'सेक्स वर्कर' का मुद्दा देखि क्यान्सरसंगको जीत र पुस्तक लेखनसम्म...बिजया ढकाल

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • बिजया ढकाल महिला अधिकारकर्मी हुनुहुन्छ । लामो समय सेक्स वर्करका मुद्दामा काम गर्नु भएकी बिजया पछिल्लो समय क्यान्सर रोगसंग लड्नु भयो । क्यान्सरलाई जितेर उहाँले आफ्नो जीवन कथामा आधारित पुस्तक बियजी प्रकाशित गर्नु भएको छ । जीवनमा अनेक आरोह अवरोहरुहरु पार गर्नु भएकी बिजयासंगको कुराकानी प्रस्तुत छ...समय भित्रको समय-८५
    Babita Basnet With Bijaya Dhakal
    #babitabasnet #samaybhitrakosamay
    Technical Support: Basant Pokhrel

КОМЕНТАРІ • 8

  • @ssapkota4948
    @ssapkota4948 4 дні тому +1

    यस किसिमको अन्तरवार्ताले समाजमा राम्रो सन्देश दिन्छ

  • @rajuhumagain3540
    @rajuhumagain3540 4 дні тому +1

    मन कुँणिने अनि फेरि जोडिने बिचको अन्तर बस्तु ।

  • @DevlalNagarkoti
    @DevlalNagarkoti 3 дні тому +1

    विजय बहिनी बाहिरको संसारलाई जित्यो परिक्षामा सफल भयौ अब आफ्नो आत्मालाई जान्नु परमात्मालाई भेट्नु मेरो आशीर्वाद छ। ऊँ

    • @DevlalNagarkoti
      @DevlalNagarkoti 3 дні тому

      विजय बहिनीलाई भेट्न मन लागेको छ कहा बस्छ्यो

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 4 дні тому +1

    Dherai ramro interview ❤

  • @kalikapandey9340
    @kalikapandey9340 4 дні тому +1

    🙏🙏👍️👍️

  • @dilushahik.c2324
    @dilushahik.c2324 4 дні тому

    Big Salut mam you are a Rock

  • @Swikritirimal7
    @Swikritirimal7 4 дні тому +1

    Sahaslai salam mam