कान्छी भाग - २०४ || Kanchhi Epi - 204 || Ashaa Khadka || Sukumaya || May 25, 2024

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devraj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sarita Gautam
    Light : Daan Bdr.oli, Man Bdr. Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bhagawoti Neupane
    Bimal Dagi
    Narayan Kadel
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Narayan Kadel
    Music: Jaya Devkota, Ashal Panchakoti
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Kamala Regmi, Bijaya Deauja, Aasha Khadka, Sagar Gautam, Laxminath Mautgaliya, Laxmi Shrestha, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Rohit Karki, Sital Thakuri, Devraj Acharya, Gauri Thapa Magar e.t.c
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @sukumaya98tv
    WARNING !!!
    ► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #KanchhiOfficial #AshaKhadka

КОМЕНТАРІ • 3,3 тис.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  4 місяці тому +2999

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

  • @jamunamukhiya3960
    @jamunamukhiya3960 4 місяці тому +371

    कान्छिको सासु मन नपर्ने जति हाज़िर हुम त यो बुढ़िया घरबाट निस्किएको हेर्न को को लाई इच्छा छ

    • @Subashkhadka0
      @Subashkhadka0 4 місяці тому +1

      Me❤❤

    • @RidamLama-wl5ii
      @RidamLama-wl5ii 4 місяці тому

      मो पनि छु निकाली हाल्ना पर्यो 😡

    • @GggGggsG-x6h
      @GggGggsG-x6h 4 місяці тому

      Ma xuu

    • @sanumayarana2477
      @sanumayarana2477 4 місяці тому +1

      यो कहि नभाको सासू भनाउदो लाई छिट्टो भन्दा छिट्टो घर बाट गलत्याएर निकाल्नु पर्छ ।

    • @emartioyt9741
      @emartioyt9741 4 місяці тому

      Ahile.samma.nachutai.hereko.xu

  • @ManjuShrestha-m2o
    @ManjuShrestha-m2o 4 місяці тому +16

    कान्छी को परिवारमा पशुपतिनाथ सधैंभरि कल्याण गरून् ♥️♥️♥️♥️

  • @bindukhanal2856
    @bindukhanal2856 4 місяці тому +12

    कान्छी सिरियलमा जसरी सागर सरले कान्छीको साथ दिनुभएको छ त्यसैगरी भुन्टीमा पनि भुपेन्द्रले भुन्टीको साथ दिनुपर्यो। भन्ने कोको हुनुहुन्छ हात उठाउनुहोस्

  • @bishnunepali1434
    @bishnunepali1434 4 місяці тому +1

    🙏👍Ummmm हो अब सागर दाजु को आमाले कान्छी लाई गरेको व्यावहार सबै सत्य कुरा सागरले थाहा पाउनु पर्छ र सागर दादा र उहाँको बुबा सँग भेट भएको छ ।मलाई पनि एकदमै खुसी लागेको छ । अब चाहिँ कान्छीको त्यो पापिनी सासु भनाउँदि लाई कडा सजाय दिनु पर्छ । है अनि सबै जना मिलेर बसेको हेर्ने मन छ ...!!!❤❤❤❤धन्यवाद❤🙏🙏❤

  • @saritalimbu9068
    @saritalimbu9068 4 місяці тому

    सागर को बुबा आउदा को को खुशि हुनुभयो 😊

  • @ParbhaGiri-k8q
    @ParbhaGiri-k8q 4 місяці тому

    कान्छि की सासुलाई घर बाट निकालेको मन पराउने एता लाईक गर्यौ त

  • @SagarGurung-tn1dk
    @SagarGurung-tn1dk 4 місяці тому +1

    सागर सर ले आमा को व्यावर थाहा पाएर निकाल्नु पर्छ अर्को भाग मा त्यो काम न पाइकि बुढी 😡😡😡

