धेरै समय पछि बल्ल मुक्तक साहित्य आयो धन्यबाद रमेश पौडेल ज्यू सम्पूर्ण नेपाली मुक्तक साहित्यकार / मुक्तककार लाई धेरैं धेरै धन्यवाद एबम बधाई टक्र्याउँदछु माेहन आचार्य बेलायत
मुक्तक आफ्नो घर बनाए जस्तै गरि मेरो घर मासेर के बनाउन सक्छौ जंगल तिम्रो शहर मासेर बाढिले बगाउनुमा अहँ! कुनै पश्चाताप छैन बौलाहा तिमी हौ बस्ती बसाउने बगर मासेर गोविन्द राना मगर वाणगंगा नगरपालिका-१० कपिलवस्तु
मुक्तक सुख-दु:खको बेलुन माथी उडिउडी खान मन छ आमाको जस्तै तिम्रो काखमा लडिबुडी खान मन छ घर फर्किए पछि कस्लाइ खोज्छौ होला पहिला तिमि यौटै रोटि दिदिभाइ सँगै बाडिचुडी खान मन छ गोविन्द राना मगर वाणगंगा नगरपालिका-१० कपिलवस्तु
न होस् जूनको रुप न विघ्न उस्तै शृङ्गार होस् ईर्ष्या होस्, डाह होस् थोरै तर मनमा प्यार होस् तिमी म भित्र अनि म तिमी भित्र हराउन सकुँ जिन्दगी जस्तो होस् तर साथ सदाबहार होस्। गोविन्द राना मगर वाणगंगा नगरपालिका-१०,कपिलवस्तु
Pantag Pls send your Facebook Link. Just share Muktak Sansar Group- लागि सकेछ मलाई पनि एउटा कुलत भबिश्यले बताउला सहि थियो या गलत अब कति दिन बिताउनु पर्ने कठघरामा बिना प्रमाण फैसाला गरिदिन्छ अदालत ! पुरुषोत्तम पन्तजी मुक्तक संसार समूहमा पनि आवद्ध हुनुहुँदो रहेनछ । उहाँले सोझै यूटुव च्यानलमा गएर कार्यक्रम सुन्नु भएछ, Subcribed गर्नु भएछ -र, प्रतिक्रियामा यही बान्किलो मुक्तक पोष्ट गर्नु भएको रहेछ । सञ्जालको सदुपयोग गर्न सिपालु पन्तजीलाई मैले भर्खरै फेसबुकमा Friend Request गरेको छु । पन्तजीको सिर्जनशील (मुक्तकिलो) जीवनको कामना गर्दछु ।
wow super ❤❤❤❤
सुन्दर सिर्जनाहरू अनि औधी मिठो प्रस्तुति । सबै सर्जकहरूलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना 🎉🎉🙏🏾🙏🏾
धेरै समय पछि बल्ल मुक्तक साहित्य आयो धन्यबाद रमेश पौडेल ज्यू
सम्पूर्ण नेपाली मुक्तक साहित्यकार / मुक्तककार लाई धेरैं धेरै धन्यवाद एबम बधाई टक्र्याउँदछु
माेहन आचार्य बेलायत
सुन्दर सिर्जनाहरु मिठो प्रस्तुति
हप्तै पिछे हाल्दिनु भय अाभारि हुन्थिय हजुर।
मन छुने रचना उस्तै प्रस्तुति
शुभकामना सहित सुन्दर मुक्तकहरूको संगालो
वाह सुन्दर मुक्तक अनि मन पर्ने कार्यक्रम
कति मिठो वाचन, रचनाको मूल्य वाचनले बढाउँछ
अाहा!! साह्रै मीठो लाग्यो
मेरो मन पर्ने कार्यक्रम
सबै सर्जकप्रती नमन।
मुक्तक
आफ्नो घर बनाए जस्तै गरि मेरो घर मासेर
के बनाउन सक्छौ जंगल तिम्रो शहर मासेर
बाढिले बगाउनुमा अहँ! कुनै पश्चाताप छैन
बौलाहा तिमी हौ बस्ती बसाउने बगर मासेर
गोविन्द राना मगर
वाणगंगा नगरपालिका-१०
कपिलवस्तु
आहा! आहा!
