एक दम राम्रो,धेरै प्रकार को सॅस्कार हामी जिरेल मा पनि लामाले यसरी नै बोलाऊछ,मैले सोचेको थिए जिरेल जातीमा मात्र बोलाऊछ भनेर तर गुरुङ हरु मा पनि हुने रहेछ🙏🙏🙏
सातो नअाउँदै ढ्याँङ्ग्राो झुर्मा ठटाउने रहेछ त लामाहरुले त...😆😆😆 यस्तो पनि हुन्छ र?? सातो त शान्त सँग प्ये वाचन गरेर बोलाउनु पर्ने होईन र?? कति मार्मिक किसिमको प्ये हरु वाचन गरेर सातो ल्याउँछ नि पच्यु गुरुहरुले त अनि बुझ्न पनि छर्लंग हुने गरि बुझिन्छ। हैन र?? अनि फेरि सातो फर्काउने बेलामा पनि कति घर लाग्दाे प्ये हरु वाचन गरि सकेर त्यस पछि चडाउने प्रसाद हरु चढाएर लास्टमा आस्योँ क्हा लागे पछि सेर्गा गाएर बल्ल पो ढ्याङ्ग्रो झुर्मा बजाउने हो । र ज्वाँई र खेगी ले मृत आत्नाको प्रतिक त्होँज्ये लाई उखेलेर पश्चिम दिसा तर्फ पारेर सेलाउन जाने गर्छ हैन र?? अनु त्यो पो पक्का तमुहरुको सँस्कार जस्तो हुन्छ। खै यो लामा हरु त के हो कताको हो कस्तो खाल्को रिति हो?? तामाङको लामा पनि दुरुस्तै यस्तै हुन्छ शेर्पा थकाली र तिब्बेतियनहरुको पनि दुरुस्तै यस्तै हुन्छ... जे हो के हो...
खोइ हजुर । म त भिडियो लिनेे मान्छे मात्र हो । तैपनि तपाईंको उत्तर दिने कोशिश गर्दैछु । शास्त्र र गुरु एउटै भएपनी गाउँ ठाउँ अनुसार केही कुराहरू अबश्य फरक हुदोरहेछ । तेसैले यस्तो कुराहरुमा बिबाद हैन कि अध्यन गर्नुपर्ने हुदोरहेछ है हजुर ।।
Thau Anusar Bajauda Kehi tarika pharak hunxa skxa...tara..pani yesari purai paribartan nahunu parne ho j baye pani..tapai haru jastw bujnu hune bekti haru le uha bajaunu hune lama guru lai soddnu baye uttam hune thiyo
Ramro lagyo lama haru rahexa Gurung haru dherai khalko gurung haru hunxan testai gurung haru ko aafno aafno ritual haru hunxan kunai farak farak tarikale argum gareko hunxan so, jpt chai na vandinu hola nabujni haru le discription ma hernu hola tya lekheko xa
अरुको भन्दा तपाईंको बिचार धेरै फरक रहेछ । साच्चै भन्ने हो भने म सग लामाको भन्दा क्याप्रीको अर्घुम बढी छ । तर यी मित्रहरूले कहिल्यै पनि ती भिडियो हेर्दैनन , त्यहाँ कमेन्ट पनि गर्दैनन् । यहाँ आएर बिरोध मात्र गर्दछ । बडो ताजुब लाग्दछ । अर्को कुरा म जहिल्यै पनि भनिरहेको छु । कृपया मलाई क्याप्री अर्घुम हुँदा बोलाउनुस म निशुल्क रूपमा पुरै ३ रातको भिडियो लिइदिनेछु । कोहि माइकल छ ? अर्घुमको फुल भिडियो निशुल्क लिईदिने ????
