रिमा जि अनी राजेश हमाल सर उहा दुबइ Highly EducateD ब्यक्ती हुनुहुन्छ । उहाहरुको बोल्ने कला धेरै स्तरिय हुन्छ म उहा हरुलाई सम्मान गर्छु । हाम्रो ॠषि सर को ताल जहिले नि सेम । खाली एउटै कुरा घ्वार घ्वार सोधेछ सोधेछ । यस्तो ब्यक्ती हरु सँग केही Stariya Gahan कुराहरु सोध्नुस् न । खै के भन्ने नेता देखी सबै नेपाली Celebrity Lai Pani ॠषि सर सँगइ अन्तर्वाता दिनु पर्ने जनता लाई नि जनता जान्न चाहन्छन्न हेर्नु पर्ने . गाह्रो छ हो.
*कठै ऋषि धमला ट्यालेन्ट मान्छे सँग बोल्ने क्षमता तपाईं सँग छैन अलि समालिएर प्रश्न सोध्नुस रिमा बिश्वकर्मा क्षमतामा तपाईंको गुरु हुनुहुन्छ केही कुरा उहाँ बाट सिक्नुस ।*
waw ! रिमा जी को उत्तर दिने शैलि र उहाले दिनु भएको हरेक जवाफ हरु हेर्दा मन भित्र नेपालि कलाकार प्रतिगौरव बढ्यो । उहा एक perfect देशको गहना (कलाकार)हुनुहुनन्छ ।
Hahha.... Risi sir lay Rima Lai questions sodnai sokina... Daraunu bho... Rima Lai sokdaina pani.. She is multi talent lady and educated too.. Always love your bolne style.. Rima ❤️
Oh my god this guy.....so irritated with his questions. You are so bold and smart Reema. You answered every question so nicely. I wish i could mute Dhamala’s question and hear your answer only😂😂
नम्र र सरल रतिका ले कुसलता पूर्वक जवाफ दिने फस्ट आगन्तुक मात्र रिमा जी, ऋषि दाइ लाई उकुस मुकुस पारी दिनु भयो । उनको बौद्धिकता लाई मैले हृदय देखि नै salute garchhu ,,,
गजब हान्नु भो रीमा जी ऋषि जी लाई😁😁😁 रिमाको ठाउँमा तपाईंको बहिनी भएनी त्यही सोध्नु हुन्थ्यो ऋषि जी एक चोटि बिबाह गरेको मान्छेले रोमांस नगरेको होला र वाईएत प्रश्न😠
Love the way she answered ❤️ beauty with wisdom, perfect combination 💕💕 Ani rishi ji ko पत्रकारिता ali arkai bato ma pugyo ki jastai lagyo... Khali personal matters ma matra dhyan gayo ki.. Though she handled it well❤️
सवाल को जवाफ प्रस्तुतिकण सही लाग्यो रीमा जी को साँच्चै आज सम्मा कुनै पनि नायिका हरुले यस्तो मजा सँग ऋषि धमलालाई ट्याकल गरेको पहिलो पटक हुनु पर्छ hatsuptoyou
रिमा विश्वकर्मा ....अाजदेखि मेराे best हिराेनी हुनुहुन्छ......धेरै सभ्य,ट्यालेन्टेड र हरेक कुरामा सक्षम लाग्याे......अाज ऋषि सरलाई सभ्य भाषामा बाैद्विक ढङ्गले च्यालेन्ज गरेजस्ताे लाग्याे .....सलाम छ रिमा बैनि.....
रिमाको बौधिकता र कुरा गर्ने क्षमता मलाई औधी मनपर्छ नेपाल आइडल सिजन 1 को प्रस्तोता हुदा पहिलो चोटी देखेको चिनेको र प्रस्तुती खुब मन परेको साथै हरेक अन्तर्वार्तामा बोलेको मन पर्छ। रिमा जी, सफल कलाकारीता र व्यावसायिक यात्राको लागि शुभकामना ❤️
प्रश्नको उत्तर दिने शैली निकै राम्रो लाग्यो👌 एक बौद्धिक ब्याक्ती रिमा👏👏😍
Ll
Sooo sooo big true yo program just because of rima d herdai chu 🥰🥰🥰 adores u d kati mitho boli and response always inspiring love u ❣️❣️❣️
आहा कति राम्रो सङ्ग अन्तरबार्ता दिनुभयो रिमा दिदी 🙏🙏मन पर्यो । ऋषि धमला लाई राम्रो हमला गर्नुभयो । ✊✊👌👌
सहि हो राम्रै हमला गर्नु भयो
Host को रुपमा विश्लेषण गर्नुपर्दा - हरेक वस्तुस्थितिलाई तुरुन्तै तथ्यसहितको तर्कमा ढालेर सुहाउँदो टिप्पणी गर्ने अदभूत नारी 👏
साच्चै नै भन्नु पर्दा सबै लाई सरल भाषामा बुझाउन सक्ने बौदिक नायिका ।
रिमा जि को सार्है राम्रो जवाफ ऋषि सरलाइ
ऋषि जी यस्ता बौद्धिक पात्रहरु सङ्ग अलि अध्यन गरेर अन्तर्वार्ता गर्नु पर्यो । रिमा एक बौद्धिक नायिका हो ।
सहि कुरा सर
Sahi
Absolutely right
right
Reema Bishwakarma: a beautiful, bold and wise actor in Nepali film arena!
