्चालन गरि 12 घर धुरी ले पर्याप्त विद्युत प्राप्त गरिरहेका छौ।त्यहाँ पनि त्यो काम गरियो भने सफल अवस्य हुन्छ पानी प्रसस्त देखियो।👍️👍️👏👏🙏🙏🇳🇵🇳🇵
देशको नेता भनेको यस्तो हुनुपर्छ के । यी कम्निस्ट र कांग्रेस का डाँका अपराधी हरुलाई जनताले सधै धुलो चताउनु पर्छ । हर्क साम्पंग तपाई निरन्तर लाग्नुस् तपाई ले त अहिले सम्म देखेका राम्रा नेता हरु भनिएका जापानिज नेता हरुभन्दा पनि धेरै लगाम गरेको देखियो ।
I would like to say that one of the best platform for our Engineering collage students to prove who they are and what they can do. So all the best Folks
माथिल्लो विचार हजुरको। अब बच्चाहरुको practical exam यहि नै मानौं। देखाऊ बाबु हो कत्तिको छौ आफूभित्र दम । धरान तिमीलाई प्यारो लाग्छ भने निस्क क्लास रूमबाट ।
Yo project maa bijuli dheraie utpafan hudaina jatti huncha park ko laagi matra ho ra alik dheraie chemata cha bhane tiha wari pari basindako laagi bhannu bhayeko cha.
इन्जिनियर पढ्रने बिद्दार्थीहरूकाे लागि पनि माेटिभेशन हुने र केही नयाँ कामलाइ अगाडी पनि बढाउने याेजना निकै राम्राे छ । पत्रकारहरूलाइ पनि मेयर हर्कले स्वा स्वा भइन्जेल हिडाउने भयाे । धरानकाे मिडियकर्मी पनि विकासकाे लागी निकै सचेत र इम्ानदार हुनुहुँदाे रहेछ । खुशी लाग्याे ।
Dharan maa vayeko harek kura haru yasari Media marfat hamile bidesh maa basera pni hernu payeko xum!! Tesko lagi click dharan laii dheraii2 dhanywaad 🙏🏻🙏🏻 jay dharan
पानी चै खर्दुखोलाको सफा र स्वच्छ रहेछ सर्दुखोलाको भन्दा तर हाईड्रोको लागी केही फरक नपर्ने देखिन्छ मेयरसापको सोच र कामलाई सेलुट छ।धराने जनताले सही व्यक्ती चुनेका छन सबैलाई धन्यवाद।
मेयर हर्क साम्पाङ ज्युलाई उच्च सम्मान को साथ मनैदेखी सलाम🙏🙏🙏साँच्चै हजुरको बोलिमा जति पावर देखिन्छ त्यतिनै तिब्र गतिमा हजुरको काम गराई देखिन्छ मेयर हर्क साम्पाङ ज्युको बुद्धि विवेक साथमा धराने जनतामा भएको सहयोगि जनलहर बल र देश बिदेश बाट सम्मान स्वरुप वा वाई र प्रसंशा🙏🙏
मैले त भान्ने गरेको छु हरेक भिडियो मा देश को प्रधानमन्त्री जस्तो पद मा हर्क साम्पाङ्ग जस्तो मान्छे भएको भए आजा खाडी मा पीडा सहेर काम गर्नु पर्थेन हाल साउदी रियाद घर भोजपुर बोया
धरान को पानी बाट विद्युत उत्पादन गर्नु भनेको आकासे पानी को भरमा खेती गर्नु जस्तो हो,खासै लगानी उठाउन गारो हुनेछ।तर तमोरको पानी धरानमा सुरुङ मार्ग बाट ल्याउन सके धरानमा दिर्गकालिन रूपमा विद्युत उत्पादन गर्न सकिने थियो। धरान मा हर्क साम्पाङ जस्तो मेयर पाएका छौं।❤❤❤
जनता को आशाको किरण हरु मन्को उकुस मुकुस मेटाउनु हुँदै छ खुशी लगेको छ। उहालाइ मनै देखि सलुत छ। माङ को कृपा उहाको अथक प्रयासलाई सबै धरान नगर बाशी मात्र खुशी हैन उहाको काम हेरेर सन्सार खुशी हुनु पर्छ ।उहाको काम्लाइ उदाहरण को रुप मा लिनु पर्छ।
