भुन्टी भाग- २१५ [ Bhunti Epi-215 ] II Asha Khadka II Sukumaya II May 21/2024

Поділитися
Вставка
  • Опубліковано 20 тра 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • Розваги

КОМЕНТАРІ • 6 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  24 дні тому +3290

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.76M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 24 дні тому +75

      My favorite❤❤

    • @Dipeshthakuri980
      @Dipeshthakuri980 24 дні тому

      सबै युट्युबरहरू हाजिर हुनु एकअर्कालाई सपोर्ट गरौं मिलेर अगाडि बढौँ।😢

    • @Dipeshthakuri980
      @Dipeshthakuri980 24 дні тому

      म जस्तै यो सिरियल नछुटा हेर्ने कोको हुनुहुन्छ😢🎉

    • @Dipeshthakuri980
      @Dipeshthakuri980 24 дні тому

      साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है 😢😢😢

    • @Dipeshthakuri980
      @Dipeshthakuri980 24 дні тому

      साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है युट्युबरहरुले 😢😢😢

  • @anushadhimal9664
    @anushadhimal9664 24 дні тому +4049

    भुन्टीको नन्द र सासुले सजाए पाएको हेर्न चाहानेहरु like गरम 👍️

    • @mahendraghalan1491
      @mahendraghalan1491 24 дні тому +20

      म पनि यहि चहान्छु अनि माझ आउँछ।

    • @mahendraghalan1491
      @mahendraghalan1491 24 дні тому +29

      सासू र नन्दालाई सजय देको हेर्नू मन छ

    • @user-fb6oy3it7q
      @user-fb6oy3it7q 24 дні тому +20

      Ma xu

    • @SamirB.k-df3lx
      @SamirB.k-df3lx 24 дні тому +8

      Hajur hernu man x hajur

    • @anjandilip4250
      @anjandilip4250 24 дні тому +5

      Sasu ra nanda lai karbai hunu parxa naivane srial naherne nirnaye gariyo

  • @user-bh6zt7cx6j
    @user-bh6zt7cx6j 24 дні тому +402

    आमाले तेल पोखाको कुरा सिसि टि भि मा देखिन जरुरी छ भनेजति एता हाजिर हुन जरुरी छ

  • @Vlog_bhobesh_shahi
    @Vlog_bhobesh_shahi 23 дні тому +92

    भुन्टिले सबै सत्य कुरा भनेको सुन्न चाहाने साथी हरु यता हाजिरी हुम त ❤❤❤

  • @sanu-yy6wp
    @sanu-yy6wp 20 днів тому +6

    पगल खेलेको बन्दै मन परेन मा कसम अभ कैले यो सिरियेल हेर्दिन म बाइ🙈

  • @Reejanmalla
    @Reejanmalla 24 дні тому +2179

    अब सुक माया आएर भुन्टी को घर परिवारलाई सहभग सिकाउनु पर्छ भन्ने कोको हुनुहुन्छ

  • @Sunilshah139
    @Sunilshah139 24 дні тому +748

    भुपेन्द्रले सत्य कुरा थाहा पाएर भुन्टीलाइ साथ दिनुपर्छ भन्नेले यो कमेन्टमा लाईक गरौ त❤❤❤❤❤

    • @MohanBasnet-xq8bg
      @MohanBasnet-xq8bg 24 дні тому +3

      थाहा पाउनुपरछ

    • @hemlatachettri2539
      @hemlatachettri2539 24 дні тому +3

      Yes

    • @user-ew1ee2pn3n
      @user-ew1ee2pn3n 24 дні тому +3

      Bhupendra ko kaam xen ghar ka le ho yesto banayeka bhunti lai

    • @RameshThakur921
      @RameshThakur921 24 дні тому +2

      Mapni

    • @SoniyaMagar-io5oy
      @SoniyaMagar-io5oy 24 дні тому +2

      Aba ta saty kura thha payai diyra vunti khusi vyako dina harna vnyo kahily na aauna rahyxa to din jhau lagi sakyo Maile ta 😂😂

  • @GangaKumariKhadka-ie9zo
    @GangaKumariKhadka-ie9zo 23 дні тому +51

    आजको त भुन्टी अवस्था देखेर आँसु थाम्न सकिन। सत्य कुरा थाहा पाएर यि भुमिकाको आमा छोरीलाई कडा सजाय दिनुपर्छ

    • @sabitrishrestha4532
      @sabitrishrestha4532 16 днів тому

      परछ नि पापिनि दुबैजनाले

  • @khyamunachhiringrai99
    @khyamunachhiringrai99 23 дні тому +3

    भुन्टिको ससुरा महान हुनुहुन्छ🙏

  • @Rajanpaudel97
    @Rajanpaudel97 24 дні тому +1331

    भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।

    • @DeepakKhadka-xd3qj
      @DeepakKhadka-xd3qj 24 дні тому +9

      जन्म दिन को धेरै धेरै शुभकामना मेरो प्यारी दिदी आशा खडका गौतम 💗❤️

    • @prakashyt0
      @prakashyt0 24 дні тому +5

      Bhunti kasla man paraunxa ❤❤❤❤❤

    • @DipaGahatraj-jh2vr
      @DipaGahatraj-jh2vr 24 дні тому +5

      Papi le k grthyo usko aama rw boini ko kura sunerw ultai nramro grdaixa thukka 😡

    • @ManojBarai-dt8yb
      @ManojBarai-dt8yb 24 дні тому +1

      ❤❤❤❤❤❤​@@DipaGahatraj-jh2vr

    • @KamalDangi-pf3ym
      @KamalDangi-pf3ym 24 дні тому +1

      Ma Pani xu bhunti Didi lai dherai maya Garnu hai

  • @Puju-subu
    @Puju-subu 24 дні тому +1226

    भुन्टी र भुपेन्द्र को माया पहिलाको जस्तै हुनुपर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊

  • @bishnunepali1434
    @bishnunepali1434 23 дні тому +58

    🙏🙏साह्रै दर्दनाक कथा,भुन्टी को हालत देखेर साह्रै मन दुख्यो,बिन्ती छ भुन्टी को बच्चा बाचेको देखाईदिए म कति खुसी हुने थिए।बिचरा भुन्टी को ससुरा बा कति माहान हुनुहुन्छ।बुवालाई सलाम र धन्यवाद उहाँ सधैँ सकरात्मक हुनुहुन्छ। अब चाहिँ भुन्टी लाई सबैले माया गरेको हेर्ने मन छ ।अनि भुन्टी छिटो निको हुनु पर्छ र भूपेन्द्र लाई सबै सत्य कुरा थाहा गराउनु पर्छ अनि त्यो सासु र नन्द भनौदिलाई कडा भन्दा कडा सजाय दिनु पर्छ ❤❤❤❤🙏🙏

  • @sushilashrestha3140
    @sushilashrestha3140 23 дні тому +20

    यो भुन्टि सिरियलले पनि एउटा कुरा प्रमाणित गर्यौ माया भन्ने कुरा सधै एकनास हुदोरहेछ जे भयनि भूपेन्द्रको बेबहारले सबै छोरा मान्छे एउटै हुन्छन भन्ने प्रमाणित हुदैछ । छि छोरा मान्छेको जात 😢😢😢

  • @minukc7319
    @minukc7319 24 дні тому +459

    पागल खानमा त भुन्टीलाई होइन भुपेन्द्रको भाइ बहिनी आमा अनि आफू भुपेन्द्रलाई राख्नु पर्छ रिस उठ्ने😠😠😠😠

  • @dangaliGangster123
    @dangaliGangster123 24 дні тому +550

    भूपेन्द्र ले अब सत्य कुरा थाहा पाऊनू पर्छ र आमा र बहिनी लाई सजाए दीनू पर्छ भन्ने जती यता हाजीर हुम त

    • @opinkhadka2056
      @opinkhadka2056 24 дні тому

      ma xu

    • @anjanapoudel3061
      @anjanapoudel3061 24 дні тому +2

      Um k m pani yehi vanxu kaily ho khoi vupendra lay sasu budi ko kalo kartut thaha huni

    • @Junu649
      @Junu649 24 дні тому

      Ma xu

    • @kushalgautam494
      @kushalgautam494 24 дні тому +1

      Ma pani xu

    • @gomakc7313
      @gomakc7313 24 дні тому +3

      भ्न्तिको सासू र नन्द्ले आफ्नो गल्ती स्विकर्नु पर्छ । सजाय दिनु पर्छ ।

  • @sharmilamagar-wy9zj
    @sharmilamagar-wy9zj 21 день тому +4

    Sukumaya lai miss garne jati hajir hum ta guys 🥺🥺

  • @Photographer_Mukund_official
    @Photographer_Mukund_official 19 днів тому +7

    मलाई धेरै नै मन पर्ने Nepali serial ❤❤❤
    भुन्टी लाई ठीक भयको हेर्न चाहने हरु को को हनुहन्छ
    ❤ Big fan Asha mam, and Sagar sir😊❤❤❤

  • @aartigautam4022
    @aartigautam4022 24 дні тому +383

    भुन्टि चाँडै निको हुनुपर्छ भन्ने जति यता हाजिर हुनुस् है

  • @sangelama2207
    @sangelama2207 24 дні тому +266

    अब चाई भूपेन्र्द काे परिवारलाई सबक सिकाउन लाई सुकुमाया काे खाँचो छ भन्ने जति यात हाजिर 🙏🙏🙏🙏

  • @kalpanathapa206
    @kalpanathapa206 17 днів тому +4

    सुकुमाया नदेखिएको पनि धेरै भइसको आब सुकुमाया पनि आउनुपर्छ भन्ने हरु यता हाजिर हुम त साथिहरु

  • @sitakhanal8461
    @sitakhanal8461 23 дні тому +13

    यस्तो असत्ति श्रिमान कसैको नहुनु प्रभु 🙏 र यो सासु र नम्दलाई हदैसम्मको सजाय दिएको र ससुरा बुबा लाई सम्मान गरेको हेर्ने मन छ 🙏♥️♥️♥️♥️ हुनलाई सिरियल हो थाहा छ तर यो सिरियल यति भावनामा डुबेर हेरेछु कि सबै कुरा यथार्थ लाग्छ 😭😢😢😢

