नमस्कार,मैले बजाएको धुन,गीत राग हरु सुनेर मन पराइदिनु हुने,माया गर्नुहुने,Like,Comment,Share र मेरो Channel Subscribe गर्नुहुने सम्पुर्न मेरा दर्शक,स्रोता र सुभचिन्तकहरुलाई धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दछु।(मैले यो गीत B Scale बाट बजाएको हो।मैले यो गीतमा 3 ओटा बासुरि बजाएको छु।सुरुको धुन B Scale बाट अनि स्थाइ र अन्तरा E Smal Flute र E Bass Flute बाट प स्वर लाई सा मानेर बजएको छु)धन्यवाद।
केहि अाैलाहरू यस्ता हुन्छन | स्मृतिका कथाहरू लेख्दा-लेख्दै अपुरो डायरी भित्र कलमहरूमा छुट्छन केहि अाैलाहरू गितारका तारहरूमा छुट्छन, केहि अाैलाहरू बासुरीको प्वालहरूमा ....Narendra Bikram Rai ✌️❤️
Nagagendra ji AAP ekk bahut Uchcha koti ke kalakar ho aur roj Subah apki bansuri ki dhun se Mei activities suru Hoti Hai. Bhagawan aapko lambi umra de. GOD BLESS you.
नगेन्द्र जी, तपाईंले बजाउनुभएको धुनहरु सबै नै सुन्ने गर्छु। यति मिठो बजाउनुहुन्छ कि ती धुनहरुले मन छुने गर्छ। मेरो लागि हजुर एक महान् कलाकार हुनुहुन्छ। अझै पनि प्रगति गर्दै जानुहोस्, शुभकामना छ हजुरलाई।अनि आशा गर्छु कि हजुरबाट यस्ता धुनहरु सुन्न पाईरहूँ फेरि-फेरि।
अती नै मन परेको गीत हो यो मेरो जिवनमा ! ५८/५९ सालतिर रेडियो नेपाल अनि क्षेत्रिय प्रशारण धनकुटाबाट धेरै पटक अनुरोध संगीत कार्यक्रम, गीति कथा कार्यक्रम मा , अनि मनको आवाज कार्यक्रममा बजाउन अनुरोध गरेको थिए ।आज सदाबहार बासुरी बादक श्रष्टा नगेन्द्र सर ज्युबाट सुन्न पाईयो धेरै नै खुसी ब्यक्त गर्देै बधाई ज्ञापन गर्दछु ।
Love from India. I have some Nepali friends in Tripura here. I am a Bengali. Our folk music is much closer to your folk music. Total track is mind blowing. Keep creating more like this track.
म व्यवस्थापन संकायको विद्यार्थी हुनाले धेरै हिसाब गर्नुपर्छ । यसरी सिक्दै गर्दा । बसुरी धुनले धेरै आनन्द दिल्याउछ । सायद मै मात्र हुकी लेख्दा यसरी सुन्ने। अग्रज गुरु हजुरलाई धेरै धन्यवाद 🙏🙏
हजुरो सबै भिडियो सरै मार्मिक छ्न यस्ता राम्रो बासुरी बदक भयरनै हाम्रा यी मन लाई कति आनन्दित बनाइदियको छ सलाम छ हजुरलाइ अस्ता बसुरी धुन सुनाईदिनु भयकोमा🙏🙏🙏🙏🙏🙏🙏
नगेन्द्र दाजु को हरेक नयाँ नयाँ बासुरी को धुन ले सजिएका कोसेली हरु को सदैव प्रतीक्षा गर्छु जति सुने पनि जुन सुने पनि कहिले धित मर्दैन अझ झन राती मा सुने भने त कति छिटो निदाउछु धुन सङ्गसङ्गै थाहै हुदैन🙏🙏🙏
हजुर साच्चिकै महान हुनु हुन्छ दाजु आज मैले हजुर को तारिफ नगरि बस्न यो मनले मान्दै मानेन किनकि हजुरले बजाउनु भएको धुन सारै मिठो छ म जहिले पनि सुनी रहन्छु❤️❤️❤️👍️👍️👍️🎓️🎓️🎓️जय गित जय सँगित✊✊✊💪💪💪
