राजेश पायल राई यस्तो स्थापित ब्यक्ति भएर पनि कति शालीन अभिव्यक्ति कति सरलता कति नरम कति मिठास 😘साच्चिकै आहा भन्ने व्यक्ति मध्येको दशौमा एक हुनुहुन्छ । साच्चिकै महान हुनुहुन्छ दाइ नेपाली सांगीतिक आकाशमा 🙏🇳🇵
Rajesh dai le karthik ra madana ko movie vannu vayo , k bata hernu vayechha daile ? Sulthan movie ho UA-cam ma tah chhaina. Ma pani karthik Tamil actor ko movie dherai herchhu. Dailai sodhera reply gardinusna hajur
राई इज किङ दाइ दर्शन नमस्ते देम्सारो हेन्सम हुनुभएछ लक डाउन मा अनि विश्व दाइ लाई पनि सेवारो 🙏🙏 अनि नभुल्नु पर्ने गायक तथा संगीतकार बिनोद खम्बु दाइ नमस्ते झझन खायो झझन मिठो रायो साग र बङ्गुरको मासु 👍️👍️👍️
जस्ले जे भनोस एक उत्कृष्ट पत्रकार र गायन छेत्रको राजा तपाईंहरुको सम्बन्ध वास्तवमै उत्कृष्ट छ सधै साथै रहनु होला यस्तै भिडियोहरु ल्याउदै गर्नु होला विश्व दाइ प्रती आभार प्रकट गर्छु तपाईं भएर महान ब्याक्तिको जीवान दैनिको बुझ्न् पाएका छौ
संयोग भनौ या मेरो बिस्लेशण् ... भिडियो हेर्दै मन मनै सोच्दै थिए र भन्दै थिए आज राजेश पायल राइ किङ एती Handsome and cool देखेकी सायद् जिन्दगीको पहिलो भिडियो होला मैले देखेको भनेको मात्र के थिए विश्वजी ले पनी त्यही कुरा भन्नुभाको रहेछ ........
अति राम्रो पत्रकार साथै मिठो सोध्ने शैली, अनि मिठो बोली (यक्थुमबा....) बिस्व सर सदै म हजुरको भिडइयो हेर्छु । यसरी नै अझ राम्रो topic हरु हेर्नू पाउ । साथै मेघा star Rai is king सङग, संगै भयेर हासि मजाक गर्दै बोलेको अति नै राम्रो लग्छ । देस र किराँती हरुको सम्राट् Rai is king उहा पनि अति भद्र स्वभाव अनि मिजासिलो हुनुहुदो रहेछ । यसरी नै दाजु भाइ को सुमधुर सम्बन्ध रहोस मेरो सुभकामना छ हजुर ।।🙏🙏
राजेस पायल राई दाइ को धेरै ठूलो fan है म चै,,उहाँ को कला र गला को त कुरै छोडम,हरेक चोटि राजेश दाइ को स्वार मा गित गाउने अथवा नक्कल उतार्ने कोसिस गर्छु तर कहिल्यै सफल भाइन,,य्यही भयेर होला rai is king भन्नू भा किन कि king ले गर्न सक्ने कुरा अरुले गर्न कठिन नै हुन्छ
मलाई मनमा लगेको कुरा यस्तो corona को बेला तपाईं मिडिया कर्मी भएर अरुलाई त कसैको घर मा नजनु बन्नुहुन्छ दाइ तर तपाई कुनै बिशेष काम नभए पनि तपाईं निस्किनु भको छ। यस्को मतलब यो होइनकी तपाई बहिरा निस्किनु हुन्न भनेको चही पाक्कै होइना तर समाज परिवर्तन आफै बाटै गर्नु पर्छ daaju🙏🙏
बेला-बेला मासु बोकेर नि जानू नि!खालि हात गएर खानू सुहाउदै बे😂😂😂😂बिस्वको vedio नछुट्टाइ हेर्छु अलि लोभि छ जस्तो छ है आदाङ्बा#( रमाइलो मात्र नरिसाउनु होला)
Biswa limbu g Corona situation ko time ma vlog aunu ta ramro ho. But yo situation time ma janatalai afole sakne hlp katai bata dekhina.so tei dukha ko kura lagxa.
