मनको धनी र धनको पनि धनी बिकासप्रेमी श्री कुल दिप राईलाई धन्यवाद साथै सबै श्रमदाताहरुमा सलाम🙏नोट :- नेपालको राजनितिक पार्टिको नेताहरुले जनताहरुलाई दुखित मात्र दिलायो तर हर्क साम्पाङ्ग निर्वाचित हुनु भए पछि ना सुकुम्बासीलाई दुखित तुल्याए तर बिकासप्रेमी जनताहरुलाई यसरी खुशी साथै एकता हुनुमा हौसला दिनु भयो यो होनि नेपालमा चाहिएको नेता🙏👍️ जय श्रमदान जय धरान जय हर्कवाद🙏
येस्तो माहान सोच सर । छेत्री बाहुन साथि हरु रामरि बुझौ कर्तब्य भनेको के हो । खुब पढेलेखेका सम्झिन्छौ नि आफै ले आफै लाइ ।नेपाल भरि मुलबासि येसरि जाग्नु पर्छ 80% लाइ 20% ले कति खुट्टा तान्न सक्दो रहिछ हेरौ
अरुले जेसुकै तर यस्तो महान काम गर्दा खाना खाजा खुवाउने महानुभाव अरु सात धाम गए भन्दा पनि ठूलो धर्म हो। उहाँहरुले त्यति ठूलो धर्म गर्नुभएको छ। आखिर मरेर लाने चोला हो के पोलेर आइएको थियो र के पोलेर जाइन्छ र हेर्नुस् त कति महान काम गर्नुभयो। उहाँ दातालाई धेरै धेरै धन्यवाद उहाँको मुहार जति हँसिलो छ अरु हँसिलो होस्। भगवानले उहाँलाई यति राम्रो आशीर्वाद दिउन कि उहाँले जे चिताको त्यही पुगोस्। जय श्रमदान जय कोका
❤❤जय जय हर्कबाद❤❤❤सलाम सम्पूर्ण श्रमदाता ज्युहरूमा❤❤❤❤सलाम सहयोगी मन हजुरमा❤❤❤सहयोग र श्रमदान गर्ने मौका दिनु हुने महान सोचका धनी श्रमपिता मेयर हर्क साम्पाङ ज्यु❤❤❤❤
विशेष गरि कुलदिप सर हजुरलाई सेवा साथै श्रमदान गर्नु हुने जति पनि श्रमदाताहरुमा मेरो सेवा कति महान छौ है तपाई हामी तपाई हाम्रो अँखामा राख्दा पनि नबिजाउने मेयर पाएको छौ सकेको सबैले शाथ सहयोग गर्नु होला सबैलाई मन देखि नै नमन🙏 सेवा🙏🙏
सम्पूर्ण श्रम दान गर्ने जिउहरु लाई सम्मान तर जुन तरिकाले तेसरि आफ्नो ग्रुप बाधेरे तेसरि बिच बिचमा खाजा खानु हुन्छ त्यो काम चै अत्यन्तै दुख्ख दाइ र खेद जनक हो किनकि तेसरि खाई रहदा अर्को नखाने वा तेारि ल्याउन नसक्ने ग्रुप लाई कस्तो असर पर्छ ???
Atti nai Adarneyaa Daju Kuldeep lai uuchhaa samman Daju Hami Sam our ma Dharany haru lay kailay pani culinary chaina tapaiko 1/1 sath support haru . Sadaiba uchhaa samannnn 🫶🫶😇😇😇🙏🙏🙏🙏🙏
Mayor Harka Sampang rah waha ko sramdaan baarey rastriya tathaa antaraastriya documentary film ko laagi bolaaunu paryo jasko siko purai biswo le garosh bikaash yesari pani garna sakinncha vanerah
Koi nepali ko man dhunga jasto.. Birod matri garxa.... Tra dherai nepali yeti thulo man ... Karma garda dharma huney kam garnu arey..... Birod garney haru...ko yo sanser ma r sorga ma adhikarai xaina..
