नानीको पुरै च्यातिएको थियो तर पनि छोडेन। १३ बर्षे नानीलाई मेरो आखै अघि पटक पटक यस्तो गर्यो | News

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024
  • नानीको पुरै च्यातिएको थियो तर पनि छोडेन। १३ बर्षे नानीलाई मेरो आखै अघि पटक पटक यस्तो गर्यो | News
    दर्शकबृन्द नमस्कार
    म सुजल जी एम । कलासिक नेपाली च्यानलमा हजुरहरु लाई हार्दिक स्वगत छ । यदी पहिलो पल्ट हाम्रो च्यानलमा आउनु भको छ भने subscribe गरि जोडिनु होला साथै subscribe गरि सक्नु भकोले दुख नमानी लाइक अनि शेयर गरिदिनुस ल । तपाइको साथ र सहयोग को हामीलाई सदैब खाचो रहन्छ ।
    #kalasiknepali #Classicnepali #trending
    हामी नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकायहरुमा दर्ता भई कानुन समब्त रुपमा संचालानमा आएको मिडिया हौ ।
    समपर्क: 9851273595, 9849666233 Email:sujalgm50@gmail.com

КОМЕНТАРІ • 800

  • @keshavrajbhatta3353
    @keshavrajbhatta3353 2 роки тому +23

    अपराधीलाई कडा भन्दा कडा कार्बाइ होस

  • @shreelalthapa4512
    @shreelalthapa4512 4 роки тому +55

    यो आईमाई पनि खराब किन ज्यान मारा सङ्ग पोइला आइ

    • @sherbaniya1518
      @sherbaniya1518 3 роки тому +2

      पानि उम्ले पछि दायाँ बाँया केहि देख्दैन्न।

    • @anusuyasharma4272
      @anusuyasharma4272 3 роки тому

      Tp

    • @damonwalker7527
      @damonwalker7527 3 роки тому +1

      I realize I'm quite randomly asking but do anybody know a good website to stream new movies online ?

    • @tuckerezekiel4349
      @tuckerezekiel4349 3 роки тому

      @Damon Walker i watch on flixzone. Just search on google for it =)

    • @jaydenforest4116
      @jaydenforest4116 3 роки тому

      @Tucker Ezekiel Yea, have been watching on flixzone for years myself =)

  • @hirakalabc
    @hirakalabc 4 роки тому +42

    Omg 😂😂😂 जसरी भए पनि न्याय दिलाउनु होला पत्रकार सर 😭😭😭😭😭

  • @sumanbc8920
    @sumanbc8920 4 роки тому +22

    यो साला आमा पनि पागल रहेछ ।आज सम्म के हेरेर बसेको त ।पहिले नै कदम उठाएको भय पटकपटक यो घटना दोहोरिने थिएन होला

  • @bhimbahadur6737
    @bhimbahadur6737 4 роки тому +18

    कानुन कमजोर हुदा एस्तो घटना हुदैछ सरकार संविधानमा बलात्कारि र हत्यारालाई फासिको सजाय लेउ
    दोसिलाइ कडाभन्दा कडा सजाए होस

  • @sivas7467
    @sivas7467 4 роки тому +34

    अपराधी काे पाेईल जाने मार्छ भनेर डर मान्ने ,छाेरी लाई बलात्कार गर्न दिने तँ जस्तो अामा मर्दा नै बेश

