Choli ferne maya - Badri Pangeni • Shanti Bhandari • Puspa Khadka • New Lok Dohori Song 2080
Вставка
- Опубліковано 31 січ 2024
- Presenting New Nepali lok dohori song Choli Ferne Maya by Badri Pangeni & Shanti Bhandari penned & composed by Shiva Hamal featuring Badri Pangeni, Puspa Khadka & Shanti Bhandari only on Badri Pangeni's official UA-cam channel.
Badri Pangeni & Shanti Bhandari Presents:- New Nepali lok dohori song 2080
|| Choli Ferne Maya चोली फेर्ने माया ||
#badripangeni
#shantibhandari
#pushpakhadka
#newnepalisong
#nepalisong
#shivahamal
#newnepalisong2080
#newnepalisong2024
--------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Badri Pangeni
Shanti Bhandari
♬ Lyrics | Music:-
Shiva Hamal @ShivaHamal
♬ Arrange:-
Sudip Sagar
♬ Mix | Mastering:-
Shyamswet Rasaili
♬ Recordist:-
Govinda Anek
♬ Studio:-
Prism Studio
♬ Group Vocal:-
Sudip Sagar
Gobinda Anek
Bindu BK
Sunita Lohani
♬ Audio | Video:-
Badri Pangeni Official
------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Choreographer | Director:-
Mausam Himali
🎬 Cast:-
Badri Pangeni
Pusspa Bahadur Khadka
Shanti Bhandari
🎥 DOP:-
Arjun Tiwari
🎬 Edit | Color | Poster:-
Manoj Karki
🎬 MUA:-
Saroj Budhathoki
🎬 IT Support:-
Rajendra Aryal
🎬 Post Production:-
Luminous Postworks
9869570052
🎬 Costume:-
Valentino The Boutique
🎬 Production:-
Nathune Jaiswal
🎬 Special Thanks:-
Bhagawan Bhandari
EK Narayan Bhandari
Baburaja KC
Chandra Sharma
Ramesh BG
Shankar BC
Subas Regmi
Razwan Chhetri
Gyanu Sangam Khadka
Gopal Pokharel
Santosh KC
Kastu Panta
Naresh Khati
Navaraj Panta
Mohan Khadka
Bimal Adhikari
Purushottam Poudel
Kapil Lama
Rish Khadka
Rajendra kandel
Raju Bania
Aashir Pratap Jung
Roshan Pariyar
Tejash Regmi
Rabi Karki
Krishna Bhattarai
Ashok Poudel
Man GC
Ashok Mandal
© Badri Pangeni, 2024
--------------------------------------------
Social Links:-
UA-cam:- / badripangeni
Facebook Page: / pangeni.badri
Facebook : / badri.pangeni.9
Twitter: / badripangeni
Website: www.badripangeni.com.np/
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Badri Pangeni. Embedding to a website is allowed. - Розваги
नमस्कार म बद्री पँगेनी!
