चाइना आएकै यहि हेर्न, यति सुन्दर कहा होला Canton Tower China Shakti kumar godar
Вставка
- Опубліковано 15 чер 2024
- #shakti_kumar_godar #travel #chinatour #bhagyaneupane #cantontower
यदि तपाइलाइ हाम्रो भिडियोहरु मनपर्छ भने like,comment,share गरिदिनुहोला। साथै हाम्रो भिडियो मार्फत आफ्नो ब्यबसायको प्रचारप्रसार गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला।
सम्पर्क :- 9815280005
आहाँ कति सुन्दर चाइना नगय पनि सबै देख्न पाईयो धन्यवाद शक्ति र भाग्य बाबु लाई 🙏🙏
अति सुन्दर चाइना को शहर म मलेसिया देखि हेर्दै छु👌👌
ल है गाइज भाग्य न्यौपानेको भाग्य न्यौपाने दाई जस्तै शक्ति दाईलाई पनि सपोर्ट गरौँ है।
Ma pani xu hai maile gari sake
आहा!अत्यन्तै रमाइलो ठाँउ चाइना नगए पनि हेर्ने मौका मिल्यो।म कुवेत बाट हेर्दैछु।❣️🙏
Shakti Bai I am from India North Bengal Darjeeling Thanks for showing the Higest Cantown towrer of CHINA thanks to Bhagya Dai also.
चाइनाको सुन्दर तस्बिरहरु देखाउनु भएकोमा धेरै धेरै धन्यबाद
Aaha atiramro dekhiyko xa ma SaudiArabiaRiyadh bat herdai xu hai ati khushi lage ko xa ramaila ramaila video hernapauda 10q so much both of you sir
चाइना बिकसित देशको पहिलो होला ।नेपालमा कहिले होला बिकास खै।दामि दामि भिडियो देखाउनु भएकोमा धन्यवाद।
wow कति दामी चाइना म दाजीलिङ बटा हेरदे छु सर 👍️🙏
आहा कति राम्रो दृश्य 👍️पोखरा बाट❤️
Thankyou for taking so much trouble taking around so beautiful places in Nepal. God be with you brothers❤
Watching from USA beautiful tower reminded me of Paris tower
म मालदिब बाट हो सर हरुको भिडियो हेरदै छु
असाध्ये।राम्रो।छ।सक्ति,गोदार,जि
आहा! कति सुन्दर !!❤
चिन नगए पनि गएकाे जस्तो वनाउनु भएकाेमा धन्यवाद भाग्य र शक्ति जी
नेपालमा यस्तो खालको बिकास हुन गर्नको लागि नसलपन्थी सासकियहरुको सोच बदलिन्नु पर्छ सच्चा देशको माया अनि नेपाली माटोको माया गर्ने मार्गदर्सक नेता हुनु पर्छ अनि मात्र नेपालमा बिकास हुन्छ । साचैने भन्नू पर्दा नेपालको नसली नेता भनेको मान्त्र बिदेशिको हलि खेतालो भयेर शासन गर्ने छन बिकास्को भिजन भन्ने कै छैन अनि कताबाट बिकास मात्र देशलाई दोहन गर्ने प्राकृती स्रोत साधन बिदेशिलाई बेच्ने मात्र जानेको छ सल्ला ।।
मेरो नेपाल एस्तो कहिले बन्ला,,,तपाईहरु दुबै जनालाई मुरि मुरि धन्यवाद
राम्रो दृश्य देख्न पायो 🎉❤
Yek Le Aarko lae sapot garum la 🫶🙏🫵...........🤟
Wonderful canton tower in china. Enjoy your vacation brother.