  • @rabidahal6275
    @rabidahal6275 4 роки тому +38

    बलत्कारिलाइ कार्बाही होस भन्नेले यता लाइक गर्नुहोस

  • @basantaregmicid5119
    @basantaregmicid5119 3 роки тому +2

    Ramro xa video Good job all

  • @parashbhattrai3401
    @parashbhattrai3401 4 роки тому +13

    Herdai Chhu sir 😥😥

  • @luxmeedahal3041
    @luxmeedahal3041 4 роки тому +7

    भनीने गरीन्छ नि सन्न्सार को खुसी एक तर्फ बाबा को माया एक तर्फ 😍😍सबै भन्दा प्यरो र सुमधूर समन्ध "(बाबा अनी छोरी") जहा बिना स्वार्थ को माया हून्छ 🥰🥰बाबा जस्ले छोरी माथि हूने सबै कुदृष्टि बाट बचाऊने आफ्नो छोरीको रक्ष्या गर्ने र दुनियाको नराम्रो नजरबाट जोगाईराखने सारा दूख कस्ट हरेर खुसि र मुस्कान दिने नाता 🥰🥰
    आज तेही बाबुले आफ्नो छोरीको बलात्कार गर्न थाले पछि 😒😒कस्को बिस्वास गर्ने अब🥺🥺🥺
    अरुको गिद्दे नजर बाट बचाऊनु त कता हो कता आफै गिद्दे नजर लगाइरहेका छन् 😡😠😠😠
    बाबुको नाममा कलंक लगाइरहेका छन् 😒😒😒
    एस्तो समाचर सुन्दा त मनै चसक्क हून्छ 😔😔 झन त्यो पिडा भोग्नेलाई कस्तो होला हामिले सोच्न पनी सक्दैनौं ☹☹
    #बलात्कार जस्तो जगन्न्ने अपराधलाई हदै सम्मको कडा भन्दा कडा कारबाही होस 😤😤😤😤 ताकी अर्को पटक कुनै चेली को येस्तो अबस्ता सिर्जना नहोस 😭😭😭
    #संबिधान दिवस 😇😇

  • @badalmagar8915
    @badalmagar8915 3 роки тому +5

    छोरिले एति भन्दा नि एक्लो छोर्ने पापि अामा हो अाफु जाहा जान्छ तेहि अामा छोरी किन गएन

  • @ghayalsantoshlama634
    @ghayalsantoshlama634 4 роки тому +28

    दाजु न्युज बनाउने बेला बच्चा र आमा दुबैको फेस नदेखाइ कन न्युज बनाउनु पर्नी थियो हजुर को न्युज बनाउने तरिका आलि राम्रो भएन

    • @indrabahadur2215
      @indrabahadur2215 4 роки тому

      म कतारबाट पापि लाई फिसि

    • @manjudhamala4148
      @manjudhamala4148 4 роки тому

      ua-cam.com/video/95rXFS9m30U/v-deo.html

  • @motimagar7341
    @motimagar7341 4 роки тому +5

    यो आइमाई अपराधी हो यो आइमाइको गल्ती हो यो आइमाइलाइ हाल्नुपर्छ जेल

    • @nabindura2844
      @nabindura2844 3 роки тому

      Sahi vannu vayo sir. Yo aama nai kharab ho. Yesto pani aama hunx xi xi.............

  • @ganeshbk2825
    @ganeshbk2825 4 роки тому +2

    सुजल जि को भिदियो यउतुब्मा आयो भने पूरा भिदियो हेर्दै आको छु अनि के भाको छ हाम्रो नेपालमा यस्तो

    • @KamalHimal-qe8yf
      @KamalHimal-qe8yf 5 місяців тому

      भिदियो कि भिडियो 😂

  • @ThunderGm
    @ThunderGm 4 роки тому +2

    G continue

  • @hunterwangde9665
    @hunterwangde9665 3 роки тому +2

    आजुवन कारावसको सजाय हुनु पर्छ किन कि एउटा अपराधी जेलमा सढायर अरु घर परिवारको भलो हुन्छ भने यस्ता अनगिन्ती अपराधिहरुलाई आजिवन कैदको हावा ख्वाई राख्नु नै ठूलो न्याय अनि धर्म हुने छ कानून पक्षलाई नत्र यस्ता घटनाहरु पटक पट घटी नै रहनेछ ।

  • @umaramir4425
    @umaramir4425 3 роки тому +2

    यसरी अपराधी हाे भनेर थाहा हुदाहुदै किन बिबाह गरेको नि तपाईंको पनि धेरै ठुलो गलती छ बिचारा नानी तिमी अभागी रहेछाै बिचारा 😭😭

  • @harkaharka3962
    @harkaharka3962 4 роки тому +5

    यति ठुलाे जधन्य अपराधी लाई धर गाउँ एक जुट भएर साँचि बसि यश अपराधी लाई अाजिवान जेल काे सजाँय हाेस,,

  • @spsmom7857
    @spsmom7857 4 роки тому +1

    दिदी तिमी पनि पापीनी हौ, चाहेको भए तिमीले जे पनि गर्न सक्थेउ, तेसको माल नै हसियाले दुइ टुक्रा पार्नु पर्थियो , तो पनि नसके निदाएको मौकामा दुइटा आँखा फुटाउनु पर्थीयो र जिबन भरी अन्धकार ।

