ज्ञानेन्द्र शाही र सुमना श्रेष्ठको चर्काचर्की: काम हेर्नुस लुगा हेर्दै नहिड्नुस Sumana vs gyanendra

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024

КОМЕНТАРІ • 2,5 тис.

  • @shyamgautam7493
    @shyamgautam7493 4 місяці тому +385

    शिक्षा मन्त्री सुमना लाई हृदय देखि नमन छ्।

    • @krishnahamal1922
      @krishnahamal1922 4 місяці тому

      😂😂👎👎

    • @Mr.Jeeringboy
      @Mr.Jeeringboy 4 місяці тому +2

      Gyane ka fan le comments garlan no worries hai.

    • @nawarajlama7435
      @nawarajlama7435 4 місяці тому

      रिप​@@Mr.Jeeringboy

    • @infotainmentnepalizone7581
      @infotainmentnepalizone7581 4 місяці тому

      शिक्षा मन्त्रीले दिएको शिक्षा !
      साडिमा नारी हैन, अब कट्टु र गञ्जिमा हिड्ने हो । किनकी, काम हेर्ने हो, तिघ्राको साइज हैन नि ! हैन त ?
      हाम्रो संस्कार र संस्कृतिको बलात्कार गरेर काम हेर्नू भन्ने, तर आफू भने डेटिङ्गमा फिटिङ्ग भएर हिडे जसरी हिड्न त भएन नि ! सार्वजनिक ओहोदामा बसे पछी, त्यसको मानमर्दन पनि राख्न पर्छ ।

    • @sharadkarki991
      @sharadkarki991 4 місяці тому

      Right

  • @Pabitra_123-o5p
    @Pabitra_123-o5p 4 місяці тому +205

    सुमना मन्त्री ज्यू ठीक लाग्छ🙏🇳🇵♥️♥️♥️

  • @sajanPhuyal-yo7qb
    @sajanPhuyal-yo7qb 4 місяці тому +33

    ग्यानेन्द्र साही पहिला ठिक लाग्थ्यो आज बाट त्यागियो ग्यानिन्द्र साही no no again

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb 3 місяці тому +84

    ज्ञानेन्द्र शाहि पहिला ठिक लागेको थियो तर सिमानाको बिरोध गर्न थाले पछि राजतन्त्र पनी चाहिएन तँ जस्तो खाते पनी चाहिएन।

    • @shambhushah2112
      @shambhushah2112 3 місяці тому

      America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag haru bat sabdhan sathi hoo

  • @tappersing3367
    @tappersing3367 4 місяці тому +647

    पहिले भन्दै ज्ञ्यानेन्द्र साहि छ र २०० % समर्थन गर्थे अहिले हेर्दाहेर्दै गधा पो भएछ

    • @wochyu1
      @wochyu1 4 місяці тому +15

      यस्ता हरु लाई समर्थन् र भाउ दिएर नै हामी उठ्न नसकेकाे नी, डाेम्यास्टिस् पाेडक् वाला भारतीय सेना काे अडिटर लाई

    • @mamtachand6622
      @mamtachand6622 4 місяці тому +14

      Degree bina ko chartered accountant ko budhi yeti nai rahechha.

    • @Lumbeni
      @Lumbeni 4 місяці тому +4

      Really मलाई पनी त्यस्तै लाग्छ

    • @sharadkarki991
      @sharadkarki991 4 місяці тому +3

      Right

    • @user-rl1fz5df1v
      @user-rl1fz5df1v 4 місяці тому +3

      right

  • @buddhisagar5778
    @buddhisagar5778 4 місяці тому +502

    ज्ञानेन्द्र शाही भनेको बिराेध मात्र गर्न हाे सुमना क्षेष्ठ भनेको जनताको अपेक्षा काे मन्त्री हाे

    • @Suryastha171
      @Suryastha171 4 місяці тому +5

      100,%

    • @mespangrai5240
      @mespangrai5240 4 місяці тому +14

      ग्यानेंद्रजीको कुरा सुनेर धेरै दुखी मात्र हैन निरास पनि भएँ - कति संकीर्ण, पुरातनवादी सोंच! (२१सौ शताब्दीमा एस्तो सोंच!)
      नेपाल गजबको देशहो जहा ग्यानेंद्रजी जस्ता पनि सांसद हुनु हुन्छ!

    • @Chamlingvlog6421
      @Chamlingvlog6421 4 місяці тому +15

      ज्ञानेन्द्र शाही सर बिरोध गर्ने अरु केही पनि नपाएर अब पोशाक तिर लाग्नु भयो? पोशाक कै कुरा गर्दा पनि त्यस्तो हेर्नै नहुने, हेर्नै नसकिने पोशाक त लगाउनु भए जस्तो लाग्दैन। पोशाक हैन सर उहाको इमान्दारीता र काम लाई हेर्नुस। त्यसैले सल्लाह सुझाब नै दिनु हुन्छ भने अलिक गतिलो खालको दिनु होला।

    • @shyam3907
      @shyam3907 4 місяці тому +1

      👍️👍️👍️👍️👍️

    • @terrythapa7028
      @terrythapa7028 4 місяці тому +1

      @@mespangrai5240 He is allowed to do so because he is wearing Nepali attire.