Atti nai Adarneyaa Daju Kuldeep lai uuchhaa samman Daju Hami Sam our ma Dharany haru lay kailay pani culinary chaina tapaiko 1/1 sath support haru . Sadaiba uchhaa samannnn 🫶🫶😇😇😇🙏🙏🙏🙏🙏
मनको धनी र धनको पनि धनी बिकासप्रेमी श्री कुल दिप राईलाई धन्यवाद साथै सबै श्रमदाताहरुमा सलाम🙏नोट :- नेपालको राजनितिक पार्टिको नेताहरुले जनताहरुलाई दुखित मात्र दिलायो तर हर्क साम्पाङ्ग निर्वाचित हुनु भए पछि ना सुकुम्बासीलाई दुखित तुल्याए तर बिकासप्रेमी जनताहरुलाई यसरी खुशी साथै एकता हुनुमा हौसला दिनु भयो यो होनि नेपालमा चाहिएको नेता🙏👍️ जय श्रमदान जय धरान जय हर्कवाद🙏
जलेर खरानीनै हुनेभयो बिरोधिहरु जय श्रमदान 👍️👍️🙏🇳🇵
जनता जागेसी कस्को के लाग्छ र जति बिरोध गरे नि जय धरान
येस्तो माहान सोच सर । छेत्री बाहुन साथि हरु रामरि बुझौ कर्तब्य भनेको के हो । खुब पढेलेखेका सम्झिन्छौ नि आफै ले आफै लाइ ।नेपाल भरि मुलबासि येसरि जाग्नु पर्छ 80% लाइ 20% ले कति खुट्टा तान्न सक्दो रहिछ हेरौ
Sahi vhannu vho
@@AakashLimbu-h7esahi vannu vo
देश बिकाशको शक्तिहरू सलाम ❤❤❤❤
जय हर्क जय श्रमदान ।
यसरी नै देश बिकास गरौं ।
केपी ओलिको आशा नगरौ।।
💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
अरुले जेसुकै तर यस्तो महान काम गर्दा खाना खाजा खुवाउने महानुभाव अरु सात धाम गए भन्दा पनि ठूलो धर्म हो। उहाँहरुले त्यति ठूलो धर्म गर्नुभएको छ। आखिर मरेर लाने चोला हो के पोलेर आइएको थियो र के पोलेर जाइन्छ र हेर्नुस् त कति महान काम गर्नुभयो। उहाँ दातालाई धेरै धेरै धन्यवाद उहाँको मुहार जति हँसिलो छ अरु हँसिलो होस्। भगवानले उहाँलाई यति राम्रो आशीर्वाद दिउन कि उहाँले जे चिताको त्यही पुगोस्। जय श्रमदान जय कोका
जनश्रमदान जुरूक्क देश उठाउन जुटेछन् जय होस्।
कलबिर दाइ महान् सोचको धनि❤❤❤❤❤
जनता जागेको बेला🙏❤️🙏❤️
सहि भन्नुभयो।सचेत नागरिक जागेकैहुन।मासुभात खाए भनेर बिरोध गर्ने भ्रष्टाचारको नाइके झोलेहरु बेहोस होला अहिले😀😀😀😀😀।
जय धरान सम्पूर्ण मा नमन❤❤❤❤
जय हर्क मेयरजु ।श्रमदानको।अभियान बबाल छ।
हजुरकाे राम्रो साेचविचार जय नेपाल
ल है कुलदीप दाई हजूर लाई धन्यवाद ❤❤❤👏👏🙏🙏❤️❤️🥰🥰
❤❤जय जय हर्कबाद❤❤❤सलाम सम्पूर्ण श्रमदाता ज्युहरूमा❤❤❤❤सलाम सहयोगी मन हजुरमा❤❤❤सहयोग र श्रमदान गर्ने मौका दिनु हुने महान सोचका धनी श्रमपिता मेयर हर्क साम्पाङ ज्यु❤❤❤❤
जागौ हजुर जागौ ❤
क्षेत्री बाहुनहरु बौलाएको च्योवाचे खान नपाएर हो यो दृश्य देखेर आज धेरै क्षेत्री बाहुनहरु जलेर खरानी हुन्छ
कुलदीप दाई हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏👏👏💪💪❤️❤️
👍🇳🇵
Jay shramdata Jay dharan 👍👍❤❤❤❤❤
Good job 👍 jay saram daana jay dharane jantaa jai dharan jai saram pitaa har kha baad jindabad ✊✊🙏🙏
Jay ho saramdata hajur haru la salaam ch great job harka sir
हो यो बहिनिलाइ त गित गाउन भगवानले आशिर्वाद देकै रहेछ😮😮😮
जय हर्कबाद जय श्रम्दान❤❤❤❤❤❤
Kuldip Bhai lai dherai dhanyabat saram data lai dalloi sungur khana khulayekoma mahan bichar
जय श्रमदान !! जय हर्कबाद!!!
kuldip ji Lai dherai dhanyabad ra asirbad !!!!
मनकारी दाजु लाई धन्यवाद 🙏
विशेष गरि कुलदिप सर हजुरलाई सेवा साथै श्रमदान गर्नु हुने जति पनि श्रमदाताहरुमा मेरो सेवा कति महान छौ है तपाई हामी तपाई हाम्रो अँखामा राख्दा पनि नबिजाउने मेयर पाएको छौ सकेको सबैले शाथ सहयोग गर्नु होला सबैलाई मन देखि नै नमन🙏 सेवा🙏🙏
❤Jai saramdan Jai harka sampang ❤❤❤❤❤
कति रमाइलो 😂😂😂❤❤❤❤❤
सुंगुर नखानेहरु लाई पनि राम्रो बेवस्थापन गर्नु पर्यो है !!!
