Це відео не доступне.
Перепрошуємо.

सिंहदरबारमा मन्त्रीको चमकधमक, आरजु र लेखकको तामझाम, कृषिमन्त्रीलाई कर्मचारीले छेके

Поділитися
Вставка
  • Опубліковано 19 сер 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 209

  • @sabinkumarbomjan4802
    @sabinkumarbomjan4802 Місяць тому +36

    भ्रष्टाचारलाई जोगाउन समीकरण फेरिएका छ कसरी सुशासन कायम हुन्छ😢

  • @razzkhadka3579
    @razzkhadka3579 Місяць тому +20

    मिडिया पत्रकारहरूको भाउजु आयो अब त खुस हुनुहुन्छ होला नि😂

  • @ashishkarki3618
    @ashishkarki3618 Місяць тому +9

    आज नेपालीहरुको कालो दिन।

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np Місяць тому +14

    कस्ले मान्ने यी भ्रष्टाचारीहरुलाई मन्त्रीहरुलाई चाेरहरु !

    • @madhukhanal4690
      @madhukhanal4690 Місяць тому

      केपि का बैसाकी मात्र हुन यी कुपात्र

  • @hpnp9996
    @hpnp9996 Місяць тому +7

    तेही पुरानो धब्बावाल थोपडाहरु हेर्दा मुख भरि थुक्न मन लाग्छ, कठै नेपाल देशको बिजोग |

  • @shivachapagain1538
    @shivachapagain1538 Місяць тому +7

    भ्रष्टाचार जोगाउने समिकरण थु

  • @Shreedan884
    @Shreedan884 Місяць тому +4

    मर्ने बेलामा किट्नि फेरेको ले के देस चलाउँछ यो नेताको त मुख मात्र हो

  • @PrabinBudhathoki-kw3sd
    @PrabinBudhathoki-kw3sd Місяць тому +14

    आर्जु राणा परराष्ट्रमन्त्री 😢 हे दैव😳😭

    • @Visibleshorts3
      @Visibleshorts3 Місяць тому

      Sabaii vandha thulo bastarchari kp chor ho tespachii bastarchar kho naye Kay arju deuwa Gagan gadi chor haru hooo

  • @khumchhantyal7116
    @khumchhantyal7116 Місяць тому +1

    सम्पुर्न मन्त्रीहरुलाई सफल कार्यकाल सहित हार्दिक श्रन्दानजलि यिनको आत्माले नर्गमा पनि बास नपावस🎉🎉🎉

  • @praveshsunar2118
    @praveshsunar2118 Місяць тому +17

    भ्रष्टाचारी हरु को चमक धमक हो मंत्री कस्ले भन्छ ?? यि भ्रष्टाचारी तत्वहरू हरु लाई??

  • @dnps_gachhiya
    @dnps_gachhiya Місяць тому

    नेपाल हो अनेकथरी प्रतिक्रिया आउँछ यहाँ सबै न्यायाधीश हुनुहुन्छ ।

  • @NabarajDhami-gg2rm
    @NabarajDhami-gg2rm Місяць тому +10

    भ्रष्टाचार नियन्त्रण गर्ने रे भ्रष्टाचार नै आफूसँग मन्त्री छन्

  • @ramthapamagar5954
    @ramthapamagar5954 Місяць тому +1

    केको दमदार इन्ट्री नि!😢यो त पुरै शरणार्थी सरकार हो😢

    • @loksundar6078
      @loksundar6078 Місяць тому

      Desh jhan sharanarthi hune vo, he daiba 🤔

  • @maanu2559
    @maanu2559 Місяць тому +6

    जो नेपाली जनतालाई भुटानी गराएर बिदेशमा बेच्छे त्यसलाई प्रराष्ट मन्त्री
    ओलि युगको सुरुवात
    २०८१/०३/३१

  • @user-mh5mt6xy5t
    @user-mh5mt6xy5t Місяць тому +9

    अर्थतन्त्रलाई चलायमान बनाउने भ्रष्टाचार कसरी गरिन्छ जो गाउने भ्रष्टाचारीहरूलाई जोगाउन सिकाउने

  • @loksimkhad3348
    @loksimkhad3348 Місяць тому

    राम नाथ जी ले एक पटक सम्पर्क गरे,कृषि र किसान लाई चाहिने सल्लाह दिन सकीने थियो !