  • @chetbahadurrana7997
    @chetbahadurrana7997 4 місяці тому +45

    यस्तो शिक्षा मन्त्री एक कार्यकाल मात्र पनि नेपाली जनताले पाउने हो भने नेपालको शिक्षा पणाली मा कायापलत आउँछ।सलुत गर्दछु क्या गज्जबको शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यु।

  • @hariphiyal7258
    @hariphiyal7258 3 місяці тому +19

    अब चाहिँ ज्ञानेन्द्र शाही सांसद पद को लागि उपयुक्त मान्छे हो जस्तो लागेन

    • @mahendrapoudel4991
      @mahendrapoudel4991 3 місяці тому

      सामुदायिक र सरकारि बिद्यालय लाइ हेर्ने दृष्टिकोण कति चित्त बुझ्दो छ

  • @user-yv4mh5kn9m
    @user-yv4mh5kn9m 4 місяці тому +170

    पोसाक लगाउने ले देस को सबै कुरा बेचेरा खाएको बिर्सिएको होकि पोसाक होइना तनमन रास्ट्रबादी हुने हो ग्यानेन्द्र ज्यु

  • @dipakthapa2736
    @dipakthapa2736 4 місяці тому +133

    यो राउटेको छोरो सधैं राउटे नै हुने भो।

  • @bibashpulami-vlog4711
    @bibashpulami-vlog4711 4 місяці тому +100

    ज्ञानेन्द्र शाही भाई तिम्रो गुरु हो सुमना केही सिक्ने गर।

  • @user-er1qi2rg9y
    @user-er1qi2rg9y 3 місяці тому +22

    शिक्षा मन्त्री ज्युलाइ धन्यबाद धेरै राम्रोकाम

  • @netrasunuwar2264
    @netrasunuwar2264 4 місяці тому +181

    नयाँ शिक्षा मन्त्री को प्रयास एकदम राम्रो छ

  • @Bikram1.0m
    @Bikram1.0m 4 місяці тому +39

    अरूको कुरा काट्ने अरु लाई नराम्रो देखने त्यो व्यक्ति जत्ति खराब कोही हुन्न त्यो व्यक्ति हो एक ज्ञानेन्द्र शाही हुनत सुमना म्याम जत्ति educated भए पो का सुमना श्रेठ चन्द्रमाको ज्योति ज्ञानेन्द्र शाही भाँग्रा को धोती😅😅

  • @deeptichemjong-er4od
    @deeptichemjong-er4od 3 місяці тому +23

    महिला लाई हेर्ने दृस्ठिकोण नै खराब छ हो।।।। आफ्नो बुदि छोरी बुहारीलाई के लाउन दिने ?

  • @tantrichill192
    @tantrichill192 4 місяці тому +16

    Gyanendra Shahi is losing his coolness lately. He is gone from light bulb to loose wire.
    People of Kathmandu stands with Sumana no matter what.

  • @Hangsa-ix4mm
    @Hangsa-ix4mm 4 місяці тому +276

    हिन्दु हिन्दु भन्दाभन्दै तार खुस्केछ ज्ञानेन्द्र भाई को ।

    • @soonild5842
      @soonild5842 4 місяці тому +16

      धर्मको राजनीति गर्दागर्दै अबो कपडा तिर पुग्यो सोल्टी 😅😂

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 4 місяці тому +2

      @@soonild5842 होनी 😂😂😂

    • @user-yc1rm3he2c
      @user-yc1rm3he2c 4 місяці тому +10

      अब त्यहीँ नाङ्गा भएर पशुपतिमा बस्न मात्रै बाकी 😂😂

    • @shakarlimbusubba6360
      @shakarlimbusubba6360 4 місяці тому +2

      Ur right

    • @brajkarki
      @brajkarki 4 місяці тому +1

      Sahi ho k birod gareko hau yasari samradi aaucha

  • @subashbasnet7910
    @subashbasnet7910 4 місяці тому +34

    मलाई लाग्थ्यो ज्ञानेन्द्र शाही अलि फरक होला तोर्पे नै रछ।

  • @ramgurung8516
    @ramgurung8516 4 місяці тому +15

    काम गरेको हुनुपर्यो दौरा सुरुवाल लगाएर मत्रै हुँदैन बिकास चाहिएको छ ज्ञानेद्र शाही जि। राजाको पाला यसरी बोल्न पाएको थियो? जेल नेल हुन्थ्यो। पहिला अभियान्त हुँदा ठिकै लाग्थ्यो आजकल धेरै नै खोकेक जस्तो लाग्यो मलाइ त। गठबन्द्गन हो सरकारमा जानुस मन्त्री हुनुस काम गरेर देखाउनु है त।😢

