Karima Fuateko करिम फुटेको | Nandu Pariyar & Shanti Shree Pariyar Ft. Amit Sunar & Bijaya | 2080
Вставка
- Опубліковано 12 вер 2024
- Presenting New Nepali Song 2080/2024 - Deshai Chhodeu ni By Nandu Pariyar & Shanti Shree Pariyar Featuring Amit Sunar & Bijaya Bishwokarma Only On Amit Sunar Official UA-cam Channel.
#DeshaiChhodeuNi
#NanduPariyar
#shantishreepariyar
#AmitSunar
#BijayaBishwokarma
#NewNepaliSong2080
--------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Deshai Chhodeu ni
♬ Vocal:-
Nandu Pariyar
Shanti Shree Pariyar
♬Thego/Hookline :-
Amit Sunar
♬ Music:-
Nandu Pariyar
♬ Lyrics:-
Ganesh Adhikari
Amit Sunar
♬ Music Arrange:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Recordist:-
Sagar Bajurali
Govinda Parajuli
♬ Studio:-
Malashree
♬ Audio | Video:-
Amit Sunar Official
---------------------------------------
🎬 Video Credits:-
🎬 Story/Direction:-
Bishal ghimire
🎬 Cast:-
Amit Sunar
Bijaya Bishwokarma
🎥 Cinematographer:-
Ram kc
🎬 Edit:-
Nabin Gharti Magar
🎬 Make Up Artist:-
Tamuna Pandey
🎬 Post Production:-
Black Light Picture
© Amit Sunar, 2024
---------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/Am...
Facebook:- tinyurl.com/Am...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Amit Sunar. Embedding to a website is allowed.
देशै छोडेउनी
प्यारा भाइ बुहारिको अमेरिका यात्रा सङै यो गीत पस्केका छौ।गणेश अधिकारिको सब्दमा मखमली आवाजकी आदरणीय चर्चित गायिका शान्ति श्री परियार र मेरो आवजमा कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला।।
Khoi aafno man mutu ma basako manxa saga tada vayara basanu parako vayara pani hola jhati suna pani sune rahu jhasti laune yo geet mutu mai teach gayo yo geet ko all teams lai congratulations n best wishes ❤️❤️❤️❤️
मन छुने बनेको छ गित सुभकामना सम्पुर्ण टिमलाइ ❤️❤️
मन छुपे लय भाका र सब्द रहेको यो गित जति सुनेपनि सुनौं सुनौं लाग्यो
❤❤
जय घन्टी
हामी जस्तै टिक टक हेरे यता आएर सुन्ने कोको हुनुन्छ हाजिर गर्नुस त्❤️❤️🙏
म पनि टिक टकै हेरेर एता आको
Ma pani ho hajur
Ma😢😢😢
यतिराम्रो गितको यस्तो भिउज लेख्दा दुख्लायो दुनियाले बाहिर बाहिर छाडा गित भन्छ भित्र भित्र तिनैगित हेर्छन् भन्ने यसको भिउज हेरेपछि थाहाँहुन्छ गित उत्क्रिस्टछ सबैलाई धन्यबात।
धेरै पूरानो माया थियो हाम्रो तर यहि पापी गरिबिले गर्दा म पर्देसिन बाध्य भय सधै कुरा कानी हुन्थ्यो तर एक दिन अचानक उन्को म्यासेज आयो आज मलाइ हेर्न केटा आउदैछन रे मलाइ लिन आउनु 😢😢तर भने जस्तो काहा हुने रैछ र नेपाल मै भयको भय त जसरी तसरी जान्थे होला म त आफ्नो पास्पोर्ट पनि साहुले राख्दिने देस मा थिय हाम्रो साथ छुट्यो उन्को बिहे भयो पछि पछि नि कुरा त हुन्थ्यो तर उनको र मेरो साथ छुटेको थाहा पाइयन आज यो गित ले फेरि उहीँ घाउ बल्झायो ❤❤❤❤