  • @user-bk4yw8er6u
    @user-bk4yw8er6u Місяць тому +3

    अभियुक्त हरुको चमक धमक हुनेनै भो नि काल ले पनि मन नपराएका हर।

  • @knish2888
    @knish2888 Місяць тому +3

    देशको जनतालाई मलेसिया र कतारको फ्री भिसा फ्री टिकट दिन तयार व्यक्तिहरू मन्त्री बनेपछि जनताको र राष्ट्रको प्रगति तथा सुधार गर्छन् भन्ने हामी जनताले विश्वाश गर्नु पर्ने हो ?

  • @user-ik4jq6wg4u
    @user-ik4jq6wg4u Місяць тому +1

    आज चोर र भ्रष्टाचारिले शासन गर्ने दिन आयो ।अब धेरै दिन टिक्दैन ।यिनिहरुलाई एक पल्ट गिरे पछि उठ्न दिनु हुदैन

  • @ramwaibaofficial4098
    @ramwaibaofficial4098 Місяць тому

    भ्रष्टाचारी नै मन्त्री हुने देश मा बिकास को के आश गर्नु अब त झन् भ्रष्टाचारले आकाश छुने भयो 😢😢😢

  • @user-zs2rn8ew2i
    @user-zs2rn8ew2i Місяць тому

    थुईक्क यिनीहरूको अनुहार देखेरै रिस उठ्छ।।देश बिकाश होइन कि चोर भ्रष्टाचारी हरुले खाने भो मेरो देश।।

  • @bijendrashrestha262
    @bijendrashrestha262 Місяць тому +1

    चोरै चोरहरूले कतै राम्रो भो काम गर्ला जस्तो लाग्यो। नभए चौरासीमा घण्टा खाए हुन्छ।

  • @Neplays-X
    @Neplays-X Місяць тому +3

    File खुल्दा देश छोडेर भाग्ने हरु मन्त्री बन्यो

    • @bashulamshal2265
      @bashulamshal2265 Місяць тому

      गेडा खुल्यो फाइल

    • @subhash7408
      @subhash7408 Місяць тому

      Right time ayo hola JANATA jaganae.

  • @lotusbornman77
    @lotusbornman77 Місяць тому

    देश लुटेराहरुको अर्को हुल॥ पालैपालो लुट्ने भए यी नमुनाहरुले देश॥

  • @D3magar
    @D3magar Місяць тому +3

    हा हा कालो काङ्ग्रेस र एमाले को समिकरण ले भ्रष्टाचार नियन्त्रण निर्मुल पार्ने रे छि छि।😭

  • @kamalbudhathoki5442
    @kamalbudhathoki5442 Місяць тому

    मन्त्रीहरू नै लोसे केही काम नगर्ने खालकाे मन्त्रमण्डल बनाएर यो सरकार बाट केही राम्रो कामको आशा गर्नु बेकार छ ।

  • @rabinbaniya1304
    @rabinbaniya1304 Місяць тому

    यो दियो निभ्नुभन्दा अगाडि को चमक हो ।।।।।

  • @santoshKc-tq4eg
    @santoshKc-tq4eg Місяць тому

    अब भ्रष्टाचारीहरूले देश सक्ने भए जागो जनता जागो हिमाल पहाड तराईबाट जागो राजा लिएर देश बचाउ😭

