भाइरल रबिना बसेलले छत्र शाहीलाई आच्छु आच्छु पारीन । १४.०८.०७७ Rabina Basel_Chhatra Shahi HD

Поділитися
Вставка
  • Опубліковано 27 жов 2024

КОМЕНТАРІ • 2,9 тис.

  • @pradipnepal4782
    @pradipnepal4782 3 роки тому +252

    जिरे खुर्सानी र डल्ले खुर्सानीको निकै उत्कृष्ट दोहोरी हेर्न लागियो ।।।

    • @mariskasunar3727
      @mariskasunar3727 3 роки тому +3

      Hahaha balla aayo manko pida

    • @tikasalami8025
      @tikasalami8025 3 роки тому

      @@mariskasunar3727 केअचम्म होके मलाई पनि परक्छे गर्ने मनछ कसरी सम्पर्क गर्ने मन छ

    • @rickythapaofficial
      @rickythapaofficial 3 роки тому

      Haha😁😁😁

    • @ammark.c4120
      @ammark.c4120 3 роки тому

      Haha right hjr

    • @mohanpokhrel695
      @mohanpokhrel695 3 роки тому

      @@ammark.c4120 2077मंसिर15 गते लाग्दैछ चन्द्रग्रहण के गर्ने के नगर्ने कुन राशिलाइ शुभ अशुभ सम्पुर्ण जानकारि यो भिडियो हेर्न यो link मा किलिक गर्नु होला ua-cam.com/users/DharmaVishesh

  • @magardipak4593
    @magardipak4593 3 роки тому +315

    मलाई मात्र हो कि अरूलाई पनि हो रबिना बहिनी उधुम मन पर्ने 😊😊😊💕

    • @humbahadorchidi1305
      @humbahadorchidi1305 3 роки тому +4

      Malai pni aru balkalar vanda rabina basel nai udhum ramro lagxa.

    • @bimalakhadka8367
      @bimalakhadka8367 3 роки тому +5

      Same here 👍

    • @mirapaudel1927
      @mirapaudel1927 3 роки тому +7

      होइन हजुर सबै को मन मुटु मा बसेकी छिन नानी म त झन खोजी खोजी हेर्छु

    • @magardipak4593
      @magardipak4593 3 роки тому +6

      है अचम्मको नानी 💕💕

    • @krishnapoudel6228
      @krishnapoudel6228 3 роки тому +6

      नानू को कला गला मान्नु पर्छ !

  • @narayang.c6933
    @narayang.c6933 3 роки тому +66

    कति मीठो दोहोरी अनि रबिनाको शब्द हे प्रभु त्यो मुखमा सरस्वतीले के विधि बास गर्नुभएको🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎈🎈🎈

  • @bishnupaudel5607
    @bishnupaudel5607 3 роки тому +44

    रबिना नानिको प्रतिभा पनि विलक्षण रहेछ ! सबै मिलेर सहयोग गरौं है ! यी नानिहरु देशका गहना हुन !

  • @indiradhakal5485
    @indiradhakal5485 3 роки тому +23

    राम राम रबिना छक्कैपर्ने पो गाएउत नानि धेरै धेरै बधाई छ तिमीलाई छत्त्र भाईकोनि कमिचाहिहैन तर उमेर्ले गर्दा रबिना धेरै खत्त्रा।

  • @reelmandu
    @reelmandu 3 роки тому +54

    नमस्ते म रबिना बसेल । जुम्लाको यार्शा खाएर पनि पक्कै उठ्नुहुन्न छत्र दाइ, गुल्मीकै केरा खुवाएर उठाउने हो😜😜 प्यारो दाजुसङ्ग गाउने ठूलो इच्छा थियो । आज पूरा भएको छ ।❣️❣️
    मलाइ यहाँसम्म ल्याउने जीवन पाण्डे, दिपक नेपाली र मोहन बस्नेत दादालाइ सलाम 😍

    • @hitugurung1795
      @hitugurung1795 3 роки тому

      💪💪💪💪🙏🙏❤❤❤❤❤❤

  • @arjunmalbul7435
    @arjunmalbul7435 3 роки тому +61

    सबैभन्दा खुसीको कुरो त ईन्द्रेणी ले पढाई दिने कुरो ले खुसिको सिमै छैन गित त झनै अद्द्भुत छ रबिना बसेल ।

  • @sabitaacharya121
    @sabitaacharya121 3 роки тому +136

    धेरै आशीर्वाद नानू ।रबिना नानिले अब के भनेर दोहोरि फर्काउछिन भन्दा भन्दै दोहोरी सकियो अझै सुन्ने मन थियो । को कोलाइ यस्तो भयो ल भन्नुस त?

