Nepali Serial Juthe (जुठे) Episode 119 || July 05 - 2023 By Raju Poudel Marichman Shrestha

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 2 тис.

  • @rajunepal666
    @rajunepal666 Рік тому +85

    गाेथेलाई मन पराउने कति हुनुहुन्छ यता हाजिर हाैँ त🙏🥀

  • @rajeshpariyar2577
    @rajeshpariyar2577 Рік тому +161

    यो सिरियल न आउँदा दुःख लाग्ने हरु यता हाजिर हौं त 😢

    • @s.mna25431
      @s.mna25431 Рік тому +4

      के भाको छर मलाई त धेरै रून मन लागे को छ साथी कहिले आउँछ अब 😢😢😢😢

    • @rameshsunar9996
      @rameshsunar9996 Рік тому +2

      3 wk vayo kina juthe Sisel aako xaina 😔😔😔😔

    • @shambhubc4377
      @shambhubc4377 Рік тому +2

      😢😢😢

    • @newtapkelinews3497
      @newtapkelinews3497 Рік тому +2

      Please🙏🙏🙏 याे सिरीयल छिटाे भन्दा छिटाे ल्याउनु पर्याे ।

    • @safalacharya8467
      @safalacharya8467 Рік тому +1

      😢😢😢😢

  • @bishnuadhikari3471
    @bishnuadhikari3471 Рік тому +80

    जुठेको हिम्मत बढेको देख्दा खुसि लाग्यो।

  • @BirendraBhatta-cm5wr
    @BirendraBhatta-cm5wr 10 місяців тому +1

    वा कति मजा आयो मलाइ त मुरली दाइ लाई धेरै धेरै धन्यवाद छ कसै शीत न झुक्ने एक मात्र पात्र मुरली दाइ एस्तै बन्नुस सबि ए जुठे चाउरे के लुसुक्क परेको❤❤😂😂😂😂😂😂

  • @Arjunghimirepade
    @Arjunghimirepade Рік тому +6

    जुठे सिरियल 1देखि अहिलेसम्म हेनुहुने दर्शकहरु यता हाजिर होम है

  • @Dhan2043
    @Dhan2043 Рік тому +56

    जुठे सिरियल को प्रतीक्षा मा हुने हाजिर हौ त!😍😍😍

  • @abinarai12
    @abinarai12 Рік тому +9

    जिम्मोल र तेस्को चम्चा श्रीधर लाई मन नपाउने जति यात हाजिर हुमत

  • @chandrujan5391
    @chandrujan5391 Рік тому +10

    हो म पनि यो सिरल आउदा धेरै खुसी छु
    र कलाकारलाई सम्मान छ !!!!!््!!❤❤❤❤❤❤❤😂😂

  • @AdithyaSunar
    @AdithyaSunar Рік тому +2

    Kosai ley support गर्छ की भनेर अकाे है म😥

  • @TourNepal
    @TourNepal Рік тому +18

    यो सिरियल बन्द होला कि भन्ने डर छ। सधै आए राम्रो सफलताको सुभकामना

  • @musicsansarnepal81
    @musicsansarnepal81 Рік тому +1567

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौं ❤️

  • @BishnuThapa-lx3ou
    @BishnuThapa-lx3ou Рік тому +8

    सबै जानालाई धेरै धेरै मायाँ अनि सम्झाना छ ल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤💐💐💐💐💐💐💐💐 जुठे सिरियर मैईले कहिले छुटाउन नि मैईले 💔💔💔💔💔💔

  • @Ronyjungdhami
    @Ronyjungdhami Рік тому +8

    बिदेशी सिरियल भन्दा नेपाली सिरियल मन पराउने को को हुनुहुन्छ!

  • @amaroli2.062
    @amaroli2.062 Рік тому

    जुठे सिरीयल छिटो आऊनुपर्यो भन्ने कोको हुनुहुन्छ❤😢

  • @Bharatkusari882
    @Bharatkusari882 Рік тому +11

    नेपाली चलचित्रलाई माया गर्ने को को हुनुहुन्छ एता हाजिर हुन त ❤❤

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 Рік тому +149

    जुठे भाग 1 देखि नछुटाई हेर्ने जति यता हाजिर हुनुस लाईक कमेन्ट गर्नुस है❤❤❤ कतिले माया गर्नु हुन्छ जुठे सिरियल

  • @Balenkbr
    @Balenkbr Рік тому +34

    जुठे सीरियल भाग १ देखि अहिले सँग नछुटाई हेर्ने को को हुनुहुन्छ//म पनि धेरै मेहनत गरी VLOG बनाउँछु सम्पूर्ण ले हेर्दिनु होला!🤔❤️

  • @Shree_RadhaRani-95
    @Shree_RadhaRani-95 9 місяців тому +1

    बल्छी र मास्टरको जोडि यसरी छुटेर जान्छ भनेर कल्पना समेत गरेको थिन 😢

  • @beenabantawa9895
    @beenabantawa9895 Рік тому +1

    गौथलि धेरै पढेर आएको कथा आउन पर्यो अब,चाउरेको जिबनमा सुखि जिबन भएको कथा हुन पर्छ,नत्र यस्तै जहिले नकारात्मक मात्र त कोइ नि हुन्न हौ,अलि अलि पनि परिवर्तन नहुने के हर्नु हौ जुठे अब त,एक बर्ष अघि नि त्यै कथा ऐले नि त्यै कथा

  • @Sanjipsunar39
    @Sanjipsunar39 Рік тому +45

    जुठे सिरियलको पर्खौमा रहनु भएको सम्पूर्ण साथीहरुले लाईक कमेन्ट गर्नु हास ❤❤❤❤ आगामी दिनहरुमा पनि राम्रो राम्रो हेर्न पम भन्दै सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤❤

  • @dipakdhakal375
    @dipakdhakal375 Рік тому +25

    मरिलिधर ले जिम्मलाई लातिले हानेर पानिमा पुर्याईदेको देख्दा को को लाई खुसी लाग्यो❤❤❤🎉

  • @Sanjipsunar39
    @Sanjipsunar39 Рік тому +15

    जुठे सिरियल नम्बर एक देखि आज सम्म नछुटाई हेर्नु भएको सम्पूर्ण साथीहरुले लाईक कमेन्ट गर्नु हास ❤❤❤ सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤

    • @dadagharey
      @dadagharey Рік тому

      www.youtube.com/@dadagharey

    • @rijangaming3161
      @rijangaming3161 Рік тому

      मैले पनि भाग 1 देखि नै हर्दै आको छु ।❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +1

    अती राम्रो कहानी छ।येक भाग देखी हेर्दै आइरहेको छु।जिम्बु वाल लाई सजाय हुन् खोज्दै छ। हेरुम नेताहरु लाई सजाय दीन खोजे जस्तो हुन्छ की। दुःख सुख जोसिलो सिरियल लाई धेरै धेरै बधाई तथा शुभकामना छ। पात्र हरु ले पनी अती राम्रो अभिनय गर्नु भएको छ।🎉

  • @sitakc9526
    @sitakc9526 Рік тому +2

    जुठे र जिम्बुवलको अतेयचार देखेर सारै दुख लागेयो

  • @Amprakash123
    @Amprakash123 Рік тому +6

    गोठेको fan हाजिर हुम

  • @bikramvlogs387
    @bikramvlogs387 Рік тому +58

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर है खै त

  • @MenukBan
    @MenukBan Рік тому +4

    सलामछ मेराे मुरलि दाइ लाई बल थाभाे हाेलानि जिमलबाे पुछर सिरधलाइ कति गरेकाे अते चार गरिब हरुलाइ अाजचै ठिक पारनु भाे मुरलि दाइले पापिलाइ मरेत हुनथाे तर मर दैन हाेला पापि जिमल 👍️👍️👍️👍️👍️👍️