  • @dinakhadka6512
    @dinakhadka6512 Місяць тому +2

    Pardip paudel maa asha garna sakincha

  • @jeewansubedijs
    @jeewansubedijs Місяць тому

    जेलमा हुनुपर्ने सत्तामा छन् कठै मेराे देश । जन्तै भाेले भएपछि हुडारहरुले त लुट्ने नै भए नि ।

  • @premsijapati50
    @premsijapati50 Місяць тому +5

    जति जोगि आएपनि कानै चिरिएका,

  • @rupakrupesh6124
    @rupakrupesh6124 Місяць тому

    यतिका दिन प्रचण्ड र रास्वपालाइ गालि गरेर दुखायको टाउको आज काङ्ग्रेस सरकार मा आयपछि सकारात्मक शब्द बोलेछौ

  • @Rai_Khotange
    @Rai_Khotange Місяць тому

    आफ्नो काण्ड लुकाउन गठित सरकार बाट जनताले के आश गर्ने।

  • @kumarshresthaletang
    @kumarshresthaletang Місяць тому

    भाउजू अब देश मा कम बिदेश मा ज्यादा देखिने हुनु भयो😂😂

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l Місяць тому

    आरजुलाई समाएर देखा सबैभन्दा पहिला शेरेको घोडा 👎️👎️

  • @pradeep44522
    @pradeep44522 Місяць тому

    होइन अब प्रतक्ष्य निर्वाचित हुनु पर्यो बालेन नेपालको प्रधानमन्त्री बन्नु पर्छ

  • @alonajay009
    @alonajay009 Місяць тому +2

    के अब देशमा बिकास हुन्छ त? के अब नेपाली जनताले रोजगार र शिक्षा को नाम बिदेश जानुपर्दैन त? के अब आम जनताले निःशुल्क स्वास्थ्य र शिक्षा पाउँछन् त?? के अब देशमा कृषि क्रान्ति र औद्योगिक क्रान्ति हुन्छ त? के अब देशमा भ्रष्टाचार निर्मूल हुन्छ र भ्रष्टाचारीहरू को सम्पत्ति जफत गरि सजाय हुन्छ??

  • @user-fh1bk2vm3t
    @user-fh1bk2vm3t Місяць тому

    देश झन अबबिग्रिदै जाने भयाे ,,,सबै चाेर भेलाभएका रहेछन

  • @binodtamang1626
    @binodtamang1626 Місяць тому

    के लाग्यो त जुनसुकै सरकार आए पनि उस्तै हो नयाँ आउने बित्तिकै झन पेट्रोल को मुल्य वृद्धि भएको छ

  • @dilkhadka1094
    @dilkhadka1094 Місяць тому

    नेपालको राजनीतिक इतिहासमा, विगत २५ वर्षदेखि तीन नेताहरूले राष्ट्रलाई शासन गर्दै आएका छन्, तर यो अवधिमा जनताले कुनै परिवर्तन देख्न सकेका छैनन्। उनीहरू आफ्नो पार्टीका प्रमुख नेता बनेका छन् र कोही पनि उनीहरूविरुद्ध आवाज उठाउन सक्दैन। यद्यपि, हरेक नागरिक उनीहरूको भ्रष्टाचारबारे जानकार छन्।

  • @himalayanspiritadventuretr7384
    @himalayanspiritadventuretr7384 Місяць тому

    Pradeep paudel wow nice

  • @ghisingofficlepadamlama9312
    @ghisingofficlepadamlama9312 Місяць тому +2

    ज्वतिषिले भविष्यवाणि गरी सक्यो जम्मा जम्मि ४महिना पनि टिक्दैन

  • @rajendrarai5764
    @rajendrarai5764 Місяць тому

    N.C.dubiyo dai-Bhawoju

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l Місяць тому

    भ्रष्टाचार मन्त्री देश र जनतालाई के आशा ???

