Nepali Serial Juthe (जुठे) Episode 109 || April 27- 2023 By Raju Poudel Marichman Shrestha

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 735

  • @EpsKoreanepal3
    @EpsKoreanepal3 Рік тому +31

    जुठे र गोठे को फ्यान यता हाजिर हुम ❤❤❤❤

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Рік тому +155

    जुठे सिरियल भाग 1 देखि अहिलेसम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 😍
    👇

  • @dipeshkhatri8145
    @dipeshkhatri8145 Рік тому +3

    मलाई त गोथेको अभिनय धेरै राम्रो लाग्छ हो अरुको नि लाग्छ तर गोथे my favourite

  • @gorkhatamang5366
    @gorkhatamang5366 Рік тому +1

    श्री ५ को सरकार भन्ने सब्द धेरै पछी सुन्यो है

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +2

    सार्बीत्रि र सागर सरको जोडि कसकस्लाई मन पर्छ (छिट्टै नै भेट भएको हेर्न चाहाने को को हुनुहुन्छ ❤❤❤❤

  • @khadkanarottam9581
    @khadkanarottam9581 Рік тому +1

    बिचरा साथी होस त जुठे र गोठे जस्तो 🙏

  • @kalpanaale8186
    @kalpanaale8186 Рік тому +2

    जुथे जति हेर्यो त्यति राम्रो अनि सन्देश मुलक छ सारै राम्रो तिम वक

  • @rajmyanmar
    @rajmyanmar Рік тому +44

    भाग १ देखि भाग 109 सम्म नछुटाई हेर्ने जति यता हाजीर हुम 🙋‍♂️🙋‍♂️म्यानमार बर्मा देखि प्रेम ⚘💌

    • @rajmyanmar
      @rajmyanmar Рік тому

      First me 😊

    • @rajesbaral734
      @rajesbaral734 Рік тому

      Ma pani dubai bata ❤

    • @Sobannamahatarafficial48
      @Sobannamahatarafficial48 Рік тому +1

      जुनकिरी र जुठे को बिबाह भएको क-कस्लाइ हेर्न मन छ यता हाजिर हुनु होला 🙏🙏🙏🙏🙏

  • @amritakarki3918
    @amritakarki3918 Рік тому +21

    जुठे सिरियल सुरु देखि हेर्दै आएकी छु सारै मनपर्छ🙏पहिले पहिले गाउघरमा घटेका कुरा उच निच जात,धनी गरिबको धरातल,अन्य सबै अन्धविश्वास लाई दर्साउन खोजेको छ,सम्पुर्ण टिम पनि धेरै राम्रो छ🙏🙏😘😘😘

  • @Soulspark67
    @Soulspark67 Рік тому +3

    अब बिद्रोह हुँदैछ है जुठेमा 😊

  • @thakur.dhungana
    @thakur.dhungana Рік тому +77

    ५०-६० वर्षअघिको समाजको यथार्थ चित्रण ❤

    • @taraadhikari921
      @taraadhikari921 Рік тому

      We

    • @nirajuperkoti8505
      @nirajuperkoti8505 Рік тому +1

      गरिव दुखि परिवारमा अहिले पनि यही अबस्था छ अझै पनि याे समाज मा ,

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +11

    जुठे सिरियल क-कस्लाइ मन पर्छ यता हाजिर हुनु होला 🙏🙏🙏🇳🇵

  • @kamalbista3695
    @kamalbista3695 Рік тому +23

    जुठे सिरियल भाग 1देखि भाग 109 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +72

    नेपालको एकमात्र अर्गानिक सिरियल #जुठे☺️🙏

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +11

    जुठे सिरियल भाग 1देखि आज सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनु होला 🙏🙏🙏🙏

  • @Sharmilamagar96
    @Sharmilamagar96 Рік тому +8

    समाज रूपान्तरणको लागि एउटा सशक्त माध्यम जुठे ।।❤

  • @sapana2597
    @sapana2597 Рік тому +1

    गोथे बाबु को बोलि नै मिठो साथि भनेको साथि हो नि कति माया गर्नु हुन्छ जुठे लाइ गरिबि भनेको कस्तो हुन्छ यो त भोग्ने लाइ थाहा हुन्छ आसु नै आयो 😢😢😢

