AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ ९ आइतबार बिहान ११ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • NEWS PRESENTER: Smita Khatiwada
    HEADLINES: 11AM
    १.रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोले घर बगाउदा एकै परिवारका चारसहित ६ जनाको मृत्यु,वेपत्ता चार जनाको खोजी जारी
    बर्षा र विपद्
    पहिरोले एक पक्कि पुल समे बगायो
    २.मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना,घाइते १५ जनाको भरतपुरमा उपचार हुँदै, म्याग्दीमा बाढीले जीप बगायो
    सवारी दुर्घटना
    म्याग्दीमा बाढीले जीप बगायो
    ३.राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले समावेशी आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची, पाँच संसदीय समितिको बैठक सिंहदरबारमा
    संसदमा आज
    पाँच संसदीय समितिको बैठक
    ४.गाजामा इजरायली सेनाको आक्रमणमा ७१ प्यालेष्टाइनीको मृत्यु, मध्य शहरमा सेनाको ट्यांक र बुल्डोजर,इजिप्टको कायरोमा वार्ताको प्रयास
    गाजा अपडेट
    इजिप्टको कायरोमा वार्ताको प्रयास
    र,
    ५.साफ अन्डर-ट्वेन्टी च्याम्पियनसीप फुटबलमा आज नेपाल र भूटानबीच प्रतिश्पर्धा,अपराजित यात्रा कायम राख्न नेपाललाई चुनौती
    साफ यू-२० सेमिफाइनल
    उपाधि दाबेदार बन्ने नेपालको लक्ष्य
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ •