Ghumti Ghumti Road | Jadyahako Teej | जड्याहाको तीज | New Nepali Teej Song 2080

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Watch new Nepali teej song Ghumti ghumti road Jadyahako teej by Bal Kumar Shrestha, Rabi Karki, Suman Pariyar, Sagar BC, Chij Gurung, Shyam Burlakoti, Nabaraj Kapri, Ramesh Sarthak, Krishna Bhattarai, Manoj Giri, Maya Gurung, Rejina Pariyar, Asmita DC, Sita Pariyar, Renuka Bhattarai, Nisha ranapal, Balika Tamang only on Enepal Khabar Official's UA-cam Channel.
    घुम्ती घुम्ती रोड अफिसियल गीत:- • Ghumti Ghumti Road off...
    E.Nepal Khabar Pvt. Ltd. Presents:-
    Ghumti Ghumti Road || Jadyahako Teej || जड्याहाको तीज ||
    #ghumtighumtiroad
    #enepalrodhighar
    #ghumtighumtiteej
    #newlokdohori
    #Virallivedohori
    #lokgeet
    #dohorigeet
    -----------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Bal Kumar Shrestha
    Rabi Karki
    Suman Pariyar
    Sagar BC
    Chij Gurung
    Shyam Burlakoti
    Nabaraj Kapri
    Ramesh Sarthak
    Krishna Bhattarai
    Manoj Giri
    Maya Gurung
    Rejina Pariyar
    Asmita DC
    Sita Pariyar
    Renuka Bhattarai
    Nisha ranapal
    Balika Tamang
    ♬ Lyrics/Music:-
    Bal Kumar Shrestha
    ♬ Music Arranger:-
    Bishnu Tamang
    ♬ Mixing | Mastering:-
    Kumar Rana
    ♬Vocal recordist:-
    Suman Rana
    ♬ Instruments Sound Recordist:-
    Khuman Rana
    ♬ Studio:-
    Maruni Digital
    ♬ Audio | Video:-
    e.Nepal Khabar Pvt. Ltd.
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director\Editor:-
    Bishnu Sharma
    🎬 Cast:-
    Rabi Karki
    Suman Pariyar
    Sagar BC
    Chij Gurung
    Shyam Burlakoti
    Nabaraj Kapri
    Ramesh Sarthak
    Krishna Bhattarai
    Manoj Giri
    Bal Kumar Shrestha
    Maya Gurung
    Rejina Pariyar
    Asmita DC
    Sita Pariyar
    Renuka Bhattarai
    Nisha ranapal
    Balika Tamang
    🎥 Cinematographer:-
    Rajesh Ghimire
    Suresh Shrestha
    Anurag Ka Rag(UAE)
    🎬 Make Up Artist:-
    Nirmala Acharya
    🎬Light Management:-
    Prem Khanal
    Gauri Mahara
    Shiva Dhimal
    🎬Kitchen Management:-
    Surya Neupane
    Bhishma Karki(Mukunde)
    🎬Transportation:-
    Mohana Prajapati
    🎬 Production Controller:-
    Sanjeev Khanal
    🎬Producer:-
    Razwan Chhetri
    🎬 Post Production:-
    E.Nepal Khabar Pvt. Ltd.
    9841761716
    9841019713
    Please like, share & subscribe eNepalkhabar's official videos.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
    www.youtube.co....
    Circle us on G+
    aboutme.google...
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

КОМЕНТАРІ • 2,2 тис.

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Рік тому +129

    धेरै अपेक्क्षा गरिएको गित प्रतिक्षामा❤❤

  • @sakuraonlinetv7098
    @sakuraonlinetv7098 Рік тому +27

    उत्कृष्ट सिन चाही किस्नेले पठाको पैसा अर्कैलाइ खुवाउदा को लाग्यो मन नै दुख्यो त्यो दृश्य ले 😢😢

  • @sagarbcofficial
    @sagarbcofficial Рік тому +262

    नमस्कार म गायक सागर बि सि बाल कुमार श्रेष्ठ जि को लय शब्दमा 17/18 जना गायक गायिकाहरुले आवाज दिएको अनि अभिनय गरेको घुम्ती घुम्ती रोड जडियाको तीज बोलको गीत बजारमा आइसकेको छ सबैले हेरेर सुनेर माया गरिदिनुहोला है