  • @MekhPaija
    @MekhPaija 4 місяці тому +3

    ए भाई, के खाल्को कुरा गरेको हो?
    तिमिलाई धेरै उचाईमा राख्ने जनताको अगाडी हल्का हुदै छौ, है।
    काम हेर्ने बेला हो, लुगा हेर्ने बेला होइन।
    बिदेशी लुगा लगाको कुरा आयो। यस बारेमा हेर्दा त तिम्रो लुगा सबै नेपालमा बनेको हो? खाते कुरा गर्दै जाँदा खातेको खालमा पुगिन्छ, त्यहाँ भन्दा पर गइदैन।
    बिकास र भ्रष्टचार कम गर्ने कुरा गर, अरुले लगाको लुगाको कुरा गरेर अगाडि बढिदैन।
    न त तिमी अगाडि जान्छौ, न त देश नै अगाडि जान्छ।
    तुरुन्तै सोच्नु होस।

  • @user-fe8lk8vj8m
    @user-fe8lk8vj8m 4 місяці тому +98

    दौरा सुरुवाल लगाएर देश बेच्नेहरु भन्दा त यस्तै राम्रो छ ,,,,

    • @wochyu1
      @wochyu1 4 місяці тому +1

      हाे नि! यू एन् हेडक्वाटर मा सुकिलाे दाैरा सुवाल चुच्चाे ढाका टाेपी लगाएर देखा परे भने सँसार ले बुझ्ने भनेकाे सँसार मा सबै भन्दा भ्रष्टाचार हुने मुलुक का नेेता भनेर बुझ्दछन्, यस्तै हरु ले गर्दा!

  • @kajimanrai746
    @kajimanrai746 4 місяці тому +295

    आफै नाङ्गो नदेख्ने संसद एक हो ज्ञानेन्द्र शाही राउटे

    • @bhaktalimbu5832
      @bhaktalimbu5832 4 місяці тому +1

      right

    • @karanbahadur5679
      @karanbahadur5679 4 місяці тому +2

      Yasko kura sunda acham lagchha galti kotale sabai kodos bhetinx

    • @punamshrestha4571
      @punamshrestha4571 4 місяці тому +1

      Correct

    • @luckyking6234
      @luckyking6234 4 місяці тому +6

      मन्त्री भनेको ABCD पनि जनेको हुनुपर्छ या राम्रो पढेको हुनुपर्छ जाबो बिदेश म गएर सामान्य english बोल्न नजानेर भ्यागुतो झै ट्वा् गरेर आउने मान्छे ले अब आएर द्रेस्स को कुरो गर्छ बा😅

  • @girirajneupane5827
    @girirajneupane5827 4 місяці тому +26

    ज्ञानेन्द्र शाही को अधोगती सुरु।
    शिक्षामंत्री एकदम सहि।

  • @lettertokb
    @lettertokb 4 місяці тому +5

    Sumana is best all over member in parliament.

  • @kalibahadur8233
    @kalibahadur8233 4 місяці тому +219

    ज्ञानेन्द्र शर म हजुरकाे 100% समर्थन हाे ज्ञानेन्द्र शर काम गर्नेलाई गर्न दिनु न शर शिक्षा मन्त्री नाङ्गै हिडेकाे भए भन्नुहाेस आलाेचना गर्नुहाेस कपडाले देश परिवर्तन गर्ने हैन शर ब्यक्ति र दिमागले काम गर्ने हाे अनि हजुरलाई थाहा छ हाेला गत बर्षका किताबहरु अहिलेसम्म पनि पुगेका छैनन् हाेला कतै कतै तर परिक्षा भएर पनि रिजल्ट आईसकेकाे छ अनि अहिले हेर्नुभाकाे छ शैक्षिक सत्र सुरु भाकाे छैन सबै जिल्लामा किताबहरु पुगि सकेकाे छ अनि कुनै शिक्षकलाई राजनीति काे सदस्यता नलिने अनि लिएकाे फेला परेमा जागिरबाट बर्खास्त गर्ने भनेर सुचना प्रकासित भैसकेकाे झ याे काम पनि हेर्नू न शर शिक्षा मन्त्री सुमना श्रेष्ठ बाहेक अरुले यस्ताे 100 बर्ष सम्म पनि गर्दैनन् राम्रो कुरालाई साथ दिनुहाेस न शर , बिदेशमा यसरी काम हुन्छ शिक्षा मन्त्री गरेकाे जस्तै गरेर।गाडि आफै चलाउछन अझ अनि उनिहरुसँग साथमा एउटा ल्याक्टप हुन्छ अनि एउटा गाडि आफैले चलाउने हाे नेपालकाे जस्ताे डाईबर राखेर।म मन्त्री हुँ भनेर सान झार्दैन शर बिदेशमा याे कुरा पनि जान्न जरुरि छ साे अन्तमा शिक्षा मन्त्री सुमना श्रेष्ठलाई सलाम छ बिकसित राष्ट्रहरुकाे शैलिमा काम गर्नु भएकोमा 🙏🙏🙏🙏🙏🙏🙏

    • @jhapa_khabar
      @jhapa_khabar 4 місяці тому +1

      ्ुएमालेक‍ो भोटले यति खोक्न पाएकाहरुले फुर्ति नलगाएकै राम्रो

    • @Manish29206
      @Manish29206 4 місяці тому

      Yo mug ko pachi lagna chadhdiye huncha
      Paisa khayera khutta tanna ako gwach ho yo

    • @saru__rana
      @saru__rana 4 місяці тому

      sahi bhanai❤❤❤❤❤

    • @raajenthakuri6664
      @raajenthakuri6664 4 місяці тому

      कपडाले नै हो पहिचान देखाउने बुझाउने😏😡😍🇳🇵🙏

    • @Mr.Jeeringboy
      @Mr.Jeeringboy 4 місяці тому +1

      Gyane ko kura lai ni comments gardai basne ra vanya ignore.

