लसी पासि यसरी गरिन्छ || Arghum || Paye || Gurung Ritual Culture || mk gurung || Kalabang Gharedi ||

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • #KalabangGharedi #GurungRitualCulture
    गुरुङको अर्घुम पित्रीकार्यमा यो लासिपासी बिधिको ठूलो महत्त्व हुन्छ । सायद अहिलेसम्म अरु मिडियाले देखाएको पनि छैन होला । यसरी लासिपासी गरिसके पछी मात्र अर्घुम गर्न ढोका खोल्दछ । लासिपासी बिधिको मतलब हो । स्वर्गवासी आत्मालाई निमन्त्रणा गर्नु हो । लौ अब तिम्रो अर्घुम हुने भयो । यो ठाउँमा , यो समयमा पित्रीकार्य हुँदैछ कृपया तिमी जसरी पनि आइदिनु पर्यो भनेर मिर्तक आत्मलाई जानकारी गराउदछ ।
    Camara - Mimkaji Gurung
    Editing - Sudhamsu Gurung

КОМЕНТАРІ • 9

  • @sureshcalvin
    @sureshcalvin 3 роки тому

    हाम्रो परम्परा हामीले नै बचाउनु पर्छ । जय नेपाल 🇳🇵❤️❤️❤️

    • @mkgurung1655
      @mkgurung1655  3 роки тому +1

      जय नेपाल हजुर ।
      होनि हजुर । हामीले नगरे कसले गर्ने हो !!

  • @anuraggurung4296
    @anuraggurung4296 5 років тому +1

    मैले अहिलेसम्म लासीपासी गरेको देखेको थिएन बुढाबुढीहरुले यस्तो यस्तो गर्छ /गर्नुपर्छ भन्नू हुन्थ्यो तर आज यो भिडियो हेरेपछि के के गर्नुपर्ने रहेछ भनेर एकदमै क्लियर भयो धन्यवाद सर भिडियोको लागि तपाईंको जय होस् 🙏🙏🙏

  • @sahilkhosta3417
    @sahilkhosta3417 5 років тому +2

    La vaneko paat 8 ota si vaneko daura ra pha vaneko jaad jaslai samagra rup ma vanincha " lasiphasi" pai suru hunu vanda agadi garin6 ya kunai din agadi ra yo tyo barsha ko swogya le garne garda 6 ra ati bela sabai kaam ulto garne garin6

  • @rameshlama4366
    @rameshlama4366 3 роки тому +1

    bon dharma kun bedama samilit chha

    • @mkgurung1655
      @mkgurung1655  3 роки тому

      भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुर ।।

  • @dubingurung4747
    @dubingurung4747 3 роки тому

    Gurung ko bastabik dharma kun hola sir?

    • @mkgurung1655
      @mkgurung1655  3 роки тому +1

      सन्सार नै परिवर्तनशिल छ । पहिला पहिला बोन नै हो । तर अहिले केही गुरुङहरुले बौद्ध मान्छन भने केहीले अहिलेसम्म पनि बोन नै मान्छन हजुर ।।