    • @rojansunuwar9474
      @rojansunuwar9474 Рік тому +2

      Big fan ❤ramro cha sagar vai

    • @fulpbk849kumar
      @fulpbk849kumar Рік тому +1

      Big fan hjurko khhtra yaktin grnu bhachhatw सागर dai

    • @gitugc4123
      @gitugc4123 Рік тому +1

      Ramro xa daju Best of luck 🤞 daju

    • @jayathapa7950
      @jayathapa7950 Рік тому

      ❤❤❤❤❤

    • @MiraMalla5
      @MiraMalla5 Рік тому

      Yakdamai best singer ho sagar ji hajur ta

  • @gyanpandey6035
    @gyanpandey6035 Рік тому +43

    यो गीत मा सबै भन्दा राम्रो रोल खाडी मुलुक मा बस्ने 2 दाजु हरु काे लाग्यो love you both nice voice brother live in Doha Qatar 🥰❣️🇶🇦🇶🇦🙏🏼🙏🏼

  • @rklamichhane9
    @rklamichhane9 Рік тому +11

    सारै राम्रो लाग्याे समाज काे यथार्थ बाेकेकाे गित छ अनि प्रर्देस काे पीडा समेत राख्नु भएकाे छ सम्पुन्न मा शुभकामना ❤❤❤

  • @DipakKc-je5eo
    @DipakKc-je5eo Рік тому +41

    यस्को भाग 2 पनि आउनुपर्छ है यहि तिजसम्म्म एत्तिमा चित्त बुझेन सारै मन छुने ❤❤❤❤

  • @maheshpoudel107
    @maheshpoudel107 Рік тому +51

    सत्य घटनामा आधारित सबै कलाकार मिलाएर आ-आफ्नो क्यारेक्टर म्याच गरेर अहिलेको समाजको यथार्थ उतारेकोमा धेरै धेरै धन्यवाद फिलिम हेरे जस्तो लाग्यो सार्है राम्रो

  • @pardeepsunar6368
    @pardeepsunar6368 Рік тому +30

    जड्याहा दाई को प्रस्तुति सारै राम्रो लाग्छ 🙏🙏🙏🙏❤❤❤❤ सफलता को शुभकामना सम्पुर्ण मा ❤❤

  • @dallefarsitach
    @dallefarsitach Рік тому +42

    भट्टराई किस्ने दाजुकाे जुन शब्द र अभिनय छ त्याे नेपालकाे धेरै ठाउमा घटेका घटनाकाे यथार्थ चित्रण गर्न खाेज्नु भएको रहे छ निकै नै राम्राे लागाे गित अति राम्राे छ ❤️❤️❤️👌 सम्पूर्ण टिम लाई धन्यवाद ।

  • @ramharishrestha7836
    @ramharishrestha7836 Рік тому +6

    अर्गानिक ठेट तिज गित आएछ।सबै को गित ,स्वर अनि अभिनय असाध्यै मन पर्यो।यो मरुभूमि बाट सम्पुर्ण कलाकारहरुलाई सलुट छ।अझै यो टिम ले प्रगती गर्दै जाओस।हाल कुवेत ❤❤❤

  • @sanzoktamang5255
    @sanzoktamang5255 Рік тому +12

    सारै नै राम्रो विषयवस्तु र तीज विशेष भएको र live दोहोरी को १०१ सशक्त मजबूत जन्मन मा बस्न सफल हुनुभएको सबै कलाकार लाई मेरो नमस्कार र भट्टराई कृष्ने अनि चिथर्नी मेरो सम्मान छ।

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Рік тому +8

    यति राम्रो प्रतिभा लाई बयान गर्नी कुनै शब्द नै भेटाएन ❤️ अझै राम्रो प्रतिभा देख्न पाइयोस ❤️ सम्पुर्ण टिम लाई शुभकामना ❤❤

  • @sandipPathak-r7z
    @sandipPathak-r7z Рік тому +6

    आहा कति राम्रो सोर रबि कर्की को नयाँ गित काे उच्च समान छ है आगामी सथा देखि राम्रो पर्ग्ती हुँदै जाहोस rabi dai को कला गला सबै मिलेको छ तर अझै राम्रो हुँदै जानू ❤❤❤❤ कलाकार लाई र सम्पुर्ण टिमलाई छ

  • @sunuwarpurbeli6301
    @sunuwarpurbeli6301 Рік тому +1

    ❤❤❤❤🎉🎉❤🎉🎉भट्टराई किस्ने पनि मिक्स भयच ल दामी तेस्का बाजे🎉🎉🎉❤❤❤

  • @govindaupadhayaya4194
    @govindaupadhayaya4194 Рік тому +1

    भट्टराई किस्ने काे चै मलाई यक दम मनपर्याे ,,यक दम उत्कृष्ट छ ,,,अरु त्यस्तै हुन

  • @shibabhattarai740
    @shibabhattarai740 Рік тому +9

    समग्र मा अत्यन्तै रमाइलो राम्रो मीठो तिज गित सम्पुर्ण कलाकार हरु लाई बधाई धन्यवाद सफलताको सुभकामना।।जडिया रोमान्टिक याटिङ्ग रबिन ब्रो को खुब मन पर्छ।❤❤❤❤❤