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +7

    जुनकिरी र जुठे को बिबाह भएको क-कस्लाइ हेर्न मन छ यता हाजिर हुनु होला 🙏🙏🙏🙏🙏

  • @bhimbahadur1142
    @bhimbahadur1142 Рік тому +1

    जुठे र गोथेको साथिको नाता कहिले नछुटोस र जुन किरि र जुठेको बिहे भएको देख्न चाहने सबै यता हाजिर हुम्❤️❤️❤️❤️

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +88

    सबै को मन मुटुमा बस्न सफल जुठे सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई ज्ञापन गर्दछु ❤❤❤❤❤❤❤

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Рік тому +353

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Juthe) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Juthe) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

    • @samira20390
      @samira20390 Рік тому +5

      ❤❤❤

    • @SunilSingh-fj1mw
      @SunilSingh-fj1mw Рік тому +2

      ❤❤❤❤

    • @rmadadel8909
      @rmadadel8909 Рік тому +1

      Aaha sarei ramro juthe siriyal 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼💐💐💐💐💐💐💐💐💐💐💐

    • @AaaAaa-mm4zv
      @AaaAaa-mm4zv Рік тому

      @@SunilSingh-fj1mwmkm ko

    • @BharatLama-wb1xn
      @BharatLama-wb1xn Рік тому +2

      ​@@SunilSingh-fj1mw %

  • @meghrajgiri6411
    @meghrajgiri6411 Рік тому +1

    याे जुठेलाइ अारनकाे कामर बाेलिचाहि अति राम्रोसँग सुहाउँदो छ,

  • @DeepMusic50
    @DeepMusic50 Рік тому +3

    यो पालिको एपिसोड एकदमै राम्रो लाग्यो मनपरे सबैले लाईक गरौ
    👇 👍

  • @rabinghatane1532
    @rabinghatane1532 Рік тому +9

    अति नै राम्रो ( जुथे) सिरियलले सबै नेपालि को मन मुटुमा बस्न सफल भएको छ । अझै सफलताको शुभकामना दिन चाहन्छु म रबिन घताने को तर्फ बाट 🎉❤🙏🙏🙏

  • @tarjanmahatara9886
    @tarjanmahatara9886 Рік тому +1

    आजको एपिसोडमा श्री ५ को सरकारले तपाई जस्तै चाहेर पनि पढ्न नपाएका हरुलाई नेपाली दाजुभाइ दिदीबहिनीको लागि यो कार्यक्रम लिएको भन्ने सब्दले छाती फुलिएर आयो
    धन्यवाद जुठे टिमलाई
    श्री ५ सरकारको नाम लिएकोमा
    जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏

  • @subashchhinalofficial6482
    @subashchhinalofficial6482 Рік тому +1

    सबै भन्दा काम नलाग्ने सिरियल यो हो ,,एउटा समुदाय लाई सानो देखाएर बुडि पालेको छन , आफ्नो बालबच्चा बुडि पाल्न अर्को समुदायलाई सानो देखाउदै छन

  • @tejubk2054
    @tejubk2054 Рік тому +1

    सम्पूर्ण जुठे टिमका कला कार हरु लाई धन्याबाद । मैले भाग एक देखी हेर्दै आई राखेको छु । एक दम समाजमा प्रचलित बिधमान को बारेमा जुन कुरा देखाउनु भएको छ यो एउटा जन चेतना को लागी साह्रै राम्रो पक्ष हो । त्यसैले यस्ता धारावाहिकहरु देखाउन जरूरी छ जस्तो मलाई लाग्छ । धन्यावाद ।

  • @EpsKoreanepal3
    @EpsKoreanepal3 Рік тому +2

    यस सिरियल नियमित रूपमा हेर्नु हुने जति यता हाजिर हुम त ❤❤❤❤❤❤❤❤❤

  • @Rajeshkumar159-s7i
    @Rajeshkumar159-s7i Рік тому

    सिरदार जि ले आज चाहि सहि भन्नु भाको हो जुठे र जुठेको आमालाई ॥॥॥ आफै गल्ति गर्नि आफै दोस लगाउनि...अल्छी तिग्रो स्वादे जिब्रो भनेको यहि हो ॥॥ दोस जति बाहुन क्षेत्रि र भगवानलाई लगाउ बस जुठे र जुठेको आमा ॥॥

  • @Rajeshkumar159-s7i
    @Rajeshkumar159-s7i Рік тому

    यति धेरै माया गर्छन् गोथेले जुठेलाई आफु खान पकाको मासु जुठेलाई खुवाय....तर यस्को बदला के पाउछन् गोथेले उहीँ त हो नि सबैलाई था होला योत

