सिद्धार्थ र रुपीको पहिलो दोहोरीमै कडा भिडन्त | Siddartha Ale Vs Rupi Sinjali | Sarangi Sansar Ep.546

Поділитися
Вставка
  • Опубліковано 8 лис 2024

КОМЕНТАРІ • 321

  • @tejtamang3185
    @tejtamang3185 Рік тому +11

    गहकिला र साहित्यक शब्दको प्रहार छ दुबैजना स्वरका धनी हुनुहुन्छ रिलमा मात्र होईन रियल जोडी बनोस् शुभकामाना।

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 Рік тому +18

    मिठो भाका रमाइलो लाग्यो ! शिदार्थ भाई पनि निपुर्ण हुनु भयो अब दोहारिमा !येस्तै मिठो मिठो भाका लयमा दोहारी पस्कन्दै जानुहोस सारंगी संसारलाई शुभ कामना !

    • @limbooturman5634
      @limbooturman5634 Рік тому +2

      पुर्बेली ठिटो सिद्धार्थ भाईले तहल्का मचाउला जस्तो देखियो उत्तरोत्तर प्रगतिको शुभकामना ।

    • @ombhadurdangi5241
      @ombhadurdangi5241 Рік тому +1

      ​@@limbooturman5634 😊is ql❤❤

  • @ransomeware3487
    @ransomeware3487 Рік тому +3

    सिद्धार्थ आलेको गीत कहिले आउछ भनेर कुरेर बस्ने दिन आए त।

  • @dasuthapa2503
    @dasuthapa2503 Рік тому +15

    मगर भाषा को तुक्का झनै रमाइलो वाउ ।अग्रिम सुभ कामना भाइ बहिनी हरु लाई।अगाडी बढ्नु होला।

  • @bishnusubedi1996
    @bishnusubedi1996 Рік тому +31

    मगर भाषा सस्कृतिकाे जगेर्ना गर्दै सिद्भार्थ अाले र रुपिसिजालिबैनिकाे मिठाे प्रस्तुतिलाइ धन्नेबाद

  • @thapatakbahadur9974
    @thapatakbahadur9974 Рік тому +1

    कलाकार भाइ बहिनीले मगर भाषामा गाउदा धेरै खुशी लाग्यो ।यसले हामी मगरहरुको आफ्नै पहिचान दिएको बुझिन्छ। धन्यवाद

  • @ArjunShaai
    @ArjunShaai 11 місяців тому +1

    रुपि जि लाई सफलताको शुभकामना छ ,,अब अघि बढ्नु सारङगी संसार ले अबसर दिनु भएको रैछ ,,रुपि जि लाई धन्यवाद छ

  • @suryagole8262
    @suryagole8262 Рік тому +15

    मीठो भाका अनि मीठो शब्द कति रमाईलो दोहोरि सुन्न पाउँदा सारै आनन्द भयो । धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ सम्पुर्ण टिमलाई। जय सारङगी संसार।

  • @gyanuthapa3104
    @gyanuthapa3104 Рік тому +3

    रुपि सिन्जाली बहिनिको प्रस्तुती पहिलो पटक हेरे तर अत्यन्तै पोक्त हुनुहुदोरैछ वहाँको स्वर पनि अत्यन्तै सुरिलो सुनिरहु जस्तो रैछ उता सिद्दार्थ भाइको त के कुरा गर्नु सिद्दार्थ सिद्दार्थ नै हो।

  • @manishthapa9971
    @manishthapa9971 Рік тому +1

    नामै रुपि रुपै त्यस्तै नवलपुर र वखल ढुंगाको जोडी सारै खात्ले बधाई ले नको निहिस जानके

  • @c.branamagar8148
    @c.branamagar8148 10 місяців тому +2

    रुपि सिन्जालि मगर को स्वार आहा टक्क मन छुने अनि सिदार्थ आले मगर भाइ को मेलोडियस भोइस अनि मिठा टुक्का आहा सभ्य दोहोरि।।मन छोयो

