रजनी गुरुङ मङ्गली र विश्व लिम्बूको विवाह हुने? वुद्धी तामाङ जिल्ल परे Mero Online TV Interview
Вставка
- Опубліковано 6 вер 2024
- ▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: www.facebook.c...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- Buddhi Tamang and Rajani Gurung
Camera&Edit:- Chiran Rai and Dhiraj Limbu
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#meroonlinetv
रजनी गुरुङ मङ्गलीले Biswa Limbu लाई विवाह प्रस्ताव राख्दा वुद्धी तामाङ ट्वाँ परे Buddhi-Mangali
#biswalimbu
#buddhitamang
बुद्धी र रजनी अभिनीत म्युजिक भिडियो यो लिंकमा
ua-cam.com/video/OgwArQDzllc/v-deo.html
Basanht poudel 0:44
youtube.com/@dongresham35kmpatle37?si=ncxC7dmSFRu8YwbQ
मंगली र विश्व को जोडि मिल्छ है,,❤❤ अग्रिम वधाइ छ 😍😍
मङ्गलि जि को कुरा सहि हो दुईजनाको मन मिल्नु पर्छ सम्बन्ध निभाउने अनि टिकाउने हजुरहरुमा भरपर्छ। जोडि मिलेको छ जोडि सुहाको छ।
रजनिको अर्गानिक बोली एकदम मनपर्छ।
मंगली र विश्व जी को जोडी राम्रो हुन्छ भन्ने मेरो व्यक्तिगत सोचाई त पहिले देखुनकै हो। र वहाँहरूको एक आपसमा कुराहरू पनि मिल्छ जस्तो लाग्छ । मेरोचाहि पूर्ण सहमति छ है ।
विश्व जि र रजनी जि को जोडी बबाल मिल्थ्यो नि के गर्नु र सोचे झै हुन्न ! ✌️✌️👌👌
सुन्दार जोडि लाई धेरै दिन पछि देख्न पाईयो खुसी लाग्यो ♥️♥️♥️♥️
रजनी गुरुङ मङ्गिलिले बिहेको प्रस्ताब राख्दा बिश्वा लिम्बू अक्क न बक्क भयो बिहे आटे हुन्छ बिश्वा सर
khal thatta ho
Duitai nai single xain yo t drama 😂
Bichara Biswo Dai kahile bwaha garne
@@michealrai6756biswa dai uta rekha dekhera makha hunxan😂😂😂
जोडी राम्रो छ तपाईहरुको विश्व दाई र रजनी दिदिको ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
मलाइ यो जोडी पहिला देखि राम्रो लागेको थियो असाध्ये मिल्छ मौकामा हिरा फोर्नु भन्छन लुङ्गा साच्चै सुहाएको छ जोडि ।🍀🤞
🎉लौ है ❤मन मुटु ❤मिले दुबैको जीवनमा अग्रिम शुकमना🎉 मंगली र विश्व लिम्बुलाई तपाईहरु धेरै राम्रो जोड़ी हुनु हुन्छ !🎉
बल्ल आज mero online tv मा बिस्वाजीलाई देख्न पायो शुभकामना छ है सर
रजनी बहिनी महिला कलाकारमा हुन पर्ने कलाको खानी र त्यसमाथी कहिल्यै नवैलिने फूल जस्तै सुन्दरताको खानी हुन् ; रजनी बहिनी!🙏🙏कलाकारिता क्षेत्रमा शुरु देखि आजको दिन सम्ममा पनि दायाँ बायाँ र कही कतै उताव चढाब रहीत क्लिन चिट नेपाली महिला कलाकारमा बिरलै मद्देमा एक हुन् भन्दा अत्युक्ति नहोला। पूर्ण आसा छ कि रजनी बहिनीको मिल्ने जोडीसङ्ग बैबाहिक जीवनमा बाधिन सकुन् । अब हुनेवाला नव दुलाहा पक्कै पनि भाग्यमानी हुने छन् । मेरो अनलाइन टि भि का संचालक विश्व लिम्बू सरलाई धेरै धेरै धन्यावाद। रजनी (मंगली) बहिनी र बुद्दी भाईलाई यहाँ दुईको निरन्तर सफलताको शुभ कामना गर्दछु🙏🙏🙏🎉🎉🎉❤❤❤❤
ल बिश्वो जि र रजनी जि को जोडि चै बबाल मिल्छ रजनी मेडम ले पनि बिश्वो जि लाई भित्र भित्रै मन परायेको होकि जस्तो पो लाग्यो बिश्वो जि तयार हुनु प्रयो कि कसो?❤❤❤❤❤❤
मनै बाट साचै नै माहान जोडि अनि असल मित्र बुद्धि तामाङ सर रजनी गुरुङ बहिनी ईतिहासिक जोडि हुनुहन्छ बधाई तथा शुभकामना 💞🙏🌺❤
बुद्धि र रजनीको सदाबहार जोडी हुदा राम्रो
जोडी राम्रो छ त लहै विश्व मित्र बिचार चोगे
बिश्व दाइ र मंगली भाउजुको जोडी अच्छा जम्छ बधाई छ है!❤️❤️
यदि बिबाह भएमा गुरूडं घोतानेको ज्वाई पर्नु हुन्छ है बिश्व जि आग्रिम बधाई ।
दामी अन्तरबार्ता सबै लाई बधाई छ❤❤❤❤❤
विश्व सर र रजनी सिस् जोडि कुनै कमि नहोला मन मिले 👍️👍️👍️👍️
Bt rajani ko bf xa hola.