  • @bbthapamagar8577
    @bbthapamagar8577 4 роки тому +9

    लमजुङ बाट यस्तो अपराधीलाई फाँसी दिनुपर्छ ।

  • @karimmiya4459
    @karimmiya4459 4 роки тому +3

    याे आईमाई काे देरै गल्ति छ। अरुको भन्दा पनि ।

  • @AkbarAli-yd8ed
    @AkbarAli-yd8ed 3 роки тому +1

    Saudi Arabia bata good job bro Jay Nepal

  • @biswasgr143
    @biswasgr143 4 роки тому +12

    त्यो अपराधी लाई सिधै इनकाउन्टर गरिदिनुपर्छ पहिलानै जेल जीवन बिताईसकेपछी पनि फेरि नसुध्रनेलाई सिधै माथी पुर्याउनु पर्छ

  • @awseawse101
    @awseawse101 3 роки тому +2

    यो बुरिपनि मिलेको छ जसतो छ यसलाइ पनि कारबाइ गरनु परछा

  • @DinukaThapa
    @DinukaThapa 4 роки тому +28

    Oh nepal ma kk hunx k xya 😭
    🙏🏻नमस्ते सबै जना साथि हरु लाइ म सङ पनि साथी बन्नु होला धन्देवाद |

    • @dineshgurung6905
      @dineshgurung6905 4 роки тому +1

      Garox nepal ma

    • @uniquewaiba4387
      @uniquewaiba4387 4 роки тому +2

      तिमीलाई के को धन्दा फेरि ...uff

    • @rabindradhital4197
      @rabindradhital4197 3 роки тому

      Aaunatw sathi banu

    • @rajlimbu7579
      @rajlimbu7579 3 роки тому

      नमस्ते नयाँ साथी हो साग घन्टी बाजएको छु मैले पनि धेरै धेरै शुभकामना छ

    • @chandrabaruwal720
      @chandrabaruwal720 5 місяців тому

      😊p by by Le a bbl one😊😂😮❤​@@dineshgurung6905

  • @romiyoaaryan7841
    @romiyoaaryan7841 3 роки тому +3

    थुक्क नेपाल सरकार धिक्कार छ तेरो नियम कानुन प्रति यस्ता यस्ता पापि हरु लाई नि मृत्यु दण्ड को सजाय बनाउन नसकेकोमा दुःख व्यक्त गर्दछु ।
    अब सरकार को मुख हेरेर बस्नु हुदैन हामि नेपाली सबै जनता हरु एकजुट भई यस्ता पापी हरु का लागि मृत्यु दण्ड को माग गर्नुपर्छ ।

    • @bishnupakhrin7459
      @bishnupakhrin7459 4 місяці тому

      मार्नु त मार्नु नै पर्ने रहेछ।ज्यानमारा सग किन आको?बुद्धि सकिएको।

  • @bishalbudhathoki7051
    @bishalbudhathoki7051 4 роки тому +1

    goood neews

  • @raghuneupane7732
    @raghuneupane7732 4 роки тому +21

    यो दाङ जीला मा कति घटना हुन्छ हो तीयो बाउ लाई कडा भन्दा कडा सजाय हुनु परो

  • @ramsijapati4397
    @ramsijapati4397 5 місяців тому +1

    हैट सधैभरी जैले पनी दाङ्ग को मात्र समाचार आउछ त्यो ठाउँ मा सिक्षाको यली कमी छकी खे हो

  • @sujbjkgyui9642
    @sujbjkgyui9642 4 роки тому +4

    एक चोटि देखे पछि अामा नि कस्तो दिन दिन बाच्च छोडने पुलिस बोल्एर पठाई दिनु िर्छ नि

