आफ्नो बिरानो को सुटिङ्गको लागि महानायक झापा आउनु भाको थियो त्यो दिन दमकको बहुमुखी क्याम्पस मा सुटिङ्ग रैछ अनि महानायक राजेश हमाल हेर्नू लाई मैले स्कुलमा एप्सेन्ट गरेर दिन भरी पर्खे तर त्यो दिन उहाको सुट नै रैना छ भनेर भरै 2 बजे तिर पो थाहा भो त्यो दिन धेरै गयेको थियौ हेर्नलाई तर हेर्नु नै पाइयेना त्यस्को भोलि पल्ट बिर्तामोड मा रैछ त्याहा पुगेर मैले उहालाइ हेर्ने मौका पाको छु धेरै खुसी लागेको छ अहिले सम्म म चै बिग फ्रेन हो महानायक ज्यु को
👑 SUPERSTAR 🇳🇵Rajesh Hamal 🙏🏻 १०० वटा भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरुस्कार ले सम्मानित, दुई पटक तत्कालिन राजा हरु बाट गोर्खा दक्षिणा बाहु प्राप्त र दुई पटक नेपाल को राष्ट्रपती हरु बाट बिशेष पदक प्राप्त, २५ औ बर्ष देखी एक नाश को दर्शक को माया र सदभाब, बिदेशी ब्रान्ड् ले पत्याएको एक मात्र अभिनेता जस्स्को कारण को बन्छ करोडपती जस्तो कार्यक्रम नेपाल मा सफल रुपमा सन्चालन भएको, त्येसै गरी ३०५ वटा फिल्म मध्य १३३ वटा फिल्म ले सफल ५१ दिन मनाएको तथा २८ वटा फिल्म ले सफल १०० दिन मनाएको यो ईतिहास हाल सम्म कुनै अभिनेता को छैन र हाल सम्म यो record तोडन सक्ने अभिनेता देखिएको छैन। यस्तो एक सताब्दी मा एक चोटि जन्मिने ब्यक्ती लाई महानायक् मात्र हैन त्यो भन्दा पनि ठुलो सबोर्च्च नायक या तस्तै अन्य पद दिय पनि कम हुन्छ तसर्थ बिबाद हैन महानायक राजेश हमाल लाई मन बाटै सम्मान गरौ 😍 चलचित्र भन्न नजानि फिल्म र हिरो गुन्डा बाहेक अरु केहि थाहा नहुदा पनि राजेश हमाल . भन्ने थाहा थियो । लाग्दथ्यो राजेश हमाल नै हिरो हो र हिरो भनेकै राजेश हमाल हुन् । मतलब त्यो बेला देखि बसेको छापलाई कोहि एक दुई वटा फिल्म बनाएर हिट भयो भन्दैमा अरुले रिप्लेस गर्न सक्दैनन् । महानायक लाई अपमान गर्ने औतारीहरु आफै हराएर जानेछन् ।। एकै बोलिले मान्छे लाई उच्च स्थानमा पुर्याउन पनि सक्छ अनि गिराउन .........
This mf says when our football devlop he’s doing nothing…rajesh dai hve more sense of humer…m Brorn in Nepal where rajesh dai born what a great person luv rajesh hamal…
आफ्नो बिरानो को सुटिङ्गको लागि महानायक झापा आउनु भाको थियो त्यो दिन दमकको बहुमुखी क्याम्पस मा सुटिङ्ग रैछ अनि महानायक राजेश हमाल हेर्नू लाई मैले स्कुलमा एप्सेन्ट गरेर दिन भरी पर्खे तर त्यो दिन उहाको सुट नै रैना छ भनेर भरै 2 बजे तिर पो थाहा भो त्यो दिन धेरै गयेको थियौ हेर्नलाई तर हेर्नु नै पाइयेना त्यस्को भोलि पल्ट बिर्तामोड मा रैछ त्याहा पुगेर मैले उहालाइ हेर्ने मौका पाको छु धेरै खुसी लागेको छ अहिले सम्म म चै बिग फ्रेन हो महानायक ज्यु को
Welcome back Rajesh brother for your new movie best of luck .and to be continue your movie..