नमस्कार मेयर हर्क साम्पाङ ज्यू! सर्वप्रथम त यो सर्दु र खर्दु को पानी लाई ३ सय मिटर को फरक मा ५ मिटर अग्लो पोखरी जस्तो ड्याम तिन ठाउँमा बनाउने । प्रत्येक ड्याम बाट बिधुत् उत्पादन गर्ने र सबै भन्दा तल्लो ड्याम को पानी लाई पाइप मार्फत माथिल्लो ड्याम मा पठाएर सर्कुलर गराइरहने । यसरि बिधुत उत्पादन गर्न सकियो भने र बाँकी रहेको पानी लाई राम्रो सँग ब्यबस्थापन सिस्टम मिलाउन सक्नु भयो भने धेरै त नभनौं १० वटा वडाहरु लाई चैत बैशाख महिना मा पनि पानी प्रसस्त रूपमा वितरण गर्न सकिन्छ मेयर ज्यू । तर यो सबै खानेपानी कर्मचारी हरु को परनिर्भरता मा भर पर्दछ । बिधुत चाँहि टर्बाइन् र पानी बहावमा भर पर्ने कुरा हो सर । धन्यवाद
good मोर्निङ मेयर साब be care fully जनता को लागि बातो हरु तय गर्दै हजुर लाई माङ्ले हात थापी देवस। माङ्को सुभ आशीर्वाद रहोस कृपा रहोस। आफ्नो तर्फबाट राम्रो सल्लाह, कार बिद्द्वान group पनि राख्नु नै हुन्छ भन्ने आशा छ।
यो पानीलाइ बांध बांधेर 2,4 महिना पानीलाइ जम्मा गरेर हाइअड्रो चलाए मेरो बिचारम ठूलो नै बिजुली उत्पादन होला जस्तो लाग्यो. 50 देखि 100 मिटर सम्मको अग्लो बांध बांधेर कोशिर गर्नु होला.
Student haru be careful harka sir ji have knowledge. It’s easy can do it. Samaya aayako xa ramro time bhai bhaini ko dhhakhaunay.. chasmaa lagaune bhai ko xa hai sprite..book ko kura lai idea ley next label dinu ramro. Respect harka sir
पानी का मुल सम्रक्ष्ण अभियन चलाउन पर्यो। खालि जग्गा मा डाले घास भुइ घास जहा जे सम्भव छ लगाउन तुरुन्तै प्रयास गर्नु पर्यो। सिजन येहि हो! जस्ले गर्दा पसु पालन ब्यबसाय फस्टाउछ्। जस्ले बिकास र बतबरण को ताल मेल भै दिगो बिकास को सम्भव हुनेछ्।
water harveting technology प्रयोग गरी बर्सा को पानी जम्मा गरि तेस्लाई बिर्को लागे को भकारि मस अन्न रखे झै राख्ने , पछि हिउद मा त्यो पानी लाई डृप सिचाई को माध्यम बाट बे मौसमी तरकरि खेति गरि सना किसान को आय आर्जन को बलियो उपाय हुन्छ्।
चिसाङको सिर ठ्याकैNo-6 पुरानो अड्डा को पश्चिम मुढेबासको छ्यो फुर्के टारको सिर तक्चुवा कोप्चे दोभानको leaval शौरेबजार मुनि (सिथुङ) पातले सिस्नु No- 1 टारमा केही दिन घुम्न मैले अनुरोध गरे बिस्तारै मेयर हर्क साँमपाङ ज्यु। साथै डिग ब ज्यु मोरङ देखी मज्जाले धेरै बर्ष पहिले जहाँ सम्म मलाई लाग्छ।डिटेल लिइसकेको हुनु पर्छ।धन्यबाद ।
मेयर साब म तपाइको शुभचिन्तक को नाताले ज्यादा महत्व कान्छी योजना तिर नलागेको राम्रो होला तपाइको लक्ष्य जनता अत्यावस्यक तिर ध्यान दिनु भए काफी हुने छ ।किनकी तपाइको 99%सफल कामलाई 1%असफल काम तपाइको बिरोधीको लागी काफि हुन्छ ।मेरो सल्लाह मात्र अन्यथा नलिनी होला ।
Mini hydro plan.. Ramro chha.. Euta example dekhaunu paryo.. Purbanchal engineering ko kadhma ayeko chha.. Yo sano mini hydro le pahiro ra badi niyantrar ma dhyan diyos.. Sathai paniko sadupayog kasari garne? Tesma dhyan jawos..
जति निस्किन्छ बिजुली ठुलो कुरा भएन तर बिध्यार्थी भाइ बहिनीको practice राम्रो हुनेछ धेरै राम्रो सुरुवात मेयर साब
अहा! कती राम्रो योजना है ।धाराने जनताको हित्को लागि निस्वार्थ असल र इमान्दर्,मेहेनेती एक नेपाल कै इतिहासिक उदाहरणिया मेयार हर्क साम्पाङ । अब तरिफ धेरै गर्दिना तर विनिम्र अनुरोध अब ५ बर्ष पछि धरानलाई मत्र होईन तर सिङ्गो नेपाल देश र नेपालीको लागी यसरि नै यहाँलाई एक असल र इमान्दार प्रधान मन्त्री देख्नु पायोस नेपाल भरी नै परिवर्तन भएको देखियोस ।
भारत देशको दार्जीलिङ भन्ने हाम्रो ठाउँमा पनि हामी नेपाली "गोर्खाहरुको"लागि नेपाल धरानको मेयर हर्क साम्पाङले जस्तै नेतृत्व गर्ने मानिस चाहिएको छ,धरानको मेयर हर्क साम्पाङ ज्युलाई धेरै धेरै धन्यवाद 🙏 अगाडि गर्नुपर्ने सबै योजनाहरुको सफलताको शुभकामना गर्दछु ,देश साथै जनतालाई प्रेम गर्ने इमानदार , देशको,जनताको हितको काम गर्नु कसैसँग नडराउने शाहसी,निडर असल लिडर हर्क साम्पाङ जस्तै नेतृत्व गर्ने मानिस हामी दार्जीलिङबासीहरुलाई पनि चाहिएको छ 👍️👍️
धेरै राम्रो योजना तपाईं हरुको यो बिस्तारै अगाडी बढ्दै जानु धन्यवाद छ म साउदी अरब बाट हेर्दै
ppp
@@ranbahadurlimbu7065 1111112222222222222222222222222222222222222222222222222222222222222
मेयर साबको योजना सफल होस शुभकामना !