  • @binabk7288
    @binabk7288 2 місяці тому +1

    कस्ताे पापि तेस्लाई ठुलो अपरत गरे काे फासि हुनपर्छ 😢

  • @deepabhattarai796
    @deepabhattarai796 3 місяці тому

    OMG Nani 💕💕💕💕💕💕💕💕💕💕

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 4 роки тому +2

    छि कस्तो पापी छि छोरिहरु कसरी सुरक्षित हुन्छ के यो पापी दुनिया😭😭😭😭😭

  • @Reactionvlognpl
    @Reactionvlognpl 4 місяці тому

    Best of Paul 🎉❤

  • @केवलतिम्रायादहरू

    कैले बाउले छोरी गर्ने
    कैले छोराले आमा गर्ने
    यस्तै छ नेपालमा

  • @pomdarlami4345
    @pomdarlami4345 4 роки тому +5

    हतेयारा बलतकारीलाई फासी हुनुपरछ

  • @ashadarai6719
    @ashadarai6719 3 роки тому

    दमाेलि देखि हाे हजुरको भिडियो धेरै हेरछु 🙏

  • @mirakarki393
    @mirakarki393 3 роки тому +1

    Oh my god

  • @kanchagurung2753
    @kanchagurung2753 3 роки тому +1

    So sad news I am so emotional

  • @tebestoflockletele3810
    @tebestoflockletele3810 4 роки тому

    कठै मेराे देसकाे कानुन।यस्ताे कानुनले जन धनकाे सुरछ्या हुनैसक्दैन।

  • @ramchandrarimal511
    @ramchandrarimal511 4 роки тому +2

    अलि सबै कुरा आउने गरेर प्रश्न सोध्नु भए अझ राम्रो हुन्थ्यो।

  • @manshithapa7176
    @manshithapa7176 4 роки тому +2

    Omg
    Oh aama hjr abo anya sahanu hudaina tyo na balika xori ko jiban kharab vayo bichara tyo suddo ko turi cut garnu aama please 🙏🙏🙏🙏😭

  • @sagarthapabirahi5241
    @sagarthapabirahi5241 3 роки тому +1

    नेपालको कानुन अन्धा छ 8/10 हजार वकिल को मुख मा हाल्दिए खेल खतम

  • @kamalbudha1248
    @kamalbudha1248 3 роки тому +1

    जाथी बुडी हत्याराको पछि पोइल जाने आफै चिक्ने मर्ने डर ले बिचरी फुलजस्ती नानिको बर्षौ देखि बल्तकार गर्न दिने जाथी मरे पनि हुन्छ यार कमजोरी तिम्रो हो यार अरे तेति पटक तेस्तो गरेको देख्दा पनि चुप बस्ने थुक्क,,

  • @dance0RA
    @dance0RA 4 роки тому +17

    Ohh My goad kati papi budo raixa yrr

  • @nagrajpuwar2292
    @nagrajpuwar2292 3 роки тому

    (N.R puwar khadka )
    Ex. Men
    From ---- india

  • @crazyam8878
    @crazyam8878 4 роки тому +5

    Good job sir news update ko lai

    • @rekhathapa3861
      @rekhathapa3861 4 роки тому

      Yo aaimai pani testai pahele nai aapradha garisakeko sanga aaune kasti poi napaki

  • @bikashthapa6331
    @bikashthapa6331 4 роки тому

    यस्तो समाचार प्रसारण गर्नु भन्दा पहिले सबै कुरा बुझेर सिदै त्यो बाउँ लाई लगेर सिदै कारबाही गर्नु राम्रो हुन्छ यसरी बिजोक गरेर कमाई खाने काम नगरी दिनुहोला कृपया

  • @birupokhareli9300
    @birupokhareli9300 3 роки тому

    हे भगवान राम्रो समाचार त कहिले पनि सुन्न पाइयन त नेपाल मा के भयको हो ।

  • @ashimchaudhary
    @ashimchaudhary 4 роки тому +6

    Good job sir

  • @hiramayathapa8537
    @hiramayathapa8537 4 роки тому +1

    हैट के के देख्नु परेको यो संसार मा फेरि धेरै घटना दाङ्मा मात्रै किन हुन्छ के

  • @milan0250
    @milan0250 4 роки тому +1

    ए भग्वान एस्तो पापी लाई काल पनि नऔनि फासि दिनुहोसन
    छोरी चेलि को जिन्दगी बर्बाद पार्निलाई तँ

  • @ramprasadsharma770
    @ramprasadsharma770 3 роки тому

    Ujal vii आँखाबाट हेर्दा को कानबाट छुनेछ मनले खुल्नेछ yohotv ni thik chhaina तपाईंको सुचिन tak रामप्रसाद पौडेल