रिमा बिस्वकर्मा पनि एक होनहार बिबेकसिल नाइका हुन उनको बौद्धिकता लाई मैले हृदय देखि नै सम्मा गर्छु
❤❤❤❤
nice
True! She is very talented lady
@@aaronaayansh7956 buda la garcha holani
@@chattrabisnumagilokgayakiy4670 what are you saying bro?
Rima biswakarma ko big fan haru
yata hajir garum🤚🤚🤚👍👍
रिमा जि अनी राजेश हमाल सर उहा दुबइ Highly EducateD ब्यक्ती हुनुहुन्छ । उहाहरुको बोल्ने कला धेरै स्तरिय हुन्छ म उहा हरुलाई सम्मान गर्छु । हाम्रो ॠषि सर को ताल जहिले नि सेम । खाली एउटै कुरा घ्वार घ्वार सोधेछ सोधेछ । यस्तो ब्यक्ती हरु सँग केही Stariya Gahan कुराहरु सोध्नुस् न । खै के भन्ने नेता देखी सबै नेपाली Celebrity Lai Pani ॠषि सर सँगइ अन्तर्वाता दिनु पर्ने जनता लाई नि जनता जान्न चाहन्छन्न हेर्नु पर्ने . गाह्रो छ हो.
Keki ra pradip pani educated ho hai
रिमा जस्तो बौद्धिकताको प्रतीक नारी अझै जन्मनु जरुरी छ
Her each and every answer is logical and she is really beautiful.
@@pratimabajagain207 buda cha holani pachadi gar van thik hunchni
रिमाले रिसि को होस उडाइदियो है😂 बचेर बोल्नु रिसि सर ।रिमा बौद्धिक नाइका हो ।
यसता यसता क्षमता वान मानछेले त धाेका खायर मन कठाेर बनायर बसनु परेकाे छ, भने हामी जाबा केही नभयका मानछेले धाेका पायर रूनु बेकार माने म त अब म रूदिन 😢😢
Hahahhah you’re got the point
Be strong
Sahi ho sis...
Hami sadharan manxe ly..bihe Ghar naii sab thok hunxa..ta kasarii n.a. rune..
Kii aaffu dheraii janne bujjne..sahana sakkne hunu paryo
Hami sadharan manxe ly..bihe Ghar naii sab thok hunxa..ta kasarii n.a. rune..
Kii aaffu dheraii janne bujjne..sahana sakkne hunu paryo
Wa Rima I will slute for your everybody attitude was power pack I miss you I am your big fan💕💕💕
*कठै ऋषि धमला ट्यालेन्ट मान्छे सँग बोल्ने क्षमता तपाईं सँग छैन अलि समालिएर प्रश्न सोध्नुस रिमा बिश्वकर्मा क्षमतामा तपाईंको गुरु हुनुहुन्छ केही कुरा उहाँ बाट सिक्नुस ।*
Rima is a beautiful and intelligent lady. A perfect combination of beauty and brain.
