आजसम्म मैले डा.शुक्रराज अधिकारी सरलाई हेरेको/पढेको रहेनछु। उहाँ आउने भन्ने कुरो थाहा पाएपछि मैले उहाँलाई youtube मा खोजेँ तर एउटा पनि अन्तर्वार्ता भिडियो भेटिएन। टीकाराम यात्री सरको कार्यक्रमको बिशेषता नै यही छ कि नयाँ नयाँ विद्वानलाई हामी पाठक/दर्शक सामु पस्किदिनु हुन्छ। हामी जस्ता युवालाई ठुलो गुन लगाउनु भएको छ टिकाराम सर- यहाँले
Akdam niraula ji tapailai jastai ma pani testai aasabadi thiny tikaramji hamro anurodh hajurlai yo nibedan garna chahanxau rajnidhik bhanda ysta Adhikari sar ko jasto adhyan karyakartako karyakaram lai fhoksh garauna binamra anurodh garna chahanxu..
गज्जबको अन्तर्वार्ता । टीका जी लाई धन्यबाद यो खजानाको लागी । यो अभियान अपरिहार्य यो समयमा। बीचका ब्याख्याताहरुले बिगारे पनि अबको आवस्यकता हाम्रो कला, संस्कृति, सभ्यता र परम्पराको समयसंगत जानकारी गराउनु हो। बरु उहाँको त्यो शोधपत्र पत्र वा पुस्तक पढ्ने हुटहुटि जाग्यो। कता पाइन्छ होला। लौ न!
धन्यवाद टिकाराम जि ।राम्राे कुरा सुन्न पाए। वेलपत्रकाे कुरामा याे बवासिरकाे राेगी जसलाई खुन जान्छ नियमित महिना दिन सम्म बेलपत्तालाई जुस बनाएर बिहान खाली पेटमा अाधा गिलास खाएमा धेरै फाईदा हुन्छ है।
20:36 sec मा डा. सापले भन्नुभयो करिव ६/७ बर्ष देखी सभ्यताहरुको सुरुवात भएको भन्नुभएको कुरा ६/७ बर्ष नभएर ६/७ हजार बर्ष देखी हुन सक्छ। यद्दपी डा. सापलाई मेरो सम्मान छ,,,
हाम्रो देशमा हिन्दु जस्तो महिला हिंसा कम गर्ने अरु कुनै छैन किन कि हामीले महिला पुज्ने देखि संमान दिने गर्छौ यहाँ त पश्चिमाहरुले लढाउनलाई अनेक गर्दैछन।
Ranoz Chhetri aafu ramro banna sakdaina aru lai dos laucha....Yo interview here pachi yasto lagcha ki...Chetri bahun or hinda dharmi ek nO ko pakhandi nai thiechan chan ra rahi rahanecha vanne pakka pakki bho....Kina vane aafna sabai dharma saskar ka sastra haru ta ramra raichan but yaslai follow nagarne aafai anek karm KandA tayar garne purano sastra ka kura lai tyagdai jane ek no ko pakhandi haru raixhan....Ye chetri bahun haru....
@@krishnalimbu5780 limbu mera sathi pani chhan tinu haru lay malai ra hamro samaj ramro saga chinxa ..timiharu...lai mailay bujauna sakdina kinaki yatro professior lay bhanayko kuro lai naramro bhanni lai ma jabo bachlor matarai padheyko lay k bujauna sakula ra...Little knowledge is dangerous bhanxu aba aru baki afai bujam haita.
अनि अर्को अनुरोध। सकेसम्म उज्यालो बाहक, सकारात्मक सोच भएका, कुन्ठा र लालसा बिहिन ब्यक्तिलाई प्राथमिकता दिनुपर्यो, यो कार्यक्रममा । कार्यक्रमको नाम जस्तै। यो समाजमा नैराश्यता छ, उदासीनता छ, त्यसलाई हटाउन यस्तै द्रस्टाहरुको खाचो छ।
येति ज्ञान् छोराछोरी लाई दिन नसक्दा अहिले समाज देश नै बिग्रेको छ छोराछोरी जन्मिन पाउदैनन युरोप लगेर पढाउने राजेश हमाल बनाउने शनि लियोन बनाउने भन्छन अहिले ।
टिकाराम सर डा. शुक्रराज लाई फेरी ल्याउनु वास्तविक कुरा नै खुलेन । डिकुरो किन फोरीन्छ अनि छुवाछूत कसरी शुरुवात भयो ।।। यी कुराहरुको प्रष्ट पार्दिनु पर्यो।।।।।।