@@mkgurung1655 maile hajur lai galat sabit garna kojeko haina... Hajur right hunu hunxa... Yo video ma aali dherai naRamro khalko comments haru raheko rahexa maile uniharu lai vaneko ho malai pani tha xa kunai argum ma lama hunxa kunai ma pachyo haru hunxa kunai ma lama pani hunxa pachyo pani hunxa.. Hjr ko videos haru eakdam Ramro xa mailey savai herni garxu hjr ko videos haru... Hjr ley videos haldai janu yesto na Ramro comments lai xoddinu don't waste your time on these unnecessary comments.. Chita nadhukaunu haii Yedi mailey kehi na Ramro vaneko rahexa vane malai maf gardinu hola hai
सातो होइन हो हजुर मोरेको मान्छेको त आत्मा बोलाउछ सातो बोलाउने भनेको जिउदो मान्छेको सातो गएर बिमारी भयो भने चेन घारीमा गएर बोलाएर ल्याउने लाई सातो भनिन्छ
@@deepatamang5273 kasto hudaena hora hera na xa ta 😂 nwz uha haru grg haru ko prachin bidhi bata mareko manche ko sato lai bolako ho yo chai jangter lup bata gareko puja ho tathartha lama haru kamna ta nahune ali lama ko bejet chai bhako xa
Ane mareko manche ko hansa aatma lae buddhism ma sato bhanbe gardaxa ra tyo choi ma pani xa jasto ke sambhota ma namseyo tanne bhanxa nepali ma sato bolaune dhanyabad aatha mritak ko chitta pani bhanne gardaxa
हजुर धर्मको कुरामा बिबाद गर्नु तेति न्यायचित हुदैन । तैपनि हजुर भासा मात्र फरक हो । सबै धर्ममा लगभग एउटै विधि हुन्छ हजुर । उहि देख्ने र सुन्ने कुरा हो ।
मैले धर्म सम्बन्धि बिवाद गर्न खोजेको होइन तर अहिले सम्म लामाले प्ल्ह बोलाएको देखेको थिएन पच्यु क्ल्हेप्रीले बोलाएको देखेको थिए तेसैले भनेको आफ्नो कुरा राखेको हो अन्यथा नलिनु होला धन्यवाद।
@@mkgurung1655 हजुर हो नी। तपाइँले लामा भनेर चहिं किन राख्नु भ हो त? यो त भोटे भाषामा बोनपो भन्ने चहिं हो। नेपालीमा झाँक्री भन्छ। लामा लाई हटाएर बोनपो (झाँक्री) भनेर लेख्नु पर्यो हजुर ले।
@@lasbaraprehs5818 yo lama nai ho Ra yo puja thuidul Ra konchui chuindu Bata gareko ho Ra yo namsik gareko ho abo sanskar aanusr Garnai parne Samaj le yo nagarne Buddha dharma namanne Ra bonbo jhakri klebri tera Jana sakne bhayera yo gareko ho badhyata le Ra aarko kura samyak dharma Lai jogauna ko Lagi Ra prachar garna ko Lagi yadi samyag marga ma badhai nahune kunai Pani sanskar garna sakinxa bhanera Pani bhaneko xa yo Choi mata xaena Tara padeko ta Choi nai hora Tara dherai kura sanskar le gareko xa Ali bhujera cmt garnu hola?
Lama hoina hjur Waha haru khasma Bonpo (jakri) haru hun. Tara lama bastra ma yeso grera lama ko Beijta nai grxa. Nabujne haru le lama nai bnxan. Tara lama hoina.
Mali aali ramro lago tara yo lama ta pagal jasto cha ta lama ho ke jakri ho anser hajur la denu paro yo ta sabaii kura hajur la bujnu parcha hami lai yo kura bujai denu paro
मैले क्याप्रीको पनि भिडियो राखेको छु । तपाईं हेर्नसक्नु हुनेछ । हो मलाई पनि क्याप्रीहरुको भिडियो निकाल्ने निकै ईच्छा छ तर कसैले आजोसम्म बोलाएकै छैन त । अनि मेरो मात्र ईच्छा भएर के गर्नु । मेरो जतिपनी ईस्टमित्रहरु छन तिनीहरुले क्याप्री चलाउदैन । क्याप्री चलाउनेहरुले मलाई बोलाउदैन ।
@@mkgurung1655 ho ma ye la kapri ko kura garako hoin ma ta hajur la lama lai sodnu parcha yes ko nam k ho vanera ani jakri jasto kina garako vanera sodnu parcha vanako po ho ta
सातो नअाउँदै ढ्याँङ्ग्राो झुर्मा ठटाउने रहेछ त लामाहरुले त...😆😆😆 यस्तो पनि हुन्छ र?? सातो त शान्त सँग प्ये वाचन गरेर बोलाउनु पर्ने होईन र?? कति मार्मिक किसिमको प्ये हरु वाचन गरेर सातो ल्याउँछ नि पच्यु गुरुहरुले त अनि बुझ्न पनि छर्लंग हुने गरि बुझिन्छ। हैन र?? अनि फेरि सातो फर्काउने बेलामा पनि कति घर लाग्दाे प्ये हरु वाचन गरि सकेर त्यस पछि चडाउने प्रसाद हरु चढाएर लास्टमा आस्योँ क्हा लागे पछि सेर्गा गाएर बल्ल पो ढ्याङ्ग्रो झुर्मा बजाउने हो । र ज्वाँई र खेगी ले मृत आत्नाको प्रतिक त्होँज्ये लाई उखेलेर पश्चिम दिसा तर्फ पारेर सेलाउन जाने गर्छ हैन र?? अनु त्यो पो पक्का तमुहरुको सँस्कार जस्तो हुन्छ। खै यो लामा हरु त के हो कताको हो कस्तो खाल्को रिति हो?? तामाङको लामा पनि दुरुस्तै यस्तै हुन्छ शेर्पा थकाली र तिब्बेतियनहरुको पनि दुरुस्तै यस्तै हुन्छ... जे हो के हो...