  • @dbkarsang6187
    @dbkarsang6187 Рік тому +1

    मिठ्ठो अवाज सुन्दर भाका धेरै पछि रुपि बहिनि को आवाज सुन्न पाईयो। शुभकामना छ भाई बहिनि लाई । मलाई अर्कोनि मन पर्ने आवाज रमिला बहिनि को समय मिले आले भाई र रमिला बहिनि बिचको दोहोरि कस्तो झकास हुन्थ्यो होलानि कमल सर । धन्यवाद रमाईलो दोहोरी को लागि

  • @dhanthapa7012
    @dhanthapa7012 Рік тому +2

    सिद्धार्थ ले भाई रूपि सिंजलि को गीतधेरै रमरो लाग्यो धन्नेबड़

  • @tekbahadurthapa8347
    @tekbahadurthapa8347 Рік тому +3

    सिध्दार्थ ❤ रुपि ,जस्तो जोडी त्यस्तै बेजोड दोहोरी मन छोयो ---🤔

  • @aleram9802
    @aleram9802 Рік тому +7

    ❤ईमानदार कलाकारहरु द्वय मगरहरु सिदर्थ आले र रुपि मगर को सार्है मीठो स्वरमा मायाको कुराकानिमा दोहोरी सुन्दा आनन्द भयो!सफलताको धेरै धेरै शुभकामना सारङ्गी सन्सार र कलाकारहरूलाई❤ आदरणीय दाइ कमल को भनाइमा हामी प्रदेशिको लागि काम कामको थकाइ मेट्ने एक महत्त्वपूर्ण सारङ्गी सनसन्सार बन्दै छ!हाल दक्षिण कोरिया देखि हेर्दैछु धन्यवाद !

  • @bolkumar8421
    @bolkumar8421 Рік тому +1

    सिधार्थ।अाले।भाइ।यतिकाे।गाएकाे।देखदा।कता,कता।मन।चसक।भयाे।

  • @mahitedangi9239
    @mahitedangi9239 Рік тому +3

    धेरै मिथो दोहरी दुबैलाइ बाधाइ छ

  • @harimagar6293
    @harimagar6293 Рік тому +3

    रुपि नानिलाई धन्यबाद

  • @BhimMagar-qr2ot
    @BhimMagar-qr2ot Рік тому +1

    सिदार्थ र रूपी को फेरि मगर भाषा मा दोहोरी सुन्न मन छ पूरै दोहोरी please
    दुबै जना लाई सफलता को शुभकामना छ

  • @chandragurung1743
    @chandragurung1743 Рік тому +1

    स्स्फल्ताको शुभकमाना रुपो ब्बहिनिलाइ

  • @hamrosirjana2012
    @hamrosirjana2012 Рік тому +3

    मगर भाषाको पुरै दोहोरी हेर्न आतुरमा

  • @dhanmagar8553
    @dhanmagar8553 Рік тому +3

    अाफ्नो भाषालाई मिसाएर गाउनुभयो साह्रै राम्रो लाग्यो भविष्यमा अझ प्रगतिको कामना छ।

  • @kiranbhujelbhujel5740
    @kiranbhujelbhujel5740 Рік тому +4

    आहा कति राम्रो अनि जति सुने पनि सुनी राखम जस्तो दोहोरी गित कति मिठो सोर अनि #आफ्नै_मगर_भाषामा_गाउनु_हुन्छ #अनि फेरि फेरि लोक #भाषामा गाउदा कति रमाइलो अनि सन्दा पनि आफैले नै गयको जस्तो फिल हुनि ❤🎉❤🎉 #सिर्द्धार्थ_दादा #अनि_रुपि_दिजु❤🎉❤🎉🎉🎉❤❤❤ यस्तै यस्तै गाउदै जानू #दादा_दिजु🎉❤❤❤🎉 धेरै राम्रो छ आगामी दिन हरुमा पनि सन्न पाहियोस ल #दादा_दिजु❤❤ अनि सम्पुर्ण #सारंगी_सन्सार_टिम_लाई_नमस्कार🙏

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 Рік тому +1

    पुर्बेली ठिटो सिद्धार्थ जीको अत्यन्त राम्रो दोहरी

  • @kulmanbudha9753
    @kulmanbudha9753 Рік тому +33

    हाम्री गायिका राम्री गायिका नाम अनुसार रुप पनि दियकै हो भगवान ले रुपि सिङ्जाली मगर लाई सफलता को कामना छ