बाइबल मा महिलाको अधिकारमा एउटा नि पद छैन । १ तिमोथी 2:11-14 (NNRV) 11. स्त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्। 12. तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्नँ, तर तिनी चूपचापै रहून्। 13. किनभने आदम नै पहिले सृजिएका हुन्, त्यसपछि हव्वा। 14. आदम छलिएका होइनन्, तर स्त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्।
वेद शब्दको शाब्दिक अर्थ हो जान्नु,त्यो जान्नु कुनै दस्तावेज रटेर होइन ,हृदय निवासी ईश्वरले अाफ्नाे पुर्ण भक्तलाई सिधा सम्पर्क गर्छन् ,उनको सानिध्यमा साधना वा तपस्या हुन्छ ,उनलेे नै शिक्षा दीक्षा दिन्छन् ।यसरी सत्य गुरु वा ईश्वरकाे शिक्षा दीक्षाले उनलाई जान्नु मात्र वास्तविक "वेद "हो ।
हाम्रो पुर्विय दर्शनमा वेद कालिन समयमा उल्लेख गरिएका धर्म संस्कृतिको विज्ञान संग कसरी जोडिएको छ त्यस तर्फ अधिकारी सरको जस्तो प्रकारले आम जनता सामु प्रस्तुत गराैं।
क्षमा पांउ तर मलाई कार्यक्रम अलि खल्लो लाग्यो । कारण यस प्रकार छन १ - विषय बृहद भएको तर बिषय प्रवेश को भूमिका नै लामो हुन गयो । २- वैदिक क़ालीन समाज व्यवस्था बारे प्रकाश पार्न सफल न भएको लाग्यो । पूर्व वैदिक क़ालीन अवस्था (समाज को व्यवस्थापन ) र उत्तर वैदिक काल (जति बेला ऋचा निर्मित हुन थाले र अपाला , घोषा आदि बिदुषी महिला पनि मन्त्र दृष्टा का रुप मा आए) लाई घालमेल गरि (समय को लिमिटेशन ले होला) गंजागोल जस्तो लाग्यो । ३ - मेरो प्रश्न - बैदिक कालीन महिला लाई बढी स्वतन्त्रता थियो कि बुद्ध क़ालीन महिला लाई ? - त्रिमूर्ति को अवधारणा कहिले बाट आयो ? - द्रविड़ सभ्यता धेरै विकसित थियो , लेखन कला , मूर्ति कला , स्थापत्य कला सबै क्षेत्र मा उन्नत थिए उता आर्य हरु कबिला अवस्था मा थिए । यस पछि को समाज बिकास र व्यवस्थापन बुझिएन भने अन्यौल हुन्छ । मातृसत्तात्मक अवस्था त कविला र पशुपालक अवस्था को बेला को हो भन्ने मेरो अध्ययन हो । यस बारे मा पनि चर्चा उपयुक्त हुने थियो । - हामी कि वैदिक काल को सेरोफेरो मा रहेर चर्चा गर्नु पर्ने वा क्रमिक रुप मा बिभिन्न कालखण्ड मा महिला को स्थान बारे तुलनात्मक रुप मा परिचर्चा गर्नु पर्ने मा बैदिक काल बाट ई पू दोस्रो शताब्दी मा कुदियो अनि फेरि कर्मकाण्ड को सान्दर्भिकता तिर गयौं जसले गर्दा फ़ेद न टुप्पो को चर्चा भएको अनुभूति भयो भन्ने मेरो निवेदन हो ।
"जसको हातमा वेद छ,उ ब्राह्मण कहलाउछ "भन्ने कथन हाम्रो समाजमा छ र वेद पनि ब्राह्मणहरु सङै छ ।यदि वेदमा महिलाहरूको इज्जत,मान-सम्मान,र समान सहभागिताको कुरा उल्लेख छ भने,अहिले हामी आफुलाइ सभ्य र सु-संस्कृत भन्ने समाजमा महिलाहरूको अवस्था यस्तो किन ? किनभने वेदपढेका,आफुलाइ ज्ञानि र सभ्य ठान्ने नेपालका चोर ब्राह्मणहरुले समाजलाइ सहि बाटो दिन सकेनन र चाहेनन ।छुवाछूत गर,अन्याय गर , थिचोमिचो गर, एक अर्कालाइ लडाउ र राज गर भन्ने एक्दमै निकृश्ट सोचको परिणाम यो समाजले भोग्दै छ ।तपाइँलाई थाहै छ नि अहिलेको राज्यसत्ता कस्को हात्मा छ ।ठुला-ठुला भरस्टचार गर्ने को छन र देश बेच्नेहरु को छन...???