  • @sudank.c.7572
    @sudank.c.7572 Рік тому +9

    तहल्का मच्चाउछ यो गितले पक्का छ सवैभन्दा फट्ट्याइ गर्ने सुमनको अभिनय सहि छ! सवै कलाकारहरुले एकदम राम्रो प्रस्तुति दिनुभएको छ सवैमा साधुवाद अनि सफलताको उच्च शुभकामना लभ यु अल ❤❤❤

  • @nabarajkapridhadingebhale
    @nabarajkapridhadingebhale Рік тому +44

    नमस्कार 🙏 म नवराज काप्री ( भाले ) यश गितको खलासी 😂 हाम्रो तिजको गित कस्तो लाग्छ तपाइको माया साथ साथै सल्लाह सुझाबको आशा राखेको छौ है त 🙏😍😍

    • @rajen_poudel
      @rajen_poudel Рік тому

      तिजमा इङलिस गित घन्काउने खलासी एकदम राम्रो छ

    • @thakurbhusal8569
      @thakurbhusal8569 Рік тому +1

      गित मा जाठाँ भनेको अावाज सुनिन्छ नि भाई के यो सही हो कि मेरा कान 👂 तेस्तै भयो

    • @candyprince6116
      @candyprince6116 Рік тому

      मलाई त एकदम बढिया लाग्यो भाले दाजु

    • @DishHomeNe.1M
      @DishHomeNe.1M Рік тому

      Dai yek dam ramro chha tapai le ta khalasi ko act dami garnu vako chha agami dinko lagi shubhakamana big fan dai love you

    • @devineupane1546
      @devineupane1546 Рік тому

      Timlai ta suhaudo raix vai

  • @bhupipaudel5799
    @bhupipaudel5799 Рік тому +8

    अति उत्स्कृट तीज रिले गीत का सबैलाई सम्मान 🙏🙏🙏🙏🙏 ।कला सस्कृतिको जगेर्ना गर्नु हाम्रो काम लागि पर्नु ।जय लोक सङीत🙏🙏

  • @reshampaudel6285
    @reshampaudel6285 Рік тому +1

    ❤❤❤अन्तमा गिलास ठाेक्काउने प्रसङ्ग अायाे र जँड्याहा बन्धुहरु ढले अगाडि केटाहरुकाे जमात ले दिदी भाइ बाईक मा सँगै हिँड्दा शंका गर्छन भन्नेले सकारात्मक सन्देश दिए झैँ अन्तमा रक्सि सेवन गरेर चाडपर्व रमाईलाे हुँदैन है भन्ने सन्देश दिएकाे भए गित अाैधि सुन्दर हुन्थ्याे कि हजुर । रम्वलघारि का भाईहरुकाे प्रस्तुति गज्जव छ । समग्रमा मनाेरञ्जन पुर्ण नै लाग्याे है याे गित ।

  • @karkidipak1690
    @karkidipak1690 Рік тому +32

    आहा कति राम्रो तिज गीत सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @sanjunepal7159
    @sanjunepal7159 Рік тому +65

    अब यो गितले देश हल्लाउछ तिजभरी ❤❤❤❤

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  Рік тому +59

    नमस्कार, सम्पूर्ण दर्शक महानुभावहरु घुम्ती घुम्ती रोड (बाग्लुङ पन्चकोट ) लाइ दिनु भएको माया लाइ संगाल्दै त्यही टिम संगै मनोज गिरि (चिथार्नी ) र कृष्ण भट्टराई(राम्बलाघारी ) लाइ समेत समेटेर समाजमा घटेका घटनाहरुलाई समेटी यस बर्षको तीज गीत लिएर आएका छौ | हाम्रा यो भन्दा अगाडी का प्रस्तुतिहरु बाग्लुङ पन्चकोट (घुम्ती घुम्ती रोड ) प्रत्यक्ष दोहोरी भाग १, भाग २, भाग ३,भाग ४ र भाग ५ सहित बाग्लुङ पन्चकोट (घुम्ती घुम्ती रोड )को अफिसियल गीत लाइ जस्तै माया गर्नुहुनेछ भन्ने आशा गर्दछौ | जय लोक दोहोरी !!