  • @PrithviRai-h9y
    @PrithviRai-h9y Рік тому

    सिधरथ र रुपि ले हिदृय बाट गाउन भयो एक सलुट त बन्छ नै सम्पुर्ण टिम लाई आदर्श सम्मान गर्छु जय सारांङगि संसार

  • @gurungchandra3020
    @gurungchandra3020 Рік тому +3

    अति मिठाे गायन नानि बाबुकाे गितमा मात्रहाेकि साचीँ नै हाे अबत उमेरपनि पुग्याे हाेलापनि

  • @rukpun7352
    @rukpun7352 Рік тому +5

    Oho बल्ल रुपि बैनी अगाडी बढन लागेछिन well done 👏👏👏 and गित पनि राम्रो गाइन 👍️

  • @dhansinghthapa1738
    @dhansinghthapa1738 Рік тому +2

    नयाँ भाका को साथ कलाकार हरु को बेजोड प्रस्तुति दामी लाग्यो बधाइ छ।

  • @manthapa2033
    @manthapa2033 Рік тому +1

    कमल भाई, सिद्धार्थ मुख्य कलाकार भएर गाऊंदा कोरस दिनेको अभाब देखियो…..

  • @homnathkhanal1954
    @homnathkhanal1954 Рік тому +2

    अति दामी स्वर भयेकि गाइका बधाइ छ रुपजालि बैनिलाइ । सिध्दारथ भाइ लाई पनि शुभकामना फेरि भाग २ पिन चाहियो पिलीज कमल सर बधाइ छ हजुरलाइ यति मिठ गीत सुनाउनु भो "जय गीत जय संगीत । म दुबै बाट हजुर को चेनेल हेरिरहनछु ।Thank you.

  • @gyentamang2671
    @gyentamang2671 Рік тому +5

    रुपि सिंजाली बैनिको स्वर पनि सुन्दर छ।सफल भबिस्यको सुभ-कामना।

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 Рік тому +5

    धेरै राम्रो लाग्यो येसरिनै हाम्रो भाषा र सस्कृतीको प्रबर्द्धन हुदै जायोस दुबै जनालाई सफलताको अग्रिम शुभकामना ।❤❤❤

  • @dilbahadur5461
    @dilbahadur5461 Рік тому +2

    मगर भाषा मा नि जोडेर गाउनु भए को मा धौरै धनु बादछ।

  • @lalmagar6424
    @lalmagar6424 Рік тому +1

    सिध्दार्थ भाई र रुपि नानी कि धेरै धेरै बधाई तथा प्रगतियो शुभकामना ले

  • @subodhbastola8382
    @subodhbastola8382 Рік тому +1

    रुपि बहिनी को प्रतीभा राम्रो छ अवसर नपाएको जस्तो छ ।अलि शोषण भए जस्तो लाग्छ ।

  • @gurungchandra3020
    @gurungchandra3020 Рік тому +2

    ल ल बाबु उमेर मन मिले हुन्छ रुपिनानिलाई लिएर जानु

  • @rijanmagar9235
    @rijanmagar9235 3 місяці тому +1

    Dharai ramro xa my best jodi Sedartha & Rubi Nice Song🙏🙏🙏❤❤💐💐

  • @इन्द्रमगर
    @इन्द्रमगर Рік тому +4

    लाइव दोहोरी मा आफ्नो अलग्गै पहिचान बनाउन सफल अझै उत्तर उत्तर प्रगति को कामना 🎉🎉🎉🎉

  • @lilamberthapa5576
    @lilamberthapa5576 Рік тому +3

    नमस्कार 🙏🙏कमल सर!साचै हो दिन भरिको कामको थकाइ पछि थकान मेटाउने चौतारी नै हो सारंगी संसार रोधी घर।म पनि नियमित थकान मेट्ने गर्छु।सम्पुर्ण मा हार्दिक नमस्कार अनि धेरै धन्यवाद ।।❤️❤️🌹🌹🇳🇵🇳🇵🎸🎸