  • @ganeshnepali9459
    @ganeshnepali9459 4 місяці тому +35

    सिङ्गल सिङ्गल लडाई गर्ने को वुद्धि हेरन अरुलाई संस्कार सिकाऊछ 😅😅

  • @subasagarmalla
    @subasagarmalla 3 місяці тому +3

    आज सम्म हामीले देखे भोगेका सांसद र मन्त्रिहरु मध्यमा सुमना श्रेष्ठ निकै दमदार लाग्यो । बिरोध गर्नेहरु चिच्याउदै गर्छन, तपाई यसरि नै काम गर्दै जानुहोस मन्त्रि ज्यु , जनताको पुर्ण समर्थन छ ।

  • @sharanshrestha1357
    @sharanshrestha1357 4 місяці тому +5

    राऊटे पहिला ठिक लाग्थ्यो अहिले त छि

  • @sushilshrestha3082
    @sushilshrestha3082 4 місяці тому +129

    राउते भनेको बल्ल बुझियो,ज्ञानेन्द्र शाहीको पर्यायवाची शब्दपो रहेछ।

  • @santlama1892
    @santlama1892 4 місяці тому +32

    शिक्षा मन्त्री सुमन सङ दाजो मिल्दैन ज्ञानेन्द्र साहिको।

  • @menukapanthi7495
    @menukapanthi7495 3 місяці тому +2

    Sumana is best काम हेर मित्र पोशाक नहेर

  • @mewahang1
    @mewahang1 4 місяці тому +6

    यो झन माहाको चोर जाठाको सोच हेरेन लाई ठोक्नु पर्ने यत्रो बर्ष दाउरा सुरुवाल लाउने हरुले के खुल्कायो ?

  • @bikashrai7593
    @bikashrai7593 4 місяці тому +49

    सुमना भनेको देशको हिरा हो

    • @user-go3ww3uk5c
      @user-go3ww3uk5c 4 місяці тому

      yes100/,❤❤

    • @user-zo4sj6zx1g
      @user-zo4sj6zx1g 3 місяці тому

      देश मा राम्रो काम गर्नको लागि राम्रो ड्रेस लगानु र महङ्गो खाना खानै पर्ने हो र सर

  • @dawajangbusherpa7735
    @dawajangbusherpa7735 4 місяці тому +26

    ज्ञेनेन्द्रा शाही जी आफू मानन्री भएर पनि जिन पोईण्ट लगाउनु हुने शिक्षा मन्त्रीले लगाएको पोशकमा के आपती जनाउनु भएको जिन्स पोईन्ट पनि नेपालमा बनाएको त होईन बिरोध का लागि मात्र बिरोध नगर्नुस काम गर्न खोज्ने नयाँ र जोशिलो युवालाई साथ र समर्थन गर्नुस।

  • @rishiramadhikari7846
    @rishiramadhikari7846 3 місяці тому +3

    पहिला मलाई यो मान्छे ठिक लाग्थ्यो अहिले एस्का कुरा हरु सुन्दा यो अन्डर सि ए भनेको रहेछ भन्ने थाहा भयो।

  • @SubbaGhimire-yp5wq
    @SubbaGhimire-yp5wq 4 місяці тому +28

    यत्रो ३३ वर्ष पोशाक लाउनेले खोई शिक्षामा परिवर्तन ल्याएको, पोशाकले शिक्षा परिवर्तन हुने भए पहिले नै भइसक्थ्यो

  • @karnasyangtan4016
    @karnasyangtan4016 4 місяці тому +36

    राउटे कसरी कराएको ? लुगा राम्रो लगाएर ठग्ने भन्दा लुगा जस्तो भएपनि काम राम्रो होस्🙏🙏🙏

    • @bimalabogati3809
      @bimalabogati3809 4 місяці тому

      Exactly

    • @rajrb593
      @rajrb593 2 місяці тому

      Ekdam Sahi vannu vayo..Simana ma'am KO dajo ma chaina raichha yo

  • @user-zl6fp5fw8p
    @user-zl6fp5fw8p 4 місяці тому +29

    राउटे नै रहेछ gyanendra shahi.