35,36 धार्नी को च्याचेको मासु ❤❤❤
Manko Dhani yahan lai 🙏🙏🙏
Paruhang Sumnima le sadhai rakxya garun.
🙌🙌
Respect🙏todays sponsor brother❤️❤️
Jaya sramdan🇳🇵🇳🇵🇳🇵
सम्पूर्ण श्रम दान गर्ने जिउहरु लाई सम्मान तर जुन तरिकाले तेसरि आफ्नो ग्रुप बाधेरे तेसरि बिच बिचमा खाजा खानु हुन्छ त्यो काम चै अत्यन्तै दुख्ख दाइ र खेद जनक हो किनकि तेसरि खाई रहदा अर्को नखाने वा तेारि ल्याउन नसक्ने ग्रुप लाई कस्तो असर पर्छ ???
Atti nai Adarneyaa Daju Kuldeep lai uuchhaa samman Daju Hami Sam our ma Dharany haru lay kailay pani culinary chaina tapaiko 1/1 sath support haru .
Sadaiba uchhaa samannnn 🫶🫶😇😇😇🙏🙏🙏🙏🙏
Wow .... ❤
Jay des
Jay shramdan
Jay shrampita
Pardes bata herne dainik viewer
Wow👌
Kulbir dai Machan soch ! 🙏🏿
बुझकी जनता भैदिए पछि कसैकाे के नै लाग्छ र !!!
Jay shramdan jay nepal
👍👍👍🙏🙏🙏
Jaya sramdan ❤❤❤🎉🎉🎉
Jai haus harka sampang
Good job
Wow....
जय हर्क वाद
Salute all
Cha koi Nepal ma yesto jana neta sacha desh bhakti neta sabai neta lai trisuli ma kasalnu parcha one man army Harka Sangpang Jai Harka baad
Hajur jasto Mankari data Chahiyo harka sirko supportma
❤❤❤❤❤🎉🎉🎉🎉
✌️✌️
🙏🙏🙏🙏🙏👍️
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🥰🥰🥰🥰💖💖💖
कुरा काट्ने हरुलाई पनि बोलाए फ्रीमा खुवाउनु है
❤❤❤❤❤❤❤❤❤
Wow dallai suggur mekhepani.......
👌👌👌👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏❤️♥️❤️
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Mayor Harka Sampang rah waha ko sramdaan baarey rastriya tathaa antaraastriya documentary film ko laagi bolaaunu paryo jasko siko purai biswo le garosh bikaash yesari pani garna sakinncha vanerah
अचम्म लाग्दो के कुरा भने.....Read more
Koi nepali ko man dhunga jasto..
Birod matri garxa....
Tra dherai nepali yeti thulo man ...
Karma garda dharma huney kam garnu arey.....
Birod garney haru...ko yo sanser ma r sorga ma adhikarai xaina..
Ho la kam ni garum la
🙏🙏🙏New day new vlog please please please 🙏
Her oe pati ko jhole veda haru
Aaija masu Khana ta haru lai pni dinxa
Birod gare pni masu Khana aaija jhole veda haru
❤️❤️🙏❤️❤️🙏❤️❤️🙏❤️❤️🙏❤️❤️🙏❤️❤️🙏❤️❤️🙏
Khana haru faliye ko dekhiyo teslai rokna paryo ,
Shramdan bhakole khanako Dheroi items banaounako sato Dal bhat sabji matra garna paryo
Party garna gaye jasto Sungur , chicken , panir , mushroom , sabji , caouli akooichoti pakaouda management ali milena jasle garda last ko sramdata bhokoi pareko dekhiyo..
टाढा बडा आउने श्रमदाताहरूलाई मजाले खुवाएर पठाउनुहोला। कार्यकर्तालाई रातो मासु अनि बाहिरकालाई झोल नबनाउनुहोला। गुनासो धेरै आइरहेको छ।
धरानको मान्छे त्यति घटिया छैना महान् सोच भएको छ
Ta khatelai k ko matlab fataha khateko santan
Srama data Anna data Lai dhanyabad
Atti nai Adarneyaa Daju Kuldeep lai uuchhaa samman Daju Hami Sam our ma Dharany haru lay kailay pani culinary chaina tapaiko 1/1 sath support haru .
Sadaiba uchhaa samannnn 🫶🫶😇😇😇🙏🙏🙏🙏🙏
Great job
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