गित जस्तै हजुरको कमेन्ट चार चोटि पढ्न मन लाग्यो ❤❤❤❤
same 🥹
Sem rahix😢😢😢
Hajur le je lekhanu vako xa mero pani ahi kaha ni ho
❤❤
यत्ति राम्रो शब्द संगीत गीत किन न चलेको होला । हुन त कट्टा भन्ने जस्तो गीत भाको भए भाइरल हुने थियो होला ।।😭😭 जति ले हेर्दै हुनुहु्छ सबै ले शेर र लाइक कमेन्ट गरेर ❤संयोग गर्नु पर्छ ।।यत्ति राम्रो गीत यत्तिकै मर्न दिनु हुँदैन 🙏🙏🙏🙏🙏🙏💖💯💓
Umm k khoiii k ho yati ramro songe haru chaldoina but katta hanxu jasto songe haru ta saboi ko najar ma pugxa but yati ramro songe pugna time lagne kasto k sab le support garnu hola yo mitho songe lae❤🙏
Sai vannu vayo sabda sunera aashu nai aayo
❤❤❤❤
@Nirutapariyar1234 ❤❤❤❤
@@MadanMajhi-m3c❤❤❤❤
केही छुटेयो कि भन्थ्यो नि थाहा पाईनौ र तिमी छुटेको आहा कति राम्रो गित मनै छोयो धन्यवाद सम्पुर्ण टिमलाई miss you Amit dai❤❤
याे गित टिक टक बाट हेरेर तीन चाेटी सर्च गरेर बल्ल निस्कीयाे असधै राम्रो छ म जस्तो धेरै परदेशीलाई मन छुन सफल भएको छ याे गितका लेखक तथा गायक गाईका धेरै धेरै धन्यवाद र सफलताकाे शुभकामना 🎉🎉🎉🎉❤❤❤❤
नन्दु सर को इन्टरभ्यु हेरेर आको यति मीठो आवाज को धनी नन्दु सर good luck
wow raja best wishes😍😍
यो समाजलाइ बिस्ताराले पोल्यो गित मै रमाउने समाज हो अनि एति राम्रो कलागला को के भिउज आउथो र किन हेर्थे र मैले पनि धेरै दिन पछि आज भेटेको पसलको DJ मा 5 पटक लगाए नि आज❤❤❤ दाम्मी छ सबै टिमलाइ धेरै धेरै बधाइ अगामी दिनमा नि एद्तै गित बनाउनु कामना छ्🙏🙏
टिक टक बाट सुनेर यता सुन्न आउने हाजिर हुमत
हैन यो समाज ले कस्तो गित खोजेको हो थाहा पाउन सकिदैन । एति मिठो स्वर शब्द को त झन कुरै नगरम तर भिउज चाहिँ छैन ।❤
6 day ma 64k aako xa ramro ho.
कोरसले असाध्यै मीठो सुनियो गीत आहा यस्ता वियोगान्त गीतलाई धेरै माया गरौ😭🙏
कति मार्मिक शब्द
थाहा पाईनौ र तिमी छुटेको ??
सम्मान छ सर्जक प्रती
आहा यो पो हो शब्द लय स्वर।मुटु चस्क्का हुने रौ जिरिङग हुने।भोजराज थापा सर सङग को ईन्टरभिउ हेरेर आको यता शुभकामना ढिलै भय पनि नन्दु परिवर भाइ।
सफलताको शुभकामना मित्र नन्दु परियार संगै शुभयात्रा यति मीठो गीत उपहार दिएर जानुहुने मेरो प्रीय भाइ अमित र बहिनी बिजया !!❤
साच्चिकै हाम्रो बास्तबिक यथार्थलाइ जस्ताको त्यस्तै चित्रन गरिएको छ कथै मेरो देश😥न चाहदा नचाहदै पनि आफ्नो बाल बच्चा र घरपरियार पाल्न कै लागि भए पनि देश छोडनु बाध्यता छ !अति नै मिठो शब्द सङ्गितमा मनै बिझाउने गित बनेको छ पक्कै पनि दर्शक स्रोताको मन मुटुमा बस्न सफल हुनेछ बधाई अनि सफलताको अग्रिम शुभकामना ❤
हरेक दिन यो भिडियो हेर्दै गाउँ घर सम्झीदै बस्न पर्छ अरुको देशमा सारै मार्मिक गीत बधाई छ अल अब सन्देश मुलुक गीत बजारमा लेउनु पर्छ लय थेगो म संघ छ
पिठो बिक्ने सहर मा चामल बिकेन सायद ! शब्द लेख्ने सर्जक लगायत सम्पुर्ण टिम लाई नमन!!
