द भ्वाइस अफ नेपाल किड्स का बालकलाकार सुप्रिम मल्ल ठकुरी को आवाजमा आएको मेरो बाबा सुपरम्यान कस्तो लाग्यो बाबुलाई हौसला,प्रेरणा,माया र आशिर्बाद दिनुहुने छ र यो गीत १ शेयर गरेर साथ दिनुहुने छ भन्ने अपेक्षा लिएका छौ धन्यवाद ❤😍😍😍❤
The Voice of kids Season-1 को उपाधि जसले जितेपनि नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी चर्चा नेपाली बाबु सुप्रिम मल्ल ठकुरी को नै हुनेछ कसम🙏❤️🤗😍जय गित जय संगित जय नेपाली बाबु सुप्रिम मल्ल ठकुरी 🇳🇵😘💜
नेपाली साङ्गीतिक क्षेत्रको हिरो सुप्रिम बाबुलाई न्यू सोङ को सफलताको शुभ कामना सुप्रिम को स्वर सुनी मनोरञ्जन गर्नु हुने सम्पूर्ण सङ्गीत प्रेमीहरू प्रति भोट गरी दिन अनुरोध💞💞❣️🥰🥀
धेरै धेरै धन्यवाद हाम्रो दाङ्ग को शान नरेश तथा मेक्सम खाती सर सुप्रीम भाइ लाई बधाइ तथा धेरै धेरै सुभ कामना अति नै मार्मिक उति नै राम्रो शब्द तथा ससङ्गित अति नै उत्कृष्ट
मान छोयौ सुप्रिम बाबु को गीत ले धेरै धेरै बधाई छ अनि दा भ्वाइस अफ फिनेली मा top नभएनी यो एउटा सुरावत मात्र हो next दा भ्वाइस मा अजै Tp हुनु बाकी नई छ सुप्रिम बाबु so congratulations 🎉 eati derai mana छुने गीत गाउनु भयो
धेरै मन दुखेको छ सुप्रीमले भ्वाइसको उपाधी जित्न नसकेको मा।एकदमै मन पर्ने बाल प्रतिभा सुप्रीमले हरेक गीतलाई उत्कृष्ट तरिकाले गाउन सक्छ।साङ्गितिक यात्राको शुभकामना बाबु लाई।।।।
Wawww kati mitho awaj ho suprim babu ko sadhai pargatiko kamnaa babu voice of nepal ma jite pani timi hamro lagi winner nai ho ...... dherai dherai prgatiko kaamna babu love u❤️❤️❤️
बाबू तिमिलाई सफलताको शुभकामना,जति सुन्यो उति सुन्न मन लागिरहने कति मिठो स्वोर,voice kids को उपाधी तिम्रो हातले उचाल्न नपाए पनि जित तिम्रै हो बाबू तिम्रो त्यो सुमधुर स्वोरले गाएका ती गितहरु बिश्वभर गुन्जिरहेका छन,तिमी सबैको मनमा बसेको छौ अझै राम्रो गर्दै जानू बाबू तिमिलाई उज्वल भविस्यको शुभकामना
आहा कति राम्रो गित सुप्रमी भाईले गाएको र गीत गाउन अवसर दिनुहुने नरेश खाति दाईलाई लगायतसमर्पूण टिमलाई धन्यवाद र आगामी दिन हरूमा पनी यस्तै यस्तै गीत सुन्नपाईयोस lou you bhai ❤❤म चाहि धनगडि कैलाली देखी 💞💞🙏
आहा तेसै पनि उत्कृस्ठ स्थानमा आउन सफल भएको यो गित मेक्सम खाती अनि एलिना चौवान पछिको बाल गित सुपृम बाबुको आवाजमा निकै सुन्दर छ येस्तै आवज गुन्जिरहेको सुन्न पाउ सफलताको सुभकामना प्यारो भाइ म तिम्रो बिग फ्यान 💕💕💕🥀🥀
Suprim ko voice suner kahile thakdin jati sunyo uti sunirahu jasto lagx kin yati mitho voice x babu ko bayan garer kahile sakidain babu timi dherai aghi badheko herne man x suprim le harda dukheko man aaj yo song suner thorai matra ma khusi lagyo....