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +4

    आहा कति मीठो भाका स्वरका धनी शिद्वाथ आले भाइ स्वरकी धनी रुपी बैहिनी बधाईछ दुबै जाना लाई अनि सारङ्गे सन्सार कमल भाइ शुभ कामना

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +1

    भाइ सिदार्थ र बैनी रुपि को दोहोरी सारै दमदार छ । मान्छे हरु पनि राम्रो स्वार शब्द चयन सबै अति उत्तम छ शुभकामना

  • @mgrtenzu4706
    @mgrtenzu4706 Рік тому +1

    रुपि सिन्जालिको धेरै गितहरुमा कोरस मा सुनिन्थ्यो आज लिड नै गरेर गाएको सुनियो एकदमै राम्रो लाग्यो ।

  • @lokmagarmagar3650
    @lokmagarmagar3650 Рік тому +4

    धेरै मिठो दोहोरी धन्यवाद सबै जना लाई सफलता को सुभ कामना🙏🙏🙏🙏🙏

  • @magarrudra1474
    @magarrudra1474 Рік тому +1

    मगर भाषामा गीत गएको सुन्दा अत्यन्तै खुसी लाग्यो ❤❤

  • @rambahadur7529
    @rambahadur7529 Рік тому +1

    गायक गायिका भाइ बैनिलाइ सफल्ता को कामना

  • @kajirammuktan9491
    @kajirammuktan9491 Рік тому +1

    हराएकी रूपी उदाएकी छे, बधाई।

  • @gangathapa7973
    @gangathapa7973 Рік тому +4

    Rupi nani ko pahilo dohori sunna payan chaupattai dami shwor shubhkamana nani

  • @ramtimalsena4887
    @ramtimalsena4887 Рік тому +1

    अति राम्रो मिठास उस्तै रमाइलो दोहोरी

  • @jiwanrai556
    @jiwanrai556 Рік тому +1

    शिद्दार्थ + रुपी सेच्छ छान्ने । बिचार जाट्नी । All the best

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 Рік тому +1

    रूपि नानी र सिध्दार्थलाई बधाई तथा शुभ कामना।🎉❤🎉

  • @tilakbk6341
    @tilakbk6341 Рік тому +1

    अर्गानिक दोहोरी.. मगर भाषामा भएको सवाल जवाफलाई अर्थ्याई दिनुहुन गण्डक क्षेत्रका मगर दाजुभाइ /दिदीबहिनीहरूलाई अनुरोध।

  • @laxmansunari8034
    @laxmansunari8034 Рік тому +3

    Ale ra sinjaliko Life Jodi vako dekhna man xa

  • @yadhapmonger6774
    @yadhapmonger6774 Рік тому +1

    सारैसेछलिहिकिछाना,नानिबाबुकै,अशटलियालकिङहैङाचहि

  • @tejtamang3185
    @tejtamang3185 Рік тому +5

    सम्पूर्ण कलाकारहरु सहित साराङ्गी सन्सार परिवारप्रति हार्दिक साङ्गितिक अभिवादन र मीठो प्रस्तुतिको लागि विशेष धन्यवाद्।आगमी दिनहरुमा पनि नया प्रतिभालाई मौका वा प्राथमिकता दिनुहुन अनुरोध गर्दछु।❤❤❤🎉🎉🎉एकचोटी रवीन्द्र सुनार ज्यु लाई पनि अगाडी बढेको देख्न पाम......

  • @suryalayo7548
    @suryalayo7548 Рік тому +1

    ❤❤❤❤ super bowl song sabaile herom saport garou hai sathi haru

  • @KolpilaVlog
    @KolpilaVlog Рік тому +2

    Aaha katti mitho Rubi baine ko aawaj ane sedarth bhai ko 🙏🙏🙏🙏🌹🌹🌹♥️♥️♥️♥️

  • @ShyamPulamiMagar128
    @ShyamPulamiMagar128 6 місяців тому

    सिद्वार्थ भाइ र रुपि को जोडि बबाल छ है

  • @chitrarana99
    @chitrarana99 Рік тому +1

    हैट, यो गीत सारै अच्छा पो लाग्यो नि हाव , लु गाउने भाइ , बैनी लाइ मुरी मुरी धन्य बाद छ है। SUPPER SUPPER SUPPER .

