जबर्जस्ती काहानी बनाई राई लाई पनी (राय) उचारण गर्दै, बरु किन दुख पाउनु होला..! मार्न कै लागी त जिॅंउदै र विभत्स्व तरीका ले मारेकै हो तर न उचारण शुद्द गरीएको छ न राम्रो पक्षलाई उजागर गरीएको छ..धन्यबाद सुर्तुङग नेपोली ज्यु लाई।
यो channel मा यो भिडियो चाही पुर्वको वास्तविक अध्ययन गरेर मात्र प्रस्तुत गर्न राम्रो हो ! लिम्बुवानका राजा र शाह वंशको सुनौलो सन्धि पछि नेपाल रही गोर्खाली भन्न सुवाउछ ! ठाउँको नाम गोर्खा र विश्वको गोर्खाली नामले परिचित भनिने शब्द फरक छ !
Sarthsk ji yo itihas khasai Sahi xaina kasai ko Shakti le yasari bangaunu paindana 17 palta samma bijay garnu nasakne Gurkha Sena le jitekai hoina limbuean jiteko itihas Nai xaina.puna Khoja talad gari prachar garnu hola dhanyabad.❤❤❤❤
इतिहास मा केही मिथक र भ्रम हरु अवश्य नै हुन्छ तर वास्तविक तथ्य लाई पनि नमान्ने प्रवृत्ति हो या कमनिष्ट र कृष्ट्रिनिटी हरुको गोप्य योजना ले ब्रेन वास गरेको सो कुरा जन जाति ले आफै मन्थन गर्नु पर्छ । बुद्धिकर्ण राय किरात नै हो यो पछी ब्रिटिस ले Raya नलेखेर RAl लेखीदिए यो पुष्टि सिक्किम र बुद्धि कर्ण बिच भएको लिखीत वार्ता हरु को विवरण सिक्किम मे भाषा लेखिएको छ नि यसो चासो लिएर खोजे पाईन्छ पनि । टाउँको कोदो को भूषमा हालेर मलाई कसैले देख्दैन भनेर कहाँ हुन्छ कण्डो त बाहीरा नै हुन्छ ।
राई हो कि राय हो किराँती प्रधान मन्त्री?अलि खुलस्त बुझेर भन्नू पर्यो। इतिहास लाई बङ्ग्गाउने प्रयास गरिदै छ।......येस्तै भन्दा भन्दै राय हरु इन्डिया बाट आयकाहुन भन्न बेर लाउदैन ।गलत ईतिहास ।।।।।
बाङ्गेको र नाग्गेको इतिहास बनाएर भ्रम को खेती नगरे हुन्छ, रघुबिर राना र काङ्सोरे , हिल्लिहाङ र गोर्खालि युद्द हरु छोपेर १७ चोटि घोडा टेकाएका बिर लिम्बुवानी सेना संग अनन्त गोर्खालीले सन्धि गरेको कुरा हराएको यो झुठो इतिहास भ्रमिक छ ।
राय/राया अपभ्रंश राई, दिवान/देवान, मुखिया र सुब्बा मान पदवी हो। त्योबेला जातका व्यवस्था थिएन यही लेख्ने गर्थे । राया अहिलेको उचारण अपभ्रंश हो । य को उचारण ज हो, बुढो जे खाँबे र तोल्थोब्री व़ भनेर पढिन्थो पहिला । अहिले यमराज भनिने पहिले जेमराज भनेर उचारण गरिन्थ्यो । तसर्थ राया/राय राजाको रुपमा प्रयोग भएको हो । बाँकी दिवान सुब्बा मुखिया मन्त्री सो सरह हुन्थे । तर यी केही चाहीँ अहिले निजामति सेवामा रापअनं चौथो र पाँचौं मा प्रयोग गरिए । यी राय/राई दिवान मुखिया सुब्बा पृथ्वी नारायण शाहको पालामा भन्दा अगाडी ने थियो यो चलन। सेनकै पालामा हो किपट प्रथा पनि । सेनालाई त्योबेला तलव भत्ता नहुने हुँदा त्यही किपट मार्फत जिविकाको बन्दो बस्त हुन्थ्यो । पृथ्वी नारायण शाहले किपट प्रथा दिएको भए किन माझ किरातमा पनि यो थियो ? यो सेन बेशकै पालाको हो । यो कुरा डा. प्रेम सिंह बस्नेतले पनि भनेका छन् ।
Real History lai kati samma change Ra jhut lekha ko raicha vanara yo ra anya video haru harara thaha huncha. Hami kirati haru ko history bahwan Ra chettri le sikauna pardaina. Hami kirati lai thaha cha hamro purkha lai kati atyachar ra himsha garako, ani hamro sab itihas, culture ra religion lai daman gara ko, ani hamro purkha ko thauko naam lai Hindu ko naam rakhara change gara ko