मैले गाईरहेको भन्दा अलिक फरक गीत लिएर आएका छौँ कृपया एकपटक सुनेर प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु, धन्यवाद।
waiting
यकदम राम्रो छ। मेरो यकदम मन पर्ने गायक बद्रि दाई। हामी डोल्पा तिरका मान्छेलाई पनि कलाकारितामा समेट्नु पर्यो दाई अब 🥰🥰
गित सारै मन पर्यो
होईन यो शान्ति भन्डारी दिदि कता थियो आजा यो गितमा पो देखियो त
Gajab Daju 🎉
जय गीत ❤ जय सँगीत ❤❤
शब्द बियोगान्त भए पनि गीत चै मिठो रिदमिक बनेकोरैछ। मैले पुरा हेरेर Share गर्दैछु Facebook र UA-cam मा। एक पटक सबैले सुन्नुहोला। हेर्नुहोला। समय सदुपयोग नै हुन्छ। लोकप्रिय गायक प्रिय मित्र बद्रि पंगेनी, लोकप्रिय गायिका शान्ति भन्डारी, लोकप्रिय रचनाकार शिव हमाल भाई, लोकप्रिय निर्देशक मौसम हिमाली भाई, लोकप्रिय नायक पुष्प भाई लगायत सम्पूर्ण टिमलाई सफलताको हार्दिक शुभकामना 🎈🙏
हार्दिक धन्यवाद हजुरको आशिर्वाद 🙏🙏🙏
@@BadriPangenijiu ma sano hudai bhagwan Bhandari ra tapai ko geet sune ki ta क्यासेट जता बाट bhayeni किनेर हुन्छ कि चोरेर हुन्छ घर मा लियेर aauthe
❤❤❤
हजुरले शेयर गरेपछि गित हेर्न आएको भन्ने कमेन्ट पनि देखियो तल।
@@BadriPangeni❤❤❤❤❤❤❤
यो गीत दाजीले पहिले सुनाउनु भाको थियो, तर आज सुन्दा झनै मिठो लाग्यो, आदरणिय दाई र दिदी लाई धेरै शुभकामना 🙏🙏🌺🌺🩷🩷
धन्यवाद बैनी।
हार्दिक शुभकामना बद्री दाई अनि शान्ति दिदी ॥
धन्यवाद भाइ।
Congratulations ❤️🎶🙏
# Badri pangeni daji
# Shiva Hamal daji
# Mausam himali ji
आहा गजब गित बनेछ सबै प्रीय आदरणीय मन हरु लाइ शुभकामना छ ❤
धन्यवाद प्रीय भाइ।
बद्रि दाई दोहोरि गितको बादशाह हो, शब्द , संगित र स्वर सबैको राम्रो मिक्ष्रण भएको एक गित❤❤❤❤❤❤❤
Thank you 🙏♥️
Nice song ❤
मलाईत नाचौं/नाचौं लाग्यो......यस्तो dance song धेरै लेउनुहोल❤ thank you ❤
आहा....... क्या मज्जाको गीत ❤🎉❤
धन्यवाद ।
सफलताको सुभकामना shanti dd❤❤
सुनिरहुं भयो मलाई यो गीत
shiva hamal को शव्द बनावट र थेगो हुक लाइन बहुत खुब र लोभलाग्दो भयो मलाई ।
आफै दोहरिए कथेर गाई हजारौं लाई मत्ताउने
Badri Pangeni ले अर्काको रचनामा बहुत शानदार । shanti bhandari ले बद्री लाई मीठो साथ ।
मैले त दुईचोटी सुनिसकें भर्खर 3 घन्टाअघि रिलिज यो गीत ।
लोकगीतको अर्थ द्वीअर्थी र ऊफारउफर भन्ने परिभाषित यश बेलाको यो गीत .....
ओहो आदरणीय दाइको यस्तो मीठो आशिर्वादले म पुकल्पित भए धन्यवाद दाइ।
गीत मीठो लाग्यो। शब्दहरुले नि मन छोयो। कता कता आफ्नै जस्तो भोगाइ पनि। सबैले माया गर्दिनुस है। बिशेष धन्यवाद यो सिर्जनाको लागि शिव हमाल ज्युलाइ। बधाइ दाजु बद्री पाङ्गेनी अनि शान्ती भण्डारी दिदी।
Thank you 🙏♥️
आहा सफलताको शुभकामना सम्पूर्ण टिमलाई
"दुई अक्षरको माया,,, दुई अक्षरकै ढोका,
धोका खानेहरू को छन् र नरोका???"
सारै मन पर्यो यौटा सेयर त मेरो तर्फबाट नी बन्छ🥰🙏
धन्यवाद 🙏🙏
आहा❤❤❤😊
मेरो चाहि मन जित्यो गीतले ❤❤❤
😘😘🙏
धेरै राम्रो मन छोयो बधाइ लोकप्रीय लोक गायक बद्री पंगेनी लगायत सम्पुर्ण टिमलाइ
गित सारै मिठो बनेको छ सफलताको शुभकामना प्यारि दि शान्ति भण्डारि सबैको मनमा बस्न सफल गाएक बद्री पङ्गेनि सम्पुर्ण टिमलाई 💓💓💓
अलि फरक स्वाद पाइयो सधैको भन्दा ❤️❤️❤️
सिर्जनात्मक कला भित्र हुनुपर्ने अनगिन्ती गुणहरू यहीँ भित्र भरिएको छ।।🇳🇵🇳🇵🇳🇵🇳🇵
रुदै आउने हरु रुवाउदै जादा रहेछन
झुटो बोल्नेहरु कसम खादा रहेछन ...