    • @Sangharsha2020
      @Sangharsha2020 3 роки тому +1

      ua-cam.com/video/x1FXnFTOmds/v-deo.html नमस्कार यसो नजर यतापनी लगाउनु न है

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 3 роки тому +4

      हजुर सहि भन्नू भयो उसको उत्तर कस्तो आउला भन्ने सोच मै दोहोरी सकिएको पत्तै पाइएन साच्चिकै भन्नू पर्दा छत्र जस्तो प्रतिस्थित कलाकार लाई पनि आच्छु आच्छु पारिन हास्दा हास्दा पेटै दुख्यो भन्या

    • @sitasherchan8577
      @sitasherchan8577 3 роки тому +3

      Malai pani testai bhayo ajhai 1 ghanta samaya bhaye hunthyo jasto lagyo

    • @ramgurng4968
      @ramgurng4968 3 роки тому +1

      गरौ सघियता हामी नेपाली को बीस हो अाज का सघियता का राजा रानी ले नेपाल लाई mcc पास गराएर नेपाल कब्जा गर्न खोज्दै छ होसियार सब नेपाली युवा अामा बुवा दिदीबहिनी भाइबहिनी हरु जागरुक हुनुपर्छ युवा बिदेश मा बेचिनु पर्ने अाफ्नो पैसा ले अनि खर्ब अर्ब भ्रष्टाचार हुदा न कार्वाही छ अब गर्ने के अति भो कति सहनु सब कलाकार पत्रकार अनुरोध छ

    • @muktabahadurg.c9528
      @muktabahadurg.c9528 3 роки тому +2

      म पनि सहमत छ

  • @chakrashahi504
    @chakrashahi504 3 роки тому +32

    सयौ हजारौ बर्ष बाचि रहोस ईन्द्रेणि कार्यक्रम र गरिबका पिडामा मलम लगाई दिने दाजु कृण्णासर पनि सम्पुर्ण टिम लाई पनि बधाई छ

  • @srijanaregmi201
    @srijanaregmi201 3 роки тому +75

    कुनै शब्द छैन रबिना नानी को तारिफ गर्न सरस्वती मा को सधै बाँस होस त्यो बोली मा😍😍

  • @रत्नाचौलागाईंगौतम

    सानी नानी रबिनाको प्रतिभा लाई मान्नु पर्छ ।नानिलाइ अझै प्रगती को कामना कसैको नजर नलागोस ।जय इन्द्रेणी 🙏🙏🙏

  • @bhawanakarki1262
    @bhawanakarki1262 3 роки тому +25

    अहिले सम्म को बाल गायिका मधे मलाई मन पर्ने रबिना बसेल नानू अझै प्रगति गर्दै jaanu😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @narugc6925
    @narugc6925 3 роки тому +25

    बधाई छः है रबीना बहिनीं म इंडिया को गुजरात देखि हेर्दै छू हाम्रो गुल्मी की चेली लाई माया गर्नु हुने सबै ले शेर गरेर साथ दिनु होला

  • @triplistripals692
    @triplistripals692 3 роки тому +20

    रबिना को गायन शैली र शब्द चयन निकै उतकृस्त छ बधाई छ नानू लाइ

  • @paudelkhimprasad3825
    @paudelkhimprasad3825 3 роки тому +14

    अाहा कति रमाइलो दोहरी जति सुने पनि सुनौ सुनौ लाग्ने अनि इन्दे्णी टिमलाइ धन्यबाद

  • @shivapaudel3089
    @shivapaudel3089 3 роки тому +275

    नेपालिको सान रबिना बसेल लाई हौसला दिनको लागि धेरै भन्दा धेरै like share गरम है

    • @Sangharsha2020
      @Sangharsha2020 3 роки тому

      ua-cam.com/video/x1FXnFTOmds/v-deo.html नमस्कार यसो नजर यतापनी लगाउनु न

    • @dilisk3098
      @dilisk3098 3 роки тому +2

      Milne vayeta karodau like garne man thyo frn

    • @munakunwar4533
      @munakunwar4533 3 роки тому

      @@Sangharsha2020 0089

    • @पुजाठकुरी
      @पुजाठकुरी 6 місяців тому

      a
      😊p bull❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤​@@Sangharsha2020

    • @bishnumaya5404
      @bishnumaya5404 4 місяці тому

      Good mm😮​@@dilisk3098

  • @raazsimple5555
    @raazsimple5555 3 роки тому +31

    🤜🤛🤜🤛अहिले सम्म कै उत्कृष्ट रबिना बस्याल बहिनी👏👏👏👏👏 सलाम छ नानु🙏🙏🙏🙏🙏🙏

  • @omcentury
    @omcentury 3 роки тому +52

    आहा नानी रबिना र छत्र सरको दोहोरी प्रत्येक्ष हेर्न र रमाइलो गर्ने मौका मिलेको थियो
    निकै रमाइलो छ
    सबले माया गरि दिनु होला

  • @salimansari-ud2ug
    @salimansari-ud2ug 3 роки тому +12

    हजार पनि नभाको छत्र
    आश देखायो पार्दियो अलपत्र।
    क्या दम्दार शब्द रबिनाको।उज्वल भविस्यको कामना छ।