  • @nagrajpuwar2292
    @nagrajpuwar2292 3 роки тому

    Media Bhai jai Nepal
    Good evening

  • @birendramagar9893
    @birendramagar9893 4 роки тому +1

    हत्यारा लाई त फासिको सजाए नै दिन ठिक हुन्छ अर्को घटना न दोहरियोस भनेर

  • @BharatSingh-td5xh
    @BharatSingh-td5xh 3 роки тому

    यू दांग जिला बिग्रेको रे छ यूटीआई माही ले छोरा सॉन्ग फसी

  • @ambikabhujel1881
    @ambikabhujel1881 4 роки тому +1

    Omg dukhad khabar doshilai kadha karawahi hosh butwal

  • @dhonimagar3
    @dhonimagar3 3 роки тому +5

    यस्ता अप्राधी लाई फाँसी नभए सम्म यस्तै हो त्यही फाँसी हुनुपर्यो।

  • @suryamukhionline
    @suryamukhionline 3 роки тому

    O my good

  • @aaryanrai5727
    @aaryanrai5727 4 роки тому +19

    Xori jogauna garo vo nepalma..

    • @himalayanviagra6255
      @himalayanviagra6255 4 роки тому +2

      छोरी हुने हरेक आमाबाबुको दिमागमा यहि मनोबैज्ञानिक त्रास छ अहिले। हरेक चेलिबेटी यहि कुराले चिन्तित छन। अब यो अपराधीतन्त्र नष्ट गर्न उठनुपर्छ।

  • @padammagar2133
    @padammagar2133 3 роки тому +1

    यस्तो मन्छेलाइ फासि हुनुपर्छ

  • @vijaynepali6995
    @vijaynepali6995 3 роки тому +1

    दाङ जिल्ला काे नाम सारै गनअाई सक्याे अब याे जिल्ला काे नाम फेरीदिए अलि राम्रा समाचार सुन्न पाईन्थ्याेकी

  • @bimalabk1390
    @bimalabk1390 4 роки тому +1

    God please give justice to her😥😥😔😭😭😢😢

  • @dickeyt3437
    @dickeyt3437 3 роки тому +1

    What kind off mom she is.

  • @yakloprem2297
    @yakloprem2297 3 роки тому +2

    Dherai vanda dherai kada sajaya hunu parx
    Ma hal qtar

  • @khadkamagar5913
    @khadkamagar5913 4 роки тому +2

    यो दाङ्ग मा केभाको हो जन्मुक्तिसेना प्रचालित
    गर्नुपर्‍यो नत्र अरुले नियन्त्रणमा ल्याउन सक्दैन्न

  • @seemalimbu4000
    @seemalimbu4000 3 роки тому +1

    Ram ram

  • @dhanashrestha5332
    @dhanashrestha5332 4 роки тому +1

    आजिबन जेल कोच्नु पर्छ

  • @DurgaBudha-k3x
    @DurgaBudha-k3x Місяць тому

    ममिले लेर अ।काे छाेरि भयत पनि अ।फनाे छाेरि सरि हाे पापि जेल सज।य हाेसभगमान

  • @प्यासीदिलिप
    @प्यासीदिलिप 4 роки тому +1

    अपराधी लाई नछोड्नु होला

  • @manshithapa7176
    @manshithapa7176 4 роки тому +3

    Omg yo papi lai fashi deu sarkar please 🙏🙏😭
    Tyo papi suddo ko photo dekhaunu sir🙏

  • @amarsig391
    @amarsig391 4 роки тому

    हैट के के सुन्न र देख्नु पर्छ यस्तालाइ फाँसी दिनुपर्छ

  • @anjanudash479
    @anjanudash479 3 роки тому +1

    यो बुढिया पनि भालु रहिछ बुडेस काल मा मुजि चिलाएर तेस्तो ज्यान मारा सङग पोईला किन आकि अनि छोरी लाई त गरि हाल्छनि

  • @toranpun5783
    @toranpun5783 Рік тому

    4 lacs viewers remainings for million club. CONGRATULATIONS

  • @deepakbc4559
    @deepakbc4559 4 роки тому +1

    एस्तो पापी लाई फासी दिनु पर्छ

  • @moktananjiila3067
    @moktananjiila3067 3 роки тому

    O god save our country

  • @sabitrabasnet8298
    @sabitrabasnet8298 4 роки тому

    यो दाङ मा त राक्षस मात्र बस्छन किक्या हो।जहिले पनी बलत्कार को खबर मात्र सुनीन्छ त अपाराधी लाई कडा कारवाही होस ।

  • @ritagiri5959
    @ritagiri5959 4 роки тому +1

    Kada banda kada sajaye hunu parxa

  • @biswasgr143
    @biswasgr143 4 роки тому +1

    दिदी अनि तपाईं त्यो अपराधी सङ्ग किन बिहे गरेकोनी पहिलानै श्रीमती मारेको मान्छेसँग ?