  • @bishalthapa6996
    @bishalthapa6996 Рік тому +4

    Muralidhar lai man paraune jati ata hajir hum sabai

  • @laxmirajjoshi528
    @laxmirajjoshi528 Рік тому

    विदेशि सिरियलहरु हेर्दैनहेर्ने म जस्तै काेकाे हुनुहुन्छ 🎉❤

  • @kailashbhujel7777
    @kailashbhujel7777 Рік тому +5

    भाग १ देखि नछुटाइ हेरेको छु जुठे सिरियल ❤

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Рік тому +303

    बिदेशि सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौँ , कलाकार लाई सम्मान गरौँ ।

    • @rojrs5063
      @rojrs5063 Рік тому

      Ok 👌

    • @shankardhungana9951
      @shankardhungana9951 Рік тому +2

      Maile harek video Jamaica desh bata herxu khub mazza aauxa video herda, xhhito vanda xhhito dharauti ma xhhodnu parne ho Nepal ko kanuna anatha kanuna xa, balatkari gunda Chor neta harule desh chalayeko xan balen g, harka sampang ra Gopal Hamal g jindabad gathbandan murdabad rip

    • @sujitneupane3097
      @sujitneupane3097 Рік тому

      ❤❤

    • @ishwarrana8851
      @ishwarrana8851 Рік тому

      Ma nepali seryal matrai herne gare xu

    • @ritalimbu7900
      @ritalimbu7900 Рік тому +1

      Your right

  • @Sanjipsunar39
    @Sanjipsunar39 Рік тому +11

    आगामी दिनहरुमा पनि राम्रो राम्रो हेर्न पम उत्तर उत्तर प्रगति गर्दै जानु
    ❤❤❤❤❤❤❤❤❤❤

  • @mgryt7726
    @mgryt7726 Рік тому +3

    Aja dherai khusi lagyo jimmal pani ma dubeko dekda 😀👍

  • @sanurai1176
    @sanurai1176 Рік тому +1

    अब श्रीजर सुधरीनु पर्छ मुलीधर लाई साथ दिएक‍ो हेर्नु मन छ र जुटे र चाउरे लाई न्याय दिनु पर्छ।

  • @globalnepal1716
    @globalnepal1716 Рік тому +12

    जुठे र राजु मास्टर बाहिर निस्किनु भयो त ??

  • @leotyson10
    @leotyson10 Рік тому +38

    हरेक episode झन भन्दा झन राम्रो हुँदै गाछ निकै राम्रो जुठे❤️❤️

    • @kalpanajoshi3710
      @kalpanajoshi3710 Рік тому +1

      हरेक episode नबिराई हेरिरहन्छु

    • @rabinbhujel5543
      @rabinbhujel5543 Рік тому +1

      एक दम राम्रो छ यो सिरेल

  • @anupdhl4531
    @anupdhl4531 Рік тому +1

    यो सीरीयल कहीले सम्म चल्ने हो भनेर चीन्ता गर्ने जती येता।

  • @minpdrghimire8339
    @minpdrghimire8339 Рік тому +1

    यो सिरियल आउदा म पनि खुसी छु तर यो सिरियलमा जिम्वाल र श्रीधर जस्ता द्रब्यपिसाच ले दलित दुःखीहरूलाई सताएको देख्दा मन नमिठो हुंने गर्दछ। यो सिरियल सुधार्नु नै सुनमा सुगन्ध हुंने थियो।

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +4

    नयाँ भाग होकि कसो जुठे गोथे त जेल परेको भनेको होइन

  • @kamalbista3695
    @kamalbista3695 Рік тому +21

    जुठे र जूनकीरी को बिहे भएको हेर्न चाहने को को हुनुहुन्छ ❤❤❤

    • @santanepali1457
      @santanepali1457 Рік тому

      म हेर्न चाहादिन बिहे भएपछि सिरेल नै सकिन्छ

  • @shusilarai683
    @shusilarai683 Рік тому +10

    अब झन हेर्न मजा आउने भयो बधाई अनि अगामी दिनको सुभकामना🎉🎉जुठे टिमलाई

    • @wwerevolve2816
      @wwerevolve2816 Рік тому

      अब के अाउला र कथालेख्नेहरु जेलमा स्टक भाग सकियाे हाेला ।

  • @govindakhatri6461
    @govindakhatri6461 Рік тому

    अरु त ठिकै हो उ बेलाको जमानामा जुठेले चिउरेको काठको गेलि नहुने पर्ने हो त्यो सुहाएन यस्लाई आगामी दिनमा सच्याउनु होला🙏