  • @9841822006
    @9841822006 3 роки тому +19

    इन्द्रेणीमा छत्र शाही सबैको प्रिय पात्र हुन् छत्र सारै मन पर्छ

  • @pabantamang8796
    @pabantamang8796 3 роки тому +56

    रबिना बाहिनी सारै राम्रो प्रतिभा वान भित्र पर्छ त्यसैले सपोर्ट गर्नु पर्यो।

    • @Sangharsha2020
      @Sangharsha2020 3 роки тому

      ua-cam.com/video/x1FXnFTOmds/v-deo.html नमस्कार यसो नजर यतापनी लगाउनु न है

  • @tulrokamagar2650
    @tulrokamagar2650 3 роки тому +152

    रबिना को आमा पनि खुखार दोहरी गाउनुहुन्छ भन्ने सुन्न मा आयेको छ अब आमा लाई पनि एक चान्स दिन पर्यो कृश्न दाइ

  • @balrambishwokerma813
    @balrambishwokerma813 3 роки тому +87

    गुल्मी हुँदै नेपाल कौ इतिहास रच्नु छोरी कला क्षेत्रमा उजल भबिश्य को कामना

    • @crazyboys3496
      @crazyboys3496 3 роки тому

      Good

    • @sunitarasaili9446
      @sunitarasaili9446 3 роки тому +1

      😘😘

    • @mariskasunar3727
      @mariskasunar3727 3 роки тому

      Hahaha

    • @mariskasunar3727
      @mariskasunar3727 3 роки тому

      Good

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 роки тому

      🙏नमस्ते🙏ua-cam.com/video/xx3440PfHKU/v-deo.html
      -सम्पुर्ण ईन्द्रेणो टिमलाई,म कपिल बिस्ट-भारतको बेंगलोर बाट हेर्दै छु। हजुर हरूलाई मेरो सानो बिन्ती छ।
      --मलाई हजुरहरुको साथ-सपोटको धेरै नै खाँचो छ।
      --👍 त्यसैले मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला

  • @rajendraaryal5381
    @rajendraaryal5381 3 роки тому +16

    छत्र शाही मलाइ अति मन पर्ने गायक हुन आजको यो दोहरी साच्चै राम्रो भयो

  • @bhimlalgahamagar3999
    @bhimlalgahamagar3999 3 роки тому +14

    अति सुन्दर अनि रमणिय लोक दोहोरी। धेरै मज्जा लाग्यो। इन्द्रेणी टीम लाई धेरै धनयवाद

  • @sdentertainment5252
    @sdentertainment5252 3 роки тому +79

    बाल कलाकार मध्य अहिलेसम्मकै उत्कृष्ट लाग्यो रबिना नानुको दोहोरी 😍good luck

    • @anishallrounder282
      @anishallrounder282 3 роки тому +1

      rabina xori ko partiva dharai ramro x

    • @demonlord2679
      @demonlord2679 Рік тому

      ​@@anishallrounder282 ❤

    • @dilleram
      @dilleram Рік тому

      ​@@anishallrounder282pp❤ no no noq in I'm on in I'm p
      😊

  • @GulmiTelevision
    @GulmiTelevision 3 роки тому +412

    नमस्कार म दिपक नेपाली Gtv लाईभ दोहोरी हुदै रविना अहिले इन्द्रेणी सम्म देख्न पाउदा सारै खुसी लाएको छ प्रगती गर्नु सफलताको शुभकामना रविना ।

    • @ramakhadka9982
      @ramakhadka9982 3 роки тому +5

      Rabina bunu ramro gidgahu badhai6

    • @govindabohara8179
      @govindabohara8179 3 роки тому +7

      अनि हजुर त आज सारै निरास जस्तो देखिनु भा छ नि सर किन होर यो भन्दा अगाडी त खुब हुटिङ गर्ने उफृने ताली ठोक्ने गर्नुहुन्थ्यो त

    • @safalpun6115
      @safalpun6115 3 роки тому +5

      Rabina jasto gaika tw aaja sama kaha hola sarai sipalu

    • @mohanrana4340
      @mohanrana4340 3 роки тому +4

      Dipak sir kin niras hunu vako x Sarai

    • @Laxmee359
      @Laxmee359 3 роки тому +3

      गुल्मीकी नानुमा साच्चीकै दम छ । किप इट अप नानू 😍😍😍😍 जय गुल्मी 🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @maheshadhikari728
    @maheshadhikari728 3 роки тому +17

    रबिनाको इच्छा आज पूरा भएको छ उन्ले छ्त्र साहिसंग दोहोरी गाउने धेरै रहर गरेको थियो
    धन्यवाद रबिना धेरै राम्रो छ अरु अगाडि बढ्दै जानू हाम्रो शुभकामना

  • @padamrana1591
    @padamrana1591 3 роки тому +62

    हजार पनि नभाको क्षत्र !आश देखायोउ पार्योउनी अलपत्र वाह रबिना नानू शुभकामना छोरीलाई

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 3 роки тому +15

    छत्र जि को सवाल सरल थियोे रबिनालाई मुस्किल भएन रमाइलो भो😍😍

  • @hemasingkhakda4382
    @hemasingkhakda4382 3 роки тому +31

    साना लाई माया ठुला लाई सम्मान छ मेरो सारै राम्रो छ भबिस्यमा दोहोरि हीरो हो छत्र पनि कमछैन है सफलता को कामना छ ल