अध्ययन बिनाको प्रश्नलाई कति बौद्धिकताका साथ उत्तर दिने बौद्धिक व्यक्ति रिमा विश्वकर्मा ❤️❣️
बिचरा धमाले बोल्न नसक्ने भयो बल्ल आज good मेरो बेस्ट रीमा 🥰
कमेन्ट हेर्नु आको म पनि hehehe रिमा विश्वकर्मा मिस निकै ज्ञानी असल सरल स्वभाव भएको व्यक्ति हो👌💗
हजुर को महान बिचार पर्ती सम्मान ब्यक्त गत्द छु रिमा सिस्🙏🙏🙏🙏🙏🙏
Most talented lady in nepali film industry
waw ! रिमा जी को उत्तर दिने शैलि र उहाले दिनु भएको हरेक जवाफ हरु हेर्दा मन भित्र नेपालि कलाकार प्रतिगौरव बढ्यो । उहा एक perfect देशको गहना (कलाकार)हुनुहुनन्छ ।
समग्रमा मलाई मन पर्यो रीमा बिश्वकर्मा को बोली बचन अनि विचार अनि सोचाइ धेरै राम्रो
गाला फुट्ने गरी हान्नु जस्तो, एउटै प्रश्न दश चोटी सोध्छ।
🤣🤣🤣🤣🤣🤣 सहि हाे
Hahahaha
Malai ni lagcha !!
😂😂😂😂🤣🤣🤣🤣🤣
Hahha.... Risi sir lay Rima Lai questions sodnai sokina... Daraunu bho... Rima Lai sokdaina pani.. She is multi talent lady and educated too.. Always love your bolne style.. Rima ❤️
Oh my god this guy.....so irritated with his questions. You are so bold and smart Reema. You answered every question so nicely. I wish i could mute Dhamala’s question and hear your answer only😂😂
😝u jst nailed it
रिमा जि ले धोका खायो जस्तो छ तर धमला जिलाइ हरायकि छन ल बधाइ छ तपाइ महान हुनुहुदो रहेछ
One of the best actors rima
मैलै पहिलोपटक हेर्दै छु रिमा जि को अन्तरबार्ता सार्है मन पर्यो बौद्धिक क्षमताको कदर गर्दै उच्च सम्मान सहित सलाम हजुरलाई
Rima u r most talented actress ❤️❤️❤️❤️❤️
खुसी लाग्छ दिदी हजुर को ब्येक्तोत्वो छ्यामता देखेर।सलाम्💪💪💪💪💪👌👌👌👌❤️❤️❤️❤️❤️
The diction Rima chooses and presents is so alluring. Really loved that!!!
The way she answers is always wow....huge fan diii...keep going ...lots pf love dii💋💋❤️❤️
जुन नाइका आयनी बिहे कहिले गर्ने भन्ने बारेको को वरिपरि मात्रै प्रश्न सोद्छ्न इन्को पत्रकारिता मा धेरै सुधार हुन् जरुरी छ
भएन हो ऋषी जी, समयको गति अनुसार तपाईँको पत्रकारिता ।
Sahi ho bichara rishi ji kata kuddai hunuhunxa😁😁
Thank you Mina miss
Damala ji yasto hawadari interview kin leko? बिबाह भनेको निजी मामला हो?
हाहाहा नि
यो हाँसो त रिमाजीकै जस्तो छ नि 😆 😆
She is intelligent and brilliant actress
I agree she is one of the most talented women in nepal...
Keki pani logical vako thanxu ma
Wow ❤️❤️kya majjale answer di nu vako Rima ji ke 🙏👍🙏dherai mn paryo.pura bibekeil nari❤️❤️.
""रिमाजी को बौद्धिकता संग प्रश्न गर्ने ऋषि धमलाजि तपाईं अझै योग्य भैसक्नु भएको छैन""" मात्र मेरो बुझाइमा
धन्यवाद।
पुरै कार्यक्रम यौटै प्रश्न ले सक्नी भयो धमला ले
सरल र सब्य भाषा मा अनि raight उत्तर दिनु भयो राम्रो लाग्यो ❤
रिमा बिश्वकर्मा मेडमकाे अन्तर बार्ता उत्कृष्ट तरिकाबाट दिनु भयो लाखौंलाख नमन छ
रिमाले पत्रुकारलाई नै दनक दियो हो यो होनित सिक्छित नारी भनेको
रिमा जि को बोल्नी शैली अत्यन्तै राम्रो मीठो । Best of luck
रिमा सफल नायिका भन्दानि असल होनाहार होस्ट चहि हो नै लाग्छ नेपालको परिपक्षमा रिमाको लेबलमा सायद अरु होस्ट नहोला यो मेरो निजि सोचाइ
मलाई नि त्यस्तै लाग्छ
@@shilaadhikari719 sex garana kata cha vani vao ni
Her political logic and its analysis are truly profound and enduring. We the people are the main reason "why our country cannot develop."