👑 SUPERSTAR 🇳🇵Rajesh Hamal 🙏🏻
१०० वटा भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरुस्कार ले सम्मानित, दुई पटक तत्कालिन राजा हरु बाट गोर्खा दक्षिणा बाहु प्राप्त र दुई पटक नेपाल को राष्ट्रपती हरु बाट बिशेष पदक प्राप्त, २५ औ बर्ष देखी एक नाश को दर्शक को माया र सदभाब, बिदेशी ब्रान्ड् ले पत्याएको एक मात्र अभिनेता जस्स्को कारण को बन्छ करोडपती जस्तो कार्यक्रम नेपाल मा सफल रुपमा सन्चालन भएको, त्येसै गरी ३०५ वटा फिल्म मध्य १३३ वटा फिल्म ले सफल ५१ दिन मनाएको तथा २८ वटा फिल्म ले सफल १०० दिन मनाएको यो ईतिहास हाल सम्म कुनै अभिनेता को छैन र हाल सम्म यो record तोडन सक्ने अभिनेता देखिएको छैन। यस्तो एक सताब्दी मा एक चोटि जन्मिने ब्यक्ती लाई महानायक् मात्र हैन त्यो भन्दा पनि ठुलो सबोर्च्च नायक या
तस्तै अन्य पद दिय पनि कम हुन्छ तसर्थ बिबाद हैन
महानायक राजेश हमाल लाई मन बाटै सम्मान गरौ 😍
चलचित्र भन्न नजानि फिल्म र हिरो गुन्डा बाहेक अरु केहि थाहा नहुदा पनि राजेश हमाल .
भन्ने थाहा थियो । लाग्दथ्यो राजेश हमाल नै हिरो हो र हिरो भनेकै राजेश हमाल हुन् ।
मतलब त्यो बेला देखि बसेको छापलाई कोहि एक दुई वटा फिल्म बनाएर हिट भयो भन्दैमा
अरुले रिप्लेस गर्न सक्दैनन् । महानायक लाई अपमान गर्ने औतारीहरु आफै हराएर जानेछन् ।।
एकै बोलिले मान्छे लाई उच्च स्थानमा पुर्याउन पनि सक्छ अनि गिराउन .........
Ani tehi raja ko juthi kahyera tehu thal ma thukne ni yehi ho
Kati majjale explain gardinu bhayo...I am totally agree... Legend Mahamayak lai uchai ma pugna sakne koi thena..chhaina...ra hume wala chaina❤😊
Rajesh dai dherai majakilo bektitoh hunuhuncha bdherai ramailo bekti love you rajesh sir ❤❤❤❤❤❤
True rajesh dai .. 10000%
We can proud n say this is the nepali film industry mega star rajesh Dai ❤❤❤love you brother what a personality... Proud of you rajesh sir
हाम्रो महानायक राजेश दाई❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
❤❤❤ rajesh DAI 🇳🇵❤️❤️
Rajesh sir le je jati vannu vayo aafno time ko kura malai ekdum man paryo😊
ALWAYS LOVE YOU RAJESH DAI 🙏
Ma Mahanayak Rajesh dai ko fan
@premdhami4846 hami chai herako herako 😂😂 hami pani ho me yrr man
Woww mass superstar
Rajes dai no 1
I'm big fan of rajesh sir
Rajesh hamal thought is truth
Rajesh dai❤❤❤
Wow
This mf says when our football devlop he’s doing nothing…rajesh dai hve more sense of humer…m Brorn in Nepal where rajesh dai born what a great person luv rajesh hamal…
Mahanayak ❤
Who is rajesh hamal eslai k ta ha ganesh tapako variate…
Mahanayak is tiger
Kati purano film gareko ho yo??
kati bich bich ma boli ra
K saro chai edit ho ammamamam. normal natural upload garda hunna ho !