फेरि हेर्न आइयो है 20/25 फेरि हेरियो होला ❤ साहेड विदेशी भूमिमा भएर होला यत्ति धेरै मन परेको आहा शब्द स्वर ।भिडियो ❤सबै अतिन्नै राम्रो छ कुनै ठाउँ कम छैन❤❤😭😭🙏🙏🙏🙏
Jati Pani geet hare tara yo geet la Maro dharai man xoyo safalta ko anagrim suvakamana😢❤❤
UA-cam चलाउछु अनि यो गित नहेरी मनै मन्दैन जति सुनेनी मन ले के छुतेको जस्तो लाग्छ ❤❤
जति हेर्दा र जति सुन्दा पनि झन् सुन्न र हेर्न मन लाग्ने अाहा कति राम्रो शब्द संगीत स्वर ❤भिडियो ❤बधाई तथा शुभकामना ❤।।
कति मार्मिक गीत सबै परदेशी दाजु भाई दिदी बहिनी को कथा बेथा समेटेको अनि मलाई एकदमै भावुक बनायो यो गीतले आँसु झरेको थाहा नै भएन 😭😭
Ek dam man xune sabda haru chain bhayaka xan geet congratulations 🎉
सारै मन छुने गिद ❤❤❤😢😢😢😢मेराेत अाशूनै अायाे गाऐनकाे लागि धन्येबाद नन्दु परियार भाई❤❤❤❤
आहा❤सुन्दर❤भिडियो ❤धेरै ❤प्रस्तुति ❤मन छुने संगित ❤कहिले ❤दुख❤कष्ट ❤नपरोस❤सदा ❤सदा ❤भगवान ❤को ❤आशिर्वाद ❤मिलोस❤पशुपतिनाथ❤रक्षा❤गरुन❤पसफलताको❤शुभकामना ❤छ
गीत धेरै राम्रो छ मेरो त आरुनै आयो ❤️😭😭 सफलताको शुभ कामन ❤🎉❤🎉
अन्तिम को डवल आवाज- कोरस अति मन छोयो❤
Congratulations dai vauju yo jodi le future ma Kehi ramro kam gare ra dekhaune xa vanne aasha xa ❤🙏
हामी नेपालीले जे भोक्नु परेको छ तेहि यो गितमा मिलेको देखिन्छ यती मार्मिक गित सुन्न पाइयो सम्पूर्ण टिम लाई सफलताको शुभकामना
Nice song and save journy both ❤❤of you
चलेको चियानल बट हाल्नु भयको भय राम्रो चल्थियो यो गीत राम्रो शब्द लय रहेछ❤
अति मनछुने गित छ शुभकामना अलटिमलाई ❤
दाई वास्तविक यथार्थ दर्सायर देश छोड्नु भो शुभ यात्रा अमेरीका फलोस फुलोस म भावबीहोल छु....😭😭 देशमै केही गर्छु भन्नेलाई नी केही भयन शुभ यात्रा
यति राम्रो उत्कृष्ट मार्मिक गीतले मनै छिया छिया पार्यो😢💔
आहा कति मिठ्ठो गित के तेहि माथी सबै मेरा प्यारा मान्छेहरुको सहकार्य झनै मन छुने nandu दाइ आवाजको बयान खै कसरी गरम धेरै सम्झना दाइ
अनि अमित बिजया दुबै जनालाइ अमेरिकाको यात्रा सफल सुखद रहोस कामना छ ❤❤❤❤❤❤❤❤
अत्यन्तै मार्मिक शब्द भएको हृदय स्पर्शी गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🤸💃👏👏👌👌👍️👍️👉️👉️🌺🌺
❤❤❤❤❤❤❤❤ धैर धैर धन्यवाद गाया गायाका लाई
😢😢😢😢😢mn nai xiyo sarai ramro song keep going on vai❤❤❤❤
10 पटक हेरेँ हुम्ला अझै मन भरेन।आहा कति मार्मिक शब्द,कति मीठो लय र स्वर,अभिनय पनि उस्तै,सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ।
टिकटकमा सुनेर आको गित साह्रै मिठो रहेछ उत्कृष्ट सिर्जना सम्पूर्ण टिमलाई बधाई छ
आहा शब्द❣️
आहा कति मिठो सब्दले भरिएको गित देसै छोड्योनि❤कति मिठो सब्द केय्हि छुट्कि भन्थ्यो नि थाहा पहिनोर तिमि छुटेको❤❤❤कस्को मन न छोला र बधाई छ सान्ति श्री नन्दु परियार यो गित मा आबद्ध हुनु हुने सम्पुर्ण मा एक मुस्टा मा बधाई छ हाल साउदि अरेबिया बाट हेद्रै ❤जय गित जय सङ्गित 🙏🙏🙏🙏🙏🙏अब देश खाने गित