बहुप्रतिभा कि धनी रिमा लाई हृदय देखि नै सम्मान गर्दछु 🙏🙏🙏🙏❤
Wow what a talent lady Rima 😍😍😍😍😍
धमला जि रिमा जि सङ सिक्नुस बोल्न , great respectable women wow 🙏🙏🙏🙏❤️❤️❤️ always spporting ..... देश को हिरा हो हजुर रिमा जि
रिषि धमाला डाका एउटा प्रश्न दुई तीन पटक साेधने तेरो बुडि एलिसालाइ साेध कस्तो प्रश्न साेधने तरिका भएन रिषी जि
0
येस्तो मज्जा आयो interview must be like that✌️✌️✌️Rima mam salute 🙏🙏 also rishi sir😍😍
बिहे त गर्नु पर्छ है रिमा जी तपाईको जीवनसाथी हेर्ने रहर हामी जस्तो शुभचिन्तक्को लागी पनि हुनछ
नेपालको नं 1 ट्यालेण्ट नायिका हुन रिमा बिश्वकर्मा सारै मजा लाग्छ उनको तार्कि कुरा सुन्न।
रिमा जस्तो ब्याक्तित्व मेरो जिबनसाथी भयको भय कति धेरै माया गरेर राख्थे होला यदि मेरो बिबाह नभयको थियो भने ...😘😘
😆😆😆🤣😂
नम्र र सरल रतिका ले कुसलता पूर्वक जवाफ दिने फस्ट आगन्तुक मात्र रिमा जी, ऋषि दाइ लाई उकुस मुकुस पारी दिनु भयो । उनको बौद्धिकता लाई मैले हृदय देखि नै salute garchhu ,,,
गजब हान्नु भो रीमा जी ऋषि जी लाई😁😁😁
रिमाको ठाउँमा तपाईंको बहिनी भएनी त्यही सोध्नु हुन्थ्यो ऋषि जी एक चोटि बिबाह गरेको मान्छेले रोमांस नगरेको होला र वाईएत प्रश्न😠
होइन धमला जि कतिपटक एउटै question मात्र सोधनु हुनछ बिवहा बिवहा जतिबेला मन लागछ गर्नु हुन्छ ।
अरु questions kasari garne xemata hunu paryoni Rima Ko agadi kaha Rima kaha, dhamala English najanne 😂😂😂
@@ninjagamingninjagamer73 एकदम सहि कुरा साथी बलत्कारि नेता भनिनेहरुको चाकडि गरेर न यस्तो भाको नत्र यसको दक्षता के ?
@Uma30 Gri buda cha holani pachadi bat gar ho ni
रिमा मिस,,,,, कति राम्रो सभ्य भएर जवाफ दिनुभाको।।। म त धरै प्रभावित भए है।।
टिकटकबाट आउने जति हाजिर हुम् त साथिहरु,,,//
rima is one of the perfect lady in the flim sector
रिमा बिश्वकर्मा mam को कला गला र आदर्सलाइ मेरो मनै बात।salute.
I love you nepalese people
love from Sikkim India😍
Love you 😍 too from nepal 🇳🇵
🥰
Love ❤️💕💕 you toooooo
Respect and love from Dharan Nepal
आहा यस्ता खाले आउनु पर्छ यो रिषि धमला गुड
मलाई सबैभन्दा धेरै मनपर्ने नायिका रिमा विश्वकर्मा भन्ने लागेका अरु को को हुनुहुन्छ।
Very talented rima g. Ani dhalama sir ko antim prasna man parena. Aru chai thik 👍
Wow 👏👏👏most talented lady reema bishwokarma di ❤️❤️❤️
She was very talented girl Mero best pyriii dd
कति राम्रो सङ जवाफ दिनु भको ::: बोल्ने तरिका सारै राम्रो लागो😘😘👍🏻👍🏻👍🏻👍🏻👍🏻
I really ❤️ the way she speaks lots of ❤️ ❤️❤️ from Washington DC remaji
Romance??? What do you mean?? Risk😡😡😡😡😡😈😈😈😠😠👿👹👺👺
Love the way she answered ❤️ beauty with wisdom, perfect combination 💕💕
Ani rishi ji ko पत्रकारिता ali arkai bato ma pugyo ki jastai lagyo... Khali personal matters ma matra dhyan gayo ki.. Though she handled it well❤️
आज बल्ल रीसी धमला लाई हमला गर्ने मौका मिलेन
sai ho😂
Rima is asmart actress..
she is so beautiful .
I wish a succesful film career for her. Good wishes.