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa Рік тому +3

    तिजकाे, गितमा चिजकाे बुढी दामि देख्या छ कथामा भएनी सत्य जस्तै लाग्छ पूर्व जोडीको धन्यवाद

  • @MUKUMLUNGONLINETV
    @MUKUMLUNGONLINETV Рік тому +14

    हुने बिरुवाको चिल्लो पात । गजबको भट्टराई कृष्ण लगायतका सबैलाइ शुभकामना 🎉🎉🎉🎉

  • @sanuthakuri8971
    @sanuthakuri8971 Рік тому +4

    म दुबै देखि🙏अरु कलाकार भन्दानी भट्टराई का किस्ने दाइ को रम्लघारि अभिनय र तिज गित ले सारै भावुक बनायो बरै बधाइ छ सम्पुर्ण टिमलाई🎉❤

  • @AakashTamang-sg6fw
    @AakashTamang-sg6fw Рік тому +6

    भट्टराई किस्ने ,मनोज गिरि ,सुमन दाई,सागर bc दाई,चिज गुरुङ्ग दाई लगायत सम्पूर्ण कलाकार हरु मलाई असाध्य मन पर्छ l मलाई त हेर्न हतार भैसक्यो

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi Рік тому +5

    हार्दीक बधाई तथा सफलता को शूभकामना व्यक्त गर्दछु सबै मीलेर लाईक कमेन्ट सीएर गरौ है 🎉🎉🎉🎉🎉🎉🎉🎉वीषेस गरेर महीला दीदी बैनीहरू लाई तीज को अग्रीम शूभकामना व्यक्त गर्दछु 🎉🎉
    पशूपतीनाथ ले हामी सबैको कल्याण गरून जय गीत जय संगीत हाम्रो रवी दाई राम्रो रवी दाई 🎉🎉🎉🎉🙏🙏🙏🙏🙏

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 Рік тому +2

    यथार्थ परक कथा छ यश तिज भाकामा। बास्तबिक्तालाइ रमाइलो दृस्याङकन गर्न सक्ने कलाकारप्रती सम्मान र सफल्ताको कामना छ🎊🎉🎈🌹

  • @anilshrestha8736
    @anilshrestha8736 Рік тому +3

    यस्तो पनि हुदो रहेछ त तिजको गित सबैलाइ सम्मान म चै भट्टराई किस्ने र चिथर्ने मार्फत आको यहाँ सम्म धेरै बर्ष पछि सुन्न पाइयो यस्तो खाल्को गित❤❤❤

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial Рік тому +126

    नमस्कार 🙏
    प्रतिक्षा को घडी सकिएको छ
    अब यहॉ हरुको अमुल्य सल्लाह सुझाव को अपेक्षा सहीत जडियाको तिज हजुरहरुको लागी ♥️🙏

    • @laxmighimire9319
      @laxmighimire9319 Рік тому +2

      म अस्मिता को बिग फ्यान ❤

    • @srijanaacharya955
      @srijanaacharya955 Рік тому +2

      राम्रो छ बैनि

    • @aniladhikari4319
      @aniladhikari4319 Рік тому +3

      शक्ति लाई कीन ल्याईएन entire team ma asmita..

    • @dipeshtimelshana4078
      @dipeshtimelshana4078 Рік тому +3

      धादिङे चेलि राम्रो छ प्रस्तुति go on!!🎉

    • @PrabhuRamMahatara
      @PrabhuRamMahatara Рік тому +2

      ❤ धरै राम्रो गीत सफलता सुभकामन ❤

  • @NirajKesi-qw2op
    @NirajKesi-qw2op Рік тому +6

    आहा कति मिठो गीत धेरै धेरै बधाई तथा सफलता को सुभकामना सबै जाना लाई धेरै दिन देखी प्रतिक्षा गरेको थियो आजा सुन पाइयो निकै रमाइलो अनि खुसी लग्यो 👍👍 ❤️❤️❤️👍

  • @sitakadel-lw2nt
    @sitakadel-lw2nt Рік тому +11

    Congratulations to whole team ❤❤ &बधाई छ जाय साउ दाई❤❤❤

  • @GopaDeve
    @GopaDeve Рік тому +1

    सारै मीठो तिज गित हसायरै गय जडियाले
    रुवाउनु रुवायो भट्राई किस्नेको गित ले सारै राम्रो छ अल कलाकारलाई आउदै गरेको तिज को सुभकामना प्रदेशि चेलिको

  • @purankarki1676
    @purankarki1676 Рік тому +8

    एकदम मार्मिक अनि संदेश मुलक गीत को लागि धेरै धेरै शुभकामना ❤❤🎉

  • @DamodarChaulagain-hq1ek
    @DamodarChaulagain-hq1ek Рік тому +9

    हाम्रो गाउँ घरको वास्तविक्तालाइ टपकै टिपेर यति मीठो गित बनाउनु भयछ। यो गितका सम्पूर्ण टिमलाइ धन्यवाद दिदै सफलता को शुभकामना ❤❤

  • @surajbudhathoki5305
    @surajbudhathoki5305 Рік тому +26

    नमस्कार
    प्रतीक्षाको घडी समाप्त भै सक्यो जड्याहाको तिज आइसक्यो।
    यस्पाली तिज खाने गित सम्पुर्ण टिमलाई एकमुष्टमा शुभकामना ❤️🙏❤️
    इतिहास रच्न सफल हुनेछ यो सिर्जनाले...