  • @BhimBahadurB.K-kh7bk
    @BhimBahadurB.K-kh7bk Рік тому +1

    धेरै राम्रो छ बधाई छ सबैलाई सरङगि परिबार लाई

  • @rukpun7352
    @rukpun7352 Рік тому +2

    My lovely boy सिदार्थ 👌& Rupi बैनी very good song 👌👏👏👏👏👏

  • @chanbahadurgurunggurung6708
    @chanbahadurgurunggurung6708 Рік тому +2

    रमाईलो लाग्यो भाई बैनिको पस्तुती

  • @gokarnabista5256
    @gokarnabista5256 Рік тому +5

    सिद्धार्थ आले, रुपी बिच रमाइलो दोहोरि धेरै धेरै धन्यवाद जय गीत जय सङ्गीत जय सारंगी संसार टिमलाई ❤

  • @Mohandhami-ui9wk
    @Mohandhami-ui9wk Рік тому

    दुबै जना को लोभ लाग्दो कलालाई सम्मान छ प्रगतिको शुभकामना 🎉🎉🎉

  • @krishnagc2040
    @krishnagc2040 Рік тому +2

    Namaskar sampurna teemlai Malai asadhyai man paryo rupi bainiko aawaj pailo patak sundaichhu Siddhartha vaiko Pani ramro xa safaltako mastai suvkamana

  • @manojmagar7107
    @manojmagar7107 Рік тому

    होइन सिध्दार्थ को‌‌ कोरस् के हो तर रुपी ले ठाउँ नपाए को रैछ स्वर मान्छे धेरै राम्री छन् अली बाठो हुनु पर्छ के यति राम्रो स्वर रैछ

  • @baltamang9038
    @baltamang9038 Рік тому +1

    सारंगी संसारको कमल भाइले नयाँ प्रतिभा सुमधुर स्वर साथै गहकिला शब्दले एक अर्कामा लोकदोहरी गीत गाउन सक्ने खुबी सिदार्थ, रूपी , लगायत अरु बहिनीहरूलाई साथ दिई गायक गायिका हामी समुमा ल्याई दिनु भएकोमा उच्च सम्मान।।
    बधाई छ सम्पूर्ण सारंगी संसारमा हुनु भएको टिमलाई।।

  • @krishnathapa1665
    @krishnathapa1665 Рік тому +2

    एकदम सुन्दर प्रस्तुति ❤ मगर भाषामा
    अझ सुन्दर प्रस्तुति काे पर्खाइ मा ल

  • @vishnughartimagarvishnugha3685

    Yini gayeekalai nanika geetka sabda ati ramro lageyo godbless you

  • @laxmandangol2821
    @laxmandangol2821 Рік тому +3

    वाह , दुवै को दमदार दोहोरी प्रस्तुति सबैलाइ धन्यवाद तथा बधाई 🎉❤

  • @bhupalthapa3
    @bhupalthapa3 Рік тому +1

    Very nice song and voice शुभकामना छ

  • @langhalimagar5596
    @langhalimagar5596 Рік тому +2

    wou दामी जोडि लाफाहरुको दोहोरि असाद्धै मजा लायो

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 Рік тому +3

    well done Rupi ajha kosis gardai janu, ramro xa aruko nakkal pani chornu parxa, sarai sojhi pani hunu vaena bless you,,,.

  • @TarabahadurTamang-f9r
    @TarabahadurTamang-f9r 6 місяців тому

    गितको भाका पनि असाध्यै राम्रो गित पनि उतिकै रमाइलोको साथ गाउँनु भएकोमा विशेषगरी सिदार्थ र रुपिलाई धेरै धेरै माया र सम्मान छ।

  • @bhelthapa2510
    @bhelthapa2510 Рік тому +2

    राम्रो लाग्यो दोहरि

  • @krishnamanshrestha4183
    @krishnamanshrestha4183 Рік тому +2

    एकदमै राम्रो लाग्यो

  • @purnapulami5858
    @purnapulami5858 Рік тому +1

    मगर भाषामा पनि दोहोरि सुनियो ।उत्तरोत्तर प्रगतिको कामना !!!