  • @HimalNepali-h9x
    @HimalNepali-h9x 4 місяці тому

    Number,1,faverate❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KalpanaKarki-fh3db
    @KalpanaKarki-fh3db 4 місяці тому

    यो पापिनि सासुलाई निकाल्नु पर्छ

  • @syanamagar525
    @syanamagar525 4 місяці тому +426

    Kanxi ko sasu ama lai बहिस्कार गर्ने जति like ठोक्नु है

    • @RaiMadan-f8w
      @RaiMadan-f8w 4 місяці тому +3

      😂😂😂

    • @suselisports9811
      @suselisports9811 4 місяці тому +3

      Me😡

    • @taraachhami2737
      @taraachhami2737 4 місяці тому +2

      Ma pani

    • @Asmitamagar-b1w
      @Asmitamagar-b1w 4 місяці тому +2

      Mani xu

    • @Paru-81
      @Paru-81 4 місяці тому +2

      🤣🤣🤣🤣कथा रमाइलो नै हुदैन नि यत्ती नहुदा त 🤣🤣🤣

  • @TaraPoudel-uz1qj
    @TaraPoudel-uz1qj 4 місяці тому +257

    याे पापिनी कान्छीकाे सासू भनाैदिकाे कालाे कर्तुत सागरले थाहा पाएर आमालाई सजाए देकाे देख्न पाए खुसि हुने जति एता आउनु हाेला याे बुढीकाे अत्यचार धेरै बढी भएकाे छ हाेकि हाेइन

    • @mahendrkumar832
      @mahendrkumar832 4 місяці тому +2

      Honi yo budhi ko kalo kartut sabai sagar sir le thaha payara yo budhi lai sahaya diyesi hunthyo 😫😫😫😫😫

    • @SumanaBuhura
      @SumanaBuhura 4 місяці тому

      Honi ❤❤❤

    • @SandipTamang-w1x
      @SandipTamang-w1x 4 місяці тому

      Honi Attinai vy yo kanxiko sasu ama 😢

    • @Chhetri-o1g
      @Chhetri-o1g 4 місяці тому +1

      Ma pani xu yo budi lai sabak sikauni parx dheri bhayo charti kalaa xito bhanda xito sagar le aama ko kalo cartut taha paunu parx

    • @GggGggsG-x6h
      @GggGggsG-x6h 4 місяці тому

      Hone malae ramro lagina kanxi lae dukha diko ❤

  • @Pradikhapangimagar
    @Pradikhapangimagar 4 місяці тому +245

    सागर र कान्छी को जोडी मन पराउने जति यता हाजिर लगाम त 🙏🙏🙏

  • @sushilakarki2002
    @sushilakarki2002 4 місяці тому +121

    म जस्तै कान्छि बाग १ देखि अहिले 204 भागसम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ साथिहरु हाजिर हुम् त❤❤❤

  • @kataahandinxu
    @kataahandinxu 4 місяці тому +87

    आज भोलि पनि हाम्रो समाजमा यस्तासासु धेरै छन को को बुहारि ले भोग्नु परेको छ यो सिरियल हेरेपछि सासुको झझल्को आउदा सासु सम्झने हरु यता हाजिर हुनुहोला❤❤❤❤❤

  • @birendrastudio81
    @birendrastudio81 4 місяці тому +176

    1 देखि भाग 204 सम्म नछुटाई हेर्ने जति यता हाजिर हुम है 🙏🙏

  • @Binod1.7M
    @Binod1.7M 4 місяці тому +152

    😂जस्ले यो comment लाई लाइक गर्छ उस्को आमा बाबाको आयु धेरै भन्दा धेरै लामो होस भगवान सङ्ग प्रथाना गर्छु❤❤