अत्यन्तै मर्म स्पर्शी धुन 😥जब म सानी थिए मेरि मामु ले यो गीत गाएको सुनेको थिए 😥मलाई यो धुन सुन्ने बित्तिकै मामु को याद आयो।😥मैले धेरै चोटि दोहोराएर सुने झनै सुनौ सुनौ लाग्यो ।❤️❤️❤️
यो बाँसुरीको धुन जब सुन्छु, मेरो थकान नै हटेर जान्छ अनि एउटा उर्जा मिलेको महशुस हुन्छ । साह्रै सुरिलो धुन बजाउनु भएको छ तपाईंलाई धेरै२ धन्यवाद नागेन्द्र सर 🙋♂️🙋♂️
यो मीठो धुनले सारै nostalgic महसुस गरायो । करिब दुई दशक पुराना बसाईहरुका स्मृतिले स्पर्श गरे जस्तो लाग्यो । यहाँ पिडामा मिठास या मिठासमा पीडा, के हो ? धेरै बेर अल्मली रहे ।
अति नै सुमधुर बाँसुरी मीठो अवाज जति सुने पनि सुनि रहुँ लाग्ने नगेन्द्र भाई लाई अझै उत्तोरोत्तर प्रगतिको शुभकामना अनि भाई बाँसुरी सिक्ने हरुलाई के सुझाब सल्लाह दिनु हुन्छ किनकी मलाई पनि बाँसुरी बजाउँन अति मन पर्छ हल म हङकङ बाट धनयबाद 👍️🙌
ल है मैले फेस्बुक youtube चलाको त धेरै भयो तर एसरी एति राम्रो बासुरिको धुन बजाको देखेको थिन बजाउन त बजाउछन सबैले था छ । आज youtube हेर्दै जादा हेरे सुने धेरै राम्रो अति राम्रो सुनी रहु हेरि रहु लाग्ने मन भुलाउने मन न अघाउने । मिठो बासुरिको धुन सुन्न पाइयो धन्याबाद अब देखि सधै सुन्नु पर्यो ।
दाजुले अहिलेको प्रस्तुती भन्दा धेरै गुणा राम्रो बजाउन सक्ने क्षमतावान बाध्यबाधक हुनुहुन्छ। सायद गीतको मर्म ,भाब मर्न सक्छ भनेर हुन सक्छ सरल तरिकाले बजाउनुभएको छ। मीठो गीत उस्तै बजाइ।धन्यवाद
Jasto sukai mood ma vaye ni flute ko dhun sunepaxi bhaabuk hune mann xa ajhai dai tapai ko yo taal le mann nai xunxa har kohi ko dhanyebaad tpai lai esto medic grdiyeko ma..😘😘😍😍😀
नमस्कार,मैले बजाएको धुन,गीत राग हरु सुनेर मन पराइदिनु हुने,माया गर्नुहुने,Like,Comment,Share र मेरो Channel Subscribe गर्नुहुने सम्पुर्न मेरा दर्शक,स्रोता र सुभचिन्तकहरुलाई धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दछु।(मैले यो गीत B Scale बाट बजाएको हो।मैले यो गीतमा 3 ओटा बासुरि बजाएको छु।सुरुको धुन B Scale बाट अनि स्थाइ र अन्तरा E Smal Flute र E Bass Flute बाट प स्वर लाई सा मानेर बजएको छु)धन्यवाद।
धेरै राम्रो छ ,अबसर नपाए र मात्रै हो नेपाल आईडल अनि द भ्वाइस अफ नेपालमा संगीत सादकको भिडमा जजुरलाई पनि देख्न पाईयोस
दाजु हजुर्🙏 हजुरको कलाको कुनै बयान गर्न्न सक्दिन्न । अझै यस्ता भिडियोहरु देख्न र सुन्न पाउ दाजु🙏😍
Hjr ko contact pauna sakinxa ki sir... ma pani bansuri sikna chahanxu. kaha sikaunu hunxa address batai dinu vayama abhari hune thiya sir.
