New Nepali Teejsong 2078 Tiwari Aama / तिवारी आमाको तिज गित राजनीति

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • यस च्यानलमा रहेको भिडियो मनपर्छ भने हामिलाई Like , Comment , Subscribe र Share गरेर अझबडी सुजाव,सल्लाह, उत्साह दिनुहुन हार्दिक अनुरोध गर्दछौ । ओम शान्ति डिजिटल परिवार ।।
    यस च्यानलमा रहेका कुनैपनी Video डाउनलाेड गरि अन्य कुनै च्यानलमा अपलाेड गरेकाे पाइएमा कानुन अनुसार कडा भन्दा कडा कारबाही गरीने छ
    Contact Us : / @omshantidigital2422
    / omshanti.rampur

КОМЕНТАРІ • 310

  • @dayaramshrestha3872
    @dayaramshrestha3872 3 роки тому +10

    अहा कति राम्रो गीत गाउनु र नाच्नु भयो आमा ले

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +8

    अामाकाे सुमधुर अावाजमा मिठाे गित अाफै गाउने नाच्ने सारै राम्रो र यथार्थमा तिज गित सबैलाई हार्दिक बधाई ,धन्यवाद छ,सफलताको कामना छ।।

  • @rameshlama4645
    @rameshlama4645 3 роки тому +2

    आहा साह्रै राम्रो लाग्यो आमा ❣️❣️

  • @pratiklamichhane4548
    @pratiklamichhane4548 3 роки тому +4

    आहाँ "राजा छैनन् दरवारमा न्याय छैन देशमा" कति मिठो सब्द चयन 🥰🥰🥰

  • @dhanbahadurkumal6161
    @dhanbahadurkumal6161 3 роки тому

    कति मिठो गाउनुभयो आमा साप तहरु धेरै राम्रा राम्रा छन् मेरो मन छोएको छ यो गीतकै भएपनि देशको इतिहास इतिहासमा घटनाहरु naima भए गीतै मा भएको लाग्यो परदेशी छोराको लाखौंलाख sanjana

  • @krishnabhandari3321
    @krishnabhandari3321 3 роки тому +1

    जस्ले जे भनेपनी तिवारी आमाले जस्तो तिजगित गाउने अहिलेसम्म जन्मिएको छैन्😍😍😍

  • @ramchadarparja5646
    @ramchadarparja5646 3 роки тому +2

    आहा यो पो होत गित भनेको त आमा को सु स्वास्थ्ये दिर्घायु को कामना

  • @suryakc1165
    @suryakc1165 3 роки тому +2

    बर्तमान राजनीति घटनाक्रमलाई दुरुस्तै गित बाटै जस्ताको जस्तै प्रस्तुत गर्नुभएछ आमाले यो हो नि वास्तविक तिज गित।सानो हुदा यस्ता गित सुनिन्थ्यो।अहिले आमाको गित सुन्दा गाउघर र बाल्यकालको सम्झना आयो।आमालाई नमन छ🙏

  • @ramprasadghimire788
    @ramprasadghimire788 3 роки тому +2

    सारै मिठो अनि बास्तबिकता आधारित गित। कला र गलाप्रती आमालाइ उच्च सम्मान छ।

  • @kalpanadhakal9151
    @kalpanadhakal9151 3 роки тому +2

    तिवारी अामाकाे गित सारै राम्राे 100% सहिछ शब्द याे गित हाम्रा देशका नेताकाे कान सम्म पुगाेस् अामा हजुरलाइ सलामछ