  • @dyyeueye4596
    @dyyeueye4596 24 дні тому +3055

    भुन्टी लाई भूपेन्द्र ले साथ र सपोट गर्नु पर्छ भन्ने को को हुनुहुन्छ लाइक गरम त ❤❤❤❤❤❤❤❤

  • @sabitamagar4588
    @sabitamagar4588 24 дні тому +458

    भुन्टि छिटो निको हुनु पर्छ भुपेन्द्रलाई अबै सत्य कुरा थाहा हुनुपर्छ ।अनि त्यो नन्द र सासू भनौदिलाई सुकुमाया आयर ठिक पार्नु पर्छ भन्ने जति यता हाजिर हुम है❤️❤️❤️🙏🙏

  • @priyarai5419
    @priyarai5419 18 днів тому +5

    लु सुकुमाया अब छिटो आउनु पर्यो भुन्टी काे सासु र नन्द लाई सबक सिकाउनु 🙏🙏❤️❤️

  • @rajkumargaha4398
    @rajkumargaha4398 23 дні тому +3

    भुन्ती सिरियल नछुताइ हेर्ने जति यहाँ हजिर हौ त 1k भन्दा थोरैहुने जतिले सबैले सपोत गरौ है

  • @user-fl4dx7uj8y
    @user-fl4dx7uj8y 24 дні тому +324

    ससुरा बा लाई सलाम छ तर अरु पापि हरुको सबै पोल पर्दाफास हुनुपर्यो भन्ने को को हुनुहुन्छ हजुरहरु।🙏🙏🙏

    • @user-ix5yj9dm7z
      @user-ix5yj9dm7z 24 дні тому

      म पनि छु

    • @lamajarina4136
      @lamajarina4136 24 дні тому

      Ma Pani xu❤

    • @shantathapa4567
      @shantathapa4567 24 дні тому

      यो पापिनी सासु र नम्दको पर्दा फास हुनु पर्यो चाडै।

    • @prajitawagle394
      @prajitawagle394 24 дні тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @ritaghimire5651
      @ritaghimire5651 23 дні тому +1

      Ma pani xu

  • @SujanShrestha-go8se
    @SujanShrestha-go8se 24 дні тому +731

    भुन्टिको वच्चा हुनुपर्छ भन्ने कोको हुनुन्छ❤🎉

  • @ammaradhami3311
    @ammaradhami3311 21 день тому +6

    भुन्टीलाई भुपेन्द्रले साथ दिनुपर्छ यदि भुन्टीलाई साथ नदिने भए भुपेन्द्र ले यो सिरियस बाट विदा लिए हुन्छ 😢😢😭

  • @Vlog_bhobesh_shahi
    @Vlog_bhobesh_shahi 23 дні тому +29

    मेरो comments जसले पददै हुनुहुन्छ उसको घरमा सधै राम्रो होस भगवानले रछा गरुन❤❤

  • @Laxmimagar639
    @Laxmimagar639 24 дні тому +302

    अब सुक माया आयर तह लगाउनु पर्छ आमा छोरिलाइ तह लगाउन पर्छ भन्ने जत्ती यता आम है

    • @mayaB.C4285
      @mayaB.C4285 24 дні тому +2

      Same question ho dd mero pani😊😊

    • @Kaaaya521
      @Kaaaya521 24 дні тому +1

      Maro pani same hai sukumaya ayara taha lagaunu naii parxa

    • @Thuliy931
      @Thuliy931 24 дні тому +1

      Aama xori matra Haina vupendra lae ni sabak sikaunu parxa...
      Ani Sacho Satya kura sabailae tha hunu parxa

    • @sureshwaiba
      @sureshwaiba 24 дні тому

      Sai ho👍️

    • @SitaTamang-vj8pm
      @SitaTamang-vj8pm 24 дні тому

      Ho ho sukumaya aaunu parx🙏🙏👍️👍️

  • @sarmilarai6252
    @sarmilarai6252 24 дні тому +161

    सुकुमाया आएर भुन्टिलाइ दु:ख दिने सबैलाई तह लगाउनु पर्छ ❤

  • @user-bv6qi3jv3w
    @user-bv6qi3jv3w 20 днів тому +4

    आजको भागमा त आँसु मात्रै आयो भुन्टिको बिजोग हेर्दा😭😭😭😭😭🙏🙏अर्को भागमा भुन्टिको होस आवश सबै सत्ते कुरा भन्नू पर्छ भुन्टिले अनि सुक्मया पनि आउनु पर्छ 🙏🙏🙏🙏🙏

  • @user-bd3hk7rt2i
    @user-bd3hk7rt2i 19 днів тому +2

    भुन्टी चाडै नीको हुनुपर्छ ❤️❤️❤️

  • @abinashbhandari1849
    @abinashbhandari1849 24 дні тому +217

    🎉❤ भुपेन्द्रको दाजु भाइले आमा र बहिनीको खेला थाहा पाउन पर्छ भन्नी जती यता हाजिर हुम है🎉🎉🎉🎉