Dharan tyo time ma nai thiye na, bijaypur chai mahabharat kal ma pani thiyo, PM mantri budhi karna rai harnu ko karan aafnai nagarik haru le sath na dida harna PUGAY ko ho, prithivi narayan Shah ka gurkha sipahii ek damai trasit thiye budhi karna rai ko nam bata, dherai gurkha sipahii haru ko mritu vako thiyo vanin cha, ra gurkha sipahii, tarai tira kam yudha vayo tara pahadi vaig tira vanay nikkai ghan ghor yudha vayo, auta vala, tarwar khukuri ra kihi MATRA ma MATRA rahey ka banduk ko varma yudha laday ka thiye bijaypur wasi le, tyo pani bijaypur ka janta dherai chira ma badiye ko huna le garda gurkha le yo ladai ek damai dukha le ra pachi sandhi garey ka hun, yaha ka janta ra sasak barga lai prithivi narayan Shah lai raja manu parne ra sampati ko chayan bijaypur basi kai hunay etc kura sart mani diye ko huna le bijaypur yudha yahi sakiyo, bijaypur yudha huda magar ra gurung yesari purva ma aai pugay ka hun, ra gurkha pachi sikkim samma pugay ko ho, ra tyes bella bijaypur ko ilaka south east ma Bangladesh ~ south of gorukpur samma thiyo, jun ilaka gurka le lina chukey ko huna le British le south ko vag chaal le lagay ko ho,
Raya ho rai hoina.teti bela raya eauta pad thiyo jun limbu harulai Pani deyeko thiyo.buddhikarna raya khebang ho.bijayapur Limbuwan ko Rajdhani thiyo teti bela
Rai eauta post thio pura naam buddi karna Rai khewaa hang limbu ho....buddikarna Rai hoin limbu jati ko khewa thar ko ho.....bijaypur pallo kirat limbuwan ma parxa ra yes chetra ma limbu haru matrai bastheo....Rai haru majh kirat ka hun ...
@@kamalasubba8876 २०२१ देखि ०३६ सम्मको सरकारी मालपोतको ढडडा हेर्नु लिम्बुवान लेखेको छ कि पल्लो किरात लिम्बुवान क्षेत्र लेखेको छ स्पष्ट हुन्छ। अर्को कुरा हेम कर्ण राई, बुद्दिकर्ण राई भनेर स्पष्ट दस्तावेजहरुमा हुँदा हुँदै किन लिम्बु बनाईहाल्नुपर्ने यो त जबर्जस्ती भएन र आदाङ्मा.....?
राय = १८३० भन्दा अगाडी प्रधानमन्त्री पद राई=१८४० देखि दिइएको पद दिवान = =१८३० भन्दा अगाडी भारतको पदिय शब्द देवान= एक उच्च किरात जाती बुद्दिकर्न को पद प्रधानमन्त्री ( राय) हो । उस्को पद राय भएको हुदा उस्को जात देवान भन्ने प्रष्ट हुनाले बुद्दिकर्न चाहिँ राई,लिम्बू,याक्खा आदि जाती समुदायका होइन भन्ने कुरा घाम जस्तै छर्लङ्ग हुन्छ
के बकवास कुरा गरेको यार यहाँ बिदेशी सर्नार्थी जो मोङ्गोलिया चाईना सिक्किम हुँदै नेपाल बाटपनी लखेटियेको भगौडा नस्ल जाति याकथुम भोटे सुंगुरको जस्तो कुरा नगर न यहाँ ! नाम थर जाति उपजाति यसरीनै बनेको हुन्छन् त र कसैले दियेको भनेको नाम मन नपराउनु व नराम्रो अर्थ हुन गयेमा फेरन जरुर पाईन्छ / तर यसरी जे पायो तहि आफैचाहि नबोलौ है यहाँ कि आफु लिम्बू याकथुम हो जो राईको नामको आईडिबाट बोल्ने आतंककारी हो ह 🤔 तेसो त शाह खान राणा ब्राह्मण क्षत्रि ठाकुरपनि पद नै हो त जा तेसको बिरोध गर ! के राई देवान राय खम्बु किरातिहरु मात्रै ठुलो राजघरानाको भयो र मुलबासी भयो भनेर त सुंगुरको छाउडालाई आरिस लागो ह 🤔😎 सेन र मगर एकै हो र मगर र किरात पनि एकै हो बलिराज बलिहाङ्ग ईतिहास र देउसी भैलो पढेको छैनौ ह 🤔 अनि मगरहरु को ईतिहास यता पुर्व आसाम सम्म हजारौं बर्ष पहिलेको नाम अक्षर मा लिखित नै पाईयेको छ त र सेन हरुले पछि किरातहरुलाई हराई उनिहरु राजाको पनि राजा हुने र मुल मन्त्री खम्बुहरुलाई नै बनाउने हो यो माझ किरातमा र यो माझ किरातको पहिलेबाटै राजा खम्बुहरु हुन्थिये भुमिको नाम मात्रै लिम्बुवान हो सेनाहरु 10 सरदार समूह याकथुमहरुपनि थिये र यो पल्लो किरातको मुल राजाहरुपनी खम्बु किरातिहरुनै हुन र मन्त्रीहरुलाई देवान दिवन राय भनिने हो
तपाईंले आफैंलाई ढाँट्नु भएको हो कि ? आफ्ना नेपाली सन्ततीहरुलाई ढाँट्नु भएको हो कि? वर्तमान सर्व साधारणलाइ ढाँट्नु भएको हो कि? Doller पचाउनु भएको हो? अली अली सरम लाग्दैन???