Congratulations nice song and video best luck all team members 🌹🌹🌹🌹
थाहॅा पाईनौ र तीमी छुटेको🥲शब्द लय अभीनय सबै राम्रो अती मन छुने गीत बधाई तथा शुभकामना सम्पुर्ण टीम लाई🥰🙏🇳🇵
So Dami Song ❤️❤️❤️❤️
Congratulations All Team ❤️❤️❤️
आहा कति मिठाे लय शब्दमा सझियको गीत मन मुटु छिया छिया भयो आमित भइ को अभिनय झनै राम्रो बधाई छ सम्पूर्ण टिम लाई 🎉
अत्यन्तै मार्मिक शब्द संगीत मा सजिएको गीत
बिशेश गरि मनै छोयो शब्द ले
निकै राम्रो बनेको छ vedio
सम्पुर्ण टिमलाइ सफलता को शुभकामना
❤माया लाग्यो❤
रुन आयो😢😢
सायद भगवान जुराएका युगल जोडि❤
मनै खिन्न भयो।
Kati mitho song cha dherai marmik sabda haru chan ❤❤❤ best Of Lock ❤❤❤❤🎉🎉👌👌👌👌🙏🙏🙏🙏
कति मार्मिक गित मेरो जीबनमा घटिरहेको घटनाहरू यो गितमा पाए 🎉🎉🎉🎉🎉❤
सफलताको सुभकामना❤सम्पुर्ण टिमलाई ❤ हेर्दा निकै राम्रो अनि सुन्दा आनन्द लाग्ने गित्😍❣️💐
Dhari ramro geet man nai xoyo ani aasu jharako thaa nai vayana ❤❤❤❤❤
Congratulations all team 💝💐
नेपालीहरुको यथार्तलाई समेटेर बनाएको वियोगान्त शब्द संगित ले अत्ति नै मन छोयो सम्पुर्ण टिमलाई धेरै शुभकामना साथै शुभ यात्रा भाइ बैनि 🙏💓👏✈️
गित धेरै राम्रो छ मेरो त आँसु नै आयो 😢😢सफलताको शुभकामना🎉❤
नन्दु सर को आवाज अनि गित धेरै मन पर्छ मलाई सबै होल टिमलाई धेरै धेरै धन्यवाद ।
सारै राम्रो गीत आहा बास्तविक कथा समेतिएको सारै मन छोयो तर यस्ता राम्रो गीत हरुमा जुन जानू पर्ने ज्युज हो नजादा सारै दुख लाग्छ राम्रो चिजलाई राम्रो मुल्यांकन गर्दा गर्नु पर्छ नेपाली दर्शक स्रोता❤❤❤
😢😢😢हैट सुत्ने बेला मा भेट्टायौ यो गित कस्तो मन नै कस्तो कस्तो भो❤❤ यो मरुभूमि मा😢😢
आहा कस्तो मिठो गीत ❤
Woow nice sangs mero ta sarai man chayo geet la hami pardeshako ta geet ni maya geeet nii sabai hjr all team lai subakamana tq 🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪
आहा अति मार्मिक गित सम्पुर्ण टिमलाई बधाई छ🎉🎉🎉🎉😊
मेरो निजि बिचार यकदिन पालो आउँछ भन्थे हो रैछ अब पालो भनेकै नन्दु परियारको सुभकामना सम्पुर्ण टिमलाइ ❤❤❤❤❤
wow Nice song ❤
गीत सुनेर सारै बुडि काे याद्आयनि❤❤❤
Subha Yatra daju bhauju❤
कति मार्मिक कथा ब्यथा बोकेको गित मनै छोयो गायक नन्दु परियार दाइको अज्झै शुभकामना ❤️
छ महिना पैले को येति मिठो गित वल्ल आज सुन्दै छु 🙏🙏🙏🙏🙏🙏🙏
सारै मार्मिक गीत 😢 congratulations mero vai buhari❤
के भनौ खै जति सुने पनि मन कहिले भरियन यो गित ले जति हेरे पनि हेरौ लाग्छ लाग्छ !तर खै किन यति कम भियुज दङ्ग पर्छु म त कस्तो गितको खोजीमा होला हाम्रो जमाज!छेउ न टुप्पोको शब्द लय भयको गित को भियुज बढी आउछ तर यस्तो मन छुने लय शब्द अनि भिडियो भयको गित को भियुज यती मात्र !!सलाम छ यो गित भिडियो निर्माण युनिट लाई!!!!