चाईनाको जुनसुकै भिडियो हरु मलाई पहिले सानै देखि नै राम्रो लाग्छ तर अहिले तपाईंको भिडियो बाट झन प्रत्यक्ष रूपमा चाईना को गाउँ शहर हेर्न पाउदा झन मजा लाग्यो । म नेपाल बाटै सङ्खुवा सभा जिल्ला बाट हेर्दै छु ।
म नेपालकाे पुर्ब पाँचथर जिल्लाबाँट हेर्दै छु।मलाई राम्राे लाग्याे।
हामी इन्डिया देखि हेर्दै छु सर
आहा कति सुन्दर बुटबलबाट
अति नै मनमोहक दृष्य देखाउनु भएकोमा धेरै भन्दा धेरै बढाई छ हजुरलाई अझै यो भन्दा नी राम्रो राम्रो प्रस्तुति देखाउनु हुने छ भन्ने ठुलो आशा छ
धेरै राम्राे छ
Wow So Beautiful 😻❤️
Nice job tq sir china dekh pakoma
कतारमा नि छ सर यस्तै छ धन्यवाद ,सर
Very good view ❤❤❤❤❤❤capton tower ma manche baschan❤❤❤❤❤❤
अति राम्रो दिस्य
Wow that's awesome,,,शव्दले बयान गर्नै नसकिने चाइनिज विकास , म महाकालीको महेन्द्रनगर बाट हुँ, तपाईं लाई चै चतरा को राजन श्रेष्ठ उद्धार बाट चिन्दै आएको छु, दुखी का भाग्य निर्माता भाग्य न्यौपाने भाइ लाई त धेरै अगाडि देखि चिन्दै र उहाँका धेरै जसो भिडियो हेर्ने असाध्यै मन पराउने मान्छे पनि हु, ,,, तपाईंहरुको यो चाइना भ्रमण हाम्रा लागि अति नै उपयोगी महत्वपूर्ण भएको छ ,ऐले सम्म सबै भिडियो हेर्न न भ्याए पनि क्रमसः सबै हेर्नेछु र तपाईंहरू सँगै छुट्टै किसिमको चाइना भ्रमण गर्ने छु, ,अब गाउँको हेर्ने तिब्र इच्छा छ
🌺🌺धेरै राम्रो छ
Very nice video sir beautiful china ❤❤❤
W0w w0w dami cha👌👌👌👌👌👌👌👌💯💯💯💯👍👍👍👍👍👍👍👍👍Kubeta bata
How beautiful wow have a great movement ❤
Nepal ko jhapa bata❤❤❤
Wow😮😮😮😮😮
नयाँले एक अर्कालाई सपोट❤ गरौ है
धेरै राम्रो लाग्यो ।धन्यवाद दुबै जोडी भाइ हरु लाई ।हेटौंडा बाट हेरिरहेको छु ।
धेरै राम्रो 😊
सुन्दर छ भाई
अति दामी ❤❤❤❤❤
From West Bengal kalimpong.
दमि छ द द
Wow..very good country china iam watching form kuwait🇰🇼🇰🇼
bhagya ❤❤❤❤❤shakti. ko Jodi❤❤❤maha. Jodi. Jastai. Live. Rahos. Pashupati le. Bless your friend 🛳️ 🛳️ ship❤❤❤
Dherai ramro x sakti sir
Beautiful city and views
राम्रो लागाे
I’m from Macau 🇲🇴 china 🇨🇳
कसरी बनाएको होला चाइनाले यो देश संसारमै स्वर्ग होला धन्य हो। 16:30
Sakti Ani Bhagya 2 Bhai xoro ko vlog lagatar herdaixu hai maile pani.
&
Subscribe pani garekoxu hai.
Ra ma pani sansangai ghumeko mehesus gardeixu hai ta.
🙌🙌🙌🙌🙌
Ma Saudi Bata herdaixu ❤️❤️❤️❤️
Ho 🇨🇳 china ati ramro thank you la pokhara mohoriya gaun 20 bata .....
ati sundar sahar
ma jhapa birtamode bata ho tepai haru ko video harna majja airaka koxa
Vedio ramro laygo sir next vedio ko parkhaiimaxu
Wow very nice place 👍👍
Sachi dami raixa china
Wow❤❤❤❤
नेपाल बसि बसि चाइन घुमन पायो धन्यवाद हजुर हरूलाई 😊🥰☺️🙏❤️
nice place great job
M Kathmandu l herdhai very nice
Wow World most beautiful China thank you very so much
❤Nice video , thank U so much .❤👍
अति सुन्दर
thank you bhai aru pani dekhaudai garnu
धेरै मन पर्यो गोदार भतिस
चाइना,को,सिसाको,पूल,मा,पनि,पूगेर,बल्ल नेपाल मा जानू दूई,भाइ,जो,,कति,रमणीय छ,तो,ठाउ, ,
राम्रो छ
Bahut badhiya ho sar ma ta india bata herdai xu
La guys एक ले अर्को लाई सहयोग गरौ please keep soppurt 🎉
दामि लाईट कलर कलर
Great china❤❤
Hamle dekhn npayako chaina dekhai dinu vayo thank you so mach
Enjoy 😍😍😍
कति रामोछ बिराटनगर बाट
शक्ति भाई विशाल पर्खाल ( Great Wall of China) नछुटाउनु हाेला शक्ति र भाग्य भाई ।
Kati ramro hora jau jau ageo
IAM from Malaysia
Canton tower अद्द्भुत छ
Nice
Www amazing palace
Waaa❤❤❤❤
राम्रो कुराहरु,देखाउनु,भयो,सर,❤❤❤❤❤❤❤❤❤❤❤❤
Very very nice👍
❤omg कत्ति रमाइलो कत्ति राम्रो
Amazing china ❤
Wow wow wow❤❤❤
❤ wow kati Sundar city china dherai bikash maa aghi cha harek kura maa
Great nice...
dherai ramro
Wow nice 👍👍🙏🙏❤❤❤
चाइनाको हरेक विकास हेर्दा मन नै रमाइलो लाग्यो भने नेपालका देश बनाउछु भन्ने देशका गद्दारहरुलाइ छि छि भन्न मन लाग्यो ।
Wow Amezing
एक ले अर्को लाई support गरौ है
Kati Ramro ma Assam bata
Support garum hai