पक्कै पनि इन्जिनियर विद्यार्थीहरुले सहयोग गर्नु हुने छ 🙏
शुभकामन मेयर हर्क सर सङ्गै सम्पूर्ण इन्जिनियर टीम लाई
🙏🙏🙏❤️❤️❤️❤️देश को प्रधान मन्त्री नै हुनु पर्छ ❤️❤️🙏🙏🙏
अाज मात्र नेपालले छाेरा पाय छ मेराे छाेरा हर्क ज्यु सदा अाशिर्बाद छ
Engineering college ka student harulai pani Naya mauka good job harka sampang jiu
जे हुँदैछ आज यहाँ धरानमा त्यो कुनै दिन इतिहास बन्नेछ। याद गर धरानवासीहरु हो तिमीहरुले आज एक किसिमले इतिहास लेख्दैछौ!! धरानका जोशिला धरानेहरु जय होस् हजुरहरुको।
मेयर हर्क साम्पांगले १ महिनाभित्र धराने जनतालाइ पानी खुवाए। जन प्रतिनिधि यस्तो हुनु पर्छ लाखौं सलाम। 🙏
*****************************************
हर्क साम्पांग मेयर साबको अगुवाइ र धराने जनताले श्रमदान प्रदान गर्दै दोश्रो खानेपानी योजना सुरु गरेकोमा आज श्रावण १, २०७९ को साउने संक्रान्तिको शुभकामना सबैलाइ। नेपाल आर्मीको भु. पु. हवलदार आश बहादुर गुरुंग ज्यू ले १० कट्ठा जमिन प्रदान गर्नु भयो पानी ट्यांकि निर्माणको लागी उहॅालाइ सबै नेपालीको सलाम। सबै धराने जनतालाइ यसरी राम्रो काम गरेकोमा सलाम। जय धराने जनता जय नेपाली जय नेपाल।🙏❤️🇳🇵❤️🙏
जनताका मेयर जनताका सेवक सलाम साथै युटुब भाईलाई पनि धन्यवाद ,,
ए आम्मै हो के हो कुरो नयानया आइडिया पो छ त हर्क सरको। मान्छे त सिजिङ पिङ्ग नै पो होकि क्याहो।
सिजिङ्ग पिङ्ग भन्दानी टप हुनुहुन्छ नि हौ।पैसा को पो अभाब छत।के गर्नु।जे भये नि विद्यार्थी को ग्यान पनि बड्ने कति राम्रो आईडिया।
as soon as possible i wanna a see harka prime minister in nepal❣️🇳🇵 god bless him..❣️❣️❣️❣️❣️❣️
Really hero of Nepal miyar Harka sampang 🇳🇵🇳🇵🇳🇵💞💞💞💞👍🏼👍🏼👍🏼🙏🏼🙏🏼🙏🏼👏🏼👏🏼👏🏼
यस पाली चाई दुरदर्शी विचारधारा का व्यक्तित्व लाई धराने जनताले चिन्न सफल भएको छ ।
नयाँ नयाँ युवाहरुलाइ यसरी अवसर दिनुहुने हर्क सरको सोचअनि काम गरेर देखाउने शैली प्रति नमन 💖💖🙏🙏
मेयर हुन त सबै तपाई जस्तो हजुरको यो कामले सबैमा गरे जे नि सम्भब छ भन्ने दरिलो संदेश
मेयर ज्यु को सोच सारेइ राम्रो।नेपाल मा यस्तो सोच भयेको मेयर सामपाडग बालिन र गोपाल हमाल मातरेइ देखियो। अरु मेयर हरु चिल्लो कार मा चढने शान देखाउने मातरेइ भएको देखियो।
हर्क साम्पाङ जस्तो बेक्तीतो मुलधारको राजनीती मा आउनू पर्छ जस्तो लाग्छ र देशको प्रधान मंत्रीको रुपमा हेर्ने चहाना पनी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय चन्द्र सुर्य
मुल धारको राजनीतिमा गएर प्रधानमन्त्री हुन त चुचेहरुले दिनुपरोनी लुटन पल्केकाहरुले जब सम्म प्रत्यक्ष कार्यकारी जन्तावाट निर्वाचित प्रधानमन्त्री प्रणाली लागू हुदैन मुलधार राजनितिमा छिर्नु हुन्न ।
लु बिध्यार्थि ले पनि अवसर पाउनु भने को अनि मेयर लाई मान्नै पर्छ
Project success garnu pareo hai engineer sahab . Harka sapang is true leader. Co.operate him.