  • @lalsaru187
    @lalsaru187 Рік тому +6

    बिदेशी सिरियल भन्दा नेपाली सिरियल लाई हेर्ने बानी बसालौँ कलाकार लाई माया र सम्मान गरौँ🙏🙏🙏

  • @Alloverworld1-4se
    @Alloverworld1-4se Рік тому +19

    Juthe serial manparaune jati yeta hajir hum ta❤❤❤❤❤❤

  • @rajupariyar7177
    @rajupariyar7177 Рік тому +25

    जुठे सिरियल मन पराउने कोको हुनुन्छ

  • @tilkumarirahapal999
    @tilkumarirahapal999 Рік тому +9

    Murli sir ko katti ramro bichar ho thank you jhr lai

  • @bhimbahadur1142
    @bhimbahadur1142 Рік тому

    जुठे चाउरे का सुखका दिन देख्न चाहाने यता हाजिर हुम्❤️❤️❤️

  • @jamunarayamajhi467
    @jamunarayamajhi467 Рік тому +1

    Ab बल्ल जिम्मालेको पालो आय जस्तो छ😂😂😂❤

  • @aasmarai5198
    @aasmarai5198 Рік тому +6

    बाध्यताले दोहोर्‍याएर मलाई प्रदेश लगेको हो 🙏🙏🙏🙏

  • @bhumirajrai6276
    @bhumirajrai6276 Рік тому +95

    कलाकारलाई सधै सम्मान गरौ🙏

  • @SukmayaPariyar-j1x
    @SukmayaPariyar-j1x Рік тому +4

    खै अाउदैनत अाफुलाई हेरने हतार भईसके अाज भेउदैन भाेली डिउटी मा गएर हेर्नू परला

  • @kadahakqatar8830
    @kadahakqatar8830 Рік тому +1

    याे जुठे सिरेल कता हरायाे दुई हप्ता भयाे आयनत

  • @kalpanaale8186
    @kalpanaale8186 Рік тому +1

    juthey team sarai mileko❤❤❤❤

  • @Alloverworld1-4se
    @Alloverworld1-4se Рік тому +20

    Juthe serial manparaune jati yeta hajir hum❤❤❤

    • @SamiKxa-gf9iu
      @SamiKxa-gf9iu Рік тому

      🙏🙏🙏Malai pani sarai man parxa juthe aerial 1 vag dekhi naxutai hereko xu hjr 🙏🙏

  • @birendrabk2993
    @birendrabk2993 Рік тому +4

    अव समाज परिवर्त्तन भयको हेर्ने मन छ धेरै दमन माश्र भयो र जिम्वालको पालो दूख पाउने❤❤❤❤❤❤

  • @jeevanjethara386
    @jeevanjethara386 Рік тому +6

    जुठे सिरियल पर्खेर बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई मुटु देखि आभार छ❤❤❤❤❤😂

  • @kabitashrestha4402
    @kabitashrestha4402 Рік тому +6

    कति मजाको हुनु हुन्छ कान्छा बा बिचरा🙏🙏🙏♥️♥️♥️♥️

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 Рік тому +1

    गोथे को काका ले बल्ल नया टुइस्ट लेए यो सिरियल मा गजब को गेम खेलेको छन जिमल संघ एस्तै हुनु पर्छ उत्कृष्ट सिरियल दम दार लाग्यो सुपर

