तिवारि आमा को नया तीज / राजनिति प्रहार / New Teej songs 2081 Tiwari Aama
Вставка
- Опубліковано 9 вер 2023
- यस च्यानलमा रहेको भिडियो मनपर्छ भने हामिलाई Like , Comment , Subscribe र Share गरेर अझबडी सुजाव,सल्लाह, उत्साह दिनुहुन हार्दिक अनुरोध गर्दछौ । ओम शान्ति डिजिटल परिवार ।।
यस च्यानलमा रहेका कुनैपनी Video डाउनलाेड गरि अन्य कुनै च्यानलमा अपलाेड गरेकाे पाइएमा कानुन अनुसार कडा भन्दा कडा कारबाही गरीने छ
Contact Us : / @omshantidigital2422
/ omshanti.rampur - Розваги
tiwari ama ko tij geet pani ramro xa nach pani darai ramro xa danybad sampurna teem lai 🎉🎉🎉
हाम्री तिवारी आमाको यो मौलिक गीतले तीजको महत्वलाई अझ गाढा र प्रगाढ पारेको छ, बधाई अनि शुभकामना तिवारी आमालाई अनि सबैलाई हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना !
बहुत शुन्दर तिवारी आमा
तिवारी आमाको देशको राजनैतिक अवस्थामाथिको तीखो प्रहार अति नै राम्रो छ।
❤❤❤ good aama
Good Aama
अति राम्रो मन छुने गीत ,आमाको जय होस्
🙏एस्ताे पाे हुनुपर्दछ त तीज गीत 🙏नमन् छ आमा
Paile yo Vanda 20 barsha Agadir mero aama le ne yastigari gaunu hunthyo miss u aama
आमाको गीत संगै बल्ल तीज आउछ
❤❤❤❤ aama good
Teej ko suvakamna
Ktiramro git tijko
Dami
हाम्रो तिवारी आमा लाई धेरै धेरै धन्यवाद छ !
Good song aama
तिवारी अाम लाई धन्यवाद छ कुरा ठिक छ
Teej ko sudakamana aama laye 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹❤️👍️👍️
अामाल।ई मुरिमुरिधन्य।वाद ❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤🎉🎉
तिबारी आमा नेपाली कि आमा हुनुन्छ्🙏🙏🙏🙏🙏🙏🌹🌹🌹❤️💚
तिजको शुभकामना संपुणटिम लाई ❤❤❤❤❤
धन्यवाद तिवारी आमा
va tiwari aama yo umerama hajure jhain aaru aamapni aaye hunthyo ki ke paribartan.
pyaro x aama hjr ko aawazz ❣️🥰🇳🇵🙏
अति सान्दर्भिक मर्मस्पर्शी सत्यतथ्य यथार्थ ....!!!! तिवारी आमालाई धेरै धन्यवाद देश नै सबैभन्दा माथि हो उहाँ लाई भगवानले सदा कल्याण गरून् 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
Aama ko lai salam x kati jannubhko❤❤❤❤
Nice song
Salamx teware amali
❤❤
❤️❤❤❤❤👌🚻
तिवरी आमाको समयसान्दर्भिक गितको लागी नमस्कार
Teej को शुभकामना आमा लाई
हाम्रो नेपाली कला भाषा सहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
Q😊😊😊😊😊
🙏🙏🙏
🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
❤❤❤
Ktiramro tijgit
आमा हजुर लगायत संपूर्ण टीम को लागी अनन्त कोटि शुभकामना भन्न चाहन्छु। हजुर ले देश लुटने भ्रष्टाचारी नेता हरूको असल चरित्र वयान गर्नु भयो वास्तव मा भनौं भने एक प्रकार ले भ्रष्ट नेता हरूलाई ऐना देखाउनु भयो। नेपाली जनता जनार्दन को साथ मा म पनी हजुर को राजनीतिक प्रहार संबंधित अर्को यस्तै कोशेली को प्रतीक्षा मा छौं। 🙏🙏🇳🇵🇳🇵
👏👏👏❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏
Good Aama
Dami
❤❤