गुरु फरक भएपछि बाटो पनि फरक हुन्छ होला । किताब फरक भए पछी मन्त्र र बिधि पनि फरक हुन्छ होला । ढ्याङ्रो पनि लामाको ता दुई पाखे हुदोरहेछ । तेसैले फरक हुनु स्वभाविक नै होला । मैले पियोर क्याप्री , पच्युको अर्घुमहरु पनि राखेको छु । तेसैगरी क्याप्रीले रिहि ल्याएको पनि राखेको छु । तिनीहरु पनि हेर्नू होला ।।
एक दम राम्रो,धेरै प्रकार को सॅस्कार हामी जिरेल मा पनि लामाले यसरी नै बोलाऊछ,मैले सोचेको थिए जिरेल जातीमा मात्र बोलाऊछ भनेर तर गुरुङ हरु मा पनि हुने रहेछ🙏🙏🙏
Wou after long time paxi hamro lama haru kolmeli haru lai dekhna paieyoo thankyou ngolo
हो मेरो सोल्टिनी रानी ।
सातो नअाउँदै ढ्याँङ्ग्राो झुर्मा ठटाउने रहेछ त लामाहरुले त...😆😆😆 यस्तो पनि हुन्छ र?? सातो त शान्त सँग प्ये वाचन गरेर बोलाउनु पर्ने होईन र?? कति मार्मिक किसिमको प्ये हरु वाचन गरेर सातो ल्याउँछ नि पच्यु गुरुहरुले त अनि बुझ्न पनि छर्लंग हुने गरि बुझिन्छ। हैन र?? अनि फेरि सातो फर्काउने बेलामा पनि कति घर लाग्दाे प्ये हरु वाचन गरि सकेर त्यस पछि चडाउने प्रसाद हरु चढाएर लास्टमा आस्योँ क्हा लागे पछि सेर्गा गाएर बल्ल पो ढ्याङ्ग्रो झुर्मा बजाउने हो । र ज्वाँई र खेगी ले मृत आत्नाको प्रतिक त्होँज्ये लाई उखेलेर पश्चिम दिसा तर्फ पारेर सेलाउन जाने गर्छ हैन र?? अनु त्यो पो पक्का तमुहरुको सँस्कार जस्तो हुन्छ। खै यो लामा हरु त के हो कताको हो कस्तो खाल्को रिति हो?? तामाङको लामा पनि दुरुस्तै यस्तै हुन्छ शेर्पा थकाली र तिब्बेतियनहरुको पनि दुरुस्तै यस्तै हुन्छ... जे हो के हो...