  • @Alloverworld1-4se
    @Alloverworld1-4se Рік тому +13

    Juthe ko fan jati yeta hajir❤❤

  • @JamesAuthur-j2x
    @JamesAuthur-j2x Рік тому +5

    भाग १ देखी नछुटाई हेर्ने को को हुनुहुन्छ।💜🖤💚

  • @hemantajaisi
    @hemantajaisi Рік тому +10

    जुठे शिरियल मलाई एकदमै राम्रो लाग्छ 🤗🙏 हजुरहरू लाई कस्तो लाग्छ

    • @dhamidambar9390
      @dhamidambar9390 Рік тому

      ❤️💓

    • @dhamidambar9390
      @dhamidambar9390 Рік тому

      जुठे शिरियल धेरै राम्राे लाग्छ 1नम्बर दिखि अहिले सम्म नछुटाई हेरकाे छु सबै कलाकार लाई धन्यवाद छ

  • @GobindaoliOli-12
    @GobindaoliOli-12 Рік тому +1

    wawawwawaw dammi jimwal lai thik pareko ma badhai xa muralidhar kakalai samman xa yastolai yastai garnu parxa🎉🎉🎉😮

  • @SantoshYogi-yj9zz
    @SantoshYogi-yj9zz Рік тому +3

    अझै पनि नेपाली समाजमा 😢जातिय भेदभाव न हटेको पाईन्छ 😢,,

  • @roshanrokaya-my2kb
    @roshanrokaya-my2kb Рік тому +9

    यो सिरियल मन पराउने यता हाजिर हुम त यता

  • @Alloverworld1-4se
    @Alloverworld1-4se Рік тому +34

    Juthe serial aauda khusi hune jati yeta hajir ❤❤

  • @krishnashrestha9407
    @krishnashrestha9407 Рік тому +6

    जुठे र गाेठे जेलबाट छुटेकाे हाे र ?

  • @basantatandan8328
    @basantatandan8328 Рік тому +1

    अत्ति भो जिम्माल को ज्यादती हेर्न नि झ्याउ लाग्ने😢😢😢

  • @premsoni4375
    @premsoni4375 Рік тому

    जुठे सिरियल न छुटाउने को को हुनुहुन्छ यता हाजिर हुमत सबै जना

  • @amritkumar8015
    @amritkumar8015 Рік тому +13

    मुरारि दजुकाे राेल मन परछा

  • @madangrgn9747
    @madangrgn9747 Рік тому +7

    My favourite serial
    कति चाडो सकिन्छ यार

  • @Bhumsangblogs
    @Bhumsangblogs Рік тому +15

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏

  • @laxmibista6687
    @laxmibista6687 Рік тому +1

    कागज गरेको समयमा कसैले जाेगाऐ हुने नि😨😰😰😰

  • @ramprasadparajuli2360
    @ramprasadparajuli2360 Рік тому

    नछुटाइ हेर्ने को को हुनुहुन्छ ❤❤

  • @NawarajLingden
    @NawarajLingden Рік тому +22

    Ekdam ramro serial. Sabai kalakar haru utkrista Ra respectable hunu hunxa. I salute to all artists of Juthe serial.❤❤❤❤❤

  • @Bp_Bishal19
    @Bp_Bishal19 Рік тому +8

    जुठे आज आउदा म धेरै खुशि छु

  • @urmilatiwari-dv5hl
    @urmilatiwari-dv5hl Рік тому +1

    मन ले चाहेको हेर्न पाइयो यक्दम खुसि लाग्यो

  • @nepalichora9466
    @nepalichora9466 Рік тому +1

    श्रीधरले भेटायो मजा लाग्यो अाजको सिरेलमा

  • @pratisthadulal2132
    @pratisthadulal2132 Рік тому +10

    अर्को एपिसोड कैले आउँछ भनेर पर्खाइ मा छू😁...।गरीब निमुखा ले न्याय पाएर सत्य को जीत हुनै पर्छ।
    जय जुठे 😂❤

  • @nelemarai404
    @nelemarai404 Рік тому +5

    Yo serial aawda auti nyy mun parcha 👍

  • @ajayabudhathoki3814
    @ajayabudhathoki3814 Рік тому +5

    बिदेशी सिरियल भन्दा नेपाली सिरियल लाइ हेर्न गरौँ

  • @vedgrg7164
    @vedgrg7164 Рік тому +1

    यो जुठे सिरियल छिटो भन्द छिटो लिउनु पर्यो नाँया भागहरु

  • @sagarbhattarai6957
    @sagarbhattarai6957 Рік тому +1

    कहीले आउने हो कुर्दा कुर्दा मरीने भैयो

  • @gokul12775
    @gokul12775 Рік тому +5

    भाग 1 भाग 118 यता हाजिर हुम त!