Nagar parmukh lai Salam 🙏👍
एक वाढी वाट हुने नोक्सानको वारे विचार गरौ। खोलाको सतह कंक्रीट प्लसतर गर्दा पानी छीटो बग्छ र तेस्ले तल नोक्सान गर्दछ।जुम मार्फत धेरै विज्ञसंग छलफल गरे फ्री ज्ञान मिल्नेछ र परीपक्क काम हुनसक्ने हुन्छ
धेरै राम्रो सोचाइ मेयर साब को त्यो पानी रिजर्भ ट्यान्की मा दिनभर जम्मा गरेर 75mm को पाइप मार्फत करिब 2 सय मिटर ओरालो लगेर मेसिन घर बनायेर सानो करिब २ किलोवाट को डाईनोमा लाई घुमाएर रातमा विद्युत निकाल्न सकिन्छ।त्यस्लाइ पेल्त्रीकसेट(peltricset)मेसिन भनिन्छ।मेरो गाउँ मा पनि यहि प्रबिधी द्वारा बिगत 15/20 बर्ष देखि निरन्तर सन्चालन गरि 12 घर धुरी ले पर्याप्त विद्युत प्राप्त गरिरहेका छौ।त्यहाँ पनि त्यो काम गरियो भने सफल अवस्य हुन्छ पानी प्रसस्त देखियो।👍️👍️👏👏🙏🙏🇳🇵🇳🇵
Upcoming primeminister of Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Harka sampang ko jai hos
देशको नेता भनेको यस्तो हुनुपर्छ के ।
यी कम्निस्ट र कांग्रेस का डाँका अपराधी हरुलाई जनताले सधै धुलो चताउनु पर्छ । हर्क साम्पंग तपाई निरन्तर लाग्नुस् तपाई ले त अहिले सम्म देखेका राम्रा नेता हरु भनिएका जापानिज नेता हरुभन्दा पनि धेरै लगाम गरेको देखियो ।
धेरै राम्रो काम को योजना अगाडि बढाउन थालनु भयछ मेयर साबले धेरै धेरै शुभकामना घर नेपाल Bardiya हाल india गुजरात बाट
धेरै धेरै धन्यवाद धरान इन्जिनियरिङ क्याम्पसkaa सम्पूर्ण अधान्रत विद्यार्थीसँग छलफल अनि अनुसन्धान गर्नु भएकोमा अति राम्रो।
I would like to say that one of the best platform for our Engineering collage students to prove who they are and what they can do. So all the best Folks
माथिल्लो विचार हजुरको। अब बच्चाहरुको practical exam यहि नै मानौं। देखाऊ बाबु हो कत्तिको छौ आफूभित्र दम । धरान तिमीलाई प्यारो लाग्छ भने निस्क क्लास रूमबाट ।
खोलाको पानी हेर्दा धेरै बिजुलि उत्पादन होला जस्तो चाहिँ देखिदैन, तर विद्यार्थीहरूले सिकेको कुरा वयावहारिक रूपमा अध्यायन गर्ने भए ठिक छ ।👍️👍️👍️
अब
पुर्वाञ्चल ईन्जिनियरिङ का िधारथीहरलाई प्राक्टिकल गर्ने निकै ठूलो अवसर यो मौका छुटाउनु हुन्न।
त्यो त भनिनै रहेको कुरो होनी! यो एउटा राम्रो मौक़ा हो प्रयोगात्मक शिक्षाको लागी।
Yo project maa bijuli dheraie utpafan hudaina jatti huncha park ko laagi matra ho ra alik dheraie chemata cha bhane tiha wari pari basindako laagi bhannu bhayeko cha.
कस्तो सरल सोचाइ मेहर हर्क सर ।। सधै राम्रो काम गर्दै मेरो नेपाल हाम्रो देश को एक नमुना बन्नु जरुरत छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
इन्जिनियर पढ्रने बिद्दार्थीहरूकाे लागि पनि माेटिभेशन हुने र केही नयाँ कामलाइ अगाडी पनि बढाउने याेजना निकै राम्राे छ । पत्रकारहरूलाइ पनि मेयर हर्कले स्वा स्वा भइन्जेल हिडाउने भयाे । धरानकाे मिडियकर्मी पनि विकासकाे लागी निकै सचेत र इम्ानदार हुनुहुँदाे रहेछ । खुशी लाग्याे ।
Mr rai real hero of nepal.. also fantastic..person..also great man..watching from europe holland. 🙂👍
एक दिन सुनौलो अक्षरले इतिहासमा नाम लेखिने छ हर्क साम्पङजिको नया नया कामको लागि सुभकामना
नेपालको धेरै सानोतिनो खोलानालाहरुबाट लघु जलबिधुत आयोजना जत्ति पनि निकाल्न सकिन्छ। सर्दु र खर्दु खोला ह्ह्ह!...