ए ए तेस्तो पो । तपाईंले धेरै कुरा छर्लङ्ग पारिदिनु भयो । अब धेरैलाई छर्लङ्ग हुने भयो ।
Lama Guru haru le bannu bayexa discription ma hjr le...tara pani lama baye paxi lama bidi anusar nai garnu paryo ni haina tah
खोइ हजुर ।
म त भिडियो लिनेे मान्छे मात्र हो । तैपनि तपाईंको उत्तर दिने कोशिश गर्दैछु । शास्त्र र गुरु एउटै भएपनी गाउँ ठाउँ अनुसार केही कुराहरू अबश्य फरक हुदोरहेछ । तेसैले यस्तो कुराहरुमा बिबाद हैन कि अध्यन गर्नुपर्ने हुदोरहेछ है हजुर ।।
Thau Anusar Bajauda Kehi tarika pharak hunxa skxa...tara..pani yesari purai paribartan nahunu parne ho j baye pani..tapai haru jastw bujnu hune bekti haru le uha bajaunu hune lama guru lai soddnu baye uttam hune thiyo
@@tenjisherpa
हो हजुर
तपाईंले धेरै बुझ्नु भएको रहेछ । यो नै ठुलो कुरा हो । भाग्यले साथ दिएछ भने कुनै दिन सङ्गै बसेर कुरा गरौंला नि है गुरुजी ।।
Hunxa..#Thebuddhistshow yo mero youtube channel ho hernu hola #Tenjisherpa
Haina Yesari Rolmo Bajaunu Parxa Bane kUn sasstra ma lekhi ko rayexa
Ramro lagyo lama haru rahexa
Gurung haru dherai khalko gurung haru hunxan testai gurung haru ko aafno aafno ritual haru hunxan kunai farak farak tarikale argum gareko hunxan so, jpt chai na vandinu hola nabujni haru le discription ma hernu hola tya lekheko xa
अरुको भन्दा तपाईंको बिचार धेरै फरक रहेछ । साच्चै भन्ने हो भने म सग लामाको भन्दा क्याप्रीको अर्घुम बढी छ । तर यी मित्रहरूले कहिल्यै पनि ती भिडियो हेर्दैनन , त्यहाँ कमेन्ट पनि गर्दैनन् । यहाँ आएर बिरोध मात्र गर्दछ । बडो ताजुब लाग्दछ । अर्को कुरा म जहिल्यै पनि भनिरहेको छु । कृपया मलाई क्याप्री अर्घुम हुँदा बोलाउनुस म निशुल्क रूपमा पुरै ३ रातको भिडियो लिइदिनेछु ।
कोहि माइकल छ ? अर्घुमको फुल भिडियो निशुल्क लिईदिने ????
@@mkgurung1655 maile hajur lai galat sabit garna kojeko haina... Hajur right hunu hunxa... Yo video ma aali dherai naRamro khalko comments haru raheko rahexa maile uniharu lai vaneko ho malai pani tha xa kunai argum ma lama hunxa kunai ma pachyo haru hunxa kunai ma lama pani hunxa pachyo pani hunxa.. Hjr ko videos haru eakdam Ramro xa mailey savai herni garxu hjr ko videos haru...
Hjr ley videos haldai janu yesto na Ramro comments lai xoddinu don't waste your time on these unnecessary comments..
Chita nadhukaunu haii
Yedi mailey kehi na Ramro vaneko rahexa vane malai maf gardinu hola hai
गलत होइन हजुर ।
एकदम सहि छ । मेरो चित्त दुखेको छैन कि एकदम खुशी छु ।
@@mkgurung1655 eakdam kushi lagyo videos haru upload gardai janus hai😊
सातो होइन हो हजुर मोरेको मान्छेको त आत्मा बोलाउछ सातो बोलाउने भनेको जिउदो मान्छेको सातो गएर बिमारी भयो भने चेन घारीमा गएर बोलाएर ल्याउने लाई सातो भनिन्छ
हो हजुर । हो यसरी गलती सचाईदिनु पर्दछ र तपाईंलाई धेरै धन्यवाद ।
Dherai sahi kuro. Lamaharule kina yo kuro bujhena.