dami voice lagchha prince vai mali dherai peyaro lagxa prince babu lai loveyou babu mithho voice lagxa sathhai dohori pani testai althe best😭😭😭❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌
द भ्वाइस अफ नेपाल किड्स का बालकलाकार सुप्रिम मल्ल ठकुरी को आवाजमा आएको मेरो बाबा सुपरम्यान कस्तो लाग्यो बाबुलाई हौसला,प्रेरणा,माया र आशिर्बाद दिनुहुने छ र यो गीत १ शेयर गरेर साथ दिनुहुने छ भन्ने अपेक्षा लिएका छौ धन्यवाद ❤😍😍😍❤
K. I'll. Kk. Kk. K kk. K.
हस हजुर अब कुनै लोकदोहोरी को प्रतीक्षा मा छौ
अति मिठो गायन सुप्रीम बाबु लाई थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु
Thanku da supreme bhalai yo git ko abasar diyako maa dherai khusi lagyo bhai ko aawaj maa yo git sunna pauda
Nice song.suprem.malla.thank you.🙏🎶
The Voice of kids Season-1 को उपाधि जसले जितेपनि नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी चर्चा नेपाली बाबु सुप्रिम मल्ल ठकुरी को नै हुनेछ कसम🙏❤️🤗😍जय गित जय संगित जय नेपाली बाबु सुप्रिम मल्ल ठकुरी 🇳🇵😘💜
9
Yeah you are right I’m biggest fan of suprim ❤️❤️
#lotsoflove&wishes
@@bipanamagar4532 ok
आहा कति मिठो गित इतिहासमा रहने छ बाबा सुपरर्मेन गित धेरै धेरै शुभकामना दाजु ❤️❤️🌹
❤️❤️
हामि सबै मिलेर नेपाली बाबु सुप्रिम मल्ल ठकुरी लाई भोट गरेर Voice of kids Nepal🇳🇵को उपाधि🏆जिताउनु पछ है हजुर🙏🖤😍♥️
ABA Arko salma jitaunu parxa
मधुर स्वरको धनि सुप्रिम !
सरस्वतीको बास सधै भै रहोस यसैगरि 🙏💪💪
यो गीत जस्तो छ तेस्तै सस्कार छ suprim मा 😘🤗अनि उश्को ममि बाबा को पनि 😘😘always support u sanu keep up 😘😘😘
सुप्रीम मल्ल भाईको आबाजमा यो गित एकदम सुहाको छ बधाई नरेश दाई र सुप्रीम भाई धेरै भोट गरेर जिताउनुहुन सबैमा विनम्र अनुरोध गर्दछु..😍😍😍😍
还热,a6
बाबु जति राम्रो हुनुन्छ अावाज त्यो भन्दा धेरै राम्रो छ all the best बाबु सफलता काे शुभकामना यसरी नै अघि बढ्दै जानु✝️✍️
आहा कति राम्रो स्वर उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना सुप्रिम बाबुलाई
सबैले भोट गरेर जिताउ supreme लाई 🙏🙏
यो गीत आफैमा एउटा सर्ब उत्कृष्ट गीत हो अनि सुप्रीम मल्ल को मिठो आवाजमा यो गीत सजिनु झन राम्रो हो ❤️❤️🙏
जस्तो सुकै गित गाउन माहिर सुप्रिम बाबु लाई उज्ज्वल भविष्यको धेरै धेरै शुभकामनाका साथै भ्वाइस किड्स को उपाधि जितेको हेर्न पाइयोस 🥰🥰
Good job
Wow subha kamana
आहा कती मीठो गाऊनु भएको फेरी पनी सुप्रीम भाई को आवाज़ बाट सुन्न पाउदा मन नै आनन्द भयो धेरै धेरै सफलता को शुभकामना 👌🙏🎼🎤
मन पर्छ हजुर को गाएन मलाइ सानू कहाँ छौ फलो गरेर सस्क्राइब गरे है मैले हजुर लाई नरेश मेक्सम जि त पहिला नै हुनुहुन्थियो आज बाट हजुर पनि
voice of kids nepal को उपाधि नजिते पनि सम्पुर्ण नेपालीको मन जित्न सफल बाबुलाई आगामी दिनहरुमा अझ सफलताको शुभकामना l
धेरै धेरै बधाई बाबू लाई सफलताले शिखर चुमोस ❤️❤️❤️
वाह मेरो भदु जस्तो गीत गाउँन पनि अब्बल बधाई छ प्यारो मान्छेलाई अनि यो अवसर जुटाइदिनु हुने अग्रजलाई धेरै धेरै धन्यवाद 💐🌷🌹🌺❤️👍️
