बहुप्रतिभासाली आदरणीय हरिवंश आचार्य को बारे मलाई जति थाहा थियो यो उपन्यासले अझै धेरै थाहा पाए ! यो उपन्यासले धेरै कुरा सिकायो 😢 दुःख ले आतिएको मनलाई धेरै राहत मिल्यो ! हजुर महान् हुनुहुन्छ ! हजुर यो देशको अमूल्य गहना हुनुहुन्छ 🙏
Sano Huda mahajodi vanera thorai Katha padhiyeko thiyo RW yeah ahile sampurna kura suniyo. Khusi lagyo Mann Ananda vayo,sikne Kura haru ni dherai xan❤❤❤❤much respect for Mahajodi. Aba Baki rahayo tw matra aba vethuna. And I hope I will..🥰🥰😚
अत्यन्तै मार्मिक आत्मकथा रहेछ ! दुनियाँलाई सधैं हसाउने मान्छेको आत्मकथा सुन्दा नरुने कोही हुँदैन होला ! म त पटकपटक रोए | सुमधुर स्वरका धनी अच्युत घिमिरेको आवाजले कथालाई जति सुनेपनि नअघाउने बनाएको छ |
संघर्ष के हो जीवन के हो मानवता के हो र हामीले गर्नुपर्ने के हो धेरै शिक्षा र ज्ञानले भरिपुर्ण भएको हरिवंश आचार्य ज्युको जिवनी कथा सुन्दा र पढ्न पाउँदा मेरो जीवन नै धन्य भएको छ । धन्यवाद हरि दाइ ❤🙏
चिना हरायको मान्छे प्रत्येक नेपाली ले हेर्न जरुरी छ ,यदि समाजमा साच्चिकै सकारात्मक परिवर्तन गर्नु छ भने ,मह जोडी लाल सलाम,मह जोडी सधैं नेपाली को मन मस्तिष्क अमर रहने छ ।
यो सबै सुनेर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ प्रति झनै सम्मान बढेर आयो। बिच बिचमा कति हराउनुभयो भने कति ठाउँतिर रुने पनि बनाउनुभयो। मैले बरिष्ठ हाँस्यव्यंग्य कलाकार भनेर मात्र चिनेको थिएँ गलत रहेछु। परिचय धेरै रहेछ फैलिएको रहेछ। जनचेतना मुलक कार्यक्रम होस वा सामाजिक कार्य योगदान अपार रहेछ। बिस्तृतमा बुझ्न पाएँ खुशी लाग्यो। अब "महको म" बाट मदनकृष्ण श्रेष्ठ जि लाइ अलिक ब्यापक भएर बुझ्न मनलाग्यो। लाग्छ यो पनि तपाइँहरुको मित्रता र सहकार्यकै उपज हो। छुट्टिएको हेर्न मनले मान्दैन।🙂🤗
जसको जीवन यति संघर्षमय हुँदै सफलताको शिखर चुमेको छ, आदरणीय हरिबंश आचार्य प्रती सम्मान अनि यति राम्रो सङ्ग वाचन गरि प्रस्तुत गरिदिनु भएकोमा प्रस्तुतकर्तालाइ पनि धन्यवाद ।
Dai You made me cry................................... Legend !!!! may the lord give you long and happy life !! and MEEra bhauju I am confirmed that you are there in Goloka Dham !!!
Oh ho Jivan ma kahile har khanu Hudaina Jivan sangarsa ho murtikar le Hajar chot diyara dhunga lai murti banauxan ho tyai murti jastai hunu hunxa hamro Haribansa Acharya jiuuuu
Ati lamo upnyash kahile sunthina but yo china haraeko manchhe sunna suru gare nasaki roknai sakina sabai sune kati bela rudai katibela hasdai sune sarai man paryo
Voice ali fast jasto cha tara ramro nai cha sir. Malai padna man lageko book ho tapaiko voice bata sunna pauda padeko saraha nai bhayo sir. Thanks for this.