श्रुत्वा कन्या प्रदातारं पितर: स पितामहा:। विमुक्त्वा सर्वपापेभ्यो ब्रrालोकं ब्रजन्ति ते॥ अत: पितामहों सहित पितर लोग कन्यादान देने वाले से अपने वंश को सुनकर सब पापों से मुक्त होकर ब्रrालोक को जाते हैं। पुत्र की कामना वाले दहेज लोभ के साथ कन्या लाते हैं। ऐसे लोग दोहरा दान ग्रहण करने से पातकी श्रेणी में आ जाते हैं और कन्यादान से ही उस ऋण से मुक्ति संभव हो पाती है। इसीलिए पुत्र प्राप्ति से अधिक महत्वपूर्ण योग कन्या प्राप्ति का होता है।
सिन्धुघाटिको सभ्यता भन्दा पुरानो वैदिक सभ्यता हो । सिन्धुघाटिको सभ्यता उत्खनन गर्दा त्यहा थुप्रै मोहर पत्ता लगाइयो जसमध्ये एउटा मा यस्तो चित्र थियो जहाँ दुई वटा चरा र एउटा रुख उल्लेख थियो । जुन अरु केही होइन ऋग्वेदको प्रथम मण्डलको 164 सुक्त को 20 औ मन्त्र थियो । जुन मन्त्र यस्तो छ "द्वा सुपर्णा सयुजा सखाया समानम बृक्षम परिषस्व जाते" अर्थात , दुई वटा चरा (आत्मा र परमात्मा) एउटा बृक्षमा (शरीर वा प्रकृति ) बसेका छन । ............. यसरी हेर्दा प्रष्ट हुन्छ कि ऋग्वेदिय सभ्यता सिन्धु सभ्यता भन्दा पुरानो हो । त्रेतायुगमा नै रामले शिवलिङ्गको पुजा गरेका थिय ।
यस्ता कार्यक्रम लाई अलिक बढिनै समय दिएर दर्शकहरुको जिज्ञासा परिपुर्ति गर्नुहोला टिकाराम सर। अनि हाम्रा धर्मसंस्कारका अग्रज भन्ने ब्रमाण पुरेतहरुको दक्षतामा अबिस्वास्निय बढ्दै गएकोकारण आजभोलिको समाजले पुराना परम्परागत संस्कृतिलाइ नकारात्मक व्याख्या बढ्दै गएको छ त्यसैले एउटा पुरेत हुनको लागि निस्चित योग्यता केको त्यो मापदण्ड बनाउनु अतिआवस्यक देखिन्छ। यश बिषयमा अर्को कार्यक्रम प्रश्न राख्दिनुहोला। नत्र हिन्दुधर्मका कर्मकाण्डिहरुको प्रभाअ घट्डै पस्चिमी परम्परा नबढ्ला भन्न सकिन्न।
पुर्व धर्म संस्कृतिलाई बुझ्नका लागि अति गाह्रो छ।किन?किनकी विद्वान भनौ या शिक्षक व्यक्तिहरुले आ-आफ्नै ढंग्बाट व्याख्यान गरेका छन ।यस्तो अन्धाधुन्ध व्याख्या लाई कुन कुनाबाट बुझ्ने?
Could you take a conversation with ‘Prof. Dr. Arun Gupto’ (Professor on TU_ English Department) about on Eastern world’s Civilization/Culture and Philosophical Epistemology Knowledge?
वेदमा मात्रै किन त्रिपिटक, कुरान, बाइबलमा पनि के लेखिएको छ ? भनी सबै पक्षका बक्ताहरुलाई बोलाएर गरिएको संवाद पनि हेर्ने मन छ । 'मुसाको बिहे मुसि सँग नै हुन्छ' भने झैं नगरौं न टीकाराम जी ।
@@sarojkhadka1444 सर, म पनि निर्मल मणि सरको अन्तर्वार्ता नियमित हेर्छु। उहाँको ज्ञान निक्कै गहन छ पुर्वीया दर्शन र सस्कृतमा। तर उहाँलाई मात्रै ३/३ चोटि एक डेड बर्षको भित्रै ल्याउदा नराम्रो अर्थ जान्छ भन्ने मेरो एक धारणा हो। हो बरु त्यो लाइनका अन्य विद्वानलाई पनि ल्याउनु पर्ने मा म पनि सहमत छु। हाम्रो सभ्यता पूर्विय दर्शन आजभोलि रद्दिको टोकरीमा फाल्न खोजिदैछ-पश्चिमी लठैतको प्रभावमा परी। हाम्ले पूर्विय दर्शन बुझ्नु र बुझाउनै पर्छ समस्त भारत बर्षमा।
कन्यादान वेदों में 'कन्यादान' जैसा कोई शब्द नहीं है। उनमें कन्या, पाणिग्रहण, प्रतिग्रहण और दान जैसे शब्दों का अलग-अलग संदर्भों में प्रयोग हुआ है। दान के महत्व का वर्णन करते हुए ऋग्वेद में कहा गया है कि गौ, अश्व तथा वस्त्रों का दान करने वाले सौभाग्यशाली होते हैं और उनके घरों में अनेक प्रकार के धन सदा उपलब्ध रहते हैं। (ऋग्वेद 5-42-8)। अथर्ववेद में दान दी जाने योग्य वस्तुओं के नाम गिनाए गए हैं। इनमें जनने वाली गौ, बोझा ढोने वाले बैल, वस्त्र, सुवर्ण आदि वस्तुओं को दान करने से दाता को उत्तम गति प्राप्त होने का उल्लेख मिलता है। (अथर्ववेद : 9-5-29)। पर वहां किसी भी उद्धरण में दान के लिए बताई गई वस्तुओं में कन्या के दान का विचार प्राप्त नहीं होता। वैदिक विवाह परंपरा में कन्या को प्रदेय द्रव्यों से परे रखा गया है। वह दान देने वाली वस्तुओं के समकक्ष नहीं है। दान का अर्थ है किसी वस्तु पर से अपने स्वत्व (अपना मानने) का अधिकार त्याग देना। कन्या न ही वस्तु