  • @user-ky7uk9kg5y
    @user-ky7uk9kg5y 24 дні тому +186

    भुंटी लाइ संचो हनु पर्यो सबै सत्ते कुरा था हनु पर्छ भन्ने कोको हनु हूंछ लाइक गर्नु होला

  • @sharadabaskota8530
    @sharadabaskota8530 22 дні тому +2

    सुकुमाया आउनै पर्छ

  • @AG_AJAY99k
    @AG_AJAY99k 20 днів тому +2

    भुन्टी लाई सुख दियको देख्न‌ पाउ अर्को सिरियल मा

  • @gautammagar7845
    @gautammagar7845 24 дні тому +142

    भुन्टि को बदला लिनको लागि अब सुकुमाया आएको हेर्न पाइयोस सबै कलाकार लाइ उच्च सम्मान छ सफलताकोअग्रिमशुभकामना 🙏🙏🙏🙏🙏🙏🙏

  • @tarasharma4966
    @tarasharma4966 24 дні тому +400

    उफ् आज त भुन्टी को अवस्था देखेर आंसु थाम्न सकिन 😫😭😭 यि आमा छोरीको कर्तुत सबै भुपेन्द्र ले अब छिटै थाहा पाउनु पर्छ भन्ने जति यता हाजिर हुम न😢😢

    • @AayushGamer-yn5hu
      @AayushGamer-yn5hu 24 дні тому +5

      Yo bhunpendra aafai thik bhayeko bhayepo tesko aama le bhaneko sacho bhunti ke bhaneko jhut re herata

    • @user-sz9zm4vc5n
      @user-sz9zm4vc5n 24 дні тому +4

      Umm thaha paunu paraxa natra arko week ma yo bhag heradai moh ta 😢

    • @user-ol4go3dw2y
      @user-ol4go3dw2y 24 дні тому +3

      😢😢😢Same ma pani aasu thammanai saken

    • @spammerop7169
      @spammerop7169 24 дні тому +2

      Ruda ruda hairan vaye mata😢😢

    • @hemlatachettri2539
      @hemlatachettri2539 24 дні тому +2

      Mapani,tahi,vanchu

  • @harkamayalingkhim1253
    @harkamayalingkhim1253 23 дні тому +3

    भुपेन्द्र ले सत्यकुरा सबै छिटाे छिटाे थाहा पाउनु पर्छ 💙💓💔💕💖

  • @sirjanaghimire4268
    @sirjanaghimire4268 23 дні тому +4

    सुकुमाया आउनु पर्याे

  • @ManjuSharma-pj4vd
    @ManjuSharma-pj4vd 23 дні тому +172

    भुन्टीले सार्है दुख पाइन अब राम्रो भएको हेर्न पाउनु पर्छ,त्यसकोलागि सुकुमायाले साथ दिनु पर्छ !

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 24 дні тому +141

    बुढाे नकचराे र सासू खराब भयाे भने घरबार पनि यसरी नै बिगृन्छ अनि महिलाको जिन्दगी पनि यसरी नै डामाडाेल हुन्छ ।😊

    • @AmusedAlpineVillage-tw5gn
      @AmusedAlpineVillage-tw5gn 24 дні тому +1

      Ho sachchai ho

    • @manakoirala1282
      @manakoirala1282 24 дні тому +2

      यो भुपेन्र्द केटी भने पछि हुरुकै 😂

    • @abcxyz4903
      @abcxyz4903 23 дні тому

      ​@@manakoirala1282😂😂😂

    • @taraachhami2737
      @taraachhami2737 22 дні тому +1

      Akdam Shai Kura mero Pani same kes Ghar parewar budole testai garni ho

  • @user-he1xb9sl6y
    @user-he1xb9sl6y 21 день тому +2

    भुपेन्द्र ले बैनी रआमा को कुरा थाह पाउनु पछ र ससुरा बाले पनि सबै कुरा भुपेन्द्र लाई भन्नु पछ र सुकु माया ले सबै लाई सबत सिकाउनु पछ

  • @sujataojha8287
    @sujataojha8287 22 дні тому +2

    भुपेन्द्रले सत्यकुरा थाहा पाउनुपरो भुन्टिलाई ई आमा छोरिले सारै गरे ❤❤❤❤❤❤❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 24 дні тому +419

    यो आमा बनाउँदी लाई मन न पराउने साथीहरू को को हुनुहुन्छ 🙏🙏😢😢😂😂😂

  • @chakrakottari
    @chakrakottari 24 дні тому +168

    आमा र बैनीको सबै कुराको सत्यतथ्य भुपेन्द्र र भुन्टीको देवरलाई थाहा हुनुपर्छ र भुन्टीलाई भुपेन्द्रले पहिला जस्तै माया र साथ सपोर्ट गर्नुपर्छ । भन्ने जति यत्ता ❤❤❤❤

    • @RameshThakur921
      @RameshThakur921 24 дні тому

      Ma pni

    • @prajitawagle394
      @prajitawagle394 24 дні тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @shabnambajgain9437
      @shabnambajgain9437 23 дні тому

      म पनि याे कुरामा सहमत छु

    • @shabnambajgain9437
      @shabnambajgain9437 23 дні тому

      नन्द र अामा काे सच्चाई अाउनु पर्याे सबैको अगाडि सासुले बच्चालाई मारेको सबैले थाहा पाउनु पर्याे अब नत्र याे सिरियल नहेरेकाे जाति हुन्छ