बहुप्रतिभासाली आदरणीय हरिवंश आचार्य को बारे मलाई जति थाहा थियो यो उपन्यासले अझै धेरै थाहा पाए ! यो उपन्यासले धेरै कुरा सिकायो 😢 दुःख ले आतिएको मनलाई धेरै राहत मिल्यो ! हजुर महान् हुनुहुन्छ ! हजुर यो देशको अमूल्य गहना हुनुहुन्छ 🙏
हरिबंस आचार्य सर र प्रस्तोत कर्ता प्रतिआभार ब्क्त गर्दछु
Sano Huda mahajodi vanera thorai Katha padhiyeko thiyo RW yeah ahile sampurna kura suniyo. Khusi lagyo Mann Ananda vayo,sikne Kura haru ni dherai xan❤❤❤❤much respect for Mahajodi. Aba Baki rahayo tw matra aba vethuna. And I hope I will..🥰🥰😚
अत्यन्तै मार्मिक आत्मकथा रहेछ ! दुनियाँलाई सधैं हसाउने मान्छेको आत्मकथा सुन्दा नरुने कोही हुँदैन होला ! म त पटकपटक रोए | सुमधुर स्वरका धनी अच्युत घिमिरेको आवाजले कथालाई जति सुनेपनि नअघाउने बनाएको छ |
आशु नै आयो 😢😢
धेरै धेरै धन्यावाद हरिवंश सरलाई🙏🙏🙏❤️
अच्युत घिमिरे सरलाई नी धेरै धेरै धन्यवाद🙏🙏❤️
रसले भरिपुर्ण कोसेली जस्तै शब्दको माला❤❤#setoheadphone#
second time listening legend हरिवंश आचार्य'स awesome novel.
Huge respect & thanks to legendary mahajodi's "ह"🙏
संघर्ष के हो जीवन के हो मानवता के हो र हामीले गर्नुपर्ने के हो धेरै शिक्षा र ज्ञानले भरिपुर्ण भएको हरिवंश आचार्य ज्युको जिवनी कथा सुन्दा र पढ्न पाउँदा मेरो जीवन नै धन्य भएको छ ।
धन्यवाद हरि दाइ ❤🙏
अच्युत सर, को आवाजमा समावेश कथा साधारण भएँ पनि धेरै गहिरो जस्तो लाग्ने😢
चिना हरायको मान्छे प्रत्येक नेपाली ले हेर्न जरुरी छ ,यदि समाजमा साच्चिकै सकारात्मक परिवर्तन गर्नु छ भने ,मह जोडी लाल सलाम,मह जोडी सधैं नेपाली को मन मस्तिष्क अमर रहने छ ।
Purai keetaab sune … saaarai man chhune story … hari zee ko dukha sangarsh sabai charlnagai sunna paaye
यो सबै सुनेर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ प्रति झनै सम्मान बढेर आयो। बिच बिचमा कति हराउनुभयो भने कति ठाउँतिर रुने पनि बनाउनुभयो। मैले बरिष्ठ हाँस्यव्यंग्य कलाकार भनेर मात्र चिनेको थिएँ गलत रहेछु। परिचय धेरै रहेछ फैलिएको रहेछ। जनचेतना मुलक कार्यक्रम होस वा सामाजिक कार्य योगदान अपार रहेछ। बिस्तृतमा बुझ्न पाएँ खुशी लाग्यो। अब "महको म" बाट मदनकृष्ण श्रेष्ठ जि लाइ अलिक ब्यापक भएर बुझ्न मनलाग्यो। लाग्छ यो पनि तपाइँहरुको मित्रता र सहकार्यकै उपज हो। छुट्टिएको हेर्न मनले मान्दैन।🙂🤗
धेरै अगाडी सानै हुदा पढेको थिएँ...सुन्न पाउदा मन नै आन्नदित भयो❤️
जसको जीवन यति संघर्षमय हुँदै सफलताको शिखर चुमेको छ, आदरणीय हरिबंश आचार्य प्रती सम्मान अनि यति राम्रो सङ्ग वाचन गरि प्रस्तुत गरिदिनु भएकोमा प्रस्तुतकर्तालाइ पनि धन्यवाद ।
Aja tha vayo jo manxe le dherai aru lai hasaux uhi manxe ko ziban ma kati pida hunx vaner 😢hjur ko ziban kathale malai poni dherai prerana milyo ❤️🙏
यो book मैले पहिलै पढिसकेको थिए