है, और न ही उसके विवाह के पश्चात माता-पिता एवं संबंधियों से उसका संबंध समाप्त होता है। ऐसा नहीं होता तो सती अपने पिता दक्ष प्रजापति के यज्ञ में नहीं गई होतीं। इसके अलावा दान देने के लिए शर्तें नहीं थोपी जातीं, लेकिन कन्या के लिए वर को पाणिग्रहण के समय सात वचन देने होते हैं और प्रतिग्रहण का संकल्प लेना होता है। वैदिक काल में भी भारतीय समाज पितृमूलक था। माता-पिता की इच्छा कन्या के लिए माननीय थी। लेकिन कन्या की भावना का भी सम्मान किया जाता था। माता-पिता को यह सुनिश्चित करना पड़ता था कि कन्या को अभिरूप पति के साथ सुखमय जीवन बिताने का अवसर प्राप्त हो। इसकी पुष्टि राजा रथवीति के आख्यान से होती है। श्यावाश्व ऋषि ने राजा से उनकी कन्या से विवाह का प्रस्ताव किया। राजा ने पहले अपनी रानी शशीयसी से सलाह की। रानी ने पुत्री से पूछने के बाद कहा कि श्यावाश्व को पहले ऋषित्व प्राप्त करना चाहिए। जब श्यावाश्व ने यह पद और प्रतिष्ठा प्राप्त कर ली, तभी रथवीती ने उन्हें अपनी बेटी का पाणिग्रण करने की इजाजत दी। (बृहद्देवता 5-50-80)
आजसम्म मैले डा.शुक्रराज अधिकारी सरलाई हेरेको/पढेको रहेनछु। उहाँ आउने भन्ने कुरो थाहा पाएपछि मैले उहाँलाई youtube मा खोजेँ तर एउटा पनि अन्तर्वार्ता भिडियो भेटिएन। टीकाराम यात्री सरको कार्यक्रमको बिशेषता नै यही छ कि नयाँ नयाँ विद्वानलाई हामी पाठक/दर्शक सामु पस्किदिनु हुन्छ। हामी जस्ता युवालाई ठुलो गुन लगाउनु भएको छ टिकाराम सर- यहाँले
Akdam niraula ji tapailai jastai ma pani testai aasabadi thiny tikaramji hamro anurodh hajurlai yo nibedan garna chahanxau rajnidhik bhanda ysta Adhikari sar ko jasto adhyan karyakartako karyakaram lai fhoksh garauna binamra anurodh garna chahanxu..
Great interview...उहाको अन्तरबार्तामा समाजसास्त्र, बिज्ञान , धर्म, दर्शन, सबैको पूरा ब्याख्या आयो । सरलाई फेरि ल्याउनुहोला ।
गज्जबको अन्तर्वार्ता । टीका जी लाई धन्यबाद यो खजानाको लागी । यो अभियान अपरिहार्य यो समयमा। बीचका ब्याख्याताहरुले बिगारे पनि अबको आवस्यकता हाम्रो कला, संस्कृति, सभ्यता र परम्पराको समयसंगत जानकारी गराउनु हो। बरु उहाँको त्यो शोधपत्र पत्र वा पुस्तक पढ्ने हुटहुटि जाग्यो। कता पाइन्छ होला। लौ न!
कति राम्रो सम्बाद धेरै राम्रो येसरी नै बदल्नु पर्छ हाम्रो समाज लाई
यस्ता महान बिचार भएका लाइ बढि प्राथमिकता राख्नु पर्यो टिकाराम जि
धन्यवाद टिकाराम जि ।राम्राे कुरा सुन्न पाए। वेलपत्रकाे कुरामा याे बवासिरकाे राेगी जसलाई खुन जान्छ नियमित महिना दिन सम्म बेलपत्तालाई जुस बनाएर बिहान खाली पेटमा अाधा गिलास खाएमा धेरै फाईदा हुन्छ है।
कार्यक्रम निकै राम्रो लाग्यो उहाँ सङ्गै यो कार्यक्रमको अर्को अंश पनि शिघ्र प्रसारण गरियोस हार्दिक अनुरोध छ टिकाराम सर ।
Awesome interview Its high time we need to redesign our whole education system we should integrate our knowledge with modern education
४हजार बर्ष देखि पुजेको हाम्रो शिव लिङ्गलाई अपहेलना गर्नेहरु र धर्म परिवर्तनलाई नयाँ मुलिकि नियाम लागू गर्नु पर्छ।
यस्ता बैदिक दर्शनका अध्यता तथा बिज्ञ हरु लाइ प्राथमिकता का साथ ल्याइयोस l
सनातन संस्कृति लाई बूझ्दै नबूझी गालि गर्नेहरूको नजर एक पटक यता पनि जाओस
अति राम्रो संवाद
vote kailai haleau?
swavhiman Mahan Aveyan भोट कसैलाई हालियन हो
@@ramprsahadgautam2766 kranti ko jhanda boka chettai....swatantra nagrik afai ma sena ko...raj dharma ko rakshya pani dharma ho.
swavhiman Mahan Aveyan
जय सनातन धर्म
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
यो प्रकाको प्रस्थुतिकरण ले निरन्तर पावोस | सुक्रराज सिर लाइ साधुबाध |
फेरि छिटै हेर्न सुन्न पाईयोस डा अधिकारीलाई टिकाराम जि
Would you mind to do other interview of dr sukra raj adhikari please
सप्पैको कुरा ठीक छ भनेर कसरी अन्तर्वार्ता लिनसक्नु हुन्छ टिकाराम यात्री जि?
