Mundre ko comedy club season 2 episode 54।। Buddhi Tamang and Rajani Gurung (Mangali) | Full Episode
Вставка
- Опубліковано 24 жов 2021
- All Exclusive copyright of these videos are with Jitu Comedy
Mundre ko comedy club season 2 episode 54।। Buddhi Tamang and Rajani Gurung (Mangali) | Full Episode
PRODUCED BY: RABINDRA KUMAR RIJAL’SHASHI’, KEY ADVERTISING
DIRECTOR: Jitu Nepal
OPERATIONAL DIRECTOR: SARBESH RIJAL
EDITOR : RAJAN MAHARJAN
CHIEF ASSISTANT DIRECTOR: NIRAJ NEPAL
Host : Jitu Nepal
Mundre ko Comedy Club Season 2: Karishma Manandhar, Jitu Nepal, Rajendra Nepali, Umesh Rai, Lekhmani Trital, Khadka Bahadur Pun, (Kha Ba Pu
LIKE | SHARE | COMMENT | SUBSCRIBE
************************************************
All Exclusive copyright of these videos are with Jitu Comedy.
#Mundrekocomedyclub #Season2 #Comedyclub - Розваги
मंगलि र हनुमानेको Bk Fen जति एता हाजिर गर्नुहोस कोको हुनुहुदो रैछ हेरम
!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!b ren nbn nbhnhhhhhhhhhhhhhhhhhh gtt*\
हैट / बुद्धि तामाङ & मंगली / रजनी गुरुङ😘
मेरो मनपर्ने कलाकार हुनुहुन्छ खुशी लाग्यो😍
💘💘💘💘💘
आन्टी जताततै कमेन्ट गरेको देखेको हुन्छ।।
@@tekbahadurbudha4415 kkkkk kk i
Mero pani ekdam man jodhi ho uha haru
Tapai madam mw jaha pugxu tehi pugnu hunxa yll 😜
बुध्दि दादा र रजनि दिदी को बिबाह चाडै भएको देख्न पाईयोस शुभ कामना ।दुबै जना लाई
No way..... impossible.
Latayko acting is rough not good
Khile bihe hune buddi dada rw salman khan yettikoi hunevyo❤️🤭
रजनि गुरुङ बाट केहि सिक नानिहरु कपडा कस्तो लाउनु पर्छ।
मंगली & हैट् को फ्यान 🤚🤚🤚
आज बल्ल रमाइलो भयो मलाई अति मनपर्ने कलाकार हरू लाई देखेर । मंगलिको voice अनि सबै कुरो कति राम्री 🍬
दोस्रो सिजनको आज सम्मको उत्कृष्ट लाग्यो। मङगली र हैतको बिहे भएको हेर्ने रहर छ।
No way... impossible
Reel life thikx dekhna hasna ma but real life aa afno soch bichar family ko kura hunx so couple hunu parx vani force nagaram hola..
@@gangagurung3617 Why?
एकदम मन पर्ने कार्यक्रम मेरो राम्रो हुँदै गाको छ अझै राम्रो होस अनि अर्को कुरा कान्छी भुन्टी सिरियल को लेखक निर्देशन आसा खड्का भुन्टी लाई जसरी हुन्छ मुन्द्रे को कमेडी मा देख्न पाउ पिल्ज
बुध्दी दादा र मङ्गली भाउजू को फ्यन जाती यता हजिर हुनु है 🚸❤️❤️❤️❤️
नमस्कार ! मैले युके बाट हेर्दै गर्दा, मुन्द्रे जि को यो कार्य्क्रम असाध्यै राम्रो छ ।
अनि आज को पाहुना मा हैट् र रजनी नानी लाई देख्न पाउँदा अति खुशी लाग्यो । हाम्री रजनी चेली त, तेसै अति सुन्दरि अनि जाप्निज जस्ती, त्यै माथी गुरुन्सेनी पोसाक मा धपक्क बलेकी गोरि अनि अग्लि मङ्गलि नानी लाई साच्चिकै क्या दामी अनि हीरोइन भन्दा पनि कुनै कमि कि छैनन बा हाम्री राम्री मङ्गली नानी लाई धेरै२ शुभकामना छ । अनि हैट् भाइ त हैट् नै हो ।
मुन्द्रे कमेडि क्लब एक्दमै राम्रो र पपुलर छ यस बेला सन्सार भरी नै । धेरै२ शुभकामना छ मुन्द्रे जि को फ्यान नै हु म । थेन्क यु अनि फेरि पनि शुभकामना छ ।
मंगली र बुद्धि तमाङ्गको राम्रो जोडि छ रमाइलो लाग्यो अब आकाश श्रेष्ठ र पूजा शर्माको जोडि पनि ल्याउनु पर्यो मुन्द्रे जि 🙏
अत्यन्तै राम्राे रमाइलो लागाे बुद्दि जि, र रजनि जि, ले कमेडि कलब उज्यालो पार्नुभयाे !!!! 💞♥️💝💝💞♥️❤️❤️😍😍😍😍
🙏नमस्कार रजनी गुरुङ जि आफ्नो भेष भुसा मा यो प्यारो सो म आउनु भयो मनै देखि खुशी धन्यवाद ❣️
L
Ma
.....