अहिले गितिकथा जस्तै सुन्नुपाउदा पनि रमाइलो भाबुक लाग्यो
thanks सुशील ढकाल शर
भोगाई सबैको हुन्छ तर कसैले लेख्छन् कथा, जिबनी हुन्छ कसैले लेख्दैन्न व्यथा हुन्छ । अत्यान्तै भावरहित, मार्मिक उपन्यास❤❤❤❤❤
मिठो सधिएको आवाजको साथ चिना हराएको मान्छे सुनमा सुगन्ध 👌👍️👍️👏👏
B
Jate ramaelo lageko tho suru ma tyo vnda dherai naramaelo lago😥😥dherai roya😥dherai samman Haribamsa Acharya dada god blessed u always 🙏❤️🤗
Padhne thulo ikshya thyo, thankyou so much
नमस्कार! धन्यवाद यो अडियोको लागि, हरिवंश आचर्यको बारेमा धेरै जानकारी पाइयो।
सारै मन पर्यो बेला बेला रुदै बेला बेला एक्लै हास्दै मजाले सकियो।
आसु नै आयो😢❤❤दु:ख कति❤❤❤😢
Owhuuu Kati ramro kahani . Dyrai dukha paxi sukha paunu vayko rayx.I like ❤️❤️❤️😍😍🥰🥰🤩🤩❤️👍
@@SushilDhakal Kati dyrai ramro
मिठो लाग्यो प्रस्तुति
Tapaile katha dachk sunda aannd aaux tapaiko harek dachk ramro lagx👍👍
चीना हराएको मान्छे...यो छैथौ पटक...सुन्दै छु।।।❤❤❤❤
मार्मिक सान्दर्बिक र भाबुक अनि सत्य पनि धन्यवाद ।
बबाल दामी लाग्यो,,,यथार्थमा जिन्दगिको परिभाषित साहित्य हो चिना हरायको मान्छे,,,मार्मिक
मेरो lockdown अच्युत sir कै आबाजमा बित्यो😍😍
Tesmaa ni summer love and saya ali beses ❤❤❤
Well spent 😊❤
Thank u for uploading
kati raamro story xa jati suno teti aananda aauni❤❤❤❤
Voice dene hjurli ni hardik dhanyabad🙏🙏
सुन्दै छु दिनको 30 minutes,,,samaya mildaina ekaipalta tw ekdam ramro rahexa 💞
great.. great.. respect from the bottom of my heart mr. Haribansa sir
Huge respect 😢❤❤haribansa
Dai You made me cry...................................
Legend !!!! may the lord give you long and happy life !! and MEEra bhauju I am confirmed that you are there in Goloka Dham !!!
What an amazing life story ❤
आसु हासो मिलन बिछोडले भरिएको हृदय स्पर्शी जीबनी 🙏🙏🥰🥰
Sahi xa voice hamile suneko raixau, swar yaad ayo . Best wishes sir
Achut ji यहाकाे अावाजमा सुन्न पाउँदा सारै खुसि लाग्यो
Oh ho Jivan ma kahile har khanu Hudaina Jivan sangarsa ho murtikar le Hajar chot diyara dhunga lai murti banauxan ho tyai murti jastai hunu hunxa hamro Haribansa Acharya jiuuuu
Wow ❤❤❤
Katti mitho story jati sene Pani napugne 🙏🙏🙏
Yo katha sunera hajur prati samman ajhai badeko xa ...hajur dherai nai mahan hunu hunxa 🙏
रुवायो उहाको कथा ले 🥺
अच्युत जि उ मरेकी छैन नाटक सुन्ने ठूलो धोको छ हजुरको आवाज मा
heart touching ♥️
Congratulations hari बश
सुन्दै छु समय मिल्दा परदेशको ठाउँ गाह्रो छ हो
Ma pani
2 दिन भैसको यो सुनेर सकेको छुइन कारण समय मिल्दैन समय मिले बेला सुन्दै छु तपाईंले जस्तै
आदरणीय हरिवंस आचार्याज्युको जिबनी सुनेर म हाँसे पनि ठाँउ ठाँउमा रुए पनि र धेरै खुसि पनि भए धेरै दुखि पनि भए एकदम राम्रो लाग्यो ।🙏🙏😢😏😁❤❤❤❤❤❤❤