पुरानो भाका हरु सुन्दा सारै मन रुन्छ पुरानै याद आउँछ दामी छ हजुर
🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
केहि अाैलाहरू यस्ता हुन्छन |
स्मृतिका कथाहरू लेख्दा-लेख्दै
अपुरो डायरी भित्र कलमहरूमा छुट्छन
केहि अाैलाहरू गितारका तारहरूमा छुट्छन,
केहि अाैलाहरू बासुरीको प्वालहरूमा ....Narendra Bikram Rai ✌️❤️
Nagagendra ji AAP ekk bahut
Uchcha koti ke kalakar ho aur roj
Subah apki bansuri ki dhun se
Mei activities suru Hoti Hai.
Bhagawan aapko lambi umra de.
GOD BLESS you.
Honi dai
,💕💔
Love to see this video. Love from Pakistan.
Are you Pakostani?
Lots thanks my country flute tone how to filling sir🙏🙏🙏🤗🤗🤗🤗❤️❤️
Loves from nepal for pakistan too😍😍😍
@@raihangkanchhaofficial yes I am a Pakistanis
@@alexsgrg2938 really I always enjoy Nepali flute music. I have downloaded few flute songs
नगेन्द्र जी, तपाईंले बजाउनुभएको धुनहरु सबै नै सुन्ने गर्छु। यति मिठो बजाउनुहुन्छ कि ती धुनहरुले मन छुने गर्छ। मेरो लागि हजुर एक महान् कलाकार हुनुहुन्छ। अझै पनि प्रगति गर्दै जानुहोस्, शुभकामना छ हजुरलाई।अनि आशा गर्छु कि हजुरबाट यस्ता धुनहरु सुन्न पाईरहूँ फेरि-फेरि।
अती नै मन परेको गीत हो यो मेरो जिवनमा ! ५८/५९ सालतिर रेडियो नेपाल अनि क्षेत्रिय प्रशारण धनकुटाबाट धेरै पटक अनुरोध संगीत कार्यक्रम, गीति कथा कार्यक्रम मा , अनि मनको आवाज कार्यक्रममा बजाउन अनुरोध गरेको थिए ।आज सदाबहार बासुरी बादक श्रष्टा नगेन्द्र सर ज्युबाट सुन्न पाईयो धेरै नै खुसी ब्यक्त गर्देै बधाई ज्ञापन गर्दछु ।
Ho hai dai tyo samayama radio ko kati mahatwa thyo haiiii
Ati mitho git dhu ta sunirahu jasto
दाजु तपाइको कला को त म फ्यान नै हो ।।अब लाहुरे फिल्म को बस है आमा भन्ने पनि बजाउनु भयमा आभारी हुने थिय ❤️
नेपाली कलाकार सच में ईश्वर❤️❤️ का रूप होते हैं लव फ्रॉम इंदौर, इंडिया🙏🙏 nepali musicians are incarnation of God love from indore, india
😘😘😘😘😘
अत्यन्तै मर्म-इसपर्शी, मुटु छुने धुन, हजुरलाई धन्यवाद छ 🙏❤️🇳🇵
Kala saskritiko dhani desko man spersa basuriko dhunle akha rasayo.
Love from India. I have some Nepali friends in Tripura here. I am a Bengali. Our folk music is much closer to your folk music. Total track is mind blowing. Keep creating more like this track.