  • @KRIZAN-POON
    @KRIZAN-POON 4 місяці тому +59

    शिक्ष्या मन्त्री सुमना ज्युलाइ मनै देखि सलाम छ❤❤❤❤

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 2 місяці тому +1

    ज्ञानेन्द्र शहि लाई उधोमतिले छोएछ अब

  • @dineshpuri2887
    @dineshpuri2887 4 місяці тому +4

    यो ज्ञानी ग्याने पनि पहिला ठिकै लाग्थ्यो अहिले जसको नी कुरा काटेर बसेको छ !
    लाजको नीति यसको #राजनीति

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 4 місяці тому +90

    यति सम्म माननिय ज्ञानेन्द्र शाहि को कुरा सहि लाग्थ्यो अब अरूको रिस गर्न थालेछ सबै एकै ड्यांका मुला भन्थे ठिक रहेछ हेर ज्ञानेन्द्र शाहि जि काम गर्नेलाई गर्न दिनु तिमी पनि खसै गतिलो रहेनछौ

    • @Manish29206
      @Manish29206 4 місяці тому

      Jata Bata paisa payo uskai taluwa chatne ho yo chor

    • @chandrasugam698
      @chandrasugam698 4 місяці тому

      युवराज सफल को मार्फत संचालित छ भन्ने लाग्थ्यो मलाई आज आएर थाहा भयो यो गधाको पार्टी बाट चलेको रहेछ केही नलागे पछि आफ्नो असली रुप देखाउन बाध्यता भयो बिचरा राउटे सम्धी

  • @KhesmanTamang
    @KhesmanTamang 4 місяці тому +102

    काम म हेर्नू कपडा म होइन राउते ज्ञनेन्द्रा शाही

    • @chakradhami8219
      @chakradhami8219 4 місяці тому +3

      सहि भनु भयो सर

    • @dionepal2313
      @dionepal2313 4 місяці тому +3

      hahaha good

    • @RaEni005
      @RaEni005 4 місяці тому

      Tightly agree brother😂😂😂

    • @user-fy4xq3wn7j
      @user-fy4xq3wn7j 2 місяці тому +1

      राउटे भन्ने बनमान्छे को आयो फेरि ! बात गरेर हुदैन परिमाण आउनु पर्छ ! गफाडी हरु कतिछन कति

  • @Ram-lz1yq
    @Ram-lz1yq 3 місяці тому

    सुमना जी बात पाठ सिक्नु होला ज्ञानेन्द्र शाह जी

  • @paulsinggurung334
    @paulsinggurung334 4 місяці тому +2

    Sumana shrestha jeu you always great Go ahead

  • @bhaktagautam7443
    @bhaktagautam7443 4 місяці тому +75

    जस्ताे बुध्दि छ त्यस्तै कमेन्ट आउँछ । म याे मान्छेकाे फ्यान थिय आजैबाट कट्टि भयाे ।

  • @KiranBhai-cm3si
    @KiranBhai-cm3si 4 місяці тому +16

    वर्षौं देखि दौरा सुरुवाल लगाउने नेता मन्त्री ले देश को लागि के राम्रो काम गरेको छ यो पनि भन्दिए हुन्थ्यो नेपाली लाई

  • @chhetrikamal8073
    @chhetrikamal8073 4 місяці тому +3

    ग्याने लाइ राम्रो मान्छे त तेस्तै हो यसलाइ मान्छे मात्रै पनि भन्दिन

  • @user-xr1or4ci3t
    @user-xr1or4ci3t 4 місяці тому +5

    यस्ता बकम्फुसे कुरा गरेर जन्ता को पोइसो खायर बसेका छ्न कपडा जस्तो लागयनी हुन्छ।

  • @mithuram9902
    @mithuram9902 4 місяці тому +23

    ज्ञानेन्द शाहि बाैलाएछ।

  • @suryadiyali4908
    @suryadiyali4908 4 місяці тому +101

    यो राउटे 100 जुनि लिएर आयो भने पनि एतिको बुद्धिजीवी हुने छैन ।
    जंगली मुला इन्डिया मा भाडा माझेर आएर ठुलो कुरा गर्छ 🤛

  • @user-thisisit
    @user-thisisit 4 місяці тому +2

    One of the most needed education minister for Nepal 🙏🏽

  • @Capturebeautifulmoment
    @Capturebeautifulmoment 4 місяці тому +3

    शाही राउटे भनेकाे ताेर्पे नै रहेछ । छ्या ... हेर राउटे नेपाली ड्रेस लगाएर कति खाेला नाला बेचे ।

  • @prahladkc2166
    @prahladkc2166 4 місяці тому +102

    यस्तो पो मन्त्री, गर्व छ, राम्रो काम जरिरख्नु होला।

    • @infotainmentnepalizone7581
      @infotainmentnepalizone7581 4 місяці тому

      साडिमा नारी राम्रो देखिन्छ । यो हाम्रो पहिचान र संस्कृति हो । हैन भने, भोलि देखि कट्टु गन्जि लगाएर हिड्न भन्नू होला ! कामै त हेर्ने हो, थोडी तिघ्राको साइज हेर्ने हो र ?? हैन त ?