Au@@Zeros2x-2x
मंगलिकाे सुरिलाे स्वर खुब मन पर्छ
big fan love from Panchthar npl.
इतिहासमै आज धेरै रमाइलो भएको एपिसोड हो आजको कार्यक्रम
आज त अति नै रमाइलो भयो यस्तै मनोरञ्जन दिदै जानु होला सम्पुर्ण मुन्द्रे को क्लब आल तिम लाई हाल मलेसिया देखि हेर्दै छु राजनी बहिनी र बुढी दाजु लाई धेरै समय को प्रतीक्षा पछि हजुर हरु को जोडी को त के गर्नु अति बेस्ट जोडी हुनुहुन्छ
जितु भाईको कमेडी झन झन खस्किदै गको जस्तो लाग्यो , अलि स्क्रीप पुगेन ।
हैट र रुपकी रानी मङ्गली बहिनी लाई एक लाइक गर्न पसे म आज 🙏🙏🙏🙏
लास्टमा मंगलीले बुद्धि लाई लास्टै हेरी यार 😂
उठाउ यार हैट
लट्टे र, फुलन्देको आमा बिनाको 🙆
मुन्द्रेको कमेडी क्लब रमाइलो हुन्न😆
right
सम्पुर्ण नेपाली हरु मा तथा याे टिमलाई तिहार तथा छठ पवे धेरै धेरै शुभकामना ...
Depa dd hunu pareyo k
मुन्द्रेको कमेडि कलवमा बुद्धि तामाङ हनुमान र रजनि गुरुङ मँगलि दबै जना लाई देख्न पाउँदा खुसि लाग्यो र मेरो नजरमा रिल को जोडि हैन रेलको पनि जोडि भैदियको भय हुन्थ्यो भन्ने सोचमाछु बधाईछ🙏👌😍❤️🤣
Kati ramro xa mundra ko comedy club 😍😍😍
I like Rajani Gurung, ways of dressing sense and , huge respect to her,. I think this is the first time I saw guest wear traditional dress and love towards Nepali culture ... It's really beautiful and respect to Rajani..gurung..
Nice
@@Bimalkhadka902 of
99ycgcv . Lj
@@Bimalkhadka902 ggggggy61q
@@Bimalkhadka902😊
मुन्द्रेको कमेडी कल्वमा पल शाह र समिक्षा अधिकारी लाई ल्याउनु पर्यो साथै रवि लामिछाने , कुलमान घिसिङ को पालो चै कहिले पाईएला हे भगवान् ....
बल हामिले चाहेकाे मानछे बाेलाउनु भयछ धन्यवाद
Derai ramro xa thank you Sabai team lai
धन्यवाद मुन्द्रे दाइ दर्शकहरुले अत्यधिक रुचाइदिएको यो सुन्दर जोडी बुद्धि दाइ र रजनी दिलाइ एकसाथ ल्याइदिनुभएकोमा धेरै खुशि लाग्यो🙏🙏
Today iam very happy to see my favourite actor and actors buddhi urfa hanuman and rajani urfa mangali....i always saw every interview and every conversation of buddhi and rajani...