Good job Harka sir🙏bikash sangai prabidhi ko Pani bikash ko prayas safal rahos
यो योजना सफल रहोस अग्रिम शुभकामना छ ।
sabai jana pratinidhi harule siknuhos harka sir bata🙏❤️❤️🙏
एकदम राम्रो काम गरदै जानुस है शुभकामना हजुरलाई
Dharan maa vayeko harek kura haru yasari Media marfat hamile bidesh maa basera pni hernu payeko xum!! Tesko lagi click dharan laii dheraii2 dhanywaad 🙏🏻🙏🏻 jay dharan
Afnai Nepal Desh ko Engineering lai priority dinu jaruri cha..es bata ni Job Create garna sakinxa..
पानी चै खर्दुखोलाको सफा र स्वच्छ रहेछ सर्दुखोलाको भन्दा तर हाईड्रोको लागी केही फरक नपर्ने देखिन्छ मेयरसापको सोच र कामलाई सेलुट छ।धराने जनताले सही व्यक्ती चुनेका छन सबैलाई धन्यवाद।
मेयर हर्क साम्पाङ ज्युलाई उच्च सम्मान को साथ मनैदेखी सलाम🙏🙏🙏साँच्चै हजुरको बोलिमा जति पावर देखिन्छ त्यतिनै तिब्र गतिमा हजुरको काम गराई देखिन्छ मेयर हर्क साम्पाङ ज्युको बुद्धि विवेक साथमा धराने जनतामा भएको सहयोगि जनलहर बल र देश बिदेश बाट सम्मान स्वरुप वा वाई र प्रसंशा🙏🙏
मैले त भान्ने गरेको छु हरेक भिडियो मा देश को प्रधानमन्त्री जस्तो पद मा हर्क साम्पाङ्ग जस्तो मान्छे भएको भए आजा खाडी मा पीडा सहेर काम गर्नु पर्थेन हाल साउदी रियाद घर भोजपुर बोया
Real hero meyar saab tapailai mure mure dhaniyabad cha janta sadai tapaiko saath maa cha
Harka sampang mayor jasto aaru deshko betaharuko soch bhaeko bhae desh kasto hunthyo hola tapaiko kam ra sochlai koti koti naman xa
This is one of the best deployment ideas sir..it could be a memorable for upcoming future for youth best of luck harka sir...go ahead...
धरान को पानी बाट विद्युत उत्पादन गर्नु भनेको आकासे पानी को भरमा खेती गर्नु जस्तो हो,खासै लगानी उठाउन गारो हुनेछ।तर तमोरको पानी धरानमा सुरुङ मार्ग बाट ल्याउन सके धरानमा दिर्गकालिन रूपमा विद्युत उत्पादन गर्न सकिने थियो। धरान मा हर्क साम्पाङ जस्तो मेयर पाएका छौं।❤❤❤
जनता को आशाको किरण हरु मन्को उकुस मुकुस
मेटाउनु हुँदै छ खुशी लगेको छ।
उहालाइ मनै देखि सलुत छ।
माङ को कृपा उहाको अथक प्रयासलाई
सबै धरान नगर बाशी मात्र खुशी हैन
उहाको काम हेरेर सन्सार खुशी हुनु
पर्छ ।उहाको काम्लाइ उदाहरण को रुप मा लिनु पर्छ।
Harka sir hajur ko socha sarai ramroxa pura hos 🙏❤🇳🇵🇳🇵🇳🇵🇳🇵
Well said, Well done, Well project,Wish you all the best and successes your aims and success to full fill the problems of Dharane public's,
धेरै राम्रो कुरा रोड मेयर साप को कुरा
वाउ क्या दामी सोच बिचार good man
म हाल मलेशिया बाट, हर्क साम्पङ ज्यु को काम लाई हरेक च्यानल मर्फत follow उप गरिरहन्छु🇳🇵👍️
