छोराले खुकुरी दिए आमाले छपकाइन। ढोका पुटाएर छोराकै अघि यस्तो गर्यो त्यस पछि यस्तो भो

Поділитися
Вставка
  • Опубліковано 14 жов 2024
  • छोराले खुकुरी दिए आमाले छपकाइन। ढोका पुटाएर छोराकै अघि यस्तो गर्यो त्यस पछि यस्तो भो
    दर्शकबृन्द नमस्कार
    म सुजल जी एम । कलासिक नेपाली च्यानलमा हजुरहरु लाई हार्दिक स्वगत छ । यदी पहिलो पल्ट हाम्रो च्यानलमा आउनु भको छ भने subscribe गरि जोडिनु होला साथै subscribe गरि सक्नु भकोले दुख नमानी लाइक अनि शेयर गरिदिनुस ल । तपाइको साथ र सहयोग को हामीलाई सदैब खाचो रहन्छ ।
    #kalasiknepali #Classicnepali
    हामी नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकायहरुमा दर्ता भई कानुन समब्त रुपमा संचालानमा आएको मिडिया हौ ।
    समपर्क: 9851273595, 9849666233 Email:sujalgm50@gmail.com

КОМЕНТАРІ • 2,3 тис.

  • @soorajgurung5001
    @soorajgurung5001 4 роки тому +223

    कति माहान नारी तपाई लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आज हामी नारी को साहन देखाउनु भयो

  • @Nepaliyodda
    @Nepaliyodda 4 роки тому +197

    ठिक गरिन गुरुङ्ग को बुहारी ले , बुहारी भनेको यस्तै साहसी हुनुपर्छ। good job

  • @manishadevkota5755
    @manishadevkota5755 4 роки тому +103

    धेरै खुसी लाग्यो झन cmnt पढ्दा नारिहरु त एकजुट हुनुभयो हुनुभयो धेरै पुरुष साथिहरुले पनि support गर्नु भएको छ 😘😘😘

    • @deeparai9211
      @deeparai9211 4 роки тому

      Nmpplllpp

    • @tektamang1168
      @tektamang1168 4 роки тому +3

      Right kam ko lagi mahila hos ya purus sath dinu nai parchha...matabta bhannu nai yehi ta ho ne...j garin thik garin buini le

  • @hbbc6012
    @hbbc6012 4 роки тому +21

    साच्चै यि नारी देवि नै हुन्
    सबै नारीहरुलाई आत्मरक्षा गर्न सिकाउनु भो
    यो हिम्मत लाई सलाम छ

  • @prakashbk8112
    @prakashbk8112 4 роки тому +37

    waw साहासी महिला छोरी मान्छे भनेको यस्तो हुनु पर्छ त्यो दिदी लाई जेल होईन पुरस्कार दिनु पर्छ ।

  • @tamangraju804
    @tamangraju804 4 роки тому +43

    अब हरेक नेपाली महिलाहरुले यस्तै गर्नु पर्यो मेरो तर्फबाट उहालाइ सलाम्👏👏👏👏👏

  • @byanskhaber7728
    @byanskhaber7728 4 роки тому +256

    गुड राम्रो गर्नु भयो यस्तै गर्नु पर्छ तपाईं को साहस लाई सलाम

    • @aroshkhadka7333
      @aroshkhadka7333 4 роки тому +1

      अपरादि चाेरलाइ मानुे पछे सलाम छय यिमहिलाइ

    • @kanshitamang475
      @kanshitamang475 4 роки тому +1

      Thika garexa 👍👍👍👍

  • @devigurung7707
    @devigurung7707 4 роки тому +57

    धनकुट दिदी ले धेरै राम्रो गरनु भएको छ तैसतै गरनु परछ धन्यवाद छ दिदि

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 4 роки тому +34

    धेरै धेरै धन्यावाद दिदि हजुरलाई यस्तै साहनसिल हुनुपछ छिटै पुरस्कार सहित रिहा गर एदि रिहा भयन भने हामी 3 करोड जन्ताहरुले साथदिएर भोलिनै रिहा हुनुपछ