मार्मिक सुमधुर सुन्दर यथार्थमा 🙏👍️❣️❣️👍️❣️❣️❣️❣️❣️👍️❣️❣️❣️❣️👍️❣️❣️👍️❣️❣️❣️👍️🙏💛💛❣️
बधाई छ भाइ सुपृम मल्ल यति मिठो गीत छ सबै ले तिमीलाइ आशीर्वाद देओस
आहा! अति मिठो स्वर का धनी सुपृम बाबु आउने दिनहरुमा धेरै धेरै सफलताको शुभकामना👏👏💐💐💐
क्या दामि गित बधाइ छ नरेश दाइ अनि भाइलाइ सफल्ताकाे कामना
जस्तोसुकै गीत गाउन माहेर बाबू शुभकामना
नेपाली साङ्गीतिक क्षेत्रको हिरो सुप्रिम बाबुलाई न्यू सोङ को सफलताको शुभ कामना
सुप्रिम को स्वर सुनी मनोरञ्जन गर्नु हुने सम्पूर्ण सङ्गीत प्रेमीहरू प्रति भोट गरी दिन अनुरोध💞💞❣️🥰🥀
सुप्रीम भर्जन मा नि दामी सुनियो नरेश दा बधाई एवं सफलताको शुभकामना सम्पुर्ण टिम
Such a brilliant talent
Superb voice
Powerful singing 🙌
सुप्रीम मल्ल ठकुरी
सफलताको कामना 🥰🥰🥰🙏🙏👌
धेरै धेरै धन्यवाद हाम्रो दाङ्ग को शान नरेश तथा मेक्सम खाती सर
सुप्रीम भाइ लाई बधाइ तथा धेरै धेरै सुभ कामना
अति नै मार्मिक उति नै राम्रो शब्द तथा ससङ्गित
अति नै उत्कृष्ट
लु छिट्टै सुन्न पाउ त्यतिन्जेल सम्म हाम्रो बाबू सुप्रीम लाई भोट गरौ है प्लिज 🌺🌺🙏👈️
ओके सब ले गरौ 😍
आहा कति राम्रो आवाज बाबु को सफलता को शुभकामना बाबु लाई Best of luck 😍👌🤚💅💅💅🙏🙏🌷🌷🌷🥀🌹🌹🌹🌹🌹🌹🌹
आहा कति मिठो आवाज धेरै धेरै बधाई अनि सफलताको शुभकामना सुप्रीम भाइ लगाएत सम्पूर्ण टिमलाई🎼🙏
आहा कति मिठो स्वर सुप्रीम बाबु को सफल्ताको शुभकामना छ ?
Nice song
आहा कति मिठो आवाज धेरै धेरै बधाई अनि सफलताको शुभकामना सुप्रीम भाइ लगाएत सम्पूर्ण टिमलाई😘😘
आहा धेरै राम्रो छ सफलताको शुभकामना suprim vai
वाव एकदमै राम्रो छ बाबू सुपृम मल्ल लाई धेरै सुभ कामना अगाडि बढी रहनु इस्वरले तिम्रो हरेक पाइलामा साथ दिउन्😍😍😍
आहा मिठो लाग्यो सुप्रीम बाबुको आवाजमा यो गित सफलताको शुभकामना
उज्ज्वल भविष्यको शुभकामना मेरो प्यारो बाबु ❣️ सुप्रिम ❣️❤️
Kati mitho Shor ko dhani ujjal bhabisaya ko kamona.Suprim babu❤❤❤👏👍
आहा....कति राम्रो आवाज धेरै धेरै बधाई तथा सफलताको सुभकामना bro..❣️❣️❣️
मान छोयौ सुप्रिम बाबु को गीत ले
धेरै धेरै बधाई छ अनि दा भ्वाइस अफ फिनेली मा top नभएनी यो एउटा सुरावत मात्र हो next दा भ्वाइस मा अजै Tp हुनु बाकी नई छ सुप्रिम बाबु so congratulations 🎉 eati derai mana छुने गीत गाउनु भयो
आहा कति सुरिलो स्वर सुप्रिम भाइ लाई आगामी दिनको धेरै धेरै शुभकामना
अाहा कतिमिठाे सउरका धनी र लये का धनी याे गितले सारै मनछने बनायाे भाहि सुपि्म मल बदाहिछ भाहि
सम्पूर्ण नेपाली जनताको मन मुटुमा बस्न सफल नेपाली बाबु सुप्रीम मल्ल ठकुरी को स्वर जति सुने पनि सुनम सुनम लाग्ने उज्जल भबिस्यको शुभकामन छ बाबु♥️🙏
यस्तो भोइस हुदा पनि जनताले भोट गरेनन सक्दो गरेको हो बाबू मैले पनि ❤️❤️❤️❤️
धेरै मन दुखेको छ सुप्रीमले भ्वाइसको उपाधी जित्न नसकेको मा।एकदमै मन पर्ने बाल प्रतिभा सुप्रीमले हरेक गीतलाई उत्कृष्ट तरिकाले गाउन सक्छ।साङ्गितिक यात्राको शुभकामना बाबु लाई।।।।
हैट आखाबाट आँसु पो झरेछ पत्तोनै पाएन्न। एक्दम दामी छ स्वर बाबू तिम्रो। उज्ज्वल भबिस्यको शुभकामना । पश्चिमको मात्र नभएर नेपालकै हिरा हो तिमी।।।।ल भ यु ।।।
सार्है राम्रो छ सानो भाइको कला र गला प्रगतीको शुभकामना
Suprim ले सक्ने अनि चाहने जतिका सबै खुसी अनि अबसर हरु मिलुन 😘😘god bless u sanu 😍😘i will always sopport u
कति मिठो स्वर छ सुप्रिम भाईको अझै अगाडी बढ्नको लागि धेरै धेरै सुभकामना छ भाई तिम्लाई ❤😍
Aaha Kati ramro gaunu vako babu le badai xa 💖💖
yo patak suprim babule jitne nischit xa 100%
100%
बधाई छ बाबू सफल्ताको शुभकामना छ्❣️❣️❣️❣️
आहा कति मीठो आवाज अझै प्रगती गर्दै जानू है बाबू
कहिल्यै मन नअगाउने सुप्रिम बाबुको आवाज
Wawww kati mitho awaj ho suprim babu ko sadhai pargatiko kamnaa babu voice of nepal ma jite pani timi hamro lagi winner nai ho ...... dherai dherai prgatiko kaamna babu love u❤️❤️❤️
बधाई एवम अग्रिम शुभकामना ❤️❤️बाबु
बाबू तिमिलाई सफलताको शुभकामना,जति सुन्यो उति सुन्न मन लागिरहने कति मिठो स्वोर,voice kids को उपाधी तिम्रो हातले उचाल्न नपाए पनि जित तिम्रै हो बाबू तिम्रो त्यो सुमधुर स्वोरले गाएका ती गितहरु बिश्वभर गुन्जिरहेका छन,तिमी सबैको मनमा बसेको छौ अझै राम्रो गर्दै जानू बाबू तिमिलाई उज्वल भविस्यको शुभकामना
आहा मेरो best singer 😍😍
Omg Kati ramro voice ho best singer suprim ❤️ Babu diamond 💎💎💎💎💎💎💎💎💎💎💎💎💎💎
आहा कति मिठो भोइस सुप्रिम बाबुको।🥰 नरेश दाई👌❤
आहा कति राम्रो गित सुप्रमी भाईले गाएको र गीत गाउन अवसर दिनुहुने नरेश खाति दाईलाई लगायतसमर्पूण टिमलाई धन्यवाद र आगामी दिन हरूमा पनी यस्तै यस्तै गीत सुन्नपाईयोस lou you bhai ❤❤म चाहि धनगडि कैलाली देखी 💞💞🙏
आह सारै मीठो शब्द अनि आवाज बधाइ बाबु शुभकामना
आहा तेसै पनि उत्कृस्ठ स्थानमा आउन सफल भएको यो गित मेक्सम खाती अनि एलिना चौवान पछिको बाल गित सुपृम बाबुको आवाजमा निकै सुन्दर छ येस्तै आवज गुन्जिरहेको सुन्न पाउ सफलताको सुभकामना प्यारो भाइ म तिम्रो बिग फ्यान 💕💕💕🥀🥀
गायकिले मन छोयो सफलताको शुभकामना भाइलाइ ☺️
ma tw all ready nai suprim vai ko big fan ho ♥️🤗dherai maya ani aasirbad babu♥️😘
आहा कति राम्रो स्वर मेरो प्रिय प्यारो भाइ सुप्रिम मल्ल बधाई तथा सफलताको शुभकामना छ अझै पनि यस्ता यस्ता गित हरु सुन्न पाउ 😘😘😘😘😘
सुप्रीम मल्ल ठकुरी #बाबू आगामी दिनहरुमा अझै प्रगति गर्दै जानू तिमीलाई धेरै शुभकामना छ्💞👌👌😘🇳🇵🇳🇵🇳🇵
सफलताकाे शुभकामना छ सुप्रिम 😘😍
Wow very very nice and cogratulation suprim malla 😍😍😍😍😍😍
Tmle voice of kids jite poni najite poni sara nepali ko mon jitesakyo babu good luck ani kasto mitho suneko yo song❤️❤️
Wow derai aamako git sunentheyo baba git sunda khusi lageyo baba keho asal baba banekolai thaha hudoraixa
आहा कति मीठो गित धेरै धेरै शुभकामना अझ सफल हुँदै जानु बाबु
आहा कति मीठो आओज बधाई छ बाबू लाई
आहा सुपरिम बाबू सफलता को सुभकामना
बाचुनजेल मात्र होईन 😊
मृत्यु पछि पनि नाम लिउन एस्तो परिचय बनाउनु keep Going Ahead babu❣😘🥀
Kati mito sor babu best voice babu 🥰👌🙏🥰🎉❣️💏❣️💏❣️💏
Aaja. Sundechu. Supreme malla. Thakuri bhai ko song awesome profomanc.