नमस्कार मेयर हर्क साम्पाङ ज्यू! सर्वप्रथम त यो सर्दु र खर्दु को पानी लाई ३ सय मिटर को फरक मा ५ मिटर अग्लो पोखरी जस्तो ड्याम तिन ठाउँमा बनाउने । प्रत्येक ड्याम बाट बिधुत् उत्पादन गर्ने र सबै भन्दा तल्लो ड्याम को पानी लाई पाइप मार्फत माथिल्लो ड्याम मा पठाएर सर्कुलर गराइरहने । यसरि बिधुत उत्पादन गर्न सकियो भने र बाँकी रहेको पानी लाई राम्रो सँग ब्यबस्थापन सिस्टम मिलाउन सक्नु भयो भने धेरै त नभनौं १० वटा वडाहरु लाई चैत बैशाख महिना मा पनि पानी प्रसस्त रूपमा वितरण गर्न सकिन्छ मेयर ज्यू । तर यो सबै खानेपानी कर्मचारी हरु को परनिर्भरता मा भर पर्दछ । बिधुत चाँहि टर्बाइन् र पानी बहावमा भर पर्ने कुरा हो सर । धन्यवाद
हर्क मान जि कुलमान जि लाइ बोलाउनु परयो हरेक कुरा बुजिनछ उहा ले हेरेर यसबाट बोलदिनुहुनछ ॥
मेयर ज्युको अतिनै राम्रो योजना यसरिनै सबैलाइ समेतेर अगाडि बढ्नु होला जै धरान
आहा, वारि जङ्गल-पारी जङ्गल अनि बिचमा खोला अनि अनि खोला बिचमा ईन्टरभ्यु !
good मोर्निङ मेयर साब
be care fully जनता को लागि बातो हरु तय गर्दै हजुर लाई माङ्ले हात थापी देवस।
माङ्को सुभ आशीर्वाद रहोस कृपा रहोस।
आफ्नो तर्फबाट राम्रो सल्लाह, कार बिद्द्वान
group पनि राख्नु नै हुन्छ भन्ने आशा छ।
Hajur jasto mahan manxe yo sansar ma Kamai hunuhunxa hola god bless you meyar jiu
So happy that Dharan has finally got its guardian
यो पानीलाइ बांध बांधेर 2,4 महिना पानीलाइ जम्मा गरेर हाइअड्रो चलाए मेरो बिचारम ठूलो नै बिजुली उत्पादन होला जस्तो लाग्यो. 50 देखि 100 मिटर सम्मको अग्लो बांध बांधेर कोशिर गर्नु होला.
Salaam cha harka meyar saab laai saada jiban ucha bechar ani raamro raamro kaam yo desh ko pardhanmantre hunu parcha harka sir
Student haru be careful harka sir ji have knowledge. It’s easy can do it. Samaya aayako xa ramro time bhai bhaini ko dhhakhaunay.. chasmaa lagaune bhai ko xa hai sprite..book ko kura lai idea ley next label dinu ramro. Respect harka sir
पानी का मुल सम्रक्ष्ण अभियन चलाउन पर्यो। खालि जग्गा मा डाले घास भुइ घास जहा जे सम्भव छ लगाउन तुरुन्तै प्रयास गर्नु पर्यो। सिजन येहि हो! जस्ले गर्दा पसु पालन ब्यबसाय फस्टाउछ्। जस्ले बिकास र बतबरण को ताल मेल भै दिगो बिकास को सम्भव हुनेछ्।
water harveting technology प्रयोग गरी बर्सा को पानी जम्मा गरि तेस्लाई बिर्को लागे को भकारि मस अन्न रखे झै राख्ने , पछि हिउद मा त्यो पानी लाई डृप सिचाई को माध्यम बाट बे मौसमी तरकरि खेति गरि सना किसान को आय आर्जन को बलियो उपाय हुन्छ्।
good go ahead Harka sir
चिसाङको सिर ठ्याकैNo-6 पुरानो अड्डा को पश्चिम मुढेबासको छ्यो फुर्के टारको सिर तक्चुवा कोप्चे दोभानको leaval शौरेबजार मुनि (सिथुङ) पातले सिस्नु No- 1 टारमा केही दिन घुम्न मैले अनुरोध गरे बिस्तारै मेयर हर्क साँमपाङ ज्यु। साथै डिग ब ज्यु मोरङ देखी मज्जाले धेरै बर्ष पहिले जहाँ सम्म मलाई लाग्छ।डिटेल लिइसकेको हुनु पर्छ।धन्यबाद ।
Good job meyar g.god bless you.