प्रत्येक प्रश्नको सहि उत्तर दिन सक्ने रिमा जि राम्रो बिचार सहि बिश्लेसन।
ऋषि जी को लागि गतिलो जवाफ दिने मान्छे रीमा विशवकर्मा 🥰🥰🥰❤️❤️❤️
Respected for rima biswokarma 🙏🙏🙏🙏
रिमा जिको तार्किक बहस गर्ने तरिका अति नै मन पर्यो 😘😘😍
सवाल को जवाफ प्रस्तुतिकण सही लाग्यो रीमा जी को साँच्चै आज सम्मा कुनै पनि नायिका हरुले यस्तो मजा सँग ऋषि धमलालाई ट्याकल गरेको पहिलो पटक हुनु पर्छ hatsuptoyou
Awh.
I can listen to her whole day. She's so adorable 🥰😍
Rimu dd u r so talented and beautiful ♥️♥️♥️lots of love
This is the best interview I have ever seen.
अरुलाई खिर खान मन लागियाे भन्दैमा मलाई पनि खिर मन पछ भन्ने छैन वाहा क्या जवाफ् 👏👏
हे प्रभु!! धमला दाई किन यति चर्चित भाको भन्या त!कहिले कम्लिस्ट ,कहिले बिग्नेस भनेर पो रैछ।🤓एलिजाले दुईचार ओटा कुरो त सिकाउनु नि!🤔
Love your intellectuality ❤️❤️ and keep it up 👍🏻👍🏻
Reema sis is beautiful and more talented in the world....I wish God bless you. 🙏🙏🙏
What a great and wise response to all question ... really wise rima biswakarma .... salute to your hight of wiseness... 👏
She is Gem in Nepali film industry!!!!God bless you!!
रिमा जि को बोली अनि उतर दिने शैली सार्है राम्रो लाग्यो ।।।❣️❣️
आफ्नोभन्दा कम हैसियत भएको केटासँग कोहि केटी टिक्दैनन ,, त्यसको जिबन्त रिमा बिश्वकर्मा हुन ।
गलत अर्थ र तर्क दिनुभयो उनको बास्तबिकता केही नजानी सोचेर हैन थाहा पाएर आरोप लगान मात्र राम्रो होला
@@shilaadhikari719 sex gari dina cha hola ka vao ra ni
@@magargeet9966 maga la sex gar honi
धमला जि लाई उल्टो आथ्तु पारिन है रिमा जि ले।। ।salute rima biswakarma...the person of the sweetest voice...
Maile aja samma rishi dhamala ko program ma yeti confident vayera yeti posivite tarka sahit interview dini manxe rima dd salute 😍
Malai pani testai lagyo.
She’s very beautiful and talented person .
रिमा विश्वकर्मा ....अाजदेखि मेराे best हिराेनी हुनुहुन्छ......धेरै सभ्य,ट्यालेन्टेड र हरेक कुरामा सक्षम लाग्याे......अाज ऋषि सरलाई सभ्य भाषामा बाैद्विक ढङ्गले च्यालेन्ज गरेजस्ताे लाग्याे .....सलाम छ रिमा बैनि.....
Really, an intellectual woman. So proud of you!
This is my first time listened to Rima Bk. And I like her thought. Appropriate answer to each question given by her.
Multitalented lady of nepal..full support to reema
Lot's of love dear Rimaji👌👌♥️♥️♥️😊😊♥️♥️♥️Kati mitho voice ani Kati ramro socha god bless you dear
Reema is so intelligent and the way she talk I really appreciate
रिमाको बौधिकता र कुरा गर्ने क्षमता मलाई औधी मनपर्छ नेपाल आइडल सिजन 1 को प्रस्तोता हुदा पहिलो चोटी देखेको चिनेको र प्रस्तुती खुब मन परेको साथै हरेक अन्तर्वार्तामा बोलेको मन पर्छ। रिमा जी, सफल कलाकारीता र व्यावसायिक यात्राको लागि शुभकामना ❤️
Wow, What a great answers ...
She is finest actress in neples film industry ..she has always positive thoughts in her mind and most talanted acctress ...lots of love dee
LOVE YOU RIMA DD❣️❣️
Brilliant replies-Rima.
She is perfect and modeled person in the world not only Nepal.Myself from UK recently.
RIMA's each n every answer is logical ..
I understand today really she is Talented, brilliant, clever lady, I salute her respect her🙏🙏🤚👍👍🙋♂️