  • @makarlimbu8049
    @makarlimbu8049 Місяць тому

    भ्रस्टचारिको माहाराजा प्रधानमन्त्रि बन्नुनै ३ कडोड जनताको भबिस्ये झन अन्धकारमा धकेलिनु हो

  • @Fsvsjfs
    @Fsvsjfs Місяць тому

    मन्त्रि जि राम्रो काम गरेर देखाउनु पर्छ

  • @creato243
    @creato243 Місяць тому +1

    जनताले अहिले corrupted नेताहरूको को राज छ भन्छन् तर उनीहरूलाई तपाई हामीहरूले nai jitako हो.. Aba 2084 मा तिनीहरूलाई हटाउने मौका छन्.....boycott काँग्रेस एमाले... Maobadi आफै सकिनेछ.. Jay नेपाल 🇳🇵

  • @suryabhujel505
    @suryabhujel505 Місяць тому

    जे बोल्छ्न जे गर्छ्न सबै उल्टो हुन्छ अब ई र ईनिहरू जस्ता हुत्तीहारा बाट माखो मर्दैनन

  • @tekrana7606
    @tekrana7606 Місяць тому

    घण्टा देखियो चोर चोर मिलेर अब मुटु दरो भयो कराउ

  • @kharanthapa8272
    @kharanthapa8272 Місяць тому

    यदि नयाँ गृहमन्त्रीमा दम छ भने आफ्नै मन्त्री मण्डलमा र एमाले तथा काग्रेस पार्टीमा रहेका भष्ट्रचारी लाइ कारवाही गरेर देखाए दिए जनता आभारि हुने थएकि?

  • @technicallane
    @technicallane Місяць тому

    अब त नेपाली हुनुमा पनि लाज लाग्ने समय आएको महसुस हुन्छ😢 यस्ता यस्ता बाट शासित हुनु भनेको हामी सम्पूर्ण नेपाली जनताले आफ्नो धर्ती आमाको बलात्कार भएको हेरे जस्तो लाग्छ😢 वीर नेपाली वीर गोर्खाली आखिर अरूको निम्ति रहेछ आफ्नो देशको निम्ति सबै दर्शक मात्र 😢

  • @bibekbhattarai5002
    @bibekbhattarai5002 Місяць тому

    के को दमदार? किन glorify गरेको हो यसरी यस्ता सबै विवादित मान्छे हरु लाई।

  • @khagendrabudha3688
    @khagendrabudha3688 Місяць тому

    अब इनिहरुको दिन सुरु

  • @rawatrajan1996
    @rawatrajan1996 Місяць тому

    आखिर भष्ट्राचार हुन नदिन र कानुनको पालना राम्रो सँग गर्न र गर्न लगाउनु सरकारी कर्मचारीको रहेछन् स्थाईत्व सरकार यिनी मुजीहरु आज हुन्छन् भोलि अर्को आउँछन् भर नै हुँदैन आखिर प्रसाशन चलाउने कर्मचारी त हुन्

  • @ChandarbahadurLama
    @ChandarbahadurLama Місяць тому

    बिस्नु पौडेल ज्यु खैत गत बर्श देखि निर्माण ब्यबसायको त्यो सा ठि अरब भुक्तानी कहिले हुन्छ।के अब बिकास निर्माण नगर्ने हो र?जानकारी गराईदिनु पर्यो निर्माण ब्याबसाय कम्पनिहरुलाई मन्त्री ज्यु।

  • @manjilbhandari6135
    @manjilbhandari6135 Місяць тому

    जनताको बिजोग नेताकार्यकर्ता को ताम्झाम।।

  • @user-er7eh9bs2u
    @user-er7eh9bs2u Місяць тому

    आज नेपालको कालो दिन !!