  • @thamanaslami3326
    @thamanaslami3326 3 роки тому +16

    जस्ले जे भने पनि 😊छत्र ब्रो लाई फेरि पनि पछरिन प्यारी रबिना बहिनी ले😍उज्ज्वल भबिस्यको शुभकामना बहिनी ❤️

  • @singjalimagar9059
    @singjalimagar9059 3 роки тому +89

    हे धेरै महँगो हिरा र सुन हुन्छ त्यति गर्नु मेरोलाइ गुन हुन्छ क्या दामि टुक्का love you Rabina basel bahini

    • @bambirendra9947
      @bambirendra9947 3 роки тому

      रबिना ननि सब्दकी खानी बधाई छ

  • @himalpakhreen829
    @himalpakhreen829 3 роки тому +16

    बहु प्रतुभाकी धनी रबिना बसेल सधै सफलताको कामना गर्दछु👌❤️👍️🙏

  • @dineshregmi5776
    @dineshregmi5776 3 роки тому +16

    शब्द काे खानी भएकी रबिना लाई शुभकामना। अब पशुपति र प्रकास संग गित गाएकाे छिटाे सुन्न सबै ले चाहेका छन कृष्ण सर ले समय अबश्य मिलाउनु हुनेछ।

  • @Krishnatechclip
    @Krishnatechclip 3 роки тому +29

    हिम्मतवाली रविना नानी।धेरै कुरा नगरूम।how much talented she is ?

  • @sharadachapagain70
    @sharadachapagain70 3 роки тому +30

    अाज सम्म इन्र्देणि मा दाेहाेरि गाउँ दा सबै जना सङ्ग उत्कृष्ट छ नानी यशइ गरि अगाडि बढ्दै जानू धेरै धेरै धन्यवाद

  • @kulbahadurkunwor9122
    @kulbahadurkunwor9122 3 роки тому +116

    धेरै समय काे परखाइ पछि अायाे ल है रबिना लाई माया गर्ने अाउनुस यता 1lik! 1 comment 1 share देखि हेर्न सुरु गरियाे

    • @mariskasunar3727
      @mariskasunar3727 3 роки тому +3

      Ab pasupati Sharma palo

    • @kulbahadurkunwor9122
      @kulbahadurkunwor9122 3 роки тому

      @@mariskasunar3727 पुशुपति प्रकाश दाइ सग पनि सायद 8/9 पहिले स्टेज कार्यक्रम भेट्नु भएको छ अभ दाेहाेरी भिडन्त छिटै सुन्न र हेर्न पाईयाेस

  • @shakuntalagurung6038
    @shakuntalagurung6038 3 роки тому +60

    धेरै शब्दहरु को ज्ञान भएको नानी रविना ।बधाई छ ।

  • @sarankumardahal2760
    @sarankumardahal2760 3 роки тому +19

    हजार पनि नभाको छत्र आस देखायेउ पार्दियेउ अलपत्र वा क्या शब्द छ

  • @pustapunmagar6946
    @pustapunmagar6946 3 роки тому +35

    आहाँ क्या गजब को सत्य सन्देश कृष्ण कडेल दाजु भोटिङ बाट जो धनी छ जस्को बहुमत छ उसै ले जित्छ कला गला को सम्मान हुदैन सन्देश

  • @hades4232
    @hades4232 3 роки тому +84

    बाल गायिका मा स्वर रबिना नानी र कमला नानी को जस्तो हुनुपर्छ

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +66

    प्रतिभा को खानी रबिना नानी, साँचिकै रबिना नानी ले छत्र लाई अलपत्र पारेको भान भयो है
    सुपर दोहोरी गीत, नानु को उज्जल भबिस्य 100% जय इन्द्रेणी जय कृष्ण दाइ जय रमेश जि

    • @ramkumarshrestha4255
      @ramkumarshrestha4255 3 роки тому

      मलाई नी तेस्तै लाग्यो 🥰

    • @ramgurng4968
      @ramgurng4968 3 роки тому

      गरौ सघियता हामी नेपाली को बीस हो अाज का सघियता का राजा रानी ले नेपाल लाई mcc पास गराएर नेपाल कब्जा गर्न खोज्दै छ होसियार सब नेपाली युवा अामा बुवा दिदीबहिनी भाइबहिनी हरु जागरुक हुनुपर्छ युवा बिदेश मा बेचिनु पर्ने अाफ्नो पैसा ले अनि खर्ब अर्ब भ्रष्टाचार हुदा न कार्वाही छ अब गर्ने के अति भो कति सहनु सब कलाकार पत्रकार अनुरोध छ