चोली फेर्ने मायाले बोली फेर्यो मायाले .
गजब छ गीत मायाप्रेम मा धोका रहेछ सफलताको शुभकामना सम्पुर्ण टिमलाई !!
धन्यवाद भाइ।
आहा सारै राम्रो गीत सोर सब्द दमदार पुष्प र सान्ति को अभिनय सुपर हीट होस सफलता को सुभकामना सपुर्णमा ❤❤
दाजिको आवाज र अभिनय बबाल ❤
🙏🙏चोली फेर्ने माया राम्रो गीत ल्याउनु भयछ बद्री दाइ /शिव दाइ/सान्ती दिदी लगायत को टिमलाइ बधाई छ।।।
Thank you 🙏♥️😊
साह्रै मिठो प्रस्तुति हजुरहरु सबै टीमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना🎈🎈🎈🎈🎈🎈🎈🎈🎈
नेपालको सबैभन्दा मनपर्ने लोक गायक बद्री दाजु ❤गित राम्रो निकाल्नु भयको रैछ सफलता को सुभकामना
मलाई त गित मन पर्यो है । पुष्प खड्काको अभिनय भएपछी गित मन नपर्ने त कुरै भएन । सफलताको कामना ।
Thank you ♥️🙏
aahaa kati mitho sabda kati ramro geet ❤️❤️
धन्यवाद ।
वाओ शाहरै राम्रो छ है सबै टिमलाइ धन्यवाद शिव जि को रचना। बर्दी जि को र शान्ति भण्डारी जि आवाज अनि सबै टिम को उतिकै योग्दान
सार्है मिठाे लय शव्द र संगित❤
Shiva Hamal Dai lai salut chha yati ramro geet Dhirja a garnu bhayako ma
धेरै मनपर्यो बद्री दाजिको गीत
आहा मत आउदै हेर्दै गरेको छु कति राम्रो गीत 🎉🎉🎉🎉
Thank you ♥️🙏
शिव दाइ लामो समय पछि कडा आयो है आज अनामनगर देखेको थे मैले
आहा क्या मिठो गित सुनियो धेरै पछि
हार्दिक बधाई तथा शभकामना आदर्णिय मेरो दाई badri pangeni लगायत सम्पूर्ण टीम लाई❤ जय गीत जय संगीत❤ जय लोकदोहोरी ❤ जय माया प्रेम💞
धन्यवाद मेरो भाइ।
प्रीय गायक बद्री जि सफलता को शुभकामना अनि सबै लाई नमन।
दाजु धेरै राम्रो लाग्यो ❤❤बधाई छ सम्पुर्ण टिम लाई ❤❤
Whaa 😮❤️
धन्यवाद ।
एकान्तमा मन बहकाउन पनि सकिने ,,, रोमान्टिकमा नाचेर रमाइलो गर्न मिल्ने सारै मीठो गीत दाइ सफलताको धेरै धेरै शुभकामना ।
धन्यवाद प्रीय भाइ।
गित असाधै राम्रो बनेको छ बधाई तथा सफल्ताको शुभकामना पद्री दाई🙏🙏❤
सन्चारकर्मी कमल सरगमले फेसबुकमा स्टाटस लेखेको देखेर यता हेर्न आइयो❤
धन्यवाद 🙏🙏🙏
आहा कती राम्रो गीत र अभिनय अब्बल छ बजार तताउछ
धन्यवाद 🙏
आहा राम्रो लाग्यो डियर बद्री दाई
जति मार्मिक शब्द उति मीठो आवाज ❤️🙏
धन्यवाद ।
माया पिरिममा आधारित रहेर वियोगान्त,मार्मिक शब्द भएपनी प्रेमिल भाववसङ्गै दमदार,जोडदार अनि उत्कृष्ट गित लाग्यो गितका शब्द,लय ,सङित,भिडियोको अभिनय सम्पुर्ण पक्ष राम्रो लाग्यो,बरिस्ठ गायक गायिका सर्जक तथा संगीतकार ज्युहरु आदरणीय बद्री पंङेनी दाजु,आदरणीय शान्ती भण्डारी दिज्यु आदरणीय दाजु शिव हमाल यहाँहरुको एति उत्कृष्ट सृजना साँच्चै मन छोयो गितमा आबद्ध सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना।।🎉❤🌹🎵🎊🌺🍃💐🥀🎉
Thank you🙏♥️
एकदमै मन परेको गीत यो पनि 😢😢
च्यानलकाे पनि घन्टी बजाएँ है दाइ😊❤❤