Yesto chai hudhaina la ..lama .. yo kasto khalko lama ho yar jangri jasto
@@deepatamang5273 kasto hudaena hora hera na xa ta 😂 nwz uha haru grg haru ko prachin bidhi bata mareko manche ko sato lai bolako ho yo chai jangter lup bata gareko puja ho tathartha lama haru kamna ta nahune ali lama ko bejet chai bhako xa
Ane mareko manche ko hansa aatma lae buddhism ma sato bhanbe gardaxa ra tyo choi ma pani xa jasto ke sambhota ma namseyo tanne bhanxa nepali ma sato bolaune dhanyabad aatha mritak ko chitta pani bhanne gardaxa
यो सातो बोलाई कति भयेन
म सग कुखुरा झुन्ड्याएर पच्युले सातो बोलाएको भिडियो पनि छ तर त्यहाँ कुनै भियोर नै छैन हजुर ।।
न सस्कांर मिल्छ न भेष भुषा मिल्छ न हिजो पुर्खले चलाएको बजाउने समान मिल्छ न त सुर ताल मिल्छ ।यसरी सस्कांर कार्ज्या कसरी सुध्द हुन्छ।
हो हजुर ।
तेहि भएर यिनिहरुलाई लामा लाम्छाने घले घोथाने भन्छन् है ।
चित्त बुझ्दो लागेन लामाले कसरी प्ह्ल बोलायो खोइ अलि चित्त बुझ्दो भएन है।
हजुर
भिडियो हेर्नुभएकोमा धेरै धन्यवाद हजुर ।
Hajur lama haru le pani neymlin garera neymlin ko bidi bata namsyo(pla/sato) bolaune kam garxa
हजुर धर्मको कुरामा बिबाद गर्नु तेति न्यायचित हुदैन । तैपनि हजुर भासा मात्र फरक हो । सबै धर्ममा लगभग एउटै विधि हुन्छ हजुर । उहि देख्ने र सुन्ने कुरा हो ।
मैले धर्म सम्बन्धि बिवाद गर्न खोजेको होइन तर अहिले सम्म लामाले प्ल्ह बोलाएको देखेको थिएन पच्यु क्ल्हेप्रीले बोलाएको देखेको थिए तेसैले भनेको आफ्नो कुरा राखेको हो अन्यथा नलिनु होला धन्यवाद।
@@PangiLam54 हजुर । यो कुरा पहिले नै बुझेर मैले डिस्कृपसनमा स्पष्ट सग लेखिदिएकोछु । कृपया पहिला डिस्कृप्सन पढिदिनुस । तेसपछी कुरा गरम्ला हजुर ।
😔😔😔😲🙄
Thank you for watching
झाँक्री हरू लामा को वस्त्रामा के गर्नु भ हो?
होत
@@mkgurung1655
हजुर हो नी। तपाइँले लामा भनेर चहिं किन राख्नु भ हो त? यो त भोटे भाषामा बोनपो भन्ने चहिं हो। नेपालीमा झाँक्री भन्छ। लामा लाई हटाएर बोनपो (झाँक्री) भनेर लेख्नु पर्यो हजुर ले।
@@lasbaraprehs5818
हुन्छ
@@lasbaraprehs5818 yo lama nai ho Ra yo puja thuidul Ra konchui chuindu Bata gareko ho Ra yo namsik gareko ho abo sanskar aanusr Garnai parne Samaj le yo nagarne Buddha dharma namanne Ra bonbo jhakri klebri tera Jana sakne bhayera yo gareko ho badhyata le Ra aarko kura samyak dharma Lai jogauna ko Lagi Ra prachar garna ko Lagi yadi samyag marga ma badhai nahune kunai Pani sanskar garna sakinxa bhanera Pani bhaneko xa yo Choi mata xaena Tara padeko ta Choi nai hora Tara dherai kura sanskar le gareko xa Ali bhujera cmt garnu hola?
Hajur 2 month pachii hearda ta joke po lago hahaha
हैट
धर्मको कुरा हो तेस्तो भन्न हुदैन । अरु धर्ममा तेस्तै छ हजुर ।
Chenta ba se ko lama haru ha
Thank you
Chheu ma kaamne dhaami ho ki kyaho
यतातिर यस्तै चलन छ हजुर
बोन्पोलम होकि
तिब्बती लामा हो 🤔🤔🙄🙄
पियोर पुम्किलामा गुरुङ हो मुखिया राजा ।
@@mkgurung1655 यो पुम्किलामा भनेको के रैछ्🤔🤔🙄🙄
Lama ni kam xha ra first time lama kame ko dekheko xhu
Pakla Monk
This is Gurung culture hajur
Lama hoina hjur Waha haru khasma Bonpo (jakri) haru hun. Tara lama bastra ma yeso grera lama ko Beijta nai grxa. Nabujne haru le lama nai bnxan. Tara lama hoina.