  • @매타디브
    @매타디브 4 роки тому +1

    Yi sab kura thaha huda hudai kin u sang bihe garnu paro.ra yasta Apradhi lai kada bhanda kada sajay dinu parx.from s.korea

  • @maniramqatar2513
    @maniramqatar2513 3 роки тому

    जे जस्ता पातकिछन येहि दाङमाछन । सिदै गोलिहान्ने बेवास्ताहुनु पर्छ ।

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 4 роки тому +2

    फाँसी हुनु पर्छ नत्र आजिवन जेल

  • @purushotamdangi195
    @purushotamdangi195 3 роки тому +1

    India Delhi dekhi hereko ho sujal sir yo apradi lai hadai samma ko karbai hunu par xa

  • @hitzxspot7316
    @hitzxspot7316 4 роки тому +3

    Please,change the title😡🙏

  • @khagendrabudhathoki4016
    @khagendrabudhathoki4016 4 роки тому +1

    नमस्कार 🙏 म बंगलाचुली २ टाकुरा दाङ्ग देखी यो हत्यारा र बलत्कारी लाइ फासी को सजाय दिए केइ फरक पर्दैन ।

  • @sagardahal5246
    @sagardahal5246 5 місяців тому

    ईलाम बाट हेरिरहेछु

  • @bindurana7910
    @bindurana7910 4 роки тому +1

    याे बुडि ले किन लुकाइ अाज सम यदि याे अाईम‌ैले छाेरि लाई माया गर्थि भनी अाफु मरेर भए पनि बचाउथि हाेला नि

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 роки тому +4

    रुखमा बाँधेर तोपले उडाउनुपर्छ यो अपराधीलाई।

  • @akc1530
    @akc1530 3 роки тому +1

    Tas papi lai fasi ko sajaya dinuparxa😡😡😡😡

  • @user-zb7qz6fz9z
    @user-zb7qz6fz9z 5 місяців тому

    Omg

  • @lhamuyonjan2391
    @lhamuyonjan2391 Місяць тому

    गल्ती बारबार दो राउने लाई फाँसीको सजाय हुनु परछ

  • @SahityaSarowar
    @SahityaSarowar 4 роки тому +4

    हाम्रो छोरिहरु जोगाउन गारो भयो नेपालमा 😭

  • @DalmayaBudha-h7u
    @DalmayaBudha-h7u 2 місяці тому

    नयत पचाईसको योबुदाले अबत सिदै माथि पराई दिनु होला

  • @mankamal2673
    @mankamal2673 4 роки тому +2

    Sir ji dosi lai karbai hunupar chha

  • @nayanadhikari8881
    @nayanadhikari8881 4 роки тому +1

    बलात्कारी कसैको बाउ हुँदैन अपराधी हुन्छ अपराधीलाई कडा भन्दा कडा कारबाही होस्

  • @devikabhandari3824
    @devikabhandari3824 3 роки тому

    फासिदेन सरकार यहा तिमर्का छोरि हुन पर्ने अनि था हुन्थियो नत्र कस्तो त केपिको सरकार ह

  • @nareshp.r7585
    @nareshp.r7585 4 роки тому +1

    Ma Malaysia bata herdai sir asto abradhi lai fasi hunu parxa fasi navay janam var jel ko sajay hunu parxa

  • @HiraChepang
    @HiraChepang 5 днів тому

    Asto manxey lae ta fasi dinu parxa

  • @thamandarai8213
    @thamandarai8213 4 роки тому

    Chennai dekhe herdai xu teyo balatakari lae जेल सजाए दिनुपर्छ

  • @UjjawalAdhikari
    @UjjawalAdhikari 4 місяці тому

    तेसलाइ फासिको सजाय दिनुपर्छ