जोडी वास्तवमै मिल्छ विश्व लिम्बू र रजनी गुरुङ्ग ज्यूको मन मिल्यो भने बिबाह बन्धनमा बाँधिदा फरक पर्दैन ।
Perfect जोडी हुन्छ 👍
बिश्प लिम्बुलाइ रजनी गुरुङले प्रस्ताव गरेकाे पूरा हाेस साथै दामपत्य जिवनकाे लागि अग्रिम शुभकामना यहि हामी हेर्न चाहना छ
विश्व लिम्बुलाइ जो सङ्ग पनि जोडी मिल्छ।पत्रकारहरु मध्ये हेन्डसम पत्रकार।
wow is my favourite artist both of you तपाईंहरू दुइ जान को गफ त जति सुने पनि उस्तै सुन्न र हेर्न मन लाग्छ मलाई कति मन पर्छ यो जोडी। ❤❤ अनि बिश्वा जि लु लु आटि हाल्नुस क्या दामी जोडी सुहाउँछ यार एउटा कुरा त अझ मिडिया पर्सन संग नै बिहे गर्नु भयो बने रजनी जि लाई पनि देखी रहन पाउछ। मलाई लास्टै मन पर्ने कलाकार हुन रजनी जिl best of luck both of you .🎉
रजनि गुरुङ मनपर्छ दिलखुल्ला ❤❤
Perfect couple Mangali and Bishwa.
रजनी र विश्व को जोडी बबाल जम्छ जस्तो छ ल है बिचार गरौ है ✌️✌️✌️✌️😘😘😘😘😘❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
जोडी मिलायो बिस्व र मङ्लिको।
तर जे होस सिन्दुर र पोतेमा मङ्गली ज्यु लाई सारै सुहायेको छ
सुन्दर जोडि छ है विश्व मित्र अनि रजनी जि को आटे हुन्छ
रजनी याने मङ्गलीमा खुल्लापन रहेछ । रमाइलै भयो ।
Perfect Couple 👍👌🙏🙏🙏 Sewaro
बिस्व लुङ्ग्वा ले मंगलीलाई निकै आँखा लाको देखियो है 😄😄😁😁 जोडी चै दाम्मी मिल्छ भयो भने
Absolutely beautiful interview👍👍👍
This is a best one couple, if possible Biswa weds Rajani Mangali ji new couple !!
I liked acting performance of Mangali ji !!!
ठिक छ दुवै लाई शुभकामना विश्व रजनी
Best of luck both of you 💞😍
Jodi chai babal hunchha Biswa bro mardako chhorole atyo bhane atyo atyo loo bal garung hi bro jodi chai perfect milchha enough mature both of you harek hisabma hi ta good luck.
Eh sachi loo biswa bro hamichai janti janalai ready hi kodoko tongba ra phaksako masu khanalai hi👍👍
Bishwo brother aba seriously janu paryo Rajani soltini ekdam perfect cha hajur ko lagi ekdam ramro couple hunecha yar ❤❤😍😍👍🏻👍🏻🙏🏻🙏🏻
sachikai yo Jodi best 👌 👍 huncha mangali + biswa ❤❤❤❤❤❤❤❤
म त खुशी हुन्छु है तपाईं हरूको जोडी भयमा ❤
Uk ma vet vayeko theyo feri interview herna paiyo pragatiko subhakamana both of you
Lovely couple Limbu bro lu hai Joddi dami cha ❤
रजनी गुरूङले राखेको प्रस्ताव बिश्व जी, ले सहर्ष स्वीकार्नु होला ।
विश्व मित्र बाट विश्व बूढो भाको हेर्न पाउ।पशुपतिनाथ सङं कामना छ।
बुद्धि अनि रजनी nice जोडी
Majan singh
लु विश्व सर आत्नुस आत्नुस।पछि नहत्नुस सर।यहि हो मौका।जोदि जमेकै छ सर।👍️👍️👍️बेस्त ओफ लक सर।
लु न विश्व सर र रजनी मेम बिचार गर्नु पर्यो मलाइ त सारै मन पर्यो जोडि। सिरियस जोक गरेको होइन मैले।
Congratulations both of you Rajani and bisow limbu best couple ❤❤
पैला बुद्धि तामाङ हनुमाने सँग व्यापक रुपमा नाम जोडियकोथ्यो अब विश्व लिम्बू जि सँग नाा जोडिने भयो है मन मिल्छ भने आटे हुन्छ जोडि मिल्छ😜♥️🌹
Rajani Gurung (Mangali) ra Biswo Limbu g ko Jodi milxa hai 🥰🥰🥰
Nice collaboration, friendship ❤❤❤
रजनी नाना हजुर धेरै दिन UK बस्दा सिर्जना निङ्गलेखु लिम्बू संग खाना खानु भको देखेको थियेँ उहाँको नाम लिनु भयेन त!