  • @noobgamers8317
    @noobgamers8317 4 роки тому +174

    आमा र छोरा लाइ धेरै धेरै धन्यवाद सम्मान गर्नु को साथ मा 1 like

  • @dipakbohora.7767
    @dipakbohora.7767 4 роки тому +326

    धनकुटाकाे दिदी लाई मेराे सलाम छ🙏🙏🙏🙏🙏🙏👌👌👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @mrroson4792
      @mrroson4792 4 роки тому +2

      Good👏👆salam xa

    • @pasangindra237
      @pasangindra237 4 роки тому +1

      Good

    • @bxrryblish4582
      @bxrryblish4582 4 роки тому +2

      very good .अब नेपाल का सबै नारी ले एक एक खुकुरी धार लगाएर उदाएर राख्नु पर्छ र यसैगरी छप्काउनु पर्छ बलात्कारि लाई र ज्यान मार्न खोज्ने लाई ।यहाँ कानुन छैन सरकार ले उल्टै बलात्कारि हत्यारा हरु जोगाउने काम गर्छ तसर्थ आफ्नो सुरक्षा आफै गरौं ।।

    • @bxrryblish4582
      @bxrryblish4582 4 роки тому +1

      very good .अब नेपाल का सबै नारी ले एक एक खुकुरी धार लगाएर उदाएर राख्नु पर्छ र यसैगरी छप्काउनु पर्छ बलात्कारि लाई र ज्यान मार्न खोज्ने लाई ।यहाँ कानुन छैन सरकार ले उल्टै बलात्कारि हत्यारा हरु जोगाउने काम गर्छ तसर्थ आफ्नो सुरक्षा आफै गरौं ।।

    • @ramesdompaudel7818
      @ramesdompaudel7818 4 роки тому +1

      Good sister

  • @chl7734
    @chl7734 4 роки тому +85

    आफ्नो रछ्या को लागि मारियको लाइ हतियार बनाउन मिल्दइन नेपाल सरकाले छिटो भन्दा छिटो रिहाइ गाउन पर्छ सलाम छ साहासि महिला लाइ

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 4 роки тому +140

    दिदिलाइ सलाम छ, एकदम राम्रो कम गर्नु भएछ । उहालाई कार्बाही होइन पुरस्कार दिनु पर्छ सरकारले

    • @sanrana6194
      @sanrana6194 4 роки тому

      जे गर्नु पर्थ्यो गरिन लाख लाख सलाम छ ती महिलालाइ

  • @narayanregmiregmi6130
    @narayanregmiregmi6130 4 роки тому +4

    💪💪💪💪💪👍👍👍👍👍साहसी नारी लाई सलाम छ मेरो तर्फबाट

  • @kalpanalimbu4992
    @kalpanalimbu4992 4 роки тому +7

    अति राम्रो काम गर्नुभएको छ बहिनीले,बधाई छ।यदी बहिनीले प्रतिकार नगरेको भए बहिनिको ज्यान जान सक्थ्यो।

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 4 роки тому +67

    धेरै राम्रो काम यस्तै गर्नुपर्छ बल्त्कार गर्ने सबै जनालाई म साउदी बाट👍️👍️👍️

  • @bishnumayagurungbishnumaya4318
    @bishnumayagurungbishnumaya4318 4 роки тому +79

    सहि लागे like garnu holaa
    100% सहि हाम्रो देस को कानुन ले त केही गर्न सकिँदैन तेसैले आफाइ ले गर्नु पर्छ जे गर्नु नालायेक सरकार हो त्यो महिला लाई कुनै कारबाही हुनु भयेन नत्र हर चौकी जल्छ
    s

  • @SeJongmagar7154
    @SeJongmagar7154 4 роки тому +28

    गुड दामि भयाे जे भयाे।कार्वाही गर्न पाउदैन् सरकारले।

  • @yamphuentertainment324
    @yamphuentertainment324 4 роки тому +12

    नेपालको कानुनले केहि गर्दैन जे गर्यो आफैँ गर्यो एकदमै राम्रो गर्यो
    👍👍👍👍👍👍👍👍👍
    👏👏👏👏👏👏👏👏👏