  • @anjuroka9864
    @anjuroka9864 4 місяці тому +12

    यो सासु बुढीलाई खाल्डोमा हाल्नु पर्ने एकपटक अनि थाह पाऊथि

  • @bharatbohara4830
    @bharatbohara4830 4 місяці тому +258

    आज सागर दादा अनि उनको बुवा को भेट भयको देख्दा को को खुसी हुनुहुन्छ त ❤❤❤❤❤❤❤❤❤❤❤

    • @GopalDhami-e2z
      @GopalDhami-e2z 4 місяці тому +4

      Me❤❤❤❤

    • @saritabk8237
      @saritabk8237 4 місяці тому +1

      😊

    • @bimalchunara1824
      @bimalchunara1824 4 місяці тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @dipendrapokhrel8088
      @dipendrapokhrel8088 4 місяці тому

      म पनि छु

  • @kamalpaudel3400
    @kamalpaudel3400 4 місяці тому +96

    यो सिरियल आउँदा को को खुशी हुनुहुन्छ यता लाइक कमेन्ट गर्नुहोला ❤❤❤

  • @SwoSulovein2020
    @SwoSulovein2020 4 місяці тому +413

    म जस्तै कान्छी सिरियल बिना शनिबार खल्लो लाग्ने को को हुनुहुन्छ ❤❤❤❤❤❤❤❤

  • @dyyeueye4596
    @dyyeueye4596 4 місяці тому +1514

    अब सागर सर ले बुबा लाई घरमा लगेर बुबा ले सागर को आमालाई तह लगाउनु पर्छ भन्ने को को हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r 4 місяці тому +7

    Wow कति मनै छुन्छ कान्छी सिरेल अब झनै राम्रो हुँदै जाउस कान्छी दिदी को काम miss you aasha didi ko timlai ❤❤❤ love you xori

  • @dipikapunmagar10
    @dipikapunmagar10 4 місяці тому +63

    कति धेरै भाग्यमानी कान्छी दिदि को छोरी जन्मिँदै सिरियल खेल्न पाउने आफ्नो आमा बाबा सँग धेरै खुसी लाग्छ 😊

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 4 місяці тому +870

    काभ्रे पलान्चोक भगवती माई ब्राह्मणि ले यो कमेन्ट लाई लाइक गर्नी सबैको सोचेको पूरा होस्🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

    • @kamalavalak
      @kamalavalak 4 місяці тому +17

      Sapot me pizzz

    • @newpratibhaoneline3682
      @newpratibhaoneline3682 4 місяці тому

      youtube.com/@namjabhoteofficial8995?si=Svtn5aUqysUXreiC

    • @newpratibhaoneline3682
      @newpratibhaoneline3682 4 місяці тому

      youtube.com/@namjabhoteofficial8995?si=Svtn5aUqysUXreiC

    • @minapoudel7444
      @minapoudel7444 4 місяці тому +13

      @@kamalavalak .
      ?.
      .
      ..
      .
      .....
      .

    • @debikhanal
      @debikhanal 4 місяці тому +6

      को को ले कान्छा को सासु मन पर्छ।

  • @Riya-rr6fz
    @Riya-rr6fz 4 місяці тому +77

    अब त्यो बुदिया लाइ गाउ पथाइदिनु प्र्छ भन्ने को को हुनुहुन्छ

  • @BMMD447
    @BMMD447 4 місяці тому +125

    पसुपति नाथ ले सबैको रछा गरुन भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉

  • @kiranbhandari1624
    @kiranbhandari1624 4 місяці тому +55

    कान्छी सिरेल आउदा खुशी हुने को को हुनुहुन्छ ❤❤❤

  • @Surendrasunar1234
    @Surendrasunar1234 4 місяці тому +911

    कान्छि दिदीको छोरी कान्छी सिरियलमा आउदा खुसी हुने को को हुनुहुन्छ कमेन्टमा लाईक गर्नुहोला ❤❤❤❤❤❤❤❤❤