ज्ञान भनेको सत्य गुरु जाे हृदय निवासी हुन उनलेे दिने शिक्षा दीक्षा हो ।
बेद् भनेको ज्ञान् को कुञ्ज हो । बेद् पढाएर देशपनि समृद्ध बनाउनु पर्यो । आहुति सर र यीनलाई एकै ठाँऊ राखौ ।
ghanta ho tai na tui ko kitab ho bed
meaningful talks episode !!!
yahi bisayeko ajhai 2-3 episodes rakhnu paryo tika ji. dherai dhanyabad tika ji lai
Part 2 auna paro 🥰
डा अधिकारीको समाजशास्त्र को अबधारणामा म पनि सहमत छु । लौ न अब पूर्वीय वा नेपाली समाजको दर्शन अभिलेखमा अझै बहस् चलाउँ ।
very knowledgable episode!
Superb episodes
सारै चित्त बुझ्यो यो अन्तरबार्तालाइ पूर्णता दिनु पर्यो
समय अति नै छोटो र बिसय गहन जस्ले गर्दा पुरा हुन सकेन । यस्को ब्यापक बहस गर्नुपर्ने देखियो । सर प्रति आभार प्रकट ।
20:36 sec मा डा. सापले भन्नुभयो करिव ६/७ बर्ष देखी सभ्यताहरुको सुरुवात भएको भन्नुभएको कुरा ६/७ बर्ष नभएर ६/७ हजार बर्ष देखी हुन सक्छ। यद्दपी डा. सापलाई मेरो सम्मान छ,,,
टिका सरलाइ धन्यबाद
हाम्रो देशमा हिन्दु जस्तो महिला हिंसा कम गर्ने अरु कुनै छैन किन कि हामीले महिला पुज्ने देखि संमान दिने गर्छौ यहाँ त पश्चिमाहरुले लढाउनलाई अनेक गर्दैछन।
Ranoz Chhetri aafu ramro banna sakdaina aru lai dos laucha....Yo interview here pachi yasto lagcha ki...Chetri bahun or hinda dharmi ek nO ko pakhandi nai thiechan chan ra rahi rahanecha vanne pakka pakki bho....Kina vane aafna sabai dharma saskar ka sastra haru ta ramra raichan but yaslai follow nagarne aafai anek karm KandA tayar garne purano sastra ka kura lai tyagdai jane ek no ko pakhandi haru raixhan....Ye chetri bahun haru....
@@krishnalimbu5780 limbu mera sathi pani chhan tinu haru lay malai ra hamro samaj ramro saga chinxa ..timiharu...lai mailay bujauna sakdina kinaki yatro professior lay bhanayko kuro lai naramro bhanni lai ma jabo bachlor matarai padheyko lay k bujauna sakula ra...Little knowledge is dangerous bhanxu aba aru baki afai bujam haita.
टीका सर प्रदिप गिरी लाई ल्याउन पहल गर्नुस । पुर्विय दर्शनमा नैतिकताको राजनीति कहँा छ के हामी ठिक बाटोमा छौ ।
अनि अर्को अनुरोध। सकेसम्म उज्यालो बाहक, सकारात्मक सोच भएका, कुन्ठा र लालसा बिहिन ब्यक्तिलाई प्राथमिकता दिनुपर्यो, यो कार्यक्रममा । कार्यक्रमको नाम जस्तै। यो समाजमा नैराश्यता छ, उदासीनता छ, त्यसलाई हटाउन यस्तै द्रस्टाहरुको खाचो छ।
येति ज्ञान् छोराछोरी लाई दिन नसक्दा अहिले समाज देश नै बिग्रेको छ छोराछोरी जन्मिन पाउदैनन युरोप लगेर पढाउने राजेश हमाल बनाउने शनि लियोन बनाउने भन्छन अहिले ।
टिकाराम सर डा. शुक्रराज लाई फेरी ल्याउनु वास्तविक कुरा नै खुलेन । डिकुरो किन फोरीन्छ अनि छुवाछूत कसरी शुरुवात भयो ।।। यी कुराहरुको प्रष्ट पार्दिनु पर्यो।।।।।।
फेरी पनि बोलाउनु पर्छ सर। केस्रा केस्रा पारेर केलाउनु पर्यो धार्मिक ग्रन्थहरु।
बाइबल मा महिलाको अधिकारमा एउटा नि पद छैन ।
१ तिमोथी 2:11-14 (NNRV)
11. स्त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्।
12. तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्नँ, तर तिनी चूपचापै रहून्।
13. किनभने आदम नै पहिले सृजिएका हुन्, त्यसपछि हव्वा।
14. आदम छलिएका होइनन्, तर स्त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्।
सर लाई नमन
वेद शब्दको शाब्दिक अर्थ हो जान्नु,त्यो जान्नु कुनै दस्तावेज रटेर होइन ,हृदय निवासी ईश्वरले अाफ्नाे पुर्ण भक्तलाई सिधा सम्पर्क गर्छन् ,उनको सानिध्यमा साधना वा तपस्या हुन्छ ,उनलेे नै शिक्षा दीक्षा दिन्छन् ।यसरी सत्य गुरु वा ईश्वरकाे शिक्षा दीक्षाले उनलाई जान्नु मात्र वास्तविक "वेद "हो ।
जय होस टिकाराम जी
हाम्रो पुर्विय दर्शनमा वेद कालिन समयमा उल्लेख गरिएका धर्म संस्कृतिको विज्ञान संग कसरी जोडिएको छ त्यस तर्फ अधिकारी सरको जस्तो प्रकारले आम जनता सामु प्रस्तुत गराैं।
सायद समय अभावले होला सबै बिषयबस्तुले समय पाएनन।बाकी बिषयलाई प्राथमिकतामा राख्नु होला।सान्दर्भिक छ।पुर्वीय दर्शनको ज्ञान समस्त मानव जगतमा पुगोस कामना।
Really thought provoking. I appreciate your effort for such talks and guests.
tikram sir.. dherai ramro... as fast as possible... we need more...
