जो ले जे भने पनि गित राम्रो छ आफ्नो आफ्नो बुझ्ने तरिका फरक फरक हो मत पल्रारे भन्ने रहिछ कता कता घुमाएर गाएका पनि छन सबैलाई सम्मान छ सफलता को शुभकामना छ 🙏♥️🙏
सम्पूर्ण यो इन्टरभ्यु हेर्ने दर्शक हरु मा नमन् गर्दछु, यो गीतको गीतकार, नेत्र अर्याल, गायक खेम सेन्चुरी,र गायिका शान्ता रानी परियार माया गर्ने दर्शक यता हाजिर हुम्म है🎉।
अब नयाँ शान्तिश्रि परियार को दोस्रो रुपमा शान्तारानि परियार जि आउनु भएको छ , याँहाले पनि सन्सार जित्नु हुन्छ शान्ता जि तपाईंको भ्वाइस दामि छ 👍️👍️👍️❤️❤️❤️❤️
मलाई एकदमै मनपर्ने गायक र सर्जकहरु आएको भएर यो कार्यक्रम हेरेको नत्र यो सरकारको जोकरको कार्यक्रम हेर्ने मनै थिएन। ऋषि धमलालाई देखे कि रिस उठेर आउँछ हो मलाई त किन
खेम सेन्चुरी लाई मन पराउने यता हाजिर हाेउ है❤
म चाहिँ लोकप्रिय गायक खेम सेन्चुरीको नाम देखेर आको है।
नेत्र अर्याल निकै सरल मान्छे नमन् वहाँ प्रति 🙏💐❣️
दर्शन ढुङ्गा खोपेर फुल भरे देखि आज सम्मका गित मन पर्नि खेम
तर खेम सेन्चुरी नेत्र अर्याल शान्ता रानी परियार सबै मलाई मन पर्ने पात्र हुन् ।
हो तिमीलाई मात्रै मन् पर्ने रछ तिमीले मात्रै मन् पराएर हिट भाको हो उहाहरु खुबै हामीलाई चाही मन् पर्दैन र?
नेत्र अर्याल र खेम सेन्चुरी को मित्रता यसरी नै निरन्तरता बढिरहोस् ❤️🕉️
तत्काल बन्दगरियोस
शान्ता रानी परियार really nice singer
जो ले जे भने पनि गित राम्रो छ आफ्नो आफ्नो बुझ्ने तरिका फरक फरक हो मत पल्रारे भन्ने रहिछ कता कता घुमाएर गाएका पनि छन सबैलाई सम्मान छ सफलता को शुभकामना छ 🙏♥️🙏
मलाई गीतसंगीतमा अत्यन्तै मनपर्ने सर्जक नेत्र अर्याल। प्रति मेरो नमन 🌹🌹🙏
हेर्दै छु🙏🙏💐🌹🌹
नेत्र अर्याल र खेम काे मित्रता यसरी नै अघि बढाेस
गुल्मीकाे सान❤❤❤
UK ma daro thokera pathay deko hun
सबै लेखक ,गाएक, गाइका गुल्मिको हुनुहुन्छ खुसिलाग्छ
Best singer santa rani pariyar ❤
नेत्र जि र खेम जि को मित्रता सधै राम्रो होस❤❤❤
सम्पूर्ण यो इन्टरभ्यु हेर्ने दर्शक हरु मा नमन् गर्दछु, यो गीतको गीतकार, नेत्र अर्याल, गायक खेम सेन्चुरी,र गायिका शान्ता रानी परियार माया गर्ने दर्शक यता हाजिर हुम्म है🎉।
खेम सेन्चुरी देखेर आको
सबै मा उच्च सम्मान
❤शुभकामना
खेमको भन्दा नि नेत्रको स्वर पो राम्रो र छ त .....❤
राम्रो कार्यक्रम🎉🎉🎉🎉🎉
नेत्र अर्याल र खेम सेन्चुरीको साथ कहिल्यै नछुटोस् 🙏 सारै मिठो स्वर बधाई छ।अनि सान्ता रानी परियार अझै धेरै आगाडी बढ्नु पर्छ। शुभ कामना छ।❤❤❤
अब नयाँ शान्तिश्रि परियार को दोस्रो रुपमा शान्तारानि परियार जि आउनु भएको छ , याँहाले पनि सन्सार जित्नु हुन्छ शान्ता जि तपाईंको भ्वाइस दामि छ 👍️👍️👍️❤️❤️❤️❤️
राम्रो कार्यक्रम
खिम सेन्चुरीको बिग फ्यान
Goo question risi ji
ऋषि धमला एकदमै मजाकिलो मान्छे हो है। यो गीतले एकदमै मन छोए जस्तो छ।
मलाई मन पर्ने गायक गायिका❤❤
Netra Aryal ra khem century ko combination dherai agadi dekhi ho hats off 😊
खेम सेन्चुरी को आवाज कति चाई मिठो हौ❤❤❤😅😅
लोक गीत भनेकै लोक ले बुझ्ने(जनमानस)कुरा होनि।कुनै कमजोरी छैन।एकदम मन पर्यो।
खाली प्रेम के हो भन्छ अरु छैन बहस गर्ने बिषय ?🤔🤔🤔🤔
छ त काजु खान्छ मिसाई हान्छ😂😂
म पनि हेर्दै छु ।। धमला को हमला 👏👏🙈🙈
Santa rani Pariyar khem century all tim badhae x
लोक दोहोरीको बहु चर्चित गायक खेम सेन्चुरी❤
सम्पूर्ण टिम लाई हार्दिक बधाई 🎉🎉
Khem cenchuri lai man parne haru hajir hum❤❤❤❤
तल्लो बाटो, खोली तारी देउन, कति हो कति गीत मन पर्छ।
khem dai love you hai❤❤
nice voice xa
खेम जिले प्रेम को कुरा लुकाए है 😊😊
नेपालका पत्रकारको वास्तविक चित्रण
Khem dai 🙏🙏❤️❤️❤️❤️🥀🥀🥀
good rishi hi ❤❤
❤❤ ढले ढले
धन्यवाद 🎉😊
shanta rani❤❤
नेतादेखी अभिनेतासम्म,कलाकार देखि स्रोता दर्शकसम्म हामी सबैका साझा अनि प्रीय पत्रकार ऋषि धमला😍❤️
कलाकरकाे समन्हुछन
Subhakamana dhale dhale team sampurna lai🎉🎉🎉geet ramro baneko chha❤❤
Gulmeli song writer and singer sabailai shuvakamana
ऋषि धमला दाईलाई साँच्चै मन देखि सम्मान र माया छ हजुर प्रति!!!!!!