  • @basudevpokhrelofficel8962
    @basudevpokhrelofficel8962 Рік тому +7

    लै रमाइलो छ बधाई छ सबै कलाकारहरुमा
    जय गित
    जय संगित❤❤

  • @dipakrajbhandari2264
    @dipakrajbhandari2264 Рік тому +2

    सारै जनचेतना मुलक रहेछ धेरै मन पर्यो ❤🙏💟सम्पुर्ण टिम लाई आगामी दिन हरुमा पनि यस्तै मीठो गीत लियर आउदै राख्नु

  • @sherraikal7220
    @sherraikal7220 2 місяці тому +1

    एक दुईवटा शब्द अरू भइदियो जस्तो लाग्यो सबैभन्दा मन पर्‍यो यो तीज मलाई। गीत❤❤

  • @udayakc8441
    @udayakc8441 Рік тому +17

    ❤❤❤🎉🎉जडियाहाको तीजी गित आजसम्म को रमाइलो लाग्यो ,सम्पुर्ण गायक गायिकाहरु सबैलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु !🎉🎉❤❤❤

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal Рік тому +17

    जम्मा १५ मिनेत छ समय सबै सबैलाई हार्दिक बधाई छ यो गीतले फेरि बजार खानेछ भन्नेमा पुर्ण बिस्वथ छु
    जय गीत जय सङ्गीत ❤❤🎉🎉🎉❤❤❤

  • @laribarientertainment
    @laribarientertainment Рік тому +11

    सम्पूर्ण माँ नमस्कार …..!
    एकदमई राम्रो गीत मन पर्यो अनी रबी कार्की दाजू को त कुरै नगराम खतरनाक 😂😂 congratulations entire team 🎉🎉

  • @kamalabohara7939
    @kamalabohara7939 Рік тому +7

    समाजमा घटेका घटनामा आधारित तिज गीत हेरेर असाध्यै रमाइलो लाग्यो ❤❤सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना

  • @dishuchhinal4458
    @dishuchhinal4458 Рік тому +11

    हरेक बर्ष तिज गित को नाममा समाजमा बिकिर्ती बढाउथे। अहिले चाहिँ यो गित सारै मन खायो । धेरै राम्रो र समाज लाई सन्देश दिनेछ यो गित ले।❤

  • @aarosh6810
    @aarosh6810 Рік тому +11

    धेरै धेरै राम्रो तीजको गीत सुन्न पाइयो ।सबै टिम लाई बधाइ छ

  • @DipakKc-je5eo
    @DipakKc-je5eo Рік тому +14

    अतिनै मीठा स्वरका धनी प्रीय प्यारा कलाकार हरुप्रती उच्च सामान्न्न छ ❤❤❤❤

  • @princeaaus1648
    @princeaaus1648 Рік тому +8

    संपूर्ण टिमलाई बधाई ,🎉 उजल भबिस्य को कामना, सुमन ,दाई रेणुका को सिन अझ दामी जोडी 🎉🎉❤❤

  • @BhawanaGurung-oc5ib
    @BhawanaGurung-oc5ib Рік тому +1

    सारै राम्रो जिबन को सबै दुख पिडा भुलाउने रमाइलो पर्स्तुती ❤❤बधाई साथ सुभकामना all timlaai 🙏🙏❤❤

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 Рік тому +1

    राम्रो टिम! सबैमा आगामी तीजको शुभकामना 🙏🏼💐❤️🌹 भाका मीठो !! “ लोग्ने घर बस्ने , स्वास्नी माइत बस्ने यही त रहेछ तीज , ए बरि लै ! यही त रहेछ तीज। घुम्ती घुम्ती रोड पनि भैसक्या छ , पिच “ रवि कार्की भाइले निकै रमाइलो गर्नुभएको छ , जड्याहॅाको अभिनय गरेर । सबैको अभिनयले भरपुर मनोरन्जन दिलाएको छ । शुभेच्छा ! 👌👌👍👍

  • @samiracharya7643
    @samiracharya7643 Рік тому +13

    जाँड बाहेक अरु कुरालाई प्राथमिकतामा राखेर गीत सम्पादन गरेको भए सुनमा सुगन्ध हुन सक्थ्यो ❤Congratulations entire unit for this new creation 😅❤