  • @sanjuadhikari8042
    @sanjuadhikari8042 Рік тому +5

    Wow aba ramailo hunu vo

  • @dewangurung3311
    @dewangurung3311 Рік тому +6

    भाग एक देखि आजासम्म एउटा भागपनी नछुटाई हेरेको छु सारै राम्रो लाग्छ ❤

    • @pardipbcpardip2516
      @pardipbcpardip2516 Рік тому

      Shopify Plus provides the data you need to make smarter decisions and grow your business.

  • @dhanmayamagarni4219
    @dhanmayamagarni4219 Рік тому +4

    long time waiting for juthe sirel

  • @nepalisanjaya6130
    @nepalisanjaya6130 Рік тому +1

    Murali dhar Ancal lai dheraii dheraii danybad astii himat hunuparxa

  • @Alloverworld1-4se
    @Alloverworld1-4se Рік тому +7

    Juthe vag 1 dekhi nachutai herne jati yeta hajir ❤❤❤

  • @KesharPariyar
    @KesharPariyar Рік тому +4

    Start hunu vanda agadi ati dherai like cmnt oh my god🎉🎉

  • @surendra_vlog-b1s
    @surendra_vlog-b1s Рік тому +1

    यस्ता जीम्मवल सासक र सामन्ती अहिले कहाँ होलान 😅😅😅😅 मावाबादीलाइ अझै पनि सलाम छ ??

  • @durgarai7996
    @durgarai7996 Рік тому

    सिरियलत राम्रैहो तर अबत यो जिम्वल र सिर्दारको हेपाई अत्तिभोके गरिबको गरिबीलाई पनि अलीकती ध्यान दियेको भयेत अझ राम्रो हुन्थियो

  • @rajanibasnet6597
    @rajanibasnet6597 Рік тому +4

    सारै मन पर्नी सिरियल हो यो मलाई 😍😍😍😍

  • @BidurRamtel-hy6up
    @BidurRamtel-hy6up Рік тому +4

    सलाम छ सबैजना मा

  • @anjugajurel6535
    @anjugajurel6535 Рік тому +1

    हजुर हरुलाइ हति धेरै सपोट गरदा पनि कि न जुठे सिरियल नचलाउनु भको एति चाख लाग्दो मा किन सुटिङ नगरनु भको चाडै सुटिङ गरनु ल🙏🙏🙏🙏

  • @devibhusal80
    @devibhusal80 Рік тому +1

    नेपालि कला र संकृतिलाई जोगाउन यो भिडियो ले निकै राम्रो भुमिका खेलेको छ ... मेरो तर्फबाट सम्पुर्ण दर्शक हरुले यसरिनै माया गरिदिनु हुन्छ भन्ने आशा राखेको छु। बिदेशि serial भन्दा नेपालि सिरियल हेर्ने बानि बसालौ।
    धन्यवाद 🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵❤️

  • @mamatapun
    @mamatapun Рік тому +7

    Malai juthe serial xutaunai man lagdaina ❤❤❤

  • @gautamyn1717
    @gautamyn1717 Рік тому +10

    मलाई मन पर्ने एक मात्र सीरियल

  • @lalsaru187
    @lalsaru187 Рік тому +4

    बिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौँ कलाकार लाई माया सम्मान गरौँ

  • @alisharaikanxi3941
    @alisharaikanxi3941 Рік тому +1

    Sirelta ramro xa tr yo jimmal sirdar ko bani thika xaina🤔🙄🙄

  • @BhujelRamesh
    @BhujelRamesh Рік тому +38

    My favorite serial ❤lost of love juthe team🙏❤️❤️❤️