मुक्तक म छु तिम्रा लागि अरू त सब देखावटी हुन न साेच यि मेरा भनाई हरू बनावटी हुन तिम्रै रूप रङ्ग मा दङ्ग पर्छु चाहिदैन अरू ति स्राेह्र सिँङ्गार दुई दिनकाे सजावटी हुन पुरूषाेत्तम पन्त लमजुङ चिति हाल जापान
आज सापटमा फुर्सद लिएर यी बान्किला मुक्तकहरू श्रवण गरियो र धन्य भएँ। प्रिय रमेश दाइको यो सुमधुर आवाज़ म नमरूञ्जेल सुन्न पाईयोस्। रमेश दाइलाई हार्दिक धन्यवाद छ।
स्नेही गुरुङजी, रेडियोमा त गीत नै बज्छ । यूटुबमा सबै गीतहरू मूजिक नेपालले म्यूट गरिदिने भएकोले धून मात्रै राखिएको हो । तपाईको मननीय सुझाका लागि सुमधुर धन्यवाद ।
मुक्तक
म छु तिम्रा लागि अरू त सब देखावटी हुन
न साेच यि मेरा भनाई हरू बनावटी हुन
तिम्रै रूप रङ्ग मा दङ्ग पर्छु चाहिदैन अरू
ति स्राेह्र सिँङ्गार दुई दिनकाे सजावटी हुन
पुरूषाेत्तम पन्त लमजुङ चिति
हाल जापान
आज सापटमा फुर्सद लिएर यी बान्किला मुक्तकहरू श्रवण गरियो र धन्य भएँ। प्रिय रमेश दाइको यो सुमधुर आवाज़ म नमरूञ्जेल सुन्न पाईयोस्। रमेश दाइलाई हार्दिक धन्यवाद छ।
Thank You Dear. Stay Safe.
मैले टेकेको धूलो र आकाश यहीँ छ !
सधै झै उत्कृष्ट
बिम्ब प्रतिबिम्ब कर्याक्रम सुनी रहान मन लगछ दाजु! सधै बरि सुनी रहान पाउ दाइ
Aha kati mitho bachan rameshdaiparti abhari chhu sadhaibhari sunna paiyos...
रचना गर्नेका सुन्दर शब्दमा र वाचन गर्नेका सिपालु पनले सुमधुर बनेका मुक्तकहरु
आहा! धुनको सुरुवात नै मीठो लाग्छ दादा वाचन शैलिको कुरा त क्या गरौँ
नमस्कार दाई सबै देखि सुन्ने गरेको कार्य क्रम लाई युट्युव मा सुन्न पाउँदा मन हरसिद भयो।सफलताको कामना
आहा ! सुन्दर कार्यक्रम
मीठो वाचन दाजु ❤️
धन्यवाद सर मेरो मुक्तक लाई स्थान दिनु भएकोमा
सधैं यसै गरि सुन्न पाइयोस
आहा! सुन्दर मुक्तकहरू !
आज किन रमेश सरको स्वरमा थोरै फरक पाएँ !
Man nai xoro
सर मैले सुने मलाई लेख्न आउदैन तर कसरी सिकौ म
बिम्ब प्रतिबिम्ब कार्यक्रममा बिच बिचमा गित नबज्दा त तरकारीमा नुन नलागेको जस्तो भयो सर , अर्को एपिसोडबाटा त बरु थोरै भएपनी गित बजाउनु होला सर
रेडियो चाहिँ सुमधुर संगीत बज्छ सर
स्नेही गुरुङजी, रेडियोमा त गीत नै बज्छ । यूटुबमा सबै गीतहरू मूजिक नेपालले म्यूट गरिदिने भएकोले धून मात्रै राखिएको हो । तपाईको मननीय सुझाका लागि सुमधुर धन्यवाद ।
सुन्दर वाह
Good
Nice
❤❤❤
हिजोको कार्यक्रम आएन त दादा
Nice