पटकपटक सुनिरहन्छु झन नशा बनिदिन्छ।।।❤❤❤❤❤❤❤🎶🎶🎶🎶
dai tapaila bajunu vako dhun mlai manporo aba aaune dinharuma pani tapai ko aunnati hose parditi hos
नगेन्द्र जि! तपाईँको यो बाँसुरीको रुवाई मात्र होइन भिडियो नि सार्है राम्रो छ!! यस्तै, धेरै धेरै सुन्न र हेर्न पाउँ!🙏🙏
जति सुन्यो त्यति सुनौ सुनौ लाग्ने अहा ! कति मिठाे बाँसुरि को धुन 😘😘😘😘
मन्द बासुरीको धुनबाट हरेक स्रोता दर्सकहरुको मनमा बस्नु हुने नगेन्द्र राईको जादुमयी धुनहरु सदाबहार छन् यहाँ प्रति नमन ।
म व्यवस्थापन संकायको विद्यार्थी हुनाले धेरै हिसाब गर्नुपर्छ । यसरी सिक्दै गर्दा । बसुरी धुनले धेरै आनन्द दिल्याउछ । सायद मै मात्र हुकी लेख्दा यसरी सुन्ने। अग्रज गुरु हजुरलाई धेरै धन्यवाद 🙏🙏
ma pani sunxu
यो कालखण्ड गीतमा यति मीठो बासुरिको धुन्ले मन्त्रमुग्ध बनायो !!speechless!!हजुर लाई सहृदय धन्यबाद!! नेपाली कला को स्वच्छ उदाहरण हुनुहुन्छ हजुर्🙏🙏
Ho sachinai malai pani birakta lagxxx
Wow man nai kasto Santa hune gari basuri bajaunu vayako saraii aananda mahasus vayo so lovely song ani basuri pani ❣❣❣❣❣
अति नै मिठाे बासुरीकाे धुन लागेयाे । नगेन्द्र जी याे कलालाइ म हृदयदेखि नमन गर्दछु ।
नगेन्द्र राई नेपाल आमा ले जन्माएको एक महान सङगितकार हुन यसमा कुनै संका छैन
यस्तो प्रतिभा लाई देश ले सम्मान गर्नु पर्छ
तिमी तारे भिर सारै मन छोयो।
एती राम्रो कलालाई एक सम्मान त नदिरन का सकिन्छ र हो👌👏
मैले बलापन मा सुनेको गीत र मेरो एक दमै मन पर्ने गीत आज हजुरको यो बाँसुरीको धुन ले फेरि त्यो बलपन मा पुराइदियो ❤️❤️❤️🙏🙏 लभ यू सर
आहा,
कति मीठो बासुरी धुन मन लोभ्याउने 😘😍
हजुरो सबै भिडियो सरै मार्मिक छ्न यस्ता राम्रो बासुरी बदक भयरनै हाम्रा यी मन लाई कति आनन्दित बनाइदियको छ सलाम छ हजुरलाइ अस्ता बसुरी धुन सुनाईदिनु भयकोमा🙏🙏🙏🙏🙏🙏🙏
नगेन्द्र दाजु को हरेक नयाँ नयाँ बासुरी को धुन ले सजिएका कोसेली हरु को सदैव प्रतीक्षा गर्छु जति सुने पनि जुन सुने पनि कहिले धित मर्दैन अझ झन राती मा सुने भने त कति छिटो निदाउछु धुन सङ्गसङ्गै थाहै हुदैन🙏🙏🙏
हजुर साच्चिकै महान हुनु हुन्छ दाजु आज मैले हजुर को तारिफ नगरि बस्न यो मनले मान्दै मानेन किनकि हजुरले बजाउनु भएको धुन सारै मिठो छ म जहिले पनि सुनी रहन्छु❤️❤️❤️👍️👍️👍️🎓️🎓️🎓️जय गित जय सँगित✊✊✊💪💪💪
अहा कति मीठो धुन ❤️❤️ म त अनाएसै हराएछु धुन मा😘
कर्नपृया धुन!बारम्बार सुनिरहन्छु!
बासुरीको बादशाहानै हो खोटाङको नगेन्द्र भाई खोटाङ तेतिकै संगितको खानी भनेको होईन सचाचिकै खानीनै हो । संकै छैन ।
अाहा,,क्या जिवन्त धुन,नगेन्द्र राईजी तपाईंको अझै प्रगति हाेस शुभकामना !!! जति प्रशंसा गरे पनि कम हुने बासुरी कलाकाे गला!!!
हजुर सेवाराे याे धुन लाई अनगिन्ति धन्यवाद छ
सुन्दा सुन्दै कुन शुन्यतामा हराईयो.... पत्तै पाईएन ! नगेन्द्र जीलाई साधुवाद...... संसारका सारा प्राणीले बुझ्ने भाषा......
आँसु आयो यो धुन ले "तिमी तारे भिर" 💔💕💖💓💔
सार्है राम्रो मलाइ मनपर्ने गीतको धुन वाह....जति सुन्दा नि पुग्दैन
Nagendra Ji hiro hunu huncha hai i loved it
ईश्वर को देन नगेन्द्र सर
मन छुने बासुरी धुन .....