    • @navrajkhatri5050
      @navrajkhatri5050 3 роки тому

      क्षत्रबाहादुर साई र रबीना बईनीको दोहोरी धेरै राम्रो छ

    • @krishnanepali2759
      @krishnanepali2759 3 роки тому

      @@ramkumarshrestha4255 ओभरको ।। ्ॐ।।।र॥लफ

    • @gomabista1729
      @gomabista1729 Рік тому

      000

  • @roshanchhantyal380
    @roshanchhantyal380 3 роки тому +2

    रबिना नानु भनेको नेपालको उत्कृष्ट दोहोरि गाइका हरु मध्यको एक हुन नै भन्छु म । यति सानो समय मा सहि शब्द चयन अनि गाँउघरको र देशको सबै गतिबिडि बुझिसकेकि बाल गायिका रबिना एक मात्र हुन जस्तो लग्छ मलाइ। सुन्दर भविस्यको कामना छ नानुलाइ।

  • @ghimirekamal1440
    @ghimirekamal1440 3 роки тому +4

    अरे वहा कति राम्रो कला र गला रबिना नानीलाई बधाई छ अध्भुत कला ।
    सबै इन्द्रेणी टिम्हरुलाइ मेरो नमन

  • @yamzkoirala6240
    @yamzkoirala6240 3 роки тому +27

    कृण्ण सर को कार्यक्रम सुरुवात मा सम्बोधन चाहिँ साह्रै मन पर्छ भन्ने हरु हाजिर हुनुत।

  • @ashokkunwar4493
    @ashokkunwar4493 3 роки тому +28

    अब एकघन्टा चुपचाप रबिना र छत्र शाहीको दोहरिमा लागियो आफू त जय होस ईन्द्रणिको कलाकारको संरक्षण र दुखी गरिवको घाउमा मलम लगाउने कार्यक्रमलाई

  • @sattyakura6472
    @sattyakura6472 3 роки тому +15

    लामो समयको पर्खाइमा आयो बल्ल ।।रबिनाको दोहोरी आगो छ । पोख्त अनुभवी गायकको भन्दा कमि छैन शब्द छनोट गायन शैली ।
    ह्वा रबिना! ह्वा रबिना !!
    बाकी समयमा नमात्तिकन अघि बढ्नु इन्द्रेणीले सुनौलो अवसर दिएको छ । सहि सदुपयोग गर्नु ।
    उज्ज्वल भविष्यको कामना ।।

  • @padambahadur452
    @padambahadur452 3 роки тому +3

    प्यारी नानू रबिनाको पस्तुती धेरै राम्रो छ यति सानो उमेरमा यति राम्रो गित गाउने उजल भबिस्यको कामना 💐🌹

  • @bajirkarki7869
    @bajirkarki7869 3 роки тому +11

    रबिना नानीको गायनमा खोट लाउने अलिकति पनि ठाउँ छैन शुभकामना।

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 3 роки тому +23

    रबिना को दोहोरीका टुक्कामा यति दम छ कि पुराना र खारीएका गायक गायिका पनि सोच्न बाध्य हुन्छ्न।जय इन्देणी।

  • @lokeshpoudel5988
    @lokeshpoudel5988 3 роки тому +34

    रहर थियो छत्र सर र रबिन बुनुको दोहोरी सुन्नलाई साह्रै रमाइलो
    जय इन्द्रेणी 💖💖

  • @naranranamagar5038
    @naranranamagar5038 3 роки тому +18

    बिहानै चार बजे उठेर डिउटी जानू पर्छ,तर रबिना नानीको गित साह्रै सुन्न र हेर्न पर्छ।।बधाई अनि उज्ज्वल भबिश्यको कामना नानिलाई।

  • @डबलसिंहधामी
    @डबलसिंहधामी 3 роки тому +28

    वाह! रबिना बसेल नानी बहु प्रतिभाकि खानी , सफल भबिस्यको कामना छोरी !!!

  • @khemanlamtari6843
    @khemanlamtari6843 3 роки тому +56

    साचिकै यति सानै उमेर मा यस्तो दोहोरी गाउनु भनेको त सानो तिनो हैन रबिना बहिनिको भविष्यमा उजल उजल प्रगतिको कामना गर्दछु

  • @khumraj5858
    @khumraj5858 3 роки тому +75

    धेरै दिनको प्रखाइ पछि आज आयो छ्त्र साहि र रबिना को दोहोरी

  • @rajendrakhadka3714
    @rajendrakhadka3714 3 роки тому +24

    समय सान्दर्भिक र उत्कृष्ट लोक दोहोरी गाएको मा रबीना बसेल र छत्र शाईलाई शुभकामना छ।

  • @suryashrestha6007
    @suryashrestha6007 3 роки тому +34

    एउटा अदभूत कलाकी धनी सानी नानी 😘😘😘, उत्तर उत्तर प्रगतिको कामना सानुलाई । यिनी हाम्रो अमुल्य मोति हुन ।

  • @HAMROKOSELI
    @HAMROKOSELI 3 роки тому +162

    मेरो दोहोरी सुनेर जस्ताको तस्तै कमेन्ट गर्ने सबै दादा दिदि हरुमा ढोग छ अब कृष्ण दादा संग गाउने छु छित्तै