    • @NPSonu
      @NPSonu 22 дні тому

      Ma Pani ho

  • @saritalama6843
    @saritalama6843 23 дні тому +2

    भुन्टी लाई भुप्रेन्द्रले माया साथ सापोट गर्नु पर्ने ठाउँ उल्टै पागल खानामा लागेर राखेर दुनियाँ केटी गुमाउँदै हिँडेको कहले राम्रो मादैन यो sirel हेर्ने दर्शक हरुले ❓🙏🙏🙏🙏

  • @KarishmaMahatara-xx5ik
    @KarishmaMahatara-xx5ik 20 днів тому +1

    बिचरा भुन्ती छितै सत्यकुरा पत्ता लागोस भन्ने कोको हुनुहुन्छ😢

  • @BikramChepang-
    @BikramChepang- 24 дні тому +222

    अब भुपेन्द्र दाइ ले आमा र बोइनी को कर्तुत था पाएर सत्य कुरा हरु सब पता लागाई दोषी र निदोसी पत्ता लगाउन पर्छ भन्नी जति यता हाजिर हुम त्✋

  • @KshitizTamang645
    @KshitizTamang645 24 дні тому +128

    सुकुमाया आउनु पर्छ भने जति याद हाजिर हुनु है यदि अर्को भागमा सुकुमाया आएनन भने हामी सबै जानले हेर्न छोर्नु पर्छ भनेहरुले लाइउक गर्नु होला

    • @pembasherpa2313
      @pembasherpa2313 24 дні тому +1

      Sahi ho

    • @geetaratna9170
      @geetaratna9170 24 дні тому +1

      😮😮😮😮😮😮😮😮😮😮😮😮

    • @RitikaBastola-66
      @RitikaBastola-66 24 дні тому +1

      Sukumaya bunty kannchi aautai hunuxa ra hami lai vanna sailo hunxa but asha didi 3 ta character garo hunxaa tesaile hola sukumaya ko rol na garnu bko

    • @chandrakaladhami512
      @chandrakaladhami512 24 дні тому +2

      Me❤

    • @prajitawagle394
      @prajitawagle394 24 дні тому +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @binjugchhetri9412
    @binjugchhetri9412 23 дні тому +4

    आलि नाटक बढि भो समाजमा हुने घटना जस्तो बनाउनु पर्यो भुन्टिको एक्टिङ बढि भो

  • @Vlog_bhobesh_shahi
    @Vlog_bhobesh_shahi 23 дні тому +3

    नमस्ते म भोबेस हजुर हरुको 1k भन्दा तल view भएका साथी हरु यता हाजिरी हुम त यता‌ सपोर्ट गरमला ❤

  • @Sapanapandeyacharya
    @Sapanapandeyacharya 24 дні тому +130

    😭😭😭😭 समाजमा घटेको घटनालाई टपक्कै टिपेर देखाउनु हुने भुन्टी (आसा ) लाई धेरैधेरै माया , सम्मान ❤️🙏

    • @user-hx9il3lt3x
      @user-hx9il3lt3x 24 дні тому +4

      साच्चै सहि भन्नू भयो हाम्रो समाज भनौ या घर आफुलाइ फाइदा हुने भयो भने कति खुसी हुन्छन अलि कति बेफाइदा हुने भयो भने उल्टो पाल्टो सबै सुरु हुन्छ

    • @puspapoudel2014
      @puspapoudel2014 24 дні тому

      😪😪😪😪😪😪

    • @sagunrai5720
      @sagunrai5720 24 дні тому

      होनि ❤❤❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 24 дні тому +253

    आज हाम्रो प्यारि भुन्टि को जन्म दिन सबैले आशिर्वाद दिनुहोला🙏🎂🎊🎉

    • @user-bn7we1bq8l
      @user-bn7we1bq8l 24 дні тому +2

      भुन्टी काे बच्चा हुनु पर्छ 😢

    • @A_Nu_Sh_Kaa_Ma
      @A_Nu_Sh_Kaa_Ma 24 дні тому

      Happy birthday pyari dd🎉

    • @user-id9rw5sf8f
      @user-id9rw5sf8f 24 дні тому +2

      हजुरले भुन्टिलाई किन मार्नु भाकाे आमा र बहिनिकाे कुरा मात्र नसुनु हजुर भुन्टिकाे कुरा सुन्नु अनि मात्र 😭😭😭😭😭

    • @laxmiadhikari7991
      @laxmiadhikari7991 24 дні тому

      Happy birthday to you

    • @SishiraXettri
      @SishiraXettri 24 дні тому

      Happy birthday 🎉🎉

  • @DeviAyer-fj2dy
    @DeviAyer-fj2dy 20 днів тому +2

    भुन्टी लाइ छिटै ठिक भयको हेर्न पाउ अब आउने भागमा भुपेन्द्र लाइ सबै थाहा होस् आमा को सबै कुरा