  • @SumanCrazy-wo8zk
    @SumanCrazy-wo8zk 4 місяці тому +158

    कान्छी सिरेल नछुटाई हेर्ने ले जती यताlike garam ❤❤❤❤❤❤❤❤

  • @Surendrasunar1234
    @Surendrasunar1234 4 місяці тому +81

    कान्छि र सागरको जोडी क-कसलाई मन पर्छ हाजिर गरौ त❤❤❤❤❤❤❤

  • @anukunwar1628
    @anukunwar1628 4 місяці тому +111

    सागर र सागरको बुवा भेट हुदा खुसी हुने को को हुनुहुन्छ

  • @puspabudha2062
    @puspabudha2062 4 місяці тому +29

    अब कन्छि र सगरले सबै कुरा सगरको बुवा लाई भनेर कन्छिको ससुलाइ तह लगयको हेर्न कोको आतुर हुनुहुन्छ।

  • @mahendrkumar832
    @mahendrkumar832 4 місяці тому +81

    ❤कान्छी लाइ खुशी देख्न चाहाने जति कोको हुहुहुन्छ यता हाजिर हुनु ल🙏🙏

  • @Shrestha-26
    @Shrestha-26 4 місяці тому +64

    कान्छी र सागर को जोडी लाई मन पर्ने जति ले लाई क गरुम है❣️❣️🥀🥀

  • @sunitakc1279
    @sunitakc1279 4 місяці тому +55

    कान्छीले शुख पाउनु पर्छ भन्ने जति यता हजुर ♥️♥️

    • @hiranath1193
      @hiranath1193 4 місяці тому +1

      me

    • @khusi7148
      @khusi7148 4 місяці тому

      सबै भन्दा नछुटाई हेर्न भनेको म हो त सिरय

  • @badimalikadigtilmusic5020
    @badimalikadigtilmusic5020 4 місяці тому +135

    कान्छि र सागर काे जाेडि मन पराउने जति यता हाजि हुनु हाेला

  • @BichitraSansar2081
    @BichitraSansar2081 4 місяці тому +65

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

  • @lalitarai-xx6db
    @lalitarai-xx6db 4 місяці тому +85

    ❤❤🙏🙏मैले नछुटाई हेर्ने सिरियल ❤कान्छी ❤भुन्टि❤सिता❤देउरानि❤ठुले❤हजुर हरु कुनकुन हेर्नू हुन्छ्🙏🙏🙏म जति हेर्नू हुने महानुभाब यता हाजिर हुनु है🙏🙏

    • @BimayaRasaili
      @BimayaRasaili 4 місяці тому +1

      Kanxi, vunti and sita ❤ho maile herne ta

    • @lalitarai-xx6db
      @lalitarai-xx6db 4 місяці тому

      @@BimayaRasaili🙏🙏 ठुले र देउरानी पनि हेर्नुस् न कति राम्रो छ नि 🙏🙏

    • @uzallimbu6887
      @uzallimbu6887 4 місяці тому

      😂😂

    • @bandanathapa409
      @bandanathapa409 4 місяці тому

      Bihari xutyo hajur

  • @dineshjung
    @dineshjung 4 місяці тому +5

    सागर कान्छी की छोरी मन पराउने को हुनुहुन्छ यता laik ठोक है❤❤

  • @SujanAdhikari-dx4xr
    @SujanAdhikari-dx4xr 4 місяці тому +43

    यो कमेन्ट पढने सबैको घरमा पाथीभरा माताले सबैको रक्षा गरुन❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 місяці тому +56

    कान्छी को सासुलाई मन नपराउने जति सङ्ख्यामा कोको हुनुहुन्छ 😢🎉

  • @laxmiacharya9106
    @laxmiacharya9106 4 місяці тому +9

    कान्छी सीरीयल हेरेर धितै मोर्देन के हप्ताको दुइदीन दीन मिदेन ?हप्तौं दीन कुर्दा ढिलोभयो♥️♥️