😭😭😭😭😭😭😭😭😭😭😭 मिरा सङ को पार्टले सारै रुवायो 😭😭😭😭
बाहिर बाट हेर्दा जे देखिन्छ,तर त्यो वास्तविकता हिदैन ,त्येस्तै हरिवंश जि को पनि जीवनका वास्तविकताहरु धेरै फरक रहेछ।
मन छुयो,, हजुर
Dherai patak bhakanea ani roye😭😭 sarai marmik... मह जस्तो महान kohi xaina
Ati marmik....from 🇲🇲🇲🇲🇲🇲MYANMAR
Listening this voice is a therapy .❤
Man chhoyo, haribansha acharya jyu prati ajha dherai samman ❤
मन छुने जीवनी 🙏🙏
मैले पढें यो पुस्तक तर खास परिपक्कता भने पाईन।
Sarhai ramro ❤
मलाइ उपन्यास धेरै मन पर्छ। समय भयसम्म सुन्छु
Ati lamo upnyash kahile sunthina but yo china haraeko manchhe sunna suru gare nasaki roknai sakina sabai sune kati bela rudai katibela hasdai sune sarai man paryo
Thank you for this♥️
आज “चिना हराएको मान्छे” उपन्यास सुन्ने मौका पाए धेरै धेरै राम्रो लाग्यो अब किताब किन्ने छु🙏🙏
Akdam ramro xa
Thank you so much. Your voice is so awesome. God bless you!
Thanks for listening💚
Achyut Ghimire ko voice ho yo
That’s not his voice. It’s Achyut Ghimire’s.
Haribansa Aachaya ko bare ma dheri kura tha paya dhanna vaya 😊
Thank you so much for this audio book🙏
katai hasiyo katai rudai suniyo. jiban ho j parxa vognai parne rahexa.
reality
Malai dharai man pryo tqqq so much
चिना हराएको मान्छे किताब पनि पढे यो अडियो पनि सुने धेरै राम्रो लाग्यो यस वाट हामिले धेरै कुरा सिक्न सकिन्छ।
कति खेर ओठ मा हाँसो आयो र हाँसे,कति खेर आँखा भरी आँसु भरिए थाहा भएन 😥😥
हास्ने हसाउने मान्छेको जीवन 😢😢😢😢आज पुरै रोय
😢😢😢 मेरो आँसु रोकिएन मिरा र हरि बङश जि को बिछोडको कुरा सुनेर .....😢😢😢
आज २०८०/४/१९ गते शुक्रबार सुन्दै छु
I love your voice, from very earlier (FM radio), incredible. From your incredible voice, the novel richest and wonderful.
हरिवंश ज्यूको यो लेखन् पढेर सांच्चिकै "प्रतिक्षा गर मेरी ,,,,,,, आंसू र हाँसो को संगम् पनि गरायो।❤
inspiration ❤❤❤❤
kada voice mero dai❤️
Ek damai sumudur bachan..❤
Voice ali fast jasto cha tara ramro nai cha sir. Malai padna man lageko book ho tapaiko voice bata sunna pauda padeko saraha nai bhayo sir. Thanks for this.
सुनिरहेको छौ
Thank you for 100 subscribe.❤
Super
sarai ramro ❤❤
I am listening now 😊🔥
Sundai xuu ma pnii
This story is really inspiring ❤️
Jay hos
आहा❤❤❤❤
भन्ने शब्द कुनै छैन अरू पनि सुन्न पाऊँ।
Wow Great 👍❤🙏
Wow nice
what a struggle 😍😍
हास्नु भयो भने Like गर्नुहोला ।।। 1:26:51
प्रस्तोता अच्युत घिमिरे को आवाज मा इजोरिया हाल्नु पर्यो
Very nice
1 din mai nonstop sop sunea saro ramro khatha raixa
Maha jodi ko taaumaa ,jati tapsya gare pani kohi aauna sakdain ,maha jodi amar rahos.