  • @user-hx7zh8tk8z
    @user-hx7zh8tk8z 22 дні тому +3

    अबो भुन्टी ले सबै कुरा खुल्नु पर्छ कसरी लडेको होभनि

  • @Mayalukc9999
    @Mayalukc9999 24 дні тому +484

    भुपेन्द्र ले भुन्टि लाई माय गर्नु पर्छ भनेर आग्रह गर्ने काे काे हुनुहुन्छ ❤❤

    • @user-pl3pz2ps1y
      @user-pl3pz2ps1y 24 дні тому +3

      Vuntikai bhupandraly Maya dinu parxa

    • @MinaGiri-xu7to
      @MinaGiri-xu7to 24 дні тому +2

      hjurle vundi didilai maya garnu parxa vupenda sar

    • @prajitawagle394
      @prajitawagle394 23 дні тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 23 дні тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @asmitabarailee9685
      @asmitabarailee9685 23 дні тому +1

      Bhunti ka sasu rnada le sajay voknu parxa jasri vy pni😡😡😡😡😡😡😡😡😡

  • @gangamagarniofficial
    @gangamagarniofficial 24 дні тому +79

    घरमा सिसि क्यामेरा हुनु पर्छ। सासुले भुन्टिलाई तेल राखेर लडाएको भुपेन्द्र ले थाहा पाउनु पर्छ🤔🤔🤔🤔बल्ल आनन्द लाग्यो🤔🤔🤔😂😭

    • @nishabaniya9013
      @nishabaniya9013 24 дні тому +1

      ho ni yo kura arko vhagmaa sasurale thaha payara ti papini harulai sajaya dinuparxa

  • @saruchettri874
    @saruchettri874 19 днів тому +2

    सुरु बाट हेर्दै आएकी म पनि अब टोकले दाइ आएसी सिरियल राम्रो बन्ने भो त्र भुपेन्द्र अर्को केटि सङ बोल्नु सुहाएन भुन्टिलाइ त्यो डक्टर को मा लैजानु अनि सुधार हुनु राम्रो हुनेछ

  • @DurgaBasyal-wz5gl
    @DurgaBasyal-wz5gl 23 дні тому +1

    यस्ता पापि हुन्छन छोरा मान्छे आज मलाइ फेरी मेरो अतितले पोल्यो 😢यो भुपेन्द्र दाइलाइ देखेर रिस उठेको छ😢😢

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 24 дні тому +134

    ससुरा बुबा प्रति धेरै सम्मान बुहारी प्रति को त्यो माया देखेर धेरै खुशी छौँ,🙏🙏🙏🙏♥️♥️

    • @sumitrarai596
      @sumitrarai596 24 дні тому +1

      Dherai ramro garnu vako cha sasura buwali khusi lagiko cha

    • @opinkhadka2056
      @opinkhadka2056 24 дні тому +1

      sadai buhari li maya garnu la buwa

    • @gaighatgaighat7697
      @gaighatgaighat7697 24 дні тому

      भुन्टिको ससुरा कति महान हुनुहुन्छ कति बुझ्ने हुनुहुन्छ

  • @Reejanmalla
    @Reejanmalla 24 дні тому +271

    भूमिकाको पनि छित्दै बिहे भएर भुन्टी जस्तै दुःख पाएको हेर्न कोको चाहनुहुन्छ

  • @mainalichannel8857
    @mainalichannel8857 18 днів тому +1

    भुन्टि लाइ चाडै राम्रो भएर सागर शर संग मिलेर बसेको हेर्ने मन भएको जति ले लाइक गर्नु होला❤❤❤❤❤❤❤❤

  • @DhurbarKhatri
    @DhurbarKhatri 23 дні тому +2

    यो भून्टिको बालाई सबैले माया गरनु होला अनि भून्टिलाईखपनि

  • @user-hq6ku6dw5s
    @user-hq6ku6dw5s 24 дні тому +83

    भुन्टी लाई सुकुमायाले सात दियको हेर्ने मन छ हजुर अर्को भाग मा

  • @rajualemager5282
    @rajualemager5282 23 дні тому +5

    भुन्टी अब पहिलाकै जस्तो हुन पर्छ

  • @sharadakhadka8798
    @sharadakhadka8798 22 дні тому +2

    अब को भागीरथ मा सासु र नद ले धेरै दुख र सासुला इ निको नभयर भुनटि ला इ स अर्जियों को होस