मुक्तक
सुख-दु:खको बेलुन माथी उडिउडी खान मन छ
आमाको जस्तै तिम्रो काखमा लडिबुडी खान मन छ
घर फर्किए पछि कस्लाइ खोज्छौ होला पहिला तिमि
यौटै रोटि दिदिभाइ सँगै बाडिचुडी खान मन छ
गोविन्द राना मगर
वाणगंगा नगरपालिका-१०
कपिलवस्तु
आहा ! सुन्दर सृजनाहरूलाई रमेश सरको वाचन कलाले जीवन्त बनाएको छ। संपूर्ण श्रष्टाहरूमा हार्दिक बधाई 🙏🏻🙏🏻
न होस् जूनको रुप न विघ्न उस्तै शृङ्गार होस्
ईर्ष्या होस्, डाह होस् थोरै तर मनमा प्यार होस्
तिमी म भित्र अनि म तिमी भित्र हराउन सकुँ
जिन्दगी जस्तो होस् तर साथ सदाबहार होस्।
गोविन्द राना मगर
वाणगंगा नगरपालिका-१०,कपिलवस्तु
जति सक्दो आफुले गल्ति गर्ने छैन ।
जसले जे जस्तो बुजेनि फरक पर्ने छैन।
जहाँ सम्म सक्छु भलो नै चाहन्छु सबको
आखिर कर्मको भाँडो आफैले हो अरूले भर्ने छैन।
Nice Muktak, Creative Coment. Please Keep it up 🌹
आह!
अति सुन्दर
सबै मुक्तकहरू निकै ओजपुर्ण रहेछन्।वाचनको त भयो केही बोलिन।
लागि सकेछ मलाई पनि एउटा कुलत
भबिश्यले बताउला सहि थियो या गलत
अब कति दिन बिताउनु पर्ने कठघरामा
बिना प्रमाण फैसाला गरिदिन्छ अदालत
Pantag Pls send your Facebook Link. Just share Muktak Sansar Group- लागि सकेछ मलाई पनि एउटा कुलत
भबिश्यले बताउला सहि थियो या गलत
अब कति दिन बिताउनु पर्ने कठघरामा
बिना प्रमाण फैसाला गरिदिन्छ अदालत !
पुरुषोत्तम पन्तजी मुक्तक संसार समूहमा पनि आवद्ध हुनुहुँदो रहेनछ । उहाँले सोझै यूटुव च्यानलमा गएर कार्यक्रम सुन्नु भएछ, Subcribed गर्नु भएछ -र, प्रतिक्रियामा यही बान्किलो मुक्तक पोष्ट गर्नु भएको रहेछ । सञ्जालको सदुपयोग गर्न सिपालु पन्तजीलाई मैले भर्खरै फेसबुकमा Friend Request गरेको छु । पन्तजीको सिर्जनशील (मुक्तकिलो) जीवनको कामना गर्दछु ।
@@AawaranCreation
सोचेको थिईन रिप्लाई आउछ भनेर
फ्यान थिए म हजुरको आवाज सुनेर
गुरू🙏हजुर लाई धेरै धेरै धन्यवाद छ
लेख्न सिकाउनु भयो शब्द शब्द बुनेर
Happy new year
रिझाउने गरि सृजना नअाएकाे पनि हैन
गिजाउने गरि रचना बनाएको पनि हैन
खै कसरी उब्जिएछन मनका तरंगमा
बिझाउने गरि वाचन गराएकाे पनि हैन ।
Namaskar sir 🙏 सर म नी एउटा सानो रचना शेयर गर्न सक्छु ?
लागि सकेछ मलाई पनि एउटा कुलत
भबिश्यले बताउला सहि थियो या गलत
अब कति दिन बिताउनु पर्ने कठघरामा
बिना प्रमाण फैसाला गरिदिन्छ अदालत