सफलता को शुभकामना होल टिम लाई र बर्दी सर र शान्ता सिस
Thank you ♥️🙏
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵
धन्यवाद ।
गीत मिठ्ठो छ। सफलताको धेरै कामना।।🎉👏👏
बद्री दाईलाई भगवानले यस्तो उपहार दिएका छन् । हिजो ससुरालीमा देखि लिएर पानी सलल हुँदै तिम्रो घरमा मेरी छोरी बाट यी बिछट्टै आधुनिकताले भरिएका गीतहरूमा पनि एउटै खालको मिठास उस्तै सुगन्ध पाउन सकिन्छ ! जियुज्यान पनि ३० वर्षको जस्तो देखिने । अझैं धेरैं सफलताको शुभकामना आदर्णिय दाजु। मलाई हजुरसँग जीवनमा एउटा सांगीतिक सहकार्य गर्न मन पनि छ।❤
धन्यवाद प्रीय भाइ🙏🙏🙏
मीठो गित सफलताको शुभकामन आदरणीय दाई र प्यरी सान्ती❤🎉💐
Thank you ❤
❤❤❤आहा कति मन छुने गीत सफलता को सुभकामना सबै टिम लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉
धन्यवाद 🙏🙏
शब्द शब्दको भाव र अर्थमा डुबी हेर शब्द संयोजकको वास्तविक भावना यथार्थमा सरलै झल्किन्छ !🙏
❤❤all the best@badripangeni dada shiva hamal da🎉🎉🎉
मन जित्यो ❤गितले ! ❤❤ जय नेपाली सङ्गीत .....🇳🇵🇳🇵
सफलताको शुभकामना दाजु धेरै राम्राे छ चोली फेर्न माया
धन्यवाद ।
Ramro cha geet safaltako suvakamana sabai lai 👌👌❤️❤️
Super star puspal khadka congratulations video 📹 👏
गित एकदम राम्रो लाग्यो यस्तै अरु राम्रो गित आईरहोस गायक,गायिका, रचनाकार र सम्पुण टिमलाई सफलताको शुभकामना
Thank you🙏♥️
Thank you ♥️🙏
अति नै राम्रो गीत।बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई विशेष गरि बद्री पंगेनी सरलाई धेरै धेरै माया ❤❤❤🙏🙏🙏
Aaha kati mitho geet, badhaix badri dai lagayat all team.🙏❤️❤️❤️
धन्यवाद ।
सुमधुर स्वरमा आदरणीय लोकसंगीत क्षेत्रका धरोहर बद्री, शिब सरको निकै उत्कृष्ट गीत सारै मन छोयो सबै टिमलाई शुभकामना
एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👌👌👉️👉️👍️👍️👏👏🕺💃
Thank you ♥️🙏
Thank you so much♥️🙏
story/choriografy/direction खत्रा लाग्यो यो गीतमा नृत्य झन राम्रो रहेछ।
सलुट दाइ हजुर मिठो छ गाना
❤❤❤🎉🎉🎉🎉🎉
आहा कति मिठो गित सम्पूर्ण टिमलाइ सफलताको सुभकामना अनि नमस्कार सम्पूर्ण मा
Thank you ♥️
गीतका अन्य पाटा जस्तै टीम ओर्क निक्कै राम्रो ।
All the best shanti jee Badri jee and team ❤🎉
👌👌👌हार्दिक बधाई तथा सफलताका शुभकामना 🙏🙏❤️❤️
Ahha❤❤❤❤
धन्यवाद ।
Aahaa mitho geet❤❤
धन्यवाद बैनी ।
Dherai Ramro Song
Congratulations Daji❤❤
नातै फेर्यो के गर्नु सफलताको शुभकामना सम्पुर्ण टीमलाई🎼♥️
धन्यवाद 🙏🙏🙏
आहा धेरै राम्रो गित सफ्ल्ताको सुभकामना
Thank you🙏♥️
मिठो गीत दाजी शुभकामना....❤❤
धन्यवाद 🙏
सफलताको शुभकामना ❤
धन्यवाद 🙏🙏
आदरणीय बद्रि प्रसाद पंगेनी पौडेल दाजिलाई मनको पिडाले किचेको रहेछ बरइ !!