  • @gomasapkota606
    @gomasapkota606 24 дні тому +51

    सिसि क्यामेरा हेरेर भूमिका र आमालाई सजाइ दिनुपर्छ

    • @durgatamang4315
      @durgatamang4315 24 дні тому

      Sajay ta dinuni parxa yo radi harulai😊

    • @DilpaSunari
      @DilpaSunari 24 дні тому

      Ho sachchi shishi camera ma herera nai thaha hunuparxa bhupindarlai ❤❤❤❤

    • @user-wj2xg3my2j
      @user-wj2xg3my2j 24 дні тому

      Good sister

    • @DilpaSunari
      @DilpaSunari 24 дні тому

      Ho sachchi shishi camera ma herera nai thaha hunuparxa bhupindarlai ❤❤❤❤

  • @phapendarbhandari
    @phapendarbhandari 24 дні тому +179

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

  • @Vlog_bhobesh_shahi
    @Vlog_bhobesh_shahi 23 дні тому +4

    भुन्टि लाई‌ माया सपोर्ट गर्ने जति यता हाजिरी हुम त ❤

  • @BardiNeupane-ef9pm
    @BardiNeupane-ef9pm 17 днів тому +1

    भुन्ती दिदी लाई ठिक हुनुपर्छ भन्ने जति यता सहभागी हुम त

  • @user-rd9ht6md6p
    @user-rd9ht6md6p 24 дні тому +92

    भुन्टिलाई छिट्टै सन्चाे हुनुपर्छ,हाेस आउनु पर्छ, सुकुमाया ज्यु आउनु पर्याे ।

    • @anukarki8386
      @anukarki8386 24 дні тому

      सुकुमाया आउनु पर्यो

  • @parbatimagar3405
    @parbatimagar3405 24 дні тому +37

    टोकलेको बुडिले नै यिनिहरुलाइ तह लगाको हेर्ने मन्की चै सत्य तथ्य पता लागोस❤

  • @user-mk9kz3io7c
    @user-mk9kz3io7c 23 дні тому +4

    उपेन्द्रले भुन्टी साथ दिनुपर्छ भुन्टीले सासु र नन्दलाई ठिक पारे अब चै ठिक ठाउँमा आउँछ कि ससुरा एकदम सही ❤❤❤

  • @RamchandraBohara
    @RamchandraBohara 23 дні тому +5

    Bhunti serial धेरै राम्रो लाग्यो मलाई त❤❤❤

  • @nikitakafle3923
    @nikitakafle3923 24 дні тому +78

    यो भुन्टीले मलाई बुढाले कत्तिको माया गर्छ भनेर जाचेको हुनुपर्छ..कस्ले कती माया गर्छ भनेर जाचेको होस् ❤❤भुन्टी ठिक होस् अनि अर्की केटीले भुपेन्द्रलाई फसाओस् अनि भुपेन्द्रले भुन्टीलाई माया गरोस् । अनि सुकुमाया तिर बच्चा होस् अनि भुन्टीलाई सपोर्ट गरेर सासु र नन्दलाई समक सिकाओस् ।

  • @Mayanepali-ny5gj
    @Mayanepali-ny5gj 24 дні тому +69

    भुन्टी लाइ पागल भाको अाल्लली सुहाएन 😊र अब अर्को हप्ता सुकुमाया आउनु पर्छ भन्ने जति हाजिर हुम त🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️

  • @user-qk4uy8em5j
    @user-qk4uy8em5j 20 днів тому +1

    सत्यको जहिल्यै जित हुनेछ ।भुन्टिको विजयी हुनुपर्छ ।❤

  • @surajsunar2216
    @surajsunar2216 23 дні тому +3

    अबको भागमा सुकुमाँया आउनु पर्छ र भुन्टिलाई निको पारेर भुपेन्द्रको आमा र बैनिको कालो कर्तुत सबै खोलेरयि दुईटी राक्षस्नि डङकिनि हरुलाई सदाको लागि बिदा गर्नु पर्यो सुकुमाया भुन्टिलाई धेरै हेपिसके सुकुमाया नभयर

  • @TaraPoudel-uz1qj
    @TaraPoudel-uz1qj 24 дні тому +135

    भुन्टीकाे सासू र नन्द बाेका जस्तो बुढाेले सजाए पाउनु पर्छ र भुन्टीकाे बच्चा मरेकाे राेल चाहिँ अलि बढी भयाे भुन्टीले बच्चा मरेकाे राेल हाेईन आफ्नो नानी देखाउनु पर्थियाे र नानी मरेकाे रहर नगरेकाे भए राम्रो हुने थियाे भन्ने जति एता आउनु हाेला

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn 24 дні тому +123

    सारै दर्दनाक कथा,भुन्टको हालत देखेर सारै मन दुख्यो, विन्ति छ, भुन्टीको बच्चा बाचेको देखाइदिए म कति खुसि हुनेथिए,ससुरा वुवालाई धन्यवाद र सलाम वहाँ सधैं सकारात्मक हुनुहुन्छ,। अबचाहिँ भुन्टी लाई सबैले माया गर्नुहोला, भुपेन्द्रले पटक्कै मन परिवर्तन गर्नुहुदैन,।

    • @user-gi4ox1re7l
      @user-gi4ox1re7l 23 дні тому +1

      ❤❤❤❤❤❤❤vuntiko bachaa bacheko hos ra vunti hosma aayeko hos.mero MN dukher aasu nai rokiyen k garnu hola..