  • @Balenkbr
    @Balenkbr Рік тому +4

    सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏म एक्लै अघि बढ्ने छैन!हामी हातमा हात मिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौँ!❤❤❤

  • @babukausal2078
    @babukausal2078 Рік тому +1

    नियमीत हेर्छु ,कतार देखि हेर्ने जतिले यता हाजिर गरम❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bajirebk6751
    @bajirebk6751 Рік тому +1

    वै जुठे चलाउने भतुवा धुर्बे मास्टरे यो जुठे नाम राखिस के दलित लाई जुठे नै सम्झिन्छस सम्पर्क मा आ ब्यक्तिगत कुरा गर्न छ

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +10

    कहानी को लागी मास्टर बल्छी तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ ।

  • @manishakshetri1759
    @manishakshetri1759 Рік тому +1

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरू को परिवार लाई भगवान ले रक्षा गरुन् 🥰🥰

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Рік тому +1

    जुठे हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! २०८० सालको सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई बुद्ध जयन्तीको लागि अग्रीम शुभकामना ! बुद्धं शरणं गच्छामि। धर्मं शरणं गच्छामि। संघं शरणं गच्छामि । जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!

  • @buddhapariyar1232
    @buddhapariyar1232 Рік тому

    विशेष त जुठे सिरियल धेरै मन पर्छ अहिले सम्मको कुनै पनि भाग नछुटाई हेरेको छु, म पनि दलित समुदायको मान्छे भएको नाताले र यस्ता कयौ घटना भोगेको कारण औटा मान्छेले मान्छेलाई गरेको व्यवहार तल्लो जात माथिल्लो जात छुवाछूत प्रती नकारात्मक व्यवहार बारे प्रस्ट पार्नु भएको मा सबै टिम प्रती उच्छ सम्मान छ तर जति सुकै फिल्म,सिरियल,गित लगायत जति सुकै माध्यमबाट मान्छेमा चेत,बुद्धि दिन खोजे पनि अझै यस्ता घटना र व्यवहार हट्न सकेको छैन अझै कति झेल्न पर्ने हो थाहा छैन

  • @sagarpaudel5321
    @sagarpaudel5321 Рік тому +2

    जिमेवाल जस्तै सेता मुसाहरु ले गर्दा हाम्रो देशले अझैसम्म पनि काचुली फेर्न सकेको छैन । जुठे परिवार लाई सफलताको शुभकामना 🎉🎉🎉

  • @jagadishkarki3846
    @jagadishkarki3846 Рік тому +1

    नेपाल सरकारवाट भन्नु पर्नेमा श्री ५ को सरकार भन्दा अलि असजिलो सम्वाद भयो सुधारनु होस !

  • @santoschetri9515
    @santoschetri9515 Рік тому +1

    Maile vag1bata khoji khoji 109 samma heradai6u

  • @shantirai8251
    @shantirai8251 Рік тому

    गाेथ्थेले जुठेलाइ माया गरे जस्थै साथि सबैलाइ मीलोस है 😊😊😊😊

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 Рік тому +1

    गौरी गोथे को जोडी राम्रो छ

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +2

    पहिला पहिला हिट बनाउन जुठे र जुनकिरीको चोखो मायाको कथा बनाइयो।अहिले हिट भएपछि कहाँ पुग्यो जुठे र जुनकिरीको माया थाहा छैन।अबको भागमा हुने र जुठेको कथा राख्नुहोला

  • @sunittraii.9807
    @sunittraii.9807 Рік тому +1

    अजको भग पनि धेरै राम्रो लाग्यो सबभन्दा बडि मलाई राजु सर गोथेको एकदम मन पर्छ। अनि अरु सबैलाइ पनि बधाई छ।

  • @parsikathapa8916
    @parsikathapa8916 Рік тому +1

    Juna ko vayuju mastarni ho gauuri mastar banna payudaeina 😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😠😠😠😠😠😡😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😡😡😡😡

  • @kamidale5519
    @kamidale5519 Рік тому

    गउरि अ यी ल ब यु❤❤❤❤ माश्तरनि जिउ

  • @sandesh666
    @sandesh666 Рік тому +1

    I like junkiri father acting. He have done a great jobs for an acting. Lots of love for juthe Serial members.

