Online Result class 1- 3,emis online result
Вставка
- Опубліковано 16 жов 2024
- www.regmiraju....
/ raju.regmi.5496
विद्यालयहरुले विद्यार्थीहरुको Emis वाट Online नतिजा तयार गर्नको लागि सहयोग हुने गरी यो भिडियो तयार पारेको छु । कस्तो लाग्छ सल्लाह सुझाव दिन नभूल्नु होला । साथै सहयोग आवश्यक परेमा सम्झनु होला । धन्यवाद ।
• Online Result class 1-...
• emis Online Exam 2080
good
SIR, यो संस्थागत विद्यालयहरुले शै स २०८१ को लागि विद्यार्थी विवरण कसरी अपडेट गर्ने भन्ने विषयमा एक भिडियो तयार पारिदिनुप¥यो ।
केहि समय पछि अपडेट गर्ने मेनु आउला ।
मलाई सर स्थानीय बिषय थप्दा उता अन्क भर्ने मा सो बिसय आउएन सर कसो गरु के मिस्टेक गरे
एक पटक बन्द गरेर पुन:खोल्नु होला
No.of learning Achievement ye kon nambar ho bojhe na sir bataee dino na
Sir ani students haru Online result herna sakinxa ki nai
बिद्यार्थीहरुले हेर्न मिलदैन ।
ग्रेड लेजर त हेर्न मिल्दैन त सर यसकाे बारेमा पनि भन्दिनु पराे
लेजरको मेनु केही समयमा आउने छ ।
class 8 ko marks kasari entry
class 8 ko marks entry Cehrd ले बन्द गरेको छ । पालिका संग समन्वय गर्नु होला