  • @baikunthaadhikari2102
    @baikunthaadhikari2102 20 днів тому +1

    यो भुन्टी को सीरेल हेर्दा आँखा बाट आँसू आउने भयो सीरीयल राम्रो छ तर भुन्टी को रोल हेर्न गारो भयो

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 23 дні тому +1

    मान्छे एक रुप अनेक भुन्टी आसा सुकुमाया खुबी मान्नै पर्छ |

  • @heartbeat1870
    @heartbeat1870 24 дні тому +41

    बुढाे नकचराे र सासू खराब भयाे भने घरबार पनि यसरी नै बिगृन्छ अनि महिलाको जिन्दगी पनि यसरी नै डामाडाेल हुन्छ ।

  • @user-bs2ni1hj4d
    @user-bs2ni1hj4d 23 дні тому +72

    मलाइत भुपेन्द्र देखि रिस उठ्यो किन आमा को कुरा सुनेको हे भगवन छिटो भुनटि साचो कुरा भन अनि ति आमा छोरि लाइ सजय दिनु पर्दछ ❤

  • @manthapa2397
    @manthapa2397 22 дні тому +1

    भुपेन्द्र ले भुन्टी को साथ दिन पर्छ

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 22 дні тому +1

    यो समस्या हल गर्न को लागि सुकुमाया आउनु पर्छ ।अब र सबै सत्य तत्य सबै बाहिर ल्याउनु पर्छ ।

  • @gamingwithenderman1266
    @gamingwithenderman1266 24 дні тому +135

    Vunti काे जस्तो ससुरा सबैको भइदिए कति राम्रो हुन्थ्यो हाेला, भन्नेहरु यता हाजिर हुनुहोस्

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 24 дні тому +139

    भुन्टी को बच्चा फेरि फर्केर आउनु parxa भने जति यता हाजिर गरम त ❤❤😢😢

  • @user-jt8ku3ki1q
    @user-jt8ku3ki1q 22 дні тому +1

    भुन्टी काे ससुरा महान हुनुहुन्छ। सबैले दुःख पीडा देका छन् तर उहाँले कहिल्यै नराम्रो गर्नुभएन सधैं भुन्टी काे साथ सपोर्ट गर्नुभै राछ।😢😢❤❤

  • @SombarBahadur
    @SombarBahadur 17 днів тому +1

    Bhuntiko serial bhiral hunuparxa❤❤❤❤❤❤❤❤❤❤

  • @prabharawat2622
    @prabharawat2622 24 дні тому +96

    भुन्ती लाई निको हुनुपर्छ वास्तविक कुरा बाहिर आउनु पर्छ अनि भुपेन्द्रले भुन्तिलाइ साथमा राखेर सहर लिनु पर्छ 😢

    • @prajitawagle394
      @prajitawagle394 24 дні тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 24 дні тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-th1gf3qh4q
    @user-th1gf3qh4q 24 дні тому +57

    आजको भुन्टि भाग हेरेर अब कहिले नि नहेरुमला भन्ने जस्तो भएको छ साच्चिकै कस्तो छ है छोरी को जिन्दगी 😢😢

  • @NepMiraj
    @NepMiraj 13 днів тому +1

    म जस्तै नियमित रूपमा हेर्ने को को हुनुहुन्छ ❤❤

  • @KabitaNepali-us2lb
    @KabitaNepali-us2lb 23 дні тому +3

    हैन भुन्टिको अबस्था त झन झन दुखको नराम्रो मात्रै आइरहेको छ अब त भुन्टी सिरिएल हेर्न पनि पहिलेको जस्तो चासो र वास्ता हुदैन होला किन कि जहाँ भुन्टिको खुसि अनि भुन्टी नै नभएपछि के राम्रो अब भुन्टिको न्याय र खुसि ल्याउन को लागि सबै कुरा थाहा पाएर सुकुमाया आएर सजाय दिनु पर्यो अनि भुन्टिलाइ खुसी भएको देख्न पाइयोस अनि मात्रै मन शान्ती हुन्छ but good luck all team

  • @user-so6tq9ts2e
    @user-so6tq9ts2e 24 дні тому +66

    अव सुकुमायाको कमि छ येहा आउनु परो भुन्टि लाइ साथ दिनु परो सबैको हेला भैइन नन्द र सासु अनि भुन्टि को बुढा लाइ सबक सिकाउनु😥😥😥

  • @Rajanpaudel97
    @Rajanpaudel97 24 дні тому +170

    भुन्टि सिरियल मा भुन्टिको बच्चा मरेको भन्दानि बाँचेको हेर्न चाहने को को हुनुहुन्छ ?

    • @user-nf5ro3py2g
      @user-nf5ro3py2g 24 дні тому

    • @SanjanaPachkoti
      @SanjanaPachkoti 24 дні тому +1

      Tar tapaeko rol ta khatam hudae gayo ni yesto huda ta serel hernu ko maja aaudaen

    • @hiranepali4583
      @hiranepali4583 24 дні тому

      जिउदो बच्चा लाइ मरेको भनेको ले सार्है दु ख लागेको छ

    • @user-yb1um8lh5l
      @user-yb1um8lh5l 24 дні тому

      कहिले पनि जिदो बचालाइ मरेको भनुहुदैन्

    • @user-vc9wg2op6v
      @user-vc9wg2op6v 24 дні тому

      Ma

  • @user-zm5vj4gk1u
    @user-zm5vj4gk1u 22 дні тому

    Yo pata ta vupenrako bichkp kurale Chai sarai man xoyo❤❤❤❤❤❤❤❤❤❤😮😮😮😮😮😮😮😮

  • @gwan2537
    @gwan2537 23 дні тому

    लामो सपना देखेको कथा बनाउनुपर्छ नत्र सिरियल राम्रो भएन