Budhi Karna Raya (Khewahang) lai Kirat Rai Limbu le uchch samman garnu parxa jasle Bijaypur rajya lai purwa paschim uttar dakshin ximeki ko atikraman ra akraman baat jogauna thulo kutnaitik kasrat gareko thiyo. Angrej sathai Chin samrat lai pani sahayog mageko thiyo. Yo kura bujhi P N Shah le sabai khale niti sam, dam, danda, bhed prayog garI unko shakti kamjor banayeko thiyo. Nepal ko itihas ma aruko gaddi ra rajya hadapera shaktisali banne dherai Raja rajauta haru xan.
१५ शतावदि तिर ।बिजयपुर को राजा कोच जाती का हुन ।जब हिन्दू भएपछि आफनो नाम बिजय नारायण राय र राजधानी पनि आफनै नामले बिजयपुर राखनु भएको हो र आज कोच हरु लाई राजवंशी भनेर चिनिनछ।नेपाल मा कोच राजवंशी हरु झापा मोरङ र सुनसरी मात्र पाइन्छ।
Raya was a title given to the Limbu chiefs who were equal to the sen overlords of limbuwan. Buddhi Karna Raya was a Limbu chief . His real name is buddhi Karna khebang
@@SussanRai Rai ra raya ko artha nai thaha xaina k ko histroy ko kura garxau bro.Timiharu khambu ho hami limbu, raya vaneko mugal rajale title deko ho, ani subba limbu harulai.Rai chai tehi raya bata huna gayo. Ani Limbu vanne sabda pani hamle rakheko hoina, euta british itihaskarle rakheko limbus bata limbu vako ho, hami ta yakthumba vanxau.
@@Nepalisongslover77 😂😂 aba hami khambu haru Rai vaisakyo Timi limbu haru subba ani Sara Nepali le hami lai aila yahi vanara chincha. But we are proud member of kirat no matter what caste
तेतिबेलामा यहाँ सेन मगरातिहरुले राजा पगरी पायेको जितेको थियो र यो माझ किरात उपराज्य बनेको थियो सेनहरुको र यहाँ माझ किरातमा पहिलेबाटै खम्बुवान केन्द्रिय राज्य हो र यहाको राजा मन्त्री सबै पहिलेबाटनै खम्बुवान किराँतहरु मात्रै हुदथिये र यहाको सेनाहरुमा किरातिहरुले गास बास कपासको आस्रय शरण दिई बसेका 10 सरदार समूह 17 थुम पहाडमा बसेको याकथुम युमा तागेरा समुहरुपनी सेनामा थिये ! उनिहरु चाईना बाट लखेटिएका 10 सरदार समूह हुन र पछि सिक्किम बसेको बेलामापनी तिब्बती चोग्याल भुटियाहरुले लखेटेर नेपाल पसेर मात्रै लिम्बू कहलियेका हुन !
इतिहास अलि छुट्यो बुद्धिकर्ण राय को भारत छिरेपाछी उतै उस्को बिवाहा भयो अनि उस्को छोराछोरी भए छोराछोरी भएपछी नातिनी भयो सोही नातिनीको नाम आइस्वर्य राय राखे अहिले हिरोईन बनेका छन् हैन?😂😂
जस्तै अलमलाऊने खबर समाचारहरूले हामी राईलिम्बूहरू नेपालको अधिकारिक पहिलो जनजाति होईन भनेर जाउन मिल्दैन किनकी हामी राईलिम्बूको स॔ग्या(नाम)ले नै ठेट जनाउछ की राईलिम्बू शुद्ध नेपाली हो भनेर,,,
जबर्जस्ती काहानी बनाई राई लाई पनी (राय) उचारण गर्दै, बरु किन दुख पाउनु होला..!