  • @paulshahofficial14
    @paulshahofficial14 4 місяці тому +85

    कान्छी र कान्छी को छोरी लाई माया गर्ने जति यता लाइक गर्नुस ल🙏👍️

  • @gobindabhattarai6917
    @gobindabhattarai6917 4 місяці тому +52

    कान्छि श्रीयल लाई मायाँ गर्ने जतिले लाइक कमेन्ट गर्न नभुल्नु हो सबैमा कान्छि श्रीयल हेरेर बस्नु हुने माहानु भाब प्रति हार्दिक धन्यवाद गर्न चाहान्छु कान्छि श्रीयल 200 भाग मात्रै हैनै 1000 अौ भाग मस्म पुग्नु पर्छ

    • @bikkysunar5767
      @bikkysunar5767 4 місяці тому

      Wow very nice 👍👍👍👍👍

  • @JinaLimbu-eq5mz
    @JinaLimbu-eq5mz 4 місяці тому +6

    कान्छिको ससुरा आएर सासुलाइ ठिक लाउनु पर्यो बुहारिमा चाहिँ अब बबाल हुने वला छ 🤟🤟

  • @dipikapunmagar10
    @dipikapunmagar10 4 місяці тому +31

    यो कान्छी को छुच्ची सासुलाई मन नपराउने कोको हुन्छ साथीहरु😏

  • @Bairagiofficel
    @Bairagiofficel 4 місяці тому +59

    कान्छि सागरको जोडि धेरै मनपराउनेहरु यता हाजिर हुनुहोस।

  • @ManishaRijal-i9p
    @ManishaRijal-i9p 4 місяці тому +5

    सागरकि मम्मि मरेको भए त आन्नद हुन्थ्यो होला भन्ने जति यता हाजिर गरम त 😂❤❤❤

  • @sapanamagarnii2061
    @sapanamagarnii2061 4 місяці тому +30

    सागर दादा को 🙄अामा लाई देख्दा बितिकै रिस उठने जत्ति खै याता अाउनुस न😥😥😥😥😥😥😥

  • @BhuwanTiruwa-zq6ye
    @BhuwanTiruwa-zq6ye 4 місяці тому +102

    कान्छिको सासू आमालाई मननपराउने कति हुनु हुन्छ यता हाजिरी हुनुपर्यो है❤❤❤

  • @sukusherpa466
    @sukusherpa466 4 місяці тому +4

    हजुरहरू कुनकुन ठाउँबाट हेर्दै हुनुहुन्छ यो सिरियल म चाई ताप्लेजुङबाट हो है🇳🇵✋✋

  • @Sarmilamalla519
    @Sarmilamalla519 4 місяці тому +38

    कान्छी को छोरि कति ले मन पराउनुभयो

  • @BMMD447
    @BMMD447 4 місяці тому +40

    काठमाडौं बाट कान्छि सिरियल हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @DilRai_1155
    @DilRai_1155 4 місяці тому +8

    डायलक कान्छीको धेरै गजाब को लागेको छ यस्तै कुनै कुनै पार्टमा आई रहोस कान्छी सिरियल मेरो बेष्ट❤❤❤

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 4 місяці тому +69

    जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमाको धेरै धेरै लामो आयु होस भनी माई ब्राह्मणि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @sumangurung238
    @sumangurung238 4 місяці тому +24