  • @seawilung400
    @seawilung400 4 роки тому +11

    जे गर्‍यो सहि गर्‍यो नारी तिम्रो बहादुरी लाई सलाम छ र अब देखि यहि पाठ सिक्नु होला यसरिनै आफ्नो अस्मिता जोगाउनु होला

  • @amritmanoli4013
    @amritmanoli4013 4 роки тому +28

    यस्तो विकट ठाउँमा पुगेर घटनाको सत्यतथ्य बहिर ल्याउनु भएकोमा धन्यवाद सुजल सर ।

    • @bindugurung3859
      @bindugurung3859 4 роки тому

      Aru kura tyastai ho but tyo thau chai bikat hoina laa sir

    • @hhbboo136
      @hhbboo136 4 роки тому

      Hunxa mula bikat
      Pahile gayar her na kasto xa thau

  • @bashukharel6091
    @bashukharel6091 4 роки тому +78

    यी महिलालाइ राष्ट्रिय सम्मानका साथ ३१ तोपको सलामी सहित रिहा गरियोस् ।कानुनका नाममा यी बिरङ्गना नारीमाथी अन्न्याय गर्लास जाठाहरु ।

    • @nagendrarai1845
      @nagendrarai1845 4 роки тому +2

      साहशी महेलाई , मैले 5 तोप थपे होई अब 36 तोप ले रीहै होस्

    • @JpnNpl
      @JpnNpl 4 роки тому +1

      Nplko mahan Didi

    • @jagatshrestha9443
      @jagatshrestha9443 4 роки тому +1

      Ho sarsamman shatha riha hunu parxa dd lai

  • @sarurai8634
    @sarurai8634 4 роки тому +107

    बीर गोर्खाली बाबु। एकदम सही हो।उहां दिदी लाई आममाफी हुनुपर्छ ।

  • @sandhyak.c.4897
    @sandhyak.c.4897 4 роки тому +33

    गर्बले छाती फुलेर आयो कोहि महिला घरमा बोलाएर इज्जत लुटाउछन कोहि महिला यस्तो साहसी स सम्मान साथ पुरस्कृत गरियोस्।।

  • @rekhalacoul5069
    @rekhalacoul5069 4 роки тому +19

    कति राम्रो कुरा सुन्न पाईयाे त्याे कुकुरलाई मार्याे बधाई छ बैनिलाई छिट्टै रिहाई गर्नु पर्छ बैनिलाई

  • @simrannepali9194
    @simrannepali9194 4 роки тому +35

    सच्चा नारिको पहिचान यहि हो मेरो तरफ बाट मन देखिनै सलाम छ

  • @bibekgm914
    @bibekgm914 4 роки тому +218

    ति महिलालाइ जेलसजाए होइन पुरुस्कृत हुनु पर्छ ।

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 роки тому +60

    एकदम महान र बहादुरी चेली हुनुहुदो रैछ उहालाई जेल होईन सम्मान को मेडल दिएर घर फर्काउनु पर्छ । नेपाल् मा एउटा बलात्कारी त कम भयो । खुशी लाग्यो ।

  • @PratikshyaKc-e9p
    @PratikshyaKc-e9p 2 місяці тому +1

    धेरै धन्यावाद दिदी लाई श्रिमान प्रदेश मा हुने महिला माथि कुदृष्टि लगाउने पापि पुरुहरु लाई सबैले यस्तै गर्नु पर्छ र सरकार लेनि बुझोस 🙏🙏🙏👏👏👏

  • @mountainboy8595
    @mountainboy8595 4 роки тому +8

    यो काट्ने माहिला 3 करोड नेपालीको शान हो। गतिलो देशको सरकार भए आज सम्मान पाउने थिईन।

  • @shamburana2907
    @shamburana2907 4 роки тому +66

    ठिक गरे छ पुलिसले थुन्ला मिडीया सबै मिलेर थुन्न नदिनु।

  • @biswabandhuthakuri5129
    @biswabandhuthakuri5129 4 роки тому +31

    यदि यी महिला चेलिकाे सत्य कुरा हो भने यिनले अति उचित काम गरेकि हुन ।बलातकारिकाे लागि याे उदाहारण हुने छ र स सम्मान यिनलाई पुरस्कित गरि रिहा गरिनु पर्नेछ ।