मार्न कै लागी त जिॅंउदै र विभत्स्व तरीका ले मारेकै हो तर न उचारण शुद्द गरीएको छ न राम्रो पक्षलाई उजागर गरीएको छ..धन्यबाद सुर्तुङग नेपोली ज्यु लाई।
राई किरातको ईतिहासको कुरा गर्दा अरुजातीलाई नाख दुख्छ क्यार
धन्यवाद ईतिहास किराती राईको बिषय बताउनु भयकोमा
इतिहास बुझ्नु राम्रो कुरा हो तर इतिहासमा जे भएको हो त्यही उल्लेख हुनुपर्दछ। नेपालको इतिहासमा 99% उल्टा कुरा भएको तथ्यले देखाउँछ।
राम्राे लाग्याे ।
Tapai ko Nepal History Research lai Salam Sarthak Nepal Saheb 🙏🙏🙏
राम्रो लाग्यो।❤❤❤❤❤❤❤
धरान कुनै बेला बिजयपुर राज्यको राजधानी रहेछ।
धरान हाेइन लिम्बुवान राज्यकाे राजधनी चाही विजयपुर हाे ।
@@chhatharenetwork9286 qqqq
Jay kirat
इतिहास रोचक हुन्छ
Jankariko lagi dhanyabad
राई र राय अलग अलग जाती रहेछ भन्ने कुरा प्रष्ट भयो। त्यो बेला अरुण पारी बसोबास गर्ने रायहरु "खोटाङे किराँती राई" नभएको भन्ने कुरा पनि प्रष्ट भयो।
हामी यलम्बर किराँती राजा को सन्तान हौं त्यसैले त rai is King 👑
राई र राय बीचकाे भ्रम र शङका याे भिडियाेले हटाई दियाे। धन्यबाद सार्थक नेपाललाई।
जानकारी को लागि धन्यवाद
Good
Dherai dhanyabad 🙏 history sunera Sarai chakit vaye Ani ajhai sunne chahana rakhdaxu 🙏
बुद्दिकर्ण राई होईन राय हो यो एउटा पद हो लिम्बुवान को राज्य हो बिजयपुर
राय शब्द भनेको राजा हो पद होइन देवन भनेको पद हो।राय शब्द कोच राजा बिजय नारायण राय बिजय पुर का राजा ।हिन्दु भएकालेे राख्नु भएको हो।
यो channel मा यो भिडियो चाही पुर्वको वास्तविक अध्ययन गरेर मात्र प्रस्तुत गर्न राम्रो हो ! लिम्बुवानका राजा र शाह वंशको सुनौलो सन्धि पछि नेपाल रही गोर्खाली भन्न सुवाउछ ! ठाउँको नाम गोर्खा र विश्वको गोर्खाली नामले परिचित भनिने शब्द फरक छ !
sari.Ramro.lagyo
Sarthsk ji yo itihas khasai Sahi xaina kasai ko Shakti le yasari bangaunu paindana 17 palta samma bijay garnu nasakne Gurkha Sena le jitekai hoina limbuean jiteko itihas Nai xaina.puna Khoja talad gari prachar garnu hola dhanyabad.❤❤❤❤
Very helpfull Nepali history.🙏
यो इतिहास पनि मिलेन
Rammro lagyo
इतिहास मा केही मिथक र भ्रम हरु अवश्य नै हुन्छ तर वास्तविक तथ्य लाई पनि नमान्ने प्रवृत्ति हो या कमनिष्ट र कृष्ट्रिनिटी हरुको गोप्य योजना ले ब्रेन वास गरेको सो कुरा जन जाति ले आफै मन्थन गर्नु पर्छ ।
बुद्धिकर्ण राय किरात नै हो यो पछी ब्रिटिस ले Raya नलेखेर RAl लेखीदिए यो पुष्टि सिक्किम र बुद्धि कर्ण बिच भएको लिखीत वार्ता हरु को विवरण सिक्किम मे भाषा लेखिएको छ नि यसो चासो लिएर खोजे पाईन्छ पनि ।
टाउँको कोदो को भूषमा हालेर मलाई कसैले देख्दैन भनेर कहाँ हुन्छ कण्डो त बाहीरा नै हुन्छ ।
युदको घोषण नगरी राति 12बजे सुतिराखेको समयमा हमला गरेको थियो राछेस हरुले !अभिमान सिङ बस्नेत तामाङ हो !