तिमी राते भिर मत लहरा
तिमी मै मा लहराउछु
तिमि साहरा 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🙏🙏🙏🙏
Nepal ko ek matrai basuri badhak nagendra daju taytikai nai sarbashersth hunuhunxa ❤️🇳🇵💕💕💕👌
नगेन्द्र भाई जीको अति मिठो बासुरीको धुन उच्च प्रगतीको लागी हादीँक बधाई तथा शुभकामना सहीत आशिरबादछ । परदेसी दाई देब युके बाट
जति सुनेपनि नअघाईने धुन,
प्रसंशा जति गरेपनि अपुग नै रहन्छ नगेन्द्र जी लाई ।
येस्तो मिठो गीत लाई बासुरी को धुन मा सुन्न पाउँदा मन्त्र मुग्द भए म। धन्यवाद नगेन्द्र सर
वा वा वा क्या मीठो धुन जस्ताको तेस्तै
अत्यन्तै मर्म स्पर्शी धुन 😥जब म सानी थिए मेरि मामु ले यो गीत गाएको सुनेको थिए 😥मलाई यो धुन सुन्ने बित्तिकै मामु को याद आयो।😥मैले धेरै चोटि दोहोराएर सुने झनै सुनौ सुनौ लाग्यो ।❤️❤️❤️
I feel ur words.. Same story❤️
यो बाँसुरीको धुन जब सुन्छु, मेरो थकान नै हटेर जान्छ अनि एउटा उर्जा मिलेको महशुस हुन्छ ।
साह्रै सुरिलो धुन बजाउनु भएको छ तपाईंलाई धेरै२ धन्यवाद नागेन्द्र सर 🙋♂️🙋♂️
धेरै मिठो दाई। हजुरको तारिफ गरेर हैरान हुन्छु।
कति कर्णप्रीय र मन छुने बासुरीको धुन ।
वा वा कस्तो मिठो तिमी तारे भिर,धेरै मात्र होइन अतिनै राम्रो छ दादा
हाई हाई कत्ति मिठो सारै राम्रो
यो मीठो धुनले सारै nostalgic महसुस गरायो । करिब दुई दशक पुराना बसाईहरुका स्मृतिले स्पर्श गरे जस्तो लाग्यो । यहाँ पिडामा मिठास या मिठासमा पीडा, के हो ? धेरै बेर अल्मली रहे ।
अति सुन्दर बाँसुरी धुन दाजु तपाई को
सारै मिठो बासुरी बजाउनु भयो दाजु hjr 🙏🙏🙏👍️👍️
यति मिठो यति राम्रो तारिफ गर्ने शब्दनै छैन नगेन्द्र दाजु😍😍😍😍😍😍😍😍😍😍😍
जति पटक सुने नि धिक नमर्ने हृदयस्पर्शी
मेरो सब भन्दा best गीत तर आज भाइ ले बासुरी को धुनमा बजाउदा सारै मिठो लाग्यो keep it up
नमन गरे। क्या धून छ वावववववववव❤❤❤❤❤
एक दम मन छुने धुन येसरिइ नै धेरै सुन्नु पाउ
अति नै सुमधुर बाँसुरी मीठो अवाज जति सुने पनि सुनि रहुँ लाग्ने नगेन्द्र भाई लाई अझै उत्तोरोत्तर प्रगतिको शुभकामना
अनि भाई बाँसुरी सिक्ने हरुलाई के सुझाब सल्लाह दिनु हुन्छ किनकी मलाई पनि बाँसुरी बजाउँन अति मन पर्छ हल म हङकङ बाट धनयबाद 👍️🙌
oh my god ! कति राम्रो धुन बजाउनु भयो नि मन आनन्द भयो।
पहिलो चोटि बासुरी ले मन छु यो धेरै राम्रो छ दाई
साह्रै मीठो बासुरी बजाउनु भो।सुनी सुनी रहु लाग्ने।बधाई छ।
Nepali song समजने ke liye nepali lenguage learning start kiya बोहोत कुछ समझ में आने लगा🙏🙏 जय नेपाल love from indore,india
Wow so nice hajurlai yati mithi basuri bajayer hamiharuko man santi banaidinu bhayekoma hajur nepal ko saan hunuhunchha thank you so much.