    कान्छी हेर्नकै लागि हप्ताको सातै दिन शनिबारै हाेस् झैं लाउँछ गाँठे 😂😂😂

  • @Rabilamichhane84
    @Rabilamichhane84 4 місяці тому +4

    समय सान्दर्भिक रचिएको सिरियल कान्छि ❤❤ अन्त्यन्तै वास्तविक कथा

  • @mountain4896
    @mountain4896 4 місяці тому +54

    कान्छिको सासुलाइ मन नपराउने जति यता हाजिर हौ

    • @hitapulami2064
      @hitapulami2064 4 місяці тому +1

      कान्छी को सासु त मलाई मन परेन ❤❤

    • @RaiMadan-f8w
      @RaiMadan-f8w 4 місяці тому +1

      Mo pani ho 😂😂

    • @SushilaKumarimahato-zn2mu
      @SushilaKumarimahato-zn2mu 4 місяці тому +1

      ❤❤❤❤❤❤​@@RaiMadan-f8w

    • @DiluMagar-vq5zz
      @DiluMagar-vq5zz 4 місяці тому

      Sem

    • @NarbahadurKhatri-pg9wd
      @NarbahadurKhatri-pg9wd 4 місяці тому

      मलाई पनि फिटिक्कै मन परेन है मनोज सर😅😅

  • @KhuseThapamagar
    @KhuseThapamagar 4 місяці тому +40

    कान्छी र सागर सर जोडी मन पराउने को को हुनुहुन्छ❤❤

  • @Manita_rai
    @Manita_rai 4 місяці тому +9

    कान्छी दिदि बच्चा जमिय पछि त झन् राम्री हुनु भएको छ❤😊😊😊

  • @rajarammahat8899
    @rajarammahat8899 4 місяці тому +36

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @BMMD447
    @BMMD447 4 місяці тому +38

    जिनदकिमा बिहे गरो भने कान्छि जसतो बुडि हुनु पर्छ। र बुडा सागर जस्तै हुनुहुन्छ। भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉❤❤❤❤

  • @minapandit4815
    @minapandit4815 4 місяці тому +4

    यो पापीनी कान्छीको सासु भनाउदीको कालो कर्तुत सागरले थाहा पाएर आफ्नो आमालाई सजाय देको देख्न पाए खुशी हुने जति एता आउनुहोला सागरको आमाको अत्याचार धेरैनै भयो हो की हैन ।

  • @amarlama335
    @amarlama335 4 місяці тому +24

    💑………👉️ कान्छी र सागरको यो जोडी मन पराउने मात्र यता आउनुस् है 😍😘👨‍❤️‍💋‍👨👉️🙏🙏🙏

  • @bhabanaoli7386
    @bhabanaoli7386 4 місяці тому +45

    कान्छी र सागर को जोडि मन पराउने जति यता है साथी हरु ❤❤❤❤

  • @maheshbista4950
    @maheshbista4950 4 місяці тому +9

    कान्छीको छोरीलाई मन पराउने जति यता हाजिर हुनु होला अनि यी कमेन्ट पढ्नेले नेपाली राष्ट्रिय परिचय पत्र सजिलै पाउनेछन्।

  • @dudhrajshah876
    @dudhrajshah876 4 місяці тому +46

    याे सिरियल ऐक भाग देखि आज सम्म काे भाग यउटै नछुटाइ हेर्ने काेकाे हुनुहुन्छ यता हाजिर हुम्त।🌺🌺❤️❤️🇳🇵🇳🇵🎉🎉

  • @Kajalofficial7
    @Kajalofficial7 4 місяці тому +33

    कान्छी सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु ल❤

  • @MekhCK
    @MekhCK 4 місяці тому +1

    कान्छी दिदी ले हरेक मनछुने शब्द अभिने गर्नु भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद र कान्छोभाइ को बिहे कहिले हुन्छ होला नि मेरो मन खुल्दुली भकोछ

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 4 місяці тому +62

    काछि दिदीकाे छाेरी काछी सिरियलमा आृदा खुसी हुने काे काे हुनुहुन्छ कमेन्टमा लाईक गनुहाेला गनुहाेला❤❤❤❤❤

  • @AshokThagunna-xq4jq
    @AshokThagunna-xq4jq 4 місяці тому +16

    सागर र कान्छीको जोडी ककसलाई मनपर्छ लाइक कमेन्ट गर्नुहोला। साथीहरू

  • @kesaribakabal5311
    @kesaribakabal5311 4 місяці тому +3

    पाल्पा देखि हेर्दैछु kanxi ले हिम्मत हार्नु हुदैन सागर ले आमा को कुरा सुन्नुहुदैन kanxi लाई माया गर्नु है आमा को बेबार मन परेन बाबा आउनु पर्यो घर मा जित एक दिन सत्य कै हुन्छ