  • @kerungsakthimyakthungba3307
    @kerungsakthimyakthungba3307 4 роки тому +46

    जे गर्यो दिदी ले राम्रै गर्यो तत्काल रिहाई गरियोस् उनी निर्दोष छिन्,

  • @udayaramjaishi1516
    @udayaramjaishi1516 2 місяці тому +1

    सलाम गर्छु बैनि तिमीलाई तिमी जस्तो महिलाको यो देशमा खाचो छ यस्ता साले अपराधीलाई खुकुरीले काट्नु भयो एकदमै खुसी लाग्यो सरकारले कैद मिनाहा गर्नुपर्छ

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 4 роки тому +52

    आफुमाथी नराम्रो गनेहरु सबैलाई मानै पछ

  • @lakbahadur8300
    @lakbahadur8300 4 роки тому +99

    खुसिकाे खबर सुन पायाे दिदी लाई सालम छ अब महिलाहरु यसईगरि अघिबरनु हाेला

  • @sudeshpun6544
    @sudeshpun6544 4 роки тому +49

    बल्ल एक मात्र साहसी महिला salute 👍️👍️

  • @dipakpahari4383
    @dipakpahari4383 4 роки тому +72

    सलुट छदिदिलाइ सबै परदेसिलाई एसतै श्रीमती दिउन भाेलिका दिनहरुमा भगबानले प्रथान गर्छु

  • @rajaindra467
    @rajaindra467 4 роки тому +1

    आहा !!!!छप्काउने नेपाली नारी 🇳🇵🇳🇵braveheart

  • @umeshchettri4234
    @umeshchettri4234 4 роки тому +15

    इनैलाई भन्छन वीर गोर्खाली छोरी जेल होइन सरकार स्याबासी दिनु प्रचा यो बहिनी लाई सलाम छ इ चेलिलाई

    • @leomessiiiiiiiiiiiiii
      @leomessiiiiiiiiiiiiii 4 роки тому +1

      एकदम राम्रो गरेको यी बहिनीले

  • @प्यासीदिलिप
    @प्यासीदिलिप 4 роки тому +136

    महिला रास्ट्रपति भएको मेरो देश मा महिला को नै यस्तो हालत त्यो दिदिलाइ जेल सजाय होइन पुरस्कर ले सम्मान गारौ

  • @ramsanu5831
    @ramsanu5831 4 роки тому +22

    साहसी नारिलाइ फुल मालाले स्वागत गर्नु पर्छ कारबाई होइन सलाम छ यि नारिलाइ

  • @dansubarali809
    @dansubarali809 4 роки тому +65

    धेरै राम्रो काम गर्नु भाको रहेछ मपनी अपिल गर्छु धेरै भन्दा धेरै सियर गरि दिनु होला

  • @hariparajuli9307
    @hariparajuli9307 4 роки тому +79

    नारीले देवीको रुप लिन्छन् त्यही भएर नारीलाई कमजोर नसम्झ बलत्कारी हरु , धेरै निर्मला हरुको आत्माले शान्ती पाउनेछ यसरी हरेक बलत्कारी र भ्रष्टचारी लाई छप्काउनु पर्छ l धन्य हौं दिदी

  • @hemkumardhapa6989
    @hemkumardhapa6989 3 роки тому +1

    तेसतो महीला लाई संममान ग़नुं प़छं ती महीला बाहादुरी दिंनु‌ प़छं नेपाल सरकारले ति महीला लाई मं संममान ग़छु बधाई छ ति महीला लाई

  • @sanusanu2350
    @sanusanu2350 4 роки тому +75

    अलिकती भएपनी सान्ती मिलेको छ आज यो महिला को बुडालाइ पनि खुशी मिल्यो होला सरकार ले केही गर्दैन त? अनि आफ्नो सुरर्छ्या गर्नु पर्यो नि आफुले