किराती हरु को अस्तित्व समाप्त गर्न पद लाइ जाती बनाए खुवालुङ बाट छुटिएको दाजुभाइ बंस किराती हुन त्यासैले राइ राय सुन्नु भन्दा हामि किराती हौ भनौ
Waw very nice sir
राई हो कि राय हो किराँती प्रधान मन्त्री?अलि खुलस्त बुझेर भन्नू पर्यो। इतिहास लाई बङ्ग्गाउने प्रयास गरिदै छ।......येस्तै भन्दा भन्दै राय हरु इन्डिया बाट आयकाहुन भन्न बेर लाउदैन ।गलत ईतिहास ।।।।।
Good
❤❤❤❤❤❤
लिम्बुवान लाई गोर्खालीले कसरी कब्जा गरे भन्ने साचो र सत्य इतिहास सुनाइदीनुन भन्ने अनुरोध गर्द छौ
Good job bro thanks 4 video.
९ जिल्ले लिम्बूवान् हरु र वीर नेम्वाङ
ज्युलाई यो ऐतिहासिक भिडियो लाई
हेर्नु हुन अनुरोध गर्छु ***😅😅
अलिक हुँने कुरा गर राय शब्द पद हाे बुद्धिकर्ण राय लिम्बू थिए
किरातीहरुलाई नै राई या राय भनिन्थ्यो उ बेला।राजा खलकलाई राई र मन्त्री मण्डलका खलकलाई राय भनिन्थ्यो। तर जे भनेपनि किरातहरु नै हुन्।
बुद्धिकर्ण राय किरात हुन अनि सेन हरु को हुन किरात कि क्षेत्री कृपाय भिडियो बनाउनु होला
Sen haru aafu laai Thakuri bhanthe, tara khaas maa Magar thiye
❤❤❤❤
😍😍
बाङ्गेको र नाग्गेको इतिहास बनाएर भ्रम को खेती नगरे हुन्छ, रघुबिर राना र काङ्सोरे , हिल्लिहाङ र गोर्खालि युद्द हरु छोपेर १७ चोटि घोडा टेकाएका बिर लिम्बुवानी सेना संग अनन्त गोर्खालीले सन्धि गरेको कुरा हराएको यो झुठो इतिहास भ्रमिक छ ।
😂😂😂😂
Very informative. I would like to know about the decendents of Sen dynasty and r they still living in Nepal?
सहमत
Dewan Dewan nai hunxa bicharale rajiy bachaunu harek prash garnu vayeko rahexa... Buthi Karan Dewan Rai👍
देखेको हैन जे भन्दानि भयो नि तेतिबेला लिम्बूको राजा कहाँ थियोे नि ??
Raya hoina Rai hooo😎😎
राय/राया अपभ्रंश राई, दिवान/देवान, मुखिया र सुब्बा मान पदवी हो। त्योबेला जातका व्यवस्था थिएन यही लेख्ने गर्थे । राया अहिलेको उचारण अपभ्रंश हो । य को उचारण ज हो, बुढो जे खाँबे र तोल्थोब्री व़ भनेर पढिन्थो पहिला । अहिले यमराज भनिने पहिले जेमराज भनेर उचारण गरिन्थ्यो । तसर्थ राया/राय राजाको रुपमा प्रयोग भएको हो । बाँकी दिवान सुब्बा मुखिया मन्त्री सो सरह हुन्थे । तर यी केही चाहीँ अहिले निजामति सेवामा रापअनं चौथो र पाँचौं मा प्रयोग गरिए । यी राय/राई दिवान मुखिया सुब्बा पृथ्वी नारायण शाहको पालामा भन्दा अगाडी ने थियो यो चलन। सेनकै पालामा हो किपट प्रथा पनि । सेनालाई त्योबेला तलव भत्ता नहुने हुँदा त्यही किपट मार्फत जिविकाको बन्दो बस्त हुन्थ्यो । पृथ्वी नारायण शाहले किपट प्रथा दिएको भए किन माझ किरातमा पनि यो थियो ? यो सेन बेशकै पालाको हो । यो कुरा डा. प्रेम सिंह बस्नेतले पनि भनेका छन् ।
जबो राई लाई राय भन्नेले केको ईतिहास थहा होलार
Yo manche bai Nepal ho k vanne Po sanka lagnuthLyo 🤣🤣rai lai ray vanepachi k patyaunu asto kuro
किराँती राज्य नस्ट गर्ने पृथ्वीनारायण शाह नै रहेछ!
बुद्विकरर्ण राई होईन भन्ने कुरा लेखबाट प्रष्ट पारेको देखिन्छ राईनै हो भने किन पैला ईतिहास देखि राय लेख्दै आयोत
अलिक तथ्य मिलेन कि??