  • @manishathapa1607
    @manishathapa1607 Рік тому +2

    अति नै मीठो अनि राम्रो दोहोरी बधाई छ हजुर हरुलाई साथै शुभकामना सफल्ता को

  • @bishnuthapa9924
    @bishnuthapa9924 Рік тому +1

    SIDHARTHA VAI RA RUPI SISTER KO ATIMITHO SABDA SAFALTAKO SUBHAKAMANA .👍👍👍👍

  • @gopalacharya8180
    @gopalacharya8180 Рік тому +2

    अाहा धेरै धेरै मिठो दोहोरी ❤❤❤❤❤❤😂😂😂😂🎉🎉🎉🎉❤❤❤

  • @sombahadurrana9896
    @sombahadurrana9896 Рік тому +3

    राम्रो लागयो

  • @rekthapa5496
    @rekthapa5496 Рік тому

    दुवै जना भाइ बहिनीकाे दाेहारि उत्कृष्ट लाग्याे साथै मगर भाषा त झन मिठाे थियाे उज्वल भविष्यकाे शुभकामना
    पाेखरा बाट

  • @dharanidharvinady-lg5en
    @dharanidharvinady-lg5en Рік тому +1

    दुबै कलाकारलाइ बधाई छ ।निकै मनछुने गीत छ ।

  • @pundhan710
    @pundhan710 Рік тому +2

    दुबै भाई बैनी को एकदमै राम्रो छ👏👏👏 सफल प्रगतिको शुभकाना!

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Рік тому +6

    आहा सिद्दार्थ भाई❤❤❤

  • @narthapa2698
    @narthapa2698 Рік тому +1

    बिउटी रुपि

  • @tekenrai5110
    @tekenrai5110 Рік тому +2

    Rupi j sidhartha ko awaj akdam mitho
    Geet ko tukka pani ramro ho
    Tara geet chahi akdam ghumeko julabi jasto rahexa bujna Lai garo bho
    Anyway thanks you so much all of you

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Рік тому +1

    नेपाल आयको बेला सुर्य खडका र टीका सानू दोहोरी खैत कमल सर ल सबैलाई बधाई छ❤❤❤❤❤❤❤❤

  • @santakumar5755
    @santakumar5755 Рік тому +1

    Super dubi janali dhari dhari maya

  • @agrgaming7899
    @agrgaming7899 Рік тому +1

    Dami Aale vai rupi bhaini

  • @rakeshbulung9195
    @rakeshbulung9195 Рік тому +1

    Rupi boini ko nice voice

  • @dhanbahadurgurung5557
    @dhanbahadurgurung5557 Рік тому +1

    गीत साह्रै मीठो लाग्यो, धीत नमर्ने सधैँभरी सुनीरहूँ लाग्ने । कलाकार लगायत सम्पूर्ण कार्यक्रम सञ्चालक टीमलाई धेरै धेरै धन्यवादका साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

  • @मौसमरावत-ग1स

    अत्यन्तै उत्कृष्ट शब्द

  • @ramtimalsena4887
    @ramtimalsena4887 Рік тому +2

    राम्रो दोहोरी

  • @dhanbahadur4391
    @dhanbahadur4391 Рік тому +1

    Jhorle Hamro Nawalpure chile Rupi sinjali magar pani kohi vanda kam xaina hi dubai jana ko big fan hi mh😂

  • @rupkhatri3361
    @rupkhatri3361 Рік тому +1

    आहा कति रमाइलो दोहोरी 🇳🇵🙏🍍🍒🍒🌹🌹🌹

  • @khimthapa7958
    @khimthapa7958 Рік тому +1

    अती रमाइलो दोहोरि👌👌👌

  • @ramsarumagar2868
    @ramsarumagar2868 Рік тому +1

    Sarhai secha lhing best up luck both👌

  • @DhurbaMagar-o3x
    @DhurbaMagar-o3x Рік тому +1

    kahile sunuma vako thyo ho rupi bahiniko dohori dherai paxi sunna paaieyo ramro xa vai bahiniko ramro pargati ko suvkaman xa

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Рік тому +3

    Damdar ramailo meetho prastuti - Kamal sir