    • @ramale6895
      @ramale6895 3 роки тому +1

      Best of luck bunu

    • @bishnudxnsa9039
      @bishnudxnsa9039 3 роки тому

      Super xa Nanu Keep Growing

    • @sudipkumarshahi5629
      @sudipkumarshahi5629 3 роки тому +1

      बधाइ छ नानु

    • @ritakhadka3569
      @ritakhadka3569 3 роки тому

      very talented sis best of luck 😍😍😍😘😘😘😘😘❤❤😘😍🥰👌👌👌👌

    • @SatishKumar-bm2dj
      @SatishKumar-bm2dj 3 роки тому +2

      Best of luck bunu
      your all dream complete 😍😍😍

  • @sukmitgurung2205
    @sukmitgurung2205 3 роки тому +41

    गित पनि गाउने हो नानुले एस्प्रेसन त झन कति राम्रो हो के अचम्म यो कलि युग होला नानू तिमिलाइ प्रगतिको कामना ।

  • @hunterwangde9665
    @hunterwangde9665 3 роки тому +28

    म त जति खेर पनि हैरा नै हुन्छु हो रबिना नानीको दोहोरी सुनेर ! अचम्म कै अधभूत कलकारिता थैइट !!! अझै धेरै अगाडि बढ्दै जानू नानू शुभकामना छ ।

  • @AabhasOfficial-j6z
    @AabhasOfficial-j6z 3 роки тому +47

    लोकदोहोरी की रानी
    रविना बसेल बोइनी
    सफलता को धेरै धेरै शभकामना छ नानु
    अझै अगाडि बर्दै जानु god bless you nanu

  • @gyanbahadurgurung6371
    @gyanbahadurgurung6371 3 роки тому +24

    रबिना बस्याल उतकृष्ट दोहोरी बाल गाइका म पर्नु हुन्छ, नानुको उज्याल भबिष्यको शुभकामना ।

  • @yadavneupane4601
    @yadavneupane4601 3 роки тому +1

    अती सुन्दर जय होस सबैलाई 👃👃👃👃👃🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mithunkhaptari206
    @mithunkhaptari206 3 роки тому +20

    गुल्मी हो नाम गुल्मेली को सान✊✊✊ धन्यवाद छ रबिना बैनी लाई😍😍😍😍

  • @durgabalami136
    @durgabalami136 3 роки тому +11

    रबिना को फ्यान हु सब भिदियो हेर्छु।।।नानीलाइ यहाँ सम्म ल्याउनु हुने सम्पुर्ण मिदियाहरु र आगामी दिन्को जिम्मा लिनु हुने इन्द्रेणी तिमलाइ धन्यवाद साथै नानिको उज्जल भबिस्यको शुभकामना ।।

  • @hunterwangde9665
    @hunterwangde9665 3 роки тому +20

    कति गहकिलो शब्दहरु फ्याक्न जानेको होला नानीले उफ्फ्फ माने माता तिमीलाई अचम्म कै अदभूत रहेछ्यौ नानू आशीर्वाद।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 роки тому +32

    नानू को र छत्र दाजुको दोहोरी हेर्न नछुटुनाउ है सारै रमाइलो छ

  • @रामकृष्णपौडेल

    आहा यो उमेरमा यस्तो शब्द चयन सवाल जवाफ भाब लय अनुप्रास सबै मिलायर गाउन सक्ने आजा सम्म इन्द्रेणी मा आउने बाल कलाकार हरु सबैभन्दा उत्कृष्ट छ नानू सफलता को शुभकामना 💞💞💕💕

  • @yamgurung3154
    @yamgurung3154 3 роки тому +15

    *ओहो आज इन्द्रेणी मा डल्ले खुर्सानी VS जिरे खुर्सानी को दोहोरी भिडन्तमा एकदमै उत्कृष्ट लाग्यो।*

  • @dipakchhetri4396
    @dipakchhetri4396 3 роки тому +63

    बाल प्रतिभा भैइकन शब्द चयन र कन्फीडेनट लाई सच्चिनै सम्मान योग्य छ।

  • @rajkhatiwada794
    @rajkhatiwada794 3 роки тому +60

    छात्र भाइको साना नानी हरुसँग अति राम्रोसँग प्रस्तुत हुने कला अति राम्रो लाग्छ ।

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 3 роки тому +57

    यस्तो कार्यक्रम लाई पनि डिस्लाई गर्नेहरु त यो देशको कुख्यात कुबुद्धी भाका मान्छेहरु हुन

  • @sunilpun6941
    @sunilpun6941 3 роки тому +2

    हजार पनि नभाको छत्र
    आस देखायौ पार्दियौ अल्पत्र वोव्व्व धेरै धेरै सङ्गीतिक यात्राको अग्रिम सुभकामना छ
    छत्र सर लाई त केनै भन्नू र अघ्रच हुनुहुन्छ धेरै रमाइलो सानो बहिनी लाई खेलाउदै फकाउदै सारै रमाइयो माहुल बनाइदिनु भयो धन्यवाद छ