Great tika ram ji
Best information, 🙏🙏
ahile samma kai sabai vanda ramro knowledgeable interview.....yesto interview alli dherai huna paryo hajur !!
very informative, thank you.
Please invite him once again
very good job
टिकाराम सर अव छिट्टै तुरुन्तै उहाँलाइ फेरी यसको वाँकी गुदी लिएर वोलाउनु होला हामी पर्खिरहने छौँ ।
क्षमा पांउ तर मलाई कार्यक्रम अलि खल्लो लाग्यो । कारण यस प्रकार छन
१ - विषय बृहद भएको तर बिषय प्रवेश को भूमिका नै लामो हुन गयो ।
२- वैदिक क़ालीन समाज व्यवस्था बारे प्रकाश पार्न सफल न भएको लाग्यो । पूर्व वैदिक क़ालीन अवस्था (समाज को व्यवस्थापन ) र उत्तर वैदिक काल (जति बेला ऋचा निर्मित हुन थाले र अपाला , घोषा आदि बिदुषी महिला पनि मन्त्र दृष्टा का रुप मा आए) लाई घालमेल गरि (समय को लिमिटेशन ले होला) गंजागोल जस्तो लाग्यो ।
३ - मेरो प्रश्न
- बैदिक कालीन महिला लाई बढी स्वतन्त्रता थियो कि बुद्ध क़ालीन महिला लाई ?
- त्रिमूर्ति को अवधारणा कहिले बाट आयो ?
- द्रविड़ सभ्यता धेरै विकसित थियो , लेखन कला , मूर्ति कला , स्थापत्य कला सबै क्षेत्र मा उन्नत थिए उता आर्य हरु कबिला अवस्था मा थिए । यस पछि को समाज बिकास र व्यवस्थापन बुझिएन भने अन्यौल हुन्छ । मातृसत्तात्मक अवस्था त कविला र पशुपालक अवस्था को बेला को हो भन्ने मेरो अध्ययन हो । यस बारे मा पनि चर्चा उपयुक्त हुने थियो ।
- हामी कि वैदिक काल को सेरोफेरो मा रहेर चर्चा गर्नु पर्ने वा क्रमिक रुप मा बिभिन्न कालखण्ड मा महिला को स्थान बारे तुलनात्मक रुप मा परिचर्चा गर्नु पर्ने मा बैदिक काल बाट ई पू दोस्रो शताब्दी मा कुदियो अनि फेरि कर्मकाण्ड को सान्दर्भिकता तिर गयौं जसले गर्दा फ़ेद न टुप्पो को चर्चा भएको अनुभूति भयो भन्ने मेरो निवेदन हो ।
Tika ram sir ko program hearne gar6u man par6 malai
Programme aali xito xito aaunu paro tikaram sir.kurda kurda 2 haptaaa euta episode ne balla balla aauxa.tapai ko aajha dherai sambaad sunna aatur hunxu ma.
"जसको हातमा वेद छ,उ ब्राह्मण कहलाउछ "भन्ने कथन हाम्रो समाजमा छ र वेद पनि ब्राह्मणहरु सङै छ ।यदि वेदमा महिलाहरूको इज्जत,मान-सम्मान,र समान सहभागिताको कुरा उल्लेख छ भने,अहिले हामी आफुलाइ सभ्य र सु-संस्कृत भन्ने समाजमा महिलाहरूको अवस्था यस्तो किन ?
किनभने वेदपढेका,आफुलाइ ज्ञानि र सभ्य ठान्ने नेपालका चोर ब्राह्मणहरुले समाजलाइ सहि बाटो दिन सकेनन र चाहेनन ।छुवाछूत गर,अन्याय गर , थिचोमिचो गर, एक अर्कालाइ लडाउ र राज गर भन्ने एक्दमै निकृश्ट सोचको परिणाम यो समाजले भोग्दै छ ।तपाइँलाई थाहै छ नि अहिलेको राज्यसत्ता कस्को हात्मा छ ।ठुला-ठुला भरस्टचार गर्ने को छन र देश बेच्नेहरु को छन...???
Great
It must be to be continue Tika Ji. next episode must be more specific.
Informative interview...
सुन्दर
Good to know......