  • @bishnukhatri3648
    @bishnukhatri3648 3 роки тому +21

    आमाको गित सुने पनि धित मर्दैन किन होला सधै भरी एस्तै रमाइलो गरेको देख्न पाइयोस

  • @durgakunwar4195
    @durgakunwar4195 3 роки тому +3

    धेरै राम्रो तीज गीत आमा ! बधाई तथा शुभकामना

  • @anjandilip4250
    @anjandilip4250 3 роки тому

    कति राम्रो तीज गीत लेउन भएछ तिवारी आमा देश राजनीति काे येथरत घटना

  • @sitaadhikari7042
    @sitaadhikari7042 3 роки тому +16

    तिवारी दिदि तपाइको पलोपछी येस्ता गितहरु गाउने तालिम दिनु छोरी बुहारीलाई

  • @keshabpokhrel1773
    @keshabpokhrel1773 3 роки тому

    आहा कति राम्राे । तिवारी आमाकाे अझ नयाँ नयाँ गित हेर्न पाईयाेस ।

  • @ganeshneupane6566
    @ganeshneupane6566 3 роки тому +3

    दामि छ आमाको गित , हाम्रि बैनिहरुलाई पनि देख्दा तिज आय जस्तो भयो 🙏👏🎈

    • @bipulgamingbipulff1893
      @bipulgamingbipulff1893 3 роки тому

      आहा अटुट मायाको सौगात बोकेर हजुर को भिडियो तिर आएको छु मिठो सम्झना मनै देखि हजुर सधै यस्तै प्रस्तुती लिएर आउनु ल

  • @TaraDigital
    @TaraDigital 3 роки тому +4

    Wow dami xa tiwari amako sabda...

  • @kalpanasapkota2560
    @kalpanasapkota2560 3 роки тому

    सारै राम्रो गित नमस्कार आमा

  • @shankarthapa7911
    @shankarthapa7911 3 роки тому

    अति उत्कृष्ट सब्द आमा😍😍😍

  • @tulashibagale700
    @tulashibagale700 2 роки тому

    सैहो आमा कती मीठो 😍😍😍💐💐

  • @badribajgain6679
    @badribajgain6679 3 роки тому

    बास्तबिक तिज गित भनेको यो पो हो त सलाम छ आमा

  • @ekbahadurkumal5221
    @ekbahadurkumal5221 3 роки тому +32

    तिवारि अामाकाे गित 100% सहि लागाे

  • @rajendrakafle7803
    @rajendrakafle7803 3 роки тому

    आहा कति मिठो स्वर अनि पुरानो सस्कृतिमा राजनीतिक झटारो।

  • @matiramjaisi8497
    @matiramjaisi8497 3 роки тому +6

    आमा हजुर को गित अती राम्रो छ 🙏🙏🙏🙏🙏🙏❤❤

  • @bishnusigdel389
    @bishnusigdel389 3 роки тому +4

    तिवारी आमाको तीज गीत अत्यन्त राम्रो छ धन्यवाद शुभकामना 🎂🎉🌹❣️👍🌹🙏

  • @ramlaladhikari8715
    @ramlaladhikari8715 3 роки тому +1

    आमालाइ इन्द्रेणी मा ल्याउन पाए, कति हुंदो हो ! म प्रार्थना गर्छु,आमा एकपटक इन्द्रेणी मा आउनु हुने छ ! इस्वरको कृपा रहोस ! जयहोस

  • @mohankhadka3845
    @mohankhadka3845 3 роки тому

    Ama ko gid khatra xa
    Ama lai dhanneba xa

  • @raghunath8760
    @raghunath8760 3 роки тому

    राम्रो गित आमालाई सलाम छ ।

  • @ramharikapri92
    @ramharikapri92 Рік тому

    अबसर बादि चाेर ठिक भन्नुभयो अामाले

  • @rajsingbist6966
    @rajsingbist6966 3 роки тому

    Dherai ramro geet gaun bhayo aamale

  • @ramasapkota6471
    @ramasapkota6471 3 роки тому +6

    राजनीतिक गीत यो भन्दा राम्रो अरु कुनै हुदैन होल।।
    सारै राम्रो लाग्यो।💕 जनताले यो गीत बाट पाठ सिकुन। आर्को चुनाव मा काङ्ग्रेस , एमाले मावोबादी लाई नभै नयाँ पार्टी रोज्नु होला 💕💕

  • @baburaja2601
    @baburaja2601 3 роки тому +3

    यो गित मौलिक अनि समयशापेक्ष छ राम्रो लाग्यो 😊😊

  • @dayaramkc9378
    @dayaramkc9378 3 роки тому

    बधाई छ

  • @ManiMani-vx3cg
    @ManiMani-vx3cg 3 роки тому

    दामी गित कलाकार फेल

  • @meghrajkhanal331
    @meghrajkhanal331 Рік тому +1

    Kati ramro git didi ko❤

  • @babakhatiwada858
    @babakhatiwada858 3 роки тому +3

    आमा को गीत आती राम्रो

    • @amalasharma5605
      @amalasharma5605 3 роки тому

      तिवारी आमा को गीत को शब्द चयन अती नै सान्दर्भिक र घतलाग्दो !
      भाखा मौलिक भएर झन् सुनमा सुगन्ध भयो!