नेत्र भाइ को आवाज मिठो छ
खेम सेन्चुरी दाजु 🙏
मलाई एकदमै मनपर्ने गायक र सर्जकहरु आएको भएर यो कार्यक्रम हेरेको नत्र यो सरकारको जोकरको कार्यक्रम हेर्ने मनै थिएन। ऋषि धमलालाई देखे कि रिस उठेर आउँछ हो मलाई त किन
Khem century ko Big fan❤
म लाई मन पर्ने गायक खिम चिन्चुरी
यस जनता जान्न चाहन्छन कार्यक्रम चाहिँ युट्युबमा खोजेरै हेरियो है !😊
Hamri Gulmeli xori shantarani baini ma ta dhale dhale geet le sagarmatha xoyko xa khushi lageko xa suvakamana❤❤
खेम शान्त नेत्र❤
santa rani love yoy❤❤❤❤
खेम सेन्चुरी The Voice Nepal को judge के हो खुलाउनु पर्नी हो 🙏🙏🙏
dami dami
शान्त रानी मीठो स्वार छ है
सान्ता जि तपलाइ कसरी ढालायो पल्लाघरे साइला जनता जान चाहान्छ्न😀
डाेनाल्द टुम पछि को आउने भयो म त ढले ढले ढले😅😅😅
😂😂😂😂😊
Gulmi ka Shan haru❤❤
अली लोक गित लाई यो गित अली राम्रो भएन
❤❤❤❤
होइन पल्लारे साँइलोले कसरी ढलायो तपाईलाई? यो धमलाको प्रश्न सुन्दा हाँसो लाग्यो 😂😂😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Super duper song
अब ढाल्ने सम्म माया गरे पछि सकी गाेनि बाँकि के रह्यो र ! हैट समाजलाई कतातिर लादै छ यस्तो गीतले
nice all
when i feeling sad then i listen song
Be positive, song is good 👍
kt ko voice man paryo
फेद न टुप्पो को गीत हो यो गीत बुझ्न गारो छ।
Fully entertaining 😅😅 comedy show.
लु है सान्ता रानी ले नि राम्रो गाउछिन है।
फेरि एक पल्ट गीत गाउन लगाउनु पार्यो ऋषि जि 😂😂😂😂😂😂
Ma t khem century dailai dekhera aako😂
चर्को चर्को बोल्दा रिशिले प्रस्न सोधपुछ गर्दा तीन पटक पाध्यो
🎉🎉🎉🎉🎉❤❤❤
❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
सान्ता रानिलाई कसरी ढलायो पल्लारे साईलाले खुलस्त पार्नुपएछ आज जनता जान्न चाहान्छन ।
Babala xa
अलि गित सुहायन है
यस्तो voice of Nepal coach जस्तो भएपछि ।
साइला ले आमा लाई ढलायो यो धेरै गलत छ बाकी ठिकै हो
लौ न कोही गएर काजु जिलाई सिकाउॅनु न plzएजिजालाई कसरी ढलाउने भनेर!🤣🤣🤣
कसैले यो सन्सार मा थाहाँ पाएको यो गितमा मुद्दा परदैछ।। भनेर भन्छ ।। कस्तो स्याल रहेछ ।।।
Shanti Shree Pariyar✅
Shanti Rani Pariyar ✅
😜😂😂
Hmro gulmi le dd
जे मन लाग्यो तेइ गित "मलाइ पल्लारे साइलो ले " यो तत्काल बन्द गरियोस।
रियल हिरो पल शाहले गर्दा चलेको हो।❤️🙏
पत्रुकारले झुटो समाचार लेख्ने बोल्ने मिल्छ भने गित संगीत रचनाकार माथि कि प्रस्न काजु
यो धमला जानेको यति नै हो
अरु कुरा त सबै सुनियेको हो तर खेम सेन्चुरी जि को विवाह कहिले हुने हो थाही भएन
भष्टाचारि चाेर नेताहरूलाई ल्याउनु भन्दा देशबिदेशचिनाउने कलाकार लाई ल्याउनु पराे रिशिजि
कार्यक्रम अलि सभ्य बनाउने कोसिस गर धमला
सधै माजाक को पात्र बनेर नबस