अत्यान्तै रमाइलो, सबैको प्यारो रिलको जोडी प्रती हार्दिक सम्मान ❣️💐
धेरैहासिइयो आज जितुको कमेडि सो हेरेर
मुन्द्रेको कमेडी को नियमित दर्सक स्रोता👍️👍️
मुन्द्रे कमेडि क्लबमा अति नै प्यारो कलाकार बुद्धिमान तामाङ र रजनी गुरुङ लाई हर्दिक नमन्🙏🙏
Oly
आउँदै गरेको शुभ दिपावलीको समस्त देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरु तथा आम समस्त सोर्ताहरू मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
अर्जुन घिमिरे (पाँडे)
धन्यवाद अनि हजुर लाई नि
nice wowowo aajhai comedy aagadi bados suvakamana💕💕💕
good jobs wishing you good luck both of you buddi and mangali🙏🙏🌹🙏🙏
अति नै राम्रो लाग्छ दादा अनि पछडिका कलकारलाई ल्याउन पर्यो दादा 🙏
नुन बिनाको तिहुन हुन्छमुन्रदेजी कलाकारहरूको जमात भएन भने
Mero fav couple❤️❤️
Rajani grg Sarai Ramri lagchha🙂🙂
Hasayara Nai Marenxa Ke Kaso Aajako Mundra Ko Comedi Club Ma Hait & Mangali La Ma Saudi Arabia Bata Hardai Xu 💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘🇳🇵
Most interesting episode ♥️
I look every episode from 🇯🇵🇯🇵
Hait Waiting ma chu hau
I am waiting .......
Very nice 👍👍👍
0
व्यग्र प्रतीक्षामा छौ।।
Very Good
आफ्नो भेषभुसामा रजनी गुरुङ आहा.. आहा...😍।।
Very very very very nice 🥰🥰💞👌
great episode love to budhi Tamang and Rajni Gurung big fan from malaysia🙏🙏🙏❤️❤️
Wowww Soooo Niceee...
Saraiii Ramailooo Lagyoooo...
HAIITTT Daju With Rajani Grg Mangaliii...
Enjoying Alottt @@@Korea...
Rajani Ra karisma Lai happy tihar Ani mundre Ra hait Lai pani happy tihar best show this year....
waiting💕💞💞💞💓💗💗💗💗💖💖
Interesting programme jitu Dai...keep it up.
हैट...जोडी सारै सुहायको छ है! चाडै बिहे भाको हेर्न सुन्न पाइयोस।
रजनि जि यति राम्रि अनि बुद्दि दाइ यस्तो अनि कहाँ हामिले भने जस्तो सोचेको जस्तो हुन्छ?
Beautiful ❤️ rajani
हेलाे
बुद्धि तामाङ दाइ मलाई मन पर्ने मान्छे🙏🙏
hoit.... buddhi sir.
Mangali ... rajani madam..
Thank you mundre comedy show.
We are happy to see...
आज को मुन्द्रे कमेडी क्लब लास्टै रमाइलो लाग्यो अझै राम्रो गर्दै जानू होला सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना छ है हजुर...👏👏👏👍️👍️🙏
अति राम्रो
हैड अनि मङ्गली मेरो सबै भन्दा मन पर्ने कलकार हो तेसैले आज को भाग सारै राम्रो लाग्यो 😍😍😘😘😘
My Favorite actors budhi sir Rajani miss love you both👌👌🙏🏻
सबै भन्दा उत्कृष्ट भाग मलाई यो भाग राम्रो लाग्यो,हाल मलेसिया बाट
लत्तेको भुमिका राम्रो लाग्छ मलाइ
मेरो बिचार मा रजनी ले मन मनै मन पराउनु हुन्छ बुद्धि लाई तर बुद्धि brother ले वास्ता गर्दिनु हुन्न ।यो जोडी को जहिले interview खोजी खोजी हेर्छु उहाँहरुको big fan म
Wow super ramailo vo thanks 🇳🇵🙏💐
Woo yo show ko big fan ho mo
waiting gardai xu! kaba aauxa hare shiv🙏🤗🤗
हैट,! मङ्गली र हनुमाने को उपस्थितिले सुनमा सुगन्ध थपियो हो आजको कर्ज्याकर्म
Good job and best of luck for your whole teams 💐💐💐💐💐🥰🥰🥰🥰🥰
हसाउनकै लागि हल्का टिप्पणी नगर्नू जिते जी ।
BUDDHI Tamang Comedy king Ever😍❤️❤️😍
Mangali kiii bela chyama moryamu 🙏 I just love ur voice
मुन्द्रेको कमेडि क्लबमा बुद्धि र रजनी जिलाइ देख्न पाउँदा सारै खुशी लाग्यो।लट्टेले हसाएर पेट नै दुखायो।सफलताको कामना सम्पूर्ण टिमलाई ।
आज समकै मैले हेरेको मधेकै सबै भन्दा बडी रमाइलो र मजा लागेको सबै टिमलाई नमस्कार 🙏🙏🙏 छ मनदेखि
Budhi dai ra rajani Gurung ko kati ramro jodhi yo jodhi real ma dekna paum
Wow so Amazing program ❤️❤️❤️❤️
Very nice👍👍😍
हनुमाने र मङली को जोडी मिलछ छिटै बिहे होस
Ramailo lagyo 👍️🙏❤️🇳🇵aaja yo due jana jodi laai yaha dekhda ..