  • @roshankhatri7388
    @roshankhatri7388 4 роки тому +14

    धेरै राम्रो काम गर्नु भएछ दिदीले

  • @madhavghimire8006
    @madhavghimire8006 4 роки тому +45

    एकदम राइट बाबू ती महिला पनि साहसी बहादुर अनि बाबुलाइपनी धेरै धेरै धन्यवाद अब ती महिलालाइ जेल हाल्न पाइदैन उहालाई आफ्नो घरमा डटेर बस्नु पाउन पर्छ जेहोस एउटा भाइरस हट्यो खुशी लाग्यो धन्यबाद छ चेली वा

  • @sureshlimbu6391
    @sureshlimbu6391 4 роки тому +1

    आजसम्मकै सुखद खवर सलाम छ यी महिलालाई

  • @bimalabc1404
    @bimalabc1404 4 роки тому

    मुरीमुरी धन्यबाद ,राम्राे गर्नु भाे सलाम छ हजुरलाई

  • @haribhattarai4475
    @haribhattarai4475 4 роки тому +277

    याे बैनिलाई कारवाई हाेईन सम्मान गर सरकार

  • @lamajas2556
    @lamajas2556 4 роки тому +238

    खुकुरी दिएर धेरै राम्रो काम गर्यौ बाबु😍😍😍😍 बलत्कार को सिकार भएर मर्नुबाध्य हुनुभन्दा त मारेर बस्नु राम्रो हो

    • @keshavbhattarai2060
      @keshavbhattarai2060 4 роки тому +3

      sai garu sis

    • @urmilaban5301
      @urmilaban5301 4 роки тому +2

      Mahan nari prti sman x asto bltkari asri nai sbaile xpkaun ske bltkari ko ante hune thiyo hola nepalma naya paedain slam x mahn nari tp lae

    • @lamajas2556
      @lamajas2556 4 роки тому

      @@keshavbhattarai2060 🙏🙏🙏

    • @lamajas2556
      @lamajas2556 4 роки тому

      @@urmilaban5301 🙏🙏🙏

  • @vishalale4886
    @vishalale4886 4 роки тому +214

    यि नारिलाइ कार्बाही होइन धन्यवाद दिनुपर्छ

  • @SukrasinjaliSukrasinjali
    @SukrasinjaliSukrasinjali 6 місяців тому +1

    यी माहान नारीलाई सलाम छ ? आफ्नो रक्षाको लागि खुकुरीको सहायता लिनु राम्रो कुरा हो ? जेल जीवन भोगाउनु मिल्दैन जे गर्यो ठिक गर्यो ?

  • @sherpalila2258
    @sherpalila2258 4 роки тому

    जे गर्नु भयो सहि नै धनकुटेलि चेली लाई सलाम छ ✋✋✋🙋‍♀️🙋‍♀️त्यस्ता पापिलाई तेस्तै गर्नै पर्छ 🤛🤛🤛🤛

  • @suktamu8450
    @suktamu8450 4 роки тому +62

    एकदम राम्रो समाचार सलाम छ मिडिया सर र हत्या गर्ने महिलालाई र सबै महिलाहरुले यो समाचार हेरी पाठ सिकौं यस्तै गर्नु पर्छ बलत्कारी लाई ठिक गरेछ

  • @sanjipkarki2385
    @sanjipkarki2385 4 роки тому +21

    पुलिस ले लगेको भए त्यो दिदी लाई तुरुन्तै छोड्नु पर्छ उहाँ महान दिदी लाई सलाम छ

  • @dvsxtree396
    @dvsxtree396 4 роки тому +8

    पहिलो कुरा त यो बाबुको आमाप्रतिको मायाले होस या प्रतिरक्षाको लागि होस खुकुरी दियेर आमाको जीवन जोगाउन सहास देखाकोमा धन्यवाद अनि ती दिदिले देखाको हिम्मत लाई सलाम छ।

  • @kathayatishwor3508
    @kathayatishwor3508 4 роки тому

    दिदिलाई धेरै धेरै धन्यवाद छ । अाफ्नाे रक्षा अाफुले गरेको हाे त्याे दिदिले राम्रो गर्याे ।

  • @mayatamang2275
    @mayatamang2275 4 роки тому +14

    कती वर्ष पछी बल्ल खुशीको खबर सुन्नु पायो यस्तै हुनु पर्छ अब सबै महिला दिदिबहिनीहरु अनि मात्र बलात्कार बाट केही हदसम्म भएनी घटना घट्न कम हुने छ