  • @sachinagrgofficel9691
    @sachinagrgofficel9691 Рік тому +6

    रमालो लाग्यो सम्पुर्ण टीम लाई धेरै धेरै बधाई तथा शुभकामना 🙏🙏🙏

  • @bijaykc497
    @bijaykc497 Рік тому +7

    सम्पुर्न नेपाली चेलिबेटी हरुलाई आउदै गरेको तिज को सुभकामना ❤❤❤❤

  • @deepagyawali2656
    @deepagyawali2656 Рік тому +5

    सम्पुर्ण सर्जक कलाकारमा लाखौ नमन भट्टाइ कृष्णे र चिथोर्नेको इन्ट्रीले सुनमा सुगन्ध भो

  • @megholi4714
    @megholi4714 Рік тому +4

    आजभोलि यति मिठाे तिज गित सुन्नपाउनु याे त साैभाग्य हाे❤❤❤🎉🎉🎉

  • @roshnalungba3211
    @roshnalungba3211 Рік тому +6

    सुमन परियार सर को आवाज एकदम मिठास स्वोर मा जादु छ हजुर को धेरै प्रगति को काममा

  • @loveliypreyasikamal2616
    @loveliypreyasikamal2616 Рік тому +6

    नमस्कार म लोक दोहोरी गायक कमल विश्वकर्मा हजूर हरु को हरेक गीत सुनेर अनि लाइक कमेन्ट गरेर आउने गरेको छु राम्रो लाग्छ यो टिम ले लाईभ भिडियो मा धेरै हँसाउनु हुन्छ र सर्वप्रथम चिज गुरुङ सर लाई म मनै देखि सम्मान गर्न चाहन्छु किन भने उहाँ ले सरंगिसंसार मा गाउनु भएको 4/5 टुक्का ले मेरो मन जित्नु भएको छ चिज गुरुङ सर मेरो नमस्कार छ बाँकी सम्पूर्ण होल टिम लाई धेरै धेरै बधाई छ

  • @nareshbhandari1428
    @nareshbhandari1428 Рік тому +13

    निकै रमाइलो समाजको यथार्थ चित्रण ..ब्यङ्ग्यात्मक सन्देस रबि दाजुको प्रस्तुतिले सुनमा सुगन्ध ..सम्पूर्ण टिमलाइ सफलताको शुभकामना ❤❤🎉🎉❤❤

  • @KrishnaBistaXetree
    @KrishnaBistaXetree Рік тому +2

    जड्याहाको तिज गित आज सम्मैको रमाइलो लाग्यो ।
    अब यो गितले देश हल्लाउछ ❤❤❤❤

  • @Dipakkusari-c8f
    @Dipakkusari-c8f Рік тому +2

    सबैलाई सलाम छ।असाध्यै राम्रो लाग्यो तिज गित❤❤❤❤❤

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 Рік тому +8

    कृष्नें पनि कलाकार है अब बाट beautiful teej song 🎉🎉🎉 congratulations 🎉🎉

  • @sagarpaudel5321
    @sagarpaudel5321 Рік тому +4

    सार्है मन पर्यो । सहभागी सम्पुर्ण कलाकारहरूलाई सफलताको शुभकामना साथै यो गित करोड क्लब मा देख्न पाइयोस🎉🎉🎉🎉

  • @TikaBudhaxettri747
    @TikaBudhaxettri747 Рік тому +33

    आहा! सत्य घटनामा आधारित यथार्थ तिज गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️🤗🤗

    • @bhajindrabudhathoki8837
      @bhajindrabudhathoki8837 Рік тому

      मैले पनि यस्तै कमेन्ट को जवाब उप कमेन्ट मा गरेको थिए।

  • @birdalrai12
    @birdalrai12 Рік тому +1

    रेनुक र सुमनेले भट्टराई कृष्णेको रम्बघारिको पसिना खाएपछि खतरा रमाइलो ❤❤❤❤❤❤❤❤❤❤

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa Рік тому +2

    याे गितमा जोडी छनौट उत्कृष्ट विज्ञान सम्मत देखियो चिज र ashmita उत्कृष्ट sabai sabai ma उच्च सम्मान

  • @RenukaBhattaraiOfficial
    @RenukaBhattaraiOfficial Рік тому +54

    नमस्कार सबैमा यसै गित कि गायिका रेनुका भट्टराइ यो गितमा रहेको मेरो भुमिका नेपालि समाजमा कतिपय घट्ना हरु यस्तै छ त्यसैलाइ जस्ताको तस्तै चित्रण गर्न खोजिएको मात्र हो अन्यथा नसोच्नुहोला बिगतको दिनमा हाम्रो गितहरुलाइ माया गरे जसरि यो गितलाइ पनि उत्तिकै माया गर्नुहुनेछ भन्ने आशा गरेकि छु गित हेरेर कस्तो लाग्छ त्यस्तै प्रतिकृया छोड्न नभुल्नु है😊