अनि अर्को कुरा बिश्वो लिम्बु संग बिहे गर्दा राम्रै हुन्छ सोच बिचार पनि मिल्छ है
रजनी बहिनीलाई बिभागरन सौजाऊ🎉
Waw wonderful lovely Jodi hunxa hai real ma hunu parxa ❤❤❤❤
Gajabko interview, go for it guys. God bless you all three of you.
❤❤feri leunula Biswa dada Rajni di Lai sarai man parxa boleko yekdam man khulera bolnu hunxa di love you di❤❤
लु बिश्वा दार्इ बल गरुम हेेै😁😆💘💘❤❤❤💞💕👌
मलाई सारै राम्रो लाग्छ हजुरहरु को माया देख्दा सधै भरी यस्तै माया होस् तिन जनाको मेरो शुभ कामना
Rajani d ra biswa dai ko Jodi milxa hai
Congratulations ❤
जोडि बहुतै मिल्छ है ।
Biswa jee Lai Rekha Limbu Dami jodi.❤❤
खतरा जोडी लु जोडुम घरबार 😍😍
विश्व जि लु लु अगाडि बढ्नु होला
Hajur Haruko interview I am looking from uk budi ji Rajani ji ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
मङ्गली र हनुमान म एक दाम मन पर्ने जोडी
दुवै जनाले एकअर्कालाई मन पराए पनि विश्व जी ले अलि बढी विश्वास गर्नुहुन्छ जस्ताे देखिन्छ। जाेडी मिल्छ पनि हउ।
अब त बिश्वकै टाउकोमा अाइपर्ने रैछ नी
बुद्दी दाइले बिहे गरिहाल्नु भो😅
जनताले जोडी पचाउछन होला☺☺
Bishwa sir. Buddhi tamang ko gharr pani dekhaunu hola ..hai ❤❤❤❤❤❤❤❤❤❤
Rajani lai ta normal lungi ra half t- shirt le ramro suit garx hau
Grg limbu tamang best combine ❤❤❤
यो चाइ विश्व ले दिमाख लगाएको हो अहिले मेरो अनलाई को भिउच घटेको ले एस्तो तरिकाले गर्दा धेरै ले हेरछ भनेर हो
राम्री मुन्छे हो कस्को भागमा पर्ने हो
hait yo jodi nai real ma hunu parne thiyo aba ta buddhi sathi mai simit hunu vayo malai ekdam man parne jodi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
nice.
Darling is the word that who loves to one,like say any female child to adult,elderly.contemporary,so this is Lovely words
मङ्गलि र विश्व भाइकाे जाेडि त बबाल देखिन्छ ।
Yo jodi ramrai x ❤️❤️❤️🙏
गीत को link कमेन्ट मा पिन गरे छु भनेर दिउँसै झुट बोल्नु भयो छ 😂यो अन्तरवार्ता हेरेर हेर्छु भन्दै थिए लिंक नै छैन😀😆
Very good enjoy interview 🎉🎉❤❤❤
मङ्ग्ली बैनी लाई पत्र कार भाइले बिवाहा गरे र झ्याम पारे 100% हुन्छ आजै रु ममा लगेर जानू उमेर बैनि दुई जनाकोनै भइ सक्यो
Kati ramri rajani lau bihe garnu biswo pani ekdam handsome sachai jodi milchha hai
Biswa ra Rajani ko Jodi chhittai dekhna pay.
Thank for biswo limbu
हो तपाईंहरुको मनले आतेको पुगोस तपाईं हरु लगन गाथो भको हेर्न पाउ विश्व सर
बिसा र रजनी को जोडि मिल्छ।
Cute couple 💑 biswa rajani
एक अर्कोलाई राम्रो संग बुझेको पक्कै होला । बिहे गरे अनौठो मान्नुपर्ने कुनै कारण छैन जस्तो लाग्छ ।
la jodi jakash mileko xa hoii. Bro. 🎉 .
sarai suhaune x hoi jodi❤❤
Bisawa sir ko rajani sanga jodi milx sachai.❤❤
La hai biswa sir hami lai ni invite garnu hola hai 😂
Rajani dd so cute n beautiful ❤️ 🥰
विश्व लुङ्गा लाई मार्ला है रेखाले।😂😂
खिखिखी 😀😀😀
Ho Ho Ho yo kura chai sabai thik ho. Paila man milnuparchha . Ani Tan milnu parchha . Sab milnu parchha tara alikchadai milaunu Hos hai ...😊😅😊😂😊😊
Cute couple buddhi sir n mam.
Wow Nice video Biswa da
जोडी मिल्छ है मगंलीको लिम्बू सङ्ग।।
Congratulations nuw song ❤