    • @veesalgurung2473
      @veesalgurung2473 4 місяці тому

      ​@@infotainmentnepalizone7581 पहिचान, जाति, धर्म, भुगोल को नाम मा राजनिति गर्न मुजिहरु सब आताङकारि हुन 😡😡

  • @bharatgurung2495
    @bharatgurung2495 4 місяці тому +13

    काम राम्रो गर्ने हो कपडा म जाने होइन मन्त्री सुमन ले काम राम्रो गर्नुभाको छ सलुट छ 🙏🙏

  • @suman.and.sunita
    @suman.and.sunita 4 місяці тому +4

    लगाएको लुगामा मूल्याङ्कन गर्ने मान्छेको आचरण व्यवहार कस्तो होला,

  • @deorai5152
    @deorai5152 3 місяці тому +3

    माननीय शिक्षा मन्त्री सुमना श्रेष्ठज्यू तपाईले याे बैशाख २०८१ देखि कढाइकाे साथ नेपालकाे कुनै पनि शिक्षक तथा कर्मचारीहरू राजनीतिक दलको सदस्य लिएको प्रमाण भेटिएमा त्यस्ता शिक्षक तथा कर्मचारीहरूलाई सेवाबाट बर्खास्त गर्ने कठाेर कदम चाल्नुहाेस। स्यालकाे जस्तो १०० दिनकाे जीवन जिउनुभन्दा शेरकाे( सिंह) एक दिनकाे जीजन जिउनुमा ठुलो महत्त्व हुन्छ माननीय शिक्षामन्त्री ज्यू। नेपालकाे संविधान २०७२ ले दिएकाे नियम कानुनलाई अक्षरस कार्यनयन गर्नुहाेस र याे देशको उत्कृष्ट शिक्षा मन्त्री बन्नुहाेस। मौका आउँछ पर्खिन्दैन । अब उप्रान्त तपाईकाे पार्टी सरकारमा जानू पाउँछ कि पाउँदैन पाए पनि शिक्षा मन्त्रालय जस्तो महत्त्वपूर्ण मन्त्रालय आफ्नो भागमा पर्छ कि पर्दैन र परे पनि तपाईलाई तपाईकाे पार्टीले शिक्षामन्त्रीनै बनाउँछ कि बनाउँदैन ? त्यसैले हातमा परेको माैकालाई जतिसक्दो उत्कृष्ट अनौठो प्रभावकारी काम गरेर व्यक्तिगत, परिवार, समाज र राष्ट्रकाे स्वर्ण अक्षरमा लेखाउने प्रयास गर्नु हुन विनम्र अनुराेध छ ।

  • @HeartwellHub
    @HeartwellHub 4 місяці тому +100

    मैले अती मानेको मान्छे हो यो राउटे तर अहिले मलाई धिकार लाग्यो

    • @bhaktalimbu5832
      @bhaktalimbu5832 4 місяці тому

      100% right 🙏👍️🇳🇵

    • @Manish29206
      @Manish29206 4 місяці тому

      Kun chahiko paisa le chaleko Manche ho yo 100%

  • @kamalsingh4981
    @kamalsingh4981 4 місяці тому +38

    ज्ञानेन्द्र शाही को पनि दिमाग खुस्के छ कि क्या हो

  • @LokThakurathi
    @LokThakurathi 3 місяці тому +1

    मुकुन्दे र ज्ञानेन्द्र जी को कुरा एउटै जस्तो लाग्छ।

  • @narayankhanal4548
    @narayankhanal4548 4 місяці тому +2

    Sumana ji good keep it continue

  • @basantapaudel8455
    @basantapaudel8455 4 місяці тому +49

    यो मान्छे आफू पढेको छैन अनि पढेको मान्छे देख्यो कि बिरोध मत्रै गर्छ।काम नलाग्ने रैछ यो ग्याने।

    • @mamtachand6622
      @mamtachand6622 4 місяці тому +2

      Yo,gyane pani ramro bhaneko ta dharti ko bojh aana ko nasta matra rahechha

  • @kajipariyar5065
    @kajipariyar5065 4 місяці тому +80

    यो ज्ञानेद्र साही पहिला अलि ठिक लाग्थ्यो अहिले जनताको कर को तलब भत्ता खाएर अराजक सहिलिमा हुदो नहुदो बोल्छ काङ्ग्रेस को भाई हो शिक्षा मन्त्री ले कसैले नगरेको काम गर्नु भको छ सलाम छ

    • @ChandanPariyar-xy2bp
      @ChandanPariyar-xy2bp 4 місяці тому

      नेपालको पोसाक केहो थानहुनेलाई अरु के थाहा हुन्छ त

    • @sagarthakuri3003
      @sagarthakuri3003 4 місяці тому

      ​@@ChandanPariyar-xy2bpsumana great

    • @chandrasugam698
      @chandrasugam698 4 місяці тому +1

      युवराज सफल को मार्फत संचालित छ भन्ने लाग्थ्यो मलाई आज आएर थाहा भयो यो गधाको पार्टी बाट चलेको रहेछ केही नलागे पछि आफ्नो असली रुप देखाउन बाध्यता भयो बिचरा राउटे सम्धी

    • @user-cl8ms6iw5g
      @user-cl8ms6iw5g 4 місяці тому

      ​@@ChandanPariyar-xy2bpत्यो मुजि ग्यानेन्द्र साही चै jeans लाएर गेडा खान हिडेको

    • @theeasternwolf
      @theeasternwolf 3 місяці тому

      Neta NAI mandina thiye ra mandina bas baadbibad garna sakne xyamata,jiddipan,dambha matra xa!!Dimag ma Testo diplomacy, strategy xaina soltiko.Sumana Shrestha sanga ta tulanai garna mildaina level mildaina!!kapdama aljhiraxa solti,kaam chai garosna naked hide Pani farak pardaina!!