Real History lai kati samma change Ra jhut lekha ko raicha vanara yo ra anya video haru harara thaha huncha. Hami kirati haru ko history bahwan Ra chettri le sikauna pardaina. Hami kirati lai thaha cha hamro purkha lai kati atyachar ra himsha garako, ani hamro sab itihas, culture ra religion lai daman gara ko, ani hamro purkha ko thauko naam lai Hindu ko naam rakhara change gara ko
सत्थ्यतत्थ्यबिहिन आँखामा क्षारोहाल्नेकाम 😀
Dharan tyo time ma nai thiye na, bijaypur chai mahabharat kal ma pani thiyo, PM mantri budhi karna rai harnu ko karan aafnai nagarik haru le sath na dida harna PUGAY ko ho, prithivi narayan Shah ka gurkha sipahii ek damai trasit thiye budhi karna rai ko nam bata, dherai gurkha sipahii haru ko mritu vako thiyo vanin cha, ra gurkha sipahii, tarai tira kam yudha vayo tara pahadi vaig tira vanay nikkai ghan ghor yudha vayo, auta vala, tarwar khukuri ra kihi MATRA ma MATRA rahey ka banduk ko varma yudha laday ka thiye bijaypur wasi le, tyo pani bijaypur ka janta dherai chira ma badiye ko huna le garda gurkha le yo ladai ek damai dukha le ra pachi sandhi garey ka hun, yaha ka janta ra sasak barga lai prithivi narayan Shah lai raja manu parne ra sampati ko chayan bijaypur basi kai hunay etc kura sart mani diye ko huna le bijaypur yudha yahi sakiyo, bijaypur yudha huda magar ra gurung yesari purva ma aai pugay ka hun, ra gurkha pachi sikkim samma pugay ko ho, ra tyes bella bijaypur ko ilaka south east ma Bangladesh ~ south of gorukpur samma thiyo, jun ilaka gurka le lina chukey ko huna le British le south ko vag chaal le lagay ko ho,
गफ त्यो पहाड भिर मा कसरी हाती आयो।
Dai history ma Hing karna Rai Raja ko bare ma kahi katai cha bhena yesko barema pani plz
यो सबै झुठो प्रचारप्रसार हो।
राय पद ? कहाँबाट कसले भन्ने भेटिन्छ कि
Raya hoina rai ho bijyapur ka raja rai nai thiye yo chahi satya ho
Raya ho rai hoina.teti bela raya eauta pad thiyo jun limbu harulai Pani deyeko thiyo.buddhikarna raya khebang ho.bijayapur Limbuwan ko Rajdhani thiyo teti bela
शार्थक सर याे किराँती हरुकाे ईतिहास काहा पाईन्छ र याे किताब काे नाम के लेखीयकाे छ भनिनु हुन्छकी
daju incident refrance pani add garnu hola ani huncha proudness 🙂
Rai...ki....raya
Rai king रा
Hait rai Lai Raya banaideo
बुद्धी कर्ण राइ होइन राय पो रहेछ।
राई हरू तेसै ऊफ्रिन्छन।
Hehehe😂😂😂
Rai afei jat hoena....tyo ta milera baseko ho.
Umm, madan puraskar, Universities ko professor harle lekheko proof sanga ko article padhnu xaina, youtube ko euta video herera biswas garxan😂.
यसलाई केहि थाहा छैन,के को राया?
यो सबै सडयन्त्र आर्य बाहुन छेत्री हरुको हो ?
Hilihang rajako pani lekhnu hola.
Rai eauta post thio pura naam buddi karna Rai khewaa hang limbu ho....buddikarna Rai hoin limbu jati ko khewa thar ko ho.....bijaypur pallo kirat limbuwan ma parxa ra yes chetra ma limbu haru matrai bastheo....Rai haru majh kirat ka hun ...
Yo chai hoina hola kina vane rai vanera post chai mahendra ko palaama banako ho
Rai haina Raya bhanxa teslai. Limbu harle hang, sen harle raya ra prithivi narayan shah harle subba
हावा जे लाई लिम्बु बनाउन खोजिहाल्नु...?
@@RanjitRai-wl5qu लिम्बुवान मा लिम्बु न भै खम्बु हुन्छ त?
@@kamalasubba8876 २०२१ देखि ०३६ सम्मको सरकारी मालपोतको ढडडा हेर्नु लिम्बुवान लेखेको छ कि पल्लो किरात लिम्बुवान क्षेत्र लेखेको छ स्पष्ट हुन्छ।
अर्को कुरा हेम कर्ण राई, बुद्दिकर्ण राई भनेर स्पष्ट दस्तावेजहरुमा हुँदा हुँदै किन लिम्बु बनाईहाल्नुपर्ने यो त जबर्जस्ती भएन र आदाङ्मा.....?