  • @akashgagan5158
    @akashgagan5158 4 роки тому +5

    Woooo😯😯तपाई दाङ देखी धनकुटा पुग्नु भयको thanks sir

  • @rimalbhakta613
    @rimalbhakta613 4 роки тому +109

    एक दम ठिक गरिन ति महिलाले
    सबै महिला दिदी बहिनीहरु ले एसरि नै काट्नु पर्छ बलात्कार गर्ने जोकोहीलाई

  • @gombista6706
    @gombista6706 4 роки тому +20

    धेरै राम्रो काम गर्नु भयो नेपाली चेली ले जेहोउस ईन्लाई न्याय मिल्योस??

  • @rupathapa4849
    @rupathapa4849 4 роки тому

    बैनि लाई धेरैधेरै धन्यवाद छ बैनि लाई सजाय होईन पुरुषकार दिनु होला सरकार

  • @KalpanaChhetri-eh8rk
    @KalpanaChhetri-eh8rk 4 місяці тому

    यकलो नारि देखेर इज्जत मा खेलवाड गर्ने लाइ यसरी नै सिदाइदिनु पर्छ सलाम छ साहासि महिला लाई

  • @ajaythapa9414
    @ajaythapa9414 4 роки тому +24

    सलाम छ चेलिलाइ वा सबै बोलत कार गर्ने आउने लाई सबैले यसरी नैइ काट्नु पर्छ ।

    • @samjanamahat2634
      @samjanamahat2634 4 роки тому

      ठिक गरनु भयो हजुर ले

  • @kiranrokaya9000
    @kiranrokaya9000 4 роки тому +67

    बलात्कार गर्न आउनेलाइ काट्नु राम्रो कुराहो कानुनले निर्दोष साबित गरोस।

  • @kanxigurung3988
    @kanxigurung3988 4 роки тому +209

    येदी यो दीदीलाइ जेल मा राख्यो भनी करोडौं जन्तामीलेर जेल मुक्त गर्नु पर्छ सलाम छ दिदी हजुरलाइ

    • @yamsingjai9225
      @yamsingjai9225 4 роки тому +5

      Aba tayari gardai garnus hoi kanxii

    • @sonamgrg.mustangi3389
      @sonamgrg.mustangi3389 4 роки тому +3

      Ma pani sahamati xu baini kanxi

    • @fbfnfdbdbrb9936
      @fbfnfdbdbrb9936 4 роки тому +4

      तेतिकै कस्इले धेाका हान्दैन कनकि अाप्नेा पनि कम्जेारी हेा सर

    • @gurasale3877
      @gurasale3877 4 роки тому

      @@fbfnfdbdbrb9936 chup lag sala

    • @manjirarai2024
      @manjirarai2024 4 роки тому +1

      Good Didi👍👍👍👍👍👏👏👏👏

  • @ramuk4244
    @ramuk4244 3 роки тому +1

    सबै महिला को एतै सोछ बिन्चार भए कति पए
    पुरुस ले दुक्ख पाउदैन थे होला हजुर लाई सलाम छ दि!!!

  • @jamunachapagain3540
    @jamunachapagain3540 4 роки тому +2

    Dd lai koti koti dhanyabad

  • @taraadhikari1687
    @taraadhikari1687 4 роки тому +63

    यस्तो एकान्त ठाउँमा घर भएको महिला माथी हातपात गर्न अाउने लाई मार्दा कानुन नलाग्नु पर्ने हो एक्लै महिलामात्रै बसेको ठाँउमा त अाफ्नु सुरक्क्षाको लागि जेपनी कदम चल्नुपर्छ नी यी बहिनी लाई हत्यारा भनेर थुन्न पाईद‌न छोड्नु पर्छ

  • @rajulimbi5865
    @rajulimbi5865 4 роки тому +55

    Very good . All woman should be courageous like her.