  • @samjhanarana5103
    @samjhanarana5103 4 місяці тому +33

    कान्छी र सागरको छोरी कति भागेमानी है जन्मिनी बितिकै नेपाली टेलिभिजन खेल्न पाको ❤️❤️❤️❤️

  • @binayahamal2174
    @binayahamal2174 4 місяці тому +25

    ❤❤❤ यतिबेला हेरेर बस्नु भएका सम्पूर्णमा नमस्कार 🙏🙏🙏

  • @hiroshanibhandari6380
    @hiroshanibhandari6380 4 місяці тому +4

    घरभेटि र आमाकाे पलान सगरले सबै थाहा पाउनु पर्छ है❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 4 місяці тому +22

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤❤ म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नि अहिले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Neeharikalovelygirl
    @Neeharikalovelygirl 4 місяці тому +24

    कान्छी सिरियल आउदा को को खुशी हुनु हुन्छ 🙏🙏🙏❤️🫰

  • @sangitamagar6153
    @sangitamagar6153 4 місяці тому +3

    कान्छी सिरियल म सधै हेर्छु र असाधै मन पर्छ अब आउने भाग्मा झन धेरै राम्रो हुन्छ होला हे भगवान अब आउने शनि बार chaittai आओस 🙏🙏

  • @monikabk585
    @monikabk585 4 місяці тому +9

    कान्छी दिदि ले धेरै दुःख भोग्नु भो अब दुख भोग्ने पालो कान्छी दिदी को सासु ले एउटा खुट्टो भाँचिएर खुट्टो खोच्याउँदै हिड्नु परेछ अब अर्को खुट्टो पनि कान्छी दिदी को ससुरा ले भाँच्नु पर्यो तिनी बड्डी को त थुतुनो पनि रिशुठ्दो बुढी होइन भने बुढी लाई 👇👇👇कान्छी दिदी भन्दा टाढा राख्नु पर्दछ

  • @SargamBohara-tw5cg
    @SargamBohara-tw5cg 4 місяці тому +22

    जिबन मा बाउ र आमाको खाचो पर्छ तर के गर्नु मेरो त छोराछोरी पनि तेयोबाउ भनाउदाले खोसेर लगो mis u babu nanu तिमी हरु बाउ को साथमा भञी खुसी हुनु❤❤❤❤❤❤❤

  • @PathakSandip-qe5pg
    @PathakSandip-qe5pg 4 місяці тому +4

    अब सागर काे बुबा सङ हुनुपर्छ ❤❤❤

  • @shrijanadhungana
    @shrijanadhungana 4 місяці тому +13

    अब सागरले बुवालाई घर लगेर आमा लाई घर बाट निकाल्नु पर्छ।😊

  • @BMMD447
    @BMMD447 4 місяці тому +29

    कानछि दिदी लाइ मन पराउने कोको हुहुन्छ। एक लाइक गर नु🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sharadagautam3843
    @sharadagautam3843 4 місяці тому +1

    यो बुडिलाइ देख्दै रिस उठनि

  • @bhaktabahadurdeuba
    @bhaktabahadurdeuba 4 місяці тому +21

    सबै ले यता लाईक गरम है।😊😊😊😊😊😊😊😊😊❤❤❤❤❤❤🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😮😮😮😮😮😮😮😢😢😢🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 4 місяці тому +25

    कान्छी सिरियल आँउदा खुशी हुने को को हुनुहुन्छ त 🎉❤🎉

  • @sapnarai4904
    @sapnarai4904 4 місяці тому +6

    कान्छी सिरियल भग 1 देखी भाग 204सम्म हेरियो आब कहिले आउछ शनिबार पर्खैमा छु अनि कान्छी को सासुले कान्छी लाई नराम्रो गर्छान यो सिरियल लाई धेरै धेरै शुभ-कामना नमस्ते 🙏🙏

