बिहान ७ बजेको कान्तिपुर समाचार, २० माघ २०८१ | Kantipur Samachar

Поділитися
Вставка
  • Опубліковано 8 лют 2025
  • बिहान ७ बजेको कान्तिपुर समाचार, २० माघ २०८१ | Kantipur Samachar
    #KantipurSamachar #KantipurNews #News
    आजका मुख्य समाचार,
    चोरी शिकारी, विषादीको बढ्दो प्रयोग र जनसंख्या वृद्धिले हराउँदै चरा / देशभर एक सय ४२ प्रजातिका चरा संकटापन्न सूचीमा / संकटमा परेका चराको अध्ययन गरिँदै ।
    अध्यादेशलाई लिएर संसद्‌मा सत्ता र प्रतिपक्ष आमनेसामने / माओवादी र रास्वपाको अस्वीकार प्रस्ताव दर्ता / नियमावली नसच्याए अध्यादेश आउन नरोकिने सत्तापक्षको चेतावनी ।
    नेपालमा दुई हजारभन्दा बढी एप निर्माण हुँदा २ सयभन्दा बढीले राम्रो आम्दानी गर्दै / ग्लोबल ट्रेन्डिङमा परेको लुडो निओ क्लासिक पौनै तीन करोड पटक डाउनलोड ।
    क्यानडा र मेक्सिकोमाथि अमेरिकाले लगायो २५ प्रतिशत आयात कर / चीनमाथि १० प्रतिशत कर लगाउन राष्ट्रपति ट्रम्पको आदेश / फेरि व्यापार युद्ध चर्किने जोखिम ।
    महिला टी-ट्वेन्टी आई त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्यान्डस्‌बीच प्रतिस्पर्धा हुँदै / नेपाल पहिलो जितको खोजीमा रहँदा दोस्रो जित हात पार्ने डच टोलीको लक्ष्य ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 7

  • @ASTVlogs-j5y
    @ASTVlogs-j5y 6 днів тому

    सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरू सपोर्ट गरिदिनुहोला❤

  • @srijanaluitel2608
    @srijanaluitel2608 6 днів тому

    प्यारो queen ( sister ❤ ) को मीठो news लाई सलोट

  • @madhavghimire8102
    @madhavghimire8102 6 днів тому

    Biswa simsaar diwas ko Shuvakamana..❤❤ charaa samrakshyan ko lagi anugaman ..garna jaruri xa.

    • @ASTVlogs-j5y
      @ASTVlogs-j5y 6 днів тому

      सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरू सपोर्ट गरिदिनुहोला

  • @rinathapa-cl7gd
    @rinathapa-cl7gd 6 днів тому

    Could please take cry mostly animals forest offiecr.

  • @ASTVlogs-j5y
    @ASTVlogs-j5y 6 днів тому

    सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरू सपोर्ट गरिदिनुहोला❤❤❤