  • @user-vl9my7in2j
    @user-vl9my7in2j 4 місяці тому +2

    Education Minister of Nepal Sumana Shrestha, is the best education minister, I heartily appreciate and am impressed by her actions in the fields of educations.
    All the very best for your good jobs and I wish you to fulfil all your aspirations with great successes!

  • @ramchandrayonjan123
    @ramchandrayonjan123 4 місяці тому +12

    तिम्रा दौरा सुरूवाल लगाउनेहरूले अहिलेसम्म नापियो? देश बिगार्ने ती दौरा सुरूवाल र टोपी लगाउने नै होइन? आजको एकाइसौं शताब्दीमा पोषाक जे सुकै लगाऊन् हामी जनतालाई मतलब छैन। हामीलाई काम चाहिएको छ।

  • @kumarnepali6839
    @kumarnepali6839 4 місяці тому +89

    ज्ञान बाहादुर पागल भए छ शिक्षा मन्त्रीको खुट्टामा सुहाउदैन कुरा गराइ र शिक्षामा।सरकारी सत्ता भत्ता खाएर जनता माथी खेलवाड गर्ने राप्रपा अहिले भ्रष्टाचार को फाइल खोल्ने कुरामा डराएको छ।

    • @chakradhami8219
      @chakradhami8219 4 місяці тому +1

      Yo ta khata nai ho.j pani bolx yasko bau bajin lai ramro saskar deyako bha k bolna na boilantha pauna thio holaa. Naa layak manxi

    • @punamshrestha4571
      @punamshrestha4571 4 місяці тому +1

      यो भाषण बाज हरुको के कुरा गर्नु? छि छि

    • @brajkarki
      @brajkarki 4 місяці тому

      Ho ho

  • @bhimrajak4469
    @bhimrajak4469 3 місяці тому

    Ganendra ji,
    Minister Sumana is a very Strong woman.
    Please Support to her work.
    Thank you 🙏

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 3 місяці тому +1

    शिक्षा मन्त्री ज्यू ग्रेट स्यालुट ❤❤❤❤❤

  • @RamThapa-md1wl
    @RamThapa-md1wl 4 місяці тому +17

    नेपालकाे कुरा गर मुझि काम गरेकाे मान्छे लाई काम गन देन ।केहि नपाऐसि याे राउटे बैलाऐछ।राउटेकाे पाेसाक के हाे थाहा छ कि छैन।याे राउटे ढुङ्गे युगमै रमाउने रहेछ।याे ऐकाईसै सताब्दी हाे माननिय सर।काहा हुनुहुन्छ।तपाई

  • @Varrygoodsingh
    @Varrygoodsingh 4 місяці тому +49

    हुनत म ग्यानेन्र्द साहीको फ्यान हु तर यो कुरामा राउटे नै हो

  • @kiranbsanet6958
    @kiranbsanet6958 3 місяці тому +1

    आजसम्म म भ्रम मा परेर ग्यानेन्द्र साहिको समर्थन गरेछु ।थुइक्क तिम्रा सोच हिशटेरिया लागेछ

  • @shantikoirala9210
    @shantikoirala9210 3 місяці тому

    The most brilliant Education Minister our country has ever got. Good luck🤞.

  • @rolpali12
    @rolpali12 4 місяці тому +15

    यो राउते को काम भुके रै जाने भयो

  • @tarajtaraj6239
    @tarajtaraj6239 4 місяці тому +10

    शिक्षा मन्त्री सुमना श्रेष्ठ को यो लाइभ हेर्यो कि हेरेन स्याल जस्तो कराउने ज्ञाने ले...

  • @upendraadhikari1019
    @upendraadhikari1019 4 місяці тому +12

    जुम्लि मुला जस्तो ठाउँबाट आएको त्यस्तै सोचले बोलिराको छ कुम मा सिलाएर लगाएको zoom गरिगरि खिचेर आत्मसम्मान मा ठेस पुर्याउने मुला युट्यबेलाइ रिप

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu 2 місяці тому

    लगाई हेर्ने हैन बिकाश हाे हामी जनतालाई

  • @bhimkuwar3158
    @bhimkuwar3158 4 місяці тому +9

    सानो सोच भाको ज्ञान शाही😮😮

  • @haddinetwork3638
    @haddinetwork3638 4 місяці тому +15

    आफुले एउटा काम गर्दैन अरुको खेदो खन्दै गयो जिन्दगी

    • @diprai9109
      @diprai9109 4 місяці тому +1

      sahii kura garnu vayo.

