केपीको प्रकोपमा साना दल, सत्ताको लोभले पा¥यो थचक्कै ! - NEWS24 TV
Вставка
- Опубліковано 20 сер 2024
- कांग्रेस-एमालेको सत्ता गठबन्धनपछि हौसिएका साना दलहरु विचल्लीमा पर्ने खतरा बढेको छ । कांग्रेस एमालेको गठबन्धनपछि समर्थन गर्ने भन्दै हौसिएका दलहरु सरकारमा सहभागी नगराइएपछि अब कुन बाटो रोज्लान् भन्ने चासो समेत बढेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
१००% सहि गरे हिजाे प्रचण्डलाई बिश्वास मत नदिने यिनै दलाल हुन
यी पनि ०८४ सम्मका मेहमान भए । धोकेवाजहरु ।देउवा र अोलीबाट मीठो वासना आउछ भनेर वासना लिन गएका थिए । मगमग चल्यो वासना । क्या मज्जा नेपाली जनतालाई हेरी रहु सुनी रहु जस्तो ।
🤬🤬🤬🐕🦺🐕🦺🐕🦺
खुचिंग यो साना दलहरू सिधिएकै ठिक
🤬🤬🤬🐕🦺🐕🦺🐕🦺🐕🦺
Khadag Prasad Oli Sarma Rip
इनिहरुलाई बहुमत लिन लाई सबक सिकाएको मा thank you kp अनि शेर😊
Ramro vayo
खयो केरा
कुनै सान दल सरकार मा न जान आग्रह यो सरकार एक हप्ता मै सिद्धि जाने भयको ले सबै लाई जान कारी गराउदै छु
मंत्री खान पाइन्छ भनेर के पी ओलीलाई समर्थन गरेका थिए खाए आलु |
Yi vrasta ko file kasle kholxa
ठिक पर्यो
ठिक गरेछ मुजि हरु लाइ हिजो प्रचण्ड रबि लगायत लाइ असहयोग गर्ने बिस्वास को मत केपि लाइ दिने मुला हरु
🤬🤬🤬🐕🦺🐕🦺🐕🦺🐕🦺
केपि लाई साथ दिनु मुख्ता हो के पि नेपाल को ठुलो चोर हो
ठुला दल मिलि पछि साना को भाउ घट्छ भनेको होइन।तिम्रा राजनिति
Guuuuud
खुद्रे पसल बन्द भयो
खुचिङ माछिक्ने हरुलाई
HaaaA
1
Bilaye hune ho.
ठुला दलले सरकार बनाउदा कुनै पनि साना दलाललाई सरकार मा लिनु नै बेकार हाे
Fuchchche dal Kuchching
मुर्ख 47 को संबिधान मा चहि बहुमत नपुगेर कहिले लोकेन्द्र कहिले सुर्यबहदुर लाई टांसेर मिलिजुलि सरकार गठन गरेको बिर्स्यौ ? संसदिय ब्यब्स्था खारेज गरेर प्रत्य्क्ष राष्ट्रपतिय प्रणलि लागु गर्नु पर्छ । किर्ते एमाले र कांग्रेसी राप्रपा को आंट छ?
Ramro khub yetrko khaan dinchha oli le bhaner gaye ka hoinanu
उपेन्द्रे चोरलाइ ठिक गरेछन वोलिले ।
हाहाहाहा 1000 चुहाखाके बिल्ली चली कण्ठीबाँधकर हजको 😂😂😂😂😂😂
जसपा वलि निकट लोसपा काङ्ग्रेस निकट अरुको काम छैन ।
यिनी सुकिलामुकिला दलालहरुलाइ किन काल आउदैन
Sana dal lai saf banaunu parx
HEYRA deys luteyra varasta daka dalal jholey haru KO jhunda ! 😳😳😳😪😪😪😪 Khaya siddhaya hajur 🙏🙏🙏🙏🙏
thikka paryo chokta khana gayeki budi jhol ma dubera mari
Kata gayo tyo gyanendre hijo mantri ko aas ma thulo kura gardy tiyo aaja tw. Boldyena tw
भ्रष्टहरु बहिष्कार गरौँ
Machhe bas ma ke veyo thaha chhain
Aani time rajanitik ko bare heraunu huchh
ठीक परो खा केरा जाठा हो।
खुचिंग यो साना दलहरू सिधिएकै ठिक