Garib Ko Dashain " साइली" हामी झुपडीमा बस्नेलाई दसैं नआए पनि हुने थीयो नी Saili Episode 1
Вставка
- Опубліковано 16 жов 2024
- Saile Nepali Serial Part 1
Cast
Dhurba Kumar Ghimire
Kamala Gaire
Resham Bhandari
Pratibha Bhandari
Bhawana Lamsal
Samjhana Shrestha
Debaka Dotal
Sudip Neupane
Camera
Sudip Neupane
Story / Direction
Pratibha Bhandari
malashree dhun
• instrumental malashree...
साह्रै जीवन्त छ , यहाँहरूको अभिनय र भूमिका । समाजमा धनीमानीले गरिब - असहायलाई व्यवहार गर्ने प्रवृत्तिमा सुधार आउनु जरुरी छ ।वर्गीय विभेदलाई त्यागी मानवतावादी व्यवहार गरिएमा सुख -शान्ति र समृद्धि हुन्छ भन्ने सन्देश यस 'दशैं विशेष ' कथाले देखाउन खोजेको छ । यथेष्ट धनसम्पत्तिको धनी हुनेले , मनको पनि धनी भएर सहयोगी , इमान्दार हुने गरिब असहायमा , मानवीय व्यवहार गर्न सकेमा समाजकै प्रगति हुने कुरा अकाट्य छ । यहाँ काजीको व्यवहार अत्यन्त मानवीय छ । उनैको चरित्र र व्यवहारको प्रतिफल उनकी श्रीमतीमा परिवर्तन आयो , जुन राम्रो कुरा हो। प्रतिभा र उनका श्रीमानले गरिब असहाय बनेर निभाएका भूमिका प्रशंसनीय छ । उनीहरूलाई धनले साथ नदिए पनि मन र व्यवहारले असल चरित्र बन्नमा साथ दिएको छ। यिनीहरू गाउँका ठूलाबडालाई आमाबाबाको दर्जामा सम्मान गर्छन् ।
दशैंमा उनीहरू टीका लगाएर आशीष थाप्न मालिकका घरमा गएका हुन्। मालिक्नीको सोच र व्यवहारले भने मन दुखेर टीको नथापी फर्कन खोजेका थिए तथापि मालिकले आफ्नी श्रीमतीको अहम् र जिद्दीपनलाई टिक्न दिएनन्। कथा सन्देशप्रद छ । धन्यवाद । सम्पूर्णमा ,
महान् पर्व दशैंको मङ्गलमय शुभकामना !
हजुरलाई कुन शब्दले धन्यबाद दिउ यति मिठो कमेन्ट गरिदिनु भएकोमा हजुरलाई कोटी कोटी नमन गर्दछु
🦛🦛🦛
@Mountain Films धेरै धेरै धन्यवाद, तपाईहरू गाई र गोरूको सन्तानको यो सिरियल देखेर मलाई पनि लाग्यो कि अहिले सम्म हाम्रो देशमा पनि गाई र गोरूका सन्तान रहेछन्
Sirĺlĺ
Ģ
सारै मन छोयो भीडीयो ले म टीक टक मा यो भीडीयो देखेर यहाँ पूरा हेर्न आको हेर्नै गारो पर्यो अन्धो समाज को अगाडि कस्को के लाग्छ र ।
गरिबमाथि साेशन गर्ने महिला रहेछ धेरै धनकाे घमण्ड रहेछ
Saili ko avinai ramro rahexa. Thikai ho jaile mitho kayo taile dasai
दसै तिहार तथा विभिन्न पर्व को बारेमा बनाएको टेलीशिरियल राम्रो छ । तर पर्व र उत्सव लाई भक्ती मा लगाउन सकेमा भगवान खुशी र आत्म पनि संतुष्ट हुने सम्बन्ध मिसाउनु अझै राम्रो हुन्छ कि?