  • @chabiraj353
    @chabiraj353 Рік тому

    यो सिरीयल बन्द गर्ने पर्छ हा‌मि सबै दलित एक हुन् पर्छ

  • @salinakc2319
    @salinakc2319 Рік тому

    कथा ले अर्कै तिर गयो १ जुठे र जुन्किरिको प्रेम पर्सङ चली रह्नु पर्छ ।अर्को सदै सानोले मात्र दुख र अन्न्याय सह्नु पर्छ भन्ने छैन ।जिम्बल को बिहे त्यो बिदुवा असाय नारी सङ गराउनु पर्थ्यो अनि कानुनी राज्यको को अनुभूति हुन्थ्यो कथा मा भने पनि ।अन्त पैसा खर्च गरेर टा सो लगार उहीँ धनी मानी को थिचो मिचो कायम देखियो ।तेसैले मन परेन ।

  • @dharmarajchand1502
    @dharmarajchand1502 Рік тому +2

    यो सिरियलमा मलाई चाहि मुरलिधर सारै मन पर्छ🙏❣️

  • @SudeshRai-s5u
    @SudeshRai-s5u Рік тому +2

    Ma Pani ho hai sir 1 Dekhi 108 सम्म हेरेको अब 109हेर्नु पर्यो अब म चाहिँ अहिले मलेसिया बाट हो ।

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +7

    नमस्ते म पल शाह जुठे सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई ज्ञापन गर्दछु

    • @Kamalramjalimagar-vf9vt
      @Kamalramjalimagar-vf9vt Рік тому +1

      कस्तो मागल हरु हो पल शाह पनि 100 वाटा छन् र

    • @Dilu.Shrestha
      @Dilu.Shrestha Рік тому

      दस लाख - Good Night 😂

  • @NirojSurkhetiniroj-yw5ie
    @NirojSurkhetiniroj-yw5ie Рік тому +1

    यो juthe सिरियललाई रवदेश तथा बिदेश बाट हेरिरहनु भएका सपूण नेपाली अामाबुवा, दाजुभाइ , दिदिबहिनी,इटमित्र तथा शुभचितक महानु भावहरूमा सुख, शान्ति समृदि् तथा उतरपगतिकाे हादिक मंगलमय शुभकामना यत गदछु..✍️🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
    Translate to English

  • @anunewar8013
    @anunewar8013 Рік тому +1

    Bichara..gothe..ra..juthe.ko...maya..🌹🌹🌹🌹💜💜💜🙏

  • @AABBSS0
    @AABBSS0 Рік тому +1

    Juthe haseko ko ko le dekhna bho😂

  • @anitarawat5559
    @anitarawat5559 Рік тому +1

    बिरालोले मासु खादा कस्तो मन दुख्यो मेरोनी 3दिन अगाडि खायको थियो त्यो याद आयो😢

  • @ritakhatiwadarita8018
    @ritakhatiwadarita8018 Рік тому +1

    यो सिरियल त ठिकै हो तर बिचरा दलित भनेर हेपेको त्यो जिम्बल ले राम्रो लाग्दैन।मन पर्दैन।यो सो को गोथे बरु ठिक लाग्छ।।

  • @tinatina8512
    @tinatina8512 Рік тому +1

    धेरै राम्रो लाग्छ दामी छ जुटे सिरियल मलाई त गोरेको अभिनय गरेको सारै राम्रो लाग्छ सारै हासाउछ समपूर्ण टिम हरू लाई घरै घरै शुभकामना छ ❤❤❤👌🏿👌🏿👌🏿👌🏿🙏🙏🙏🙏

  • @sunilmagarati4635
    @sunilmagarati4635 Рік тому

    चाउरेको बैनी गौरी लाई मार्न लागेको कुरामा बैठक बसेको थियोे कता मोडियो कथा यो भागमा

  • @Samratkarki430
    @Samratkarki430 Рік тому +1

    नमस्कार मेरो घोप्टे दाजु भाइ दिदि बहिनी हरुमा म समराट कार्की को तर्फ बाट न्यानो अभिवादन आशा छ मलाइ पनि माया गरिदिनु हुन्छ भन्ने😢❤

  • @rijanbist292
    @rijanbist292 Рік тому

    हाम्रो देसमा अहिले पनि यस्तै चलिराको छ जो सत्ता मा छ र जस्को पावर छ उस्कै मात्र जित हुन्छ कति दिम्म सम्म चल्लार एस्तो अबत केहि परिबर्तन हुन्छ भन्ने आसा पलाएको छ रा स्व पा पार्टी को जित भएएपछी जय रा स्व पा जय रबि सर्🙏🙏🙏