हामी मगर,राई ,लिम्बुलाइ जे को मासु खाए पनि सुँगुर र बुङ्गुरको मासु खाए जस्तो नहुने !मैले पनि सारै मिस गरिराछु सुगुरको मासुलाई...अहिले आफू साउदिमा परियो फेरि😐️
Biswa sir, thank you for this video puranu din haru dherai yad aayo yo tau haru dekhera dherai miss gareko chu yo gali chaubato tiyo bato stay self all 🙏🤩
मीठो पकाउने प्रताप भाईको च्यानललाई सब्सक्राइब गरिदिनुहोला
ua-cam.com/channels/Q0Qj1Lecblclpy5MUVpJVQ.html
Thank you so much Mero dada
Rajeshpayal ko pucchar banera youtube chalaune vayo Mero online tv ta kt kanda le views nai aauna xadyo ta😜😜😜
🙏🙏👍👍
Harey!! biswo bhai.tapai ley Rai is king khokda khokda aba rai haru nai irritate vai sakey yar..
Dont be a clown..
Maileta uile gari sakeko sir😍
मलाई धेरै मनपर्ने पत्रकार विश्व लिम्बू सर र गायकको त कुरै नगरौं राजेश दाइ त मेरो मुटु हो ।
timro mutu bahira niskida pani jiudai xauta
ATI saro Pani hoina hola ni 😆🥴🥴
भाग्यमानी रहेछौं प्रताप भाई मनको राजा संघ पुगेछौ राजेश सर लाई दर्शन नमस्ते 🙏🇳🇵🎵
राजेश पायल राई यस्तो स्थापित ब्यक्ति भएर पनि कति शालीन अभिव्यक्ति कति सरलता कति नरम कति मिठास 😘साच्चिकै आहा भन्ने व्यक्ति मध्येको दशौमा एक हुनुहुन्छ । साच्चिकै महान हुनुहुन्छ दाइ नेपाली सांगीतिक आकाशमा 🙏🇳🇵
That's why rai is king
@@sumanrai3487 ¹¹1¹
Yo pork sag ko masu pakaune mancheechor ho eshle mero paisha chorera vageko cha
Hello biswa dai yo pratap gurung vanne le mero paisa chorera vageko cha eshlai bhettaunu bhaao bjane malai khabara garnus na hai
ua-cam.com/video/dVELTAAvSOc/v-deo.html
७० वर्षीया आमाको रुवाउने कथा अनि मीठो स्वर
Hero dekhiya xa biswa g aaja yo dress m
किचन डेकुरेसन र सफा भएन
Rajesh dai le karthik ra madana ko movie vannu vayo , k bata hernu vayechha daile ? Sulthan movie ho UA-cam ma tah chhaina. Ma pani karthik Tamil actor ko movie dherai herchhu. Dailai sodhera reply gardinusna hajur
होइन दाइ सबै मेरो गाउले पो रोइछ त खम्बु buda ishan
Take care king 👑🙏dai biswa dai God bless you 😇💞
ल याे बाटाे त म धेरै हिडेकाे छु नेपाल मा हुदा ती दिनकाे याद अायाे सारै खुसी पनि लाग्याे बिश्व लिम्बू जि नमस्कार है युराेप बाट 🙏🇳🇵
Hor🤔🤔
Vak ntk
Hoki hajur
Hora okay mero channel subscribe gardinu
ua-cam.com/video/Zgg4IooM5kc/v-deo.html
बिश्वो जि stay save है । अनि राजेश दाइ दर्शन नमस्ते। बाङ्गुर र रायो साग चाहिँ लास्टै मिस गरियो।
राई इज किङ दाइ दर्शन नमस्ते देम्सारो हेन्सम हुनुभएछ लक डाउन मा अनि विश्व दाइ लाई पनि सेवारो 🙏🙏 अनि नभुल्नु पर्ने गायक तथा संगीतकार बिनोद खम्बु दाइ नमस्ते झझन खायो झझन मिठो रायो साग र बङ्गुरको मासु 👍️👍️👍️