  • @manthapa1
    @manthapa1 4 роки тому +26

    सही काम गरनुभ यो ,🙏🙏महान् काम गरिन् साक्षात् देवीको रूपमा राक्षस को वध भएको छ,दशैं जस्तै मनाउनु पर्छ,जय महाकाली,दुर्गा भवानी,🙏🙏।

  • @ML-bl9it
    @ML-bl9it 4 роки тому

    यस्ता नारी लाई सलाम 🙏🙏 कार्बाइ होइन पुरुस्कार दिउ

  • @lalitgharti9585
    @lalitgharti9585 4 роки тому +35

    बलात्कृत भएर पल पल मर्नु ,सामाजको घृणित हुनु भन्दा बरु उसैलाई मारेर सम्मान पाउनु हिम्मत वाली हुनु राम्रो कानुनी पातो होला त्यो अलग हो तर यस्तो सोच भएका स्यालहरुको हिम्मत अब अलि कम हुन्छ । सलाम छ यो दिदिको साहाशीलाई । सरकारले उनिहरुलाई बचाउछ अन्तिम उपाय भनेको यहीँ नै हो ।

  • @d.k6217
    @d.k6217 4 роки тому +67

    इ चेलिलाई कारबाही होइन समान गर्नु पर्छ नेपाल सरकार

  • @pagalpremi7143
    @pagalpremi7143 4 роки тому +7

    धेरै राम्रो गर्नु भयो येसो पिपासु हरु लाई येसरी नै कात्नु पर्छ

  • @deuralisen4297
    @deuralisen4297 4 роки тому +5

    बहादुर महिला मान्छे।जे गर्यो ठिक गर्यो।त्यो पीडित महिलालाइ पुरस्कृत गरेर, जतिसक्दो छिटो घर फर्काउनु पर्छ।

  • @BishnuThapa-z5r
    @BishnuThapa-z5r 4 місяці тому

    धेरै धेरै धन्यवाद माहान दिदिहजुलाई येस्ता पापिलाई सर्ब नास गरेको मा धन्यवाद

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 роки тому +29

    जीवन मा पहिलो पटक खुसि को खबर सुन्न पाइयो अब सबै लाई छपाइदेउ हाम्री नेपाली नानी चेली लाई नजिल भएको भ केही खर्छ गरेर स्वगात गरेर शहर घुमाउथे

  • @harkaghorshai9344
    @harkaghorshai9344 4 роки тому +13

    श्याबास दुर्गारुपिनि महिला लाइ एक salut

  • @sangamthapa6829
    @sangamthapa6829 4 роки тому +75

    यी आमालाइ कार्वाही होइन साच्चिकै ३२तोपको सलामी दिन लायक काम गर्नु भएछ ।

    • @sanutamang6963
      @sanutamang6963 4 роки тому +1

      Good sis

    • @RamSingh-ou7ss
      @RamSingh-ou7ss 4 роки тому

      बैनी लाई धनेबादछतीकुकूर लाई मानैपछ

  • @jeevanrajregmi8279
    @jeevanrajregmi8279 4 роки тому

    गुड सही तरिकाले काम गर्नु भएछ त्यो बहिनीले धन्यबाद

  • @SarmilaNeupane-w8b
    @SarmilaNeupane-w8b Місяць тому

    धरोय राम्राे गरुनु भयो दिदी अपधे लाई

  • @gangadiplymboo1642
    @gangadiplymboo1642 4 роки тому +76

    राम्रो काम
    ति महिला लाइ पुरस्कृत गराउनु पर्छ।

  • @ritaratna1505
    @ritaratna1505 4 роки тому +12

    सलाम छ चेलि हजुर लाई🙏🙏🙏😘

  • @nabinyakkha2025
    @nabinyakkha2025 4 роки тому +19

    त्यो दिदिलाई फुलमालाले सम्मान गराउ ,
    बल्ल नेपाल मा बलात्कार हुदैन,
    दिदिलाई सलाम छ मेरो तर्फबाट,
    तपाईं जस्तै हिक्मत भएको नारि हरुको खाँचो छ नेपाल मा,
    सलाम छ दिदिहजुरलाई

  • @lojinapunmagar3741
    @lojinapunmagar3741 4 роки тому

    चेलि भनेकाे यसताे हुनुपरछ सलुत छ दिदी हामी परदे शिकाे तरफ बात जय 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @susmarai1206
    @susmarai1206 4 роки тому