  • @basuthapa1807
    @basuthapa1807 Місяць тому

    सरकार नै परिबर्तन गराउन सक्ने माहान नेत्री रहिचिन आर्जु कती पावर रहिछ त भुटानि को यत्रो एकरात मै सरकार परिबर्तन गर्न सक्नी लाई त प्रधानमन्त्री नै दिनु पर्नी हो नि अब कस्ले गर्नी छान बिन अब त सबै आफ्नै हात मा

  • @mohanprasadacharya
    @mohanprasadacharya Місяць тому

    तिमिहरु ६ महिना नि टिक्दैनौ केहि ख्यासदैनौ बिदेशिका गोटिहरु हलिहरु ॥

  • @PadmajBhandari-ze3wt
    @PadmajBhandari-ze3wt Місяць тому

    Rad

  • @RajuTolangi-jf4vn
    @RajuTolangi-jf4vn Місяць тому

    Ramro kamgarnu hola ra janta ra deshlai madhya najar ma rakhanu hola sampurna lai badhai tata subha kamana

  • @shreeramgahatraj7673
    @shreeramgahatraj7673 Місяць тому

    तिमिहरुले केही गर्दैनौ खाली जनता सास्ती र दुख दिने काम गर्ने छौ बिकास को नाम पुल झोलुङ्गे पुल त बनाउलाउ तर त्यसै मा भ्रस्ट लिप्त हुनेछौ

  • @tejendrakhati9234
    @tejendrakhati9234 Місяць тому

    गिरि बन्धु शरणार्थी यति अम्नि बलमन्दिर बासबारि बतास हवाईबडि ललिता निबास सुन तस्करी अपराधि हरु काे झुलड ले शासन चलायसि देश कुन हतलत मा पुगछ त्याे जनता ले बुझिसकेकाे छन शरणार्थी कि नाईके लाई मन्त्री थुक लाज छ कि नाई

  • @keshavsubedi4730
    @keshavsubedi4730 Місяць тому +1

    केहि हुदैन

  • @bishnubabitakhatri
    @bishnubabitakhatri Місяць тому

    हाहाहाहा आफै भस्टचारि आफै सुसासन चोरी शिकारी शिकार गर्न पल्केका डाका डाकि हरु

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Місяць тому

    महिले मान्दिन मन्त्री यी लाई भस्ताचारि चोर दस हजार करोड

  • @atmatimsina3353
    @atmatimsina3353 Місяць тому

    Kasto khatarnat desh ho yo !! Desh Drohi haru lai desh sumpiyeka Chan. Kasle bachaune desh lai. Nepali Janta ko durbhagya!!

  • @LoveNepal-qh7vx
    @LoveNepal-qh7vx Місяць тому

    साला सितलनिवास, सिहदरबारमा बम पड्काउनु पर्थो ।

  • @jhamanbahadurthapa1577
    @jhamanbahadurthapa1577 Місяць тому

    हैरम

  • @tekrana7606
    @tekrana7606 Місяць тому

    अब सनो पाटी केरा हेरि बस अब भ्रष्ट लाई मुद्दा हाल केही होला कि?

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d Місяць тому

    जेल जान्छ भन्थे मत्री पो भए छ त भाउजू 😅😅

  • @nawarajhayu5727
    @nawarajhayu5727 Місяць тому

    थुक्का मेरो देश नेपाल काे ,, दुर्दशा ,,
    मान्छे बेच्ने देखि सरकारी जग्गा बेच्ने सम्म
    लाई ,, नमस्कार र सलाम ठाेक्नु पर्ने !!!!
    यस्तै : हाे भन्ने
    अब म पनि केही नराम्रो उधुङ्ग मचाउनु पराे !
    कतै म पनि ,,
    मन्त्री ,, बन्छु कि ???