जस्ले जे भनोस एक उत्कृष्ट पत्रकार र गायन छेत्रको राजा तपाईंहरुको सम्बन्ध वास्तवमै उत्कृष्ट छ सधै साथै रहनु होला यस्तै भिडियोहरु ल्याउदै गर्नु होला विश्व दाइ प्रती आभार प्रकट गर्छु तपाईं भएर महान ब्याक्तिको जीवान दैनिको बुझ्न् पाएका छौ
विश्व जि को बोल्ने शैली धेरै राम्रो हुन्छ।
Malai pani
Omg eti saro chipley Limbu Ta first time dekheko 😅 🤣
हो, विस्वजी,रायो साग चाहिँ डल्लै हाल्ने हो नि।यसो गर्दा अति नै स्वादिलो हुन्छ, बोसा ।
सेवारो विशवा सर हजुरको vedio बाट Rai is King को महलमा बनीने रात्री भोजनको तरकारी बनाउने तरिका सिक्न पाईयो साथै हजुरको हरेक काम सधै सफल रहोस । सिक्किम
किङ्ग दाइ भान्छा अलि फोहोर लाग्यो है मलाइ
हाम्रो king को पारा यस्तै हो विन्दास 😍🥰🥰
King ले हामीलाई केही दिन पर्दैन yrrr बिबाह गरे हुन्छ हैट गाइने ले झै गराएर मात्रै हुदैन सर बा आमा यति धेरै साथीहरु छन् हरि हरि हरि सरणं
राम्रोसँग जानू होस बिश्व दाजु है।
हैट विश्व सर नरम चाना र रायो सागले परदेशमा मेरो मुखबाट नै पानी आयो हौ।यस्तै विविध परिकारहरु देखाउनु हुन्छ रैपनि तपाईंको भल्ग छुटाउनु मन लाग्दैन👌👌
ल हजुर द्वारा काठमाडौ पनि देख्न पाइयो रायो साग पनि धन्यवाद हजुर लाई दार्जिलिङ बाट अहिले यो भिडियो हेराइ चै सिंगापुर देखि
duniyako mitho rey jatho khanai napako raexa
हेलो दाजै दामी छ है hjrko भिडियो all नछुटाई हेर्ने गर्छु।
आहा च्वाचे को मासु र रायोको साग।सम्झिन्दै मुख रसायो। दाम्मि भिडियो राई इज किङ्ग र बिस्वो लिम्बुको।💐💐💐
दाई हजुर को सोच राम्रो छ
हेर्नू मजा लाग्यो
किंग राईको गीतहरू को बारेमा खासै केही बन्नु छैन तर किचन चाहिँ हल्का गज्याङ गुजुङ देखियो।,-:)
संयोग भनौ या मेरो बिस्लेशण् ... भिडियो हेर्दै मन मनै सोच्दै थिए र भन्दै थिए आज राजेश पायल राइ किङ एती Handsome and cool देखेकी सायद् जिन्दगीको पहिलो भिडियो होला मैले देखेको भनेको मात्र के थिए विश्वजी ले पनी त्यही कुरा भन्नुभाको रहेछ ........
Exercise pachhi bhayera are
Biswa sir my favourite..loved to watch your video brother.🙏🙏🙏🙏
धेरै दिन पछि देक्न पाए rai is king daju ani biswa kaka🙏🙏🙏🙏
Rai and rayo
च्वाँचे को मासु मनपर्ने साथीहरू 🐖
को-को हुनुहुन्छ म, त, खादीनँ है 🤪😆
Mero best 🐷🐷🐷
Di maile hereko video haruma dheroi jaso hjrko comment vetxuh ho 😍
@@karishmatamang7408 होर आङा🤪
धन्यवाद 🤗हजुरको जय होस 🙆😷🙏
timi shanti khoja ma chuwache khojdaixu 😜😜😜😜
अब त च्यानलमा ✔ पनि आएछ, verify भा'हो 😂😂
दाइ को किचन अलि सफा गर्ने बेला भएछ सायद भाउजू नभएको नतिजा होला विश्व सर ल छिटो यो किचन मा भाउजू ले पकाको हेर्न पाइयोस
Heee maele ni tyae notice garirathye kichen chaae alik saaf vayen ani saman haru ni milaayer rakhnunpryo 🤪🤪🤪🤪🤪
Lots of love ❤️❤️❤️ both of
Yo bishwa sir ko kitchen kaha ho ra .