  • @santoshak2044
    @santoshak2044 3 роки тому +4

    भगवान श्री पशुपतिनाथले सबैको रक्षा गर्नु उज्ज्वल भविष्यको कामना प्रिय बहिनी रबिना

  • @renukapradhan9315
    @renukapradhan9315 3 роки тому +12

    इन्द्रेणी टीम लाई सलाम छ 🙏🙏🙏
    रविना नानू लाई उज्जल भविष्य को कामना🙏🙏
    सरै राम्रो लाग्यो शब्द लय टुक्का बधाई छ बुनु🙏🙏

  • @deepakbikram4415
    @deepakbikram4415 3 роки тому +34

    कडा पो छ आजको दोहरी झन तेसैमा छत्र दादा र रबिना बहिनी को दोहरी टेरिङ्ग नम्बर वान मा पर्छकि क्या हो 💕❤🙏🙏

  • @yogendraprabhasi9163
    @yogendraprabhasi9163 3 роки тому +82

    यो चाँहि पहिलो नम्बरमा पर्छ होला सायत धेरै धेरै राम्रो

    • @yogendraprabhasi9163
      @yogendraprabhasi9163 3 роки тому

      @@kapilbistallupdatedchannel6344 हजुर लाई पनि धेरै धेरै धन्यवाद

  • @minbahadur2840
    @minbahadur2840 3 роки тому +23

    कति रमाइलो भाको नानी को शक्ति निकै छ best of luck nani

  • @naranaryal5124
    @naranaryal5124 3 роки тому +11

    रमाइलो भयो आज सम्मान छ रबिना नानू लाई साथै इन्द्रेणी टिम लाई 💌✋✋💑💑💕🌹

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 роки тому +24

    बहु प्रतिक्षित दोहोरी छत्र vs रबिनाको आएछ निकै रमाइलो होला पक्कै जय इन्द्रेणी।

  • @arjunkharal265
    @arjunkharal265 3 роки тому +30

    गुल्मेली नानी रबिना को fan जति आउ ल 🙏🙏🙏

  • @TV-jd8bd
    @TV-jd8bd 3 роки тому +248

    सबै ले लाईक कमेन्ट र सस्कराईब गरी सात दानु होला है हजुर सबै ले भिडियो हेर्नुहोस है हजुर।
    Love you all.

    • @घरजग्गाकिनबेच
      @घरजग्गाकिनबेच 3 роки тому +7

      रमेश पर्साई संग विहे कहिले हो जान्न सकिन्छ होला

    • @lokbahadur1565
      @lokbahadur1565 3 роки тому +1

      हस हस सिस

    • @rajustha4300
      @rajustha4300 3 роки тому

      अब कल्पना जि र रमेश जि को दोहोरी हेर्नू मन छ ।

    • @aarusheeshrestha8474
      @aarusheeshrestha8474 3 роки тому +1

      @@घरजग्गाकिनबेच ò 0

    • @omprakash5242
      @omprakash5242 3 роки тому

      Ramesh ra hajurko kahile aaunxa dohori

  • @ramsingramsinggurun3814
    @ramsingramsinggurun3814 3 роки тому +3

    हजार पनि न भाको छत्र आसदेखायो मलाई पार्यो अलपत्र यो पर्तिभा लाई रबिना नानू लाई सलाम धेरै धेरै आशीर्वाद छ नानू लाई।।

  • @rbmagar3672
    @rbmagar3672 3 роки тому +4

    अहिले सम्मकै उत्कृष्ट हुन् रबिना बालकलाकार मध्य

  • @khumraj5858
    @khumraj5858 3 роки тому +16

    धेरै पुरानो भाका का साथ साथै कडा दोहोरी आयो अब हाम्रो चक्लेटि कलाकार छ्त्र साहि र बाल गायिक रबिना को खतरनाक दोहोरी अब सुरु गरियो हेर्न

  • @govindabohara8179
    @govindabohara8179 3 роки тому +23

    म त सधै हेर्छु ईन्द्रेणी तर कमेन्ट चाई गर्दिन तर पढ्छु सारै मन पर्छ

    • @rojirojina1885
      @rojirojina1885 3 роки тому +1

      मलाई नी कमेन पढ्न मन पर्छ

  • @kalautetv
    @kalautetv 3 роки тому +581

    नमस्ते म सपना रोका मगर, मैले वेवारिसे लास जलाउदा इन्द्रेणीबाट धेरै सहयोग भएको थियो । बिबिसी ले यो स्थानम राख्दा म निकै खुसी छु ।

    • @madanshahi3921
      @madanshahi3921 3 роки тому +6

      हजुरलाइ धेरै धेरै बधाइ छ

    • @muktabahadurg.c9528
      @muktabahadurg.c9528 3 роки тому +6

      बधाई छ सपना बैनि

    • @ghanashyamkhatri483
      @ghanashyamkhatri483 3 роки тому +5

      हार्दिक बधाई छ बुने ।
      सहासी चेलि

    • @achhetri367
      @achhetri367 3 роки тому

      Congratulations Sapana cheli

    • @karmatamang3046
      @karmatamang3046 3 роки тому +2

      बदाइ छ नानू तिमिलाइ अजै देशको सान लाई उच्च पार्दै जानू होला सबै नेपाली को आशीर्वाद छ तिमिमाथी जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sommagar7580
    @sommagar7580 3 роки тому +1