  • @user-co2eq7bw3n
    @user-co2eq7bw3n Місяць тому +1

    चोरै चोर जम्मा भए ।

  • @jennex6740
    @jennex6740 Місяць тому

    Aba yo 84 samma ma ajhai desh ko 40 % janta lai nango banauney xan yo sarkar le😢😢

  • @namratasampang2164
    @namratasampang2164 Місяць тому +1

    Aafai bhastachari haru xa kasle garxa chanbina

  • @NanaBhai-rh1lc
    @NanaBhai-rh1lc Місяць тому

    🎉🎉🎉

  • @tukjanggurung6826
    @tukjanggurung6826 Місяць тому

    न्याय मिचेर बनेको ओलि भ्रष्टाचार लिप्ता ब्याक्ती सबै मन्त्री जनताले भ्रष्ट नियन्त्रण सुसासन होइन कुससन शुरु भयो Rip

  • @tilichotv4155
    @tilichotv4155 Місяць тому

    देस लुटुवाहरु आयो।आन्दोलन गरुम😅😅

  • @yamprasadpoudel6921
    @yamprasadpoudel6921 Місяць тому

    लाज लाग्दैन सुशानकाे कुरा गर्न

  • @AwesomeRelaxaction
    @AwesomeRelaxaction Місяць тому

    First announcement nai jhur

  • @Visibleshorts3
    @Visibleshorts3 Місяць тому

    Arju laii damdar vanxaa congress kho news channel ho jasto xaa bastarchari hoo Bhutanese case tikapur Kati hi Kati ho

  • @shivabasyal4095
    @shivabasyal4095 Місяць тому

    कस्तो आई लाग्यो नेपाल मा

  • @madhukhanal4690
    @madhukhanal4690 Місяць тому

    ३५बर्सदेखी गरेको सुशन फेरि ।

  • @rajankhatiwada9141
    @rajankhatiwada9141 Місяць тому

    Afain vote dine ani aile ayera gali garne, gali garnu vanda agadi vote dine belama kera herara baseko

  • @AryanGiri-gl4bo
    @AryanGiri-gl4bo Місяць тому

    R जु हेर्दै साउथ मुभिको भिलेन जस्तो देखिन्छ रियल मा नेपालका लागि भिकेनै साबित भयो? छि? m,,,haru

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct Місяць тому

    Kumbhakarn.oli.ra.rabansere.anitrijata.aarju

  • @laxmigiri5859
    @laxmigiri5859 Місяць тому

    S
    Being feel shy to be born in nepal😢

  • @SanjeetKhadka-tb6ze
    @SanjeetKhadka-tb6ze Місяць тому

    I feel ashemed of being nepali

  • @AwesomeRelaxaction
    @AwesomeRelaxaction Місяць тому

    Naya cot kasle diyo ?

  • @MayaPokhrel-n9f
    @MayaPokhrel-n9f Місяць тому

    Canary co intry

  • @motirajrai1700
    @motirajrai1700 Місяць тому

    Xi anuhar yesko no good

  • @MagarHemraj
    @MagarHemraj Місяць тому +1

    सब देश लुतेरा हुन।।

  • @SarlRawat-cr4bd
    @SarlRawat-cr4bd Місяць тому

    जाे कप्टिनि उसले पेटमिच्ने

  • @oppoa16-nx6jf
    @oppoa16-nx6jf Місяць тому

    😢

  • @KamalChettri-f7w
    @KamalChettri-f7w Місяць тому

    Napis sabai

  • @samarmonglen9207
    @samarmonglen9207 Місяць тому

    Naman sampurna Nepali Janta ma ab ko 84 ma no vhot kasai pati lai pani no vhot plz yehi aagra xa Mero 🙏🙏janta sacchinu parxa ab hami le vhot diy r handle nai rin bolnu parne no vhot for 84

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f Місяць тому

    Rip

  • @user-zt1pu4os8j
    @user-zt1pu4os8j Місяць тому

    Vrastachari koo desh vrasta ko naike oli

  • @aayus1989
    @aayus1989 Місяць тому

    RIP .

  • @Travelingnepal2023
    @Travelingnepal2023 Місяць тому

    Rabi Dai out hune bittikai ma lage bidesh Abo Nepal ma yesto yesto chorharule desh chalaune vaye Paxi tauko matrai dukhayera kina basnu Nepal
    Abo Kai barsama Nepal bechidinxa sere ko pariwarle badhai Xa chor harulai