एकदम धेरै राम्रो याक्थुङ गीत भिडियो💘💝💖❤️💗❣️💕🌺♥️💞😘🥰😍🥰🥰😍😍😍 मलाई गर्व लाग्छ यति धेरै राम्रो याक्थुङ गीत आज हेर्न र सुन्न पाए धेरै धेरै बधाई तथा शुभकामना छ सम्पूर्ण टीम यूनिट लाई 📽️🎧🎙️🎬🎻
आह भिडियो त सारै राम्रो उत्कृष्ट बनेको रहेछ सोचेको भन्दापनी राम्रो लाग्यो धेरै पटक हेरियो र सम्पुर्ण युनिटलाई हार्दीक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु सेवारो 🌺🌺💐💐🌸🌸🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै राम्रो लिम्बु संस्कार संस्कृती झल्किने गित बनेको रहेछ त्यसमा पनि मेरो बैनी कल्पन ल्लावती को जोडदार अभियान साथै सम्पुर्ण फुलेन्दे टिम काे दमदार प्रस्तुति राम्रो लाग्यो यस्तै यस्तै गितहरु आगामी दिनमा पनि सुन्न पाउ साथै सम्पुर्ण टिम लाई बधाई छ
Sik pasam kesamba munchaiet wahroh Adangbasey Adangmasey 👏👏👏. susangho wahroh.
प्रस्तुती राम्रो भान्जा बाबु 🫶सबै टीम लाई बधाई तथा सुभकामना.
Congratulation and best wishes Sumnima Khapung and entire team. Ajjai fulende ko bau sanga vdo dkhna paau
धेरै राम्रो मौसम सर लाई विशेस धन्यवाद लिम्बू चलचित्रमा धेरै हेरिरहेको अभियान 🙏
एकदम धेरै राम्रो याक्थुङ गीत भिडियो💘💝💖❤️💗❣️💕🌺♥️💞😘🥰😍🥰🥰😍😍😍 मलाई गर्व लाग्छ यति धेरै राम्रो याक्थुङ गीत आज हेर्न र सुन्न पाए धेरै धेरै बधाई तथा शुभकामना छ सम्पूर्ण टीम यूनिट लाई 📽️🎧🎙️🎬🎻
हार्दिक धन्यवाद
@@indiranembang soltineeee jue must wc 🙏🙏🙏❤️🌹❣️
राम्रो लाग्यो,,,, सम्पुर्ण टिमलाई हार्दिक बधाई एवम् शुभकामना 💐💐
धन्यवाद 🙏🙏🙏
Waa kati ramro music,video.💖🌷
असाध्यै राम्रो छ। सम्पुर्ण team लाइ बधाइ छ।
Asewaroo🙏🙏sarike Nuba waroo♥️♥️
सम्पुर्ण टिम लाई बधाई छ ! सबैकुराले भरीयकाे छ! नसाेचेकाे राम्राे भयछ ! अझ उन्नतीकाे कामना ।
नोगेन्🙏🙏
कति राम्रो गाउ घर को परिवेश अनि हाम्रो सस्कृती भासा
thank you
लु गज्जब लाग्यो। सारै रमाइलो गरि हेरियो। बधाई छ सबैजनालाई!!🤗😍
नोगेन मामा
Singapore bata Sundai chhu keep it up 👏👏👏💐💐💐
आह भिडियो त सारै राम्रो उत्कृष्ट बनेको रहेछ सोचेको भन्दापनी राम्रो लाग्यो धेरै पटक हेरियो र सम्पुर्ण युनिटलाई हार्दीक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु सेवारो 🌺🌺💐💐🌸🌸🙏🙏🙏🙏🙏🙏🙏🙏
एकदम मीठो लाग्यो आफ्नो भाषा,लिपि झल्किने र अगार्निक शब्द डाईलक आहा सम्पुर्ण टीम लाई बधाई छ,,,
धन्यवाद
Lo ekdam ramro xa hai ,,,,,,badhai xa purai team lai Ani ajhai ni dherai dherai music video haru banaunu hola ।।।।।।आसेवारो
Aaraiiii sarai mitho music video 🕵️♀️🕵️♀️🕵️♀️❤️👍️👍️👍️🙏🙏🙏🙏
बधाई तथा सुभकामना लुङा हजुर्💗
धेरै-धेरै राम्रो । भविष्यमा अझ धेरै प्रगतिको शुभकामना
राम्रो रछ गॅाउघरको याद दिलायो, बधाईछ सबैलाई🎉👍🙏
🙏
बधाई छ दामि लाग्यो गित अभिनय एकमुष्ठ राम्रो छ।
Dami hamro mausam jyu le khelnu bhaeko music video ati ramro lag6.