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  Рік тому

      Thanku

    • @laxmighimire9319
      @laxmighimire9319 Рік тому

      सारै राम्रो लाग्यो रे नुकाको याक्टिङ❤❤❤

    • @ruchitathapa2670
      @ruchitathapa2670 Рік тому

      Nice

    • @yambaral8250
      @yambaral8250 Рік тому

      Kada renuka

    • @thakurbhusal8569
      @thakurbhusal8569 Рік тому

      अरू सार्है राम्रो छ बहिनी तो जिङ को पायट् लाएको पटक्कै सुहाएन

  • @RejinaPariyarOfficial
    @RejinaPariyarOfficial Рік тому +71

    नमस्कार म रेजिना परियार हाम्रो टिम को गित कस्तो लाग्छ ।पर्तिकृया दिन नभुल्नुहोला है ।

    • @asispoud6823
      @asispoud6823 Рік тому

      सारै मन पर्याे सबैभन्दा धेरै हजुर काे गित मनपर्छ

    • @chandraNeerukhatri4393
      @chandraNeerukhatri4393 Рік тому

      Super❤

    • @saanvibhattarai9017
      @saanvibhattarai9017 Рік тому

      Baini sarai ramailo lagyo malaita hajur ra suman vai ko live dohorai pani utikao ramailo hunx

    • @kamalhiski7435
      @kamalhiski7435 Рік тому

      सफलताको सुभकामना बैनी ❤️❤️❤️❤️आउने दिनहरुमा पनि यस्तै यस्तै तिजको गितहरु पाउ भन्ने आसा र बिस्वासमा छुनि है बैनी

  • @sujanvlog6472
    @sujanvlog6472 Рік тому +12

    Congratulations 👏❤ Ramesh dai lagayat ko sampurna Tim lai dherai dherai maya❤

  • @chandramanipudasaini9272
    @chandramanipudasaini9272 Рік тому +4

    सम्पुर्ण कलाकार लगायत सम्पुर्ण दर्शन दिदी बहिनी दाजुभाइ तथा दिदी बहिनी हरुलाई हरितालिका तिजको शुभकामना 🙏🙏🙏

  • @seemasen8224
    @seemasen8224 Рік тому +2

    सम्पुर्ण कलाकारहरूलाई शुभकामना सारै राम्रो जति सुनेपनि अजै सुनिरहु लाग्यो गीत सकियको पत्तो पाइन 🙏🙏

  • @prashantpunmagar2961
    @prashantpunmagar2961 Рік тому +9

    समाजमा घटेका घतनालाई तपक्कै तिपेर चित्रन गरिएको गित कलकारहरु सबैमा सफलताको शुभकामना

  • @नानीमायासुनुवार-ण8ढ

    सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना

  • @nisharanapal
    @nisharanapal Рік тому +14

    नमस्कार सम्पूर्ण मा म निसा रणपाल । इनेपाल बाट नै मेरो जन्म भएको थियो । अाज सिङ्गो परिवार ले नै तिजको कोसेलि लिएर आएका छोै ।। हामी सबै जना लाई आर्शिवाद भगवान रुपि दर्शक हरुले दिनुहुनेछ भन्ने आशा लिएकि छु । यो गित ले पनि भरपुर माया पाउने छ भन्ने आशा लिएकि छु ।🙏🙏

  • @sitaramacharya-bn8hu
    @sitaramacharya-bn8hu Рік тому +1

    राम्रो लाग्यो हालसालको समय सान्दर्भिक छ । सबै जाना कलाकारहरुलाई शुभकामना टिकटकमा पार्ट पार्ट हेर्दा खासै राम्रो लागेको थिएन तर युटुवमा हेर्दा चित्त बुझ्दो रछ ❤

  • @yambahadursathighare6897
    @yambahadursathighare6897 Рік тому +6

    सम्पूर्ण कलाकार प्रति उच्च सम्मान 🙏अनि उतार उतार पर्गती को सुभकामना from कतार 🙏🙏❤❤❤

  • @anitarimal9838
    @anitarimal9838 Рік тому +15

    My favorite Renuka bhattrai❤❤ voice ni sabai vanda ramro xa❤❤❤

  • @sonamlama-zx1wq
    @sonamlama-zx1wq Рік тому +4

    Bhattrai krishne ko fan hajir hum tw ❤❤

  • @NabinJetharaMahasagar
    @NabinJetharaMahasagar Рік тому +15

    धेरै पछि बल्ल दिल खोलेर हास्न पाइयो ल 😂😅😂 गजबको गीत बनेको छ बधाई छ यो टिमलाई ❤❤🎉🎉🎉