Biswa sir ko ma big fan n rajesh dai ko die heart frn 😘😘😘😘😘😘😘😘😘😘😘❤️❤️❤️❤️❤️
छोरी मानछे को कमी देखियो राजेस दाईको घारमा 🙏🏻❣️❣️
होर सुजता हिहिहि
म चाही राजेस दाजु को घर नजिकै किरात राइ सस्कार कल्चर । साकेला गाउपालिका । मात्तिम बाट हेर्दै छु है हजुर
Boli sahrai rashilo Rai is king bro & biswa limbu broko😀😀👌👌👌👌👌👌🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म भेजिटेरियन हुँ तर आज बिश्व जि को बोलिको प्रभावले होला pork देखेर खाउ खाउ लाग्यो है 😮
😉😚😘😋 khana parx khadaima kei hunna baru jad raksi biyar ram nakhanu churo nakhanu manxeko man nadukhaunu maxa masu ta khanai ko lagi ho hajur 😋😋😋😋😊😊
😂😂😂😂😂
ua-cam.com/video/Zgg4IooM5kc/v-deo.html
सेवारो राजेस दाजु ..
Kitchen को tiles अलिक सफा गर्नु पर्ने रहेछ।😀
Kitchen safa garnu lagaunu paryo hou king daju dherai nai fohor dekhiyako xa ani pakaunr vadakuda pani alik maskayara talkaunu paryo hai ....
😂
😂
rajesh payal raiko personal journaalist bishwa daju😊
Partakar kahile personal hunxa ra kagi koeesaga mitra ta hunu private hunxa narrow minded 😡
Euta ramro sathi, daju vai ko sambandha ho mg negative matra aauxa dimag ma
अति राम्रो पत्रकार साथै मिठो सोध्ने शैली, अनि मिठो बोली (यक्थुमबा....) बिस्व सर सदै म हजुरको भिडइयो हेर्छु । यसरी नै अझ राम्रो topic हरु हेर्नू पाउ । साथै मेघा star Rai is king सङग, संगै भयेर हासि मजाक गर्दै बोलेको अति नै राम्रो लग्छ । देस र किराँती हरुको सम्राट् Rai is king उहा पनि अति भद्र स्वभाव अनि मिजासिलो हुनुहुदो रहेछ । यसरी नै दाजु भाइ को सुमधुर सम्बन्ध रहोस मेरो सुभकामना छ हजुर ।।🙏🙏
राजेस पायल राई दाइ को धेरै ठूलो fan है म चै,,उहाँ को कला र गला को त कुरै छोडम,हरेक चोटि राजेश दाइ को स्वार मा गित गाउने अथवा नक्कल उतार्ने कोसिस गर्छु तर कहिल्यै सफल भाइन,,य्यही भयेर होला rai is king भन्नू भा किन कि king ले गर्न सक्ने कुरा अरुले गर्न कठिन नै हुन्छ
Watching from Darjeeling im your big fan sathi Biswa ...lots of love n support ...Mero online and biswa limbu channel
बोल्ने शैली नै धेरै राम्रो राई इज किङ को लब यु राजेस सर
Good singar ri is king n biswa limbu like u
तपाईं र राजेश दाई को सम्बन्ध सधै येस्तोइ रहिरहोस अनि खुसि को कुरो चिरन भाइ लाइ धेरै बाठो बनाई सक्नु भकोछ
नमस्ते बिश्व दाजु बोल्ने शैली मिठो ।
बिचरा केटा केटा बस्ने घर भएर होला Kitchen मा त टन्नै 🪳 होला जस्तो लाग्यो है 😜
यतिको कलाकार नेतासँग चिनजान भएको मान्छेले कसैसँग सर्कल गरेर राहत कार्यक्रममा समावेस भएको भए कति राम्रो हुन्थ्यो
Koro ta leyahunu hajur le sahe vannhu vayo
Love to watch all ur video biswa limbu sir...watching all the way from Bhutan now
Love to watch all ur video bhai from darjeeling