सारै मिठो साम्लो सेवारो आदाङ्बासे
Damilagyo nani sumnima&lagayet sabailai congrasulation xa
हाउ साच्चै पिच्चाक उफ्रिम-२ लाग्दाे भिडियो पाे बनाई पठाकाे रछ नि कन दिनेशे रे आ👌😱 लु सम्पुर्ण टिम लाई बधाई साथै शुभकामना ल।
Congratulations sumnima bahini best wishes❤❤❤❤
एउटा माैसम छुटेर पो बिजोक
लु हार्दिक शुभ कामना को साथै सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद छ
हार्दिक बधाई तथा सुभकामना फुलेन्दे कुम्बा कुम्मा 😂
Danyabad derai ramro ajhai derai pragati dekna pau ❤
la badhai x sampurna timlai video adio dubai rambro baneko rahex malaita sarai po man paryo
सारै राम्रो लिम्बु संस्कार संस्कृती झल्किने गित बनेको रहेछ त्यसमा पनि मेरो बैनी कल्पन ल्लावती को जोडदार अभियान साथै सम्पुर्ण फुलेन्दे टिम काे दमदार प्रस्तुति राम्रो लाग्यो यस्तै यस्तै गितहरु आगामी दिनमा पनि सुन्न पाउ साथै सम्पुर्ण टिम लाई बधाई छ
Kati miththo voice hajur haruko video pani good 👍🏻
गाँउ घरमा चल्दो परिवेशको झलक खुबै आकर्षित पुणॅ
Yo git chey sarei mon paryo molai great your team nogen
अत्यन्तै राम्रो लाग्यो बधाई छ लुङ्वा सबै जना मा हार्दिक हार्दिक बधाई तथा शुभकामना 💐💐💐💐💐🙏🙏🙏
अत्यन्तै राम्रो गित र म्युजिक भिडियो सुन्न र देख्न पाइयो। सबैमा शुभकामना र धन्यवाद ल।
लु सारै राम्रो लाग्यो।
Sarai ramro xa hai lu maja aayo
दाजु जति ट्यालेन्टेट् भाउजू पनि उतिकै खत्रा ।
Sarai mitho geet 🙏🙏🙏 बधाई छ दीदी 🙏🙏💐💐
Aahaa kati ramro ... Sumnima
Good work sumnima congratulation whole team
बधाई साथै शुभकामना छ सबै टिम लाई सारै राम्रो लाग्यो फेरि पनि अर्को भिडियो को अपेक्षा गर्दछु, नोगेन सेवारो❤️🙏
Atimarmik songg all the best tim nojan sewaro
Pepraj Mabuhang beautiful voice. Best wishes 💐
सारिक नुबारो लु 👍️👍️All the best to entire team.
सेवारो नपार🌸🌸❤️❤️🙏
सुन्दर भिडियो 😊 शिस्टर सुम्निमा खापुङ लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई। आगामी दिनहरुमा पनि यस्तै यस्तै मनोरञ्जनात्मक भिडियोहरु देख्न पाईयोस। 😃
Sumnima baini dherai ramro act best wishes
अनितै मनोरञ्जनात्मक भिडियो!सम्पुर्ण टिम लाई सुभ कामना!
Ati ramro sampurna timlai badhai
Malai limbu vasa nabujhe pano sarai man paryo sabai team lai badhai
Dherai Badhai sabai team lai. Ajjai vdo hernu pau Sumnima
Wow sarai ramro lagyo sampuna enter team lai congratulations 🎉🎉🎉🎉
thanks
जति सोचेको त्यो भन्दा राम्रो बनेछ भिडियो । हार्दिक आभार🙏
अनि गित चै?😂😂
गाना कस्ले गाएको हो धेरै राम्रो लाग्यो मलाई त साथै पिक्चर पनि धेरै राम्रो लाग्यो सबै सफलता को सुभकामना होस् ।जय किराँत लिम्बुवान प्रदेश 👍
मैले र पेप्राज माबुहाङ ले गाएको😁
Lu sarai ramro video badhai chha sabai team lai..feri pani yastai ramro bideo haruko aasha rakhdai shubhakamana chha..