कपोकल्पित
राय = १८३० भन्दा अगाडी प्रधानमन्त्री पद
राई=१८४० देखि दिइएको पद
दिवान = =१८३० भन्दा अगाडी भारतको पदिय शब्द
देवान= एक उच्च किरात जाती
बुद्दिकर्न को पद प्रधानमन्त्री ( राय) हो । उस्को पद राय भएको हुदा उस्को जात देवान भन्ने प्रष्ट हुनाले बुद्दिकर्न चाहिँ राई,लिम्बू,याक्खा आदि जाती समुदायका होइन भन्ने कुरा घाम जस्तै छर्लङ्ग हुन्छ
के बकवास कुरा गरेको यार यहाँ बिदेशी सर्नार्थी जो मोङ्गोलिया चाईना सिक्किम हुँदै नेपाल बाटपनी लखेटियेको भगौडा नस्ल जाति याकथुम भोटे सुंगुरको जस्तो कुरा नगर न यहाँ !
नाम थर जाति उपजाति यसरीनै बनेको हुन्छन् त र कसैले दियेको भनेको नाम मन नपराउनु व नराम्रो अर्थ हुन गयेमा फेरन जरुर पाईन्छ / तर यसरी जे पायो तहि आफैचाहि नबोलौ है यहाँ कि आफु लिम्बू याकथुम हो जो राईको नामको आईडिबाट बोल्ने आतंककारी हो ह 🤔
तेसो त शाह खान राणा ब्राह्मण क्षत्रि ठाकुरपनि पद नै हो त जा तेसको बिरोध गर !
के राई देवान राय खम्बु किरातिहरु मात्रै ठुलो राजघरानाको भयो र मुलबासी भयो भनेर त सुंगुरको छाउडालाई आरिस लागो ह 🤔😎
सेन र मगर एकै हो र मगर र किरात पनि एकै हो बलिराज बलिहाङ्ग ईतिहास र देउसी भैलो पढेको छैनौ ह 🤔 अनि मगरहरु को ईतिहास यता पुर्व आसाम सम्म हजारौं बर्ष पहिलेको नाम अक्षर मा लिखित नै पाईयेको छ त र सेन हरुले पछि किरातहरुलाई हराई उनिहरु राजाको पनि राजा हुने र मुल मन्त्री खम्बुहरुलाई नै बनाउने हो यो माझ किरातमा र यो माझ किरातको पहिलेबाटै राजा खम्बुहरु हुन्थिये भुमिको नाम मात्रै लिम्बुवान हो सेनाहरु 10 सरदार समूह याकथुमहरुपनि थिये र यो पल्लो किरातको मुल राजाहरुपनी खम्बु किरातिहरुनै हुन र मन्त्रीहरुलाई देवान दिवन राय भनिने हो
तपाईंले आफैंलाई ढाँट्नु भएको हो कि ? आफ्ना नेपाली सन्ततीहरुलाई ढाँट्नु भएको हो कि? वर्तमान सर्व साधारणलाइ ढाँट्नु भएको हो कि? Doller पचाउनु भएको हो? अली अली सरम लाग्दैन???
Limbuwan rajya ko rajdani bijayapur
Good but pronounciation need to correct.
Budhi Karna Raya (Khewahang) lai Kirat Rai Limbu le uchch samman garnu parxa jasle Bijaypur rajya lai purwa paschim uttar dakshin ximeki ko atikraman ra akraman baat jogauna thulo kutnaitik kasrat gareko thiyo. Angrej sathai Chin samrat lai pani sahayog mageko thiyo. Yo kura bujhi P N Shah le sabai khale niti sam, dam, danda, bhed prayog garI unko shakti kamjor banayeko thiyo. Nepal ko itihas ma aruko gaddi ra rajya hadapera shaktisali banne dherai Raja rajauta haru xan.
Tatkalin pallo kirat sampurna bijaypur rajya matra bhannu mildaina, yo ta aauta prasasanik chettra matra thiyo. Pallo kirat ko sasan pranali dash limbuwan satra thum ko bewostha ma sano sano autonomy ma independently sanchalan thiyo.
ताई न तुइ को भिडियो राई कि? राय?
राय कि राई ?
राय सही हो यदि भने कुन जातको थर हो??
१५ शतावदि तिर ।बिजयपुर को राजा कोच जाती का हुन ।जब हिन्दू भएपछि आफनो नाम बिजय नारायण राय र राजधानी पनि आफनै नामले बिजयपुर राखनु भएको हो र आज कोच हरु लाई राजवंशी भनेर चिनिनछ।नेपाल मा कोच राजवंशी हरु झापा मोरङ र सुनसरी मात्र पाइन्छ।
@@abhishekraaz8124 Koch huru india ma Bodo tribe or rajbangshi samudai bhanera chinincha
राय हो यो एउटा् पद हो लिम्बुवान को राज्धानी बिजय्पुर हो
@@abhishekraaz8124 धन्यवाद 🙏
राय भनेकेाे राइहाे
rai lai raya banaune itihas metauna khojne ?
Budhikarna is limbu hang not rai...
Its raya which means chief of the government. He belongs to khewa limbu clan.