  • @sanjayshob
    @sanjayshob 3 місяці тому

    Sumana Shrestha ji is best minister 🙏🇳🇵

  • @promisesirpali-dd7ks
    @promisesirpali-dd7ks 3 місяці тому

    You are taking good step sumana mam go ahead .

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y 4 місяці тому +10

    लुगा पोसकले केही फरक पार्दैन काम गर्नु पर्छ ।

  • @user-on1fq4bs3f
    @user-on1fq4bs3f 4 місяці тому +10

    🔔🔔🔔 रास्वपा,,को सुमना श्रेष्ठ शिक्षा मन्त्रीले जे लाएनी हाम्रो समाज हाम्रो शिक्षाको लागि राम्रो गरे त भै हाल्यो नि,,,

  • @nijgadh
    @nijgadh 3 місяці тому +1

    सित्तैमा पाएको मन्त्री हो के थाहा यिनिहरु लाई पोशाक को बारेमा ।

  • @eMountain974
    @eMountain974 3 місяці тому

    Absolutely right Medam❤

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 4 місяці тому +40

    ईतिहासमा यति घटिया सोच भएको यो ज्ञानेन्द्र साही भन्ने रहेछ।

  • @nagendrakarki8014
    @nagendrakarki8014 4 місяці тому +7

    अहमले ज्ञानेन्द्र साही सिद्दिदैछन

  • @BirkamshahiThakuri
    @BirkamshahiThakuri 3 місяці тому

    Sahi cha yo kura

  • @ReshamrajneupaneResham
    @ReshamrajneupaneResham 2 місяці тому

    Sumana Shrestha is best education minister

  • @raimanu4254
    @raimanu4254 4 місяці тому +8

    मलाई एकदमै मन पर्ने मन्त्रीमा शिक्षा मन्त्री सुमना श्रेष्ठ हो।

  • @subin.shahi0304
    @subin.shahi0304 3 місяці тому

    Ganendra shahi sab thik xa tara yo kura chita bujhena

  • @sanjaydhimal4613
    @sanjaydhimal4613 3 місяці тому

    गेने जि यु ले अहिले सम्म के नेप्टृियाअै

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 4 місяці тому +18

    मन्त्रीको पोसाकको खरो आलोचना गर्न उत्रीने गणतन्त्र ब्यवस्थाका साम्सद ज्ञानेन्द्र शाहि दुई ओटा P S O , गाडि , तलब सुबिधा सबै लिने तर गणतन्त्र स्विकार्य छैन देशमा राजतन्त्रात्मक साशन ब्यवस्था चाहिन्छ भन्दै सडकमा आन्दोललन गर्न कुन नैतिकताले दिन्छ ? ठिक छ ! राज सत्तात्मक ब्यवस्थाको अगुवाई गर्नुस राम्रो हो तर
    पहिले गणतन्त्र ब्यवस्थाको साम्सदबाट राजिनामा दिनुस , गणतन्त्रको यो ब्यवस्थाले प्रदानगर्ने कुनैपनि तलब, भत्ता, गाडि , सेवा , सुबिधा , P S O नलिनुस अनि भन्न सुहाउछ र जनताले बिस्वास गर्छन ।

  • @villagerneplease
    @villagerneplease 4 місяці тому +22

    त्यसै राउटे भनेको रहेन्छ❤🎉

  • @user-ms1qt5kd4z
    @user-ms1qt5kd4z 3 місяці тому

    भ्रष्टाचार को फायल खोल्छु भनेर जनतालाइ भोट मागेर सदनमा आएर राजा आउनुपर्छ भनेर कराउने पनि ज्ञनेन्द्रा नै हो

  • @birswr4905
    @birswr4905 4 місяці тому +1

    ज्ञानेन्द्र भनेको गाउको एउटा वडा सदस्य चाहिँ सुहाउने मान्छे हो।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 4 місяці тому +57

    ह‌‌ैन यो ज्ञानेन्द्र पागल भएछ कि क्याहो यस्लाई अब जुम्लाबाट पनि खेद्छन् होला ज्ञानेन्द्रलाई

  • @chhetrithakulla116
    @chhetrithakulla116 4 місяці тому +40

    यो मुझीलाई पोसाको चिन्ता छ यार।

  • @pusparana
    @pusparana 3 місяці тому

    Good mam 👍️👍️👍️

  • @govindadhikari9138
    @govindadhikari9138 3 місяці тому

    बधाई छ मन्त्री ज्यु।।।
    देस्ले खोजेको एस्तै काम हो ।।।
    थोत्रा पाटिलाई फलो गर्न छोफिन्छ अब देखि।।।

  • @premkumarrai4043
    @premkumarrai4043 4 місяці тому +11

    यो मिझु त साशक त साशकै रहेछ राजा नै रहेछ यो जमानामा जे लाए पनि केही फरक पर्दैन सांसद भनेको हो, होइना भनेर टेबुल ठोक्ने ठाउँ मात्र हो तिमिहरु जस्ता अन्पढको। यस्तो लाउनु पर्छ लाउनु हुदैन भन्ने यो कहाँको साशक रहेछ राउटे मुला।