नजानि नहुने एक्सेलका ४ ओटा Trick | Top 4 Amazing Excel Tricks | Every Excel User Must Know

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • Video title :
    नजानि नहुने एक्सेलका ४ ओटा Trick | Top 4 Amazing Excel Tricks | Every Excel User Must Know
    About this video :
    एक्सेलसँगै एक्सेलका ट्रिकहरु जान्नु पनि अनिवार्य हुन्छ । एक्सेल ट्रिकहरुले एक्सेलमा काम गर्न सजिलो बनाउँछन् । यो भिडियोमा एक्सेलका आश्चर्यलाग्दा ४ ओटा Amazing tricks हरु सिकाइएको छ । जुन Trick हरुले तपाईंको समय बचत गर्नेका साथै सबैका सामु तपाईँलाई Smart पनि बनाउँछन् । Excel चलाउन जान्नु मात्रै ठुलो कुरा होइन, यसका विभिन्न Trick हरु जानेर Smart Work गर्नु पनि एक महत्वपूर्ण कुरा हो ।
    जुन काम एक्सेलमा एक क्लिकमा सम्पन्न हुन्छ त्यो काम तपाईँले एक एक गरेर गर्न थाल्नुभयो भने तपाईँ सबैका सामु लज्जित बन्नुपर्ने हुन सक्छ । नेपाली बुक च्यानलका एक्सेल सिकाइ सम्बन्धि भिडियोहरु हेरेर एक्सेल सिकिरहनु भएका दर्शकहरुले विभिन्न समयमा गर्नुभएका प्रश्नहरुमा आधारित रहेर यो भिडियो तयार पारिएको छ ।
    भिडियोमा बताइएका यी ट्रिकहरुले तपाईंलाई एक्सेलमा काम गर्दा निकै ठूलो सहयोग गर्दछन् । भिडियो हेरिसकेपछि यी ट्रिकहरुले तपाईँलाई चकित बनाउनेछन् र यी ट्रिकहरुको नियमित प्रयोग तपाईँले अवश्य नै गर्नुहुने छ ।
    आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ ।
    भिडियो मन परेमा लाइक गर्नुहोला । यस्तै नयाँ नयाँ भिडियोको लागि च्यानल सब्स्क्राइब गर्नुहोला ।
    Excel Top 6 Tricks :
    • Excel का ६ ओटा चकित पा...
    Excel Top 5 Tricks :
    • छक्कै पार्ने Excel का ...
    ग्रेडसिट निर्माण भाग १
    • ग्रेडसिट बनाउने तरीका ...
    ग्रेडसिट निर्माण भाग २
    • ग्रेडसिट बनाउने तरीका ...
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    School Related: • School Related
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    #nepali_book
    #excel_tips_and_tricks
    #excel_for_beginners

КОМЕНТАРІ • 25

  • @milanshrestha2362
    @milanshrestha2362 Рік тому

    Good job

  • @gopaldeuba8385
    @gopaldeuba8385 Рік тому

    धेरै धेरै सर लाई ध्न्यबद

  • @devendravlog9244
    @devendravlog9244 3 роки тому +2

    धेरै राम्रो भिडियो भिडियो को लागि धन्यवाद

  • @bishnumayapaudel6623
    @bishnumayapaudel6623 2 роки тому

    Thankyou

  • @user-ks6kq5jf1y
    @user-ks6kq5jf1y Рік тому

    good

  • @Kajimanthapa.
    @Kajimanthapa. 2 роки тому

    दामी लाग्यो सर

  • @mohanlalpun7470
    @mohanlalpun7470 3 роки тому

    यी महत्वपूर्ण भिडियाेहरूको लागि सरलाइ धेरै धेरै धन्यवाद ।।

  • @jibanchhetri1107
    @jibanchhetri1107 3 роки тому

    राम्रो

  • @jeevansharmapoudel9472
    @jeevansharmapoudel9472 3 роки тому

    Dherai ramro x brother

  • @angdorjelama3177
    @angdorjelama3177 2 роки тому

    Pivot table को प्रयोग बारेमा जान्न मन थियो सर

  • @chandrapun1934
    @chandrapun1934 3 роки тому

    Ali joom gare ajhai ramro bujhine thiyo.

  • @birendraadhikari6333
    @birendraadhikari6333 3 роки тому

    Good sirb

  • @balbahadurbhandari
    @balbahadurbhandari 3 роки тому

    राम्रो छ म त प्रतयक भिडियो नछुटाई हेर्छु

  • @NavinMuskan2012
    @NavinMuskan2012 3 роки тому

    thank u so much

  • @kbkhadka8551
    @kbkhadka8551 3 роки тому

    sir payament and receipt vocher garne excel ma tyo ni vedio banaunuhos na

  • @santoshchaudhary-ot7rd
    @santoshchaudhary-ot7rd 3 роки тому

    nice

  • @satishgurung7832
    @satishgurung7832 3 роки тому

    Very useful. Thanks.

  • @sushiladhikari4355
    @sushiladhikari4355 2 місяці тому

    First trick ma hajur le euta matrai change garnu vayo dherai xa bhane kasari garne jankari diye aabhari hunithiye

  • @rebalxetri1429
    @rebalxetri1429 2 роки тому

    दादा नम्ते मा नेपालगन्ज बाट केबल बुढा
    मैले हजुर को भेडियो सधै हेर्ने गरेको छु हजुर बाट नायाँ नयाँ कुरा हरु सिक्न पाईन्छ खुसिलाग्छ । तर दादा मालि एउटा समस्या के छ । भने हामि जुन excel sdhet मा काम गर्छौ नि हो त्यो बेला मा sheet1 मा गरेको काम autometik shhet2 ma पनि data intri हुने र sheet2 मा चाहि shhet 1 बाट आबसेक data मात्र intri हुने कसारि गार्ने होला दाई यसकाो जानकारि पाउने आसा गरेको छु दादा हजुर ।

    • @NepaliBook
      @NepaliBook  2 роки тому

      तपाईंले खोजेको भिडियो यो च्यानलमा पहिले नै अपलोड भैसकेको छ । खोजेर हेर्नुहोला ।

  • @tutorrabin4735
    @tutorrabin4735 3 роки тому

    सरकाे सबै भिडियाेहरु हरेकाे छु । मैले पनि एक्सेलमा धेरै कुराहरु जानेकाे छु । रिजल्ट सिट तयार गरेर rank पनि निकाले तर rank काे अाधारमा ascending order मिलाउन जानिन । याे कुरा सिकाई दिनुहुन्छ ? Reply me. I m big fan of you.

    • @NepaliBook
      @NepaliBook  3 роки тому

      फिल्टरको प्रयोग गर्नुस् सर !

  • @devendravlog9244
    @devendravlog9244 3 роки тому +1

    नमस्कार आराम हुनुहुन्छ

  • @ramkhatri6686
    @ramkhatri6686 3 роки тому

    यस्तै धेरै हल्दिनु

  • @yatrisadak6207
    @yatrisadak6207 2 роки тому

    Thanks