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 роки тому +3

    अामा लाई तिजकाे शुभकामना 🙏🙏🙏🍂🍂🍂सारै रमाइलो समसामयिक राजनीति गित । दिदिबहिनी सबै लाई हेप्पि तिज🙏🙏🙏♥️♥️♥️😐️😐️😐️🌼🌼🍂🍂🍂🍇🥥🥝🍍🍅🍈😘😘😘

  • @indirathapa6081
    @indirathapa6081 2 роки тому

    Aha ama kati mitho git

  • @gandgmedia784
    @gandgmedia784 3 роки тому +1

    उत्कृष्ट शब्द । आमालाइ धेरै सम्मान छ ।

  • @sirjanapoudel536
    @sirjanapoudel536 3 роки тому

    एहिले को देशमा भएको ठिक मिल्यो आमा को गीतमा राजनीतिक नेताहरुको लागि सन्देश

  • @nishchal122
    @nishchal122 3 роки тому

    अति राम्रो गित आमा

  • @ranasotanja7710
    @ranasotanja7710 3 роки тому

    आमाको तीजको गीत सारै राम्रो।

  • @dornachaulagal9506
    @dornachaulagal9506 3 роки тому +15

    आमाको गीत लाई मान्नु पर्छ

  • @myagdipunpun6879
    @myagdipunpun6879 3 роки тому

    आमा लाई तिज को सुभ-कामना
    तिवारी आमा कति मिठो गाउनु भयो अहो दुबै जना दिजु कति राम्रो नाचेको यो हो खुसी हामी चेलीबेटी को रमाइलो र धुलो उडाइ रातो सारिमा नाच्ने सबैमा मेरो happy tij la ।

  • @deepakbaraily1261
    @deepakbaraily1261 3 роки тому +12

    कति राम्रो संग देश को राजनीतिक यथार्थ चित्रण गर्नु भयो ..!

  • @Sahity10
    @Sahity10 3 роки тому +6

    ठाऊको ठाऊ शब्द बनाऊन सक्ने कला। त्यसमाथी देशको परिस्थितिलाई जस्ताको तस्तै मिठो गीतबाट प्रस्तुत गर्न अगर्निक कलाकार तिवारी आमालाई नमन छ 🥰🙏

  • @minadhital3878
    @minadhital3878 3 роки тому

    आमाको गित वास्तव मै सहि छ।

  • @premkhanal9776
    @premkhanal9776 3 роки тому

    अति राम्रो आमा सधै झै अहिले पनि देख्न पाइयो

  • @manbahadurtamang1767
    @manbahadurtamang1767 3 роки тому +25

    अामा हजुरकाे तिज गित सारै राम्रो छ

    • @sanutamang4303
      @sanutamang4303 3 роки тому

      👍👍👍👍👍💯💯💯💯💯💯👌👌👌👌👌🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌷🌷🌷🌷⚘⚘⚘⚘⚘⚘

    • @RonaldoMessi6820
      @RonaldoMessi6820 3 роки тому

      @@sanutamang4303 कति राम्रो अामा

    • @nabintripathi662
      @nabintripathi662 3 роки тому

      @@sanutamang4303 qpppvcccp😏

  • @takbahadur6736
    @takbahadur6736 3 роки тому +8

    नमन अामा हजुरको हरेक वर्षको यो मार्मिक सब्द हरु सुन्न पाउँदा अति खुसि लाग्यो

  • @purnakalapaudel6191
    @purnakalapaudel6191 Місяць тому

    Kati ramro nach ra gita

  • @surajregmiharpal1785
    @surajregmiharpal1785 3 роки тому +16

    साहै राम्रो गित आमा ♥️♥️♥️♥️

  • @bimalbhandari1048
    @bimalbhandari1048 3 роки тому

    आहा आमा हजुर लाई सम्मान छ नमस्कार

  • @bharatthapa4815
    @bharatthapa4815 3 роки тому

    इन्द्रेणीमा लैजानु पर्यो तिवारी आमालाई

  • @saraswatikoushal1548
    @saraswatikoushal1548 3 роки тому

    धेरै मीठो आमा गित र नाच बधाई छ आमा लाई

  • @lilasunar1884
    @lilasunar1884 3 роки тому +1

    अहा सारै मार्मिक गीत गाउनू भो ... आमा नमस्कार ।

  • @kalsingdangi4974
    @kalsingdangi4974 2 роки тому

    दामिछहजुरू

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 3 роки тому +9

    तिवारी आमाको जय होस्,कति राम्रा मनछुने गीत हुन् ,

  • @sumitapoudel9800
    @sumitapoudel9800 3 роки тому +1

    सारै मार्मिक गित

  • @naraynkajii8170
    @naraynkajii8170 3 роки тому +41

    हाम्रो पाल्पाली आमा लाई पनि इन्द्रेणीमा गीत गाएको धेरै हेर्ने रहर छ हामी सबै लाई बद्री पङगेनी ज्यु हजुर ले आमा लाई पनि बोलाउनु न कृष्ण दादालाई भनेर

    • @buddhimangharti6963
      @buddhimangharti6963 3 роки тому +1

      आमाको तिजगित कतिमिठोछ

    • @govindaneupane8473
      @govindaneupane8473 3 роки тому

      गित मार्फत कडा प्रहार नैतिक्ता हरायका हरूलाइ।

  • @dornanathyogi7569
    @dornanathyogi7569 3 роки тому

    Wow nice song ama

  • @sabitrabhandari248
    @sabitrabhandari248 3 роки тому +1

    यो उमेरमा पनि कति जोस जागर फुर्तिलो सङ गीत गाउनु भएको आमा हजुरको कलालाई सम्मान छ 🙏🙏🙏

  • @bimalakhanal8953
    @bimalakhanal8953 3 роки тому +1

    सारै राम्रो।सब्द मिठि गीद आमाको आमाको

  • @subashpantha9759
    @subashpantha9759 3 роки тому +3

    यस्ता हुन्थे पुरानो तिज का गित हरु आमा प्रती सम्मान छ।

  • @govinchapagain6727
    @govinchapagain6727 3 роки тому +1

    D
    धेरै राम्रो सन्देश छ गितमा🙏🙏

  • @susmakatwal7858
    @susmakatwal7858 3 роки тому +1

    आमा लाई बदाइ छ

  • @sandipbhattarai608
    @sandipbhattarai608 3 роки тому

    Wa wa aama hajur ko geet sunira Dharai aanad layo kati ramailo Lago yo purano vaka haru yasta Po hunu parxa Teej geet aaja voli ta sabai chad parba bigaraka xan Paila Paila kati ramailo lagtheyo chad parba aauda aaja voli ka la ta faasan banaka xan to dhakda dhukha lagxa Nepali vanara chanauni chaad parba sabai bigare

    • @sandipbhattarai608
      @sandipbhattarai608 3 роки тому

      Mero Ghar Pani palpa ho ma pani Naya Pedi ho Tara Malai purano chaad parba purano vaka man parxa