Thanks sir
Would very much like to watch the 2nd Part please
Well explanation shukra sir....shasthra jhuto thyena...every norms are scientifically verified
श्रुत्वा कन्या प्रदातारं पितर: स पितामहा:। विमुक्त्वा सर्वपापेभ्यो ब्रrालोकं ब्रजन्ति ते॥
अत: पितामहों सहित पितर लोग कन्यादान देने वाले से अपने वंश को सुनकर सब पापों से मुक्त होकर ब्रrालोक को जाते हैं। पुत्र की कामना वाले दहेज लोभ के साथ कन्या लाते हैं। ऐसे लोग दोहरा दान ग्रहण करने से पातकी श्रेणी में आ जाते हैं और कन्यादान से ही उस ऋण से मुक्ति संभव हो पाती है। इसीलिए पुत्र प्राप्ति से अधिक महत्वपूर्ण योग कन्या प्राप्ति का होता है।
यो धार्मिक च्यानल रहेछ क्यारे !
Nice...
Ati ramro bislesan
Wow! nice interview.
Dherai ramro, fari pani bolaaunu paryo
सिन्धुघाटिको सभ्यता भन्दा पुरानो वैदिक सभ्यता हो । सिन्धुघाटिको सभ्यता उत्खनन गर्दा त्यहा थुप्रै मोहर पत्ता लगाइयो जसमध्ये एउटा मा यस्तो चित्र थियो जहाँ दुई वटा चरा र एउटा रुख उल्लेख थियो । जुन अरु केही होइन ऋग्वेदको प्रथम मण्डलको 164 सुक्त को 20 औ मन्त्र थियो । जुन मन्त्र यस्तो छ
"द्वा सुपर्णा सयुजा सखाया समानम बृक्षम परिषस्व जाते"
अर्थात , दुई वटा चरा (आत्मा र परमात्मा) एउटा बृक्षमा (शरीर वा प्रकृति ) बसेका छन । .............
यसरी हेर्दा प्रष्ट हुन्छ कि ऋग्वेदिय सभ्यता सिन्धु सभ्यता भन्दा पुरानो हो । त्रेतायुगमा नै रामले शिवलिङ्गको पुजा गरेका थिय ।
Great sir
Nice
Nice defination
सर नमस्कार , अासा गर्दछु र विन्ति पनि डाक्टर निर्मलमणि अधिकारी जी लाई बाेलाउनु पर्याे सर एक दिन
Already dear sir
कस्तो मज्जा ले नेपाली बोल्नु भाको सरले।
यस्ता कार्यक्रम लाई अलिक बढिनै समय दिएर दर्शकहरुको जिज्ञासा परिपुर्ति गर्नुहोला टिकाराम सर। अनि हाम्रा धर्मसंस्कारका अग्रज भन्ने ब्रमाण पुरेतहरुको दक्षतामा अबिस्वास्निय बढ्दै गएकोकारण आजभोलिको समाजले पुराना परम्परागत संस्कृतिलाइ नकारात्मक व्याख्या बढ्दै गएको छ त्यसैले एउटा पुरेत हुनको लागि निस्चित योग्यता केको त्यो मापदण्ड बनाउनु अतिआवस्यक देखिन्छ। यश बिषयमा अर्को कार्यक्रम प्रश्न राख्दिनुहोला। नत्र हिन्दुधर्मका कर्मकाण्डिहरुको प्रभाअ घट्डै पस्चिमी परम्परा नबढ्ला भन्न सकिन्न।
ल हेर्नुस बाइबल को शिक्षा
प्रस्थान 22:18 (NNRV)
18. “जादूगरी गर्ने स्त्रीलाई जीवित नराख।
good
Swornim Wagle
पुर्व धर्म संस्कृतिलाई बुझ्नका लागि अति गाह्रो छ।किन?किनकी विद्वान भनौ या शिक्षक व्यक्तिहरुले आ-आफ्नै ढंग्बाट व्याख्यान गरेका छन ।यस्तो अन्धाधुन्ध व्याख्या लाई कुन कुनाबाट बुझ्ने?
कृपया समाजमा हुँदै गएको धार्मिक सहिष्णुता कायम गरि झोलेहरुबाट टाढा बसम ,नयाँ मुलुकी एन हु बहु लागू र कार्यनयन गरौं ।
सनातन धर्मको समान अरु कुनै छैन ।
❤❤❤❤
Ramro chh Tara sirko prastutikaran Ali majhiyko chhain
यो व्यापक रूपमा प्राचार गर्नु पर्छ
ओहा लाई अझै निचोड्न बाकी रहयो फेरि ल्याउनु एक दिन ।
अनि सर खै त खास ढिकुरो फुटाउने कुरा त फेद नै आएन नि खुल्दुलि बा्कि रह्यो
जातीयतामा बिभेद्को बारेमा पनि बहस गरिदिन अनुरोध छ केही ....... टिकाराम जी
Could you take a conversation with ‘Prof. Dr. Arun Gupto’ (Professor on TU_ English Department) about on Eastern world’s Civilization/Culture and Philosophical Epistemology Knowledge?
