सुखी गृहस्थ जीवनका पाँच सूत्र | Spiritual Master Nepal, Episode 1886
Вставка
- Опубліковано 15 гру 2020
- Discourse By : Ramesh Nepal
Published Date : 2077-09-02, 2020-12-17
Published by : Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal
Contact Number : 01-4572830
पर्वचन सुन्दा सारै अान्नद अाउछ सुनी सके पछि केही याद अाउदैन जादु छ गुरु हरुकाे स्वरमा
हरि ओम् गुरु देव चरणकमलमा नमन गर्दछु ।आफ्नो पारिवारिक सुख शान्ति समृद्धीको लागि गहन मार्गदर्शन धन्य धन्य सत् गुरुदेव ।🙏🙏
मन नै आनन्दित पार्ने खालको छ गुरु हजुर लाई हार्दिक नमन 🙏🙏🙇
साह्रै राम्रो प्रबचन सुन्न पाउँदा खुशी लाग्यो गुरुजी। कोटी कोटी नमन। 🙏
नेपाल समाजको एक असल ब्यक्ति ।
अाहा धेरै धेरै दिब्य गुरुवर🌹🌹🌹🌹🌹
गुरु जी याे प्रायम भनेको के हाे मैले बुझिन मलाई बुझाईदिनु पर्याे
प्रवचन सुन्दा मनमा आनन्द आउँछ ।सुन्न छाडि सके पछि फेरि ब्यबहारिक तनाब सुरुहुन्छ तनाब मुक्तिकाे उपाए .......
हजुर को बानी को कसरी बयान गरुँ गुरु 🙏🙏🙏🙏
गुरु ज्यु प्रेम प्रणाम श्री कृष्ण राधेश्याम राधेश्याम राधेश्याम जि को जय गुरु देव को जय होस
हरि ॐ 🙏🙏❤️
Hari om guru dev 🙏🙏🕉️🕉️🙏🙏
हय होस यो प्रवचनले मेरो धेरै ज्ञानको ढोका खुलो
Hari Om Gurubar..🙏🙏🌹💐🌹🙏🙏
शुभप्रभात एवं प्रणाम गुरूदेव !!!
Hari om om om om om
अहोभाव गुरुदेव्🌹🌹🌹🌹
हरिॐ गुरुदेव सत् सत् नमन!
प्रणाम हजुर कति मीठो प्रवचन मनै आनन्द भयो।
जय होस, गुरु जि 🙏🙏🙏🌷