Jai "Shri Krishn, Bahut Khoobsurat or meethi hai .😇
सार्है मन छोयो यो पर्देशिको
सारै मिथो बासुरी को ढुन जति सुन्यो झन सुनी रहु लाग्यो हजुर लाइ Good luck सधै सुनी रहन पाउ 🙏🙏❤️❤️
ल है मैले फेस्बुक youtube चलाको त धेरै भयो तर एसरी एति राम्रो बासुरिको धुन बजाको देखेको थिन बजाउन त बजाउछन सबैले था छ । आज youtube हेर्दै जादा हेरे सुने धेरै राम्रो अति राम्रो सुनी रहु हेरि रहु लाग्ने मन भुलाउने मन न अघाउने । मिठो बासुरिको धुन सुन्न पाइयो धन्याबाद अब देखि सधै सुन्नु पर्यो ।
बस आखा बन्द गरि हजुर को बादन सुनी राखौ लाग्छ, आत्मा सन्तुष्ट हुन्छ 💞💞💞💞
Wow so sweet God bless you from ladakh india
Man parne git Basurima sunda ajhai mitho lagyo,man xoyo sarai
अति नै मीठो स्वर अद्भुत 🙏🙏🙏💞💞💞💞
मिठो धुन, मन छोयो ..Thank you Mr. Rai for a beautiful melody.
Yesto metho sangeet dinu vayeko ma dhanyabadh hajur😊😊😊
दामी छ दाई
साह्रै मिठो।सुनिरहु लाग्ने।heart tuching Nagendra sir💖💖💖
अत्यन्तै मिठो छ
जति सुने पनि सुनिरहुलाग्ने बासुरी को कभर गित ❤
I don’t have enough words to express my feeling. Excellent job Narendra ji! 👍👍🙏
mon bagi rayo dhun sangai...
गाउँले दाजु सार्है राम्रो धुम,अझ सफलताको शिखर चुम्नुहोस,शुभकामना ।
Wow nagendra daju nice
दामि छ सर ।
👌👌👍️👍️ दामी
सारै राम्रो बासुरिको धुन गाथ्य,
नगेन्द्र सर अति नै मिठो बाँसुरी बजाउनु भयो म मन्त्रमुग्न भए
I salute you Narendra ji.....so lovely tunes....Timi Tare vir.....kaljayi song.
Wow dherai ramro sir dherai nai marmik x dhun dhanyabaad daju hajur lai
सारै मिठो धुन
दाजुले अहिलेको प्रस्तुती भन्दा धेरै गुणा राम्रो बजाउन सक्ने क्षमतावान बाध्यबाधक हुनुहुन्छ। सायद गीतको मर्म ,भाब मर्न सक्छ भनेर हुन सक्छ सरल तरिकाले बजाउनुभएको छ। मीठो गीत उस्तै बजाइ।धन्यवाद
Woooooowwww dajai kati mitho
निकै राम्रा धुनहर रहेछन ।I love these melodies
Ati sundar hai ❤bua.
म त हजुर को ठूलो प्यान... बासुरी बादक मा त हजुर नम्बर १ नै हुनुहुन्छ।जति सुनौ झन सुनौ लागिरहने.....
waah Nagendra ji Dherai ramro ani nikai feelma bajaunu vayo. man nai aananda banaidinu vayo thank you mitra.
Wc mitra.
sarai mitho dhun hjur❤🙏
कति राम्रो धुन
सुनेर आसुँ आयो दाजै।।
ekdam rarmo cha sir hajur ko sound ,sarai maan chuncha i really love this songs too by pabitra subba thanks for this lovely tone....
Jasto sukai mood ma vaye ni flute ko dhun sunepaxi bhaabuk hune mann xa ajhai dai tapai ko yo taal le mann nai xunxa har kohi ko dhanyebaad tpai lai esto medic grdiyeko ma..😘😘😍😍😀
आज सङ्ग 3 चोटी सुने तर पनि कहिले पुगेन दादा हजुरको ठूलो फ्यान हुँ
दामी दाजु
nagendra जी तपाईको मैले पहिलो पटक सुनेको मा तपाईको fan भए यूटब पनी subscribe गरेको छू
Jati sune pani suni rau jasto.. Hardik Naman #Nagendra Dai 😘😘
वाह, हजुरको कला ला सलाम छ मेरो
दामी छ Sir यो मन छोयो