  • @ramjimagar4796
    @ramjimagar4796 3 роки тому

    बोल्नु पर्नी सब्द नै छैन म संग तिवारी आमालाई सलुट छ🙏👏

  • @sarattsaratt1022
    @sarattsaratt1022 3 роки тому

    सहि भन्नु भयो आमा

  • @santakumal583
    @santakumal583 3 роки тому +6

    Wow aamako jeet kati ramro

  • @krishnalamsal6438
    @krishnalamsal6438 3 роки тому

    Ramro xa aama ko geet

  • @shovasoti5068
    @shovasoti5068 3 роки тому +2

    आमा दाेग छ कला र गलामा।

  • @krishanbc8275
    @krishanbc8275 3 роки тому +4

    आमा हजुर को गीत सारै मन पर्यो ।

  • @haribahaduradhikari8661
    @haribahaduradhikari8661 2 роки тому

    देसका नेताकाे चरित्रमा अाधरित तिज गित राम्रो छ।

  • @tirthabdrkhatri9701
    @tirthabdrkhatri9701 3 роки тому

    आमा लाई धेरै स्वागत छ अरु गित हरु गाउ नु होला दिघ्र आयु को काम न लाखौं लाख

  • @dezibaaniya7996
    @dezibaaniya7996 3 роки тому

    Sarai ramro git

  • @kumarithapa6235
    @kumarithapa6235 3 роки тому

    तिवारी आमा को तिज गित सारै मार्मिक छन

  • @laxmiacharya5741
    @laxmiacharya5741 3 роки тому

    सारै रार्माे देश भाढे अामा 100 हाे

  • @mirasunar5303
    @mirasunar5303 3 роки тому +3

    आमा

  • @prakashpokhrel7279
    @prakashpokhrel7279 3 роки тому +12

    शब्दचयन गर्नमा आमा माहिर हुनुहुदो रहेछ 😚😚🥰

  • @romanthapa1372
    @romanthapa1372 3 роки тому +1

    Solut xa aama lai geet ko sabda vandar rahexa hjr sanga🙏❤️

  • @prabataadhikari6125
    @prabataadhikari6125 3 роки тому +2

    आमाले तिजको गित गाउदा सिन्दुर लगाउनु भय हुने थियो की?गित राम्रो छ।आमाको कलाको कदर गरौं।

  • @bhumika6139
    @bhumika6139 3 роки тому

    अामालाई सलाम छ 🙏🙏🙏

  • @arjunpangeni2495
    @arjunpangeni2495 3 роки тому +1

    आहा सुन्दानी कति मजा आउने 😍😍

  • @laxmisubedi2261
    @laxmisubedi2261 3 роки тому +1

    Ho ho sahi ho

  • @kamalkhatri3163
    @kamalkhatri3163 3 роки тому

    Dherai dherai ramro

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 3 роки тому

    नमस्कार तिवारी आमा

  • @radhikapant4651
    @radhikapant4651 3 роки тому

    ाआमा को रामरो छ यो

  • @pujamahat4883
    @pujamahat4883 3 роки тому +1

    Dherai ramro aama 💞💞💕💕🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾miss you aama

  • @kedarbogatee8604
    @kedarbogatee8604 3 роки тому +3

    यो तीजको भिडियो गीतमा आदरणीय आमा र दिदीबहिनीहरूले नेपालको राजनीतिक दलका नेताहरूको आचरण र व्यवहारमा देखिएको विकृति विसंगति को विरूद्धमा लोकलय मीठो स्वरमा गाएको गीत धेरै राम्रो लाग्यो । तपाईहरूलाई धेरै धन्यवाद र साधुवाद छ । Happy Teej 2078.

  • @tikarammarasini4099
    @tikarammarasini4099 3 роки тому

    Dami

  • @somraj9385
    @somraj9385 3 роки тому

    आमालाई सम्मान छ

  • @gopal.kunwer.aavagi3860
    @gopal.kunwer.aavagi3860 3 роки тому +1

    Supeer xha hi ama bast of

  • @samipacharya3721
    @samipacharya3721 3 роки тому +1

    राम्रो भन्नू भयो आमा ले

  • @sangitadumre1492
    @sangitadumre1492 3 роки тому

    Aaama dherai ramro

  • @dilukc6718
    @dilukc6718 3 роки тому +1

    Ramro chha dhanybad

  • @damberbudhathoki7160
    @damberbudhathoki7160 3 роки тому

    अति।राम्रो अामा काे गित 💕💕💕💕💕💕💕💕

  • @manmayaamanmaya6999
    @manmayaamanmaya6999 3 роки тому

    Ma lai chai supar hit tijko git lago aamako git

  • @yubakc3529
    @yubakc3529 Рік тому

    Ati sandrvic

  • @hurmatranachhetri9644
    @hurmatranachhetri9644 3 роки тому +2

    Yo Aama lai jugau jugasam bachiunaparxa hai rw uhabata xitai siknuhola aru did bahine harulea