नमस्ते biswa dai 🙏🙏🙏
मलाई मनमा लगेको कुरा यस्तो corona को बेला तपाईं मिडिया कर्मी भएर अरुलाई त कसैको घर मा नजनु बन्नुहुन्छ दाइ तर तपाई कुनै बिशेष काम नभए पनि तपाईं निस्किनु भको छ। यस्को मतलब यो होइनकी तपाई बहिरा निस्किनु हुन्न भनेको चही पाक्कै होइना तर समाज परिवर्तन आफै बाटै गर्नु पर्छ daaju🙏🙏
Rajesh payal dai please kitchen chain farakilo gari renovation garisyo. Sarai vayena hai tyo kitchen chain. 🙏🙏
किचन र कुकर फोहोर छ राई ईज किङ्ग को घर भनेको भएर भने है मासु स्वादिस्ट छ जस्तो छ
हामि सिंगल को भाडा यस्तै हुन्छ। सर 😆😆😆😄😄😂😂
Maile ni aaja katti handsome dekhdaixu Rajesh Dai lai
Ho ra? Single ho vane propose gare vo ni ta rajesh ni single nai xa 😛😛
Wowoww rai is king loveyou n biswa g lopyou hoi ta
Biswa sir ko vlog herdai mazza lagxa im from bhutan thimpu
सारै चिप्ल्ले कुमाइ लिम्बू हो उहाँ साच्चै भन्दा मान्छे यतिको हुनै पर्छ 😀😀
❤❤
Wauu rajesha pal rai miss you
बङ्गुरको मासु त मेरो फेब्रेट है,
यिनलाई HongKong UK Nepal नातो गास्दै घरघर बजाउदै हिड्न भ्याई नभ्याई छ Good 👍
king dai lai bihe gardinu paryo hai bisow sr le sahayog garnu paryo bijok xa ta
बिश्व लिम्बू को बोली मिठो छ मन पर्छ ,,,,
राजेसपायल राई दाजु हेरो देखिनु भाको छ
हजारौ भिडियो बनाए पनि राइज किङ दाइको जस्तो भ्युज कुनै भिडियोमा नजाने रैछ
Simply the best👍💯
Both of you guys are amazing.
Rajesh Daju is very good and respected person.
I Really Love And Miss Your Vlog Biswa Bhai......Stay Safe.
Let's enjoy, stay safe Rai is king & Biswa limbu bro👍👍👌👌🇳🇵🇳🇵
I have liked this video since you have promoted sungurko masu here.
राजेश दाइको किचन चाहिँ अनटाइडी छ है, यसको मतलब तपाईं र तपाईंको घर सम्हाल्ने एउटीको खाचो परेको जस्तो महसुस भयो है मलाई 😁😁
अरु त तेस्तै हो राजेस दाइले पनि मैले जस्तो नाक चाहि धेरै छुने। रुमाल प्रयोग गर्नुपर्यो।
राईको छोरो राई किङ दाजैले औषधि पनि बियरको बोतलमा खानुहुन्छ्।🙏🏻🙏🏻
Alikatii safsafaima dhyan jawosh babu haru
Bishwa g sarai khau khau lago, pratap bhai le dami banaudo rahexa ma pani Nepal aaye paxi yestai banauxu!
विश्व जि च्वाचे भने पछित हिड्नुलाइ पनि कठिनत कहुनेरहेछ तरसाङज्यासाङ च्वाचे भनेपछित सकिगोनित हो 🤗🤗🤗🙏🙏🙏🙋🙋🙋
Wow mitho मासु र रायो को साग
बेला-बेला मासु बोकेर नि जानू नि!खालि हात गएर खानू सुहाउदै बे😂😂😂😂बिस्वको vedio नछुट्टाइ हेर्छु अलि लोभि छ जस्तो छ है आदाङ्बा#( रमाइलो मात्र नरिसाउनु होला)
राजेश पायल धनी छ नि त टन्न कमाको छ बुढोले
@@anonymous-dg7lbकमाएको त छ नि तर पनि😂
Tehi ta Khana matai jane rahex
🤣🤣🤣🤣🤣🤣😂😂😂😂😂😂😂😁😁😁😁😁
@@summylama5990🤣🤣🤣🤣
राई इज किङदाईलाई अब एकजना फाक्सा र रायो को तरकारि पकाएरा खाने खुवाउने देल्मे चाहियो!!!