    भाई तिमी नडराउ तिम्रो भाउजु ले उस्को मात्रै रक्षा गरेको हैइनन। सारा नेपाली महिलाहरुको हिम्मत 💪💪बडाईदिएकी छिन सलुट 🙋‍♀️छ यो दिदि लाई अब सबै नारी यसैगरी प्रतिकार गर्न सकौ।

  • @Deepakdeepak-wz1dt
    @Deepakdeepak-wz1dt 4 роки тому +132

    यो बाबू को आमा ले न्यय पाउनु पर्छ ।।। यदि न्यय नपाय नेपाल मा आगो बल्छ

    • @gangachudal4803
      @gangachudal4803 4 роки тому +1

      Jo vo dherai ramro vo
      Anyaya sahanu bhanda
      ................???

    • @raisunita1054
      @raisunita1054 4 роки тому +1

      Sahi ho hjr

    • @hiramayamoktanmoktan7885
      @hiramayamoktanmoktan7885 4 роки тому

      Sai kurra ho

    • @chiranrai6835
      @chiranrai6835 4 роки тому

      साहसि महिलालाई सरकारले सम्मान गर्नुपर्छ

    • @chiranrai6835
      @chiranrai6835 4 роки тому

      स्याबास साहसि महिलालाई सरकारले सम्मान गर्नुपर्छ

  • @RamKrishna-vg1xf
    @RamKrishna-vg1xf 4 роки тому +15

    अती राम्रो।

  • @kkullimbu2577
    @kkullimbu2577 4 роки тому +17

    महान मैला सलामछ तपाई लाई

  • @tilakthapa4352
    @tilakthapa4352 4 роки тому

    धनकुटेलि दिदी महान हुनु हुन्छ।। सलाम छ हजुरलाई

  • @saraswatidhakal2204
    @saraswatidhakal2204 4 роки тому

    एकदम ठिक गर्नु भाे सलनम छ धनकुटाकी चेली ।।

  • @bkbaral5984
    @bkbaral5984 4 роки тому +14

    उहाँ दिदी लाइ सलाम छ 💪💪💪

  • @Dayahang190
    @Dayahang190 4 роки тому +18

    आमा छोरा भनेको यस्तो हुनु पर्छ तर उहाँले न्याय पाउनु पर्छ
    अब हर नारीले यस्तै साहास देखाउनु पर्छ अनि मात्र नरपिचास हरुले येस्तो साहस गर्ने छैनन।

    • @kabitabasnett5342
      @kabitabasnett5342 4 роки тому

      yasto sahasi naari 1000 ma 2 jana maatrai hunxan hajur.praya sabai balatkarlaai chamatkar manne aaiamai haru dherai nai xan .ani khatpat vayapxi chai balatkar vayo vanne haru dherai xan..harek nari yadi satya aafno sojo baatoma xa vane kasaile aakha uthaune samma himmat garna sakdaina..pratikar garna sakxa balatkar jasto kurako pani vanne harek aaimailai auta lesson ho.good work.

  • @chudamani7872
    @chudamani7872 4 роки тому +24

    फुल माला लगयर स्वागत गरेर बजार प्रक्रम गरौनुपर्छ फेरि पनि सालाम छ इयो बोइनी लाई

  • @prakashbk8112
    @prakashbk8112 4 роки тому +12

    पत्रकार सिर त्यो दिदी लाई पनि मिडिया मा ल्याउनु पर्यो।

  • @nimasherpasherpanima8063
    @nimasherpasherpanima8063 4 роки тому +1

    बधाई छ एस्तो हुनु पर्छ नारी भनेको एस्तो साहासी नारी लाई मेरो सलाम छ सलुट गर्छु म बल्ताकारिलाई छप्कादिनुनै पर्छ

  • @हिमालनिष्चल
    @हिमालनिष्चल 4 роки тому +74

    कमजोर नारि भयको भय मलाई बल्कार गर्यो मा डरले केई बोल्ना सकिना भन्दै रुदै बस्नु पर्थ्यो हो हिक्मत वालि नारि भयर छप्काईदिन सुलुट छ नारि तिमिलाई ,,,हजुरबाट अरुले पनि सिकुन