  • @kamalpaudel3400
    @kamalpaudel3400 4 місяці тому +14

    सागर को आमालाइ मन न पराउने जतिले यता लाइक कमेन्ट गर्नुहोला ❤❤

    • @mahendrkumar832
      @mahendrkumar832 4 місяці тому +1

      Malai lastai rish uthxa yo budhi lai dekhsa😫😫😫

  • @tiktoknepal5729
    @tiktoknepal5729 4 місяці тому +3

    याे बुडिलाई याे श्रीयल बाट निकालेदेखि यकदम राम्राे हुनिथियाे याे बुडिलाई निकालेर श्रीयल बनाउनु अबकाे भागमा

  • @Goma_Gyawali_official
    @Goma_Gyawali_official 4 місяці тому +19

    नेपालि सिरियल र कलालाई हामि सबैले सम्मान गर्नुपर्छ ❤❤

  • @sushmitadulal1717
    @sushmitadulal1717 4 місяці тому +2

    छ्या कस्तो रिस उठ्ने रोल खेलाको यो सागर सर को आमा को अभिनय भए पनि मन परेन

  • @KalpanaPradhan-uv4pp
    @KalpanaPradhan-uv4pp 4 місяці тому +12

    कान्छि को ससुरा घरमा आएको र कान्छिको सासुको सवै कालकर्तुत को पर्दाफास भएको हेर्न चाहाने कोको हुनुहुन्छ

  • @nanutamu6949
    @nanutamu6949 4 місяці тому +7

    अब आमा र घर बेटिको कुरा सागरले थाहा पाउनु पर्छ

  • @lovemoktan3284
    @lovemoktan3284 4 місяці тому

    सबैभन्दा मलाई मन पर्ने सिरेल कन्छी 🙏🙏🙏 तर सासु आमा बुहारीलाई गर्ने ब्यहार आली राम्रो भएन कान्छी को असल सोच बिचर राम्रो भएको बुडि भाग्य मनिने मानिस मात्रै पाँउछ हाम्रो सगर सर धेरै भाग्य मनि रहेछ 🙏🙏🙏

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 4 місяці тому +10

    सागरले अामा घरमा राख्नु हुदैन अनि मात्रै राम्रो हुन्छ कान्छी सुत्केरी मा कति दुख पायेकि बुहारीलाई र नातिनिलाइ पच्चीस लाख मा बेच्न मान्छेले कहिले बुहारीलाई राम्रो देख्छन् सागरले अामा लाइनराख्नु पर्छ 🎉🎉🎉❤❤❤❤

  • @amarlama335
    @amarlama335 4 місяці тому +21

    मलाई त कान्छिको सासू मनै पर्दैन यस्तो सासु कसैलाई पनि नपरोस् भन्ने को को हुनुहुन्छ ❤️👍️👉️🙏🙏🙏

  • @SanuBista-mo2qi
    @SanuBista-mo2qi 4 місяці тому +1

    यो सासु र घरबेटीले सोचेको पलान कहिले पनि पुरा हुनुदिनु हुन्दैन किन कि यस्तो गर्यो भने कान्छीले दुख पाको हुनु हुँदैन बरु यो सासु लाई तह लाउनु पर्यो सागर सर को बाबा पनि आउन पर्यो यो लाई गाउँ नै पठाइए राम्रो हुन्थ्यो

  • @SumaG.c
    @SumaG.c 4 місяці тому +14

    कान्छी र भुन्टी सिरीयल नछुटाई हेर्ने को को हुनुहुन्छ

  • @sitaupadhayay563
    @sitaupadhayay563 4 місяці тому +5

    बुडिआमा लाई सागर दाइले घरबाट निकाल्नु पर्छ कान्छी दिदिले सुख पाउनु हुन्छ 😊❤🙏

    • @KanchiBomzan
      @KanchiBomzan 4 місяці тому +2

      ❤😂🎉😢😮😅😊 22:05