शुभकामना साथी,अनि शुभयात्रा 🎶
बैदेशिक यात्रा सुखद अनि सफल रहोस धेरै सम्झना छ है ॥
धेरै मार्मिक गित सफल्ताको शुभकामना छ
आफू जादा जाँदै यति मीठो गित छोडेर जानू भयको छ सुभकामना दुबै जनालाई सुभ यात्रा 😭😭😭😭😭
यो मार्मिक गित हो यस्तै यस्तै गित को शब्द जस्तै छ हाम्रो देसमा 😥😥
प्रत्येक शब्दहरुले मनै लुट्यो बधाई तथा शुभकामना यो टिमलाई🙏
सचिकै चलिरहेको समसामयिक आबस्था झल्काउने गित❤❤❤❤
Congratulations 🥳 ❤
अति मार्मिक गित अनि उत्कृष्ट भिडियो सफलताको कामना सम्पुर्ण टिमलाई❤
Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
❤❤❤❤❤❤❤Man xoyo git ramro chaa best of luckkk 🎉🎉🎉 all unit
सारै मर्मिक गीत धन्यवाद नन्दु जी
❤❤❤❤ very beautiful song असाध्य मन छोयो यो गीतले नी मेरो जति सुनेनी सुनी राहु लाग्ने यो गीत
Marmik song lyrics Best of luck All team Lai 🙏🙏🙏
Wishing you for the best married life. Have a Safe journey and a bright migrated life in America together both of you ♥️.
माया नमारे विजया जि !
अतेन्तै मार्मिक मेरो त ससिर भरी kada उठे शुभकामान छ सम्पुर्ण मा
Git marmik6 Congratulations all team!❤❤
कर्मै फुटेको।।केइ छुट्यो कि भन्थेउ नि थाहापाइनौ र तिमी छुटेको।।।
आखिर किन र कैले संम्म यस्तो नेपालमा हजुरहरको लाई ५२ढोका खुलुन अमेरीका का 🙏💕 हामी प्रदेशी लाई कीन यसरी रूवाउनु भो यो गीत गाउने सृजना गर्ने अभिनय गर्ने अमीत सुनार र विजया दिदी लाई २१तोपको को हीरा को सलामी ♥️♥️♥️
अति मन छोयो यो गित ले यस्तै छ मेरो देश
यस्तो मार्मिक गीतको भ्युज नै आउँदैन किन होला । मेरो त सारै मन छोयो ।
Congratulations Vai ♥️🙏
Tiktok ma suner ako mah
Mai xuny sabda😢😢good luck 🍀 🎉
कत्ति मिथो गित आहा❤❤❤🎉
समय परिस्थिती अभाब र बाध्यता लाई यो संन्सारमा आजका दिनसम्म पनि कसैले जित्न सकेको पाइयको छैन जुन यथार्थ टपक्कै टिपेर संगित मार्फत प्रस्तुत गरीदिनु हुने सर्जक साथै सम्पुर्ण समूह प्रती नमन टत्राउदै यो मार्मिक गितले संगितको क्षेत्रमा छुट्टैपहिचान बोकेर उचाइको सिखर चुम्न सफल होस लाखौ लाख सुभकामना व्यक्त गर्दछु !!
🙏🙏🙏👍️❤❤❤❤👌👍️
Congratulations all team ❤
यी वियोगान्त गितहरुले मेरो जिवनमा झन आशुको बहार ल्याउन थाले हरे प्रभु मलाई शक्ति देउ यश धर्तिमा जिउन
एति मार्मिक लय कसरी निकाल्नु भो होला ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉नमस्कार छ सबै टिमलाई सफलता को सुभकामना
शब्द , स्वर र गायक-गायिकाको गायन शैली तथा अभिनय कर्ता को अभिनय शैली एकदम राम्रो छ 🎉❤🎉❤🎉
अत्यन्तै राम्रो गित निकाल्नु भएकोमा धन्यवाद छ