    आजको winner रबिना बस्यालको भयो🎤🎤🎤🎤🎤

  • @joinlama23
    @joinlama23 3 роки тому +3

    यति सरल तरिकाले जवाफ दिन सक्नु सानो कुरा होइन बहिनिको प्रगति हुँदै जावस खुब लाग्यो छत्र जि र रबिना नानिको दोहोरि❤️❤️❤️

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 роки тому +25

    रबिना बस्याल फेरि पनि इन्द्रेणी आकि छ बाधाइ दिदै उहालाइ माया गर्ने जति यता हाजिर गरौ है हामी नेपाली लोकपाराखै नियमित दर्स्क कति छौ यता हाजिर गरौ है सबै लाई नमस्कार 🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️👍️👍️👍️🙏🙏🙏🙏🙏❤️🙏❤️❤️🙏🌷🙏🌺🥀🥀🌺🥀🌷❤️

  • @kamalale7117
    @kamalale7117 3 роки тому +51

    नानू लाई हेर्दा लोकदोहोरी को expression queen नै लाग्छ नानू लाई सांगीतिक उज्ज्वल भविस्य को कामना ।

  • @hunterwangde9665
    @hunterwangde9665 3 роки тому +37

    कति ढुक्क मुहार के नानीको केही फरक नै छैन जो आए पनि कस्तो हसमुख मुस्कान भन्या के रबिना छोरीको ! धेरै आशीर्वाद छ ।

    • @sarustha9613
      @sarustha9613 3 роки тому

      तेहि तनि है कति प्यारि नानु ❣️❣️❣️

    • @hunterwangde9665
      @hunterwangde9665 3 роки тому

      हजुर ! अचम्मै भन्या!

  • @prabeenakarki8509
    @prabeenakarki8509 3 роки тому +3

    बुनुको शब्द छनोट,उनको स्वोर ,उनले गाउदा दिने expression , उनको गित गाउने शैली अहिले सम्म आयका बाल प्रतीभा मध्य उत्कृष्ट छ। सधै सबै सग झुकेरै सानो भयर अगाडि बढ्नु ल ।घमण्डी पन चाहिँ नदेखाउनु ल , lop u bunu 😍😍😍😍😘😘😘😘😘😘😘

  • @ganeshkhanal7738
    @ganeshkhanal7738 3 роки тому

    यो बालापन मा यस्तो अनौठो प्रतिभा मेरो जिन्दगी मा पहिलो पल्ट देखें , रविना बैनी सलाम छ ,,, अनि विशेष धन्यवाद आदरणीय दाजु कृष्ण कँडेल लाई

  • @teakrajbhadurrokaya9952
    @teakrajbhadurrokaya9952 3 роки тому +74

    म छत्र शाहि को ठुलो फेन हो अरू कति जना

    • @sureshrana5372
      @sureshrana5372 3 роки тому

      म पनी हू सर

    • @nishahamal8224
      @nishahamal8224 3 роки тому

      Mani hum

    • @anitatamang4644
      @anitatamang4644 3 роки тому

      Me 2

    • @ramgurng4968
      @ramgurng4968 3 роки тому

      गरौ सघियता हामी नेपाली को बीस हो अाज का सघियता का राजा रानी ले नेपाल लाई mcc पास गराएर नेपाल कब्जा गर्न खोज्दै छ होसियार सब नेपाली युवा अामा बुवा दिदीबहिनी भाइबहिनी हरु जागरुक हुनुपर्छ युवा बिदेश मा बेचिनु पर्ने अाफ्नो पैसा ले अनि खर्ब अर्ब भ्रष्टाचार हुदा न कार्वाही छ अब गर्ने के अति भो कति सहनु सब कलाकार पत्रकार अनुरोध छ

  • @chandrabc1984
    @chandrabc1984 3 роки тому +74

    रबिना बस्याल नानू र छत्र शाहिको कट्टर फ्यान यता है!नानू लाई धेरै माया गर्नुहुने म अनि हजुर कोको हुनुहुन्छ ?

  • @hades4232
    @hades4232 3 роки тому +33

    यति सानी नानू को स्वर साथै टुक्का मा दम र शक्ति छ

  • @sovitrumdali6323
    @sovitrumdali6323 3 роки тому +1

    Jedai sundar rabina Naniko Geet. Mata Devi ra swaraswotiko rup ra Asgirbad bina yo Shakti audaina. Jaya hos mata Deviko, mata Durgako.

  • @hunterwangde9665
    @hunterwangde9665 3 роки тому +3

    हाम्रो रमेश सरले निकै सपोर्ट पाराले साथ दिनु भएको छ नानीलाई हौसला स्वरुप निकै घत परेको छ वहालाई पनि नानीको शब्दको।