धेरै राम्रो छ गित ल सुप्रिम बाबु ल सुमधुर स्वर को सुभकामना
manai xeya xeya paryo babuko sowor ra yo geet ley 😭😭😭🥰🥰🥰🥰🥰🥰💞💞💞💞💞💞👌👌👌🙏🙏🙏🙏
आहा!कति राम्रो स्वर ❤️❤️
ऊस्कृष्ट कोसेलि सुप्रिम बाबु लगायत हजुर समपूर्ण टिमलाई😘😘😘😘👏👏👏👏
धेरै राम्रो गित भाइ नरेश
आहा कति मिथो आवाज बाबू को सफल्ताको सुभकामना🙏😍🌷
Supirim babu pargati gardai janu hami le timlai sadhai sapot ani sath dine xau❤❤❤❤❤❤❤👌👌👌👌
Kati mitho awaaz innocent babu moh timro dherai thulo fan hu 🙂🙂best wish supreme babu🥰🥰supreme lai savaile vote diyera sath dinus ❤❤
भाई तिमिलाई भगवान ले सधै हेरि रहुन
The voice of kids ma jitnu parne suprim malla Tara hikmat naharnu kehi vhachaina suprim babu is better than best salam babu .aji agadi badnu babu
यो गित पहिलो चोटि सुन्दा नै मन छुको गित हो झन सुपृम मल्ल भाइले गायसी झनै दामी लाग्यो
आहा कति मिठो आवाज सुप्रीम मल्ल को
Suprim ko voice suner kahile thakdin jati sunyo uti sunirahu jasto lagx kin yati mitho voice x babu ko bayan garer kahile sakidain babu timi dherai aghi badheko herne man x suprim le harda dukheko man aaj yo song suner thorai matra ma khusi lagyo....
आहा बाबु को जादुमय आवाजमा !!
सुप्रिम बाबू को गित गाउने सइलि धेरै राम्रो छ मलाइ सारै मन पर्छ भबिस्य मा ठूलो कलाकार बन्नु
Aaha kati mitho voice Suprim ko👌❣️❣️🥰🥰🥰Sadai asarinai agadi badeko dhekna pam derai derai aashirbad cha babu
धेरै राम्रो छ बाबू पैसाको चाल खेलले गर्दा voice of kids ma हार्न पर्यो
dami voice lagchha prince vai mali dherai peyaro lagxa prince babu lai loveyou babu mithho voice lagxa sathhai dohori pani testai althe best😭😭😭❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌
good luck babu talented boy भ्वाइस को trophy उचालेको देख्न पाइयोस् ।
Aha Dami song babu suprim 👍❤️❤️❤️❤️
यो पो छोरा भने को हर चिज मा अगाडी गूद सुपरिम बाबु😍😍
No.1 Kids Singer❤️♥️😘🥰
सबै ले भोट गरेर जिताइ दिनु होला पिलिज सुप्रिम लाइ🌹
Voies नेपाल मा नजिते पनि दरशक को मन जितेका छौ..
सुभकाम्ना छ
गीत पनि मन छुने छ र बाबा शब्द भयेको गीत कमैई छन नया....
धेरै धेरै बधाइ छ बाबू लाई मलाई धेरै मनपर्ने बाल कलाकार सुपृम बाबू र voice of kids को पनि सफल्ताको सुभकामाना
धेरै धेरै बधाई का साथ् शुभ-कामना छ
अझै अगाडि बढ्दै जानु बाबु ❤️