  • @KalpanaBk-p6m
    @KalpanaBk-p6m Рік тому +1

    ❤❤❤❤❤❤

  • @lovellydilu
    @lovellydilu Рік тому

    यो प्रौढ शिक्षा ले मलाई मेरो बाल्यकालको याद दिलायो मेरो गाउँ गाउँमा पनि यस्तै हुन्थ्यो

  • @bibashlove944
    @bibashlove944 Рік тому

    1साल भन्दा बडि भै सक्यो तर पनि नाटक पनि सुहाउँदो हुनु पर्यो नि रेत लाको नि गेडा जस्तो 😁😁😁😁

  • @shristypandey7255
    @shristypandey7255 Рік тому +1

    Aajako very good

  • @samarpitmedia3158
    @samarpitmedia3158 Рік тому

    गुल्मी बाट हेर्दै छु। कथा अलि खस्की दै गाको हो कि कसो हो। अगि का भाग हरु मा जस्तै धमाका अलि भयेन है ।। गल्ती भये माफी पाउ ❤❤❤❤❤❤❤

  • @menukaban6678
    @menukaban6678 Рік тому +1

    धेरै राम्रो छ जुठे सिरेल शबै टिम लाई शुभ कामनाछ❤️❤️❤️❤️

  • @dipakakumar7980
    @dipakakumar7980 Рік тому

    ल भन्नुस् जुठे भाग १ देखि १०९ सम कोको ले हेर्नु भाको छ यता हाजिर हुनुत हजुर हरु

  • @sunarram2086
    @sunarram2086 Рік тому

    जुठेत साच्चै अारनमा बसेसुहाउछ सधै

  • @ishojbhujel4867
    @ishojbhujel4867 Рік тому +2

    अतिनै राम्रो सिरियल जुठे ❤❤❤❤❤❤

  • @asmitabishowkarma588
    @asmitabishowkarma588 Рік тому +6

    मन मुटुमा बस्न प्रिय सिरियल "जुठे" ❣️

  • @anjitadahal9825
    @anjitadahal9825 Рік тому

    गोथेको दिमाखलाई मान्नु पर्छ

  • @gangapathak385
    @gangapathak385 Рік тому +1

    सम्पुर्ण टिम लागि सफलता को सुभकामना 💝💝❤️❤️🥰🥰🌹🌹👌👌

  • @RabiGurung
    @RabiGurung Рік тому

    जुठेलाइ रोमानिया बाट को कस्ले हेरिरहनु भएको छ ♥️🇳🇵🇷🇴

  • @villen3333
    @villen3333 Рік тому +2

    Love from japan❤

  • @Himalaya972
    @Himalaya972 Рік тому

    अहिले पनि नेपालमा दलित कोटा भनिन्छ दलित लाई प्राथमिकतामा राखिन्छ के दलित मात्र गरिब हुन्छ बाहुन क्षेत्रि चाहिँ सबै हुने खाने हुन्नन नि र सबै दलित गरिब पनि हुन्नननि ! वास्तवमा यो अभियान नै गलत छ दलित cota भनेर दलित चिनाउन खोजेको हो दलित पनि बोल्नु पर्यो यो कुरामा आफैले आफैलाई हेपेका छ्न गाउँ जे आउँछ गरिब र बिपन्न अनि पिछडिएकाहरु आई प्राथमिकतामा राख्नु पर्छ नाकी दलित भनेर ??

  • @lokendrag1272
    @lokendrag1272 Рік тому

    जुठे सिरियलले कानुनी रुपमा देश जातिय बिभेद मुक्त भैसक्दा पनि दलितहरुलाई बारम्बार कमजोर र कायर देखाईरहेको दलितमाथि चरम जातिय बिभेद गरिरहेको सामाग्रीहरु प्रस्तुत गरिरहेको छ भने अर्को तिर मुलुक समानुपातिक समावेशीता संघियता धर्मनिरपेक्षता सहितको गणतान्त्रिक नेपालमा पनि श्री ५ को सरकारले दलितहरुलाई प्राथमिकता दिएर प्रौढ शिक्षा पढाउने निति ल्यायो भन्ने उधारो गफ लाउने कपोलकल्पित नाटक मन्चन गरेको छ जुठे टिम लाई हेक्का श्री ५ का पालामा दलितहरुलाई स्कुल पानी पँधेरो मन्दिर निषेध गरिएको थियो दलितहरुले बिद्यालय मन्दिर छिर्न मात्रै पनि कति ठुलो संघर्ष गर्न परेको थियो