यति मिठो कमेन्ट गरिदिनु भएकोमा हजुरलाई कोटी कोटी नमन गर्दछुन शब्दले धन्यबाद दिउ
Ak dam ramro lago ajai ramro gardei janu hola 🙏🙏
समाजमा घटेको घटना लाई जस्ताको तस्तै उतार्नु भएको रहेछ राम्रो लाग्यो खुशी लाग्यो अझै सफलता को कामना
I u
I trydgf
Woow daami story
Rmro lgxa tpai hrko video hru...love 4m Assam
प्रतिभा हरेस नखाउ है दिन आउँछ अबसे गरीब भयनि फेरी धनि भ ईनछ भरत खानित होनी
गरिब भनेर हेपदा दु:ख लायाे कसताे समाज हाम्रो गरिब हुनुमा हाम्रो जाेस हाेइन😭😭😭
गरिब हुन पनि सारै गारो हुदो रैछ सारै मार्मिक कथा सिरेल मन छुयो हौउ😥
धेरै राम्रो अभिनय
Sarai man choyo video hereeyar
Ramro happy dasai🙏🙏🙏
धेरै मार्मिक कथाले मागेकाे अभिनय पनिि उस्तै मार्मिक ।
Kati ramro video 😘😘😘😘😘😗😗😗😍😍😍😍🤗🤗🤗😀😀😀🤓🤓🤓🤓
लक्ष्मीलाइ काजीले गालामा पट्यान्ग दिन पर्ने हो।बुडिसंग डराए।यो लक्ष्मीको बेबहार मन परेन।तर लास्टमा हल्का बुझिन ।नत्र कडा रिस उठेको थियो।
Atinai marmik xa hai man xoyo
Heart touching ❤️🤞
Acting ramro lagyo
I love it
Wow 💝💝💝💝
Nice story nice acting
मेरो जीवन मा पनि यो पिदा परेको थाहा पाउछु जब मेरो मोमि ले येस्तै गरि मागेर दसैं मनाउने गर्थेउ तर हामी दलिको पिदा बाउन को हेपाई बाट बनायेको यो कथा ऐले बाउन ले नै यो कथा बनायेर पैसा कमायेका छ्न
manish thul dil le hunxa jat le hudaina man sano nagarnus hami sabai yeutai santan ho💖💖💖🙏
Nice
Kati ramro video
first
Nice serel
Thanks
माछा मासु खायर बनाउनपरछ बन्नी छैन कथा राम्रो छ
Nice💖💖❣️❣️
Kasko organic katha hunx tapai haruko... sarai ramro lagx. Good job keep it up
Tafnj gwko gemk grbk hrko
@@LaxmiShrestha-ys9wh sfhsfhsfhrwhrgegrgd ggdgdgasf
By
Fh v
Ki bahut acchi acting hai main lead heroine ki to gajab
Honi dasy ayo vandyi ma ky ramro kana mito lagaunay parxa vany pani ta xena nita
💕💕💕💕
Second
केहाे असतिकाे भगमा बुहारि भरा खेलेकि थिईन अहिले फेरि अरकाे 😃😅🙏👌💓
फिलिम त धेरै राम्रो हाे तर कजिनिकाे मुखचै भतकाईदिन मनलाकाेछ जावाे २००० हजार देकाेपनि खाेसेकि तेसकाे घरमा नाेकरनि बनेर काम गरेपछि तेति समन त खेदेकाे मन परेन मलाईत
सम्झना बहिनीको प्रस्तुति राम्रो लाग्यो।
Heart touching
ramro xa😊😙
अगि पछि सराप रगालि खायेर दियेर हुने तो येक दिनको टिका लगायेर र आसिबार्द लियेर केहि हुदैन तेसैले टिका भन्दा मनै बाट कसतो कसतो लागछ
So nice🤗🤗🤗
Sarai ramro lagyo
Paesa xa vanera gurkki launni garib lae uni haru tula vikari hunn
Ati marmik.
rasam sir ani partiva maam maile.hjr.haruko film sadhai herne garxu ahile samm kunai pni xutako xoin ma mountain film ko subscriber pni hu tara dukha laxa sarai xoto xoto hunxa film ali dherai samayako ani 2/4 episode ko bananuhola sarai ramro hune tyio
सल्लाह सुझाबको लागी धेरै धेरै धन्यवाद है हजुर
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
I am your big fan
गरिब र धनी भनेरा कुन किताबमा लेखेकाे छ गरिबले छाेकाे धनिले खाना नहुने कसताे सिरियाल हाे 😫💓❤️
त्यो मासु भन्दा साग सब्जी को महत्व के थाहा इ धन ले मत्त भएका हरू लाइ
Wow
जय प्रकृति !!!
wow super
First
Nice 😊👍
Big fan 🥺🥺😔😔🥺❣❣
👍
SARAI MANA KHAYO YESTO VIDEO NA BANAUNUHAI MERO LAGI BHAY PANI PLZ PLZ
So nice 😍
Your video Is awesome 👏
Two ladies very hopless
Big fan😎😎🇳🇵🇳🇵😘😘
❣️❣️❣️❣️❣️
Ok
गरी भयर कुर्ची मानै बस्नू हून्नर 😭😭😭😭😭😭😭😭
Dhami
nice
नमस्कार म प्रतिभा भण्डारी दशै विशेष यो कथा लिएर यहाहरु सामु अाएका छौ कस्तो लाग्छ हेरेर सुझाब सल्लाह दिनु होलाहै धन्यबाद
Schnjgcbfxbjxfrrrrrrrrssssszssfgjfcbg
Best 👍
धेरै राम्रो छ प्रतिभाजी, बधाई छ !
धेरै राम्रो छ!
Qq¹àa
👫💜💜💜💜💜
Arju
Maro man xoyo
🥺🥺🥺
गरेको
😘😁😅😂
😭😭😭😭😭😭😭
Papine bude pani khana ta ramro bole da
Kajiniko bebahar vayena
😢 ch hn to ni
Sausage Sausage roll up the first place on the same way to be
जानछ नापेर
Dj
अब देखि यस्ताे घमण्डि अाईमाईलाई सिरयलमा खेल्न नदिनु है मलाई यस्ताे घमण्ड गरेकाेमा
t
Z9टइा
so sad
Kina yo video ma cmt
Naayeko hola 😥
😂
r6x
TT copy of the other day
Wow