राय हरे ,?🤔के भनेको ,? राई होइन र,?🙄
राई जस्तो लाग्यो।
Raya xettri n Rai kirat ko yo etihas bied? Alphabet ni nachinne
राय हैन् राई हो । अलि अध्ययन गरेर भिडियो बनाउन विनम्र अनुरोध गरे 🙏
भाका अलिक पुगेन
Guff nadeu nw ho Sahi itihashko video banaunu hjr
Rai is title bestow to kirati chief just like subba for limbu, Dewan for yakha, mukhiya for sunar.
Raya was a title given to the Limbu chiefs who were equal to the sen overlords of limbuwan. Buddhi Karna Raya was a Limbu chief . His real name is buddhi Karna khebang
@@nischalwanem48 hasau cha keto le 😂😂 ramrari history padara aunu hai limbu vatij haru
@@SussanRai Rai ra raya ko artha nai thaha xaina k ko histroy ko kura garxau bro.Timiharu khambu ho hami limbu, raya vaneko mugal rajale title deko ho, ani subba limbu harulai.Rai chai tehi raya bata huna gayo. Ani Limbu vanne sabda pani hamle rakheko hoina, euta british itihaskarle rakheko limbus bata limbu vako ho, hami ta yakthumba vanxau.
@@Nepalisongslover77 😂😂 aba hami khambu haru Rai vaisakyo Timi limbu haru subba ani Sara Nepali le hami lai aila yahi vanara chincha. But we are proud member of kirat no matter what caste
@@SussanRai lala garba gardai basa...
kasto raya indian ho buddi karna raya po vanxa ta yo damnale Rai lai raya re Always Rai is King 😂😂
इमानसिह को लेख अनुसार देवान बुद्दिकर्न राय( प्रधान मन्त्री )को स्वरु मानिएको अरे।
तर वास्तवमा बुढाहाङ को स्वरुप चाहिँ हो
तेतिबेलामा यहाँ सेन मगरातिहरुले राजा पगरी पायेको जितेको थियो र यो माझ किरात उपराज्य बनेको थियो सेनहरुको र यहाँ माझ किरातमा पहिलेबाटै खम्बुवान केन्द्रिय राज्य हो र यहाको राजा मन्त्री सबै पहिलेबाटनै खम्बुवान किराँतहरु मात्रै हुदथिये र यहाको सेनाहरुमा किरातिहरुले गास बास कपासको आस्रय शरण दिई बसेका 10 सरदार समूह 17 थुम पहाडमा बसेको याकथुम युमा तागेरा समुहरुपनी सेनामा थिये ! उनिहरु चाईना बाट लखेटिएका 10 सरदार समूह हुन र पछि सिक्किम बसेको बेलामापनी तिब्बती चोग्याल भुटियाहरुले लखेटेर नेपाल पसेर मात्रै लिम्बू कहलियेका हुन !
Ray hoin rai hola hau
Raya nai ho
भिमदत्त पन्तको बारेमा
Vaneko Rai nai xa Tara lekheko. Raya xa😅😅😅😅
इतिहास अलि छुट्यो बुद्धिकर्ण राय को भारत छिरेपाछी उतै उस्को बिवाहा भयो अनि उस्को छोराछोरी भए छोराछोरी भएपछी नातिनी भयो सोही नातिनीको नाम आइस्वर्य राय राखे अहिले हिरोईन बनेका छन् हैन?😂😂
जस्तै अलमलाऊने खबर समाचारहरूले हामी राईलिम्बूहरू नेपालको अधिकारिक पहिलो जनजाति होईन भनेर जाउन मिल्दैन किनकी हामी राईलिम्बूको स॔ग्या(नाम)ले नै ठेट जनाउछ की राईलिम्बू शुद्ध नेपाली हो भनेर,,,
धन्यवाद यसरी जवाब दिदै जानुपर्छ,,,,
राई हो राय होइन
Raya ho hai
राई र राय फरक कुरा हुन्
पृथ्वी नारायण शाह राईहरूको दुश्मन थिए ।
rai hoina raya ho
@@harkalimbu1923 dhoti hos ki kya ho....rai ra raya chindainas
बुद्धीकर्ण राई वा राय ?
तथ्य के होलान्
राय त् वेस्ट बंगालका
बेङ्गालीमा पढिन्छ
सुनिन्छ।
अरु केही रेफरेन्स छ कि
Rai ho hau rai.don't try to play with people mind.
कति हावा इतिहास रचाएको।
Yo UA-cam haru ko kura ma biswas garnu hundaina eneeharu bakamfuse ho wahiyat haru
Timro jurakochai biswas garnuparyo?
राय हैन राई हो
😂😂😂😂😂😂 राय त धोती हो कसरी किराँती राजा भय