  • @Shrestha-A
    @Shrestha-A Рік тому +1

    Nice sirial

  • @amritagarti-tx9ii
    @amritagarti-tx9ii Рік тому +1

    बदाई छ👍️👍️👍️🌷🌷🌷❤️❤️❤️

  • @pojapoja3824
    @pojapoja3824 Рік тому +1

    मेरो जीवन मा मेल खाने सिरियल म पनि भाग 1 देखि न छुतायर हेरदै छु हाल कुबेत बाट

  • @RameshShahi-vi6qo
    @RameshShahi-vi6qo Рік тому +48

    My favourite serial ❤❤❤

  • @budhathokidurga5184
    @budhathokidurga5184 Рік тому +2

    म मात्रै हो कि हरु पनि हुनुहुन्छ भाग :१ देखि भाग :१०९ सम्म हेर्दै आउनु भाको हेर्ने जति यता आउनु त ❤😊

  • @nirmalbishokarma996
    @nirmalbishokarma996 Рік тому

    नमस्कार म निर्मल बिश्वकर्मा सुर्खेत बाट हाल साउदी अरब देखि हेर्दैछु ?

  • @chudamani46
    @chudamani46 Рік тому

    बल्छि धुर्बे त ❤😊

  • @MayaGubhaju-o1x
    @MayaGubhaju-o1x Рік тому

    मैले पनि 1 देखि 109 भाग सम्म हेरेको छु सारै राम्रो लाक्छ❤️❤️❤️❤️❤️❤️❤️

  • @beerbahadur9918
    @beerbahadur9918 Рік тому

    Gothe juthe gauri baini all the best juthe tim

  • @shanobai
    @shanobai Рік тому

    गरिबको दिन किहले आउँछ होला नि
    कठै जूठे
    Watching from Thailand

  • @taralalrezayat5439
    @taralalrezayat5439 Рік тому +1

    शहि हो राम्रो छ 🎉😂❤😢😮😅😊सउदिदेखिहेर्दै छु

  • @wanschamlingrai5152
    @wanschamlingrai5152 Рік тому

    गौरी नानी मपनी पढौशिक्षा पढ्न आउछु है तिमी कहाँ 🎉

  • @deepakbk9767
    @deepakbk9767 Рік тому +1

    juthe sireal ko sampurna team laai mero 🙏

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Рік тому

    गौरी मिस हुनु भएकोमा बधाई ।अब शिक्षाको ज्योति सबैलाई दिनु पर्छ है।

  • @usbvlog335
    @usbvlog335 Рік тому

    जुठे सिरियल हेर्न सारै मन पराउने को को हुनुहुन्छ😊

  • @anjankumar20
    @anjankumar20 Рік тому

    लगातार १/१०९ सम्म हेर्ने कोको हुनुहुन्छ यता हाजिर हौउ होइ

  • @baburamnp3957
    @baburamnp3957 Рік тому

    चाउरे दाइ को बैनी लास्टै नम परेको छ😂

  • @deepakpuri3370
    @deepakpuri3370 Рік тому

    एमालेको दुर्गा प्रसाद र प्रचन्डे को पत्रकार सन्तोष देउजा र जिम्मालको पुछर पछि लाग्ने लख लख लख श्रिधर डाका एउटै खेतका मुला परेछन् कि क्या हो श्रिधर पनि के भन्ने श्रिमरधर भन्दा पनि हुन्छ

  • @romanchhetri4160
    @romanchhetri4160 Рік тому +1

    Wahh क्या सुन्दर प्रस्तुति मलाई त एक हप्ता कूर्न नि गारो हून्छ

  • @dineshthami
    @dineshthami Рік тому

    जुठे सिरियलले नयाँ पुराना सबै कथा समेटेर एउटा नयाँ आयाम थपेको छ।

  • @sumanxettri8332
    @sumanxettri8332 Рік тому +10

    My favorite serial 💗🥀juthe

  • @bindasmagarofficial2856
    @bindasmagarofficial2856 Рік тому

    जस्ले मेरो कमेन्ट पर्दै हुनु हुन्छ ,भगवानले उहाको परिवार मा रक्षा गरुन्

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +1

    अहिले सम्म न छुटाएर हेर्ने को को हुनु हुन्छ?❤❤