कुरुवा पोष्टको लागि एक सोलर प्यानल राख्दा राम्रो हुन्छ।
Good job 👏 meyr sab.
God India harka sir ko dhearai dhearai dhenyabad cha hjr lai
मेयर ले बोले पछी काम हुन्छ पखुवाको प्रोजेक्ट हेर्दा थाहा भै हाल छ र मेयर को हिनाई चलाई बेबहार ले गर्दानी थाहा हुन्छ।good luck sir keep it up.
एक दँम सहिकुरा मान्छिले चाहेपछि जे पनि हुन्छ भन्ने उधारनिय काम भाको छ
Dharane engineer student haruko pani practically examine hunexa...do the best....
La la aba ko nepal good
धेरै राम्रो बिचार धरानको मेयर सहाबको
Excellent job meyar ji and Engineers teams plz go-ahead we are with you.
असार अर्थात वर्षायाममा बग्ने पानी हिउँदमा कति कम भएर बग्छ भन्ने नापमा फरक अाउछ पक्कै पनि ।
Dherai ramro kam sucess hola na hola sochai ramro lagyo sirko talent man6ko talent dekhaune mauka paniho
Yes yuba lai experiment ko lagi ni yo dherai ramro kaam . 🙏🙏🙏🙏🙏
Leader-person who leads or command a group, organization or country. Jaya 🇳🇵
तपाईँ ko socha lai salam xa...
हाइट सर कडा हो
मेयर साब म तपाइको शुभचिन्तक को नाताले ज्यादा महत्व कान्छी योजना तिर नलागेको राम्रो होला तपाइको लक्ष्य जनता अत्यावस्यक तिर ध्यान दिनु भए काफी हुने छ ।किनकी तपाइको 99%सफल कामलाई 1%असफल काम तपाइको बिरोधीको लागी काफि हुन्छ ।मेरो सल्लाह मात्र अन्यथा नलिनी होला ।
Great 👍salute harka sampang Rai ju n Eng.students bhai bhine haru
safaltako subhakamana
Great vision, salute you Mayor 🇳🇵👍🙏🇳🇵
Wow neta hos ta esto ani po des bikas hunxa keep it uppop mayor sab
Wtf really😧awesome mayor g🔥🔥🔥🔥
Astai naya naya kam gardai Janus Harka Sampang ji hajur lae .p.m. jantale banaunexan
सफल हाेस
रोजगार मुलक शिपहरु को बिकास का लागि तलिम सन्चलन गर्नु पर्यो
Hark sampang ji jasto Emandar sabai janata bann sikau parxa
Hark sampang ji zindabaat
Mini hydro plan.. Ramro chha.. Euta example dekhaunu paryo.. Purbanchal engineering ko kadhma ayeko chha..
Yo sano mini hydro le pahiro ra badi niyantrar ma dhyan diyos.. Sathai paniko sadupayog kasari garne? Tesma dhyan jawos..
Great job 👍 salut xa all of
येस्तो मेयर धराने जनता को लागि साेेउभाग्य ले पाकै हो अब आउने चुनाब मा नि बिचार गरौ है उम्किन नदिम यो मौका
Good
JAYE DHARANE YUWA RASTRABAD 🙏🇳🇵🙏