@@lasbaraprehs5818 nyingmapa lama ho Ra yo puja dhakar lup Bata thudup ko puja gareko ho.
Bhacha let kheleko jasto vayo lama haru baulako hoki Kya ho.hahahaha xixi😁😁😁😁😁😁byajet
Mali aali ramro lago tara yo lama ta pagal jasto cha ta lama ho ke jakri ho anser hajur la denu paro yo ta sabaii kura hajur la bujnu parcha hami lai yo kura bujai denu paro
सहि हो सहि ।
खोइ हजुर मैले त के जान्नु र । आखिर मत भिडियो लिनेे मान्छे मात्र परियो हजुर ।।
@@mkgurung1655 hajur lai ma sano kura garchu la yo video kheche sakda pachi hajur la lama haru lai prachana sodnu parcha yo hajur ko kartabhay ho
मैले क्याप्रीको पनि भिडियो राखेको छु । तपाईं हेर्नसक्नु हुनेछ । हो मलाई पनि क्याप्रीहरुको भिडियो निकाल्ने निकै ईच्छा छ तर कसैले आजोसम्म बोलाएकै छैन त । अनि मेरो मात्र ईच्छा भएर के गर्नु । मेरो जतिपनी ईस्टमित्रहरु छन तिनीहरुले क्याप्री चलाउदैन । क्याप्री चलाउनेहरुले मलाई बोलाउदैन ।
@@mkgurung1655 ho ma ye la kapri ko kura garako hoin ma ta hajur la lama lai sodnu parcha yes ko nam k ho vanera ani jakri jasto kina garako vanera sodnu parcha vanako po ho ta
Lama ko batnam chyaa kina gati chareko boru batoma mangnu bas temar
गुरुङकको अर्घुमा घेवा गर्दैछन यहाँ
Lama hoki zangri yho🤣🤣🤣🤣🤣
Gurung culture hajur
Lama chai hoina hola....
खोइ हजुर
Hearnu haii yo lama la pagal jasto gardaii cha hai
ना ना यो गुरुङहरु को थान उडाउदा यो विधि गरिन्छ ॥
सातो नअाउँदै ढ्याँङ्ग्राो झुर्मा ठटाउने रहेछ त लामाहरुले त...😆😆😆 यस्तो पनि हुन्छ र?? सातो त शान्त सँग प्ये वाचन गरेर बोलाउनु पर्ने होईन र?? कति मार्मिक किसिमको प्ये हरु वाचन गरेर सातो ल्याउँछ नि पच्यु गुरुहरुले त अनि बुझ्न पनि छर्लंग हुने गरि बुझिन्छ। हैन र?? अनि फेरि सातो फर्काउने बेलामा पनि कति घर लाग्दाे प्ये हरु वाचन गरि सकेर त्यस पछि चडाउने प्रसाद हरु चढाएर लास्टमा आस्योँ क्हा लागे पछि सेर्गा गाएर बल्ल पो ढ्याङ्ग्रो झुर्मा बजाउने हो । र ज्वाँई र खेगी ले मृत आत्नाको प्रतिक त्होँज्ये लाई उखेलेर पश्चिम दिसा तर्फ पारेर सेलाउन जाने गर्छ हैन र?? अनु त्यो पो पक्का तमुहरुको सँस्कार जस्तो हुन्छ। खै यो लामा हरु त के हो कताको हो कस्तो खाल्को रिति हो?? तामाङको लामा पनि दुरुस्तै यस्तै हुन्छ शेर्पा थकाली र तिब्बेतियनहरुको पनि दुरुस्तै यस्तै हुन्छ... जे हो के हो...
गुरु फरक भएपछि बाटो पनि फरक हुन्छ होला । किताब फरक भए पछी मन्त्र र बिधि पनि फरक हुन्छ होला । ढ्याङ्रो पनि लामाको ता दुई पाखे हुदोरहेछ । तेसैले फरक हुनु स्वभाविक नै होला ।
मैले पियोर क्याप्री , पच्युको अर्घुमहरु पनि राखेको छु । तेसैगरी क्याप्रीले रिहि ल्याएको पनि राखेको छु । तिनीहरु पनि हेर्नू होला ।।