मुखै रसायो त दामी छ प्रताप भाइ को कुक
मुख मा पानी आउने जति एता हाजिर प्लिज
राजेश मानिसत हेरदै फाेहाेरि देखिनछ किचेन पनि तेतिकै फाेर हैट
Big big big fan sir hajurko lots of love 💕💕💕💕💕
तपाईं पत्रकार जस्तै मान्छे ता यस्तो भनु हुन्छ राज दाजु ल ल राम्रोसँग खानु कालो धराने सुङगुर रे मासु
राजेश पायलको घर धाएर नै तिम्रो जिन्दगि जाने भयो ।
नजिक को मान्छे हो दाजु भाइको घर्मा नधायेर कस्को घर्मा धाउने त?
Nice 💓💓
Lots of love my best singer 🤗😍
Ramailo lagyo...rajes dai ra biswa ji ko vlog hrera ani mukh baata paani aayo rayo ra pork ko tarkari khako dekhera
Baksha pakaune kirati tarika sahi ho damix👌👌 wau makai chamal misayko khana sahi hunx ma ni banauxu hai hjr haru👍👍dherai man prx 🤗🤗
Sewaasewaro rajeshdaie nd biswa daie🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👌👌👌😍😍😍
Good to see u both of u 🙏🙏 lunga hjr n my alwayes super cute hero👌👌✌✌😘😘😘❤❤🤗🤗
Biswa limbu g Corona situation ko time ma vlog aunu ta ramro ho. But yo situation time ma janatalai afole sakne hlp katai bata dekhina.so tei dukha ko kura lagxa.
राई इज किङको महान् सोंच जस्तै खाना पनि अर्गानिक सिम्पल हेल्दी खाना देखेर खुसी लाग्यो।।।द द द दर्शन नमस्ते।।।।
मासु खादैछु तै पनि स्वाच्छ मन ले मन्दिर लाई दर्शन गरेको छु कोरोनाले कसैलाइ नछोउन
Chilli butter ma fry garnu ! Pork halka polera pakaune ! Badai kaji halka mi sauté bhat ma halda ramro alikati giu bhat ma halrera pakaudai sir
Nice people. The house needs cleaning and tidying more often. You need to take the mask off completely when eating.
हामी मगर,राई ,लिम्बुलाइ जे को मासु खाए पनि सुँगुर र बुङ्गुरको मासु खाए जस्तो नहुने !मैले पनि सारै मिस गरिराछु सुगुरको मासुलाई...अहिले आफू साउदिमा परियो फेरि😐️
Biswa sir, thank you for this video puranu din haru dherai yad aayo yo tau haru dekhera dherai miss gareko chu yo gali chaubato tiyo bato stay self all 🙏🤩
विनोद खम्बु जी लाई धेरै पछी देखीयो
मलाई त बोरिङ लागदैन है ह्ज्रुर को भ्लोक हेर्न लाई मजा लाग्छ किन कि हजुर मेरो मन पर्ने मन्छे हुनुहुन्छ्🤗🤗
सबै भन्दा धेरै चै यहाँ मासु को नै चर्चा भएछ 💞
Hahaha Rajesh sir yati ramro khakhanu hune harnai hola biheko kura aaune bitikai corona khaniyo ? all of you cangratulation 👍👍👍
वके भरि गुद विनु भाइ काेेभिदि षधेइ हेछु शारै राराे लाछ टर अटि चिरन्भा रूदा चै शारै दुख लागाे 🙏👍️💞💞😭😭
Ok very good kasaiko xaina hae tapaiko jasto rup .......
Nepali bolna ramro sikhou