सुभकामना दाजी
Aaha kati mana xunay geeta dada safaltako suvkamana sabaii temalai❤❤
Namaskar shanti didi@ badri dai
Sweet voice and beautiful song
बद्री दाई गित संगित अभिनय संसारको उत्कृष्ट छ सफलताको करोड शुभकामना 🎉🎉🎉
धन्यवाद 🙏🙏
धेरै लामो असय भयको थियोे हजुरको नयाँ गितको प्रखाईमा रहेको आज सुन्नापाईयो धेरै राम्रो छ सधैंझै सफलताको शुभकामना
मेरो आदरणिय दाई बद्रि पंगेनीको मिठो आवाज प्रिय दाई शिब हमालको शब्द अनि प्यारो भाई मौसम हिमालीको निर्देशन भएपछि सक्किगोनी ❤️❤️❤️
सम्पूर्ण टिमलाई सफलताको अनन्य शुभकामना
धेरै राम्रो छ गित❤❤
धन्यवाद ।
शब्द संगीत का राजा शिव हमाल स्वरका धनी बद्री पङ्गेनी र सान्ती भण्डारी ज्युको यो गितले निकै मन छोयो । अभिनय पनि उस्तै छ बधाई तथा शुभकामना ।❤️❤️🙏🙏
Thank you♥️🙏
आहा क्या दमदार सिर्जना ।हरेक हिसाबले अब्बल।सम्मान सबैलाइ।सफलताको शुभकामना ।
धन्यवाद ।
आहा कति राम्रो गित स्वरकी धनी शान्ती बैनि होल टिम लगाएत बदी भाइ शुभ कामनाछ❤️❤️
Aahaa dai 👏👏
उत्कृष्ट गित प्रस्तुति गर्नु भएको मा सम्पुर्ण टिम लाई धन्यवाद साथै सफलता को धेरै धेरै शुभकामना दाई❤❤❤
धन्यवाद भाइ।
Safaltako kamana daju🙏🙏
कति राम्रो गित शब्दमा उस्तै मिठास
धन्यवाद ।
आज दुई दिन भै सकेछ ,म ढिलो भए बद्री दाइ sorry ल , अति मिठो र उत्कृष्ट प्रस्तुति ल्याउनु भको छ Good Luck All the Best🌹🌹🙏
मलाई खसै मिठो लागेन शिव हमाल को भक्त हु तर पहिले को झै लालुमै जस्तो भयन
Kati mitho geet ho yadamai man paryo daji best of luck 👍❤❤
सफलता को शुभकामना छ।❤❤❤❤❤
Aaha❤❤
धन्यवाद ।
Badri dai mitho geet❤best wishes
धन्यवाद ।
Was a dream to see puspa khadka & badri pangeni in same frame finally dream is fulfilled amazing work❤❤
आहा सरै मिठो गीत सुभकामना बद्री दाजु लगायत सम्पुर्ण मा
🙏🙏😘
रुँदै आउनेहरु रुवाउदै जाँदा रैछन-:
झुटो बोल्ने हरु कसम खादा रैछन -:
बोलि फेर्यो के गरम 😥🥲💔❤❤❤❤
❤
sachikai taarif yogya acting and song dherai man paryo
सफलताकाे शुभकामना !