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Рік тому +1

    अति उत्कृष्ट प्रस्तुति सबैजना ले आफ्नो आफ्नो रोल अति राम्रोसँग गर्नु भएको रहेछ हेर्न खुब मजा आयो मैले त दुई पटक हेरे सायद तिज सम्म धेरै चोटि हेर्छु होला,सबै कलाकारहरुलाई शुभकामना यति राम्रो गर्नु भएकोमा यो गित करोडौं करोडौं क्लबमा पुगोस ।।।

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +1

    राम्रो छ 🎉❤❤❤🎉🎉❤❤जय नेपाल

  • @sapnakc4949
    @sapnakc4949 Рік тому +10

    आहा सत्य घटना मा आधारित तिज गित सफलता को शुभकामना सम्पुर्ण टिमलाइ❤❤❤❤

  • @yasoda-yesmi.bhandari
    @yasoda-yesmi.bhandari Рік тому +17

    Ma ta yo geet sunne parkhai maa chhu
    Entire team lai much more congratulation🎉🎉❤🙏🙏

  • @sumitraregmi7943
    @sumitraregmi7943 Рік тому +6

    Aaha❤❤akdam herna man lageko geet ❤ प्रतिक्षामा xau🥰🥰

  • @rajendrakc4016
    @rajendrakc4016 Рік тому +2

    गजबको को भट्टराई कृस्ने अग्रिम शुभकामना

  • @SagarTamang-xf3wo
    @SagarTamang-xf3wo Рік тому +2

    कला र गला भएको Bhattarai daju dammi lagyo hjr ko ect❤❤❤

  • @krishnabasyal5453
    @krishnabasyal5453 Рік тому +8

    यस गीतको सम्पुर्ण कलाकार एवं प्राविधिक पक्षका सबै साथीहरुलाई शुभकामना ❤❤🎉🎉 2:41 2:44

  • @pashupatirawat7108
    @pashupatirawat7108 Рік тому +6

    आहा कति राम्रो तिज गित सम्पूर्ण कलाकार टिमलाई सफलताको धेरै धेरै शुभकामना ❤❤❤❤❤

  • @narayansubedi8105
    @narayansubedi8105 Рік тому +10

    गित राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏🙏

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 Рік тому +2

    अाहा कति रमाईलो जित गित मिलेन भिउज पुगोस सम्पूर्ण टिमलाई तिजको शुभकामना 👌👌👌👌👌💃💃💃💃❤️❤️❤️❤️❤️

  • @rajuprasadsharma9664
    @rajuprasadsharma9664 Рік тому

    गीत समसामहिक सन्धर्भ सग जोडीएको रछ! मीठो छ! यद्दपि केटा पक्षले; ‘लौनी घर बस्नी स्वास्नि माइत पस्नी‘भने पछी केटी पक्षले पनि यही टुक्का दोह्र्याइको रहेछ जुन अल्ली नमिले जस्तो लाग्यो यसको सट्टा केटी पक्षले अर्कै टुक्का बनाएको भए अज गज्ज़ब हुन्थ्यो होला।जस्तै (यस्तै रैछ तीजको रीति-थिती लौनी घर एक्लै खानी स्वास्नि माइत जानी अथवा यस्तै रैछ तीजको चलन;लौनी रहनी एक्लै-एक्लै घर स्वास्नि जानी जन्मघर! अथवा अरु कुनै! र अंतमा भब्य सफलताको शुभकामना सम्पूर्ण टिमलाई🌹

  • @Sanimanxe
    @Sanimanxe Рік тому +8

    सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤🎉🎉

  • @pabitarai8829
    @pabitarai8829 Рік тому +4

    सम्पुर्ण टिम लाई हार्दिक बधाई छ

  • @LaxmiPariyar-t9z
    @LaxmiPariyar-t9z Рік тому +5

    Suman dada lae hernalae aatur xu mata

  • @premmagar
    @premmagar Рік тому +2

    सबै गायेक गायिका हरु एक ठाऊमा देखियो im more then happy from Scotland 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿 Uk 🇬🇧 ❤❤❤❤

  • @god9635
    @god9635 Рік тому +1

    Tijko git dherai dherai ramro sabai bhanda jadiyako act jhan ramro sabai team lai safaltako subhakamana ❤

  • @bishnuharighimirekanxo5180
    @bishnuharighimirekanxo5180 Рік тому +6

    समग्रमा भन्नुपर्दा राम्रो गित बनेको छ 🙏❤️ Best wishes

  • @basantimanoj
    @basantimanoj Рік тому +6

    Congratulations Sabai le Maya gardinu hola

  • @begamthapa2688
    @begamthapa2688 Рік тому +6

    सम्पुर्ण टिम लाई सफलताको शुभकामना

  • @Max-ze2dv
    @Max-ze2dv Рік тому

    सारै मन पर्यो हाल कुवेत बाट 🎉❤