आज कार्यक्रम न हेर्दै कमेन्ट गरियो। अब हेरिन्छ।
अहिले पनि त विभेद हिन्दु धर्ममा पुरै देखियोनी शंकराचार्ये हेमानन्द गीरि लाई महिला भयेकै कारणले नै केहि पन्डित हरुले बिरोध गरेनी येसमा हजुरको केभनाइछ
जटिल विषयवस्तुको सटिक विश्लेषण ।
वेदमा मात्रै किन त्रिपिटक, कुरान, बाइबलमा पनि के लेखिएको छ ? भनी सबै पक्षका बक्ताहरुलाई बोलाएर गरिएको संवाद पनि हेर्ने मन छ । 'मुसाको बिहे मुसि सँग नै हुन्छ' भने झैं नगरौं न टीकाराम जी ।
GP agrwal sir lai bolaunu paryo sir😁😁
२ हेराई
Pun agein bharat dahal lai bolaunun patrakar mahodaya please
Aahuti should be called yatri sir
So, what is your recommendation to change things around? What should be done?
1st view
plz invite nirmalmani adhikari
उहाँलाई दुई पल्ट बोलाईसकिएको छ हजुर ।
pheri bolauna mildaina hajur?
@@sarojkhadka1444 एकै ब्याक्तिलाई ३ पल्ट बोलाउदा अलि नराम्रो देखिन्छ जबकी कत्तिलाई ल्याइएकै छैन। सबै विद्वानले पालो पाउन पर्यो नि सर जी।
kura bidwan ra murkhako hoina. kun bisayalai pradhanata dine bhanne ho
@@sarojkhadka1444 सर, म पनि निर्मल मणि सरको अन्तर्वार्ता नियमित हेर्छु। उहाँको ज्ञान निक्कै गहन छ पुर्वीया दर्शन र सस्कृतमा। तर उहाँलाई मात्रै ३/३ चोटि एक डेड बर्षको भित्रै ल्याउदा नराम्रो अर्थ जान्छ भन्ने मेरो एक धारणा हो। हो बरु त्यो लाइनका अन्य विद्वानलाई पनि ल्याउनु पर्ने मा म पनि सहमत छु। हाम्रो सभ्यता पूर्विय दर्शन आजभोलि रद्दिको टोकरीमा फाल्न खोजिदैछ-पश्चिमी लठैतको प्रभावमा परी।
हाम्ले पूर्विय दर्शन बुझ्नु र बुझाउनै पर्छ समस्त भारत बर्षमा।
कन्यादान
वेदों में 'कन्यादान' जैसा कोई शब्द नहीं है। उनमें कन्या, पाणिग्रहण, प्रतिग्रहण और दान जैसे शब्दों का अलग-अलग संदर्भों में प्रयोग हुआ है। दान के महत्व का वर्णन करते हुए ऋग्वेद में कहा गया है कि गौ, अश्व तथा वस्त्रों का दान करने वाले सौभाग्यशाली होते हैं और उनके घरों में अनेक प्रकार के धन सदा उपलब्ध रहते हैं। (ऋग्वेद 5-42-8)। अथर्ववेद में दान दी जाने योग्य वस्तुओं के नाम गिनाए गए हैं। इनमें जनने वाली गौ, बोझा ढोने वाले बैल, वस्त्र, सुवर्ण आदि वस्तुओं को दान करने से दाता को उत्तम गति प्राप्त होने का उल्लेख मिलता है। (अथर्ववेद : 9-5-29)।
पर वहां किसी भी उद्धरण में दान के लिए बताई गई वस्तुओं में कन्या के दान का विचार प्राप्त नहीं होता। वैदिक विवाह परंपरा में कन्या को प्रदेय द्रव्यों से परे रखा गया है। वह दान देने वाली वस्तुओं के समकक्ष नहीं है। दान का अर्थ है किसी वस्तु पर से अपने स्वत्व (अपना मानने) का अधिकार त्याग देना। कन्या न ही वस्तु है, और न ही उसके विवाह के पश्चात माता-पिता एवं संबंधियों से उसका संबंध समाप्त होता है। ऐसा नहीं होता तो सती अपने पिता दक्ष प्रजापति के यज्ञ में नहीं गई होतीं। इसके अलावा दान देने के लिए शर्तें नहीं थोपी जातीं, लेकिन कन्या के लिए वर को पाणिग्रहण के समय सात वचन देने होते हैं और प्रतिग्रहण का संकल्प लेना होता है।
वैदिक काल में भी भारतीय समाज पितृमूलक था। माता-पिता की इच्छा कन्या के लिए माननीय थी। लेकिन कन्या की भावना का भी सम्मान किया जाता था। माता-पिता को यह सुनिश्चित करना पड़ता था कि कन्या को अभिरूप पति के साथ सुखमय जीवन बिताने का अवसर प्राप्त हो। इसकी पुष्टि राजा रथवीति के आख्यान से होती है। श्यावाश्व ऋषि ने राजा से उनकी कन्या से विवाह का प्रस्ताव किया। राजा ने पहले अपनी रानी शशीयसी से सलाह की। रानी ने पुत्री से पूछने के बाद कहा कि श्यावाश्व को पहले ऋषित्व प्राप्त करना चाहिए। जब श्यावाश्व ने यह पद और प्रतिष्ठा प्राप्त कर ली, तभी रथवीती ने उन्हें अपनी बेटी का पाणिग्रण करने की इजाजत दी। (बृहद्देवता 5-50-80)
बहुत खुब सुरेन्द्र जी अाप कहाँ से हाे
Please bring Ex King Gyanendra
सबैले ऋग्वेद पढौ
please invite rabindra mishra