La badhai xa malai ta sarai man paryo hau 👌👌❤❤
लु आसिरा थाःङे रो साम्लो ।👍🙏
Sumnima lagayat ka sabaji team Lai hardik badhai chha 👌
लु सारै राम्रो छ ल
उत्कृस्ट लाग्यो । बधाई छ सम्पुर्ण टिमलाई ।।
लु सारिके नुबा जोक लो बधाई तथा शुभकामना छ है
🙏🙏
शुभकामना फुलेन्दे कुम्बा!
सारै राम्रो सृजना आगामि दिन हरु मा एस्तै कलाहरु कोआशा गर्दछौ प्रगति को शुभकामना छ team लाई🎉🎉🎊🎊😊👍
आफ्नो भाषा सस्कृती झल्काउने यो भिडियो अति मन पर्यो ।।। सुम्निमा नानी लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई च्ज ।।।
Big congratulations daju ra buini lai💕🙏🏻💕
बधाई छ सम्पुर्ण टिमलाइ
आहा! मौलिक
विषयवस्तुलाई साह्रै मज्जाले उनिएर बनाइएको लिम्बू भाषी गानामा आबद्द गितकार,सङ्गितकार,गायकार मौकिक कलाका मौसम सोल्टी लगायत अन्य कलाकारको अभिनयले मन तान्यो😍😍यहाँहरु सम्पुर्ण समुहलाई भारि शुभकामना ब्यक्त गर्दछु🙏💐💐
Wow nice music video and beautiful solteni hjr🙏🙏🙏
अति मिठो स्वर अनि अर्गानिक भिडियो,रमाइलो लाग्यो,,बधाई छ सम्पुर्ण सोमिप्पा परिवारलाई ,,,?सेवारो
आहा मिठो गित बनेकोछ सम्पुर्ण मा सुभ कामना म "तेह्रथुम हाल कुबेत
Indira phupu ra pepraj lunga lai dherai dherai shuvakaman yasarinai agi badai jnu hola
धन्यवाद !!
Sewaro Sailendra Dai and Big Congratulations 🙏
राम्रो बनेको रहेछ दाजु भाउजू पेपराज लुङ्वा लगायत समपुर्ण टिम लाई बधाई छ ल
एउटा छुट्टै स्वादकाे माैलिकता !
उत्कृष्ट सृजना जति सुने नी सुनाउ सुनाउ लाग्ने।💕💕💕💕अपार सफलताको शुभ कामना।
अति मनोरञ्जनात्मक चेसुङ को लागि सफलताको शुभकामना नातिनी sumnima khapung लगायत enter team लाइ
धन्यवाद बाजे
सारै राम्रो लाग्यो लु बधाई छ है 🎉
नोगेन्🙏🙏🙏
Best wishes sumnima for upcoming days
बधाई छ केरेक ओ ❤️❤️🙏🙏
हेरेर रमाइलो लाग्यो ।नभएको लिम्बुनी सोल्टिनिको याद आयो।।हाल।साइप्रस।।।
🙏🙏
आहा सारिक नुबा साम्लोरो खेप्से खेप्से केलब्बा होल टिम लाई हार्दिक बधाई तथा सुभकामना
Sha Rai ramro xa hai aadan ma aadan ma se kerak le Aasewaro
Dami lagyo hai mausam g
अत्यन्तै उत्कृष्ट याक्थुङ परम्परामा आधारित साम्लो तथा video सम्पन्न गर्नु भएकोमा सम्पूर्ण टिमलाई हार्दिक बधाई
अहिले सम्म कै उत्कृष्ट लिम्बु गीत सरै मन पर्यो 10 चोटी हेरी सके चित्त बुझेन 👌👌❤️❤️👌😘
Sumnima nani sarai ramro ❤️❤️
Saarai raamro laagyo 👉️👉️👉️
Congratulations sumnima. Keep it up ❤️❤️
Sumnima khapung ji cogratulation🎉🎉and big fan hai❤
𝐖𝐨𝐰 𝐛𝐞𝐚𝐮𝐭𝐢𝐟𝐮𝐥 𝐬𝐨𝐧𝐠 ❤️❤️❤️
सम्पुर्ण टिमलाइ बधाइ छ है
मन पर्यो।
Best wishes sumnima❤️❤️❤️
Ponunuba saamlo😍👌🙏
यो होनि!!
आफ्नो मौलिक पन भनेको !!दामी लाग्यो । सेवारो सबै लाई 🙏🙏❤️❤️🤚🤚 अनि सफल्ताको धेरै धेरै शुभकामना ।
बधाई छ सम्पुर्न परिवार मा र आहा आहा साराइ रमाइलो भिडियाे बनेकाे र गित पनि
Sarai ramro lagyo hoi
अति राम्रो लाग्यो दाजु&भाउजु