Aja ko Mundre ko comedy ekdamai ramailo lagyo Fulande ko aama ra latte le hasaunu samma hasayo tara hasaunu kai khatir kunai rajniti party ka byaktitwa lai chwassa ghochera naboldina sujhaw dinchhu.
Hait Mero mutu ho buddhi & Rajani yo jodi eak bhayako chdeoi herna pue jaya kamedi
उखानको अर्थ नजान्ने मुन्द्रे हामीलाई हावा गफ दिन्छ 🤣
Very nice mundreko comedi club I like very much buddi and rajani iam watching from uk
shiva shrestha dai lai khaila bolaune ho hazur jitu dai plz
केपी ओलीका महानायिका करिश्मा मानन्धर ज्युप्रति असाध्यै सम्मान छ, आजको कार्यक्रममा उपस्थित पाहुनाहरुको कुरा सुनेर मज्जा लाग्यो ।
हाम्रो सानाे देशमा कमेडि बुझाउने र बुझ्ने लाई मान्न पर्छ।।कार्यक्रम अति राम्रो छ ।कहिले अाउछ हाेला भनेर यउटा यपिसाेड पनि नछुटाई हेर्ने मध्येको म पनि यउटाहाे।।धेरै यपिसाेड दि कपिल शर्मा साे काे कपि देखासिकि भाकाेछ ।। जेहाेस असाध्यै राम्रो छ हास्य जगतमा छुट्टै पहिचान मुन्द्रे जि बधाई छ ,,
Abo yasma nepalko king 👑👑👑 rajpariwar linuparo k jetu sirrr
Nice 👍👍👍 comedy 🤣🤣🤣🤣
Wow कति राम्री गुरुङ्ग्नी चेली राजनी गुरुङ्ग 👌❤❤बि्ग फ्यान ❤❤
आज को कार्यक्रम पनि एकदम रमाइलो भयो मज्जा आयो, हरेक हप्ता कहिले नछुटिने मुन्द्रे को कमेडी क्लब,🙏दुबई बाट हेर्दै छु l
Karishma diju dherai man parxa thulo pan nai xaina kati ramro bebar hajurko diju god bless you diju
गर्व लाग्छ यति राम्री सुन्दरी नेपाली चेली मंगली यानिक रंजिता गुरुङ लाई देख्दा ।
Nice serial mundre ko comedy club
Dami lagyo budhi mangali bolayra danyabad jitu
ramailo lagyo jitu bro show watch garda n keep doing
wow malai asadhai man parne kalakar Rajani Gurung magali rw budhi Tamang lai mundre ko comedy cold ma dekhnu paiyo 🙏🙏🙏🙏😍😍😍😍
Latte is really best 😂🤣🤣😂🤣🤣😂
मेरी बास्सै यी दुई जान जोडि एकदम दमदार पस्तुती थियो रियल लाइफ मा जोडि बाधे पनि अझै राम्रो हुने थियो मइले मात्र भनेको होइन आम जनता ले भनेको छन
aaja chai sunma suganda nai vo .my best actress aaunu vayex.. UAE .. all the best all team
Dami lagyo sir
Wow beautiful sahi kura